भेडा निस्किने हिमाली पोखरी || भुत पोखरी LODEN TAPLEJUNG || लोदेनका रहष्यमयी ठाउँहरू ।

  Рет қаралды 203,367

PURVI BLUES

PURVI BLUES

Ай бұрын

भुत पोखरी र अरू सयौं पोखरीको कथा । भेडा निस्कने अचम्मको ठाउँ । Loden Taplejung
Please Watch our other videos
Taplejung Vlog
• TAPLEJUNG VLOG || लिम्...
Pathibhara Temple Trek
• ठूलो पाथीभरा यात्रा Ta...
Panchthar Vlog
• Nepal To Sikkim || The...
Ilam Vlog
• ILAM इलामको २६ नम्बर प...

Пікірлер: 372
@pujandahal6691
@pujandahal6691 Ай бұрын
म जस्तै बीहिबार पर्खेर बस्ने को को हुनुन्छ नि? ❤️ एक दिन सचिन सर सङ्ग treeking मा जाने ठुलो इछ्या छ ❤️आसा गरम चाडाै आउने छ त्यो दिन
@sharmilagurung5589
@sharmilagurung5589 Ай бұрын
Ma chu euta . Ajkal laxmi sir ra sachin sir sangai nahednu ko karan jannu paye. Hunthiyo .
@jishankarki9694
@jishankarki9694 Ай бұрын
Hami pani chhau ni ❤
@SantoshSundas-cw5uo
@SantoshSundas-cw5uo Ай бұрын
मेरो पनि सपना त्यही हो सायद पूरा हुन्छ होला एकदिन
@dipsbantawa9085
@dipsbantawa9085 Ай бұрын
youtube.com/@dipsbantawa9085?si=qQvnQFXkADDHNOXp
@sanjyakarki987
@sanjyakarki987 Ай бұрын
Yes me
@megrajbaijalimagar6080
@megrajbaijalimagar6080 Ай бұрын
सारै दुख लाग्छ यति राम्रो प्राकृतिले दियको चिज चिनाउन सकेको छैन नेपाल सरकार ले 😢
@sadikshakarki863
@sadikshakarki863 Ай бұрын
नेपाल आमाको काखमा लुकेर बसेका महत्वपूर्ण ठाउँ हरु देख्न पाउँदा मनै फुरुङ्ग भएको छ ।❤❤❤❤❤❤
@user-hg6tq4cq8o
@user-hg6tq4cq8o Ай бұрын
पुर्बी ब्लुयुज का सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु सधै अब हेर्दै छु भारत गुजरात सुरत देखी।
@dineshdayar7
@dineshdayar7 Ай бұрын
हाम्रो नेपालको प्राकृतिक ठाउँ जहाँ पर्यटक पुग्न नसकेको ठाउँको प्रचार प्रसार गर्न पाए नेपालको पनि विकास हुन्थ्यो कि हाम्रो स्थानीय निकायको ध्यानाकर्षण गराउन पाए राम्रो हुनेथियो ❤❤❤❤❤❤
@sunilrai5239
@sunilrai5239 Ай бұрын
नमस्कार सचिन सर बिहीबार साझ को परखाइ आज पनि पुरा भयो साँच्चै सुन्दर ठाउ नेपाल ( म सिक्किम बाट )
@cr7lover924
@cr7lover924 Ай бұрын
घरमै बसिबसि धेरै ठाउँहरुबारे बुझ्न र हेर्न पाँउदा एकदमै खुशी लाग्छ। Thank you so much PURVI BLUES Team❤🥰🇳🇵
@rabindartharu2746
@rabindartharu2746 Ай бұрын
Hjr la banayko prakirtik thauko video dammi hunxa Sunna ra herna sarai rochak lagxa hai malai ta😊😊😊
@PadamDevkota-de3fd
@PadamDevkota-de3fd Ай бұрын
पर्खेर बसी रहेको हुन्छु अनि आउने बितिक्कै हेरेर रमाउँछु। घरमै बसेर हेर्न पाउँदा अत्यन्तै खुशी छु सर लाई हिर्दय देखि नमन् छ❤
@pramodjaswal3291
@pramodjaswal3291 Ай бұрын
आहा सचिन दाजुको वाचन गर्ने शैली अनि पछाडी बज्ने धुन सुनेर कहिले नपुग्ने अनि हाम्रो नेपाल जति हेरे घुमे नि नसकिने धन्यवाद सचिन दाजुको टिम अनि सहयोगी भाइ हरु लाई पनि 🙏🙏
@namita1256
@namita1256 Ай бұрын
हजुरहरूलाई कस्तो लाग्छ मलाई चाहिने भिडियो हेर्दा म त्यही पुगे जस्तो अनुभव हुन्छ।🙏
@user-zj1mm8ls1d
@user-zj1mm8ls1d Ай бұрын
सारै रमैलो हुन्छ मन्लाई आनन्द दिलाउछ एक मात्र पुर्बि भिउजले
@alinarai2053
@alinarai2053 Ай бұрын
प्राकृतिक सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल ❤️❤️आहा अति सुन्दर video sachin sir👌👌👌👌❤️❤️❤️
@binodghimire4508
@binodghimire4508 Ай бұрын
भगवान को इच्छा भयो भने र समय मिल्यो भने मेरो पनि जाने इच्छा छ येस्तो रमाइलो ठाउमा
@pkgemer976
@pkgemer976 Ай бұрын
मनमोहक पार्ने प्राकृतिक सुन्दरता का साथै कहिले नदेखिएको लालीगुराँस पनि आज देख्न पाइयो..🌎💗☺
@suryanepali8949
@suryanepali8949 Ай бұрын
धन्यवाद छ सम्पुर्ण पुर्वी ब्लुज टिमलाइ बिदेसको 2 तले खाटमा सुति सुति नेपालको विभिन्न रमाइलो ठाउहरु घुम्न पाइएको छ ।❤❤
@rustamrodung462
@rustamrodung462 Ай бұрын
यस्तो ठाउहरु देख्दा रुन मन लाग्छ।म सधै हेर्छु अनि रुन्छु🙏❣️❣️
@futuristicyt8461
@futuristicyt8461 Ай бұрын
म पनि छु है सधैं बिहिवार पर्खि रहने यहाँहरुको टिमहरूलाई धन्यवाद।
@user-rg3yn4jh3t
@user-rg3yn4jh3t Ай бұрын
गुराँस १२ जातका देख्न पाइन्छ पूर्व को हिमाली भेगमा
@SumitraRanamagar-mq2kv
@SumitraRanamagar-mq2kv Ай бұрын
भिडियो हेर पनि सारै रमाइलो लाग्यो हजुर कहिले जानेहोला❤❤❤🙏🙏🙏
@meentmg
@meentmg Ай бұрын
PURVI BLUES को भिडियो हेर्दा मलाई एकदम रमाइलो र मजा लाग्छ हो।"
@Keepex675
@Keepex675 Ай бұрын
कति राम्रो ठाउँ हो दाइ म पनि अाउने मनछ है❤❤❤
@jeetbahadur4274
@jeetbahadur4274 Ай бұрын
मलाईत आफ्नाे देस नेपाल आमाकाे काख्मा बस्न अतिनै खिसिलाक्छ तर केगर्ने गरिबि र परिवार काे लागि बेदेसमा बसनु बादेता छ तरपनि खुसिछु सचिन सरले हामी परदेसि दाजु भाई तथा दिदी बहिनी हरुलाई भिडिउ मार्फत खुसिराखेकाे मा धेरै धेरै धंनेबाद हजुर हरुलाई 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@punyawatikandel9859
@punyawatikandel9859 Ай бұрын
अतिनै राम्ररा राम्रा ठाउहरु हेर्नपाईछ सचिन सह तरमत टिभिमा ध्रेरै हेछु
@arunarai2690
@arunarai2690 Ай бұрын
साचै मन मोहक ठाउ
@Nabinkarki-t7x
@Nabinkarki-t7x Ай бұрын
babal
@Ramesh-tv1xj
@Ramesh-tv1xj Ай бұрын
पूर्वको अती सुन्दर हिमाली क्षेत्र लोदेन❤😊
@PIBANMAGARO
@PIBANMAGARO Ай бұрын
नमस्कार सबै मा पुर्बी ब्लुज टिम लाई मेराे उच्च सम्मान छ यति धेरै सुन्दर दृश्य हेर्न पाउदा अतेन्तै खुशी लाग्छ जति हेरेयो उति मज्जा आउने मज्जाले हेर्दै छु साउदी बाट । ❤️❤️❤️❤️
@SamipShrestha-nu8qt
@SamipShrestha-nu8qt Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@gitagurung3122
@gitagurung3122 Ай бұрын
नमस्कार समीर न्यौपाने सर साह्रै राम्रो लाग्यो मलाई आजको भिडियो सुन्दर हिमाली क्षेत्र र स्वच्छ पोखरीहरू म दार्जीलिङ्ग देखि हो
@anillimbu6481
@anillimbu6481 Ай бұрын
कति सुन्दर छ मेरो जिल्लामा रहेको लोदेन ठाउ👏🌸🏵️❤️🤗
@kamaltiruwa
@kamaltiruwa Ай бұрын
Mìss Yøu Sachin brother ❤️❤️
@jibanrai3537
@jibanrai3537 27 күн бұрын
म पनि धेरै हेर्ने गर्छु र मलाइ पनि लाग्छ एक्दिन पक्कै पनि सचिन सर सङ घुम्ने अवसर मिल्ने छ
@sushilagiri5671
@sushilagiri5671 Ай бұрын
अहा!! कति राम्रो दृश्य सुन्दर तालको खानी उस्सै कलकल बगिरहेछ कन्चन मूलको पानी डाडाकाडा छहरा थरीथरी गुराँस विविधतामा एकता प्राकृतिक सुन्दरताको रानी ! भिडियो पुरै हेरियो हजुर एकदम रमाइलो लाग्यो।हजुरको सम्पूर्ण टिमलाई धन्यवाद 🙏🙏❣️❣️🇳🇵🇳🇵
@tikaramraut1204
@tikaramraut1204 Ай бұрын
प्राकृतिकले धेरै सम्पन्न हाम्रो देश,सचिन सर को माध्यम बाट पुरै नेपाल हेर्ने अवसर मिलो,,, धन्यवाद From dubai
@suhim701
@suhim701 Ай бұрын
साचै हाम्रो नेपाल कति सुन्दर सुन्दरता मन्मोह क छ स्वर्ग को तुक्रुरा
@dilkumarithatal7908
@dilkumarithatal7908 Ай бұрын
Sir lai pani dhanyabad 🙏🙏🙏🥰🥰🥰🥰
@Sunita_kamal
@Sunita_kamal Ай бұрын
Wow very nice and beautiful place
@SitaMaya-yf5li
@SitaMaya-yf5li Ай бұрын
अनि सुन्दर मनमोहक दृश्य तर लक्ष्मी सरको अभाव ले थोरै खिन्नता दिलायो😢😢😢
@ichchharai
@ichchharai Ай бұрын
धन्यबाद पुर्बीबुलुज जान नकेपनि सबै दि्स्या देख्न पाउछौ मन आन्द हुन्छ❤
@romnrai8141
@romnrai8141 Ай бұрын
खुसी लाग्छ राम्रो राम्रो नेपालको भिबिन्न ठाउ हेर्न पायकोमा र पुर्बी ब्लुजलाई धेरै धेरै धन्यवाद
@payangovlog8492
@payangovlog8492 Ай бұрын
कुनै शब्द नै छैन तपाइको videoको चर्चा कलेज तिर हामी गर्छौ
@purbivlogdhanlama
@purbivlogdhanlama Ай бұрын
१५ मिनेट ४१ सेकेन्ड हुदा बज्ने धुन मलाइ पुर्बी ब्लुजको सबै भन्दा मन पर्ने धुन हो। यो धुनमा कपि राइट नलाए हुने हो मेरा प्यारा दाइहरु।
@kalabasnet1043
@kalabasnet1043 Ай бұрын
Hamro Taplejung ramro Taplejung 😍❤️
@Miracletour22
@Miracletour22 Ай бұрын
बिहीबार को नौलो उपहार हो यो सचिन जि को तर्फबाट।मुरि मुरि धन्यबद छ
@sitasapkota4427
@sitasapkota4427 Ай бұрын
साहै् रमाइलो ठाउँ
@gaubeshikbabar
@gaubeshikbabar Ай бұрын
म पनि प्रत्येक एपिसोड हेर्छु मलाई नि सारै राम्रो लाग्छ।
@saritashrestha129
@saritashrestha129 Ай бұрын
❤❤❤❤❤❤su-swastha ko kamana bhai ....kehe lekhne sabda nai xaina ....nisabda ....hamro desh sundar desh 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
@7subba
@7subba Ай бұрын
Dherai sundar thau haru ra dherai sundar pokhari haru dekhaunu bho, tapai harulai dherai dherai dhanyabadha.
@user-hz8yc9vy8f
@user-hz8yc9vy8f Ай бұрын
Wow very nice and beautiful place ❤❤❤❤❤
@Harrish326
@Harrish326 Ай бұрын
सबै vedio हरु पूर्वतिरको मात्रै xan पश्चिम् लाइ हेपेको हो दाई 😢😂❤
@manishgurung651
@manishgurung651 16 күн бұрын
सारै राम्रो राम्रो भिदियो बनाउनु हुन्छ हजुर ले धन्यवाद हजुर लाई घर बसी बसी सन्सार को सभै थाउ हरु घुम्न पाए जस्तो अनुभव हुन्छ
@chelisaki3829
@chelisaki3829 Ай бұрын
Wow kati sundar chha hamro Nepal jay Nepal dhanyebad hajur haru lai 🎉🎉🎉
@sandiplohar3936
@sandiplohar3936 Ай бұрын
पुरै video हेरे आफै घुमेको महसुस गरे ❤️🇳🇵
@Tmg578
@Tmg578 Ай бұрын
हाम्रो देश को बिबिध ठाँउहरु देखाउनु हुने लुकेको ठाँउ हरु लाई पर्यटन सामु पुर्याउनु हुने सचिन सर लाई हृदय देखी नै thank you 😊👏🙏 म चाहि धादिङ बाट है ) 33:16 😊❤
@bhojbhandari3307
@bhojbhandari3307 Ай бұрын
Bihanai dekhi parkhai ma for new upload
@jyotigurung734
@jyotigurung734 Ай бұрын
सचिन लाई धन्यवाद रामो लाग्यो ❤❤❤
@nabrajAdhikari-wm3ve
@nabrajAdhikari-wm3ve Ай бұрын
हजुरहरुको भिडियो सरै मन पर्छ ।बिहीवार लाई पर्खेर बसेको हुन्छु कहोले भिडियो आउँछ भनेर ।हजुरलाइ धन्यवाद छ सर ।मैले कल्पना नै नगरेको भिडियो हरु देखाइ दिनु भयकोमा । म कतार बाट हेर्दै छु ।
@Fuchee483
@Fuchee483 Ай бұрын
Ahaa kati ramro ho ❤️ Manaii lobhyauny💏🙏 Hjr laii dherii dherii dhanybad 🙏🙏
@prajuwalchettri
@prajuwalchettri Ай бұрын
धनेबातगाइससचिनजिउ
@amritgurung2960
@amritgurung2960 Ай бұрын
What a wonderful heaven. God blessings us (Nepal) naturally we proud of Great Nation
@yogendradhimal2475
@yogendradhimal2475 Ай бұрын
Nepal Sundar, pyaro mero deshgharmai basibasi Nepal ko Sundar drisya dekhaune purbi vlog N mmc teamlae dherai thanks vanna chahansu 😂
@chandraprakasdhakal7903
@chandraprakasdhakal7903 Ай бұрын
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक मनमोहक मनैलोभ्याउने मनै रमाउने आकर्षक प्राकृतिक दृश्य धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️💖💖💖💖💝💝💝💝🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@user-ou1jy9tl4e
@user-ou1jy9tl4e Ай бұрын
Very beautiful place Loden.Thanks Sachin ji❤️🙏
@roshan12302
@roshan12302 Ай бұрын
Thank you all for 146 subscriber ...love you all
@pb9916-c8s
@pb9916-c8s Ай бұрын
लोदेनको रमाईलो दृष्य़ साथै गुरासको विभिन्न प्रजातीहरु पाईने ठाउहरु रहेछ ।
@sasaentertainment6294
@sasaentertainment6294 Ай бұрын
जन्मको भन्दा पनि मेरो बिचारमा भेडा चरण गर्ने क्रममा हराएको र हेरी पुन आएको हुन सक्छ हाम्रो संखुवासभा मा पनि मेरोई दाजुभाइहरुले संखुवासभा र ताप्लेजुंगको सिमा तिर चरणको लागि गोठ लाग्ने गर्छ |
@pabinchettri01
@pabinchettri01 Ай бұрын
आहा कति सुन्दर ठाउँ
@jhamakbk6010
@jhamakbk6010 Ай бұрын
ठाउँ एकदमै सुन्दर अनि उतिनै कस्टकर यात्रा😊 धन्यबाद सचिन सर्🤗अनि आजभोली लक्ष्मी सर देखिन्दैन त कता जानू भयो निकै भो देख्दिन त सचिन सर्🤔
@DipeshPoonMagar
@DipeshPoonMagar Ай бұрын
bbl video daamee lagxa prayaa herne garxu brother
@MiehemzEden.
@MiehemzEden. Ай бұрын
dhanyabadh daju haru .........tapai haru le especially himalayn thau haru ghumda tyesma bhaye ko global warming ko effects haru ni dekhna paum dherai thau ma himalayan thau haru ma asaar dekhincha bhaanchaan nitta.......hajur haru ko yatra jari rahous........tapai haruko sampurna team sadhai safe and consistent with travel rahous
@user-so1py2du5s
@user-so1py2du5s Ай бұрын
Wow kati ramro hamro Nepal🇳🇵
@sonygahatraj3028
@sonygahatraj3028 Ай бұрын
धेरै आनन्द लाग्छ यहाँको भिडियो हेर्दा ठाँउ उतिकै सुन्दर कति दु:ख गरेर जानुभाको पर्मेस्वरले सधै हजुरलाई यात्रामा सुरक्षा दिनुभएको होस् दादा हजुर
@sunildahal421
@sunildahal421 Ай бұрын
ramro tapai sanga travel garna man xa.
@sherpaonline3464
@sherpaonline3464 Ай бұрын
आफूले सुनेको र भोगेको पुरै त समेटेन् जस्तो लाग्यो तर निकै आनन्द लाग्यो भिडियो हेरेर .....पूर्वी वल्युस् टिमलाई धन्यवाद.!!! ताप्लेजुङको लुकेको लोदेन् क्षेत्रको प्रचार गरी दिनु भएकोमा ... आगामी दिनमा नि यस्तै भिडियोहरू ल्याउँनु हुने छ आशा गरौं सफलताको कामना ...
@shankardhungana9951
@shankardhungana9951 Ай бұрын
Aaj Pani purbi blues ko video herna pauda Sarai Khushi Lago dhanyabad hajur haruko team lai, maile harek video Jamaica desh bata herxu
@dhanveersingh4191
@dhanveersingh4191 Ай бұрын
कति राम्रो ठाउँ देखाउनुभएको सचिन सर धन्यवाद 🙏🙏
@deebeechhetri6944
@deebeechhetri6944 23 күн бұрын
आफु घुँड़ा दुख्ने बिमारीले गर्दा १५ मिटर हिड़नु पनि असमर्थ हुनाले सचिन भाईले भिडियो कै माध्यमद्वारा नेपालको सोच्दै नसोचेको अति दुर्गम क्षेत्रहरुको मनोरम दृश्यहरू देखाई दिनु भएकोमा उहाँ प्रति आभारी छु। धेरै धेरै धन्यवाद। दार्जिलीङ्ग
@AnkitThapa-lx1dr
@AnkitThapa-lx1dr Ай бұрын
मनै उत्साहित अनि फुरुङग हुन्छ हौ ......पुर्बी बुल्ज को यात्रा कार्यक्रम हेरे पछि.........💖💖💖🙏🙏🙏🙏
@Jyoti-sb6kz
@Jyoti-sb6kz Ай бұрын
Wowwww sooooo beautiful 👌👌👌👍👍👍❤️❤️❤️🙏
@durgagartaula1928
@durgagartaula1928 Ай бұрын
खुसी लाग्यो
@kalaudinmiya7891
@kalaudinmiya7891 Ай бұрын
Ma matra ho ki aru pani xan saching dai ko video wait garne thanku so much purvi blues team ani sachin dai❤❤
@mangkhapubantawa6677
@mangkhapubantawa6677 Ай бұрын
Lots of enjoy by watching your videos, nepal is beautiful
@Rpovlogs2052
@Rpovlogs2052 Ай бұрын
Hamro. Taplejung. Sundar. Thau
@shreedawalama9744
@shreedawalama9744 Ай бұрын
Dami cha vai
@uttarrai7180
@uttarrai7180 Ай бұрын
दामी रछ
@namotinaangbuhang
@namotinaangbuhang Ай бұрын
भदौ, असोज, कार्तिक मा जानु पर्छ माैसम एकदमै सफा हुन्छ
@anilbasnet8131
@anilbasnet8131 Ай бұрын
आहा दाई मेरो देश स्वर्ग भन्दा कम छैन खाडिबाटै हेर्दैछु मन सार्है नै आनन्दित हुन्छ तपाईंलाई कोटि कोटि नमन🙏
@punyawatikandel9859
@punyawatikandel9859 Ай бұрын
राम्राे अति राम्राे मनैलाेब्यउनि खुसिलाक्छ सचिन सहर भिडियाे हेरेर 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏
@ambikasingh3064
@ambikasingh3064 Ай бұрын
वाह् अति सुंदर ठाउँको भ्रमण गरि हामिले नि यो भिडियो हेर्नु पाउदा साह्रै खुसी लाग्यो सचिन सर धन्यवाद
@ambirtv497
@ambirtv497 Ай бұрын
नमस्कार सर रमाइलो vdeo
@user-ci2hs8pr1e
@user-ci2hs8pr1e Ай бұрын
Khusi lagyo merai jilla KO Naya sthan KO VDO bansunu bhaneko ma Sachin ji Ra guid Bhai haru lai thank you Loden Taplejung❤❤❤❤❤❤❤❤❤❤
@tangsangonlinet.v
@tangsangonlinet.v Ай бұрын
ताप्लेजुङ wow ❤❤❤🎉🎉 हाम्रो पत्रकार मित्र ले प्रचारप्रसारको लागि हार्दिक धन्यवाद नोगेन
@user-jg4mm2gs6r
@user-jg4mm2gs6r Ай бұрын
Hamro taplejung ramro taplejung East mustang
@uttamthapa8137
@uttamthapa8137 Ай бұрын
धेरै राम्रो र रमाइलो ठाउँ रहेछ । आफु पुग्न नपाएनि.. पुगे जतिकै रमाइलो भयो। धन्यवाद।।👍️👍️
@lalbabumahato7939
@lalbabumahato7939 Ай бұрын
आहा कति मनमोहक दृश्य❤❤
@badrikhadka7608
@badrikhadka7608 Ай бұрын
ati sundar manmohak
@user-ux9rf5dx8q
@user-ux9rf5dx8q Ай бұрын
Dherai ramro video
@heemadulal5721
@heemadulal5721 Ай бұрын
अति नै रमणीय यात्रा लोदेनको 🎉❤️
@rajankhatiwada1738
@rajankhatiwada1738 Ай бұрын
Wow beautiful ❤️❤️❤️❤️❤️❤️👍👍👍👍👍🇳🇵🇳🇵🇳🇵🇳🇵
@sandhyasubba9010
@sandhyasubba9010 Ай бұрын
Wow what'a beautiful place
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН
I Can't Believe We Did This...
00:38
Stokes Twins
Рет қаралды 124 МЛН
Дарю Самокат Скейтеру !
00:42
Vlad Samokatchik
Рет қаралды 8 МЛН
कसरी बन्यो रारा ताल ? -एउटा किंवदन्ती ।। Story about Rara !
3:38
कोसी - Koshi | नदीका कथा | Stories of River
32:38
Red❤️+Green💚=
00:38
ISSEI / いっせい
Рет қаралды 76 МЛН