Рет қаралды 112,401
ट्राउट माछापालन केन्द्र,काभ्रेको पनौती कुशादेवी नजिकै मानेदोभानमा मानेदोभान सहकारीले ११ वर्षअघि थालेको यो व्यवसाय निकै फस्टाउँदै गएको छ । माछा दैनिक ५० किलोसम्म प्रतिकिलो १३०० रुपैयाँको दरमा बिक्री हुन्छ । जसबाट महिनामै लाखौं रुपैयाँ आम्दानी हुने गरेको प्रष्ट हुन्छ । विशेष गरि नुवाकोट र सिन्धुपाल्चोकमा व्यवसायिक रुपमा उत्पादन गरिने ट्राउट माछापालनको आकर्षण बढेको साथै यसको माग र उत्पादन पनि उत्तिकै बढेको छ ।