No video

विवादमा परेपछि के भन्छिन् उपसभामुख इन्दिरा रानामगर : Indira Ranamagar, Deputy Speaker || Ratopati TV

  Рет қаралды 124,264

Ratopati TV

Ratopati TV

Күн бұрын

#ratopatitv #ratopati
विवादमा परेपछि के भन्छिन् उपसभामुख इन्दिरा रानामगर ?
Indira Ranamagar, Deputy Speaker || of the House of Representatives of Nepal
©Discovery News Network / Ratopati.com
यस च्यानलमार्फत प्रकाशित कुनै पनि सामाग्री copy वा download गरेर अन्य च्यानलमाअपलोड गरेको पाइएमा प्रचलित ऐन बमोजिम कडा कारबाही गरीने
ब्यहोरा जानकारी गराइन्छ ।
Embedding to a website is allowed. Thank You.
Official website: ratopati.com/
follows us on
Facebok page : / ratopati
Twitter : ra...
Instagram : / ratopati
Tiktok Link : / ratopati
--------------------------------------------------------------------------------

Пікірлер: 613
@tlokTha
@tlokTha Ай бұрын
राना मगर ज्यु को सबै कुरा १००% सहि छ। झुट कहि पनि बोलेको सुनेन।तेत्तिकै त भन्दैना मगरहरु सोझो हुन्छ।सलाम छ।राना मगर्लाई❤❤
@g.bkulung4365
@g.bkulung4365 Ай бұрын
तपाई सच्चा महान नारी हुनुहुन्छ ❤❤❤।
@neeshamkhadka
@neeshamkhadka Ай бұрын
हिजो सम्म जनजाति भन्दै कुर्लिने जनजाति हरु आज कहाँ छ 😏 सोजो मान्छे लाइ फसाउन खोजिदै छ 😏
@user-ps6pn5sr3y
@user-ps6pn5sr3y Ай бұрын
Jan jati ko kura nagaru sir tuo ta youta khane bato ra Hami nepali bich ladaune youta tattwo ho Hami Nepali ho sir only nepali plzz
@tamangk
@tamangk Ай бұрын
रक्सी र रन्डिवाजीमा।
@RamkumarRai-ch6uu
@RamkumarRai-ch6uu Ай бұрын
एउटा चोर ले अरुलाई पनि चोर देख्छ ।
@aayushaayush9324
@aayushaayush9324 Ай бұрын
Sahi vanu vyobyo gadi chora hoen kin aja voli darai churi furi gareo
@gsbrana3191
@gsbrana3191 Ай бұрын
यो विषयलाई घडी चोरले ठूलै हल्लि खिल्ली गर्दै छ ।
@RodungKirati-k9x
@RodungKirati-k9x Ай бұрын
तानेर मार हान्नु पर्ने
@SanuTgn
@SanuTgn Ай бұрын
😂😂😂😂😂
@devrajrayamajhi8167
@devrajrayamajhi8167 Ай бұрын
ho⏰⏰😂
@Dilkumar93
@Dilkumar93 Ай бұрын
Ghadi chorira ani khai kunchaile gojhema haldixa re haha
@AaCs759
@AaCs759 Ай бұрын
मेरो पनि यो घडे को चैइ नियत थिक लाग्दैइन है त्यो चोर घडेको कुनै क्वलिटि छैन राजनीति मा साल 8 फैल ले तेस्को बोलि र क्षमत ढुङ्गे युग को हो जानेको अरुको आलोचना गर्ने हो यो ओखलढुंगा मानेभञ्ज्याङ पालिका को चोर हो म राम्ररि चिन्छु
@JeevanPaudel-b4x
@JeevanPaudel-b4x Ай бұрын
इन्दिरा मिस हजुर अब 84 मा झापा छेत्र न 2 बाट उत्ठ्नु पर्छ।र जित्नु पर्छ अनि प्रधानमन्त्री बन्नु पर्छ।नेपाल को पहिलो महिला प्रधानमन्त्री 🙏🤲😊🤞❣️
@ftr163
@ftr163 Ай бұрын
😂😂😂😂😂😂lado
@rohitkatwal397
@rohitkatwal397 Ай бұрын
Um swornim lai ne tai bata jita yaslai ne tai bata jita
@dilipadhikari4071
@dilipadhikari4071 Ай бұрын
​@@rohitkatwal397swornim tanahun xata kina janx jhapa
@dreamleader9265
@dreamleader9265 Ай бұрын
मानव तस्करनै हाे किनकि परराष्ट मन्त्रालयकाे च्यनलबाट जानपर्ने हाे समाजसेवाकाे अावरणमा यिनी पैसाकामाउन तस्करिमा तल्लिन हुन
@USMC_Commando
@USMC_Commando Ай бұрын
घण्टी हरु त सब का सब दलाल रहेछन् । यो मानव तस्कर ले राजिनामा गर्दिन। पद मा बसे पो तस्करी गर्न सजिलो भएको छ।
@anjanashrestha5217
@anjanashrestha5217 Ай бұрын
सारै मन छोयो म्याडम हजुर जस्तो मान्छे को आवश्यकता छ देशमा ई भ्रष्ट हरूलाई तह लगाउन को लागि
@dongcreationvlogs5040
@dongcreationvlogs5040 Ай бұрын
नेपालमा एमाले र कांग्रेसको मण्डलेहरुले कुनै पनि नयाँ अनुहारहरुलाई जे जसरी पनि खेदाउन चहान्छन
@yadrana3063
@yadrana3063 Ай бұрын
Sahi kura,hosiyar hunu jaruli cha.
@USMC_Commando
@USMC_Commando Ай бұрын
कांग्रेस एमाले खराब भन्दैमा यो गतिलो हो भन्ने होइन। काम ले, प्रमाण ले को कस्तो भन्ने देखिन्छ। यो महिला मानव तस्कर रहेछ भन्ने त प्रमाण नै आइसक्यो। बोलेर केही हुँदैन , प्रमाण बोल्ने हो।
@deepashrestha1680
@deepashrestha1680 Ай бұрын
मुखले त जस्ले पनी मिठो बोल्छ मुख्यकुरा मन देखी कत्तीको इमानदार छन् भन्नेकुरा हो र यिनीहरु कही कतै बाट इमान्दार देखीन्दैनन् सके सम्म र पाए सम्म लुट्ने र ठग्ने नै हुन् ।यनजिओका दलालहरु
@rsdulal5295
@rsdulal5295 Ай бұрын
एमाले कांग्रेस माओवादि भन्दा रास्वपा मा के चैं फरक भयो त ?
@ronix4176
@ronix4176 Ай бұрын
अमेरिकी दुतावासमा सही गरि पठाएकाे पत्र पढ्न जानिएन कि कसाे?
@सुन्दरमन्
@सुन्दरमन् Ай бұрын
छानमिन राम्रो होस् कसैको गिद्धे नजर हुनसक्छ इन्दिरा जी हामीले बुझेको छ यो खेल चिन्ता नगर्नुस् रवि जी face गर्नुहोस
@Sayangnuwa
@Sayangnuwa Ай бұрын
बिचरो हर्क कोे काम लाई फुटी आँखाले देखि नसहने यहां उपद्रो रबि बाहुन को कर्तुत कोे तारिफ गर्न नथाक्ने। तिमीहरु जस्तालाई भोली कोे दिन् यो देशको सत्तामा नैं नराख्ने गरी संबिधान वनाएर पाखा लगाउन सक्छौं।। किन भनें बाहुन बाद का झुण्ड र तिनका आसेपासे धुपौरे झोले शरणार्थी हरु कोे कुनै विश्वास हुदैन भनेर प्रष्ट भै सक्यो।। Ufff 😆 आईडी चाँही सुन्दरमन मन चाँही कालो हाडी कोे बराबर दाम । या सुन बिरोध कस्ताे र कुन कुन मानेमा गर्नु पर्छ भनेर अध्ययन गर ल।। तिम्रो मा पनि खोट देखियो।।
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 Ай бұрын
रामहरि खतिवडा अलि बढि उफ्रदै छ तर सोझो मान्छेलाई रामहरि खतिवडा जस्ता जालि फटाहाले फसाउन पनि सक्छन् रामहरि खतिवडा वखलढुङगा बाट आयर नेताको पछि लागेर अहिलेसम्म त्यो सम्पत्ति र दैनिक खर्च विभिन्न ब्याबसाय कता बाट स्रोत ल्यायो होला
@AaCs759
@AaCs759 Ай бұрын
यो महा चोर हो मानेभञ्ज्याङ थाक्लेको हो
@chandrathapamagar2160
@chandrathapamagar2160 Ай бұрын
right
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
नयाँ मान्छेलाई पुरा ना चोर ले सबैलाई आफू जस्तो सम्जिना राम्रो काम गर्नु सबै ले साथ दिन्छन् 🙏🌹🙏
@bungnamraikiran883
@bungnamraikiran883 Ай бұрын
होइट यो देश मा को कहा होला हो सच्चा साचो र इमान्दारि ? ? ? ? ? यो कस्तो राजनिति हो सबैलाई सिध्याउने को हो नेपालिलाई यसरि सधै बिबादमा ल्याउने अनि जनतालाई द्वान्द निम्ताउने अनि देश फेरि लडाउने अनि सिध्याउने होइट
@KhadkaPrem-qc7ut
@KhadkaPrem-qc7ut Ай бұрын
त्यतिकै सानो कुरालाई ठूलो बनाउने त्यही घरिचोर कांग्रेस चोर हो क
@user-pg3rl3zm3h
@user-pg3rl3zm3h Ай бұрын
सोझो मान्छेलाई जहाबाट पनि पेल्न खोल्छन् अलि बचेर काम गर्नुहोला उपसभामुख ज्यु_✍️
@ShibadevTivar
@ShibadevTivar Ай бұрын
त्यत्रो दूतावास लाई सिफरिस गरेको प्रमाण आइसक्यो त के सोझो के बाङ्गो हो र?
@USMC_Commando
@USMC_Commando Ай бұрын
कोहि नेपाली ले आरोप लगाएको होइन, अमेरिकी दूतावास ले प्रमाणित गरिसक्यो। त्यसपछि बल्ल नेपाली ले थाहा पाएका हुन् । मानव तस्कर लाई सोझो भनिदैन।
@kryptonide
@kryptonide Ай бұрын
@@ShibadevTivar के को सिफारिस हो बुज्या हो कि आफ्नो नेता हरु संग त्यसै ताल मा ताल मिलाएको हो।।
@kryptonide
@kryptonide Ай бұрын
@@USMC_Commando अमेरिकन एम्बेसी ले कसरी प्रमाणित गरी सक्यो।। कहाँ छ प्रमाणित गरेको।। जुन चिट्ठी एम्बेसी पुगेकै छैन त्यो कसरी अमेरिकन एम्बेसी ले प्रमाणित गर्छं।। नेताहरु को गु दिमाग मा भरिएसी यस्तै अन्त सन्त बोलिन्छ।।
@ShibadevTivar
@ShibadevTivar Ай бұрын
@@kryptonide यहा मेरो तर्क कोहि पनि अनहाक फसोस भन्ने किमार्थ होइन, तर्क खास के हो भने उपसभामुख जस्तो संबैधानिक पदमा रहेको ब्यक्ति ले संसदकै लेटरप्याड प्रयोग वा दुरुपयोग गरि कुनै बिदेशि कुटनैतिक नियोगलाई जुनसुकै कुराको भए पनि सिफारिस गर्न मिल्छ??त्यो पद मा रहुन्जेल त्यस्ता क्रियाकलाप हरु बैधानिक हुन वा अबैधानिक हुन?? पदिय मर्यादाको सहि सदुपयोग हो वा दुरुपयोग ?? हो मेरो कुरा यहि हो जसलाई माथि टिप्पणी गर्ने साथिले जात जातिको स्यालहुइया बनाउन खोज्नु भयो।
@tulabudha1870
@tulabudha1870 Ай бұрын
अदालतले सहि मान्छेलाई सहि निर्णय दिनेछ भन्ने आशा छ good luck indira mam❤❤
@indraadhikari3782
@indraadhikari3782 Ай бұрын
यसमा बन्धुहरूकै चालामाला हो। सभामुख बन्धुहरूकै उपसभामुखबाट उनलाई बर्खास्त गर्न सकियो भने संविधान संशोधन गर्न कोही कसैले रोक्नेवाला छैन। यसकारणले पनि यिनीहरुले राष्ट्रपति आफ्नै बन्धुहरूको सबैमा आफ्नै बनाएर केही न केही गर्नलाई यो प्रोपोकाण्ड गराएको हुनसक्छ।
@kryptonide
@kryptonide Ай бұрын
त्यसै यत्रो काण्ड नै जसरी के के न हो भने जस्तो गरेर।। interview को pre date को लागि सिफारिस देको लाई किन यति सारो हो।। त्यहि माथि अमेरिकन एम्बेसी पुगेको पनि रैनछ।। हावामा काण्ड उडायो, संसदमा उफ्रेर राजीनामा माग्यो, अनि संवैधानिक परिषद्मा आफ्नो बहुमत पुर्यायो ।। कस्तो राजनीति हो हाम्रो।।
@RijanGyawali-t9o
@RijanGyawali-t9o Ай бұрын
यो सब काङ्ग्रेस र एमलेको जाल हो
@Angles12345
@Angles12345 Ай бұрын
Purano dakaharuko khel ho
@KhamohaleVibes
@KhamohaleVibes Ай бұрын
हामी गुरूङ मगर राई लिम्बू तमाङहरूलाई अघि बढेको देख्नै सक्दैन अनेक आरोप लगाएर अघि बढ्नैदिन्न।
@AmitXettri-te1yv
@AmitXettri-te1yv Ай бұрын
😂😂😂Ani Rabi lahe Laghakoh aroop chae sahe hoo kura rahayoo raii limbu Koh Koh kura uhaley nahe Vnhuu vhakoh xa tah mahela garhekoh ho vnhera😂😂😂 j ma ni jaat dakhney harhu
@USMC_Commando
@USMC_Commando Ай бұрын
जनजाति ले जे गरे पनि छुट रहेछ नेपाल मा। बाहुन क्षेत्री भन्दा स्याल छन् जनजाति । मानव तस्कर भनेर प्रमाण आइसक्यो, तिमीहरू जात को कुरा गर्दै बस।
@user-de8sq2tl2r
@user-de8sq2tl2r Ай бұрын
Tara what has she done for them..maybe she does not like to be identified as Janajati...😮
@Dipen_Khanal
@Dipen_Khanal Ай бұрын
जनजाति महासंघ कहाँ छः?
@Zanamtheeng
@Zanamtheeng Ай бұрын
sorry
@RajanMagar-sj1qo
@RajanMagar-sj1qo Ай бұрын
Aayog lalitpurma xa mahasang sanepa ma chh..
@Jan-khabardotcom
@Jan-khabardotcom Ай бұрын
किन् केको लागि
@Tikakhadka-t8d
@Tikakhadka-t8d Ай бұрын
चोर काङ्ग्रेस लाई अब उप शभामुख को पद माथी गिद्दे नजर लागेछ।तर उहाँ माथी लागेको आरोप के हो सत्य तथ्य बाहिर आओस।।।
@ThegimHang-lh5zj
@ThegimHang-lh5zj Ай бұрын
Hoina rasapa le galti gareko xei galti hoina ki ke ho thoitt paisa ko lagi sifaris gareko kura clear xata
@NamarajSharma-m4r
@NamarajSharma-m4r Ай бұрын
राजिनामा दिएर संवैधानिक परिषदमा शून्य भएको कांग्रेसलाई किस्तीमा राखेर उपसभामुख पद दानमा दिनपर्छ भन्ने तिम्रा लाइन अनि गलत गरेको भए उपसभामुखको कार्यकक्षबाटै हतकडी लाएर भ्यानमा कोचेर मामाघर लान पर्छ भन्ने मेरा लाइन नदिका २ किनारा जस्तै हुन्। हाम्रो कुरा मिल्नै सक्दैन। सरी झोलेज्😂
@kryptonide
@kryptonide Ай бұрын
@@ThegimHang-lh5zj k clear छ पैसा खाको।। पछाडि को interview अगाडि सार्द्दिने सिफारिस लाई पनि कसैले पैसा दिन्छ।। कुन से भिसा नै सिफारिस गरेको भए पनि भन्नु।।
@remixentertainmaint
@remixentertainmaint Ай бұрын
तपाईं बोले को हरेक सब्द सचो छ इन्दिर जि ❤🙏
@HaplessBp
@HaplessBp Ай бұрын
एमाले र कांग्रेस चोर हो अब जलन भयो त्यही हो
@DonVai-ym7rn
@DonVai-ym7rn Ай бұрын
तेरो बाउको जलन? राम्रो काम गर्नु पर्यो नि आँखा चिम्लेर रबिलाई बिश्वास नगर जाठा
@prempun9111
@prempun9111 Ай бұрын
mukh naxod na ho , aafno tarka byekta garne ho
@ishworneupane2497
@ishworneupane2497 Ай бұрын
बोल्न सिकेर कसरी ठ्ग्ने भनेर सिकेर राजनीति मा लागेको समूह नै रासपा हो
@kryptonide
@kryptonide Ай бұрын
@@DonVai-ym7rn तेरा बाउ हरु लाई चाहिँ आँखा चिम्लेर पत्याई दिन पर्यो।। 30 35 बर्ष सम्म के हेरेर बसेका थिए तेरा बाउ हरु अहिले 4 महिना मै तँलाई काम गरेर देखाउन पार्ने।।
@kryptonide
@kryptonide Ай бұрын
@@ishworneupane2497 नबोली नबोली जनता लाई लुटेर देश भिकारी बनको पार्टी को कांग्रेस एमाले।। अझै बाउ हरु ले लुटलान र हागेको खाम्ला भन्दै बसेको होलास।। आसै नगरे हुन्छ।।
@dndtuitiondineshkarmachary4410
@dndtuitiondineshkarmachary4410 Ай бұрын
सबै चोर हरु एक जुट भएर फसाउन खोजेको कुरा जनता माझ छरपस्ट छ।
@bishnugautam8956
@bishnugautam8956 Ай бұрын
राम्रो मान्छे इमान्दारी मान्छे हो उपसभामुख ज्यु
@roshandhakal4496
@roshandhakal4496 Ай бұрын
मानव बेचबिखनका लागि वास्तविक अपराधीलाई पक्राउ गर्नुहोस्, यो केवल वास्तविक मुद्दालाई मोड्नको लागि हो। नयाँ नेतृत्वलाई हामी सबैले साथ दिनुपर्छ
@cultureandcommunity2573
@cultureandcommunity2573 Ай бұрын
सम्माननीय, माननीयज्यूहरूले आफ्नो साखलाई जोगाउन भने पर्छ । के गर्न हुने, के गर्न नहुने कुरामा हेक्का रहेछन् भने यसरी विवादमा आउनु दुःखद कुरा हो ।
@user-jg8el1sm1n
@user-jg8el1sm1n Ай бұрын
बाहुन हरु ले शिदा मगर्नि लाई फशाको हो काङ्ग्रेस को भाउजु ले भुतानि बनौन हुने बिचरा मगर्को छोरीलाई फशौने मेरो देश
@JumlaNepal
@JumlaNepal Ай бұрын
नयाँ केहि गराै भन्नेहरुलाइ जे जसरी पनि खेदाउन चहान्छन चाेरहरु चाेरहरुकाे व्यापार वन्यद भएकाे छ नि तपाइ हामी बाहुन साहुन मगर थारु मधेसी पहाडिया तेस्ता उस्ता नभनाै सबै नेपाली साथी जय हाेस
@USMC_Commando
@USMC_Commando Ай бұрын
जात को कुरा गर्यो अनि जे भनेपनी भयो। पुन हरु सुन भैसके। मानव तस्कर भनेर प्रमाण आइसक्यो।
@JumlaNepal
@JumlaNepal Ай бұрын
@@USMC_Commando जय हाेस
@prakashnepal7392
@prakashnepal7392 Ай бұрын
तिमिहरुले जे गरे नि चुप बस्नुपर्ने टिबटियन चोर
@timetosangatify
@timetosangatify Ай бұрын
​@@USMC_Commandoके प्रमाण आयो!!
@user-cr2wm1sg6z
@user-cr2wm1sg6z Ай бұрын
षड्यन्त्र सुरू भए छ बधाई छ के.पि.बा नया लाई गर्भ मा नाई तुहाऊनु पर्छ । ईनिहरू बिशालु सर्प हो ..डस्छन भ्रष्टचारि सहदैनन् सिद्धाऊनै पर्छ।
@KulbahadurSinghdan57
@KulbahadurSinghdan57 Ай бұрын
10000%rights vannu vayo mam jay ghanti🔔🔔🔔🔔🔔🔔
@DhankuteKeto
@DhankuteKeto Ай бұрын
100% ❤ hjr...ko sathama janta xan
@commonghartimagar4938
@commonghartimagar4938 Ай бұрын
कांग्रेस एमाले राप्रपा ले राष्ट्रिय स्वतन्त्र पार्टी सकाउन खोज्दै छ यो सबै नेपालीले बुझ्नु जरूरी छ
@greennepal8101
@greennepal8101 Ай бұрын
म छोरा मान्छे हुँ सानै उमेरमा जिम्मेवारी धान्नुपर्छ, संस्कार मात्र होइन पैसा कमाउन जान्नुपर्छ, म छोरो मान्छे हुँ नी मनमा पिडा भए पनि खुसी भएको ठान्नुपर्छ म छोरा मान्छे हुँ मैले दुख अनि कष्टलाई भोग्नुपर्छ, अरुका खुसीको लागि आफ्नो रहरलाई रोक्नुपर्छ, मान्छे हुँ, रुन मन त लाईहाल्छ नी तर एकान्तमा गई आफ्नो आँसु आफैलाई पोख्नुपर्छ म छोरा मान्छे हुँ हरेक शब्द बोल्दा म रोकिनुपर्छ, उमेर होइन परिस्थिती हेरी समस्यासँग ठोक्किनुपर्छ, सबलाई थाहा छ मेरा बेग्लै योगदानहरू त्यहि पनि हामी बराबर छौं भन्ने तराजुमा जोखिनुपर्छ म छोरा मान्छे हुँ परिवारलाई असिनाले हान्छ कि भनि छल्नुपर्छ, म दियो त होइन तर भित्र भित्रै जल्नुपर्छ, चिन्ताले मन पोलेर नष्ट गर्छ तर परिवारलाई उज्यालो बाटो देखाउन आफु बल्नुपर्छ 🥀❤✅man pare subscribe garidinu hola
@gajalganga691
@gajalganga691 Ай бұрын
काङ्ग्रेस जस्तो पार्टी ले बिराेध गर्ने भनेको यस्तोै हाे 😢😢
@DineshRai-fl8fp
@DineshRai-fl8fp Ай бұрын
great lady
@mohanlalgarti9000
@mohanlalgarti9000 Ай бұрын
goodjab❤❤❤
@dhanurai-l3k
@dhanurai-l3k Ай бұрын
यो देश सतिले सरापेको देश हो !तेसैले जे पनि हुन्छ। निर्दोश दोषी हुनुपर्छ र अपराधी,भ्रस्टाचारि छाती फुलायेर हिडिरहेछन।
@nishamlimbu2436
@nishamlimbu2436 Ай бұрын
Ccee र cctv भन्ने नेताहरुको भिडमा नया र राम्रो मान्छेको कुनै चान्स छैन।
@4RonlineTv
@4RonlineTv Ай бұрын
लाज पचेको समाजमा जे बोले नि हुने भयो। राम्रो काम गर्ने मान्छे संधै अघि बढ्नु जनता साथमा छ❤️❤️🙏
@nawrajchaudhary4633
@nawrajchaudhary4633 Ай бұрын
हजुरको काम ई एमाले काङ्ग्रेस र माउवादी का झोलेहरु कहिलै बुझदैन। हजुरको अमुल्या योगदान छ म्याम।
@chakgurung3175
@chakgurung3175 Ай бұрын
Great respectful lady
@SUKGHALE-u8y
@SUKGHALE-u8y Ай бұрын
salute madum you are awesome kindly persons i love you 🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🔔🔔🔔🔔from malaysia
@subarnasuyog6375
@subarnasuyog6375 Ай бұрын
सत्य तथ्य आउनु पर्छ घडी चोरले सधै बदनाम गर्छ।
@purushottamaryal9230
@purushottamaryal9230 Ай бұрын
एमाले र काङग्रेस को नयाँ चाल हो बदनाम गराउने जनता साथमा छन रास्वापा मा नेताहरु ढुक्क हुनुस
@surweenrai3321
@surweenrai3321 Ай бұрын
Wowo so proud of you indira dijew ❤❤❤❤
@dipakkumarray5214
@dipakkumarray5214 Ай бұрын
Great analysis indra mam ji 🙏🏻 👍 👏 👌
@chakgurung3175
@chakgurung3175 Ай бұрын
सहि तथ्य सत्य कुरा
@GaneshRai-fq1uw
@GaneshRai-fq1uw Ай бұрын
देश नेपालमा अनुहार हेरेर कुर्सिको भाग्या लेखछ यो चाहिँ नेपाल देशमा मात्रै रहेछ देश बेच्ने हरु चाहिँ खुलले आम हिडेकाछन
@birnepal2768
@birnepal2768 Ай бұрын
Wow madam very good speech ❤
@BindasMediaPvtLtd
@BindasMediaPvtLtd Ай бұрын
Salute xa didi ma dherai ko video ma comment gardina but hjr ko video herera मेरा hat rokiyena so I am your big fan and u are brave lady 🎉🎉❤
@janakbahadurthapa5368
@janakbahadurthapa5368 Ай бұрын
सुदन किराती गए, प्रेम आले गए, अब इन्दिरा राना पनि जान्छन्
@bsgurung2954
@bsgurung2954 Ай бұрын
Proud of you cheli be strong go ahead 👍👍
@Narayanprabhat7
@Narayanprabhat7 Ай бұрын
अरु थाहा भएन अमेरिका लगायत बिभिन्न देशका INGO को सहयोग लियर समाजसेवा गर्छु भन्नेहरु देश बनाउने भन्दा नजानिदो तरिकाबाट देश सिध्याउने खेलमा हुन्छ्न सबै नागरिक सचेत हुन जरुरी छ।
@DipakYonghang-u7f
@DipakYonghang-u7f Ай бұрын
Good luck mem
@mayannaineka6206
@mayannaineka6206 Ай бұрын
You r great lady 🙏🙏🙏
@roshanaalam9202
@roshanaalam9202 Ай бұрын
Rajniti sajilo xain aatinu vayen,aafno iman lai chahi na bechnu.you are our inspiration ❤❤
@Ayrus-infection
@Ayrus-infection Ай бұрын
Keep fighting DD
@deorai5152
@deorai5152 Ай бұрын
U.K.मा हजारौं पटक जानुभएको छ हरे । कि सुन्नमा गलत भयाे कि वहाँले भन्नुभएकै हाे ? भन्नुभएको हाे भने चै अलिक पत्यार लागेन है । अरू भनाईहरूकाे बारे कुनै टिप्पणी गर्नुछ‌ैन। वहाँ उपसभामुख भएकोले के के गर्नुपर्छ के के गर्नु हुँदैन त्याे वहाँले आफ्नो कानुनी सल्लाहकारहरूसँग सल्लाह लिनुपर्छ ।
@chandrasubba3612
@chandrasubba3612 Ай бұрын
राजिनामा दिदा राम्राे
@outdoorcookbook7544
@outdoorcookbook7544 Ай бұрын
तेरो बाऊ हो केरे तैले सिकाउने
@toothlessanaconda8719
@toothlessanaconda8719 Ай бұрын
@@outdoorcookbook7544jhole
@nirajyakkha9272
@nirajyakkha9272 Ай бұрын
अहिले काण्ड हरु लाई ......... लुकाउन ।।। ।। जन्ता को ध्यान अर्कै तिर मोड्न ल्यायेको यो यौटा तुरुप मात्र हो !
@angelicsantosh6394
@angelicsantosh6394 Ай бұрын
याे सबै काङ्ग्रेसी मिडिया ले ल्याकाे हाे अफ्नाे चाेरिलुकाउन बुझिस जाठा
@Animal4100
@Animal4100 Ай бұрын
You r great ❤❤❤❤
@santabahadursuyel5210
@santabahadursuyel5210 Ай бұрын
Good job,Jay ghanti
@MohanKhadka-mo2dw
@MohanKhadka-mo2dw Ай бұрын
गलतमनसायले पत्रलेखेकाेजस्ताेलाग्दैन कालाेमनभयकाे कालाेकाङ्गरेस ख्यासमालेलाईत बानिनैपरिसक्याे अाफनाेअांङकाे भैसिनदेख्ने अरुकाेअाङकाे भुसुनादेख्ने
@purnakunwar-je9st
@purnakunwar-je9st Ай бұрын
सङै जान्छु भन्ने र लान मन्जुरी दिने प्रमुख कारण के हो?
@user-bj5xj2ng4z
@user-bj5xj2ng4z Ай бұрын
Proof x? She is talking about pre date.
@narottamsapkota5878
@narottamsapkota5878 Ай бұрын
I believe her.
@KhumansinghThapa
@KhumansinghThapa Ай бұрын
Jai indra madam
@kdkhadka6072
@kdkhadka6072 Ай бұрын
Most of the accused people say things like what she says
@dambargurung1098
@dambargurung1098 Ай бұрын
सन्सार काे इमानदारी महिला लाई एमाले , काँग्रेश चाेरहरु सन्सारमैई डुङ्गति गनायका बिस्वकाे सब भन्दा खराब मान्छे नेपालकाे सङ्गसदभित्र नेता बनेर राजनिति गर्छन चाेर हरुले ईमान्दार सज्जन मान्छेलाई हामी जस्तैई चाेर हाे भनेर चाेर ले अर्कालाई चाेरैई बनाउन काेशिस गर्छन याे २०८१\४\६ गते सङ्सद भबनमा भयाे । जाे चाेरहरुले चाेर का मन्त्रि छान्ने दिन थियाे । ईन्दिरा राना मगर सन्सारले प्रमाणित गरिसकेकाे महिला हाे चाेरहरु ले अाफुहरु जस्तैई चाेरमा मुछ्न खाेजे पनि मुछिनि वाला छैन । र
@bikeshprajapati6274
@bikeshprajapati6274 Ай бұрын
Respect👏👏👏
@justformemories686
@justformemories686 Ай бұрын
You r great 🙏
@suryakantakoirala4241
@suryakantakoirala4241 Ай бұрын
थोरै कुटनैतिक मर्यादा को पनि पालन गर्न नसक्ने ले यति धेरै बोलेर सफाय दिन पक्कै सुहाउँदैन गल्ती भएको छ। नैतिकताको कसीमा पर्नुभयो।
@Kpmgr555
@Kpmgr555 Ай бұрын
ए झोले
@rashmirai6336
@rashmirai6336 Ай бұрын
❤❤ great mam
@taramanrai7044
@taramanrai7044 Ай бұрын
Jay ghanti
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g Ай бұрын
तिम्रा गफ त इस॥ यि मागेर गुजारा गर्नेहरुले पैसाको लागि जे पनि गर्छन॥
@shyamneupane7069
@shyamneupane7069 Ай бұрын
You are great women.
@binodkarki2497
@binodkarki2497 Ай бұрын
देश लुट्न आकि दुनियाले बिस्वास गर्छ भनेर त मान्छेबेच्ने काम मा लागिछस त ।
@thapadipendra8722
@thapadipendra8722 Ай бұрын
बुझेर बोल गोरु
@angelicsantosh6394
@angelicsantosh6394 Ай бұрын
भाउजु काे कर्तुत लुकाउन हाे याे सबै 😅
@sharmaparbatidavi8498
@sharmaparbatidavi8498 Ай бұрын
अरुकुरा केहिहैन राप्रपा कसरी सिद्ध्याउन सकिन्छ भनेर ठुलापाटी कै चालहो पक्का हार खानुहुदैन
@kirtichandraprakashgelongd6786
@kirtichandraprakashgelongd6786 Ай бұрын
Raprapa hoina Raswapa.
@rajeshchhetri4116
@rajeshchhetri4116 Ай бұрын
सबै एउतै ड्यान्कको मुला हुन ।सबै चोरै चोर छन ।एकातिरबाट कमाई गरेर होइन कि बेमानी काम गरेर, फताहा काम गरेर र अर्को तिर दिएर दानी बनेर सन्जन बनेको मुकुन्दो खुल्ला भयो । यहाँ कुनै पनि ब्यक्ती सजन छैन । यस्तो कुरा बाहिर निस्किन्नसाथ सजन मान्छे भैइदिएको भए राजिनामा दिन्थ्यो। अब सभामुखले जो जस्तो कुरा गरे पनि बिस्वास गर्नेछैन
@sachinkhadka4492
@sachinkhadka4492 Ай бұрын
यो Social Activist भन्ने जति समाजको कलंकै निस्किन्छन एकाध बाहेक ।
@lhamusherpa-tp3hh
@lhamusherpa-tp3hh Ай бұрын
हावा नचले पात हल्लिदैन तिमीले पनि मौकाको फाइदा लिएको हुनसक्छ यिनको बारेमा राम्रो छानबिन हुनुपर्छ जनजातिको साइनो जोडीनु हुदैन अपराधी भनेको अपराधी नै हुन्छ
@SitaramBhandari-gy1yj
@SitaramBhandari-gy1yj Ай бұрын
एमाले र काङ्रेशका झोलेहरुले मचायेको फन्डा हो यो।
@raijaimani2227
@raijaimani2227 Ай бұрын
के निहुँ पाउ,कनिका बुकाउ, नगर,माननिये नेता जि हरु, गहिराई नापेर हेर्ने गर्नुस
@minbahadurthapa8154
@minbahadurthapa8154 Ай бұрын
अमेरिका ,अन्य देश जहाँ भए पनि गए पनि संघिय संसदकाे उप शभामुखकाे गरिमालाई ख्याल नगरि लेटर प्याडमा लेख्नु सरासर गलत छ ।जति अवार्ड ,पदक,पुरुस्कार पाए पनि गल्ति गल्तिनै हुन्छ ।
@BirbahadurOli744
@BirbahadurOli744 Ай бұрын
Good 👍👍❤❤❤
@badesarkar698
@badesarkar698 Ай бұрын
सचिवालय ले पो राजीनामा दिन पर्यो अब उहाँ को कुरा ले त
@SagarKumar-nf6sm
@SagarKumar-nf6sm Ай бұрын
very good
@narayanrana7496
@narayanrana7496 Ай бұрын
I trust you , keep fighting
@durgagurung692
@durgagurung692 Ай бұрын
God bless you Indra ji🙏
@user-wb7gh7bb5v
@user-wb7gh7bb5v Ай бұрын
नेपालको को कति बाहुन नेताहरु र मिडियाहरुले हाम्रो देश को मुलबासीहरुलाई फुटेको अँखा ले हेर्नुसक्दैन रहेछ भन्ने कुरा सुनेर धेरै दुख लाग्यो। मनिपुरको कुकिहरुलाई किराँत भनेर भारत सरकार र के गरेर मारेको कुरा सार दुनियाँ थाह छ। यो बहिनिलाई कसरी हटाउ भएको बेला हेपेर आरुप लगाएकोहो ।
@ramkrishnaadhikari6993
@ramkrishnaadhikari6993 Ай бұрын
तिम्रो सोसल वर्क देखियो गरिब देशमा बसेर सेवा सुबिधा पुगेन भन्ने को हो
@user-lg8yx6bi6h
@user-lg8yx6bi6h Ай бұрын
हजारॅौ पटक? गफ बडी भयो
@kutzi7
@kutzi7 Ай бұрын
यी INGO मा संगलग्नहरूको विस्वास हुदैन। तस्करी गर्न माहिर हुन्छन्। अनुराधा कोइराला पनि शंकास्पद व्यक्ति हुन्। र कुरा रह्यो यी उपसभामुख त यसो बुझ्दा तस्कर नै हुन् जस्तो छ। पद खोसेर करवाही गर्नुपर्छ। रास्वपाले अब कस्तो कदम चाल्छ हेरौँ। कति पानीमा छन् थाहा हुन्छ।
@KiroGurung
@KiroGurung Ай бұрын
Timro bauju ko bhutani kes ra timro kp ba ko giri bandu kes dismis garauna sidha sadha manche lai nahuni aarop lagauda mai hami le biwash garni wala chaina mula ja tero arju rana ra kp gafadi ko kattu dhuna mula
@kutzi7
@kutzi7 Ай бұрын
@@KiroGurung म एमाले तस्कर र गुण्डाको झुण्ड अनि बूढो मक्किएको ठग दलाल कांग्रेसको समर्थक कहिल्यै होइन। गुरुङ जीलाई यो चेतना रहेछ कि रास्वपालाई खबरदारी गर्नेहरू एमाले र कांग्रेसका कट्टु धुनेहरू हुन्। स्वतन्त्र हुन सिकौँं पहिले। खबरदारी सबैलाई गर्न पाइन्छ।
@kishorprasadpoudel6875
@kishorprasadpoudel6875 Ай бұрын
Uhako kura ta ramrai lagyo hai
@lokgurung7325
@lokgurung7325 Ай бұрын
Jai Indira 🔔🔔🔔🔔
@chakgurung3175
@chakgurung3175 Ай бұрын
कमसेकम तिमी काँग्रेस एमालेको भ्रष्टहरूले ईन्दिरले जतिको समाज सेवा गरेको भए हाम्रो देश स्वार्ग सरि हुने थियो
@LbRai-hd7lx
@LbRai-hd7lx Ай бұрын
Hoho
@alxra1_e909
@alxra1_e909 Ай бұрын
हाम्रो रबि दाई ले सेटिङ्ग मिलाको हो सबै
@madankarki2964
@madankarki2964 Ай бұрын
तेरो बाउ ले
@SirTamang-se9lh
@SirTamang-se9lh Ай бұрын
मानव तस्करी गर्नेलाइ कुनै पनि हालतमा छोडनु हुन्न जिउँदै जलाउनु पर्छ
@JhapadMagar
@JhapadMagar Ай бұрын
Good dd
@RajRai-sm9ul
@RajRai-sm9ul Ай бұрын
Hajarou patak chai hoina hola 😊dherai patak chai hola😊
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН
GTA 5 vs GTA San Andreas Doctors🥼🚑
00:57
Xzit Thamer
Рет қаралды 25 МЛН
WILL IT BURST?
00:31
Natan por Aí
Рет қаралды 40 МЛН
Angry Sigma Dog 🤣🤣 Aayush #momson #memes #funny #comedy
00:16
ASquare Crew
Рет қаралды 46 МЛН
What is NASA Searching for in DEEP SEA
18:01
GetsetflySCIENCE by Gaurav Thakur
Рет қаралды 2,5 МЛН
Dad gives best memory keeper
01:00
Justin Flom
Рет қаралды 20 МЛН