अब त हद भयाेआफै कार्यकर्ता लगाएर फाेहाेर गर्ने अनि नियमानुसार ताेकिएकाे जरिवाना नतिर्ने? यहि हाे अनुशासान? लाज पनि लजाउनु पर्ने हाे
@singhabdrthapa36684 сағат бұрын
Balen is great
@ganeshparajuli57664 сағат бұрын
महानगर पालिकाकाे नियम सरकारले पालना गर्नुनै राम्रो हुनेछ ,।।
@bishnuprasadneupane8533 сағат бұрын
मुलुक र नागरिक लुटमा मात्र दुई तिहाई सांसद बेाकेका हस्ति दुई दल केा तल्लीन र चिन्तन हुनु दुर्भाग्य !
@bishnuprasadneupane8533 сағат бұрын
बालेन राजनितिज्ञ हेाईनन् तर जनप्रेमि र बिकाश प्रेमि छन । नेपाल र नेपालीलाई राजनिति आबस्यक छैन , मुलुक र नागरिक केा बिकाश सम्बृद्धि र अस्थितववान निति आबस्यक छ ।
@ghanlimbu90633 сағат бұрын
ठीक भो
@dharmrajdhakal32494 сағат бұрын
देशमा केही छैन यी कुकनर हरुले जिम्वेबारी नलिएर खाइलाई नै प्रसय दीएर यो हालत छ
@SantoshTamang-q8t3 сағат бұрын
Sahi kura garo
@TejkumarGhimire3 сағат бұрын
१००%
@bisnubhatta54993 сағат бұрын
ठिक छनी
@sonamlamalama1455Сағат бұрын
एउटा अचमैं लाग्ने कुरा काठमाडौं जिल्ला प्रशासनले व्यस्त ठाउंमा किन सभा गर्न दियाे ?
@dharmrajdhakal32494 сағат бұрын
पंचे हैन राणा शासन नै हो र
@panews39422 сағат бұрын
अमेरिकाको उदाहरण गलत हो नि
@dhurbapaudel-es7fv3 сағат бұрын
फोहोर बनाए पछि सफा गर्नु पर्छ
@gocool18664 сағат бұрын
Ktm kunai feri fohor ko dungur le ganauni vayo vane ascharya mannu parnu pardaina. Kinaki Balen le Nepal govt ra aru local govt sana coordinate garera permanent solution ko prayas garnu tw kata ho kata khali youtube stuntbaaz matra gareko dekhinxa.
@bishnuprasadneupane8533 сағат бұрын
बालेन राजनितिज्ञ हेाईनन् तर जनप्रेमि र बिकाश प्रेमि छन । नेपाल र नेपालीलाई राजनिति आबस्यक छैन , मुलुक र नागरिक केा बिकाश सम्बृद्धि र अस्थितववान निति आबस्यक छ ।