Рет қаралды 292
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षा व्यवस्था चुस्त बनाउन आवश्यकः हवाई विज्ञ
हवाई विज्ञ अच्युतराज पहाडिले विमानस्थल परिषरमा हुनुपर्ने सुरक्षा व्यवस्थामा ध्यान दिन जरुरी रहेको बताउनु भएको छ । रेडियो कान्तिपुरको नियमित कार्यक्रम द हेडलाइनर्समा कुरा गर्दै उहाँले बुधबार भएको हवाई दुर्घटनामा सुरक्षा व्यवस्था कमजोर पाइएको बताउनुभयो । सौर्य एयरको जहाज दुर्घटनामा विविध कारण जोडिएको हुन सक्ने उहाँको भनाई थियो । राजनीतिक हस्तक्षेप लगायत कारणले नेपालको हवाई उडान चुस्त बन्न नसकेको पनि पहाडिले बताउनुभयो ।
Snippet of latest news. Updates of sporting and political events, Traffic information, Weather and temperature. Fastest yet the authentic source of information. Variety of news from politics to economics, entertainment to sports, Science to humorous District Diary in a bulletin Vox Pop and expert's opinion. News from all over the nation.
Each hour we uncover the most interesting and informative articles from around the world.
Listen the latest news and breaking news today for Nepal, world, weather, entertainment, politics, tech reviews, science, health and many more at Radiokantipur.com .
#RadioKantipur #RadioRastrako #KantipurDiary
Radio Kantipur को सम्पूर्ण कार्यक्रम समयमै सुन्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग जोडिनुहोस् :
KZbin:
www.youtube.co...
Facebook:
/ kantipurradio
Viber Community:
invite.viber.c...
Twitter:
/ kantipurfm961
Instagram:
/ radiokantipur.official