आत्मसमिक्षामा रास्वपा ! के चाहन्छन् मुकुल ढकाल ? || RSP in self-examination ! || THE REPORTER ||

  Рет қаралды 22,652

SidhaKura

SidhaKura

24 күн бұрын

#Sidhakura #Sidhakuraupdates #mukuldhakal
आत्मसमिक्षामा रास्वपा ! के चाहन्छन् मुकुल ढकाल ?
For Direct contact on SidhaKura, you can call on :
☛ NTC Users : 9851362666
☛ Ncell Users : 9802362666
☛ For Advertisement : 9802361666
☛ SubScribe our Channnel : / @sidhakura_
☛ Visit our website : www.sidhakura.com
You can also follow us on :
☛ Facebook : / sidhakuraofficials
☛ Twitter : / sidhakura_
☛ TikTok : / sidhakura_official
☛ Instagram : / sidhakura_
Find Our Playlists:
SIDHAKURA INVESTIGATION : • Sidhakura Investigation
THE SECRETS OF GOLD MAFIA : • The Secrets of Gold Mafia
THE REPORTER : • The Reporter
SIDHAKURA UPDATES : • Sidhakura Updates
CURRENT AFFAIRS : • Current Affairs
☛ Email : news@sidhakura.com
☛ Copyrights © All Rights Reserved SidhaKura Media Network Pvt. Ltd.
Unauthorized downloading and duplicating on KZbin, Facebook, or any other media platform is strictly prohibited. (Embedding to the websites is allowed)

Пікірлер: 194
@chandankhawas4464
@chandankhawas4464 22 күн бұрын
मानव जिवनमा धैर्यता भएन भने हरेक कार्यमा असफल हुन्छ । मुकुल ढकाल ले धैर्यता गुमाए ।
@Amar_aps
@Amar_aps 22 күн бұрын
यो १२ भाईको भुमरीमा न राम्रो संग फस्यो महा मन्त्री पद चैट😄
@amitthapa2357
@amitthapa2357 22 күн бұрын
दुई हप्ताको गुप्त बास होइन, जल समाधी लिनुहोस मुकुल धकाल ज्यु.. धन्यवाद ।।
@govindhungana1443
@govindhungana1443 22 күн бұрын
तपाईलाई हिजो अस्ति कति जनाले चिन्थे मुकुल सर रवि को पछि लागेर रविले एउटा परिचय बनाई दिए आज जुन थालमा खानु भयो त्यहि थालमा थुक्दै हुनुहुन्छ आखिर कसको पछि लागेर देखाउदै हुनुहुन्छ यस्तो व्यवहार जनता तपाईको साथमा हैन रविको साथमा छन यो चाहिँ चेतना होस मुकुल सर हिम्मत भए पार्टी बाट निस्किएर डाक्टर कै काम गर्नु होस तपाईमा राजनिती गर्ने हैसियत देखिएन कुन पार्टीको दास बन्न यो ओकल्दै हुनुहुन्छ तत्काल पार्टीले कार्वाही गरियोस मुकुल ढकाललाइ यति चाहिँ यदा होस रवि र राष्ट्रिय स्वतन्त्र पार्टि एक अर्काको पर्यावाचि शब्द हुन एउटा पार्टीको अनुशासनको पालना नगर्नेलाई महामन्त्री भन्न लाज हुन्छ गत निर्वाचनमा दिइएको समानुपातिक मत रविको हिम्मत लाई मायालाई र रविको क्षमतालाई आएको हो मुकुल जि रविलाई ९८% जनताको साथ अझै पनि छ २% बोकेर गए हुन्छ पुराना दल तिर।।।
@dipakkarki4319
@dipakkarki4319 22 күн бұрын
Chinaune kaam gare bhanera j bhane pani mannu parne ho? Afulai man ma lageko kura bolna paudaina bhane tyo mahamantri pad kina deko ta? Ahile rabi kai karan le garda purai party bata biswas hateko kura sacho ho
@amitthapa2357
@amitthapa2357 22 күн бұрын
​@@dipakkarki4319 उसो भा तपाईं लाई मन पर्ने पार्टी मा लैजानु है
@anandchaudhary1675
@anandchaudhary1675 22 күн бұрын
​@amitthapa2357 30 din ajhai moj Hana bhai. Good luck Rabi Dai pani lekh. Tespaxi UML and Congress le milera Rabi Lai Passport case ma Jun din Thunxa. THAH paune chau.
@Jiyagannu
@Jiyagannu 22 күн бұрын
मुकुल ढकाल ... रबि लामिछानेको लोकप्रियता लाई गिराउन पक्कै पनि कान्तिपुर मिडिया र र 12 भाइ बाट परिचालित हुनपर्छ ,😀
@Ak-mobile-tv
@Ak-mobile-tv 22 күн бұрын
के नै छ र लोकप्रिय अब ठ्क को😅
@Families_vlog
@Families_vlog 22 күн бұрын
@@Ak-mobile-tvgeda ko vlog banau timi chai😂
@dpxetri
@dpxetri 22 күн бұрын
​@@Families_vlog😂😂😂
@gokulbk241
@gokulbk241 22 күн бұрын
महामन्त्री मनिश झा ज्यु लाई बनाउनु पर्छ ।।
@yogeshbhatt5850
@yogeshbhatt5850 22 күн бұрын
Chup. Reality bujnu chaina. Hawa taal ma lagera hudaina. Desh ko kura chha.
@dpxetri
@dpxetri 22 күн бұрын
​@@yogeshbhatt5850सत्य के हो भन्दे भयो त
@gurungsuresh7182
@gurungsuresh7182 22 күн бұрын
पार्टीले मुकुल लाई घोक्रे ठ्याक लगाउन ढिलो भइसकेको थियो ढिलै भए पनि घोक्रे ठ्याक लगाएछ तर एक हप्ताका लागि निलम्बन होइन यसलाई सधैँका लागि निलम्बन गर्नुपर्छ यो भाइरस हो अदृश्य शक्ति बाट चलेको छ ।
@DevRaj-iu2qh
@DevRaj-iu2qh 22 күн бұрын
अब मुकुल ढकाल रा स्वा पा को लागी क्यान्सर हो यो रोग अब निकाे हुदैन! सधै काे लागि पार्टी बाट निलम्बन गर्नु पर्छ!
@cr7suuiiii
@cr7suuiiii 22 күн бұрын
रविले देश बनाउने छाँटकाँट देखाएनन् रे, अनि एकै वर्ष कहाँ देश बन्छ त, मिलेर गए पक्कै बन्छ, बचपना देखाउँदा पार्टीकै क्षति हुन्छ।
@bdsantosh1144
@bdsantosh1144 22 күн бұрын
Garne le garisakxa
@anandchaudhary1675
@anandchaudhary1675 22 күн бұрын
1 barsha ma desh bandaina but bigarna jarur sakinxa. Rabi le bigarisakey.
@cr7suuiiii
@cr7suuiiii 22 күн бұрын
@@anandchaudhary1675 त्यो त समय आएपछि जनताले समीक्षा गर्ने पाटो हो, तर झन् सशक्त रुपमा पार्टीलाई अगाडि बढाउनु पर्ने मा बचपना देखाउँदा पार्टी त सक्किने नै भैगो अनि यो पार्टीले चाई केही गर्ला है भनेर आशा राखेका सोझा निमुखा जनताको आशामा तुषारापात भएको छ।
@cr7suuiiii
@cr7suuiiii 22 күн бұрын
@@bdsantosh1144 देश र जनताको हित हुने काम त कसैले गरेका थिएनन् तर थोरै भएपनि आशाको किरण उठ्न लागेको बेलामा कालो बादल मडारिएको अवस्था हो। अब श्री पशुपति नाँथ ले मात्र हाम्रो देश बचाउन सक्नुहुन्छ।
@hdsnepal4621
@hdsnepal4621 22 күн бұрын
यो सबै खेल हो मुकुल को परिचालित हो यो घटिया हो पछाडि बाट छुरी हान्ने अवसवादी हो
@ampmskm
@ampmskm 22 күн бұрын
सहकारी थुग usa बाट परिचालित हो भने , अरूले भने भने
@pawanrai619Hawa
@pawanrai619Hawa 22 күн бұрын
युवाकाे लर्काे घन्टि तिर मुकुल कता तिर धैरेता चाहिन्छ । धैरेता गुमाए मुकुल ले ।
@gunjangunjan7676
@gunjangunjan7676 22 күн бұрын
काङ्ग्रेस को महान्त्री भन्दापनी माथी गयर बोलेका छन मुकुलले। काङ्ग्रेस का महामन्त्री को बोली कपि गरेर हु बहु भन्दा पनि अरु जोडेर नेतृत्व र रास्वापालाई खसाल्ने दाउ रचेका छन। अब गगन थापाको आशिर्वाद छ। तुरुन्तै काङ्ग्रेस प्रबेश गरे हुन्छ मेरो सुझाब। किनकी रास्वापामा तिमिले निशालाई पनि प्रयोग गरेर सुचना चुहाउने पक्का छ।
@deepan431
@deepan431 22 күн бұрын
यो नालायक डाक्टरलाई सख्त कारबाही गर्नुपर्यो।
@ampmskm
@ampmskm 22 күн бұрын
के गलत छ! तर्क गर्नुस्
@deepan431
@deepan431 22 күн бұрын
@@ampmskm पछिल्लो समय पार्टी सरकारमा गएकोले पार्टीको छबि गिरेको भन्ने निष्कर्ष निकाल्नु भयो देस दौडाहा पछि तर उहाँको पछिल्लो दुईचार दिनको हर्कतले चाहिँ बढी पार्टीलाई क्षति पुग्ला कि भन्ने डर लागेको हो मलाई, एकदमै बचपना हरकत प्रस्तुत भयो उहाँबाट।
@shishirchanchale5838
@shishirchanchale5838 22 күн бұрын
दु:ख मा परेको बेला साथ दिनु छोडेर मुकुल ढकालले ? ? आफ्नो स्वार्थ पूरा नभएको कारण पुष्टि गर्‍यो
@bishnugurung4166
@bishnugurung4166 22 күн бұрын
बैठक को Live माग गर्ने ले , प्रतिवेदन ल्याएर पार्टीमा बुझाएर छलफल Live गर्ने की media मा लैजाने ?? पार्टीको आन्तरिक रणनितीको गोपनियता बारे ख्याल गर्नु पर्छ की पर्दैन ?? केही दिनको गतिविधी हेर्दा १३ भाई मा पर्नु भयो मुकुल जी भन्नु बाहेक केही सकिएन 🙏🙏
@anandchaudhary1675
@anandchaudhary1675 22 күн бұрын
13 bhai ko naamr Vandeu na yar malai. I only know 3 -4 bhai among that 13 bhai.
@saraswotilama3402
@saraswotilama3402 22 күн бұрын
त्यही त भन्या। आफ्नो आड० कन्याएर छारो उडाउने जस्तो भाको छ ।
@MoON6969.
@MoON6969. 22 күн бұрын
डा. भएको अहम मा आफ्नो राजनीति लाई बलि को बोका बनाएका केही डा. हरु १. डा. बाबुराम भट्टराई २.डा. भिम रावल ३. डा. मुकुल ढकाल महामन्त्री ज्यु तपाई लाई मेरो ३ वटा प्रश्न १. बिहान बोल्न दिएन भन्नू हुन्छ मुखमा कालो टेप लगाउनु हुन्छ अनि आफै साझ फेरि बोल बोल भनेर harassment गर्यो भन्नूहुन्छ Why ??? २. घर को आगो घर मै ताप्ने को अर्खाको छिमेकी को घरमा लिएर ताप्ने पार्टी लाई तपाई कै भाषामा भन्नू पर्दा बिराम लागेको होला पार्टी बिरामी भएको होला ल हाम्ले त्यो कुरा मानिलियौ तर त्यो उपचार गर्ने त हामिले नै हैन र छिमेकी र तपाई को मिडिया ले उपचार गरिदिने हो र ??? ३. तपाई ले आज आफै भन्नू भयो कि जलेश्वर बैठकले मलाई के फाइदा भयो भनेर आफै भन्नू भयो तपाई के राजनीति मा फाइदा को लागि आउनु भएको हो ??? हामी त आफुले सक्ने जति सहयोग साझेदारी गर्न राजनीति मा आएका हौ तपाईं फाइदा र घाटा नै चाहाने भए आफ्नै पेशा मा फर्केर क्लिनिक मेडिकल खोल्नुहोस तपाई को पेशामा फाइदै फाइदा छ राजनीति त सेवा गर्ने थलो हो र हामी सबै सेवा कै भावना लिएर आएका छौ तपाईं लाई राजनीति भन्दा पनि आफ्नै पेशा उपयुक्त हुने देखे मैले त्यसैले आफ्नै पेशामा फर्किनुस तपाई जस्ता डा. को लागि राजनीति होईन 🙏🙏
@susanaghimire6884
@susanaghimire6884 22 күн бұрын
To be honest I don't like Mukul. Please kick him out 🎉
@KaranSingh-me4rc
@KaranSingh-me4rc 22 күн бұрын
जहाँ माओवादी, कांग्रेस, एमाले को आधार इलाका गएर प्रतिवेदन बनाए को हो यो मुकुल
@apsherpa5876
@apsherpa5876 22 күн бұрын
सहि निर्णय रास्वपामा मुकुल जस्तो ख़राब व्यक्ति लाई स्थान दिनु हुन्न।
@rajilama6326
@rajilama6326 21 күн бұрын
मुकुल ढ्काल को एक दम सहि कुरा छ। रबि को बोल्ने मात्र काम भाको छ केहि गर्नै सके कै छैन। रासपा ले सरकार मा नगएर 84 को मिसन राख्नु पर्थेओ। प्रचण्ड, केपि र सेरे सङ लागेर काम छैन।
@SherBdroli-qj1bd
@SherBdroli-qj1bd 22 күн бұрын
मुकुल ढकाल को भनाई र भिजन 100% गुड छ रबिको बाटो आजकाल गलत भैराको छ
@dubainepal
@dubainepal 22 күн бұрын
मुकुल ढकाल को कुरा सहि छ । छोटो समय को लागि अनुसासन को कारबाही गरेर पार्टीको काममा फर्काउनु पर्छ ।
@joshigaurijoshi3564
@joshigaurijoshi3564 22 күн бұрын
मुकुल र राम कुमारी झाक्री को जोडि मिल्छ ।
@sunMoon-vp1zh
@sunMoon-vp1zh 22 күн бұрын
Dr. Mukul Dhakal sir aba Harka Sampang Balen sanga party kholera Shabhapati banu hos natra Congress KO Mahamatri Banda huncha
@saraswotilama3402
@saraswotilama3402 22 күн бұрын
आफ्नो आन्तरिक कमिकमजोरी हरुलाई आफ्नो घर भित्रै सुल्झाउनुपर्थ्यो । यसरी सत्रु हसाउँने काम गर्नु हुँदैन थियो पूर्व महामन्त्री ज्यू । 🙏🙏🙏
@Evergreen_tv-EG5
@Evergreen_tv-EG5 22 күн бұрын
ढकालले किताब पढ्यो तर नैतिकता के हो पढ्न सकेन 😡
@salikramgiri6375
@salikramgiri6375 22 күн бұрын
मुकुल ढ्काल ले औकात देखाएकै हो धैर्य गर्ने क्षमता नभएको मान्छे रहेछ यो , आज सबै शुभचिन्तकलाई आज मुकुल ढकालले मुख कालो बनाईदियो
@atitraii2358
@atitraii2358 22 күн бұрын
मुकुल ढकाल किन एसरी कुबुद्धी आयो नि तिम्रो दिमागमा 😢 अब कुनै पनी पार्टिमा तिम्रो लागी ठाउ छैन एसरी पार्टी लाई घात गर्नेलाई कुन पार्टिले राख्छ
@mahendrachapagain4357
@mahendrachapagain4357 22 күн бұрын
जय घण्टी ! ए मुकुल दाइ तपाईं बालेनको नयाँ पार्टीमा जोडिनलाई माक्स माथि कालो टेप लाएर सांकेतिक बिरोध यतिबिधी गर्नु भएको हो ?
@user-bm1lo7wj8e
@user-bm1lo7wj8e 22 күн бұрын
ढकाल 12 मिडिया काङ्ग्रेसी देखि परिचालित हाे पाटिकाे प्रतिबेदन पहिला मिडिया मा सर्वजनिक गर्नु र अाज मिडियामा दिएको अभिब्यति देखि स्पष्ट रबि सरलाई फसाउने षड्यन्त्र भित्र रहेछ यस्तोलाई हटाउनु पछ ।
@ampmskm
@ampmskm 22 күн бұрын
पार्टी को होइन महामन्त्री को प्रतिवेदन हो। तपाईंको IQ is great
@KarnaPyakurel-bq4wq
@KarnaPyakurel-bq4wq 22 күн бұрын
मुकुल ढकाल ज्यू या पागल हुनु भयो या कसैसगँ बिक्नु भयो को छँ।
@chetranabhat9281
@chetranabhat9281 22 күн бұрын
याे मुकुललाई हिजाे कस्ले चिन्थ्याे।रविकाे पछिलागेर चिनेका थिए ।अब तिम्रो पाटिमा कसरी पस्तुत हुने शैली कत्ति थाहा रैनछ या कतै बाट परिचालित हुनु पर्छ ।तर हामी भन्छाै जय बालेन।।।।।
@ampmskm
@ampmskm 22 күн бұрын
सहकारी ठग का मतियार
@yubrajpandey3948
@yubrajpandey3948 22 күн бұрын
शक्तिहरुबाट परिचालित भएको महसुस भयो नत्र एक एक आएर नौटकी कसरी गरिन्छ हो।समीक्षा गर्न हिड्को बाटैमा कसैले पढाएर नै पठाएछ।।
@kumargiri687
@kumargiri687 22 күн бұрын
पार्टी सुधार हुन जरुरी छ यो सत्य कुरा हो गृहमन्त्री हुँदा जिबि राई समाउनु पर्दथियो खै कतिवटा मेनपावर कारबाहीको दायरामा आए त तेहा खुलेआम दुबई भिजिट भिजामा पठाइरहेका छन् तेहा पनि रास्वपाकै मन्त्री थिए आम जनताको कुरा यहि हो
@khemapandey3847
@khemapandey3847 22 күн бұрын
Good luck janthako netha jay rabi sir🙏🌹❤️🔔
@user-eh4rv9is7d
@user-eh4rv9is7d 22 күн бұрын
K vanxa mukul fataha pati vetra kura garni ki medeyama leuni mukul fataha ho
@surajshrestha120
@surajshrestha120 22 күн бұрын
Yesto lai kasle dr vanxa..vusa variyeko raixa dimag.
@threeeyed1987
@threeeyed1987 22 күн бұрын
Bichara rabi dai lie kei gari sukha dini vayenan
@muktachidi1919
@muktachidi1919 22 күн бұрын
Ab Mukul dhakal lai party ma rakhnu ramro hudaina. Ghat garchhan
@damodarpandey3144
@damodarpandey3144 22 күн бұрын
आलोचना स्विकार्नु पर्छ मुकुल ठिक छन❤️सँघठनमा झोले प्रवृत्ति भन्दा आलोचनात्मक चेत भएका मुकुल प्रवृत्ति दिर्घकालका लागि ठिक हुन्छन😊
@allinone980
@allinone980 22 күн бұрын
वास्तविक लाई सुइकार्नू पर्छ पार्टीले😢😢😢😢हरी ढकाल हाम्रो चितवन क्षेत्र 1 बाट निर्वाचित हुनुहुन्छ।ऊहा कार्यकर्ता 1000 छइन। र भाको कार्यकर्ता आदि भन्दा बडी एमाले र काँग्रेस छन।पार्टी को अस्तित्व बचाउन पर्यो रवि दाइ😢😢😢😢😢।
@nepalitube8750
@nepalitube8750 22 күн бұрын
उहाँले भने जस्तो गइसकेको जस्तो त लाग्थिएन ,कहाँ के बोल्ने यति पनि थाहा नभएका डा. पनि महामन्त्री कसरी हुन सक्छन् ,उहाँको कुराले त पार्टी 3 न १३ को बनी सके छ ,पार्टी स्थापना भएको 2 -4 वर्षमा नै ठूलो सपना देख्नु व्यर्थ हो ,संघर्ष गर्नु र जनताको मुद्दा लाई समेटदै लैजानु पर्नेमा उल्टो साख गटाउने काम गरेकोमा पार्टीमा राख्नु उपयुक्त छैन
@nepsboys0075
@nepsboys0075 22 күн бұрын
Mukund Dhakal 12 bhai ko agent jasto lagyu...
@rajkumarb.k3051
@rajkumarb.k3051 22 күн бұрын
Phataha nikamma maha mantri Mukul Dhakal rip
@deokabharati1563
@deokabharati1563 22 күн бұрын
just buy a ticket for rachi for mukul
@sunMoon-vp1zh
@sunMoon-vp1zh 22 күн бұрын
In depth it's all pre planned of Mukul Dhakal, than you Dr. Mukul ji we some understand your plan, later all others know
@parbinmagar358
@parbinmagar358 22 күн бұрын
मुकुल ढकाल अरु कोहि बाट परिचालित छ उ बिकि सकेको छ यस्लाइ पार्टी ले कारबाही गर्नु पर्छ यस्लाइ
@khemapandey3847
@khemapandey3847 22 күн бұрын
Jay janthako rabi🌹❤️🙏🔔
@rockstar3023
@rockstar3023 21 күн бұрын
पार्टी पनि सम्हलन नसक्ने ले देश कसरी समाल्ने हो भनेर भन्नु मन लाइराछ!
@jeminmaharjan2676
@jeminmaharjan2676 22 күн бұрын
Fataha Mukul ! Pahile press ma jane ?
@gokulbk241
@gokulbk241 22 күн бұрын
जय रबि सर ।।। जय देश।।।।।
@sushanrai2046
@sushanrai2046 22 күн бұрын
Doctors vayesi doctor jasto bolxa ni , neta hunna sakdaina
@MilanKumal-dg4lu
@MilanKumal-dg4lu 22 күн бұрын
Dhaka Kumar shrestha ko bato ma gayo yo Pani ! Kati karod ma ho mukul dhakal ? Yes Lai lat hanerwa nikali halna paryo
@tenzingsherpa1430
@tenzingsherpa1430 22 күн бұрын
यस्तो अराजक मानसिक सन्तुलन ठिक नभएकोलाई तुरुन्तै कारबाही गर्नु पर्छ । साथै आफू जनतामा गएर प्रत्यक्ष चुनाव लडन डराउने अनि आफू समानुपातिकमा नपरेको भनेर नारी माथी, पार्टी र नेताहरूलाई विभिन्न आरोप लगाउने गणेश कार्की जस्तो अराजक अनुशासन हिन ब्यक्तिलाई पनि तुरुन्तै कारबाही गर्नु पर्छ ।
@Pasneri.sherpa1971
@Pasneri.sherpa1971 22 күн бұрын
Yo kunai tatobata parichalita bhayara janatale asara bharosh gareko partylai khaltama halne kaam gareyo
@subhasthapa-ub1nu
@subhasthapa-ub1nu 22 күн бұрын
Paila ta 12 vai mattara thiyo abo 13 vai vayo kina vani khukul 1 vai thapiyo ni khatam raixa yo
@homsinjali3435
@homsinjali3435 22 күн бұрын
gopaniya ko pani khal gara bhai
@prakash.rasailiprakash7327
@prakash.rasailiprakash7327 22 күн бұрын
महामन्त्री मनिष झा लाई बनाउनु पर्छ कुरा किलियर !
@rabinchamlagain863
@rabinchamlagain863 22 күн бұрын
Kalo badal yo aafai ho durga prasai le black mel gariraxa hola yaslai aideo kanda ma
@birrokaya1287
@birrokaya1287 22 күн бұрын
yo pani 12 vai mada 1 ho
@prayash92
@prayash92 22 күн бұрын
म गलत हुन सक्छु तर " मुकुल ढकाल यसरी सन्किनु मा केही संखा देख्छु । कतै केही धम्की वा प्रलोभन मा पो छन कि ?
@hamronepal3169
@hamronepal3169 22 күн бұрын
रा,स्वा,पार्टी मा बिभिन पार्टी बाट आयका छन निखारिदै छ हुन्छ बिस्तार 🎉वाग्ले सर जस्तो मान्छे हुनु हुन्छ सचिन्छ।
@sherlockholmes8724
@sherlockholmes8724 22 күн бұрын
बीबेकसीलमा हुनुपेरने केटा
@binodregmi8103
@binodregmi8103 22 күн бұрын
डा. हरु फाबेन है रवी ज्यु!!!😂😂
@bishnuprasadkhanal1042
@bishnuprasadkhanal1042 22 күн бұрын
मुकुल भन्ने जन्तु नै रहेछ तोरी
@asmitab.k-zs1zh
@asmitab.k-zs1zh 22 күн бұрын
माहमन्त्री पद मनिष झालाई दिए हुन्छ मुकुल ढकाल ले राजीनामा दिए हुन्छ
@dilbahadurmajhi2187
@dilbahadurmajhi2187 22 күн бұрын
Yo dhakal kohi sag bikeko xa
@jayabthapa29
@jayabthapa29 22 күн бұрын
ठिक गरे बेठिक गरे जे गरे मुकुल ले गरे तर उनी उनको जीवन काल भरी रास्वपा या अन्य कुनैपनी दल बाट देश भर को कुनैपनी निर्वाचन क्षेत्र बाट प्रत्यक्ष निर्वाचन जित्दैनन ! अब राजनिती बुझेर बस्छन 😎😂
@GopiDailekhi
@GopiDailekhi 22 күн бұрын
रिप मुला त रबि भनेको रबि हो वीर नेपाली हो
@haribahadur9046
@haribahadur9046 22 күн бұрын
rip mukul dhakal
@kshitiz3166
@kshitiz3166 22 күн бұрын
चुकुल ढकाल😂😊
@sadhanabhattarai
@sadhanabhattarai 22 күн бұрын
Mukul dhakal ko kura sabai ko awaz ra representation ko voice ho. Mukh matra chalawuney kaam nagarne hamilai fool banawune. I am with mukul dhakal he speaks people's voice
@rajugurung5340
@rajugurung5340 22 күн бұрын
Mukul dhakal ko kam 6eena
@user-gz2dz1kz5y
@user-gz2dz1kz5y 22 күн бұрын
yo ramro manxe hoin
@DEVIL-ml4tz
@DEVIL-ml4tz 19 күн бұрын
ghar ko kura duniyalai sunaune aba pariwar huncha ki dusman aafai soche huncha
@careless2116
@careless2116 22 күн бұрын
Jatha ko naatak mahamantri jasto padko manxe le euta party ko gopaniyeta ra anushasan maryada rakhna jannu parxa ki pardaina? Pratibedan party ma bujhaunu agadi nai media ma fuknu parney kaaran chai k ? Yei bata thaa hunxa yo parichaalit kira ho so kick his ass out as soon as possible
@samirthapa2159
@samirthapa2159 22 күн бұрын
Party ko nirdeshan ho media ma pratibedan disclose garane pani, kasko juthu khayau timile ? Shame on you Mukul.
@bukeshmudbari2037
@bukeshmudbari2037 22 күн бұрын
मुकुल ढकाल पार्टीलाई बदनाम गरेर हिरो बन्न चाहन्छन । पार्टी विरामी हैन मुकल चाही 100% बिरामी रहेछन उनको राम्रै उपचार गर्नुपर्छ । अव मुकुलले नयाँ पार्टी खोलेर रास्वपा संग प्रतिस्पर्धा गरेर देखाउन सक्नुपर्छ । मुकुलले राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिपक्षको भुमिका खेलेर मिडियावाजी गरेर ठुलो षडयन्त्र गरे ।
@grgsubash92
@grgsubash92 22 күн бұрын
यो सकिने मति हो है यो पाराले हुन्न
@GaneshKarki-po3ry
@GaneshKarki-po3ry 22 күн бұрын
हामी जन्ताको नजरमा चही तोसिमा कार्की महामन्त्री को लागि ठिक हो हैई
@alsonsharma1941
@alsonsharma1941 22 күн бұрын
सिधाकुरा रबि लामिछानेको झोले नहोस भन्ने चाहन्छन मुकुल ढकाल
@rajlimbu5997
@rajlimbu5997 22 күн бұрын
Milera aagadi badnu parxa hatar garni hoina Dr mukul g
@SudipAunar
@SudipAunar 22 күн бұрын
yo khty ho
@bijaypaswan2936
@bijaypaswan2936 22 күн бұрын
💯
@bikramshrestha9371
@bikramshrestha9371 22 күн бұрын
लाइभ टेलिकाष्ट गरेको भए राम्रो हुन्थियो र पुरानो र नयाँ मा केफरक भयो र ?
@Bea.st.
@Bea.st. 22 күн бұрын
When RSP realize that Mukul Dhakal was right, then it's probably a worse realization.
@user-vj9kx9in8u
@user-vj9kx9in8u 22 күн бұрын
Yo sab game ho we know it
@user-eh4rv9is7d
@user-eh4rv9is7d 22 күн бұрын
Yak choti mukullai vyatnu paya hami janta la parna sodteu
@jagatgurung1230
@jagatgurung1230 22 күн бұрын
Mukul.dhakal.bhanne.jantu.lai..parti.bata.nilamban.garnu.parchha
@user-to8hs7re7d
@user-to8hs7re7d 22 күн бұрын
Yo mukul le ugrabad machaeko cha,yaslai karwai garnu parcha.
@surajbhandari2125
@surajbhandari2125 21 күн бұрын
Jo sukai le j vanos rasopa sarakar ma janu nai sabai vanda thulo biswas ghat ho I am with mukul dhakal
@Dough-baker
@Dough-baker 22 күн бұрын
Yo chor kunai pani halat ma ra swa pa ko ramro lagi esto gareko hoina...esko podcast ni hereko thiye.podcast herda yo kun angle bata kasari mahamantri bho...bachcha jasto kura garne yo kadapi ramro neta banna sakdaina..yo mula ra swa pa sidhyauna anta bata parichalit chha...
@cr7suuiiii
@cr7suuiiii 22 күн бұрын
Exactly.. maile ni yesko podcast hereko thiye..baccha jasto boldai thyo,,yesle stress handle garna nasakera ho party chhodna neu khojeko😅
@dipes_subba
@dipes_subba 22 күн бұрын
पतनको बाटोमा रास्वपा
@shyamshrestha9368
@shyamshrestha9368 22 күн бұрын
Pradesh khareji chai huna nasakne kura ho , in my view
@khilbdrshrestha3066
@khilbdrshrestha3066 22 күн бұрын
नव प्रवेसी को हाली मुहाली तेरिमा चोर हो
@syasubudhathoki
@syasubudhathoki 22 күн бұрын
Kattapa
@user-uq2sx3qn8d
@user-uq2sx3qn8d 22 күн бұрын
मुकुल ढकाल बिकि सकेको छ यसलाइ लात हानेर निकाल्नु प्रछ
@ishowrbhakta5808
@ishowrbhakta5808 22 күн бұрын
याे मुन्छे अहिले अाएर अकस्मात अाबेसमा अाकाे छ परिचालित हुनसक्छ याे 😅
@duluwa118
@duluwa118 22 күн бұрын
M dakaal Lai sa sammaan party bahir gaman dinu parchha .dhairy khoi? Ho 1 million manchhelaai party ko baremaa sodera pugchh Ra raamro kam garera dekhaaune Jana Jana ko manma basna safal hunchha u . Ho katipay kura haru live GARNU uchit hudaina . Raswapaalasi kassile chindaina aba aaune dinamaa chinine kaam GARNU paro tyatikai tyar tyar garera hunchha . Ke ko Dr ho ab pesa ptira pharkiekai jati
@GaneshKarki-po3ry
@GaneshKarki-po3ry 22 күн бұрын
abako mahamantri sowata jilai dine hoki
@lalparsadsharma3453
@lalparsadsharma3453 22 күн бұрын
yeslai public le vote dinchan ra? khokeko cha
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 60 МЛН
WHAT’S THAT?
00:27
Natan por Aí
Рет қаралды 13 МЛН
DEFINITELY NOT HAPPENING ON MY WATCH! 😒
00:12
Laro Benz
Рет қаралды 60 МЛН
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 249 М.
تجربة أغرب توصيلة شحن ضد القطع تماما
00:56
صدام العزي
Рет қаралды 60 МЛН