Рет қаралды 239
यात्रा बडिमालिका भाग -२
पहिलो दिन हामी मार्तडि देखि डाढा पाटन वरि परिको फुल चढाउने डाढा सम्म उकालै उकालो हिडेर बास बस्यौ र दोश्रो दिन अलि कम हिडेको हुनाले हामी घोडा पाटन भन्ने ठांउ बास बस्न पुग्यौ ।
पहिलो दिन हामी लग भग १० घण्टा हिड्यौ र दोश्रो दिन ६ घण्टा ।
बाटोमा भेटिएका मान्छेहरु संग गफ गर्दै, हास्दै , भुल्दै, बाजुराको स्याउ टोक्दै, त्यो ट्वाक्क टिमुरको अचार ! अनि मार्सि चामलको खिर ‘आहा’ कसरी बिर्सिउ ।
विस्तारै बिहान हुन थाल्यो ! चिया पिउदै , इन्द्रेणी को पहिलो झल्को, बादल माथि हामी , पर अलि अलि हिमालको दृश्य, हरियो डाढै डाढा अनि टाढैबाट मालिका माईको दर्शन ।
Insta : / hodophilegrg
Facebook : / hodophilegrg
TikTok : / atitgrg54