कन्ट्रोल रुमबाट गृहमन्त्री रवि लामिछानेको एक्सन || Grihamantrilai Bhannus EP - 2 | Sajha Katha |

  Рет қаралды 43,542

Sajha Katha - साझा कथा

Sajha Katha - साझा कथा

18 күн бұрын

गुनासो सम्बोधन गर्दै गृहमन्त्री रवि लामिछाने || Grihamantrilai Bhannus EP - 2 | Sajha Katha |
आम नागरिकको चासो र चुनासोलाई उपप्रधान तथा गृहमन्त्रीद्वारा प्रत्यक्ष सम्बोधन गर्ने कार्यक्रम हो ‘गृहमन्त्रीलाई भन्नुहोस्’ गृह मन्त्रालयद्वारा जारी गरिएको क्यूआर कोडमा
प्राप्त चासो र गुनासोलाई गृहमन्त्री रवि लामिछोनले ‘कलव्याक फ्राइडे’ मार्फत सम्बोधन गर्नु भएको छ। सोही ‘संवाद शृङ्खला’ साझाकथा मार्फत प्रस्तुत गरिएको छ ।
#rabilamichhanelatestnews #rabilamichhanespeech #rabilamichhanenews #rabilamichhanelive #rabilamichhanetodaynews #rabilamichhanepressmeet #rabilamichhanespeechinparliament #rabilamichhanelatestnewstoday #rabilamichhaneinterview #rabilamichhanespeechinparliamenttoday #rabilamichhanesong #rabilamichhanevsgaganthapa #rabilamichhaneenglishspeech #rabilamichhanehomeminister #rabilamichhaneand #rabilamichhaneandgaganthapa #rabilamichhaneandbalenshah #rabilamichhaneandkantipur #rabilamichhaneandbalenshahinterview #rabilamichhaneandrishidhamalainterview #rabilamichhaneandgyanendrashahi #rabilamichhaneandnarayankajishrestha #rabilamichhaneandrishidhamalacomedy #rabilamichhaneandkarishmamanandhar #rabilamichhaneandprachanda #rabilamichhaneandharkasampang #rabilamichhaneandvijaykumar #rabilamichhaneandshrinkhalakhatiwada #rabilamichhaneandmukuldhakal
About Sajha Katha :
Sajha Katha is a common platform for the storytellers and the listeners where untold stories are told, unheard stories are heard whereby the unexposed stories are exposed. It brings the hidden real stories through researches. It opens the basis for new debate. It gives vision and direction for exploration. In a nutshell, it gives avenues for solution and transformation.
Follow Sajha Katha :
Facebook: / sajhakathaofficial
Twitter: / sajhakatha
Instagram: / sajhakathaofficial
Website: www.sajhakatha.com/
Tiktok: www.tiktok.com/@sajhakathaoff...
KZbin: / @sajhakathaofficial
Share your Story :-
Sajha Katha is a common platform for all the story tellers, we would like to give a chance to our viewers to be a part of our activation where you can share your unheard story with us and we will make it be seen and heard by thousand of viewers for consciousness.
For Advertisers :
If you are interested in advertising with us.
Please contact through mail at and sajhakatha@gmail.com or through phone calls at 01-5320164, 9851039805.
Copyright :
©2024- Sajha Katha Pvt. Ltd. All Rights Reserved.
● There’s no copyright of Sajha Katha to any viewers or Public
● Downloading/Uploading, Reproduction/Reuse of our materials is strictly prohibited.
● In case of any copying found from Sajha Katha, the team will be taking legal action against the party copying any sort of materials from Sajha Katha portal.
● In case of material requirement for any sort of research or other works, please contact us.

Пікірлер: 342
@rajkhadka6921
@rajkhadka6921 16 күн бұрын
जस्ले जे जति नराम्रो बनाउन खोजे पनि माननीय गृहमन्त्री श्री रबि लामिछाने ज्यु अरु भन्दा धेरै नै क्रिएटिभ हुनुहुन्छ ! नयाँ नयाँ केही गरौं भन्ने भाबना चाहि छ है हाम्रो गृहमन्त्री ज्यु मा !
@basantalama7076
@basantalama7076 16 күн бұрын
सहि हो नि हजुर…आज सम्म मै हुं भन्ने नेताहरुले जनताको यस्तो समस्यामा चासो देखाएको पाएको छैन,जनताको सानो भन्दा सानो समस्यामा पनि चासो दिने एक मात्र रबि लामिछाने नै हो तर के गर्नु केहि गर्छु भनेर अगाडि बढ्ने मान्छेलाई अनेक लान्छना लगाई खुट्टा तान्ने काम भैरहन्छ सारै दुख लाग्छ।
@basantalama7076
@basantalama7076 16 күн бұрын
सहि हो नि हजुर…आज सम्म मै हुं भन्ने नेताहरुले जनताको यस्तो समस्यामा चासो देखाएको पाएको छैन,जनताको सानो भन्दा सानो समस्यामा पनि चासो दिने एक मात्र रबि लामिछाने नै हो तर के गर्नु केहि गर्छु भनेर अगाडि बढ्ने मान्छेलाई अने लान्छना लगाई खुट्टा तान्ने काम भैरहन्छ सारै दुख लाग्छ।
@saroajkhimba7389
@saroajkhimba7389 16 күн бұрын
देश को लागि अन्तिम बिकल्प रबि हो
@saroajkhimba7389
@saroajkhimba7389 15 күн бұрын
@@basantalama7076 ८४ बहुमत दिनुपर्छ है ।
@rameshlama
@rameshlama 15 күн бұрын
अब रबि सरले यो देशको भलो गर्ने हो भनेर भ्रष्ट देशद्रोही र तिनका आसेपासे झोलेझाम्टे कुकुर गधाहरु चौतर्फी आक्रमण गर्छन तर हातीलाई भुसिया कुकुरहरु भुकेर बाल हल्लिने त हैन तर एउटा देशभक्त छोरालाई ब्यक्तिगत रुपमै आक्रमण हुदा हामीलाई धेरै दुख लाग्छ।तर त्यो दिन टाढा छैनन जुन दिन यिनिहरु यो देश छाडेर भाग्नेछन।जय घण्टी जय रवि जय देश
@jagatkhatri240
@jagatkhatri240 16 күн бұрын
एउटै मनलाई कतिपटक जित्नुहुन्छ रबि दाई ..! ❤❤❤❤
@mpsharma8183
@mpsharma8183 15 күн бұрын
😂😂❤
@UniverseChannel-vg3cm
@UniverseChannel-vg3cm 16 күн бұрын
नेपाली जनताकाे दुर्भागय । यस्ताे काम गर्ने जनप्रतिनिधी ले सत्ताबाट हट्नु दुर्भाग्य ।
@simasima6256
@simasima6256 16 күн бұрын
👍
@BishalTamang286
@BishalTamang286 16 күн бұрын
good luck रबि दाई🔔🔔🔔🔔
@avimufcns
@avimufcns 16 күн бұрын
Rabi sidhi sakyo 😂
@jagatkhatri240
@jagatkhatri240 16 күн бұрын
​@@avimufcnsकस्ले भन्यो तेरो बाउले भन्यो कि आमाले भनी झोले ??? नालायक भ्रस्ट घुस्खोर हरुलाई नसिध्याई रबि सकिँदैन बुझिराख ..!
@suzansuzan9341
@suzansuzan9341 15 күн бұрын
​@@avimufcnsला डाे चुस Rabi dai kaile sakinna sab ko mon mutu ma xan
@DamberBishowkarma-ti6uo
@DamberBishowkarma-ti6uo 16 күн бұрын
नेपाल को हीरो रबि सर जय घन्टि 🔔🔔🔔
@prakashrayamajhi489
@prakashrayamajhi489 16 күн бұрын
माननीय गृहमन्त्रीज्यू हजुरको काम र जनताको विश्वास हजुरप्रति एकदम ठूलो छ। हजुरले गरिरहनुभएको काम जनताको पक्षमा थियो। के गर्ने नेपाली राजनीतिको चरित्र यस्तै रहेछ। भुटानी शरणार्थी गिरोहमा सुन तस्कर गिरोहमा, गिरिबन्धु ठगी गिरोहमा, एनसेल करछली गिरोहमा, नग्न अवस्थामा जंगलमा, नेताका छोराछोरी। खाडीको ५० डिग्री सेल्सियस तापक्रममा जनताका छोराछोरी। नेपालको वर्तमान अवस्था।@highlight
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h 16 күн бұрын
जनताको निम्ति यति राम्रो राम्रो काम हुँदै थियो आखिर पचेन भ्रष्टाचारी दुई ठुला दललाई ,, जय घन्टी 🔔🔔🔔
@gopichaulagain2190
@gopichaulagain2190 16 күн бұрын
याे काम राम्राे हाे भन्न सक्ने क्षमता भएका व्यक्ति कमै छन् ।
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 16 күн бұрын
Ati ramro dherai ramro Kam Mr Rabi ko ❤❤❤
@sommagar8688
@sommagar8688 16 күн бұрын
जन्तालाइ कानुन छ भानेर आभास गाराउने यो नया बाटो राम्रो बाटो ईतिहास रचने बाटो सबै जन्ताले दिल खोलेर स्वागत गर्नु अतिजरुरी छ । ब्याक्ती गत नजाउ हे नेपाली नागरिकहरु ।नेपालमा नया नया सिस्टमको अति जरुरी छ। यो नया सिस्टम नेपाली जन्ताको लागि धेरै उत्तम छ ।
@user-bn1gb5hg2t
@user-bn1gb5hg2t 16 күн бұрын
Tara, yesto ramro Kam Ta Aja samma dekhina ho yo first time dekhdai xu.jay Mr Rabi ❤❤❤
@jagatkhatri240
@jagatkhatri240 16 күн бұрын
रबिले केही गरेने भन्ने एमाले काङ्ग्रेसका भतुवा हरु मरेको सुन्न पाईयोस
@rajkumarthapamagar5240
@rajkumarthapamagar5240 16 күн бұрын
आफ्नो कामलाई निरन्तरता दिनुहोला मन्त्री ज्यु अझै २७ दिन बाँकी छ
@ManojGhimire82
@ManojGhimire82 16 күн бұрын
6 दिन मात्र बांकी हो
@AnantaGuragain
@AnantaGuragain 16 күн бұрын
राम्रो कामको सुरुवात भएछ
@salikramgiri6375
@salikramgiri6375 16 күн бұрын
सु-शासन को अनुभव हुँदै थियो जनता बाठो हुँदै थिए ,अब एमाले र काङ्ग्रेस ले अब यसले फाईल सबै पल्टाउछ अनि हामी सक्किन्छौ भनेर सरकार लडाएको हुन ,प्रचण्ड घाँडो हैन रबि घाँडो भएको हो यी चोरहरुलाई ,एमाले काङ्ग्रेस का झोलेहरु मेरो कमेन्ट पढ्दै छौ भने सम्मान सहित मा*चि भन्न चाहन्छु
@gaurilimbu6079
@gaurilimbu6079 16 күн бұрын
ईतिहास रच्ने नेता रबि लामिछाने नै हो।
@krishnakarki770
@krishnakarki770 16 күн бұрын
रासोपाको बहुमत 84मा आएर रबि लामिछाने ज्यु प्रधानमन्त्री हुनु भयो भने हामी जन्ताको भाग्य खुल्ने थियो सोतन्त्र छानबिन हुन्छ भन्ने बिश्वास छ केगर्नुन जन्तानै पाटिगत छ्न जे भय पनि एक दिन रासोपाले बहुमत आउँछ केही मुर्ख जन्ताले।बुझ्न जरुरी छ
@rajustha4300
@rajustha4300 15 күн бұрын
सलाम छ रबि जि लाई 🎉🎉 हजुर को खाचो छ यो देश लाई🎉🎉
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut 16 күн бұрын
Good luck Ravi sir 🔔🔔🔔🔔
@jagadishkhadka537
@jagadishkhadka537 16 күн бұрын
Good luck rabi sir
@RealMe-hs7gm
@RealMe-hs7gm 15 күн бұрын
आशाको दियो हो, रबि लामिछाने🕯️😍👌
@indragurung1512
@indragurung1512 16 күн бұрын
HM Rabi sir jindabad
@rameshkarki3906
@rameshkarki3906 16 күн бұрын
रबि नेपालीको अभिभावक हो। यो कुरा जनताले बुझ्न जरुरि छ।❤❤
@abinashbam1445
@abinashbam1445 16 күн бұрын
Jay ghanti
@pratapLama-oj8hi
@pratapLama-oj8hi 16 күн бұрын
Good luck rabi dai❤
@SunilKhadka-ig4sv
@SunilKhadka-ig4sv 16 күн бұрын
रबि जि जनताकाे नेता हाे जाे जसले जति आराेप लगाए पनि जे भने पनि रबि जि जनताकाे रक्षक हाे सबैले 84मा रबि जि लाई र 🔔🔔🔔लाई भाेट दिएर बहुमत दिएर हेरौ जनता ले सुख पाउने छन जय🔔🔔🔔
@sushmasen4266
@sushmasen4266 16 күн бұрын
Jay hos Ravi ❤❤❤🎉🎉🎉
@user-rn1wy7lx3z
@user-rn1wy7lx3z 16 күн бұрын
Good Luck Ravi Dai
@tenzingsherpa1430
@tenzingsherpa1430 16 күн бұрын
एकदम राम्रो काम गर्ने गृहमन्त्री र उहाँको पार्टी लाई धेरै धेरै धन्यवाद । यो भ्रष्ट ठुलो दुईवटा पार्टी ले गर्दा काम छोठो समयमै सरकार ढल्ने भो। हामी अभागी जनताको दुर्भाग्य ।
@balrajpradhan9881
@balrajpradhan9881 16 күн бұрын
🎉 BEST GRIHA MANTRI OF NEPAL..RABI SIR..❤❤❤
@langhali682
@langhali682 16 күн бұрын
Good luck Rabi dai
@brikodarlamichhane2060
@brikodarlamichhane2060 16 күн бұрын
जनताको नेता जननेता❤️❤️✊👍️
@user-gt7vc3sn2e
@user-gt7vc3sn2e 16 күн бұрын
good job
@user-cl1rx5zp2n
@user-cl1rx5zp2n 16 күн бұрын
good sir
@mahendrashaud
@mahendrashaud 16 күн бұрын
Good
@laxmansapkota7383
@laxmansapkota7383 16 күн бұрын
Yesto mantri khojeko ho hamile Keep it up Rabi dai❤
@lamahyolmo9535
@lamahyolmo9535 16 күн бұрын
Good luck rabi ❤sir Jay ghanti
@rajupariyar4592
@rajupariyar4592 16 күн бұрын
राम्राे काम र जन्ताकाे दुखमा साथ दिने गृर्यमन्त्रि ज्यु
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 16 күн бұрын
हामीलाई पनि त्यस्तै छ रबि जि 2067सालकाे घटना अाजसम्म पनि थाहै पाएका छैनम दाङ तुलसीपुर एफएम का अदक्ष देबिप्रशाद धिताल (हेमराज ) काे कुरा हाे दिनदाहारै गाेलिहानि हत्या गरेकाेकुरा छिटोभन्दा छिटाे पत्ता लगाएर दुधकाे दूध पानीको पानी छुट्टयाइएर हदैसम्मको कारबाही गर्नु पर्याे जय रबि हजुरलाई बिश्वनाथ बाबा ले शक्ति र अाशिर्बाद दिनुहोस् 🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏
@Mr.JaRokaya
@Mr.JaRokaya 16 күн бұрын
यो सुर्खेत प्रशासन कार्यालय मा QR टासेको छैन ।
@kishorgurung5544
@kishorgurung5544 16 күн бұрын
good luck team rabi sir 🙏 ❤❤❤❤❤❤❤❤❤❤❤❤
@SagarmathaNPL
@SagarmathaNPL 16 күн бұрын
Good Luck!
@Madan2074
@Madan2074 16 күн бұрын
This initiative should be telecast live at NTV channel
@YakrajDc-ud8bc
@YakrajDc-ud8bc 16 күн бұрын
Good luck 🔔🔔🔔
@user-zo8sl9vc3i
@user-zo8sl9vc3i 16 күн бұрын
Good luck 👍
@TyamkeTimur
@TyamkeTimur 16 күн бұрын
good
@shishirchanchale5838
@shishirchanchale5838 16 күн бұрын
जसले जति बिरोध गरोस् तर ? अहिले को गृहमन्त्री ले ल्याएको नयाँ प्रणाली लागू हुने हो भने गरिब जनताको पिडा सिंहदरबार सम्म पुग्ने थियो ? तर हाम्रो देश केही गर्छु भनेर अगाडि सरेको जो कोही लाई अगाडि बड्नु दिदैन ? यस्तै छ मेरो देश दुख लाग्छ हामी युवा खाडीमा बस्न बाध्य छौं 😢😢
@rajkumarb.k3051
@rajkumarb.k3051 16 күн бұрын
Nice ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤ jay griha matri jiu ❤️❤️❤️❤️❤️❤️❤️❤️
@bhanbahadurbhanbahadur
@bhanbahadurbhanbahadur 11 күн бұрын
जय रबि
@yashodamalla9885
@yashodamalla9885 15 күн бұрын
एकदम राम्रो काम रबीजी 🙏🙏
@PARICHITCHETTRI121
@PARICHITCHETTRI121 15 күн бұрын
तुफानी रूपमा गफ त भयो रबि दाई पुरानो भन्दा नयाँमा जोस् अनि राम्रो पहल त देखियो बाँकी भ्रष्टाचार प्रति चै फाइल खोलेर अर्को पटक हेर्नु नपर्ने गरी मान्छे र फाइल बन्द गर्नु पर्यो त्यति चै सबैले आशा गरेको छ आम जनताले तपाईं प्रति
@pawankdka5681
@pawankdka5681 16 күн бұрын
Awaiting
@user-ub7qf2fz7s
@user-ub7qf2fz7s 15 күн бұрын
वाव रबि सर❤❤❤❤
@laxmijaigurugurung4022
@laxmijaigurugurung4022 16 күн бұрын
Jai ghanti jai rabi
@shibkumar6026
@shibkumar6026 16 күн бұрын
❤❤❤❤❤❤👌👌👌
@sanjeebsubedi434
@sanjeebsubedi434 16 күн бұрын
जय रास्वपा जय देश जय रबि 🔔🇳🇵🇳🇵🙏🇳🇵🔔🇳🇵🙏🙏🇳🇵🔔🇳🇵🙏🙏
@lokbahdur3049
@lokbahdur3049 16 күн бұрын
धैरै राम्रो काम हजुर लाई जन्ता को सदेही साथ हुनै छ❤❤❤❤❤❤😊
@bhesharajbhattarai1209
@bhesharajbhattarai1209 16 күн бұрын
good Job Rabi Sir .
@bedshrestha1111
@bedshrestha1111 16 күн бұрын
रवि सर लाई वहुमत सरकार आवश्यकता छ सबै जनता ले सपोर्ट साथ दिनुपर्छ
@manthapa7549
@manthapa7549 15 күн бұрын
Rabi Sir jindabad
@user-rz2zw7ih4u
@user-rz2zw7ih4u 16 күн бұрын
Good Rabi dai
@omroka5628
@omroka5628 16 күн бұрын
Rabi is proactive guy ! A lots of potentiality of him to bring country Morden and digitalise, he knows it all.
@chakraprasai8773
@chakraprasai8773 16 күн бұрын
❤❤❤❤गुड लक ! राम्रो को भलाईको जमाना छैन ! पुन लुटेरा ले देश लुट्न कसरत गरदै छन ! अव विक्लप ८४
@prempun723
@prempun723 15 күн бұрын
जनताको मनमनमा बस्न सफल गृहमन्त्री रवि लामिछानेलाई बधाई छ।
@binodmalla4116
@binodmalla4116 16 күн бұрын
good job Ravi Sir❤❤
@janakibohara7911
@janakibohara7911 16 күн бұрын
Jai rabi sir🇳🇵🇳🇵🇳🇵
@PrakashSweetu
@PrakashSweetu 16 күн бұрын
यो देश मा बल्ल सरकार छ गृहमन्त्री भन्ने आभास हुदै छ 😢
@rickyram7301
@rickyram7301 15 күн бұрын
Jaya rabi sir good luck 🔔🔔🔔
@hkghale4299
@hkghale4299 16 күн бұрын
good job Rabi sir
@kulshekharghimire11
@kulshekharghimire11 16 күн бұрын
🔔🔔🔔🔔🔔🔔🔔
@amitpulami9033
@amitpulami9033 16 күн бұрын
माननीय उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने ज्यु ले गर्नुभएको यस काम स्वागतयोग्य लाग्यो।यस कामको खुलेर प्रसंसा गर्न चाहान्छु।अझै निरन्तरता पाओस् अग्रिम शुभकामना सर।🙏🌹🇳🇵🇳🇵🇳🇵
@devendrabk5976
@devendrabk5976 16 күн бұрын
Good job Ravi sir🎉🎉
@BimalaSigdel-fy4ei
@BimalaSigdel-fy4ei 15 күн бұрын
Jay Rabi jay des 🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@Blackvelvetofficial1641
@Blackvelvetofficial1641 16 күн бұрын
good work🎉🎉🎉❤❤❤❤❤
@prakashmahara4118
@prakashmahara4118 16 күн бұрын
Good job 👍
@mahendrakarki9468
@mahendrakarki9468 15 күн бұрын
बिचरा यी खोटाङ कि बहिनी लाई न्याय दिलाइ दिनु होला गृहमन्त्री माननीय रबि ज्यु ।।🙏🙏🙏
@chetranabhat9281
@chetranabhat9281 16 күн бұрын
good job rabi sir
@basantalama7076
@basantalama7076 16 күн бұрын
बास्तबमा जनताले नेताहरुबाट ठुला ठुला कुराको आस गरेका हुदैनन्…नेताहरुलाई केहि होईन जस्तो लाग्ने सानो सानो समस्या पनि जनताको लागि पहाड बनेर उभिएको हुन सक्छ,हरेक जनता सम्म पुगेर यस्तो समस्या सहजै समाधान भए जनता नेता देखि यतिकै खुशि हुनेछन,त्यसैले जस्ले जे भनेपनि रबि लामिछानेको काम एकदम साधारण भुंईं मान्छेमा लक्षित छ खुशि लागेको छ उहापछि जो आएपनि यो सिस्टम निरन्तर हुनेमा आस राख्दै रबि सरलाई धन्यबाद दिन चाहान्छु।
@ManojGhimire82
@ManojGhimire82 16 күн бұрын
जनताको आवाज सुन्ने यो प्रयास सराहनीय छ
@SUP_COM
@SUP_COM 16 күн бұрын
राम्रो काम रबि सर
@newhyeser7711
@newhyeser7711 16 күн бұрын
Great job mantry ju
@manlimbu7372
@manlimbu7372 16 күн бұрын
Good job rabi sir keep it up
@bholasunar993
@bholasunar993 14 күн бұрын
Jaye rabi sar
@sikindarmahato488
@sikindarmahato488 16 күн бұрын
Good luck Rabi sir ❤❤❤❤❤
@sushilkhadka1220
@sushilkhadka1220 16 күн бұрын
❤❤❤
@gitabasnet5235
@gitabasnet5235 15 күн бұрын
Wow great work rabi dai
@rameshlama
@rameshlama 15 күн бұрын
सन्सारका कुनै गृहले यस्तो काम सायदै गरेको होला। जय घण्टी
@hemantbudha2802
@hemantbudha2802 16 күн бұрын
Very good rabi sir हजुर को यो सिस्तम लाइ सलिउत गर्छु🫡🫡🫡🫡
@sanikarmacharya1200
@sanikarmacharya1200 16 күн бұрын
Good job
@khemapandey3847
@khemapandey3847 16 күн бұрын
Jay rabi sir🙏🌹❤️🔔
@hshrestha1
@hshrestha1 16 күн бұрын
तिम्रो स्वकिय आशीष थापा लाई कारवाही गर
@qweeryyuiioppp
@qweeryyuiioppp 16 күн бұрын
Good work
@sudarshanpuri1380
@sudarshanpuri1380 16 күн бұрын
Great thanks
@pritambarghare8378
@pritambarghare8378 16 күн бұрын
good luck rabi sir🙏❤❤❤
@krishnaranabhat1576
@krishnaranabhat1576 15 күн бұрын
thank update new system ravi sir
@MkChaudhary-my8gj
@MkChaudhary-my8gj 14 күн бұрын
Good luck Rabi sir
@salutekhabar531
@salutekhabar531 16 күн бұрын
jaya rabi
@sunitarai6177
@sunitarai6177 16 күн бұрын
चौरासिमा बहुमतले जिताउ ! सिस्टमले चल्ले देश देख्न पाउ
@khemapandey3847
@khemapandey3847 16 күн бұрын
very very good 🙏🔔❤️🌹
@user-jr4yy1vr3t
@user-jr4yy1vr3t 16 күн бұрын
Great job Rabi sir 👏👍
@mohanrai669
@mohanrai669 16 күн бұрын
हार्दिक धन्यवाद गृहमंत्री ज्यू । दुनियाले तपाईप्रति जति आरोप लाओस्, जति नै बिरोध र षड्यन्त्र गरून् , सचेत र सच्चा नेपाली सधै तपाईको साथमा छन् । आफ्नो सत्कर्मलाई निरंतरता दिईरहनु होला । शुभ कामना 🎉🎈🙏🇳🇵🇳🇵🇳🇵
@dashraththapa7195
@dashraththapa7195 16 күн бұрын
Jay Ravi dai good giriyamantri
@mahanandadulal2298
@mahanandadulal2298 10 күн бұрын
🎉good job rAbi sir
tHe bRAVO dELTA show | EP 132 | Chandra Prasad Dhakal | Bhusan Dahal | Sajha Katha | Himalaya TV |
59:24
Will Rastriya Swatantra Party Collapse? | Project Kura
23:54
Project Kura
Рет қаралды 246 М.
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 32 МЛН
Smart Sigma Kid #funny #sigma #comedy
00:25
CRAZY GREAPA
Рет қаралды 39 МЛН
the bRAVO dELTA show Season 2 | Ep 128 | Bhusan Dahal | Gagan Thapa | Sajha Katha | Himalaya TV
1:02:24
Sajha Katha - साझा कथा
Рет қаралды 164 М.