True Event: नलिएको ऋणले यसरी खोरमा पुर्यायो | बैंकबाट ऋण लिनु भएको छ भने हेर्न नाछुटाउनु होला

  Рет қаралды 395,301

Tanka Dahal

Tanka Dahal

Күн бұрын

Пікірлер: 1 200
@TechTanka
@TechTanka 10 ай бұрын
video मन पराइदिनु भएकोमा धन्यवाद 🙏🏻❤️ । विदेओ मा नवलपुर नभएर नारायणपुर शाखा हुनु पर्ने मा सच्याइएको छ। गल्तिको लागि क्षमाप्रर्थि छु। केही प्रस्नको जवाब : १. video मा चोलेन्द्र शम्सेर र महा प्रसादको फोटो किन राखेको भन्ने प्रस्न आयो। जवाब सिधा छ : जोजो पीडितले अदालतमा पैसाको चलखेल भयो भनेर आरोप लगाएका छन्, सबैको औँला अदालतको माथि सम्मै पैसा पुगेको र माथिकै सेटिंगले मात्र यो सम्भव भएको भन्ने छ. तत्कालिन प्रधान न्यायाधिस भएको नाताले चोलेन्द्र शम्सेर, रास्ट्र बैंकको गभर्नर भएको नाताले महा प्रसाद, अर्थ मन्त्रि भएकोले युवराज खतिवडा ले यसको जिम्मेवारी लिनु पर्छ। ४ वर्ष सम्म निर्दोषले न्याय नपाउदा र जेलमा सड्दा, त्यसपछि का सबै प्रधान न्यायाधिस, प्रधानमन्त्री हरु केपी ओली र प्रचण्डले पनि नैतिक जिम्मेवारी लिनु पर्छ। पीडकहरु नेपाली कांग्रेसका जिल्ला समितिका ठुलै मानिस भएको र राजनीतिक सम्रक्षन पाएकोले शेर बहादुर देउवा र नेपाली कांग्रेसले झनै जिम्मेवारी लिनु पर्छ। न्याय ढिलो गर्नु भनेको न्याय नदिनु हो ! 2. केही मानिसलाई यो भ्रम फैलाएको र बैंक प्रति गलत सन्देश फैलाएको भन्ने पनि लागेको रहेछ। पूरा विदेओ हेरेको भए संदेश गलत होइन बरु अझ धेरै झटारो हान्नु पर्नेमा नापुहेको चाही हो कि जस्तो लागेको छ मलाई। बैंक नियमन फितलो भएकोले यो सब भएको हो भन्ने मेरो ठम्याई हो 3. Often times, thumbnails are symbolic, they speak thousands of words. It is not misleading at all
@urmilabaraily947
@urmilabaraily947 10 ай бұрын
I don’t live in Nepal but I still watch this video. I Can’t believe nepal government. Lord ! raise new generations to build this country.
@djungbir77
@djungbir77 10 ай бұрын
सर यी चोर भस्ट्चारी नेता हरुको काण्ड निरन्तर बनाउनु पर्यो ताकी युबा हरुले २०८४ मा सबै मिलि यनि हरुको पत्ता साफ गरि बुढेसकाल मा जेलमा बसाउनु पर्छ 🙏🙏🙏🙏🙏🙏🙏😍😍
@suryabhandari9432
@suryabhandari9432 10 ай бұрын
यदि यो देशमा सरकार छ भने र साच्चिकै गणतन्त्र आएको हो भने दोषीलाई हदैसम्मको कार्वाही होस र निर्दोषले न्याय पाउन । यो भिडियोलाई सरकार सम्म पुर्याउने काम गरौं । हृदयदेखि नै धन्यवाद टन्क जि यस्तो राम्रो खोज पत्रकारिताका लागि । 😊🙏
@raikeera69
@raikeera69 10 ай бұрын
Kudos !!! Tanka Sir ! यत्रो प्रमाणहरु हुँदा नि नेपाल सरकार भाग्नु मिल्छ.. लुक्नु मिल्छ ??!!
@Prabinmainali93
@Prabinmainali93 10 ай бұрын
Tapaiko harek video nispaxya ra damdar xa. Yasai gari chirafar gardai januhola tanka sir Best of luck. Tapai nepal aako bela ma jasari ni vetxu tapailai
@damodarhym3305
@damodarhym3305 10 ай бұрын
निर्दोष लाइ फसाएर दोषी लाइ उन्मुक्ति दिने प्रहरी , प्रशासन र अदालत लाइ कारवाही होस्।
@Balen_shah_fan123
@Balen_shah_fan123 10 ай бұрын
जिउदो पत्रकार लाई लाख सलाम छ🙏🙏
@khemlawati8663
@khemlawati8663 9 ай бұрын
मेरो पनि सलाम
@gurungjk7517
@gurungjk7517 10 ай бұрын
धन्यनाद टङ्क भाइ । यो एकदमै जटिल कुरा हो । गाह्रो हुन्छ । हाम्रो सपोर्ट भनेको यहि युट्युब मात्र होटङ्क जि । अरु मैले केही सक्दैन / जान्दैन / बुझ्दैन । Thanks & Takecare .
@vvishnukalash1328
@vvishnukalash1328 10 ай бұрын
Real Desh bhakta 😊Tanka ji,😊 Jai😊Nepal
@neeshamkhadka
@neeshamkhadka 10 ай бұрын
खोज प्रत्रकारिता । सलाम छ दाइ ❤ यस्तै दुखि पीडित को न्याय को लाइ बुलन्द आवाज उठाउनु होला😢
@New_Era157
@New_Era157 10 ай бұрын
दाइ म हजुर को चरण स्पर्श गर्छु छातीमा हात राखेर भन्दै छु दाइ नेपालमा कानुन भनेको गरिब निमुखा जन्ताको लागि मात्र हो म ७५ दिन डिल्लिबजार कारागार बस्दा मेरो पैतलाबाट जमिन खुस्केको थियो जुन मुद्दा हजुरको आज को Video बाट सम्प्रेषण भएको छ 😪
@shovaramkhanal8309
@shovaramkhanal8309 10 ай бұрын
धन्यवाद टंक जी । निर्दोष हरुले न्याय पाउन् र अपराधीले सजाय ।।
@comedy_man_572
@comedy_man_572 10 ай бұрын
अब आश गरौ टंक सर को यो भिडियो बाट निर्दोष ले न्याय पाउनेछन र दोषीलाई कारबाही हुनेछ 🙏
@AINEWSJAPAN
@AINEWSJAPAN 10 ай бұрын
भेंडा बुद्दी खाता चेक गरे हुन्छ लाखौं खाताबाट पैसा झिकेर खाऐ कसैले सँजाय पाऐका छन नेपालमा😢
@KhusuRai-qh3md
@KhusuRai-qh3md 10 ай бұрын
चेतनामुलक भिडियो हजुरलाई धन्यवाद 🙏
@pramitapandey1268
@pramitapandey1268 10 ай бұрын
टंक सर हजुर अमेरिकामा बसेर पनि नेपाल र नेपालीको हितको लागि यति मेहेनतका साथ काम गरिरहनु भएकोमा यहाँलाई धेरै धन्यवाद ।🙏🙏
@lokendraacharya4107
@lokendraacharya4107 10 ай бұрын
भ्रस्टाचारि हरुको मुटु मा ढ्याङ्ग्रो ठाेक्ने हिरो मध्य एक हो Tanka dai
@rsdulal5295
@rsdulal5295 10 ай бұрын
दुर्गा प्रसाईं ले भनेको सहि नैं रहेछ ।
@mailkirat
@mailkirat 7 ай бұрын
धन्यवाद टंक ढकाल सर। नेपालकाे लुटेराहरुकाे भण्डाफाेर गरिदिनु भएकाेमा।
@P-reem
@P-reem 10 ай бұрын
कस्तो राम्रो भिडियो बनाउनु हुन्छ सर धन्यवाद ❤ राष्ट्रबैंक मा नै चोरहरु बसेर देश लुटेर देश खोक्रो पारिसके सर यसमा कस्ले ध्यान दिने
@rishisubedi3094
@rishisubedi3094 10 ай бұрын
भिडियो का लागि धन्यवाद, कस्तो न्याय मरेको देशमा जन्मेर दुख पाइयो , पक्कै पनि सबै न्यायाधीश अधर्मि छैनन्् पिडित हरुले पुनरावेदन बाट न्याय पाउनेछन् यस्ता कुकर्म गर्ने हरुको मर्ने बेलामा सजिलोसँग सास जाने छैन ,यी पापी अपराधी हरु को कर्म को फल भोगेको पिडित हरुले झल्झलि देख्न पाउनु हुनेछ ,
@kbrokaya3566
@kbrokaya3566 4 ай бұрын
टंकजी, फेरि पनि सुन्दा आङ जिरिङ्ग जिरिङ्ग हुने पत्याउन पनि गाह्रो सुन्दै जादा इमान्दर, सोझा साझा मानिसहरू अब यो देश नेपालमा बस्न नसक्ने होकि भन्ने लाग्ने अर्को महत्वपुर्ण जानकारिको लागि धन्यबाद।
@meroyoutube3802
@meroyoutube3802 10 ай бұрын
पीडित ले न्यानपाउँदा सम्म सात सपोर्ट छ।
@rameshgurung6736
@rameshgurung6736 10 ай бұрын
धन्यवाद भाई तपाईंको आवाज दमदार छ । तपाईको हरेक आवाज हेरी रहने म पनि हु ।
@ratankunwar647
@ratankunwar647 10 ай бұрын
दुर्गा प्रसाईं को आन्दोलन सहि हो।
@KewalPhuyal
@KewalPhuyal 2 ай бұрын
नेपाली नेपालीका लागि हजुर भगवान भएर जन्मनु भयो हजुरलाई धेरै धेरै धन्यवाद
@Shiwai3725
@Shiwai3725 10 ай бұрын
मनोज kc लाई न्याय दे सरकार गद्दार सरकारका संमयन्त्र यति पापी रहेछन्
@RabindraKhanal
@RabindraKhanal 10 ай бұрын
एक निडर स्पष्ट बक्ता टङ्क सर हजुरलाइ निरन्तरताको सुभकामना
@PadamSunar-n4b
@PadamSunar-n4b 10 ай бұрын
दुर्गा प्रसाईं लाई सपोट गर्न जरुरी देखिन्छ
@MusundreGaha-uq1me
@MusundreGaha-uq1me 10 ай бұрын
यसमा संलग्न सबै कर्मचारीहरुलाई बध गर्नु पर्छ।
@lovelyofficial6550
@lovelyofficial6550 10 ай бұрын
सलाम छ सर यस्तै भिडियाेकाे अपेक्षा मा रहने छु big fan
@tilbdrthapa2020
@tilbdrthapa2020 Ай бұрын
सही हो हजुर। अब जाे जहाँ छ त्यही बाट यो र यही भ्रष्टाचारी सरकारको खरो विरोध र संघर्ष गर्नी पर्छ।
@AjGhishinGG999
@AjGhishinGG999 10 ай бұрын
न्याय हुनुपर्छ दलालहरु लाई समातेर कोच्नुपर्छ
@kajibahadurshrestha1122
@kajibahadurshrestha1122 10 ай бұрын
धन्यवाद हजुर लाई सबकुरा उजागर गर्नु भयकोमा बैंकको कर्मचारी सन्चालक हरु सबैलाई कार्बाहि गर्नु पर्छ
@loksewaofficial1646
@loksewaofficial1646 10 ай бұрын
भ्रष्टाचारिलाइ कडा सजाय होस।
@khatrimk1M
@khatrimk1M 10 ай бұрын
धन्यवाद दाई पहिलो व्यक्ति हुनुहुन्छ हजुर जस्ले नेपालको कालो संजालको दाग कोट्याएर जनतासामु ल्याउने काम गर्नु भयो । यस्तै घट्नाहरु चिरफार हुँदै जाओस् सधैं साथ छ ।👏🏻👏🏻👏🏻👏🏻
@Balen_shah_fan123
@Balen_shah_fan123 10 ай бұрын
सलाम छ हिम्मतीलो पत्रकार लाई
@upendraprasadmainali3894
@upendraprasadmainali3894 10 ай бұрын
युवराज खतिवडा तत्कालिन अर्थमन्त्री र तत्कालिन गभर्नरलाई तत्काल कोर्रा कार्वाही गरे देशभरिका स्क्याण्डल थाहा हुन्छ ।
@bakeryequipment-r8t
@bakeryequipment-r8t 10 ай бұрын
धेरै धेरै धन्यवाद छ टंक सर नेपालको यो बिघ्न बेथिति भ्रस्टाचार उजागर गरिदिनु भएकोमा 🙏🙏
@sushilabastola2299
@sushilabastola2299 10 ай бұрын
जब सम्म नेपालमा फासिको कानुन बन्दैन तब सम्म भ्रष्टाचार रोकिदैन र सोझा जनता ठगिरहने नै हो । यहिबाट थाहा हुन्छ ठुलालाई चैन सानालाई ऐन ...
@subastamang8360
@subastamang8360 10 ай бұрын
फासिको कानुन बनए पनि झुन्डिने सोझा जनता नै हुन जे गरे पनि सुखा छैन नेपाल म जब सम्मा रगतको खोला बगाउँदैन तब सम्मा नेपाल बन्दैन
@Khanal143
@Khanal143 10 ай бұрын
हजुरको काम एकदम सराहनीय छ। फेरी पनि यस्तै काम गर्दै अगाडि बढ्नुहोस्।
@purnarimal5820
@purnarimal5820 10 ай бұрын
यि भ्रष्ट कर्मचारी को कारणले जेल जानुपर्छ भने टाउकै छट्काएर जेल किन नजाने 😡😡।
@Kusum-game
@Kusum-game 10 ай бұрын
भारी धन्यवाद टंकजी, यस्तै ज्ञानबर्धक परिस्कार पक्सिदै जानु होला, हामी धन्य हुने थीयौं #
@manbahadurranamagar8209
@manbahadurranamagar8209 10 ай бұрын
यसरी फसाउदा यसै जेल उसै जेल त्यो फसाउने लाई मारेर नै जानू बेस 🤗
@sushil7567
@sushil7567 10 ай бұрын
❤❤गुड छ हजुरलाई सबैमा पुर्याईदीयकोमा सङ्घीय सम्बीधान र नैतीकहीन गणतन्त्र को फल हो जय नेपाल र नेपालीलाई जय होस
@harkashrestha2382
@harkashrestha2382 10 ай бұрын
यत्ति राम्रो खोज मूलक क़ुरा पीड़ित लाई न्या पौनु पर्च यो ओकिल चोर लाई पनी करबाई होस
@extramind2955
@extramind2955 7 ай бұрын
टन्क जि , सलुट छ तपाइँ .... तपाइँ जुन मुद्दा निकाल्नु हुन्छ १००% साचो र सत्य मा आधारित हुन्छ। तपाइको जीवन सुखमय रहोस।
@Pk_Xettry.
@Pk_Xettry. 10 ай бұрын
आज सम्म जतिपनि vedio हेर्छु reality देखेको छु sar
@LaxmiRai-b8r
@LaxmiRai-b8r 10 ай бұрын
एक दम राम्रो चेतना होशियारी हुने भिडियो
@nisgin
@nisgin 10 ай бұрын
नेपालमा धेरै जना निर्दोष जेलमा छन भन्ने सुनिन्थ्यो सत्य रहेछ।
@RajendraChudal
@RajendraChudal 11 күн бұрын
जाँहा बसेर भए पनि जो दिनु भो असल देशको नागरिक तपाईंलाई हृदयबाट छ। धन्नयबाद
@npl2045
@npl2045 10 ай бұрын
त्यसै दुर्गा दाई को आन्दोलनको समर्थन गरेकै हैनन आम नागरिकले।
@karunaadhikari3770
@karunaadhikari3770 7 ай бұрын
धन्यवाद सर 🙏। मलाई तपाईँको भिडियो सबै मनपर्छ।
@himalayanviagra6255
@himalayanviagra6255 10 ай бұрын
राजाले माओबादी पनि बाटो बिराएका नेपाली हुन् मार्नुहुदैन पछि सच्चिन्छन् भनेर ठूलो गल्ती गरे। सिङ्गो नेपाल र नेपालीको भबिष्य खरानी चट भयो।
@DurgaKhatri-y8f
@DurgaKhatri-y8f 9 ай бұрын
अपराधि हरुलाई हदै सम्म को सजाय हुनु पर्छ।
@ishworchhetri8184
@ishworchhetri8184 10 ай бұрын
Salute for raise up this issue 🙏
@deepakrawat7835
@deepakrawat7835 10 ай бұрын
Manoj is my School friend, can't believe what the Nepali Law System did to him. Justice for him.
@rajanbohora5260
@rajanbohora5260 10 ай бұрын
सबका सब चोरहरुलाई सडकमा ल्याएर काट्नु पर्ने तेत्तिकै दुर्गा प्रसाईले भनेको हैन रहेछ दुर्गा प्रसाईं सहि रहेछ्न।
@Kamalamainali-z2e
@Kamalamainali-z2e 2 ай бұрын
यस्ता बैङ का कर्मचारिलाइ सिरुपते मात्र सजाए दिलाउछ नत्र यो भ्रस्टको सरकारले निमुखा जनतालाइ सधै एसरिनै मारिरहन्छ
@hiddenfact6858
@hiddenfact6858 10 ай бұрын
हजुरको महान कामको लागि सम्मान छ।❤❤❤❤😊
@suryasubedi9691
@suryasubedi9691 10 ай бұрын
रास्ट्र बैक नै चोर छ भनेर दुर्गा ले तेसै भनेको होइन रहेछ त्यो गनाउने मुख भाको अधिकारि लाइ
@arjun-143
@arjun-143 10 ай бұрын
तपाईं निडर साहसी पत्रकार सलाम 🙏
@subashpaudel9655
@subashpaudel9655 10 ай бұрын
बैंक का संचालक,ceo, मेनेजर र ऋण शाखा प्रमुख सहित फैसला दिने अदालतको न्यायाधीस लाई कालो मोसो दलेर बाटो मा घुमाउदै कोरा लगाउनुपर्छ।
@kundansthapit-m8p
@kundansthapit-m8p 4 ай бұрын
टंक दाहाल भाइले यो कुरा देखाउन भएकोमा धन्यवाद छ। फसाउनेलाइ संसारमै नभएको दुख्ख दिएर काल कोठरी राखी नमरुन्जे राख्नै पर्छ।
@Beep-lop
@Beep-lop 10 ай бұрын
जन्म कैद जेल हाल्नु पर्छ
@santoshbastola
@santoshbastola 10 ай бұрын
@omsubba5385
@omsubba5385 10 ай бұрын
तपाई लाई धेरै धन्यबाद टङ्क सर । यो तपाईको मात्र होला सायद सहि जानकारि दिने युट्युब च्यानल जसले खोजमुलक जानकारी दिन्छ ‌ त्यसैले मैले सब्स्क्राईक गरेको छु ।
@KamalRaja-i7t
@KamalRaja-i7t 10 ай бұрын
नमस्ते टंक सर हजुरकै पर्खाइमा थिए
@imagegoldpalace6295
@imagegoldpalace6295 10 ай бұрын
तेत्रो बदामासी गर्ने ती नरपिसाछरुलाई अदालतले बचाएपनी जनता हरु जुटेरहदैसम्मको सार्वजनिक सजाय दिनुपर्छ।। यस्तो गम्भीर विषय उठान गर्नुभएकोमा टंक दाजुलाइ धेरै धन्यवाद
@grpnepal
@grpnepal 10 ай бұрын
टन्क सर तपाईं त नेपाल आएर मातृभुमीको सेवार्थ CIB वा अख्तियार बस्नु पर्ने देखिन्छ !
@Balen_shah_fan123
@Balen_shah_fan123 10 ай бұрын
जसले जे भनेनी #tank dahal जतिको हिम्मतीलो पत्रकार लाई सल्युट छ❤❤❤
@rajdeepmainali2774
@rajdeepmainali2774 9 ай бұрын
सर यो आवाज बिहीन केा आवज सलाम तपाईंलाई 😢😢
@ItihaasNpTv
@ItihaasNpTv 10 ай бұрын
येसकारणले राजतन्त्र चाहियो भनेको हो ।
@Kaali_kote
@Kaali_kote 10 ай бұрын
तिम्ले देखे कै थिएनौ राजतन्त्रको हथकन्डा
@BinodMrjn1987
@BinodMrjn1987 10 ай бұрын
दाजु को सोध खोज को लागि धेरै धेरै धन्यवाद । प्रत्येक भिडियो ज्ञान वर्धक लाग्छ दाई को
@aabiskar2007
@aabiskar2007 10 ай бұрын
You are doing great 👍, keep continue best wishes ❤️
@makardojlama533
@makardojlama533 10 ай бұрын
न्याय खोज्न अदालत गयो भने न्यायधिस नै चोर भ्रष्टचारी छन् ।
@surendrakumartamang7646
@surendrakumartamang7646 10 ай бұрын
डरलाग्दो अवस्था छ सर नेपालमा।
@krishnaportel9957
@krishnaportel9957 10 ай бұрын
यदि साच्चै को भगवान प्रत्यक्ष भए अदालत मै पापी हरु खुनै छादेर तिहि मर्नुपर्ने हो दुर्गा प्रसाईं ले भने जस्तै ई पापी हरु को ७ पुस्ता अपांग सापे अन्दा सबै सबै उईलचियर मा ७ पुस्ता फर्सी को डल्लो जस्तो भएर रहनु परोस धेरै धेरै सम्मान छ हजुर हरु लाई हजुर हरु अपराधी पापी भ्रष्ट बेथिति हर को जरै उखालेर फाल्ने ठुलाे हतियार हाे हजुर हरु सलाम छ हजुर हर लाई म पनि अत्ति ठुलो अन्य पिडा मा परेको छु कुनै दिन मैले पनि मिडिया फेस गर्नुपर्ने आउछ होला
@prakashshrestha-of8lb
@prakashshrestha-of8lb 10 ай бұрын
तुरुन्तै बैंकका शाखा प्रबन्धक , CEO, MD र संचालकहरुलाई नेपाल सरकारले सख्त कानुनी कार्वाही गर्नुपर्छ । निर्दोष नेपाली नागरिकलाई बिना कसुर जेल पठाउनमा बैंकलाई कडा कार्वाही गर्नुपर्छ । राष्ट्र बैंकका त्यसबेलाका सम्बन्धित कर्मचारीहरुको मिलोमतो हो भने सुक्ष्म अनुसन्धान गरि दोषी पाइए सख्त कानुनी कार्वाही गर्नुपर्छ। अदालतले कुन आधारमा निर्दोष ब्यक्तिलाई दोषी देख्नु र जेलको सजाय दिनुमा सुक्ष्म अनुसन्धान गरि दोषीहरु जोसुकै होउन संवैधानिक अदालतले सख्त कार्वाही गर्नुपर्ने देखिन्छ होकि होइन तपाई आफै भन्नुस ।
@vijaykhadka2619
@vijaykhadka2619 10 ай бұрын
वा कति राम्रो ।सत्यको उजागर , नेपालमा यस्तो पनि हुदोरहेछ । के अब यी अपराधीहरूलाई कार्बाहि होला त।
@mr.krishna8603
@mr.krishna8603 10 ай бұрын
U r great tanka sir😊😊🎉❤❤
@Dr.raj_adhikari
@Dr.raj_adhikari 10 ай бұрын
अरु त त्यस्तै हो सर तपाईँको यो हिम्मतलाई चाहिँ मान्नुपर्छ🙏🙏🙏🙏
@gbsagar610
@gbsagar610 10 ай бұрын
यो घटना मेरै जिल्लाको हो।मैले मेरै आखाले निर्दोश जेल चलान भाको देखेको छु । हजुरले जे बोल्नु भो सत्य बोल्नु भयो।
@theentirehistory212
@theentirehistory212 10 ай бұрын
Tanka दाजु धेरै-धेरै धन्यवाद जानकारीमुलक भिडियो बनाएको मा। तपाइले धेरै राम्रो तरिकाले कुनै पक्षको साथ नलिइ बिषयलाई केलाउने प्रयास गर्नु हुन्छ धन्यवाद छ। मेरो चाहाना छ तपाइले नै फेरि एउटा कुनै पक्ष वा विपक्षको समर्थन नगरी बि:सं२०५८ जेठ १९ गतेको त्यो रात्रीकालमा भएको आजसम्म पनि हरेक नेपालीको आँखा रसाउने दरबार हत्याकाण्डको सत्यतथ्य घटना सहितको भिडियो बनाइदिनुस् यो मेरो तपाईप्रति विनम्र आग्रह र अनुरोध छ।।
@kabitapun2482
@kabitapun2482 10 ай бұрын
यति ठुलो नगरेको अपराधमा दोषी बनाई आरोप लगाउछ भने त पहिला त म बेहोस भएर ढल्छु होला।त्यसपछि बाचेर उठे भने सिधै गएर जो जस्ले आरोप लगाएर फसाउन खोजेको को हो त्योहरुको त सिधै घाति छिनाई दिन्छुहोला।नेपाल मा कानुन नै छैन मानसिक तनाब लिएर के बस्नु? यदि गणतन्त्र नयाँ नेपाल साच्चिकै जनताको लागि हुन्थ्यो भने माफिया हरु यसरी लाग्ने थिएनन् होला। नेपाल मा अहिले जसको शक्ति उसैको भक्ति छ। स्थिती दु:खद छ।
@deepakshrestha35
@deepakshrestha35 10 ай бұрын
अति चेतना मुलक भिडियो एस्तो कुरामा हामिसबै जन्ताले सचेत रहनु पर्ने अति महत्वपुर्ण जानकारि पाईयो टंक सर लाई धेरै धेरै धन्यवाद ! हजुरलाई सम्पर्ग कसरि गर्ने होला ........?
@nepalibro4486
@nepalibro4486 10 ай бұрын
जति नै कुरा सुने पनी बुझे पनी भेडा नेपालीहरूले ठुला तीन दल लाई भोट् हाल्न छोड्ने होईन के गर्नु
@narayanthapa202
@narayanthapa202 10 ай бұрын
यतिको पानि फोटो बिष्लेषण भय पछी सम्बन्धि निकाय सम्म पुग्ला र अन्यायमा परेकोले न्याय पाउला भनि आशा गरौ जय नेपाल
@veesalgurung2473
@veesalgurung2473 10 ай бұрын
1.5 करोड चोर दलाल ले खाएर , 30दिन जेल बसेर , 4-5लाख धरौति मा छुटने देश 🇳🇵🇳🇵🇳🇵 😢😢 , नियम कानुन एकदमै खुकुलो+ चोर , भष्ट्रचारी, गुण्डा हरु को लागि मात्र बस्न योग्य मेरो देश 🇳🇵🇳🇵 😢😢 ,
@bishnushrestha500
@bishnushrestha500 10 ай бұрын
गणतन्त्रकाे उपाहार हाे अझैपनि भेडा जन्ता यी तिनैपाटीका झन्डा बाेकेर जिन्दाबाद भन्छन यस्तै भाेग्नु पर्छ जय घन्टी
@ZungeDaai
@ZungeDaai 9 ай бұрын
दाजु यस्तै समस्या मेरो र अन्य धेरै मान्छेहरुको पनि छ । हामिलाई पनि नखाको बिष लागेको छ । तर हाम्रो आवाज सुनिदिने कोहि छैन । तपाई बाट सहयोग पाउछुकी भन्ने आशा लागेकोछ ।
@TechTanka
@TechTanka 9 ай бұрын
Pls send me details with proof : tanka.dahal@live.com
@ZungeDaai
@ZungeDaai 9 ай бұрын
@@TechTanka first maa sabai kuraa call maa bujhauna sake ani detail ra proof ko bebastha garnuhunthyo daju
@TechTanka
@TechTanka 9 ай бұрын
call garna pani ta phone number yaha public ma dina mildaina, paila email pathaunus na
@KrishnaRijal-r4b
@KrishnaRijal-r4b 10 ай бұрын
दुर्गा प्रसाईं बचाउ सबै गरिब निमुखा लाइ
@rainitin7540
@rainitin7540 10 ай бұрын
Iam 100% with you
@deblimbu156
@deblimbu156 10 ай бұрын
Great Tanka Dahal ji salute you.
@sahirsamar6482
@sahirsamar6482 10 ай бұрын
Thank you Tanka ji...
@Narayanpokhrel285
@Narayanpokhrel285 10 ай бұрын
हजुरलाई धेरै धेरै धन्यवाद सत्य तथ्य सार्वजनिक गरेकोमा❤❤❤🙏🙏🙏 हामी सबै मिले अन्यायको खिलाप लड्न अत्यन्तै जरुरी छ जुन हजुरले सुरुवात गर्नुभएको छ हामी हजुरको साथमा छौ
@mohankumarsingh1621
@mohankumarsingh1621 10 ай бұрын
Shame on the Nepal judicial system.
@tankubhusal7395
@tankubhusal7395 10 ай бұрын
धन्यवाद दाजु🙏🙏यती राम्रो भिडियो बनाउनु भएको मा
@krishna14206
@krishna14206 10 ай бұрын
१०/१५ जनाले चलायको बैंक र ८/१० जना व्यापारी ले चलायको देसमा यस्तै हो ,
@nirmalakc8957
@nirmalakc8957 10 ай бұрын
मन डरले यति ढुकढुक भयो की साँच्चै सोझा साझा हामी जनताहरूलाई नेता मन्त्री ,बैङ्क , कर्मचारी ,डाक्टर, शिक्षक सबै सबैले अत्याचार नै गरेको छ ।भने हामीलाई कस्ले न्याय दिने ???????
@featuresboy9081
@featuresboy9081 10 ай бұрын
Government teacher le ta Khanan hola Mero afnai buwa teacher ho even extra activity different program haru organized garnuhuncha but kaihle ni paisa liyeko here china
@SujanKhadka-l4t
@SujanKhadka-l4t 10 ай бұрын
Amazing..
@Amaranth-p3p
@Amaranth-p3p 10 ай бұрын
येसरैनै सबै भ्रष्ट हरुको भन्डाफोर गर्दै जानुहोला सर सब नेपाली तपाईंको साथमा छन
@honestjungkarki8686
@honestjungkarki8686 10 ай бұрын
Thxs for information sir
@Heroishere-e5f
@Heroishere-e5f 10 ай бұрын
हामी लाइ डुबायो वेष्ट्रन डेभलपमेन्ट बैंकले र अदालतले न्याय दियन
@shovaramkhanal8309
@shovaramkhanal8309 10 ай бұрын
नवलपुर होइन है नारायणपुर हो ठेगाना फरक परेको छ ।
@MilanPanchakoti230
@MilanPanchakoti230 10 ай бұрын
यो बिदेशी ले लादेको संघियता धर्म निरपेक्ष गणतन्त्र नफालुन्जेल सबै नेपाली नागरिक को हालत खराब नै हुनेछ
@bbjr9406
@bbjr9406 10 ай бұрын
Boycott all banks in Nepal..😢
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.
The evil clown plays a prank on the angel
00:39
超人夫妇
Рет қаралды 53 МЛН
Trump's Threat to Trudeau: "Pay Up or Face Takeover!" | By Ankit Avasthi Sir
30:53
Ankit Inspires India
Рет қаралды 1,4 МЛН
Final Days of King Birendra: 2002-2058/02/19
41:06
Thaha Research
Рет қаралды 151 М.
Арыстанның айқасы, Тәуіржанның шайқасы!
25:51
QosLike / ҚосЛайк / Косылайық
Рет қаралды 700 М.