केपी ओली प्रधानमन्त्री भएपछि कहिले इन्डियाले नाकाबन्दी गरेर भोकमरी लाग्छ। कहिले महामुकम्प गएर ठूलो जनधनको क्षति हुन्छ कहिले बाढी पहिरो हवाई दुर्घटना मोटर दुर्घटना हुन्छ, हलचिनी रहेछ यो केपी ओली
@bharatgurung2495Ай бұрын
प्रधानमन्त्री ओलि जस्तो देशमा जनता लाई उस्ले मान्छे ठान्दैन अरु देशको प्रधानमन्त्री देश र जनता लाई भगवान ठान्छ तर केपी ले भुसुना ?
@ShyamChhetri-gb7qyАй бұрын
नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं। खड्क प्रसाद शर्मा ओली मुर्दावाद मुर्दावाद मुर्दावाद ।।।
@HomnathRegmi-vh4jyАй бұрын
अमेरीकामा भयका बिदेशि नेताहरू न्युवर्कबाट फर्के देश र जनताकाे मायहुनेहरू तर नेपालका नेताहरू मिलीमिली न्युवर्कमा धुम्दै माेजगरी रहेका छन,लाजनभयका नकचरा नकचरीहरू देश र जनताकाे मायाभयपाे,अाफ्नै मस्तीमा छन।
@MohanRai-yh5ieАй бұрын
भत्ताले हो यस्तो भको। भत्ता सम्बन्धि नीति ले नै यस्तो भाको।
@RudraThapa-o6yАй бұрын
अहिलेको यो परिस्थितिमा रबि लामिछाने गृहमन्त्री पदमा भएको हुन्थ्यो नि नेपाली काङ्ग्रेसको भेडाहरुको चर्को आलोचना हुने गर्थ्यो तर के गर्नु अहिले कुन दुलामा छन कुन्नी यी भेडाहरु......नसक्ने भो हनुमान यिनिहरुसङ।।
@NabinKunwar-l4iАй бұрын
योदेशमा सासन कानून भन्ने केही छैन यात्रु धेरै भए नौहजार सम्म बनाउने यात्रु नभए तिनहजार ३५ सय सम्म मा पनि उडाउने के यो जाहाजको कुनै निश्चित भाडा छैन नालाएक सरकार