नमस्कार हजुर के छ खबर आरामै होला नि ? धेरै माया सम्झना छ है हजुर।
@sunitapoudel5385 Жыл бұрын
धेरै सम्झना अनि मीठो माया कालि💋💋💋💖
@BKCouples56 Жыл бұрын
Dherai ramro xa dijzu geet safaltako suvakamana ani dherai Maya Ra mitho samjhana❤❤❤
@krishnaportel9957 Жыл бұрын
नमस्कार हजुर कति रुवाउनु हुन्छ चेली आसुनै थामीएन हुनत म पनि सानो पर्दा को डकुमेन्ट्री एउटा फिलिम खेलेको मान्छे हो तर पनि आँसु रोकिएन कति मार्मिक सारै भाबुक बनायो
@lalsinghdhami7028 Жыл бұрын
धेरै बधाई छ मार्मिक तीज गीत छ बहिनी
@kamalbrama197 Жыл бұрын
❤❤❤
@tomlalsubedi3573 Жыл бұрын
यो गीत हेर्दा हर्दै सुन्दा सुन्दै आँखाबाट भल बग्न थालिहाले ! जब सिर्जनाले मन छोएपछि कसको के लाग्ने रहेछ र ? यस गीतले लाखौ लाख दिदी बहिनीहरुको मनको आवाज उजागर गरेको छ, छोरा मात्र बुढेसकालको साहारा बन्न सक्छ भनेर छोरीहरुलाई मान्छे नै नगन्ने समाजलाई दह्रोगरी मुखभरिको जवाफ दिएको छ, असाध्यै गहन सन्देश प्रबाह गरेको छ । अति नै मन छुने र निदाएको समाजलाई झकझकाएर शिक्षा दिने यो अनुपम गीतको शब्द र गायनको लागि लोकप्रिय लोकगायिका टीका सानुलाई सम्मान ब्यक्त गर्दै यसमा संलग्न समस्त टीमप्रति हार्दिक आभार तथा धेरै धेरै शुभकामना !!
@mayalama1111 Жыл бұрын
0:02 0:02 0:02
@hemantam5243 Жыл бұрын
आहा निकै नै मार्मिक सब्दले भरिएको यति मन छाेयाे वयान गर्ने कुनै शब्द नै छैन असाध्यै मन पर्याे जति हेरेपनि धित नमर्ने सफलताको अजम्बरी शुभकामना छ सम्पुर्ण टिमलाई प्रोत्साहन स्वरुप एक कमेन्ट छाेडेर गएको छु हाल बिरानो मुलुक मलेसिया 🇲🇾🙏🙏🇳🇵 देखि हेर्दै छु ❤❤❤❤❤🌺🌺🌺♥️♥️♥️♥️
@mrchura6270 Жыл бұрын
अति नै मन मुटु छोयो हजुरहरुको हरेक सब्द सब्द ले हुन त आमा न हुने चेली हरुको लागी तीज मात्रै न भएर हरेक चाड पनि खल्लो हुन्छ 😢😢 धेरै धेरै ध्यानबाद टिका दिदि र आस्मा दिदिलाई 👏❤️💚
@anitabk5056 Жыл бұрын
यो तिज गीत सुन्दा हेर्दा मन भक्कानियर आँसु थाम्ना सकिन कुनै टुक्काले यति मन छोयो नि मेरै लागि गायको जस्तो लाग्यो best off luck all tem laii
@shibabhattarai740 Жыл бұрын
तिज गित रमाइलो कहाँ छर आमा बिनाको शब्द शब्द ले मन छोयो आँसु नै आए धेरै धेरै धन्यवाद टिका sis सिङ्गो टिम लाई सफलताको सुभकामना।साथै आउँदै गरेको तिजको अग्रिम सुभकामना❤❤
@shantisunar1030 Жыл бұрын
आहा कति राम्रो सबै शब्द 😍😍😍😭😭 मोनै छोयो साच्चिकै आमाबिनाको जिन्दगी केइ छैन भनेर त भोग्नेलाइ मात्रै थाहा हुन्छनी 😢😢
@olitopbahadur7599 Жыл бұрын
कति राम्रो तिज गित यो गित हेर्दा हेर्दै आंसु पनि झर्यो। टिका बहिनिलाइ धेरै धेरै शुभकामना व्यक्त गर्दछु।म हाल मलेसिया बाट❤❤❤
@SantuSencheury-je8jc Жыл бұрын
टिका सिस् तपाईंको गीत ले मेरो मन भित्र देखि उथल पुथल भो।किनकि मेरो पियारी सिर्मती को जीवन सँग अति मेल खायो ।सायद यो गीत सुनेर उनी रुनेछिन।हरेक वर्ष तीज मा उनी रुँदा म उनको आमा बनी बाबा बनी सम्झाउने गर्छु। तपाईं हरुको कला लाई सम्मान गर्छु।गीत ले सफलता पाओस् ल शुभकामना छ।🙏🙏🙏
@Shrijana_magar Жыл бұрын
याे गित दिनकाे दुई तीन पटक हेरछु मत हजुर काे अभिनयले सारै मन छाेयाे हादिेक हादिेक बधाई छ है दिदि🎉🎉❤
@gitabogati4422 Жыл бұрын
प्रत्येक बर्ष तिजको कोसेली राम्रो ल्याउनु हुन्छदिदिले।यसपाली झन् यक्दमै उत्कृष्ट गित ल्याउनु भाकोछ जति हेर्यो उति नै हेर्न मन् लाग्ने आशु झरेको पनि थाहा नै भयन आउने दिन हरुमा अझै प्रगति होस् मेरो दिदि सुभकामना 🙏🙏❤❤❤
@saritasubedi8382 Жыл бұрын
आमा बिनाको चाडबाड त के नै अर्थ छ र 😢😢 सार्है मन छुने भिडियो❤👍️ सम्पुर्ण टिमलाई सफलताको शुभकामना 👍️🙏🙏
@tejbahadurbudhathoki3804 Жыл бұрын
भाबुक भय । पहिले यस्ता घट्ना भयपनी अहिले को समय अलि फेरियको छ । ❤❤❤❤❤ सम्पुर्ण टिम लाई बधाई तथा शुभकामना ।
@sabitapuri3983 Жыл бұрын
यो गित मैले टिकटकमा सुनेर युटुप मा खोजेर हेरे साह्रै मन रुहाउने म पनि दुई वर्षमा आमा गुमाएको मान्छे हु जति सुकै सु ख सएल भएपनि आमाको अभाब त जति पछि भयो झन खड्किदो रहेछ माया त बाबाको सानिआमाको पाएकै थिए अझै पनि पाएकै छु तर पनि जन्म दिने आमाको माया कस्तो हुन्छ होला भन्ने लागिरहन्छ यो गित हेरेर धेरै रोए धेरै को यथार्थ ❤❤❤❤
@GobindaoliOli-12 Жыл бұрын
Same ma pani
@ypadhikari9297 Жыл бұрын
नेपालमा केही यस्ता चेली छन् । समाज रजीवनको वास्तवीक चित्रण सिर्जनामा उतार गर्न सक्ने क्षमता राख्दछन ।धन्यवाद टिका सानू र सहयोगीि सबैलाई समालोचक समेतलई चुनौती दिनु भयो ।यस गितमा पूर्विय र पाश्चात्य समाज भन्दा माथि उठेर जीवन दर्शनको कशीमा वाँधेर मुँगा निकालियको छ ।
@parbatibishwokarma8753 Жыл бұрын
आहा::साच्चै तिजको गीत भनेको त यस्तो हुनुपर्छ।❤❤
@RameshKumar-on1kr Жыл бұрын
मुटु नै बिजाउने शब्दमा आमा बिनाको कोसेली धेरै राम्रो छ ।। टीका बहिनी प्रति उच्च सम्मान सम्पुर्ण दिदीबहिनीहरुमा तिज को सुभकामना।।
@AnitaMagar-ci8wh Жыл бұрын
सारै मन रुयो यो गीत ले नत आमा नत बुवा नत दिदी न बहिनी म जस्तो अभागी को लागि निकाल्नु भएको रहेछ टीका बहिनी धेरै धेरै धन्यबाद मिठो मन रुयौनी गीत को लागि😢😢😢😢😢😢😢😢
@debiramgharti6029 Жыл бұрын
अति मार्मिक तिज गित हरेक शब्दले मन छोयो कति बेला आखा बाट आशु आयो पत्तै पाएन सम्पूर्ण टिम लाई हार्दिक बधाई तथा सफलता को शुभकामना छ बिशेश गरि मेरो दाङ कि चेलि टिका दिदि लाई सम्मान छ यति राम्रो प्रस्तुति ल्याउनु भयको मा ❤🙏🙏🙏
@tulasunar6209 Жыл бұрын
धेरै धन्यवाद छ हजुरलाई मिठो शब्द मा तिजको गित निकालेको का आँखा मा आसु आए नि😢😢😢
@urmilasapkota3919 Жыл бұрын
आमा बिनाको माइतीघर सधैं अँध्यारो हुन्छ झन जब तीज को बेला त मन थाम्नै सकिन्न हामी जस्तो आमा नहुने चेलिको लागि त यो तीज नै नाआये हुन्थ्यो जस्तो लाग्छ सारै मार्मिक गीत
@gomadevibanjade4804 Жыл бұрын
Congratulations 💐 xori aasma banjade lagayat all team lai mixx uhh so much xori ❤🎉
@pramilaraipramilarai6113 Жыл бұрын
आहा असाद्दै मिठो शब्दको तिज गित धेरै राम्रो लाग्यो ❤अनि तिज नजिकै आउदैछ तिका बहिनिको बुहारी भाग छ कहिले आउँछ होला भनी प्रतीक्षा गरेको छु🙏सधै सफलताको शुभकामना 🎉🎉🎉🎉🎉
@BipanaShahi-j3p Жыл бұрын
कति राम्रो तित मलाई त सारै मन छुयो ❤❤
@kamalamagar9424 Жыл бұрын
अाहा कति मीठो गित हेर्दाहेर्दै अाँसु झरेको पत्तो नै भएन सफलताको धेरै धेरै शुभकामना 😥😥😥🙏🙏🙏
@gopalrasaili5998 Жыл бұрын
नमस्कार 🙏 टिका बैनी सनचै हुनु हुनछ होला सबै टिम लाई नमस्कार 🙏 🎉 र शुभकामना सधै मार्मिक गित लिऐर आउनु हुनछ ऐक दमै मन धरकने शब्द को त बयान नै छैन 🥰💐
@uttamparki4274 Жыл бұрын
मलाई त टिका सानू अतिनै मनपर्छ हरेक कूरा मा बुझने हुनुहुन्छ जून सुकै काम पनि परफेट हुनुहुन्छ miss you tika Sanu ❤❤😘😘🇳🇵🇳🇵🙏🙏
@chitrabahadur6642 Жыл бұрын
यो गित को पर्तेक शब्द ले ।मन मुटु छियाछिया बनायो।आखा बाट आशु खसेको थाहाई पाईन । धन्यवाद छ।टीका बहिनी लाई तिम्रो सफलता ले शिखर चुमोस ❤❤❤❤
@aramsonukhadka4735 Жыл бұрын
आमा भनेको आमा नै हो नि जुन कुनै चाड पर्व मा आमा बिनाको घर शून्य हुन्छ सारै मन छोयो टीका बैनी लगायत सम्पुर्ण टिम लाई म कतार बाट हेर्दै ❤❤❤❤
@rekamrana3644 Жыл бұрын
आहा तीजको गीत भन्ने यस्तो हुनु पर्छ ! बधाइ छ तिका बोहिनी यस्तै सिर्जना दम्मी लग्यो ❤❤❤❤❤
@srijalburlakoti8892 Жыл бұрын
यक्दम मार्मिक लाग्यो ।टीका बैनि लगायत सबै लाई बधाई छ ।
@liladharbk3452 Жыл бұрын
साह्रै राम्रो छ । मैले त पुरै हेरे ।❤❤❤❤
@DdLimbu Жыл бұрын
हेर्दा हेर्दै कतिखेर अँखा भरिएछ थानै भएना ।मनै छोयो हरेक सब्दले ।टीका लगयत सम्पुर्ण कलाकार ज्युहरुलाइ धेरै सफल्ता मिलोस अग्रिम शुभकामना 🌷🌷🌷🌷🌷🌷💖💖💖❤️❤️❤️❤️🌷🌷🌷🌷
@amritabhandari9774 Жыл бұрын
हामी आमा नभयेका छोरीलाई कुनै चाद्पर्प नाअयेनी हुने थियो जस्तो हुन्छ सारै राम्रो गित सुन्दा कति बेला आँसु झरेको पत्तै पाइयेन 😢😢😢😢
@SurajLamichhaneOfficial Жыл бұрын
कति मीठो गीत सफलताको शुभकामना टीका सानू लगायत सम्पूर्ण युनिटमा❤❤
@magarnisanu3465 Жыл бұрын
❤❤❤ मुटु xoyo 😢😢 टीका सानु लगायत सम्पूर्ण लाई अग्रिम शुभकामना saroi राम्रो छ
@bishnubk828 Жыл бұрын
समाज को यथार्थ चित्रण धेरै राम्रो छ ❤❤ बधाई छ सबै लाई
@SanjitaSunar-st6fg Жыл бұрын
मानै रुवाउने शबदा शबदा मा मिठास करोडैमा मा पुगोस् ❤❤
@RB00756 Жыл бұрын
*यो गितले छिटै करोड बाट माथिसम्म प्रबेश गर्न् सफल होस । सम्पूर्ण टिमलाई हार्दिक बधाई र शुभकामना❣️🙏*
@aasmabanjade Жыл бұрын
Thank you 🙏🙏🙏🙏
@aasmabanjade Жыл бұрын
Thank you 🙏🙏
@balikakhadka3341 Жыл бұрын
Lau pheri ni badhai xa pyari dd tika sanu 8 days na 10 lakh views pugyo ajhai maya paosh dijju💕💕💕🙏🙏💋💋💋
@ashusunar9782 Жыл бұрын
रचईत कार प्यारि सानू मा प्रगति काे सफलता काे हार्दिक 🙏❤️🌹गर्दछुु यति राम्राे तिज गित अामा बिना काे मन छुनि छ अामा भन्ने शब्द नहुदा मुटु चिरिन्छ हामी छाेरि लाई अामा काे माया खड्कि रहन्छ झनतिज अाउदात मनबहकिन्छ😢😢😢 अामा बिना काे घर तवर पिपल बिनाकाे चाैतारि जस्तै हाेअामा काे काखत लाख हाे यति मन रुनि गितकाे लागि धेरै धेरै धन्यवाद❤🙏❤️ सबै कलाकार टम लाई मेराेदिदि राधिका बिश्वकर्मा❤️❤️👌👌👌👌
@rameshgirirolpa4978 Жыл бұрын
आहा सम्पुर्ण गायिका टिम लाई उच्च सम्मान छआमा नहुने चेली को धेेरै मन छुनेछ यति मार्रमिक तिज गीत ल्याएको मा हार्दिक धन्याबाद बहिटिका सानु लगायतका सम्पुर्ण मा ❤❤❤❤❤❤❤ धन्यावाद🙏🙏🙏🙏🙏🙏🙏🙏
हार्दिक बधाई छ सारै मन छुने तीज गीत पस्कनु भाे सबै दर्शक श्राेतालाई सृजना कि खानी बहिनीलाई थप साङ्गितिक उर्जा मिलाेस
@binitabasnet4432 Жыл бұрын
मेरो जस्तै आमा नहुने हरुको लागि यो गित सुन्दा आँसु कस्को न आउला र जब चार्पर्ब आउँछ कति धेरै याद आउँछ आमा को मेरो जीवन सङ्ग मेल खाने गित 😢
@archanarana1639 Жыл бұрын
Kina bannu vo Didi aama Bina ko chadbad kasto hunxa vanera maile Kati aavab kasle vogyo holara..
@taragc994 Жыл бұрын
Sema meroni 😭😭😭😭😭
@anitabasnet1689 Жыл бұрын
आहा कति राम्रो तिज गित बधाई छ सम्पुर्ण टिम लाइ❤❤❤❤🎉🎉
@soniyalama379 Жыл бұрын
आमा बिनाको तीज निकै मार्मिक रहेकोले आगामी दिनहरुमा पनि येस्तै मिठो मन छुने मार्मिक गीत उपलब्ध गराउनु होला टीका सानू दिदी धन्यबाद❤❤
@KalpanaKalpana-x4n Жыл бұрын
सारै मन भकानियो दिदी योत हामी चेलिको जिबनमा मेल नै खानछ तर यस्तो कसैलाई नपरोस😭😭😭❤❤❤❤
@manisaoli Жыл бұрын
आहा कति मिठो तिज गित टीका दिदिको सोर कति राम्रो छ ❤❤❤❤❤ यो हाम्रो समाजको मेल खायको छ ❤❤❤
@alizagiri152 Жыл бұрын
Derai ramro lageyo samaja ko yathhartha ma adharit maulik geet all the best of luck whole team❤
@bashantidhungana630 Жыл бұрын
कति राम्रो तिज गित सम्पूर्ण लाइ धेरै धेरै धन्यबाद
@prayashalemagar9501 Жыл бұрын
Geet ekdam ramro lagyo.hijo fb ma heriyo aaja KZbin heridai xu ..hal doha Qatar dekhi safaltako subhakamana sampurna team 🎉🎉
@shibamagar Жыл бұрын
दिदी हजुर को यो गित सुनेर अति मन रोयो म साउदी बाट सुन्दै छु ❤❤❤❤❤❤सारै मन छोयो
@happystrem211 Жыл бұрын
अति मार्मिक गित सम्पूर्णलाई धन्यवाद छ।
@ramratangiri1664 Жыл бұрын
Kati mitho Sanu ji mero tarpha bata sabai team lai dhanyabad xa hajur
@minaadhikari356 Жыл бұрын
अती राम्रो छ सफतताको शुभकामना सम्पुर्ण मा🎉🎉🎉
@sunitapoudel5385 Жыл бұрын
ल बधाइ छ"" आमा बिनाको"" सम्पुर्ण लाई टिमलाइ 9 दिनमा 10 लाखको नजर परेको मा💖💖💖
@sabinakholaula7052 Жыл бұрын
Same यस्तै कहानि हो हाम्रो घरको पनि यति फरक छ हाम्री हामा सुत्केरी भयको बार दीनमा बित्नुभयो हामी पनि तीन बैनीबैनी छौ बाबाले अर्को बिहे गर्नु भको छ।अहीले हामी तीनै बैनीको बीहे भैसक्यो सबैलाई राम्रो छ सुख छ यो देख्दा त हाम्री आमा कति खुसी हुन्थीन् होला i miss you😢😢❤❤aama
@palpaligautam6685 Жыл бұрын
यो गीत ले मेरो परिवार मा मेल खायो जुन सबै मेरो घर्को जस्तै छ।आमा पनि हुनुन। तिन दिदि बहिनि बुवाले आर्कि ल्याउनु
@DharamBk-h9s Жыл бұрын
सबै को जिबन मा मेल नखाला त्र गीत राम्रो छ् ❤❤ सुभ कामना
@dhanarijalha490 Жыл бұрын
मेरो त आमा हुनुहुन्छ तर पनि पुरै गित रोएरै सकियो। सफलताको शुभकामना छ हाम्री दाङ्गाली चेलीलाई।
@yagyaprasad4242 Жыл бұрын
अति राम्राे छ सफलताकाे शुभकामना सम्पूर्ण मा 🎉🎉🎉❤
@shivashrestha6858 Жыл бұрын
सफलताको शुभ कामना दिदि❤
@bimalabaral6536 Жыл бұрын
साह्रै मन छुने गित बनाउनु भएछ टीका बैहिनि अझै सफलताको सुभ कामाना 🙏🙏🙏🙏🙏🙏🙏👌👌👌👌👌👌👌😭❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
टीका दिदिको सबै गितहरु निकै मार्मिक हुन्छन यो गितले त झन आखाबाट आँसु नै झर्यो बधाई छ दिदि🎉🎉❤❤❤❤❤🎉🎉
@santoshxetry20 Жыл бұрын
Aaha kati marmik song harda hardoi aasu noi aayo ❤❤❤❤
@kalpanakarki6053 Жыл бұрын
मार्मिकशब्द राम्रो गीत best of luck सम्पूर्ण टिम लाई 🎉🎉🙏
@ajitadahal3994 Жыл бұрын
सिर्जल छोरी अझैसम्म अगाडि बढ्नु शुभकामना छ ❤❤❤
@SabitraBanjade-y3j Жыл бұрын
Congratulations 🎉meri pyari sisTeR aasma Banjade lagayat all team lai mixx uhh so much sisTeR❣️❣️💫
@dixitgautam1710 Жыл бұрын
धेरै धेरै सुभकामना टिका सानु बैनी धेरै राम्रो छ♥️♥️🙏🏼🙏🏼
@humabk7264 Жыл бұрын
सबैलाइ नमस्कार 🙏 हजुरहरु सन्चै हुनुहुन्छ नि ❤ आमा बिनाको तिज यो गित कस्तो लाग्दैछ यहाहरुलाइ ❤
@KristinaRegmi143 Жыл бұрын
EK dam ramro lagyo Didi 🥰💞🥰 Kasto bastabiktaa bokeko Geet Dhannai aashu najhare KO👍👍👍👍
@sitaramadhikari8363 Жыл бұрын
आमा चाँही माइली सिरियल कै प्रयोग भाको भा अझ राम्रो बन्थ्यो।
@anitashahianitashahi9806 Жыл бұрын
Ykdamai ramro xa bahini sarai man xune tij git
@purnimakhadka927 Жыл бұрын
असाधै राम्रो अाधा पनि हेर्न सकिन ।।।।।माफ गर्नु है !!!!!!! मेरालागि बनेकाे जस्तो लागयाे।
@dipakrasailee5820 Жыл бұрын
नमस्कार🙏हुमा जी हामी त सन्चै छौ हजुर लगायत आमा,बुबा,माइली दिदी,धनमाया दिदी सबैजना आरामै हुनुहुन्छ नि?रिप्लाई आउनत सम्झिने मात्रै त होलानी दाँत दुखेर मर्नु भको थियो ठिक भयो नि कथा माइलीकोमा के,आमा बिनाको तीज सारै मार्मिक 😢😢 मिठो छ👍️।
@romabanjade2280 Жыл бұрын
आहा कति राम्रो मार्मीक तीज गीत सम्पुणलाइ सफलताको शुभकामना
@tejbahadurbudhathoki3804 Жыл бұрын
पटक पटक हेर्दा पनि हेरौ हेरौ लाग्छ ।जति हेर्छु भावुक हुन्छु । यथार्थ छन शव्द हरु । हेर्ने जति सबै ले यो गित लाई सबै नेपाली सामु पुर्याउ❤❤❤❤❤
@sarisamal1763 Жыл бұрын
कति मिठाे सफलता शुभकामना टीका दिदि❣️❣️❣️🙏
@narayannarayan9152 Жыл бұрын
❤❤यो सन्सार्मा आमा भन्दा ठुलो के छर यो दुई शब्दमा हरेक दिन आमाको आशिर्वाद रहि रहोस हामी सबैलाइ❤❤
@dipagautam109 Жыл бұрын
यो गीत हेरेर्ब्धेरै रोय म जस्तो आमा नहुनी लाइत सरै गरो भयो😢😢😢😢
@GaneshSunar-u2v Жыл бұрын
Aaha saroi ni man vakkani yo tika diju deroi man xoyo deroi ramro xa good luck 🤞❤❤
@sunitapoudel5385 Жыл бұрын
अहिले सम्मकै बेस्ट्💖💖💖💖💖miss u all💖💖💖
@HariSingh-mm6cf Жыл бұрын
आहा कति मार्मिक गित छ है मन मुटु मा बिजायो बधाई छ सबै लाई ❤ कलाका देश का गहना हुन सधै समान गरै ❤❤🙏🙏🇳🇵🇳🇵❤❤
@puskalsharma293 Жыл бұрын
हेना नै गाराे भयाे मलाई अाशु राेक्ना गाराे भयाे 😭😭😭😭😭😭बधाई तथा सफलताकाे सुभकामना छ सम्पुर्ण लाई
@laxmisijali3506 Жыл бұрын
साह्रै मिठो यो तिजको गित हेर्दा हेर्दै मनै भक्कानियर आँसु थाम्नै सकिन 😭😭😭😭😭 सायद यो गित मेरै लागि निकाल्नु भएको जस्तो लाग्यो हामी तीन बहिनिको जिबनमा साह्रै मेल खायो 😭😭😭😭😭
@chandrabanjade4180 Жыл бұрын
Bichara
@adhuroyatratimibina4862 Жыл бұрын
यस्तो हुनु पर्छ तीज गीत बनेको यो निकै वास्तविक छ तीज गीत निकाल यो गीत बाट सिकौ बधाई छ टीका सानू सलाम छ हजुर लाई
@prakashbasnet6492 Жыл бұрын
सफलताको शुभकामना ❤
@nirmalapunmagar5588 Жыл бұрын
कति मर्मिक गित छ यो हेरेर नरुने कोहि छैन होला ❤❤❤❤मैले त आसु थाम्नै सकिन😢😢😢
@jagatkarki7014 Жыл бұрын
😊😅😮😢😮😢😢😢😢😢
@angsherpa9094 Жыл бұрын
मार्मिक , दर्दनाक र यथार्थ लाग्यो। उत्कृष्ट सृजना।
@rajantimsin Жыл бұрын
अाहा कतिमिठाे अामा सब्द धेरै राम्रो छ तिज गित टीका लगायत सबै लाईला सफलता काे शुभकामना
@dineshrawat5754 Жыл бұрын
सारै मन छोयो दिदी हजुरको गीत ले। ❤❤❤❤❤
@junubishow4963 Жыл бұрын
अाहा कति मिठाे गित ❣️❣️टीका दिदी काे हरेक कुराहरू अति नै राम्रा हुन्छन्
अग्रमिन सुभकामना तिका दिदी 🙏 हजुरको अभिनय अनि गित लाई सगर माथा भन्दा माथी उठेर जावोस हजुरको अभिनय र गित🙏🙏🙏🙏🙏
@LaxmanKami39-rz2te Жыл бұрын
Derai ramro lagyo teej ko song sadhai yesari nai sunna pamm vanna chahanxu lekhna derai man thiye tra yo video herera lekhana sakin mahile tw 😂😂😂😂😂sabai tem lai dhanebadh tika gggg
@balikakhadka3341 Жыл бұрын
Congratulations!!❤️meri pyari dd Tika Sanuu lagayat all team lai yo git le ni buhari jastai maya paosh pyari dd ani buhari git ni chadai launuhola hjr le jesta 30 gatte record hudaixa vanepaxi pratiksha gariraheka xau dd 💕💕💕💕❣️❣️❣️miss you mine dear dd
@sitabudha8683 Жыл бұрын
❤यो गीत ले मनैछोयो मेरो पनि आमा हुनुहुन्न मेरो त आँसु नै झरेयो😢😢😢
@khatrichhetri837 Жыл бұрын
भाबुक उत्कृष्ट गित टिका सानूलाई शूभकामनाछ धन्यवाद छ ❤
@shobhakhanal8253 Жыл бұрын
Sarai marmik chh tij git sampurna kalakar haruma ucha Samman ❤❤❤❤❤