Timi Bina Hasera Hidna | तिमी बिना हासेर हिड्न | Bikram Pariyar Sunita Budha Juna Gurung Anil Paudel

  Рет қаралды 1,214,937

Shiba Subedi

Shiba Subedi

Күн бұрын

Presenting Anil Paudel's new Nepali Dohori Timi Bina Haser Hidna by Bikram Pariyar & Sunita Budha Chhetri penned & composed by Dr. Shiba Subedi only on Shiba Subedi's official KZbin channel. Thank you for your like, comment, and share if you like the song. Keep supporting Nepali Music.
Pushpanjali Music Presents new Nepali Song 2079/2022
#BikramPariyar
#SunitaBudhaChhetri
#JunaGurungnewsong
#AnilPaudel
#तिमी_बिना_हासेर_हिड्न
#timibinahaserahidna
#timibinahaserahinna
#binodbhandari
#NewLokDohoriSong2079
#shibasubedisongwriter
#BinodBhandari
#Timi_Bina_Hasera_Hidna
#Duita_Mutu_duir_Tira
#Sindhur_Saga_Nataula_Pirati
#Yad_nagara_Nabhandeu_kare
#BhetholaniAkalmaiNamare
♪ Audio Credits ♪
♪ Song Name
Timi Bina Hasera Hidna
♪ Vocal
Bikram Pariyar Sunita Budha Chhetri
♪ Lyrics
Dr. Shiba Subedi
♪ Music
Dr. Shiba Subedi
♪ Music Arranger
Binod Bajurali
♪ Recordist
Gobinda Parajuli
Rajendra Bajurali
♪ Recording Studio
Malshree
♪ Mixing
Khadak Bajurali
♪ Audio & Video
Pushpanjali Music
🎬 Video Credits 🎬
🎬 Director
Binod Bhandari
🎬 Cast
Juna Gurung
Anil Paudel
🎬 Cinematographer
Nabaraj Uprety
🎬 Editor
Manoj Karki
🎬 MOU
Bimala Tamang
🎬 Ass. Director
Amit Sunar
🎬 Production
Madhav Raut
________________________________________
Follow me:-
Facebook
/ drshibasubedi
Subscribe me
/ shibasubedi
______________________________
Keep Loving Nepali Music, If You Like It Don't forget to Share with Everyone.
Unauthorised downloading and uploading on KZbin channel is Strictly Prohibited And will attract punitive measures from Shiba Subedi. Embedding to a website is allowed.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
© & ℗ Shiba Subedi, 2022
All Rights Reserved

Пікірлер
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
नमस्कार यसै गित को मोडल निकै खुसी महशुस पनि गरेको छु ॥ मेरो जिवनकै यो पहिलो खुसी पनि हो औपचारीक शिक्षा संगै नेपाली गित संगीत क्षेत्रको अभिनय विधामा होमीएको छु अब माया गरेर अगाडी बढाउने जिम्मा दर्शक स्रोतालाई सुम्पिएको छु ॥
@itsmebishwogc3473
@itsmebishwogc3473 2 жыл бұрын
Congratulations dai😍
@sunitasanjel8932
@sunitasanjel8932 2 жыл бұрын
Sarai ramro act bhai ajhai saphal bannus
@punambhandari3338
@punambhandari3338 2 жыл бұрын
हार्दिक बधाई अनिल सर 🙏
@tekbahadurnagarkoti1284
@tekbahadurnagarkoti1284 2 жыл бұрын
Qqq
@pratikpokharel8899
@pratikpokharel8899 2 жыл бұрын
Congratulations. You've done great job.
@hiddensmile5269
@hiddensmile5269 2 жыл бұрын
गित संगीतको दुनियाँमा शिव सुवेदी नया नाम होइन। धेरै तपाइका सिर्जना मध्य यो पनि निकै राम्रो लाग्यो। गितमा जोडिनु भयका सबैलाइ बधाइ तथा जुना जिको आर्गानिक अभिनय को सदाबहार फ्यान हु।
@Santoshkcvlog0964
@Santoshkcvlog0964 2 жыл бұрын
याे स्तरकाे फिडियाेग्राफी हाम्राे ठाउँमा ।अनि याे भिडियाेमा रहेका सम्पुर्ण विषयवस्तु जुन एक फाईवर टेक्निसियन र एक विद्यालयमा पढ्दै गरेकि विद्याथी बिचकाे अति मनमाेहक प्रेम कहानी देखाईएकाे रैछ अत्यन्तै सुन्दर लाग्याे । त्याे भन्दापनि अनिल मित्रकाे अभिनय A1 छ र उहाँका दिनहरु उज्वल रहाेस । सबै टिम म्रेबरलाई सफलताकाे कामना ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@kesharlama67
@kesharlama67 2 жыл бұрын
शब्द लयको के कुरा त्यसपछि स्वरको के बयान गीत अनुसारको भिडियो को कसरी बयान गरौं आहा सृजना होस त यस्तो हार्दिक शुभकामना सबै टीमलाई ♥️♥️♥️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bishnudevi9645
@bishnudevi9645 2 жыл бұрын
यो गीत हेर्न त मैले 3/4 पटक मात्र हेरे होला तर सुन्न भने दिनमा 10 पटक भन्दा धेरै सुन्छु ।कारण बिक्रम परियारजि को आवाज ।खै किन किन यति मनपर्छ धन्यवाद शिव सर हजुरको धेरै गीतमा उहाको आवाज सुन्न पाएक छौ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sanjayshisir9084
@sanjayshisir9084 2 жыл бұрын
संबंध मा बादियेपनि कसैको मनमा बस्न डेरै गर्हो हुदोरैछ मन छुयो जातिसुने नि सुनिरहम लाग्यो सबै तिमलाइ हार्दिक बधाई
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@NetraAryal
@NetraAryal 2 жыл бұрын
जे गरे नी जित्दीनाै हार्छाै शिरकाो धर्म राख्छाै कि मन मार्छाै ? बधाइ छ @Shivasubedi शिव सर । सफलताको शुभकामना ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
Thank you so much sir!
@prembishwokarma8829
@prembishwokarma8829 Жыл бұрын
गीत रिलिज भाको दिनदेखी आजसम्म यो गीत सुन्ने म मात्रै होला सायद❤❤
@SujanAnjan
@SujanAnjan 2 жыл бұрын
कि त अर्कैलाई नसुम्प मन कि त जीवन रोएरै काट भन शब्द कति वजनदार छन् । दाइको निरन्तरता रहिरहोस् लोक दोहोरी क्षेत्रमा ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
Thank you very much Sujan!
@sagerkhadka
@sagerkhadka 2 жыл бұрын
मनमा माया कति छ कति सिन्दुर संग नतौल पिरति ।। मुटु मा छुने सब्द
@kapilsoni5230
@kapilsoni5230 2 жыл бұрын
के लेखू कुन हरफ ले बयान गुरु शिव सर को रचना सुनीता को र बिक्रम जी को आवाज ले मोहित बनाउछ भिडियो पनी अति हेरी रहू लlग्ने छ सम्पूर्ण टिमलाई बधाई र शुभकमना मज्जा आयो 🙏💔👌♥️💋
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@yubrajb.k.baraili3103
@yubrajb.k.baraili3103 2 жыл бұрын
सुनेको सुनेही भए दाइ हजुरको सृजना सदैब यस्ता सृजनाको कमि हुदैन हजुरबाट अझ तेसैमा बिक्रम र सुनिताजिको आवाजमा अझ दमदार सुनिएको छ मिलेसम्म म सङ्गपनी यस्तै दम्दार गाउने एकजना बैनी छिन उनिलाई पनि कतैमौका मिलाउनु पर्यो शिव सर मिल्छ भने उनिले पनि सारै मीठो गाउछिन सर
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद ! Plz contact me on Facebook.
@sharmilasharma5586
@sharmilasharma5586 2 жыл бұрын
सिउदो मा अरुकै सिन्दुर भरिदैमा मुटुमा माया भरिदो नरैछ 😥सिउदो को सिन्दुर सम्बन्ध को मात्र निसानी बनिदियो माया उसैको लाग्यो जो भाग्य मै छैन्😥 मुटु नै छोयो आफ्नै जिन्दगी समेटिए जस्तो लाग्यो 😓 सम्पुर्ण युनिट लाई सफलता को सुभकामना ❣️ शिब सर को शब्द मा तागत छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sharmilasharma5586
@sharmilasharma5586 2 жыл бұрын
❣️❣️🌹
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
❤️❤️🙏
@kulbahadurgarpa
@kulbahadurgarpa 2 жыл бұрын
आहा क्या दामी नेपाली गीत हो क्या मलाइ सार्है मन पर्यो यार म पनि धोरपातन क्षेत्र को मान्छे हु
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@tulbahadur3731
@tulbahadur3731 2 жыл бұрын
जुन गुरुङ बैनी को अभिनय मा खोइ के कमेन्ट गरौ र सबै सबै उत्कृष्ट आग्छ का natural लाग्छ 😥😥😥
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@tulbahadur3731
@tulbahadur3731 2 жыл бұрын
भाइ शिव सुवेदी अभिनय उत्कृष्ट छ है सफल्तै सफलता मिलिजावस आगामी दिन्हरुमा😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sushilchaulagai3509
@sushilchaulagai3509 2 жыл бұрын
धेरै राम्रो छ गीत मन छोयो सम्पूर्ण टिमलाई सफलता को शुभकामना यस्को पार्ट 2पनि चाहियो
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sushilchaulagai3509
@sushilchaulagai3509 2 жыл бұрын
@@ShibaSubedi यो गीत को पार्ट 2पनि चाहिन्छ हैं dada ❤️❤️❤️❤️❤️❤️❤️❤️
@merodilcentury103
@merodilcentury103 2 жыл бұрын
राम्रो सब्द मिठो स्वर सुनिता बुढा छेत्रीको बिमा कुमारी दुरा को झल्को यो स्वरले दिने भयो 😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@pradeepsunar13679
@pradeepsunar13679 2 жыл бұрын
कल्जयी सर्जक शिव सुवेदी। झन सोलो गीत त ।।।कति उत्कृष्ट सिर्जना ।।।।।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bishalgahatraj9824
@bishalgahatraj9824 2 жыл бұрын
Superduper song ani story pani ksto mitho magar ra brahmin ko adhuro prem katha hamro samaj ra samudaye ma yesto adhuro prem katha huru dherai vetinxan Hats off to actor sarai ramro acting 😍😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sagerkhadka
@sagerkhadka 2 жыл бұрын
बाचेको छु धन्न ,अभगित मै हु, र यो गीत को मेलोडि बेस एउटै रहिछ ।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
noted, thanks!
@manojrana9308
@manojrana9308 2 жыл бұрын
बिक्रम परियार र सुनिता बुढाको आवाजले त मोहनी नै लगायो नि। उत्कृष्ट गित
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
निरन्तरता, लगाव वा रहर, जे भने पनि मलाई गीतसंगीत आफुलाई भुलाउने वाहना हो । मेरा सिर्जनासंग जोडिएर प्रस्तुत हुन चाहने कलाकारहरुको सम्मान गर्दै यसपाली अनिल पौडेलसंग काम गरेको छु । अनिल पौडेलको प्रस्तुतिमा रहेको यो गीतलाई हजुरहरुले माया गर्नुहुनेछ भन्ने आशा छ । गीतसंग जोडिनुभएका सबैलाई धेरै धेरै धन्यवाद । अब श्रोता दर्शकको गाली तालीको पर्खाइ ! गीत हेरेपछि जस्तो लाग्छ त्यसै कमेन्ट गर्दिनुस है। ❤️❤️❤️🙏
@jaylalkunwar2418
@jaylalkunwar2418 2 жыл бұрын
Dherai ramro xa sir
@jaylalkunwar2418
@jaylalkunwar2418 2 жыл бұрын
Sir sabda le man Pani kasto garayo
@ishakoirala1999
@ishakoirala1999 2 жыл бұрын
Kati mitho geet ani sabdha sunirakhum jasto Kati khera aakha bata aasu khasyo patai bhayena congratulations all of you a lot @Bikram pariyar ❣️❣️
@prembishwokarma8829
@prembishwokarma8829 2 жыл бұрын
हजुरप्रती मेरो सम्मान टक्र्याउना चाहान्छु सर मलाई हजुरको सबै लय,शब्द,थेगो मन पर्छ । हजुरका सबै गीतहरु हेरेको छु अनि like cmnt, share पनि गरिरहन्छु । र मलाई असाध्यै मन पर्ने नेपाली लोक गीतको कलाकार पनि हजुर नै ho ❣️❣️❣️👌👌
@ghanshyamregmi7920
@ghanshyamregmi7920 2 жыл бұрын
Dherai ramro xa sir
@dipakpaudel3964
@dipakpaudel3964 2 жыл бұрын
गित राम्रो बनेको छ।शिब सुवेदी दाइको शब्दको त ठुलो फ्यान । भुल्नै भयो धौ ,मेरो आधा जिन्दगि,कल्पनामै भएनि देख्छु भनेको ,गित सुन्दै हुर्केको ,सबै श्रीजना अब्बल छन् बिक्रम दाईको आवाजको त के कुरा गर्नु ।तारिफ गर्ने कुनै शब्द छैन ।बिनोद दाईको निर्देशन बनेका साबै गित उत्कृष्ट लाग्छ ।कपालु कोरेर,बाटो बिरिन्छ, मैले सोचम्ला सबै राम्रा छन् अनिल लाई बधाई दिदै सफलताको शुभकामना भन्छु।न आत्तिनु न मात्तिनु ।बिनोद दाईको उपहार सुन्दर छ💐❣️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद ! Thank you for your continuous support, glad to know.
@allanbarretto5286
@allanbarretto5286 2 жыл бұрын
धेरै राम्रो छ गींत .. हार्दिक बधाई सम्पुर्ण टिम लाई ...साथै मार्मिक गींत हरूको सिर्जना गर्ने आदरणिय दाई डा.शिब सुबेदी लाई सलाम छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@channelsk3440
@channelsk3440 2 жыл бұрын
शिव सरको श्रीजना सबै मन छुने हुने गर्दछन।अझै यस्ता गीत सङ्गितको श्रीजना हुँदै जाउस सुभ कामना ।।।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@मेरोदेशनेपाल-श7ठ
@मेरोदेशनेपाल-श7ठ 2 жыл бұрын
आहा यती मिठो गित ऑशु झार्दै सुन्दै हेरीरहें दश चोटी हेरे मलाई त यस्तै बिरहको गित हरु मात्रै सुन्न मन लाग्छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@baltamang9038
@baltamang9038 2 жыл бұрын
सुनिता बुढा ठोकीको नाम नै काफी छ।। सुमधुर स्वरको बयान गरेर नै सकिँदैन।💕💓💕💓 सुनिता।।🙏।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@BabaEntertainmenttv
@BabaEntertainmenttv 2 жыл бұрын
बिक्रम परियारको आवाजको म निकै ठुलो फ्यान हो l भाइको आवाजमा जादु छ l डाक्टर शिब सुबेदी सरको कलमको क्षमतालाई मैले लेख्ने सब्दले अपमान हुनेछ l एउटा कालजयी बन्ने गित l ढिलो जान्छ कडा सफलताको साथ् जान्छ यो गित l
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@dipakbcpariwortan7804
@dipakbcpariwortan7804 2 жыл бұрын
बिक्रम परियार को स्वर जस्तो नेपाल मा अरुको सुगन्ध नै छैन
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@ammarnathkarki94
@ammarnathkarki94 2 жыл бұрын
आहा क्या मनछोयो सुन्दर स्वर का धनि दुबई जनालाई बधाई छ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilsapkotaofficial
@anilsapkotaofficial 2 жыл бұрын
आहा कति मिठो गित शब्द शब्दमा कति आन्नद आउछ, शिव सुबेदि बीक्रम दाइ,शुनिता दिदि,जुना दिदी प्रती उच्च सम्मान,अनि मेरो दाइ अनिल पाैडेल को बारे व्याख्या गर्ने शब्द नै छैन म सङ्ग (प्यारो दाइ❣️) सम्पूर्ण टिम प्रती सफलताको शुभकामना ।।🌺🇳🇵
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@chalisegopal1694
@chalisegopal1694 2 жыл бұрын
हजुरका सिर्जना सबै नै उत्कृष्ट लाग्छ यो सिर्जना पनि धेरै राम्रो छ सर सम्पूर्ण टिमलाई धन्यवाद ✍️✍️✍️🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@AnujSingh-of4gy
@AnujSingh-of4gy 2 жыл бұрын
यति मार्मिक गित भोकल पनि दमदार यरेन्ज पनि उस्तै तर पनि भ्युज कम ! शुभकामना गित दमदार छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@mekhparajuli4491
@mekhparajuli4491 2 жыл бұрын
आहा! राम्रो लाग्यो, सफलता को शुभकामना !! सबै लाई 🙏💖
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@pradeepsunar13679
@pradeepsunar13679 2 жыл бұрын
कल्जयी सर्जक शिव सुवेदी।।।।।।आहा यो नि उत्कृष्ट
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sandeshkoirala4368
@sandeshkoirala4368 2 жыл бұрын
Derai ramro ani marma esparsi geet. Safalta ko derai derai suvakamna xa. Support garau sabaila
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@PantaSantosh
@PantaSantosh 2 жыл бұрын
शिब दाईको अर्को उत्कृट सृजना सारै मन पर्यो बधाई तथा शुभकामना सम्पूर्ण टिममा🙏💜
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
Thank you dear vai
@officalrambahadursunar771
@officalrambahadursunar771 2 жыл бұрын
आहा कति मीठो स्वार दुबै जनाको लय शब्द पनि उस्तै राम्रो मन छुने मार्मिक गित
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@nilkanthaacharya8222
@nilkanthaacharya8222 2 жыл бұрын
Owu kati mitho git 🤗🤗🤗💕💕💕💕😍😍😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@himsunar4705
@himsunar4705 2 жыл бұрын
सारै राम्रो छ गित अनि अबिनय झनै राम्रो छ super happy new year
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@hombahadurbudhathoki5599
@hombahadurbudhathoki5599 2 жыл бұрын
आहा कति मीठो शब्द सङ्गीत शिव सुवेदी सरको।।त्यसैमा बिक्रम जि र सुनिता को मौलिक अर्गानिक र निकै मीठो आवाज ।।प्रत्येक शब्द शब्द ले शरीर मा काडा उमार्यो।।अझै जुना जि को अभिनय ले सुनमा सुगन्ध छाएको छ।।।बधाइ छ सम्पुर्ण कलकारहरुलाइ।।।
@bhabindrakunwar5341
@bhabindrakunwar5341 2 жыл бұрын
Yakdam ramro xa
@bhabindrakunwar5341
@bhabindrakunwar5341 2 жыл бұрын
Wow
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
🙏🙏🙏❤️
@461bibisha
@461bibisha 2 жыл бұрын
अद्भुत दृश्य र मर्मस्पर्शी शब्द अनि कर्णपृय आवाजमा सुहाउँदो अभिनयले सृजित यो भिडियो उत्कृष्ट छ। गितमा शब्दको भाव र दृश्यको भावमा अलि मेल खाएन कि स्कुलले पोशाक र विल्डिङ निर्माणकार्यको जस्तो दृश्य सामान्य घरको छानामा चढ्दा फरक देखियो। यो गित करोड क्लवमा चढोस शुभकामना छ अनिल !अनि सर्जक टिमलाई
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@mirlung-8631
@mirlung-8631 2 жыл бұрын
डा. साब को शब्द, लय अनि विनोद भण्डारीको भिडियो भएसी मन नछुने कुरै भएन। सफलताको शुभ कामना 👏👏🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sarjinalama7476
@sarjinalama7476 2 жыл бұрын
कति खोजे को यो गित नभेटेर सुनिता सिस लाई लाइभ मा सोधेर आको छु है सफल्ता को सुभकामना
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद ! Thank you
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
🙏❤️🙏
@aloneyt8066
@aloneyt8066 2 жыл бұрын
Yo geet 100 vanda badi sune maile aajhai sunna man lagchha
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
कस्तो राम्रो भिडियो दोराही तेराई हेरि सके सुन्दर अभिनय अनिल जुना को
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bhim6211
@bhim6211 2 жыл бұрын
कुन सिर्जना नराम्रो थियोे र हुन्थ्यो बधाई छ दाई
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@aktthapa1519
@aktthapa1519 2 жыл бұрын
गीत त अति राम्रो छ सबै हेरेर सेर गरि साथ दिनु
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@binodsoni3741
@binodsoni3741 Жыл бұрын
Geet sirjana garnu hune sarjaka ra gaaune bikram pariyar ani sunita budha lai pani man mutu dekhi nai samjhiyeko xu ati mitho geet jati suno uti suni raakhum jasto man hune jay geet sangeet❤❤❤❤
@sandeshrijal9910
@sandeshrijal9910 2 жыл бұрын
Aaha kati mitho geet❤️safaltako shubhakamana👍👍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@lalitjungbasnet3300
@lalitjungbasnet3300 2 жыл бұрын
आहा कति मिठो गित । कराेडकाे शुभकामना । बधाई छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@mitramagar9804
@mitramagar9804 2 жыл бұрын
अति उत्कृष्ट सृजना बिक्रम परियार र सुनिता बुढा क्षेत्रीको मखमली आवाज जुना गुरुङ लगायत अन्य कलाकारहरुको निकै राम्रो अभिनय मनमुटु नै छोयो बधाई अनि सफलताको शुभकामना
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
❤️❤️❤️🙏
@ilovenepal7082
@ilovenepal7082 2 жыл бұрын
आनन्द आउँछ त केवल शिव सर को गित सुनेर।आहा😋😋😋
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@binbahadurbasnet3306
@binbahadurbasnet3306 2 жыл бұрын
धेरै राम्रो छ गित बधाई छ सम्पुर्ण कलाकार टिमलाई यश गितले छिटो सिखर चुमेको देख्न पाइयोस अग्रिम शुभकामना
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@naryanvlogsyt1545
@naryanvlogsyt1545 2 жыл бұрын
:खै कसरी प्रशंसा गरु एति राम्रो प्रस्तुति को जति शब्द कोरे पनि कमै हुन्छ हजुर 🙏🙏🇳🇵🇳🇵
@tejendramagar1844
@tejendramagar1844 2 жыл бұрын
अत्यन्तै मीठो अनि मार्मिक छ। साथै यो म्युजिक को टिम लाई सफलता को शुभकामना पनि
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@santoshpaudel436
@santoshpaudel436 2 жыл бұрын
धेरै रामो लय शब्द अनि स्वर को त झन कुरै नगरम करोड क्लब को शुभकामना दाजु
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@SujanAnjan
@SujanAnjan 2 жыл бұрын
शिव दाइको शब्दमा सधैं नयाँपन सुन्न पाइन्छ अनि उतिकै मीठो आवाजमा सजाइदिनु हुने विक्रम दाइ र सुनिता दिदि सबैलाई बधाई तथा शुभकामना छ। गीतले छिट्टै करोडमा प्रवेश गरेको हेर्न मन छ ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
Really appreciated. Thanks a lot!
@Suraj777FF
@Suraj777FF 2 жыл бұрын
❤️❤️❤️❤️❤️😘😘
@nareshbohara50
@nareshbohara50 2 жыл бұрын
लय शब्द निकै मार्मिक हाम्रो शिब सुबेदिको नामै काफी छ ।। नेपाली लोकसंगित मा 😘😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@sharmaji3474
@sharmaji3474 2 жыл бұрын
क्या शब्द लय अनि स्वर छ यार सफलताको शुभकामना सबै समुहलाइ मलाइ त धुन्धाम मन परो
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@lovesonrawat1125
@lovesonrawat1125 2 жыл бұрын
सार्ह्रै राम्रो बधाई छ ल आगामी दिनमा पनि यस्तै मन छुने कोसेली दिदै जानू है ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@pritamregmi940
@pritamregmi940 2 жыл бұрын
गित राम्रो छ तर उपयुुक्त स्थान पायन सबैले सेयर गरौ 🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@ravighotane4275
@ravighotane4275 2 жыл бұрын
Bajaar pitoos mero shubha kamana xa all team lai..
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@gmsantosh55
@gmsantosh55 2 жыл бұрын
Yo geet sunera ...sarai man kutukkai khayo ...😢❣️ ATI nai Ramro xa ... sabailai badhai sathai shuvhakamana ❣️🙏🙏🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@rebatisapkota3554
@rebatisapkota3554 2 жыл бұрын
Dherai ramro git Good luck team
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@Lovekush-br4ji
@Lovekush-br4ji 2 жыл бұрын
सारै मन छुने गित best of luck All...
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@YamPrasadNiure
@YamPrasadNiure 2 жыл бұрын
आदरणीय शिब दाजिको सृजना मा म बोल्नु भनेको मेरो मुर्खता हो तर यत्ति भन्छु हरेक शब्द्ले शरिरमा काँडा उमार्दिन्छ
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
Thank you, Vai. Its a lot for me.
@ramprasadpandey4679
@ramprasadpandey4679 2 жыл бұрын
खोइ कसरी बयान गरुम र, हजुरका हरेक गित सृजनाले मन लोभ्याउछ ।।लोक संगीतले यसरी मनलाई छुन्छ भन्ने गर्बिलो खम्बा बन्न सफल shiba subedi सर लाई मनै देखि धन्यवाद ।।।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@DwarikaDhunganaofficial
@DwarikaDhunganaofficial 2 жыл бұрын
अति सुन्दार
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@pradipgajamer1787
@pradipgajamer1787 2 жыл бұрын
आहा! कति मिठो शब्द संगीत अनी तेस्तै अर्गानिक स्वर।उत्कृट विडीयो। सम्पूर्ण टीमलाई सफलताको शूभकामना।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
❤️❤️🙏🙏🙏
@sunildarzi7436
@sunildarzi7436 2 жыл бұрын
धेरै राम्रो छ गीत आवाज पनि अति नै राम्रो
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@devipaudel3916
@devipaudel3916 2 жыл бұрын
congratulation Vai Anil paudel❤️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@mitrabahadurmalla7521
@mitrabahadurmalla7521 2 жыл бұрын
कस्तो मीठो गीत जति सुने पनि सुनिरहु जस्तो।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@kcvlog_13
@kcvlog_13 Жыл бұрын
Heart touching wala felling vo yrr daju ksm ❤
@sumighimiresapkota5783
@sumighimiresapkota5783 2 жыл бұрын
सबै शृजना उत्कृस्ठ मध्य को यो पनि . बधाई तथा सफलताको सुभकामना 💐
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद ! Thank you Sumi Ji!
@tulbahadur3731
@tulbahadur3731 2 жыл бұрын
राम्रो अबि मन छिया छिया गराउने हित को भिउँज किन कम हुन्छ क्या sad
@bambahadurshahi2333
@bambahadurshahi2333 2 жыл бұрын
आहा !शिव सर तपाइका रचना साच्चिकै यथार्थ र जिबन्त छन यात्रा निरन्तर चलिरहोस शुभकामना ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@kumarthapa331
@kumarthapa331 2 жыл бұрын
dherai ramro x geet safaltako suvkamana
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@radhikadil9619
@radhikadil9619 2 жыл бұрын
ATI mitho sirjana congratulations all time lai mapani big fan hu Bikram pariyar dada ko voice ko 💞💞💞💞💞💞💞♥️♥️♥️💐💐💐🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@radhikadil9619
@radhikadil9619 2 жыл бұрын
Ra daktor sibasubedi jyou ko sabda lekhnta ma vaneko song naxutai Herne garxu Kati time kam vani 🙏🙏🙏🙏♥️♥️♥️♥️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@merodilcentury103
@merodilcentury103 2 жыл бұрын
कुलेन्द्र बिस्वकर्मा को स्वर भाको भय अजै मिठो हुनी गीत हो ❤
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@riyaritikakunwar2299
@riyaritikakunwar2299 2 жыл бұрын
dami vidio badhai x sampud timlai
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@hariale3455
@hariale3455 2 жыл бұрын
सार्है मनछुने गित बनेको रहेछ है ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@shiwanipaudel484
@shiwanipaudel484 2 жыл бұрын
आहा😍😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@Aarushkaghartimagar000
@Aarushkaghartimagar000 2 жыл бұрын
Bacheko xu dhanna , samjhie aafanta hunxa afnopan, ra yo geet malaai ati man parne geet ho shiba subedi ji ko Big Friend.
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@gitachanara6501
@gitachanara6501 2 жыл бұрын
आहा सारै मन छुने गित तेतिकै सुन्दर अभिनय जुना र अनिल को सम्पुर्ण टिम लाई धन्यवाद
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@dipubohara5785
@dipubohara5785 2 жыл бұрын
यो गीत को लय स्वर अभिनय आहा कति मिठो
@pramilabasnet502
@pramilabasnet502 2 жыл бұрын
आहा मिठो अभिनय अनिल पौडेलको
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
❤️❤️❤️🙏
@MrKhumkc
@MrKhumkc 2 жыл бұрын
अति नै मार्मिक लय शब्द स्वर अनि अति राम्रो अभिनय ,धेरै धेरै धन्यवाद अनि प्रगति को शुभकामना सम्पूर्ण टिमलाई ।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@dhurbarajbishwokarma.2818
@dhurbarajbishwokarma.2818 2 жыл бұрын
आहा शब्द अनि स्वार सारा दुख भुलाउछ हजुर
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bibashlove944
@bibashlove944 2 жыл бұрын
धेरै राम्रो छ हजुर गित सम्पूर्ण टिमलाई बधाई छ है सफलताको कामना
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@BikramPariyarOfficial
@BikramPariyarOfficial 2 жыл бұрын
भाबी ले के भन्यो भन्यो तिम्रो सिउदो अर्कै को हक बन्यो तिमी बिना हासेर हिन्न फेरि एकपटक सुसेल्ने प्रयास गरेको छु आदरणीय दाइ शिब सुबेदी को सब्द सङीत लाइ सुनिता जी सङ्ग अनिल जी जुना गुरुङ को मन छुने अभिनय अनि बिनोद भण्दारी दाइ को निर्देशन मा आशा छ तपाइ हरु ले धेरै सुनिदिनु हुनेछ हेरिदिनु हुनेछ🙏🙏🙏🙏
@dolrajsharma8548
@dolrajsharma8548 2 жыл бұрын
Dammi xa dai hjr
@nabinbc5707
@nabinbc5707 2 жыл бұрын
एकदमै राम्रो छ दादा यो भन्दा पैला कों गीत बाँचेको छु धन्न त्यो गीत ले नी धेरै रुवायो यो गीत ले नी झन् धेरै रुवायो 🙏❤️
@nabinbc5707
@nabinbc5707 2 жыл бұрын
हजुर अनि हजुर को टीम लाई धेरै धेरै सफलताको सुभकामना ❤️ हैं त 🙏❤️
@karnasingrawot1946
@karnasingrawot1946 2 жыл бұрын
आहा आवाज
@olexgaming77
@olexgaming77 2 жыл бұрын
जति सुनेपनी अघाइन्न फेरि सुनम सुनम लाग्छ 💔💔💔💔💔💔💔💔💔💔💔💔💔
@PremKumar-gm8pw
@PremKumar-gm8pw 2 жыл бұрын
नमस्कार सम्पूर्ण लाइ गित धेरै राम्रो छ आखा मा आसुइ खस्यो love you all नाइश soong
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@manakariranapal1560
@manakariranapal1560 2 жыл бұрын
wow 👌👌कस्तो राम्रो गित 👍️👍️👍️👍️ सफलताको शुभकामना ❤️❤️❤️❤️❤️❤️❤️❤️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@DeepakRaj-xh1lb
@DeepakRaj-xh1lb 2 жыл бұрын
दामी लाग्यो।।।।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@मौसमरावत-ग1स
@मौसमरावत-ग1स 2 жыл бұрын
साच्चिकै दर्दनाक अभिव्यक्त छ। आहा छ, सफा छ। विशेष सन्दर्भमा सान्दर्भिक छ ! बधाई छ team लाई 🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bimalabhandari8213
@bimalabhandari8213 2 жыл бұрын
आहा अति समधुर आवाज अनि उत्कृष्ट शब्द चयन सङकलन छ्न! मननै छोयो अझै पनि यस्तै गित हरु सुन्न पाईयोस🙏अग्रिम शुभकामना छ❤️ अल टिम लाई🌹🌹🌹🙏❤️
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@laxmiacharya7407
@laxmiacharya7407 2 жыл бұрын
गित एकदमै राम्रो छ अनि video पनि उत्तिकै💕❣️सफलताको शुभकामना सम्पुर्णलाई 😍❣️❣️
@EmanMgr
@EmanMgr 2 жыл бұрын
उम्म क है😍
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@Bhuwankandel06
@Bhuwankandel06 2 жыл бұрын
बधाई छ अनिल सर लगायत सम्पुर्ण टिमलाई ❣️❣️🙏🙏
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@anilpaudel4476
@anilpaudel4476 2 жыл бұрын
🙏❤️❤️
@ayushpariyar1018
@ayushpariyar1018 2 жыл бұрын
शब्द अत्यन्तै मार्मिक छ शिव सरको सबै सृजना मन पर्छ ।
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@manishacharya2464
@manishacharya2464 2 жыл бұрын
Aha Sarai Ramro geet 😍anyway congratulations anil raja Lai 🎊🎉🎉🎉🎉
@ShibaSubedi
@ShibaSubedi 2 жыл бұрын
हजुरले दिनुभएको मायाको लागि धेरै धेरै धन्यवाद !
@bishnuadhikari1111
@bishnuadhikari1111 Жыл бұрын
मलाई असाध्य मन पर्छ शिव सुवेदीको शब्द अनि संगीत। आहा कति मिठो गीत। सम्पूर्ण टिमलाई बधाई तथा शुभकामना छ ❤❤❤
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН
VIP ACCESS
00:47
Natan por Aí
Рет қаралды 30 МЛН
Sigma Kid Mistake #funny #sigma
00:17
CRAZY GREAPA
Рет қаралды 30 МЛН
Don’t Choose The Wrong Box 😱
00:41
Topper Guild
Рет қаралды 62 МЛН