भाइरल तस्विरको वास्तविकता, डा. निकोलशले गरे खुलासा, भाइरल तस्विर काण्डमा चुक्यो रास्वपा । Nikola

  Рет қаралды 14,871

TV Today HD

TV Today HD

Күн бұрын

Пікірлер: 25
@deepakhatawal
@deepakhatawal 4 күн бұрын
प्रहरी प्रशासनलाई किन प्रश्न नगर्ने ?? सिसि क्यामेरा कस्ले फिट गर्न लगायो ?? किन लगायो ??? कति समय देखि रबिको कोठामा सिसि क्यामेरा जडान गरियो ??? प्रहरीलाई साइवर क्र्याइ , नियम कानुन लाग्छ कि लाग्दैन ??? समाचार बाचिका एकोहोरो समाचार प्रसारण किन गरेको ??? रबि को मात्रै हैन मानव अधिकार सबैको सुरक्षित गर्नु र हुनु पर्छ । हावा र एकोहोरो समाचार फुक्दैमा सत्य कुरा असत्य हुदैन सिस्टर ।।।!!!
@deltaentertainment369
@deltaentertainment369 4 күн бұрын
न भिजन छ, न योजना छन् । दिनको अर्बौ रकम हुंडी मार्फत बिदेश गएको छ । दिनमा हजारौ युवा पलायन भएका छन ।सहकारी जस्तै कुन दिन बैंक टाट पल्टिने हुन् थाहा छैन । देशभित्र रोजगारी छैन । सानादेखि ठुला पसले सटर विक्रमा राखेर बसेका छन् । देशका प्रधानमन्त्री अरुलाई सराप्दै बसेका छन् !
@ChhatraAdhikari-q8d
@ChhatraAdhikari-q8d 4 күн бұрын
जे होस गल्ति सरकार र प्रहरी कै छ दुई तिहाई को सरकार र प्रहरी प्रशासनको औकात चाहि देखियो
@GBR2050
@GBR2050 4 күн бұрын
नैतिकता भन्ने कुरा हुन्थ्यो भने प्रधानमन्त्री र गृह मन्त्रीले राजीनामा दिनु पर्थ्यो। यदि कसैले हतियार लगेर केही गरी हत्या गरिदिएको भए त्यसको परिणाम के हुन्थ्यो? अलि जिम्मेवार हुनु पर्दैन ? मलाई त लाग्छ यो सरकारले रविलाई अर्को मदन भण्डारी बनाउने वाला छन।
@surendrajagari9738
@surendrajagari9738 4 күн бұрын
Same❤
@chandraprakashkawar1935
@chandraprakashkawar1935 4 күн бұрын
Rabi sir jindabad❤
@narayennarayen5413
@narayennarayen5413 4 күн бұрын
Jaya ghante jaya Rabi Lamichhane ❤
@NarendraGhimire-wf8xx
@NarendraGhimire-wf8xx 4 күн бұрын
रविको विरोधमा TV programme घुमाउरो पाराले वनेछ ! मौकामा खेद्नु पर्छ!
@123SHANKAR4SHORTS.
@123SHANKAR4SHORTS. 4 күн бұрын
😅😅😅😅हासो नि लाग्छ दया नि लाग्यो रा स पा को यो गति अनि हरि बिजोक देखेर😅😅😅😮😮
@deepakhatawal
@deepakhatawal 4 күн бұрын
के प्रहरीले हिरासतमा रहेको ब्यक्तिको कोठामै सिसि क्यामेरा जडान गर्न मिल्छ !!??? के यो मानव अधिकार हनन हैन ???
@PrakritiLamichhane-he6sq
@PrakritiLamichhane-he6sq 4 күн бұрын
Jai ghanti
@premkhadka1534
@premkhadka1534 4 күн бұрын
कच्चा वेेैद्यकाे यमपुरीकाे यात्रा भनेकाे यही हाे ।
@sumandhakal6399
@sumandhakal6399 22 сағат бұрын
Karbae hunu paro police lae
@Narayansaud7046
@Narayansaud7046 4 күн бұрын
Sisi Camera jadan garnu gairkanun ho bhannu bhayana ta
@kishorman7233
@kishorman7233 4 күн бұрын
Naitakhin netrato la kunai bakti ko pida harara ramauna rakha ko cc Camara ta haina?
@TekPun
@TekPun 4 күн бұрын
Parramatta jiu photo bahirata ayoni ani chup lagera basna parneho?
@Aarohi-pd1
@Aarohi-pd1 4 күн бұрын
Police ko daadagiri ho turunta kaarbahi garnu parchhh
@durganeupane185
@durganeupane185 4 күн бұрын
इ निकोलस भन्ने मान्छेले पटक पटक रबिलाइ खेदिरहेको छ अाज पनि केहि गडबड हुदैछ है निकोलस रा स पा समर्थक चै होइन जस्तो लाग्छ मलाइत
Quando eu quero Sushi (sem desperdiçar) 🍣
00:26
Los Wagners
Рет қаралды 15 МЛН
Cat mode and a glass of water #family #humor #fun
00:22
Kotiki_Z
Рет қаралды 42 МЛН
Putin and Trump negotiations / Countries offering venues
13:49
NEXTA Live
Рет қаралды 176 М.
Arson epidemic in Russia / YouTube blocked in Russia
12:45
NEXTA Live
Рет қаралды 380 М.