कुनै देशमा हिन्दु धर्म मान्नेहरुको संख्या बढी छ्न भन्नुको अर्थ त्यो देश हिन्दु राज्य नै हुनु पर्छ भन्ने छैन। हरेक धर्मको सम्मान गरौ। Good Aangkaji Sherpa 👌👌
@bishansinghbohara86823 ай бұрын
Hindu rajya बन्दैमा अरु धर्म मान्न पाइँदैन भन्ने होइन। दुनियाँमा ५२ इस्लामी देश छन्, ५० क्रिश्चियन देश छन् त्यस्तै ज्युज र बुद्धिस्ट देश छन्।
@raimanu4254 Жыл бұрын
नेपाल धर्म निरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नुपर्छ।
@thakurthapa693 Жыл бұрын
धर्मनिरपेक्ष देशमा कहाँ हिन्दू राष्ट्र भन्छ हाउ, सबै धर्म लाई सम्मान गर्नुपर्छ, सबैको आफ्नो आस्था हुन्छ
@ramudhimal7211 Жыл бұрын
Kam xin yo ankaji.ko ni baru sakinx budist manda vayo.ta kin Kirscn.hunu paryo ani ajha thulo kura garne
Ma muslim ho aankaji sherpa ko kura 100% thik xa 🌷🌷
@BdthapaMilan5 ай бұрын
1000000000000000000%
@sabinblontamang8333 Жыл бұрын
आङकाजि ज्यु को सान्दर्भिक भनाइ लाई नमन छ ।।।
@tragstrading9 ай бұрын
Lado ko Naman muji
@TikaTamang-rd3rm4 ай бұрын
जनयुद्द बेबास्त ल्यरा बाउन छेत्री लाई पो फाली फाप भयो त अंकजीलाई फली फाप भएको भए आज अंकाजीले बिरोत गर्नु पर्थ्यो अंकजीको ल्याएको उठान रे यस्तो झुटो कुरा गर्ने बाउन छेत्री गोपाल गुरुङले बाउन छेत्री लाई लखाट्टनु पर्छ भनेको त्यसै होईन रहेछ।
@TikaTamang-rd3rm4 ай бұрын
क्रीस्टान धर्म ल्याउने पैला कुरात बाउन छेत्री नै हो महेन्द्र राजाको पलोम बनेको कारकर्खन तोर फोर गर्ने देश बेचेर खने सबै सास्कार बिगार्ने सबै बाउन छेत्री नै हो ।
@ganeshtamang8523 Жыл бұрын
आङकाजी शेर्पा जि को उत्कृष्ट तर्क विचार
@bhuwanbasnet8917 Жыл бұрын
हामी बिबाद गर्न जरुरी छैन सबै मिलेर बुद्ध जन्मेको देश बौद्ध राज्य स्विकारौं।
@priyalama1751 Жыл бұрын
your right👍️
@183Astropankaj Жыл бұрын
बुद्ध को बाउको धर्म सनातन हो सनातन धर्म सापेक्ष रास्ट्र हो नेपाल
@ramajaliyaman5328 Жыл бұрын
बुद्धको बाउ प्रकृति पुजक हुन शैतानी धर्म होइन यो देश शान्ति बुद्ध जन्मेको देश हो जय बुद्धिस्ट राष्ट्र नेपाल
@N.pTamang-kf1hx Жыл бұрын
तपाइको कुरा 200%सहि हजुर मलाइ हजुरको बिचार मन पर्यो❤❤❤🙏🙏🙏
@deepakgurung9659 Жыл бұрын
@@183Astropankaj Thero bau chai kunai Indian dhotho hola thesaile ta jastho nalayek nepalma janmeko karan soch pani dhothi kai jastho soch vayeko hola.
@parshuramsuchikar5294 Жыл бұрын
बुद्ध जन्मिएको देश हो यो हिन्दू भनेको बाहिर बाट भित्रिएको हो सबैले बुद्धलाई अपनाऔं
@Pratik-bhai01 Жыл бұрын
ओ सोल्टी भगवान गौतम बुद्ध नि कुनै हिन्दु सनतनी को छोरा हुन ल।।
@SnDy2004 Жыл бұрын
A pakhe kaile research garna janeko chas😂 History check gar Bhagwan buddha pani Vishnu ko 9th avatar hunn Ani Buddhism bhagwan buddha le pani banaunu vako haina manche power ra influence ko laagi kholeko ho sab(same goes to other religions) Buddha himself was sanatani
@Swikriti1234 Жыл бұрын
Hi Buddha lai mahan guru mannu thik ho ta ra Buddha Vagwan hoina.
@JenTamang Жыл бұрын
@@Pratik-bhai01Kasle vaneko Buddha Hindu ho vanera Bhagwan Buddha ko chela haru bahun thiyo ra Buddha ko pratikar tyo bela Hindu bahun le gareko ho
@showriacarya Жыл бұрын
तेरो बाउ आमा पनि बाहिर बाट आयका हुन तिब्बत भन्ने थाहा होलानी
@bhimkumarlingden3602 Жыл бұрын
नेपाल धर्मनिरपेक्ष देश हो
@ashishtamang5785 Жыл бұрын
आङकाजी शेर्पा जि साँच्चिकै महान विचार र सबै को हित चाहने व्यक्ति हुनुहुन्छा सबै धर्म को मुल भाव एउटै हो। धर्म को नाममा अराजकता फैलाउने काम त दुष्ट मानसिकता भएका मान्छेले गर्दछ।
@lamarider21 Жыл бұрын
धेरै राम्रो विचार आङकाजी sir good luck 👍👍👍
@omrajbayak7575 Жыл бұрын
मेरो धर्म हिन्दु हो तर म सबै धर्म र जातको सम्मान गर्छु🇳🇵❤🙏
@riyanbists4571 Жыл бұрын
Thulo vaies jatha
@shyamkusule Жыл бұрын
Akdam ramro bichar xa hajur ko ❤❤❤
@raghuraghubansirajwarbogat1575 Жыл бұрын
@@riyanbists4571ta jatho xetri ko biu hos ...yad gar
@aashishshah9386 Жыл бұрын
तर aru धर्म li tmro dharma li saman garxa ra?
@chandirajghimire1547 Жыл бұрын
@@aashishshah9386किन गर्नु पर्यो त सम्मान ? जो हामिसँग लडन आउँछ त्यो टुकृन्छ्म
@gobindachaudhary1498 Жыл бұрын
कुन चौधरी ग्रुपले , हिन्दुराष्ट्र को ओकालत गर्दै छ म जान्दिन तर यदि थारु हरुले हो भने सबै थारुहरु होशियार यो देश बहु धर्म रास्ट्र हो , म थारु चौधरी हो र नेपाल हिन्दु रास्ट्र बन्नु पर्छ भन्ने कुरा को म बिरोध गर्द छु किनकि यो बहु धर्म रास्त्र हो , आङ्काजी सर तपाई सहि हुनु हुन्छ
@RatanPadyawati Жыл бұрын
थारू र चौधरी मा धेरै फरक छ कि मित्र। तपाईंको तर्क थारूले बुज्छन।
@gobindachaudhary1498 Жыл бұрын
चौधरी दुई प्रकारका छन , एउटा देशी चौधरी एउटा थारु चौधरी , थारू चौधरी देशी होइन र देशी थारु होइन चौधरी ईन्डिया को पनि हुन्छ तर तिनीहरु थारू होइनन्
@RatanPadyawati Жыл бұрын
@@gobindachaudhary1498 थारु भनेको नेपाली मुलबासी हुन थारू र चौधरि एउटै हुन भनेर भन्न मिलेन जस्तो लाग्छ कि कसो सर
@gobindachaudhary1498 Жыл бұрын
केहि हद सम्म मिलछ किनकि थारूहरु पनि चौधरी लेखाउछन , तर थारूहरुको पहिचान बेग्लै छ जून अरु चौधरी लेख्ने हरु सङ मिल्दैन जस्तै -: सुधीर चौधरी जुन ईन्डिया को चर्चित news reporter छ त्यो चौधरी त हो तर थारू होइन , रह्यो बिनोद चौधरी खै थारू हो कि देशी छुत्याउन गाह्रो भो किनकि , अहिलेसम्म थारुहरुको कुनै रिति सङ सामाबेस भएको देखेको छैन जति धनी भयनी थारुहरुको पछे बाट केही बोलेको सुन्दिन मत 🤔
@sbghotanegurung9587 Жыл бұрын
आड•काजी सरको तर्क र बिचारलाई हृदय देखि सम्मान गर्छु ।
@bijaylama3323 Жыл бұрын
भाई तिम्लाई हिन्दु धर्म चाइन्छ त तिमि भारत जाऊ न उतै बस 😂
@Nepalchannel2024 Жыл бұрын
क्रीस्चियन मान्नेलाई कहाँ पठाउँछौ?इजरायल पठाउन सक्छौ?तिमि पनि जान्छौ?
@Menukarai2557 Жыл бұрын
Sahi ho sahi ho jallai jun jun dharma Nepal ma chainxa khoijdai utai jada hunxa
@sirishgurung287 Жыл бұрын
Lama ta halla nagarnu ni hoo TIBETEAN HARU 😂😂😂
@goodwiii8477 Жыл бұрын
धर्म अनि देश कसैको ब्यक्तिगत र पेवा होर?आफ्नो इच्छाको कुरापो हो।साला दुई पैसाका टपरे हरु मर्नुनी यस्ता पृथ्वीका बोझहरु।
@dipakbhattarai5835 Жыл бұрын
Tera santan jau 85% hindu bhayako desma tero raj hola ta.
@yubarajlama777 Жыл бұрын
आङ्काजी शेर्पा जि को कुरा लाई जित्न नसकेर यो चस्मे उल्टो उल्टो कुरा गरेर रुन पनि लाग्यो सत्य कुरा भए पो जित्नु अङ्काजी भनेको सबै कुरामा परिपक्व भएको ब्याक्ती हुन❤❤ जय बुद्धिस्ट
@taratmg836 Жыл бұрын
आङकाजी शेर्पा को बौदिक तर्कलाई सम्मान गर्छु।यो देश बुध्दको जन्मस्थल हो। यदि हिन्दू चाहिन्छ भने हिन्दूस्थान जाउ नत्रभने सबै लाई सम्मान धर्म निरपेक्ष राष्ट्र हो नेपाल।
@TikaTamang-rd3rm4 ай бұрын
चास्मे बाउन ले गरेको बहास जो चोर त्यसैको ठुलो सोर गरेको हो भनेर बुझीन्छ मंगोल ले सबै बेचेर याम सिसी पनि ल्याएर पुगेन आब हिन्दु राष्टा पनि ल्याउने यो लोबी बाउन छेत्री लाई केईले नपुक्ने
@bishansinghbohara86824 ай бұрын
Budha was Hindu before he got budhwata. It was Hindu pandits who spread budhism across. Then why are these people arguing. It was all Hindus who gave the land in bighas to develop lumbinis. Angkaji is biased. Nepalese Hindus welcomed Tibetan refugees in nepal after china took over Tibet.
@thehairinyourfood2195Ай бұрын
@@bishansinghbohara8682 buddha was not hindu, as there is no solid proof to support that claim. its just a narrative lets imagine if he was Hindu but then he was no longer a hindu by the time be attained enlightment. It might be hard for you to digest but there is absolutely no proof of Hindu gods ever existing, even khrishna ganesh ram sita all these are originally fictional characters in a fictional story, not gods. Buddha himself denied gods or worshipping of gods, by that sense Buddhism is the complete opposite of Hinduism. It completely rejects the core of Hinduism and its caste system too. So the narrative that Buddha is also hindu or 9th avatar of Vishnu is completely one sided progagada from the Hindu side, and Buddhists have always been denying it as Buddha himself says he is no god. Buddha statues inside Pashupati have also been vandalized and turned into Hanuman and Stupas have been cut and modified into Shiva linga. So talk about who's the one causing religious disturbances here? if you truly respect Buddha and his philosophy then please stop claiming things that arent true and stop the vandalizing. Buddhism is different from Hinduism or else there would not be any reason for it to exist, would it? or is that your plan all along?
@rajubaraili3256 Жыл бұрын
यो केटो सग बौद्धिक बहस गर्नुबेकार हो।।यो मण्डले शासक हो।।आङकाजी को बिचार सहीछ👍👍
@rajeshlamgade2390 Жыл бұрын
तैले के बुजिस र भाइ आङ्काजी तेरो बाउ लाई सहि मानिस हिन्दु धर्म को बिरोध गरिस भने भाटा भेट्लास पृथ्वीनारायण शाह को सालिक मा थुक्नी अनि लात हान्नी लाई कसरी सहि भन्छ बे थुक्का तेरो गोबर भरिएको खप्पर धिकार छ त जस्तो नेपाली हुनु मा
@kathmandunepal6845 Жыл бұрын
Thukka tero buddi sala pasu 😡😡😡😡😡
@iliyaschimbi5088 Жыл бұрын
@@rajeshlamgade2390तेरो बुद्दि पनि थुक्क मरी सक्या सिनो राजाको दासोत्तो स्वीकार गर्ने तेरो बुद्दि | बरु गरिब नेपालीका छोराले पनि यो देशको राष्ट्रपति भएर देश चलाउन पाउने अहिलेको हाम्रो संबिधानको बेवास्थालाई जाल झेलका साथ गाली गर्दै एउटै परिवारको सदस्यका छोरा छोरी राजा बनाएर त्यसको दास बन्ने तेरो मानसित्तालाई थुक्क मन् लाग्यो | आज बलेन जस्ता मान्छे भोली देशको राष्ट्रपति हुन सक्छ, हर्क साम्पंग र रबि जस्ता मान्छेहरु राज परिवारको कुनै निगाहा बिना आम नेपाली जनताको मत र निगाहाले प्रधान मन्त्रि बन्न सक्छ | तेरो तेरो भारतमा राजा चाहियको खोज्न जान | राजा भेटिस भने तलाई बधाई | यहाँ कुनै धर्मलाई हेपेको पनि छैन र हेपन पनि पाउदैन | बरु तिमीहरु जस्तै राजाका दासी मानसिकत्ता बोकेकाहरु हिन्दु धर्मको खोल ओडी यो खालको नाटक गरिराख्या छौ | क्रिस्टियन भित्राउने को हिन्दु कुलमा जन्मेकाहरुले होइन, देशको राष्ट्र घाती सन्धि सम्झौता गर्ने को तिम्रा राजा र हिन्दुकुलमा जन्मेकाहरुले होइन! अनि दोष जति सबै मूलवासी जनजाती, बुद्धिष्ट, किरात, मगरात, लिम्भुवन, थारु, मैथेयली, भोजपुरियाहरुलाई! जनता सबैले भुझिसके तिमीहरु दुई चार जना राजाका दासी मानसिकत्ता भाकाको नाटक |
@carryfan49994 ай бұрын
Tero mg pirthivi narayan la chy nak kan ghati katda chy hunxa hawa tal ma bolxa mg hindu wad banako hawa tal ma aru ko kuro sunara satya k ho tio na buje veda ko jat ho@@rajeshlamgade2390
@chhiringsherpa590 Жыл бұрын
आङ काजी भनेको आङ काजी हो💪
@comedytiktok2318 Жыл бұрын
नेपाल हाम्रो देशमा सबै धर्मको समान ग्रनु पर्छ आङ्कजी सेर्पा सहि ...
@samshergurung9611 Жыл бұрын
नेपालम सबै धर्म मिलेर बस्नुपर्छ
@shyamkusule Жыл бұрын
Wau dami kura ❤❤❤❤❤sahi ho sahi ho ❤❤❤
@dynamictamang6941 Жыл бұрын
Hamro desh doudha hindu dharma bhayeko thau ma Christian ko chhap chhapi chha 20 barsa bitra bhyeko chha dukha lakchha. Angkaji ji Christian lai support ngarnuhola
@ashishtamang5785 Жыл бұрын
विभिन्न जातजाति, धर्म,संस्कृति, रीतिरिवाज भएका मानिसहरू बसोबास गर्ने नेपालमा एक आपसमा हामी मिलेर बसेका छौं ा धर्म निरपेक्ष राष्ट्रमा मा हामीमा एक आपसमा धार्मिक सहिष्णुतामा बसेका छौं ा यदि नेपाललाई हिन्दु राष्ट्र बनायो भने यहाँ धार्मिक युद्ध हुने निश्चित छ ा आफ्नो ईच्छा अनुसार को धर्म मान्ने स्वतन्त्रता सबैलाई हुनुपर्दछ ।
@narayndahal9428 Жыл бұрын
Good आङ काजिसाब राष्टियतको लागि सलाम
@TikaTamang-rd3rm4 ай бұрын
हिन्दुको पेवा हिन्दुको ठेक्का हिन्दु रष्टा बनाउने तिमी बाउन छेत्री भरात बटा युरोप बटा साउदी बटा लखटेर कही नआटएर नेपाल मंगोल मुलबासी को आदारम बचीरहेछ आब पनि हिन्दु राष्ट्र बनाउने आदीकार छ ।
@TikaTamang-rd3rm4 ай бұрын
म बाचीरहेछ यो नेपालमा बाउन छेत्रको कुनै पनि धर्म कुनै पनि पुजा गर्ने मुर्ती नभएर बाउन छेत्री को भरातम पुस्कार भन्ने ठाउँम नाख मुख नभएको सैनच मत्र भएको पुजा गर्दै हिन्ने बाउन छेत्री हिन्दु राष्ट्र को बहास गर्ने आदीकार छ । हामी मंगोलको भुमीलाई यस नस गर्ने पनि बाउन छेत्री नै हो । पैला पथाम क्रिस्टीन धर्म ल्याउने पनि बाउन छेत्री नै हो । छेत्रीले गरेको गल्ती सबृै मंगोल लटोदेखेर जबरजस्ती बहास गर्ने बाउन छेत्री पनि हिन्दीनै हो । आन्ता बटा लखेटेर नेपाल आएर नेपली भनेर थपान हो ।
@TikaTamang-rd3rm4 ай бұрын
मत्र भएको मुर्ती लाई पुजा गर्दै अएको जबर जस्ती बहास गर्ने बाउन छेत्री पनि हिन्दीनै हो । आन्तै बटा लखेटेर नेपाल आएर नेपाली थपान मत्र हो । महेन्द्र राजाको पलोम बनेको कारकर्खन पनि तोरफोर गर्ने देश बेचेर खाने सबै बाउन छेत्री नै होत। जन युद्द बेबास्था भएको अंकाजीलाई कसरी फली फाप बुजेउ फली फापत बाउन छेत्री लाई पो भयो त । तिमी बाउन लाई लखाट्टनु पर्छ भनेको तेसै होईन रहेछ ।
@Waiba2044 Жыл бұрын
सबैजना नेपाली मिलौ र देश बनाउ
@manmagar7403 Жыл бұрын
बाहुनहरुलाई ठिक पार्न आङ्ग्काजी जस्ता ब्यक्ति चाहिन्छ यो देशमा
@sandeeppandey6759 Жыл бұрын
Bahun lai thikk lagauna bahun jasto Dimakh hunuhunxa yo jasto mangolian sararthi changed khan nazayaz biry chheparo le ke
@govindaacharya3937 Жыл бұрын
तपाईं नै काफी हुनुहुन्छ नि किन चाहियो भाङकाजी शेर्पा 😅😅
@PratapTamang-yd4ro5 ай бұрын
गुड अाङकाजि बुबालाइ
@raiparbati8054 Жыл бұрын
Ankaji sherpa ko kura 100% right 👍🙏🏻
@jeewanbc1438 Жыл бұрын
अन्कजी सेर्पा को तर्का ठीक छ हिन्दु रजेय किन हुनु सबै धर्म आफ्नो ठाउँमा राम्रो छ
@ramgurung8337 Жыл бұрын
देश धर्म निरपेक्ष नै हुनुपर्छ। देशको कुनै धर्म हुनु हुदैन। धर्म त व्यक्तिको हुन्छ।देशले सबै धर्म लाई समान सम्मान गर्नु पर्छ।धर्म सबै उस्तै हो ,एउटा धर्म अर्को धर्म उस्तै हो।धर्म नष्ट हुदैन।नष्ट हुने धर्म धर्म नै होइन ।धर्म स्वदेशी बिदेशी हुदैन।आ आफ्नो धर्म आफै राख ,पालन गर।अरुलाइ आफ्नो धर्म मान्दा टाउको नदुखाउ 😡😡😡 🚭️🚭️ 🚮🚮
@samir.mukhiya2052 Жыл бұрын
नेपाल धर्म निरपेक्ष देश हो यहाँ सबै जात धर्म र बर्णका मानिसहरू बाच्न पाउने समान अधिकार छ । त्यसैले जात र धर्मको विषयमा बहस नगरौ बैचारिक रुपमा हेर्दा आङकाजी को बिचार राम्रो लाग्यो ।
@KrishnaBahadurtamang-k5e Жыл бұрын
Sabailai dharma ma samman garyo angkaji Sherpa lai dhanyabaad .Nepal kunai dharma ko pewa haina❤
@kumardibu1137 Жыл бұрын
हिन्दु रास्ट्र हुनै पर्छ भनेर हुन्छ ? हिन्दु धर्म यो देशमा हुनै सक्दैन । तेरो टाउको किन दुखाई ? तैले भनेर यो देश हिन्दु रास्ट्र हुन्छ र ? Angkaji sherpa is speakig truth for Nepal's future.
@krishnayonghang1843 Жыл бұрын
नेपाल तेरो बाउको बिर्ता होइन हिन्दु राष्ट्र चाहिन्छ भने भारत गएर बस। यदी साच्चिकै युद्ध चाहेको हो भने ठिक छ हामी पनि भिड्न तयार छौ। सहि विश्लेषण गर्नुभएको छ आङ्काजी ज्यु
@rozanlama5489 Жыл бұрын
सही हो । जो हिन्दुराज्य चाहिन्छ भन्छ त्यसलाई इन्डिया तिर खेदाउनुपर्छ ।
@mahendrashah5934 Жыл бұрын
अनि नेपाल तेरो बाउको बिर्ता हो र ,तैले जे भने त्यही ठिक हुने ,
@neeshamkhadka Жыл бұрын
ल आइज चिक्ने । हामि नि तयार छ 😮
@ganeshrocaya4354 Жыл бұрын
त मुजि खाते पनि जा गयर खाडि मा बस जा तेरा किर्चेन छन कुकुर आदिवासी हरु
@mayasubba6868 Жыл бұрын
हिन्दु चाहिन्छ भने ईन्डिया तिर लखेटनु सालाहरू काम छैन।
@ghanashyamsiwakoti5875 Жыл бұрын
नेपालमा येदि हिन्दु राष्ट्रिय भयो भने यो नेपाल ईन्डिया हुन्छ 100% लेखेर राखे 😢😢😢 बरु बुद्ध राष्ट्रिय बनौ कि धर्म निरपेक्ष होस 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@pradipkumarpoudel365 Жыл бұрын
हिन्दु रास्ट्र भएन भने चै भारतले अलग्गै देसको रूपमा नेपाल हुन दिदैन! धर्मनिरपेक्ष भारत लाई मन पर्दैन!
@subhashyadav-nb5sw Жыл бұрын
Kesto murkha jasto kura gareko yaar yatro sadio dekhi hindu raastra bhako nepal india bhayena ani ahile kasari huncha??? Alik bichar puryaera comment garam saathi
@raajkhadka1605 Жыл бұрын
Tero bau aayer vaner gayo
@raajkhadka1605 Жыл бұрын
Kasaiko bauko dharti hain muji Jhatha history chapter padher aaija masang debed garn dudh Ko Dudh pani ko pani banaidinxu 😊
@Swikriti1234 Жыл бұрын
Tehi ta garnu khojekoni lootaru Arya Bahoon haru le, janta lai hindutwama vatkaudai afuharu chai sarkarma basdai kanoon banaudai aafai vrastachar gardai desh lootney ra bechney yahi Bahoon haru ho.
@bedmagar1644 Жыл бұрын
नेपाल धर्मनिरपेक्ष देश हो सबै धर्मलाई सम्मान गर्नु पर्दछ। सबै धर्मलाई समान अधिकार प्राप्त छ। सामाजिक र धार्मिक सदभाव कायम गरौ।
@soltagaming10 Жыл бұрын
Yeah absolutely Tara dharma nirapekxya kasle banayo tyai bahun le Haina Ani aile chai bahun ko sambidan nammni vanera hideko xa sabai veda vaisakyo
@SnDy2004 Жыл бұрын
India ko halat hera ailey secular state vayepachi Yo sabai agenda ho baira ko kura bujnu Sanatan dharma le nai humanity ko uddhar huncha there's no otherwise
@Nigam1940 Жыл бұрын
Sanatan dharma la humanity ko uddar chy kada be hudai na hunxa vana oiila sama ko sanatan dharma manna neta ya koii la desh ko heet ko lage kei gara ko xa vana vanum
@SnDy2004 Жыл бұрын
@@Nigam1940 Arey tiniharu pakhandi hunn sanatani haina Esai chutiya pakhandi manche haru regardless of religion Aba aune new generation of sanatanis will be different in every areas
आङकाजी शेर्पा बहस गर्न सक्ने क्षमता भएका सक्षम व्यक्ति हो।
@JesusName93 Жыл бұрын
Ho raixa sir, maile ta pahilo patak sundaixu
@bhimbthami2053 Жыл бұрын
Aankaji ❤❤❤❤
@Usr-NAMASTE12- Жыл бұрын
सही भन्नु भो आङकाजी सर ले।
@rohinachhetri2498 Жыл бұрын
Yes right sr
@विरबहादुरविश्वकर्मा Жыл бұрын
आन्काजी सेर्पा जिउ जिन्दाबाद्💕🙏🙏✊✊✊✊✊
@Gajendra6032 Жыл бұрын
हिन्दु राज्य माग्नु भनेको देशमा असान्ति हुनु हो।
@राजतामाङ-ङ2ल Жыл бұрын
अब बाहुनवाद को उपनिवेश बाट नेपाल लाई मुक्त गर्नु पर्ने बेला आयो । जय मुल्बासि
@bikramadhikari5664 Жыл бұрын
Rip bhatuwa
@ganeshtamang8523 Жыл бұрын
चौधरी ग्रुपलाई चाउचाउ बेचेर पुगेन आब धर्म बेचेर पनि कमाउने धन्दा लागेको छ
@shibaupreti8832 Жыл бұрын
भइको जय होस।
@imanbudhamagar7110 Жыл бұрын
आङकाजी 100% right
@somtamanggomden545 Жыл бұрын
आङकाजी सेर्पा सरको कुरा सहि हो
@gawleyvlogger Жыл бұрын
Ankaji sherpa --मलाई सारै मनपर्ने नेता एकदमै निडर र साहासी --🙏🙏🙏
@Qaa-j4v Жыл бұрын
अाङकाजि सहि यो अर्को त बिना निसानाकाे वायत बकवास
@jagattamang67 Жыл бұрын
आङकाजी शेर्पा जिन्दावाद
@samhikmanasa19006 ай бұрын
नेपालको इतिहास नै किरात बाट सुरु भएको हो" तेसैले नेपालको प्राचीन नाम किरात थियो र हो। तर वर्तमान नेपालको संविधान ले धर्म निरपेक्ष घोषणा गर्यो। तेसैले हामीले। प्राचीन इतिहास प्रमाण भएपनि किरात देश भने नौं। तर पहिचान कै कुरा गर्ने हो र दाबी गर्ने हो भने-नेपालको पहिलो सभ्यता र इतिहास किरात बाट नै सुरु भएको हुनाले=किरात देश हुन सक्छ। अरु दाबी हरु हावा दारी हो। सह अस्तित्व वादी विश्लेषण छ आङ्काजी जि को। धर्म निरपेक्ष राष्ट्रमा एकात्मक सिमान्तकृत र साम्प्रदायिक अभिव्यक्ति अप्रासंगिक हो।
@delightdebrajtamang3011 Жыл бұрын
आन्काजी को तर्क चित्त बुज्दो छ❤
@hellodarshan Жыл бұрын
हामीलाई न राजा चाहिएको छ, न हिन्दुराज्य नै चाहिएको छ!
@gajendrashah9299 Жыл бұрын
के चाहियोको छ ?भांडभैलो गर्न चाहिएकोछ?
@sbtvlog579 Жыл бұрын
@@gajendrashah9299 ज्ञानेन्द्र र इन्डियन धोतिहरुको पैसा खाएर हिन्दु राष्ट्रको वकालत गर्ने हरुको समय अब धेरै छैन, आफै सेलाएर जान्छ। मोदि र योगि लाई आफ्नै देशमा शासन टिकाउन गारो भइसक्यो, यो पालि २०२४ को चुनाव मा पाखण्डी मोदि आफै सरकारबाट चिप्लिने भइसक्यो! अनि कसको पैसा मा उफ्रिने रहेछ यिनिहरु हेरौ न, आफ्ने खल्तिबाट पैसा खर्च गरेर त दुनियादिवाना गरेर पक्कै हिँड्दैन होला!🤣😂😂😂
@kirtichandraprakashgelongd6786 Жыл бұрын
@@gajendrashah9299 बौद्ध राज्य
@surmangallopchanofficial3627 Жыл бұрын
Buddha janmeko desh buddha rastrya huna parxa
@user-ks6ik5qh4m Жыл бұрын
मंगोल मुलबासी राष्ट्र चाहिएको छ, अब कसैको केहि लाग्ने छैन. Jai Mulbasi.
@taragiri9525 Жыл бұрын
आङ्काजी जी काे कुरामा दम छ❤
@YakthungSaskar Жыл бұрын
नेपाल धर्म निरिपेक्ष हो सबैलाई समान धर्म मान्नु पाउनुपर्छ 🎉🎉
@sagaradhikari7906 Жыл бұрын
Nepal dharm nirapekshya hola, tara kanun ma gai goru katna paudaina vanera lekheko xa
@inarjitsah3434 Жыл бұрын
मूर्ख भए नेपालमा नेपाली आपसम लडन थाले सास्त्रको ज्ञान् नपाई किन ओकालत गरेको हो ।समभाब को ओकालत गरौ ।मानवता वाद जिन्द्दाबाद।
@arjungurung6457 Жыл бұрын
70% jati Hindu xam hami yo Hindu rasta hunu parxa
@tejkumarlimbu6434 Жыл бұрын
@@sagaradhikari7906😊
@mingmingtmg6534 Жыл бұрын
नेपाल हिन्दूको पेवा होइन नेपाल धर्म निरपेक्ष देश हो एउटा मेरो भन्दैमा अधिकार लुटिदैन😏
@debendrasunar1073 Жыл бұрын
good angkaji🎉🎉🎉
@SakxasGaming Жыл бұрын
Gula ko good
@jasudarai2865 Жыл бұрын
Angkaji sir 🙏🙏🙏🙏🙏
@तामाङसोवाङ Жыл бұрын
आङकाजीको अभिव्यक्ति सही र गहन छ धार्मिक स्वतन्त्रता हुनुपर्छ अहिलेको २१औ शताब्दीमा।
@dongcreationvlogs5040 Жыл бұрын
सलाम छ आङकाजी!बरु यो टपरेको अनुहारमा पनि थुक्नु पर्यो😊😊
@Kathmandu504 Жыл бұрын
यो दलाल तिब्बतियन को छाला चिरेर नुनखोर्सानी नलगाये सम्म देस मा सान्ती हुँदैन !bujis ?
@dulalpuru Жыл бұрын
Talai जाडे
@shyamrai1295 Жыл бұрын
@@Kathmandu504तेरो बाउले भन्यो मुजि खाते
@subasthapa8323 Жыл бұрын
@@Kathmandu504तँ ककसिएन आर्यन लाई नेपालबाट मात्र नभएर भारतबाट पनि निकालेर ककसिया नपुर्याई यहाँ शान्ति नहुने कुरा निश्चित छ, छिटो भाग नत्र युद्ध को अवसरमा तँलाई यही गाडिने कुरा सत्य हो।
@PRABINPrabhu-hb7uu Жыл бұрын
Angkaji dai 🔥 fire keep it up
@rabinkumarrai2262 Жыл бұрын
यो कोहो हिन्दु राज्य चाहिन्छ भन्ने। हिन्दु राज्य चाहिए भारत को हिन्दुस्थान मा जानु
@ankitchapagain1051 Жыл бұрын
Democracy chainxa vane america janu ... Yo desh hindu ko ho..yaha ko pahichan nei hindu ho ..yo hindu rastriya nei hunexa
@kathmandunepal6845 Жыл бұрын
@@ankitchapagain1051sahi bhannu bhayo...👍👍👍👍
@AlishSubba-i3r Жыл бұрын
Never
@riteshrasaili1047 Жыл бұрын
आङ्काजी जिन्दावाद...
@sarahlawati8747 Жыл бұрын
राज्य ले सबै धर्म, सस्कृती लाई समान ब्याबहार गर्नु पर्छ
@bibashbenam6272 Жыл бұрын
Wow! Ang kaji ❤
@tikabudha4040 Жыл бұрын
आंकाजी शेर्पा जिन्दावाद
@narbahadurlimbu500 Жыл бұрын
आङकाजि धन्याबात
@KNp.pesGamer7 Жыл бұрын
हिन्दु रास्ट्र लामो हुनु पर्छ एक्सौ शताब्दी म लमो हिन्दु सबै जाती ले स्वतन्त्र भएर सबै धर्म मान्न पाउनु पर्छ
@lokeshsherpali1251 Жыл бұрын
आङका जि शेर्पा जिन्दावाद 👍️👍️
@prasanttamang705 Жыл бұрын
Angakaji jindabat
@amaramartmg5711 Жыл бұрын
आङकाजी सर जिन्दावाद 🙏🙏🙏
@durgagurung5358 Жыл бұрын
नेपाल अब बुद्धिस्ट राष्ट्र बन्नुपर्छ ।
@benkhadka6123 Жыл бұрын
Hindu Buddhist kirat ma kei problem xhaina yo sabai nepali mato kai dharma ho.Tara yo angpaji lai Christian rastra chahiyako xha.
@shalikramthapa5500 Жыл бұрын
Aankaji serpa gu khane chor ho
@baburamnyaupane2054 Жыл бұрын
Budda dhrmama hamro kunai pani bimati vayan Tara krischiyan dharma haina yauta sangathan matra ho dharma masneho
@ramghartimagar2023 Жыл бұрын
Ankaji sir speech is good👍👍👍
@santoshguindel8360 Жыл бұрын
आङकाजी १००% सहि ........
@nirmalaraicongratulationmy8463 Жыл бұрын
Angkaji sir always right ❤❤❤❤
@aashishshah9386 Жыл бұрын
Ho ho aru ko dhara li ijjat na garna prithivi नारायण शाह को pic मा thukna कस्तो manxa li support gara ko ho? Harda mc jasto lagxa mg aankaji sherpa.
@carryfan49994 ай бұрын
@@aashishshah9386babu tero pirtivi narayan vana la hamro purha ko nak kan gati katxa vana tio dharam jabar jasti hami lai thop xa vana hami teslai saman garnu parna ajjai research garna gara hou poila hawa mula haru ctm garxa
@migmarlem1125 Жыл бұрын
आङ्काजी सहि छन बहु धार्मिक राष्ट्र हो ।
@lakpadikisherpa3164 Жыл бұрын
Angkaji sherpa ❤❤❤
@Besttube786 Жыл бұрын
म आङकाजी सँग सहमत छु हिन्दू भएर तर नेपाल हिन्दु निरपेक्ष राष्ट्र भएको हुँदा हामीले सबै धर्मको सम्मान गर्नु पर्छ र प्रटेयक धर्मको आफ्नो रस म हुन्छ र उनीहरुको मांग गलत होइन तर बहुमत को आधारमा नेपाल विश्व को सर्व प्रथम हिन्दू राष्ट्रमा पर्छ र जात तत्तै हिन्दू धर्मको विपरीत जाँदा चिसो सबैमा पर्छ कै पाखण्डी हिन्दू हरुले गर्दा बिग्रेको हो सम्मान सबै धर्म को गर्नु पर्छ र जहाँ धर्म सुरु हुन्छ तेता विज्ञान खतम हुन्छ र दया बन्द ठूलो धर्म छैन र प्रेम भन्दा ठूलो कै पनि छैन र मानवता भन्दा ठूलो सम्पति छैन र कुरा आफ्नो धर्मको छ भन्या कुरा स्पष्ट छ जो गाई काट्छ त्यसलाई हामी काट्छु जय सीताराम❤😂👍🙏
@SeetaDevi-v9o26 күн бұрын
म तिमिलाई कात्छु
@sukramtamang8677 Жыл бұрын
Angkaji dai you are really hiro❤❤
@dhaniramshrestha8247 Жыл бұрын
तेरो बाउ आङ काजी त देशद्रोही हो ?
@mayasubba6868 Жыл бұрын
@@dhaniramshrestha8247 नापिस लाटा नेवार तेराे काठमाडौ भक्तपुर सबै ब्रह्माण्ड जातिले नेवारलाई घर न घाटकाे बनाई सकाे।
@jasongrg5469 Жыл бұрын
Absolutely right
@yogitajoshi5188 Жыл бұрын
@@jasongrg5469qqQ
@sbtvlog579 Жыл бұрын
@@dhaniramshrestha8247 ज्ञानेन्द्र र इन्डियन धोतिहरुको पैसा खाएर हिन्दु राष्ट्रको वकालत गर्ने हरुको समय अब धेरै छैन, आफै सेलाएर जान्छ। मोदि र योगि लाई आफ्नै देशमा शासन टिकाउन गारो भइसक्यो, यो पालि २०२४ को चुनाव मा पाखण्डी मोदि आफै सरकारबाट चिप्लिने भइसक्यो! अनि कसको पैसा मा उफ्रिने रहेछ यिनिहरु हेरौ न, आफ्ने खल्तिबाट पैसा खर्च गरेर त दुनियादिवाना गरेर पक्कै हिँड्दैन होला!🤣😂😂😂
@ritesh7492 Жыл бұрын
आङ काजी सर you are Great 👍
@kocishbishowkarma590 Жыл бұрын
सलाम छ आंकाजी शेर्पा ज्यु
@surajlimbu3373 Жыл бұрын
Angkaji is Best Man 👏👏👏👏👏👏👏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@AAYUSHSUBEDI-kj5dz Жыл бұрын
😂🤣
@santosh5491 Жыл бұрын
घन्टाको बेस्ट डलरे मुजि
@sharadkarki991 Жыл бұрын
Right
@pushpagr5530 Жыл бұрын
भारतको जात्राखेल तमासा नदेखाउ , बरु माहान गेटर नेपाल बनाउने बहश अभियान चलाअौ, 🎆🌍️🇳🇵जय नेपाल जय मँगोल ,
@apkhambahe5054 Жыл бұрын
पहिलो चोटि मेरो तर्फ बाट आङ काजि ज्युलाई स्यलुट गरे 😊 यस्ता मुझि गाई गोरुको सन्तान ले देश डुबाइ सके ।
@Mr_puma908 Жыл бұрын
मेरो धर्म किरात हो मेरो देश धर्म निरिपेक्ष देश हो।
@sureshlama9913 Жыл бұрын
Ankaji sherpa jindabad ❤
@barakhatobless93 Жыл бұрын
जय आन्काजी सेर्पा
@thewhitelotus1883 Жыл бұрын
Ang Kaji Sherpa is a great leader. His lioness roars the words of truth!!! Excellent!! Keep going and roaring to jackals!
@jeebanadhikari9817 Жыл бұрын
Terima chikni paster ko putra 😂😂😂
@aashishshah9386 Жыл бұрын
😂😂😂😂😂 Xetai morxa dallara.
@krishnakshetri883 Жыл бұрын
कति हास्नु सम्मान त गरेर बोल्न जान्दैन 😃😃😃😃😃😃😃😃😃😠😠
@kashinathrajbanshi9686 Жыл бұрын
Aangkaji ,you r great.
@krishna_nepal Жыл бұрын
Yo khate kukur aangkaji
@tajinrana383 Жыл бұрын
Yoaankaji dolorma bikers bideshi dharma vitraune dalal ho
@MayaGurung-n2q Жыл бұрын
अन्दाजी sir lai सलाम xa नमस्ते ❤❤❤👍👍👍👌👌👌
@tbrchamling6864 Жыл бұрын
आङ्काजी सेर्पा जिको सहिकुराहो।
@bipanaxetri7106 Жыл бұрын
Gu khau aangkajiko😂
@rajugurung5287 Жыл бұрын
Ankaji good go on full support
@sureshbaraili3781 Жыл бұрын
अाङकाजि शेर्पा जिनदाबात
@hiralaldhimal3015 Жыл бұрын
आङ्काजी सर को कुरा सही छ। तर राजावादीको कुरा अलिक ठीक छैन।
@deepcool3436 Жыл бұрын
नेपाल मा हिन्दू राष्ट्र चाहिं हुन्दैन किन भने धेरै धर्म संस्कृति रीतिरिवाज बसोबास गर्ने देश हो।
@CR7fanofficial-n9s Жыл бұрын
आङ्काजिको जिन्दावाद
@tejchand3812 Жыл бұрын
Nepal hindurasta thiyo hunaparxa jay hindurasta nepal
@Chisobhaneko Жыл бұрын
@@tejchand3812 mero goru ko barai takka bhanera aile ko jamana hudaina ni chand SIR!