यस्ता होनहार ब्यक्ति हरुलाइ रबि ले स्थान दिएको छ 😊 जस्लाइ कुनै दल ले चिनेको थिएन जिन्दगी राजनीति बाट टाढा हुने थियो 😮 आज नेपालि जनता को काम गर्न जिम्मेवार बनाउन रबि ले खेलेको भुमिका सम्पुर्ण रास्वपा का नेता साम्सद सद्स्य सबै ले रबि को कदर गरोस 😢 रबि असफल भयो भने एउटा सिङ्गो पुस्ता असफल हुने छ तेसैले इतिहास मा नाम लेखाउने समय आएको छ । कसै ले पनि रबि को साथ नछोडि सबै ले हातोमालो गर्नुस रास्वपा परिवार ले ❤ यदि कसै ले रबि लाइ साथ दिदैन भने नेपाल को कुपात्र हो त्यो 😢
@rajshrestha5158 ай бұрын
सहमत🙏🔔🔔🔔🔔❤️
@hemkhadka76068 ай бұрын
महान नारी हजुर लाई सलाम छ !!! उ पनि आज यति सम्माननिय पद नमन छ ! हजुर बाट हाम्रो ठुलो आश छ!??? किनकी हाम्रो छोरी को भौतिक शरीर हुँदा हुँदै पनि मिर्त लास भयर बस्नु पर्यो !!??? र आज फेरि मिर्त आत्माको पनि हत्या भयको छ !!? यो सत्य हो !!!??? हामी आज सम्म जास्तो सम्मान दिनु पर्थ्यो त्यो सम्मान र भरिपुर्ण आसा को साथ ४ बर्ष सम्म आइपुगेको हो !!!???? तर अब ............?????????????????
@HariharGoutam-g8z8 ай бұрын
जय रास्वपा जय रबि
@BinodThapa-vk9yg8 ай бұрын
राम्रो बिचार
@MinaBhattarai-b5z8 ай бұрын
माहान नारि हाे तपाईं तर दुर्गाप्रसाइले इन्दिरा राणा मगरले बच्चा बिचियाे भन्ने झुट खेति पनि गराे अाखि उ पनि क्यान्सर ,पिडित हाे उसले गरेकाे पाप उसैले भा्ग्नु पर्छ।
@HariharGoutam-g8z8 ай бұрын
हेर है गिदि भय का गवार हरु बोल्न जान्ने अबुझ हरु आखाले देख्ने अन्धाहरु देस बिकास गर्ने कार्य छमता र योग्यता ले हो यस्ता बौद्धिक ब्याक्ती हरुलाइ नदेखे सधैंका लागि अन्धा हुने छौ।
@neeshamkhadka8 ай бұрын
सहि हो । यो रास्वपा को निलो क्रान्ति मा सबै ले सहयोग गरौ 😊 एक पल्ट ठाँउ मा पुर्याउ यदि गरेन भने फेरि सोचौला 😢 तर मौका दिनु पर्छ❤ सबै नेपालि जनता ले एक पल्ट जननेता रबि लामिछाने को नेतृत्व मा रास्वपा लाइ सके बहुमत नसके सम्सद को ठुलो दल बनाउन देश चलाउने नेतृत्व मा पुर्याउ ❤
@jhalak245388 ай бұрын
यस्ता मान्छे धेरै छन तर तिनीहरु गुमराहमा छन । देश फटहा चोर भ्रष्टले बिगारेर मात्रै हो। भ्रष्टहरुलाई जबसम्म फासी दिइदैन, बिकाश हुना गाह्रो छ।
@ShailendraAdhikari-qp3mr8 ай бұрын
❤❤❤❤❤❤❤ legend. Respected. Person ❤❤❤❤❤
@panduthapa93888 ай бұрын
लामेा समया आमा केा समाज सेवा देखि लिएर अहिले राज नीति मा प्रबेष गरेर Deputy Speaker पद समाल्नु भए कि मग्रर्नि चेलि इन्दिरा राना मगर नि ज्यू बैनि केा सँघ्रर्स केा दिन देखि मैले बैनि लाई राम्रेा चिन्दछु । किन भने उहाँ ले बाबा, आमा बन्दी जेल जीवन बिताइ रहेका केा १५, २० जना नानि हरु & आमा हरु लाई मेरेा घर मित्र नगर नयाँ बस पार्क केा ग्राउन्द फलर मा राखेर सेवा दिनु भएकेा थियेा ५०, ५१ साल तिर हेाला & बैनि मैहपि मँन्दिर नजिक श्रीमान & १ छेारि सँघ बस्नु हुन्थियेा । अहिले सँघ्रर्स पछि धेरै बिदेशि अवार्द हरु पाउनु भएकेा छ & अहिले राजनिति केा पनि उच्च ओहदा केा पद सहमाल्नु भएकेा छ।सलुत छ उहाँ लाइ & सधै यसरी नै सेवा & राम्रेा काम गरेर अगादि बढनु हेाला भगवान ले अबस्य साथ दिने छन। धन्यवाद अल्दवेाय फ्रर्म वेास्त लन्दन रिगार्द पाण्दु
@NasihbMagar8 ай бұрын
ईन्दिरा दिदी हजुरलाई सम्मान छ अझै राम्रो काम गर्दै जानु होला