Timro Thar Mero Thar तिम्रो थर मेरो थर by PUSKAL SHARMA & SHANTI SHREE PARIYAR Ft.Puskal & Sabi2022

  Рет қаралды 8,199,264

Puskal Sharma

Puskal Sharma

Күн бұрын

Пікірлер: 2 900
@MandirMusic
@MandirMusic 3 жыл бұрын
Thank u all my fan,frn and subhachintak I love u all i miss u all
@premshawna
@premshawna 3 жыл бұрын
Niec wow Dada
@प्रदेसिलाइसम्झना
@प्रदेसिलाइसम्झना 3 жыл бұрын
Love u
@jitubudhathoki9588
@jitubudhathoki9588 3 жыл бұрын
Love to daju💞💕
@laxmichand8386
@laxmichand8386 3 жыл бұрын
Miss you to danu
@khumgurung4021
@khumgurung4021 3 жыл бұрын
Viral song on tik tok
@ShantiShreePariyar
@ShantiShreePariyar 3 жыл бұрын
तिम्रो थर मेरो थर एउटै बनाम घर पुस्कल शर्मा दाइ र मेरो आवाजमा यो नया गीत आएको छ ल❤️ happy new year 2022 dear all❤️❤️
@krishnabc6299
@krishnabc6299 3 жыл бұрын
एकदम राम्रो छ दिदि आदणिय दादा पुस्कल शर्मा र तपाईंको गित
@jagbahadurbk759
@jagbahadurbk759 3 жыл бұрын
Same to you sister
@rajbabu421
@rajbabu421 3 жыл бұрын
So nice songs 🎵 lovely
@krishnapurus5724
@krishnapurus5724 3 жыл бұрын
दिदी गित असाय्धै मन परेयो र यो समाज परिवर्तन का लागि यस्ता आवाज दिई रहनु जब सम्म यो समाज सहि बाटो मा आउदैन तब सम्म
@rcnepal8656
@rcnepal8656 3 жыл бұрын
Tapaiko swor ko fida vaye ma❤️❤️❤️
@JanakiTaramiMagar
@JanakiTaramiMagar 3 жыл бұрын
आहा सुन्दा अनि भिडियो हेर्दा झनै आनन्द आयो,,,तिम्रो थर मेरो थर एउटै बनाम घर
@trishulikhabartv
@trishulikhabartv 3 жыл бұрын
पुस्कल जि बैबाहिक जिबनको हार्दिक शुभकामना अतिनै राम्रो जोडि छ है
@newpratibhaoneline3682
@newpratibhaoneline3682 2 жыл бұрын
kzbin.info/door/YQQ1sN55T1OJI_jitL9Q7A
@khagendradhamipk5168
@khagendradhamipk5168 3 жыл бұрын
पुस्कल शर्मा दादा साँच्चिकै लोकदोहोरीको एक ब्रान्ड हो दादाको गितमा यस्तो शक्ति हुन्छ कि जो बारम्बार सुनिरहन बाध्य बनाउँछन र जति सुने पनि धित नै मर्दैन सुनिरहुँ लाग्छ।।❤️😍😘
@kabitaPariyar-yu8nr
@kabitaPariyar-yu8nr Жыл бұрын
Kjhuiopfv
@MandirMusic
@MandirMusic 3 жыл бұрын
तपाईहरूँको मायाको गुन म बाचुंजेल तिर्नि कोशीश गर्ने छु। ❤️❤️❤️❤️❤️❤️❤️
@Madan_C500
@Madan_C500 3 жыл бұрын
एकदम राम्रो लाग्यो गित पुरै हेरियो
@parkashsunar8554
@parkashsunar8554 3 жыл бұрын
❤❤❤💔💗💗
@Lucky-kp9uy
@Lucky-kp9uy 3 жыл бұрын
भाग 2 को पर्खाईमा
@avikc5042
@avikc5042 3 жыл бұрын
The best song back to king 👑👑 best wishes for all team 💞
@yogeshbam7392
@yogeshbam7392 3 жыл бұрын
Dada ma hjr ko thulo fan hu all geet man parxan
@KamalBCMaldai
@KamalBCMaldai 3 жыл бұрын
"तिम्रो थर मेरो थर, एउटै बनाउ घर" आहा शब्दमा दम, लयमा झनै दम, अनि भिडियोमा फरकपन , करोड शुभकामना पुश्कल सर 🙏❤️
@Agatha1711
@Agatha1711 3 жыл бұрын
Nice hodi
@khagendradhamipk5168
@khagendradhamipk5168 3 жыл бұрын
आहा शब्द, सहरैमा ए साइली हुर्केकी बढेकी! छौकि छैनौ साइली उकाली चढेकी!!❤️❤️❤️ सफलताको शुभकामना मेरो दादा❤️❤️❤️
@pukarrijalofficial6876
@pukarrijalofficial6876 3 жыл бұрын
Kati Mitho geet😍😍
@bikashbohara5674
@bikashbohara5674 3 жыл бұрын
❤️❤️❤️❤️
@EpicNepal
@EpicNepal 3 жыл бұрын
आहा यो पो हो गित क्या मज्जा आयो सुन्न ❤️
@shobharambudha6944
@shobharambudha6944 3 жыл бұрын
Nece xa
@khemmagar4810
@khemmagar4810 3 жыл бұрын
अति मिथो गीत अनि सबैई लाई सुचना शब्द छ यो गीत मा लय पनि अर्घानिक छ.. वधाई छ ...
@bibekofficial1208
@bibekofficial1208 3 жыл бұрын
बैबाहिक जिवनको शुभकामना दाजु भाउजुलाइ। शब्द एकदमै मनपर्यो ।गित सारै राम्रो अपार सफलताको शुभकामना ।🙏❤️❤️
@AmitBabuRokaya
@AmitBabuRokaya 3 жыл бұрын
हार्दिक बधाइ छ पुस्कल दाइलाई बिगतका सिर्जना जस्तै यो गितले पनि सफलता पाओस।❤️❤️🙏🙏
@kulendrababu9180
@kulendrababu9180 3 жыл бұрын
same
@sudipekwiwo8wp483
@sudipekwiwo8wp483 3 жыл бұрын
@@jagatbasnat7441 wo8@dp@
@sitakafle737
@sitakafle737 3 жыл бұрын
Ramor xa👍
@hari7241
@hari7241 3 жыл бұрын
😮 wow
@anniesunar8410
@anniesunar8410 3 жыл бұрын
@@jagatbasnat7441 o.iooliuiljhuu8
@harinashahumalashi5728
@harinashahumalashi5728 3 жыл бұрын
आहा कति राम्रो गित यो गित लाई करोड कल्ब मा पुर्याउनु होला है सबै सथी हरु ले best of luck puskal dada
@sangitxettrisangitxettri651
@sangitxettrisangitxettri651 3 жыл бұрын
सुन्नु भयोर
@ashishkarki5080
@ashishkarki5080 3 жыл бұрын
hus🙏🙏🙏
@preetoomagar3922
@preetoomagar3922 3 жыл бұрын
Wooow kati mitho geet .hajur...so beautiful song ....best of luck puskal dada...♥️♥️♥️🙏🙏🙏
@gobindgc5857
@gobindgc5857 3 жыл бұрын
आहा कति मिठो ❤️❤️❤️❤️
@bisheshrawat9026
@bisheshrawat9026 3 жыл бұрын
Hamile vanera core club ma pugne vayeta hune po thiyo
@dambarchhetri6026
@dambarchhetri6026 3 жыл бұрын
आहा शब्द सहरैमा ए साईली हुर्केकी बढेकी। छाैकि छैनौं साईली उकाली चढेकि।। सफलताको शुभकामना पुशकल शर्मा दाइ ।।
@chetanBohara
@chetanBohara 3 жыл бұрын
मन छुने गीत। बधाइ छ पुस्कल दाइ
@tgrboosnp9753
@tgrboosnp9753 3 жыл бұрын
आहा! यो पो हो नेपाली लोक गित भनेको।।😘💖💖💖💖💖 सफलताको शुभकामना विशेष गरि बियोगान्त गितको धनि पुस्कल दा दा लाई ।।💖💖😘
@sentimental123
@sentimental123 3 жыл бұрын
आहा कति राम्रो गित ❣️सफलताको शुभकामना मेरो दाइ!🙏❣️
@rajchhetri9484
@rajchhetri9484 3 жыл бұрын
So beautiful song
@sanjaysaharan6570
@sanjaysaharan6570 3 жыл бұрын
Hii
@rekhachettri4039
@rekhachettri4039 2 жыл бұрын
Nice 👍👌👌 RehakGc
@khagendradhamipk5168
@khagendradhamipk5168 3 жыл бұрын
पुस्कल शर्माको गित अनि पुस्कल शर्मा बिना बाँच्नै नसक्ने म जस्तै कति फ्यान हुनुहुन्छ? यता हाँजिर हुम त।❤️❤️😍
@krishnasaud779
@krishnasaud779 3 жыл бұрын
King for a reason 🇳🇵🏏❤️🙏
@yogeshbam7392
@yogeshbam7392 3 жыл бұрын
Ma xu
@Chandtara274
@Chandtara274 3 жыл бұрын
आहा ! गीत भनेको यस्तो पो❣️ सलाम छ🙏 पुस्कल दाई😘बधाई अनि सफलताको शुभकामना!!
@rabinshahi187
@rabinshahi187 3 жыл бұрын
गीत क्या राम्रो रैछ पुस्कल शर्मा ज्यु लाई अनि शान्ती श्री परियार जि लाई पनि सफलताको सुभकाममा छ है?
@tulranayoutubechannel3409
@tulranayoutubechannel3409 2 жыл бұрын
हलो पुस्कल दाइ म हजुरको फ्यन हो सधै हजुरको गित हेर्छु। हजुरको गितले मेरो मनलाई छोइदिन्छ ।लाग्छ मेरो जिबन सङ्ग मेल खाए जस्तो लग्छ तर मेरो जिबनमा यस्तो त भको छैन तर महसुस हुन्छ मलाई 😂😂😂🎉 अझै यस्तै गित लिएर आउनु होला अझैन सफलताको सिखर चुम्दै जानू दादा love you dada❤❤❤
@Sentisharma
@Sentisharma 3 жыл бұрын
"तिम्रो थर मेरो थर एउटै बनाउ घर😍😘"आहा गीत सफलताको शुभकामना दाई😘❣
@lokbhadur8516
@lokbhadur8516 3 жыл бұрын
wowow
@mahendrapun9955
@mahendrapun9955 3 жыл бұрын
owo
@sanusunar7254
@sanusunar7254 3 жыл бұрын
Nice song daju
@krishnalohar6461
@krishnalohar6461 3 жыл бұрын
आहा कति मिठाे गित पुसकल दाईकाे मत बिक फेयान हाे हजुरकाे गित सुन्याे पनि थकाई पनि हराऊछ बदाई छ सबैई टिम्लाई
@sushilatmg2793
@sushilatmg2793 2 жыл бұрын
@@mahendrapun9955 p à
@dhansinghdhami6531
@dhansinghdhami6531 3 жыл бұрын
सबै भन्दा पैले हेर्ने म , पुश्कल शर्मा र पुश्कल शर्माको गित बिना बाच्नै नसक्ने कति जना हुनुहन्छ , यता हाजीर गरम्त... ❤️❤️❤️🎵❤️❤️❤️❤️
@j.d.englishclass4926
@j.d.englishclass4926 3 жыл бұрын
म छु
@Anuvab_77
@Anuvab_77 3 жыл бұрын
I am daju
@dipenoli8056
@dipenoli8056 3 жыл бұрын
बैबाहिक जीवन को अपार शुभकामना दादा& भाउजू लाई बाकी जिन्दगी पनि संगीतमय बितोस
@himalsagarnirmal644
@himalsagarnirmal644 3 жыл бұрын
आहै जीवन सङ्ग मेल खायो 😍😍😍
@MadhuGnyawaliTwin
@MadhuGnyawaliTwin 3 жыл бұрын
नेपाली शब्द प्राय सबै गितमा मिसिसीऐका हुन्छन तर गितले दिऐको सन्देश चाही हामी दर्शकको लागी महत्वपुर्ण हुन्छ जस्ले हामी सबैको मन जित्न पुग्छ त्यसैले पुश्कल शर्माको मेहनत सहरानिय छ जस्ले हामीलाई मन्रमुघ्ध पार्छ यस गित सृजना गर्ने सबै हातलाई सलाम
@Sushmapokhrel00
@Sushmapokhrel00 3 жыл бұрын
आहा मिठो गित बधाई अनि सफलताको शुभकामना सम्पूर्ण टिमलाई🥰🎼 जय गित जय संगित🎼
@razpandey14
@razpandey14 3 жыл бұрын
Buda budi ho uha haru thaha xa hajur
@SworupPathak6
@SworupPathak6 3 жыл бұрын
@@razpandey14 h̲o̲ h̲j̲r̲ 😍😍
@nimanand6360
@nimanand6360 3 жыл бұрын
Nice
@nimanand6360
@nimanand6360 3 жыл бұрын
Very nice,maan choyo.
@j.d.englishclass4926
@j.d.englishclass4926 3 жыл бұрын
kzbin.info/www/bejne/qHrLeKRmpLKZmKM
@aimanbishwakarma
@aimanbishwakarma 3 жыл бұрын
दाइको बुटवलको प्रस्तुति हेरेर थाहा पाएको हजुरहरुको साच्चिकै दाम्पतीय जोडी पो रहेछ। वैवाहिक जिवनको शुभकामना साथै गीतलाई पनि उत्तिकै शुभकामना छ।
@krishnapun1234
@krishnapun1234 3 жыл бұрын
आहा कति राम्रो गित सम्पूर्ण नेपाली हरुको मन मा बस्न लायक छ।गित भनेको यस्तो हुनुपर्छ ।शुभकामना सम्पूर्ण टिम लाई।धन्यवाद !
@aayushx9660
@aayushx9660 3 жыл бұрын
Dai is great hio dam
@NishanCreationNepal
@NishanCreationNepal 3 жыл бұрын
super ब्रो
@sushanghimire8034
@sushanghimire8034 3 жыл бұрын
आतेन्तै राम्रो छ गीत ।सुभकामना छ ।
@klhrwal8325
@klhrwal8325 3 жыл бұрын
आहा अति उत्कृष्ट गित 🎼🎙️ बहुपर्तिभा का धन्नि आदरणीय दा पुस्कल दि सान्तिश्री परिवारलाई हार्दिक बधाई अल टिमलाई अग्रिम शुभकामना छ 🙏🙏🙏♥️♥️
@reshampandey4883
@reshampandey4883 3 жыл бұрын
हाम्रो पाल्पाली ठिटो को लाय शब्द अनि उस्तै मिठाश आवाज ❤️ आगामी दिन हरु मा एस्तै,एस्तै भाका हरु पस्किदै जानू बधाइ छ पुस्कल अनि सम्पुर्ण टिम लाई 🙏🙏🙏🇫🇮🇫🇮🇫🇮🇫🇮🇫🇮
@टेकनाथडाँगी
@टेकनाथडाँगी 3 жыл бұрын
आहा! अति राम्रो गीत सम्पूर्ण टिमलाई सफलताको शुभकामना।
@narbadagiri3392
@narbadagiri3392 3 жыл бұрын
सारै राम्रो लाग्यो सफलताको धेरै धेरै सुभकामना
@xettriresham3918
@xettriresham3918 3 жыл бұрын
Hardika badaii xa all tim laii aagami dina mani yastaii geet sunna pam suvakamana xa
@sudeepmahara6966
@sudeepmahara6966 3 жыл бұрын
सफलताको करोडौं करोडौं शुभकामना दाइ असाध्य मीठो गीत
@keshabrajbhatta2915
@keshabrajbhatta2915 3 жыл бұрын
आहा फरक अनि मिठो गीत, सार्है मन छोयो। पुश्कल सर नमन हजुरको प्रतिभाको लागि। ❤❤❤❣️❣️💘💘
@padamgaire3765
@padamgaire3765 3 жыл бұрын
मन छुने गित Best of luck to all the team 😍😍 कति मिठो गित Congratulations puskal da and all team ❣️
@gomamagar9673
@gomamagar9673 2 жыл бұрын
धेरै राम्रो छ दादा💗💖
@hamrobazarnepal3017
@hamrobazarnepal3017 3 жыл бұрын
Badhi xa hjur harukko team lai dherai ramro xa geet
@globleorunn4800
@globleorunn4800 3 жыл бұрын
आहा दादा शब्द शब्दमा कत्ति भावना 🥰 आवाजले मन्त्र मुग्ध भए मत, सफलताको शुभकामना व्यक्त गर्दछु।🥰 बाचुन्जेली साईली...
@narayanneupane5855
@narayanneupane5855 3 жыл бұрын
लोक धुनमा गितारमा पनि बजाउदै गाउन मिल्छ।wow great job team.wish you best wishes.....
@nainbadaill8658
@nainbadaill8658 3 жыл бұрын
धेरै मीठो गित छ पुस्कल दाजु !हजुर लाई सफल्ताको शुभ कामना best of luck
@mayamaaya3260
@mayamaaya3260 2 жыл бұрын
Aha kati mitho geet hajur ❤️❤️❤️❤️😘😘😘😘😘🌹🌹🌹❣️❤️❤️❤️❣️❤️❤️❤️❤️😢
@ashimsharma7856
@ashimsharma7856 3 жыл бұрын
सारै राम्रो ❣️
@mohanb.k.5949
@mohanb.k.5949 3 жыл бұрын
आहाँ कति मिठो शब्द सङ्गीत त्यसैमाथि स्वरको त के बयान गरु नामै काफि छ स्वर को त फ्यान नै परियो।सम्पूर्ण टिमलाई बधाई छ ।
@मतगाउँलेठिटो
@मतगाउँलेठिटो 3 жыл бұрын
कती धेरै मिठो गीत हो Puskal दाजु अनि सबै मन मुटु लाई हार्दिक शुभ कामना ❤❤❤
@kamalapokhrel6786
@kamalapokhrel6786 3 жыл бұрын
आहा कति राम्रो गीत्❤️हादिक बधाई अनि सफलताको शुभकामना पुस्कल दाइ अनि सबै टिम लाइ🙏🙏🥰
@Shailendra7742
@Shailendra7742 3 жыл бұрын
शान्तिश्री परियारको स्वोरले मुटु छुनेहरु यता हाजिर हुम त!
@YouTubechannel-tc3jy
@YouTubechannel-tc3jy 3 жыл бұрын
वाउ राम्रो मात्रै होईन सारै राम्रो छ
@aalitamobiletv6587
@aalitamobiletv6587 3 жыл бұрын
आहा कति राम्रो गीत छ ❤️❤️❤️❤️ सफलताको शुभकामना छ ❤️❤️🎉🎉
@laxmiraj808
@laxmiraj808 3 жыл бұрын
सुदूरपश्चिमको दार्चुलाबाट धेरै राम्रो गीत हजूर सफलताको कामनागर्दछु
@nirmalkumal1092
@nirmalkumal1092 3 жыл бұрын
हार्दिक बधाई छ पुस्कल दाई लाई सफलता को शुभकामना सम्पूर्ण टिमलाई🎼जय गित जय संगीत 🎼
@Nice-qj3xt
@Nice-qj3xt 3 жыл бұрын
Wow kati mitho geet ❤️
@suryanepali9761
@suryanepali9761 Жыл бұрын
फुर्सद हुदा त छदै छ ! ब्यस्त हुदा पनि दिन मा कम्तिमा पनि दस चोटि हैन शर्मा जि सयौ चोटि सुन्दा पनि , साईलिको प्यास मेटिदैन ! सब्दहरुको उत्तिकै संयोजन ंस्वर को त म बयान गर्नै सक्दिन !! कल्याण गरून् भगवानले ! भोलि का दिनहरुका लागि सफलताको शुभकामना # साच्चिकै मजा आयो @ जय पुस्कल,जय संगित 🤣🤣🤣🤣
@Sabaikosapna100
@Sabaikosapna100 3 жыл бұрын
आहा!!कति मिठो गीत तिम्रो थर मेरो थर एउटै बनाम घर सफलताको अग्रिम शुभकामना 🙏❣️❣️ जय गित जय संगित ❤️🥀❣️❣️❣️
@shantiaacharya2891
@shantiaacharya2891 3 жыл бұрын
आहा! सारै राम्रो गीत साथै उत्कृष्ट प्रस्तुती। सफलताको शुभकामना सबिना, भिनाजु तथा सम्पूर्ण टिमलाई।
@Sunilkumar-wb3xp
@Sunilkumar-wb3xp 3 жыл бұрын
आहा कति सुन्दर भिडियो तेसमाथि पुरस्कार दाजुको आबाज बधाई छ सम्पुर्ण टिमलाई ❣️❣️❣️ अरबौ खरबौ भिऊज पाओस ❣️❣️❣️❣️❣️
@mekgurung2243
@mekgurung2243 3 жыл бұрын
यो चाहिँ मन छुने गित बनेछ है👍️
@nirutakhatri4952
@nirutakhatri4952 3 жыл бұрын
आहा मीठो गित दाजु 😍😍😍😍
@binodkafle4900
@binodkafle4900 3 жыл бұрын
पुस्कल शर्मा नेपाली लाेकसङ्गित जगतका अत्यन्तै भद्र, भलाद्मी, असल व्यक्तित्व लाग्छ मलाई 🙏🙏🙏 आजसम्म उनकाे व्यक्तित्वमा खाेट कहिल्यै सुनेकाे छैन । लाेकसङ्गितका धराेहर पुस्कल शर्मा जी काे यश गीतकाे सफलता सहित कराेडौँ क्लवमा पुगेकाे देख्न पाईयाेस् 🙏🙏🙏 Puskal Sharma is my best in Nepali folk music💓❣️
@bhagwatishah2358
@bhagwatishah2358 3 жыл бұрын
धेरै राम्रो गीत पुष्कल भाई को कला गला माथि बधाई छ
@khagendradhamipk5168
@khagendradhamipk5168 3 жыл бұрын
प्रतीक्षाको घडी समाप्त भएको छ है।।❤️
@बसन्तसिहठकुरी
@बसन्तसिहठकुरी 3 жыл бұрын
राम्रो छ, यस्तै यस्तै उत्कृष्ट प्रस्तुती निरन्तर रहीरहोस शुभकामना पुष्कल सर
@Dsofficial71
@Dsofficial71 3 жыл бұрын
तिम्रो थर मेरो थर एउटै बनाउ आहा नीकै राम्रो गीत सफलता को सुभ कामना पुस्कल दादा 😘😍💖💕💖
@mahendrathapa4719
@mahendrathapa4719 3 жыл бұрын
हार्दिक बधाई छ दाजु बेलाबखत हजुरको मीठो स्वर सुन्न पाइन्छ ।अनि शब्दको त बयान गर्नै सकिदैन नेपाली लोकदोहोरीमा हजुरको छुट्टै पहिचान छ❤️❤️
@joshililamani8677
@joshililamani8677 3 жыл бұрын
आह 💕✅👋🎶 ट्रेण्डिङ मा पनि ल्याउनु पर्छ है,🌄👍🆗 यो geet. सुभ कामना छ है, हाम्रो सबै भन्दा धेरै मन पर्ने लोक गायक पुष्कल ggg, नयाँ geet आयो सुन्नु होस है साथहरु ले,। साथमा उहाँकै Madam Pani हुनुहुन्छ।।। 💕 By heart 🇳🇵💕✅
@pokharbhandari20
@pokharbhandari20 3 жыл бұрын
पुस्कल शर्मा दाई लोकदोहोरी क्षेत्रको ब्रान्ड हो किन कि उहाँले गित थोरै मात्र मा ल्याउनु हुन्छ त्यो गितले नेपालको कुन कुन गुन्जिने गर्छ। उहाँले बनाउने गित पर्यो सबैको मन मन बस्ने गित हुन्छन। त्यसैले सबै लोकदोहोरी गायकहरुले पुस्कल दाई बाट केहि सिक्नु पर्छ जस्तो लाग्छ।। गितको लागि धेरै धेरै शुभकामना पुस्कल शर्मा दाई मलाई मन पर्ने एकमात्र गायक पुस्कल शर्मा 💯🤟🤟
@Deepishahorwh
@Deepishahorwh 3 жыл бұрын
Aaha malai pani puskal daju man parxa
@anupgaire3096
@anupgaire3096 3 жыл бұрын
आहा कति मिठी क मार्मी गित सुन्ना पैइयो अति नै राम्रो छ पुस्कार जि
@PremSoniSunar
@PremSoniSunar 3 жыл бұрын
सारै राम्रो सृजना करोडौं सफलताको शुभकामना पुस्कल सर
@rubigurung5550
@rubigurung5550 3 жыл бұрын
धेरै मीठो अनि मार्मिक शब्द मनै छुने छ पुष्कल जि सफलताको शुभ कामना छ्👌👌❤️❤️🙏🙏🙏
@SworupPathak6
@SworupPathak6 3 жыл бұрын
आहा कति राम्रो गीत पाठक फिल्म को तर्फ़ बात् suvakamana छ puskal शर्मा दाई 😍😍
@cpbhusal
@cpbhusal 3 жыл бұрын
हार्दिक बधाई पुस्कल शर्मा दाजु गीतको शब्द संगै भिडियो पनि उत्कृष्ट छ।।💖🙏🙏
@rkofficial766
@rkofficial766 3 жыл бұрын
धेरै नै राम्रो हजुर सुनिरहु जस्तो लाग्ने🙏🙏
@sushilatamang54
@sushilatamang54 3 жыл бұрын
आहा! धेरै राम्रो गीत😍😍
@bhabukbk614
@bhabukbk614 3 жыл бұрын
मनै लोभ्याउने खालको छ 💕💕💕 सफलता मिलोस सम्पूर्ण टीमहरू लाई
@leo-dtm.8960
@leo-dtm.8960 3 жыл бұрын
गीत संगीतको छुट्टै ब्राण्ड पुष्कl शर्मा शान्ती श्री परियार 😘😘💐💐 आहा बधाई छ अनि सफल्ताको शुभकामना 💛💛🇳🇵🇳🇵
@deepakpariyar4762
@deepakpariyar4762 3 жыл бұрын
यक्दैं राम्रो छ पुस्कल दादा and shantishiree दिदी लाई बधाई छ
@shreeprasad2266
@shreeprasad2266 2 жыл бұрын
मिठो गित.. मसलायुक्त छ गुट लक् 👍👍👍
@pardipbabubc5377
@pardipbabubc5377 2 жыл бұрын
हार्दिक बधाइ तथा विशेष सुभ काम्ना पुस्कल दाइ अनि सान्ती सिरि दिदी 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌷🌷🌷🌷🌹🌹🏵️🌷🌴🌴🌴🌱🌱🌷🌷
@pratipgamer8343
@pratipgamer8343 3 жыл бұрын
सारै मिठो गीत 🎼🎼🎵🎵🎶सफलताको धेरै शुभकामना पुस्कल दाजु..🙏
@milanbhusal6466
@milanbhusal6466 3 жыл бұрын
आहा कति मीठो, नबसेको प्रेम को नि झल्को मेटाउने खालको गित, सफताको सुभकामन🙏🙏🙏
@anjanmagar7319
@anjanmagar7319 3 жыл бұрын
पुषकल दा को थुलो fan मध्य एक म पनि हु beautiful song दा सफलताको शुभकामना
@rampun7803
@rampun7803 3 жыл бұрын
उत्कृष्ट सङ्गीत सधै सुनिरहु लाग्ने।
@sunitabasnet5649
@sunitabasnet5649 3 жыл бұрын
Sarae man paryo yo geet puskal dada ko 🥰🥰tiktok ma matra sunerw aj search garerw sune KZbin ma congratulations all teem ❤️
@nabindhakal3370
@nabindhakal3370 3 жыл бұрын
शब्द एकदमै सुन्दर अनि नेपाली मौलिकता झल्काउने चित्र हरु।।।❤️ ।। यस्तै अरु गीत को आशा छ।।।❤️❤️
@hukumrajdevkota7079
@hukumrajdevkota7079 3 жыл бұрын
हाम्रो नेपाल को सान पुस्कल शर्मा दाजु को उत्कृष्ट सिर्जना अनि आवाज मा कति माधुर्यता आनन्द आउँछ।
@kamalkumarsunar6548
@kamalkumarsunar6548 3 жыл бұрын
सफलता को धेरै धेरै शुभकामना सम्पुर्ण टिमलाइ🌹🌹🌹🌹
@prashantpandey5724
@prashantpandey5724 3 жыл бұрын
कहिले काँही त गीतकाे happy ending पनि गर्नु नि गीत सुन्दा रमाइलो अन्तिमको क्लिप्ले चाहिँ रुआउने।।
@jaljalanepal
@jaljalanepal 3 жыл бұрын
धेरै राम्रो अनि उत्कृष्ट प्रतिभा पुस्कल दाईको।
@बिजयकवर
@बिजयकवर 3 жыл бұрын
आहा हार्दिक बधाई अनि शुभकामना सम्पुर्ण टिम लाई 🎼जयगीत_जयसङ्गित ❤️❤️❤️🙏
@mayarai5719
@mayarai5719 3 жыл бұрын
आहा कति मिटो गित जति सुने उतिनैसुन मन लाक्ने फुष्कल जि शान्ती सिस सोरो पनि अतिनै मिटो बधाई छ 👌👌👌🙏💐🙏
@beekashthaquri
@beekashthaquri 3 жыл бұрын
मेरो big फ्यान पुस्कल दाइ आहा कति मीठो गित सारै मन पर्यो मलाई सम्पुर्ण टिमलाई सफलताको अग्रिम शुभकामना🥀🙏🙏always full best of luck song/music puskal dai❣️
@ganeshkhanal1399
@ganeshkhanal1399 3 жыл бұрын
Aati ramro geet
@tilakkhadka9824
@tilakkhadka9824 3 жыл бұрын
ढिला आयो तर कडा आयो भनेको यहि हो!!
@toprajgiri4787
@toprajgiri4787 3 жыл бұрын
Lokdohori ko mahanayek puskal sharma bhanne haru yeta hajir hau Mero pusakal love you
@binitapoudelsubedi344
@binitapoudelsubedi344 3 жыл бұрын
आहा कति मीठो गित अनि उस्तै मीठो लय शब्द सफलताको धेरै धेरै शुभकामना प्यारो दादा ❤️❤️
@diwakarphysicsDiwakarSharma
@diwakarphysicsDiwakarSharma 3 жыл бұрын
#diwakarphysics ... धेरै धेरै राम्रो गीत... सारङ्गी को धुन धेरै राम्रो..
@rahulbc154
@rahulbc154 3 жыл бұрын
आहा कति राम्रो गित पुस्कल दाजु बदाई छ ❤️ दादा जि योगित लाई लाख करोड मा पुराउनु पर्छ हामि सबै मिलेर ❤️ पुस्कल दाजु बदाई छ ❤️❤️अब अर्को गित को पर्खाइ मा हुने छु दादा जि ❤️❤️❤️❤️
@bettingraja2567
@bettingraja2567 3 жыл бұрын
धेरै राम्रो भिडीयो छ दाजु पुस्कल शर्मा
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН
Une nouvelle voiture pour Noël 🥹
00:28
Nicocapone
Рет қаралды 9 МЛН
coco在求救? #小丑 #天使 #shorts
00:29
好人小丑
Рет қаралды 120 МЛН
Chain Game Strong ⛓️
00:21
Anwar Jibawi
Рет қаралды 41 МЛН
REAL or FAKE? #beatbox #tiktok
01:03
BeatboxJCOP
Рет қаралды 18 МЛН