Рет қаралды 32,776
Trip to | CHINA BOARDER | 5100 M. Taplejung |
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाबाट पैदल हिँडेर ३ दिनमा पुगिने चीन सीमाना टिप्ताला भञ्ज्याङ नेपाल चीनको सबैभन्दा नजिकको सीमा नाका हो । यो बन्दरगाह सामुन्द्रिक सतहबाट ५ हजार १ सय मिटरको उचाइमा रहेको छ ।
#chinaboarder #chinanepal