अन्तरवार्ताकार अलि धेरै नरम ..... अरु सँग त निकै कठोर हुन्थे
@rameshsharma-vg5iw3 күн бұрын
😂😂😂
@rajkumarbidari-m3d3 күн бұрын
😂😂😂😂
@JhapastandardConcreteudhyog15 сағат бұрын
व्यक्तित्व शालीन भए पछि मनबाट सम्मान पलाउँछ
@bharatsharma97873 күн бұрын
यि कमन्युस्ट हरु सानो सानो भावनात्मक कुरा गरेर मन जीत्न खोज्छन ।
@keshabghale12143 күн бұрын
१० घन्टासम्म पनि नेताहरूको अन्तर्वार्तामा कुनै लाइक नै आएन छ ।।😅
@bednidhibhattarai65233 күн бұрын
आलोचना शिष्ट भाषा , तथ्यमा आधारित भए आलोचक , आलोचित र पाठक सवैलाई फाइदा हुन्छ जस्तो मलाई लाग्छ ।
@rameshsharma-vg5iw3 күн бұрын
राजेन्द्र वानिया ले एक दिन मासुभात पकाएर माकुने लाई घरमै बोलाएर गफ गर्नुस question को answer पनि यो हो भनेर अन्तर्वार्ता लिनुस अहिले सम्म कै झुर अन्तरवार्ता😂
@TekendraprasadKhanal3 күн бұрын
राजेन्द्र बानिया माधब नेपाल संग तेति शाह्रो निर्मम भएर प्रस्न गर्नु भएन। सायद वाहा नेपाल प्रति लोयल हुनु हुन्छ।
@debendrabudhathoki41073 күн бұрын
यो पनौतिको जबाफ त त्यस्तै हो बानिया जि कार्यक्रम भएको ले हेर्ने आट गर्दैछु !
@lemgurung3 күн бұрын
राजेन्द्रेजी , तपाईंको सबैजसो कार्यक्रम हेर्ने गर्छु । तपाईको यो लोकप्रिय राष्ट्रिय टेलिभिजनमा यस्ता गन्हाएका टेस्टेड पात्रहरू ल्याएको अलि सुहाएन । त्यसैले आगामी दिनहरूमा यी भकरा ओगटेर बसेका बूढा गोरूहरु ल्याउने कष्ट नगर्नुहोला ! बरू असलपात्रहरु पाउनु भएन भने कार्यक्रम नै बन्द गर्दामा राम्रो हुनेछ ।
@keshab23703 күн бұрын
सानो छाती भएको आफै मात्र सही राम्रो अरु सब खराब सम्झने जनमानसले कसरी मूल्याङ्कन गरिरहेछन् ख्याल नगर्ने कम्युनिष्टको बदनाम गर्ने मध्येका एक माधव नेपाल पनी हुन जसले धर्म मान्दिन भन्छन् तिनको मनमा दयामाया सेवाको भाव नै रहन्न जसले धर्म मान्दैनन् अनी यस्ताहरुले देश जनताकाे भलो गर्लान् भनेर हामीले आज सम्म विश्वास गर्दै आउनु नै ठूलो भूल रहेछ 😂😂😂😂
@subashbaral73573 күн бұрын
मो जान्ने,मोईले बुझेको, मो बाहेक कोही छैन,मोही हो राजा को खुट्टा ढोगेर माफी माग्ने,मो बाहेक कसैले राजा को खुट्टा ढोग्न पाउदैन,मो बाहेक कसैले जानेको छैन, यस्ता अपराधी लाई पनी नेता मान्ने धिक्कार छ यस्ता जनता लाई।
@bhaktabahadurdura61113 күн бұрын
ऐ डाका, फटहा, यत्रो समय राजनितिक पार्टीको नेतृत्व गरेको र प्रधानमन्त्री सम्म हुंदा किन आफ्नो जिल्लाको समस्या समाधान नगरेको मलाई लाग्छ नेपाल नेतामा काम नलाग्ने नेतामा पहिलो नंम्वरमा माधव नेपाल आउछ ।
@KhemNeupane-ne9hu3 күн бұрын
सक्नु हुन्छ भने गाउँ घर मा गऐर गरिब निमुखा को अन्तवार्ता लिनु सर हजुरले पनि गोर्खा छोडे पछि काठमाडौं को पानी लाग्यो हजुरकै जिल्ला गोर्खा म कति समस्या छन ख्याल गर्नु भाको छ कि माई
@harishchandradevkota85243 күн бұрын
एमाले ईतिहासको सबै भन्दा धेरै कुण्ठा ग्रस्त नेता।
@iloveMom-s4v2 күн бұрын
माधब नेपाल ले एमाले छोडेपछी एमाले ओरालो लाग्यो.जब आफ्नो पाटीका बरिष्ट नेताको ठाउ .ईज्जत गरिदैन भने.त्यो पाटीले जनताको काम कसरी गर्छ.जनताले बिश्वास गर्नु बेकार छ
@rimalgaming44033 күн бұрын
गोलबन्दको आकार ठुलो बनाउदा राम्रो बिचारको सम्मा❤
@deepakrajacharya3073 күн бұрын
राजाकाे दण्डवत गनें माकुनेलाई हिजो राजाले पनि मन पराउथे ।
@prakashjungkarki85863 күн бұрын
यि सवै दिनभर भारतिय विस्तारवादकाे नारा लगाउने र दिउसाे तथा राति रअ का एजेण्ट र भारतिय नेता लुकी छिपी भेट्ने हुन यी सवै यि वाहेक अरु नभेट्याउने रहेछन पत्रकारले नी ।
@rudramanilamsal49632 күн бұрын
बालेन लाई लेउनु पर्यो सर हजुर को कार्यक्रम मा यक पटक , देश को ज्ल्दो बल्दो समयमा र समाधान को उपायहरु कसरी पता लाउन सकिन्छ
@padam83093 күн бұрын
जसले आफ्नो धर्म संस्कृति बेचेर ज्यान पालेको छ उही अझै पण्डितको छोरा रे।
@बिप्लवप्रतीक3 күн бұрын
राजनीतिमा यो जति गद्दार र पद लोभ भएको नेता अरु कोहि छ भने तेहि नालायक नेता भनेको यो होलिवाइन हो ।एक उदाहरण ज्ञानेन्द्र लाई भेटी चढाइ प्रधानमन्त्री बन्न गयको जलन्त हुन।
@deepakrajacharya3073 күн бұрын
क. मनमोहन अधिकारीले कति बाेल्न पाउनु भयो ?
@Tikabhandari-r4t2 күн бұрын
आज को कार्यक्रम सबै हेरिन अल्छी लागो
@RajuNiraula-r6v3 күн бұрын
अन्तरबार्ता लिने कहिकतै कसैलाई नभेटेर योमान्छे मात्रै भेटियो।
@bishalgaming43223 күн бұрын
Baniya Jee is very soft toward Madhav Nepal. Unlike his previous interview
@bishalniraula81523 күн бұрын
प्रस्न सोदाईबाट बुझियो बानीया दाई होचो नेता भेटे झम्टने झम्टनु पर्नेलाई बुई चडाउने। लास्टमा गालामा मोई पनी खाईदेको भए अजै उत्तम हुन्थ्यो😂
@Ramesh-tv1xj3 күн бұрын
आफूभन्दा बलियो र उच्च लाई हेप्न सकिन्न यो प्राकृतिक नियम हो सर😅😅😅जो आफु भन्दा कमजोर छ उसैलाई दबाइन्छ मासिन्छ ध्रुव सत्य
@milanniure47132 күн бұрын
यो कहाँ को कोहोर भन्या?😂😂चुनाब हरूवा भयर प्रम हुने लाज नभयको ब्यक्ती हो मान्छेनै होचो होत😂😂😂
@TekendraprasadKhanal3 күн бұрын
अहिले सत्तामा नभएकोले पुरै फुर्सद छ तेसैले सबै ठाउमा पुगे भो।एउटै शब्द दोहोर्याएर तेहेर्याएर दर्शक श्रोताको समय बर्बाद नगरेको राम्रो।
@iplamichhane50612 күн бұрын
माधव सरले तात्कालिक समयमा ( १९ बुदेताका ) अधिकांश एमाले पृष्ठभूमिका कार्यकर्ताहरुको मनस्थिति सही तरिकाले बुझ्न नसक्नुभएको हो । माधव निकट कार्यकर्ता पनि केपीलाई प्रम र पार्टी अध्यक्षबाट हटाउन चाहे तापनि एमाले फुटाउन तयार थिएनन् । वहाँले उक्त कुराको सही आकलन गर्न नसकेको देखियो ।
@Soul-King_God3 күн бұрын
बिचरा जनता गरिब भए,देस कङ्गाल भयो,भ्रष्टाचारको पहिलो नम्बरमा पर्य्ो सबै जनताको दोस,जनताको खुबि, तिमहरुको लुट्ने क्षमता बन्यो ,जनता गरिबबन्ने खुबि बन्यो हैन,देस डुबाउने जहाज हुन यी चोरहरु
@kcbmrcni38912 күн бұрын
ओली फोबिया भएका बिना ढेवाके एस्ता पात्र जुन आम जनत बाट नरुचाउने पात्र लाई त न बोलाउँदा पनि हुन्थ्यो सर सारै झूर लागो आज को अन्तर्वार्ता अब त बिदा दिनुहोस न एस्ता पात्र लाई कती सम्म र कैले सम्म नेता हुने के का लागि र कीन के गरेका छन् र मान सम्मान पद कुर्ची भ्रष्टाचार भन्दा नेता मा सबै भन्दा बडी बिदेश घुम्ने कता बाट कुन एनजीओ आइएनजिओ र कता बाट पलीत पोसीत छन्
@टुटुल्कोडटकम3 күн бұрын
माधवकुमार नेपालसंग त के अन्तरवार्ता गरिराख्नु होला ! न उनको कुरा सारगर्भित हुन्छ न त नेपाली जनताको निम्ति उपयोगी ।
@subashbaral73573 күн бұрын
माकुने को अन्तिम बिकल्प राजा को खुट्टा ढोगेर दाम चढाई माफी माग्नु
यो जस्तो पाताकी नेता कोहि छैन, रिस कुण्डले ग्रस्त छ ।
@440vold43 күн бұрын
कंबोडिया काण्डको बारेमा माथब र उनको पाटिको के थारणा छ सोधिदिनु भय राम्रो हुन्थ्यो ❤
@kamalbahador21693 күн бұрын
नेपाल मा यो पाटी त्यो पाटी भन्दा पनि सबै पाटी का 89% नेता भ्रष्टाचार छन हुनात राजा पनि राम्रो होइन तर पनि कुनै दिन राजा को सरकार आए र 89% नेता हरु मा 80% नेता जेल मा बसेको आफ नै आँखा अगाडि हेर्न मन्छ मेरो
@TapendraBdr2 күн бұрын
राजेन्द्र सर म तपाईंको ठुलो फ्यान पनि हुँ तपाईंको कार्यक्रम नछुटाएर हेर्छु, तर....यस्तो पादरीलाई यस्तो पवित्र कार्यक्रममा नल्याई दिए हुन्थ्यो ....?
@lalrawat8173 күн бұрын
माधब को राजनीति जिबनी बाट धेरै प्रेरणा मिल्छ।के पि को पनि अन्तरबार्ता लिनु होला
@lemgurung3 күн бұрын
देश बिगार्ने १० खलनायकहरू मध्ये माकुने पनि एक मुख्य पात्र हो । कहिले राजा ज्ञानेन्द्रको पाउमा दाम चढाउने त कहिले प्रधानमन्त्री बन्न पाउँ भनेर बिन्ती पत्र चढाउने अनि दुई ठाउँमा चुनाव हारेर पनि प्रधानमन्त्री खान लाज नलाग्ने मान्छेको जीवन बाट केही सिक्नुपर्दैन ।
@milanniure47133 күн бұрын
ललिता निवास कसरी ब्यापारिलाई बेच्ने प्रेरणा होकि के पाईने हो?कि होलि वाईन पाईने हो?😁😁
@bishnugyawali17023 күн бұрын
माकुने ले जितेको होइन गठवन्धन को झेल गरेको
@veshrajthapa95943 күн бұрын
यि जत्ति कुण्ठा बोक्ने नेता समकालिन नेताहरूमा अरू छैन राष्ट्रिय दल हुन नसक्ने पसल थापेर के बसिरा होला अझैं
@NavarajGautam-dt1vc3 күн бұрын
ए मा लेलाई अाजको ईस्थान प्राप्त गर्नमा के पि को ५% प्रतिशत होला माधव महासचिव हुँदाको सङगठन होईनर मनपर्नुनपर्नु कुरा अलग्गै
@chakragurung92442 күн бұрын
राजाको खुट्टामा भेटि चडाउन जाउ फेरि प्रधानमन्त्री हुन्छौ पन्दित जि
@BasantTila2 күн бұрын
सक्कियको ब्यक्ति सङ सक्कियको अन्तरबार्ता
@miss-zq9yp3 күн бұрын
राजेन्द्र जी मदेब नेपाल एक नम्बर घमन्डी बेइमानी र मतलबि नेता हुन । अब आऊने निर्बचानमा मदेब नेपालको पार्टी पत्तसप हुने निश्चित छ ।
@GyanuPoudel-j2d3 күн бұрын
राजनीतिमा जे पनि हुन्छ भन्ने कुरा प्रष्ट पार्नु भयो ,,,
@OasbahadurkarkiOasbahadurkarki2 күн бұрын
धन्यवाद माधव नेपाल ज्यु.
@shreerampaudel36582 күн бұрын
यथार्थ र सरल नेता एमाले बनाउन महत्वपूर्ण भुमिका निभाउने नेता🙏🙏🙏तर अहिले गलत मान्छेको हातमा एमालेको नेतृत्व जादा यो अबस्था भयो!!
@Honest6113 күн бұрын
है है पादरी बिना ढौवाके होलिवाइनलाइ किन मौका दिएको राजेन्द्र जि 😂😂
@Naare_Vai3 күн бұрын
एमाले बाहेकसँग नरम प्रस्तुति लाग्छ अन्तर्वार्ताकारको।
@MrSunilpdlКүн бұрын
पटक पटक तिनै पनौतीलाई कार्यक्रममा निम्तो दिने?? Audiences says no not again but Baniya brings them again and again !!! It’s just too much
@pragatikiranranarana5282 күн бұрын
विगतमा जेजे भयो भयो एमाले र समाजबादी पार्टी मिल्नु पर्छ घमण्डले गर्दा विरोधी लाई फाइदा मात्र हुन्छ सके सबै कम्युनिस्ट पार्टी मिल्नु पर्छ यदि त्यो सम्भव भयन भने पनि एमाले र समाजबादी मिल्नै पर्छ
@RabindraShrestha-zz8mfКүн бұрын
अादाणिय कमरेड
@Dynamic8403 күн бұрын
कस्ता कस्ता पात्र आउछन् अन्तर्वार्तामा 😂😂 मर्ने बेलामा पनि अझै घुर्की लाउन नछाड्ने
@ElyanceKhadka2 сағат бұрын
सिंह जि🤗🤗
@jayaramtamata21353 күн бұрын
Congratulations ex pm for your nice interviews
@youthleaderd2 күн бұрын
सरल नेता
@surajrana56362 күн бұрын
यि बाहुन का सन्तान हरू कुरा चाही आगरा का गर्छन काम चाही गाग्रा का, जति नै ठुला ठुला कुरा गरे पनि अन्तत पैसा धन को कुरा आएपछी आफ्नै आमा पनि बेच्छन देश को त के कुरा
@shreerai39203 күн бұрын
बाँनिया जी लाई guest को अभाव खड्किएकै हो भन्या? 😉 कहिले काही हेर्ने कथाको पात्रहरू झैँ कोहि ल्याउनुस् बोई यि बड्ढा भन्दा त? I liked your show by the way lol
@milanniure47132 күн бұрын
पन्डित को छोरो भन्न एस्लाई लाज लागेन कति होलि वाईन लाई भन्छन त बजारमा सत्य हो?😏😁
@yamnathpaudel84583 күн бұрын
" म त घरमा बाढी पसेको मान्छे ।"- माधब कुमार नेपाल, सायद बाढी पस्ने अबस्था आफैं सिर्जना गरे ।
@khitizbajgain78452 күн бұрын
पण्डित को छोरो पास्टर भन् न पत्रुकार
@ramparsurai40543 күн бұрын
स्वयम् आफै अनि तिम्रा पकेट भित्रका सबै सच्चा तन मन भित्रै बाट मावबादी ढिलो नगरी प्रवेश गरेस तेसैमा भलाई हुनेछ
@rameshsharma-vg5iw3 күн бұрын
कठै यो माकुने.. प्रचन्ड को पछि लाग्ना को नतिजा
@MahanandaLuitel3 күн бұрын
I found in him good coordinating skills. He is bold, matured and sensible. Although, he is not free of allegations, he is much matured than Mr. Oli. When Oli speaks, his standard of speech is no better than a buffaloes herder. Talking about corruption cases, he too doesn’t have clean cheat. However, he is far better than Oli !
@LalitMayal-o7k3 күн бұрын
Great leader ❤❤❤
@RajuNigrani3 күн бұрын
4:57 सबै को गफ । सरकार मा नहुदा मात्र हो । यो पनि खड्गे भन्दा कम घमण्डी छैन
@dineshbist78593 күн бұрын
10करोड को कुरा गर्यो त्यत्रो पैसा केपिले का बाट लियो छान विन गर्नु पर्दैन । अनि आफ्नै पार्टीका नेता उस्का परिवार लाई सब थोक गरिदिने । अभिब्यक्ती दिने भूत पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल ले यस्तो अभिव्यक्त दिदा टुलु टुलु हेरिरहने पत्रकार देखेर दाया लागेर आयो । सकिन्छ भने यो कुरा छान विन गरियोस् ।
@mohanprasaddhakal-u7bКүн бұрын
पंडित का छोरा नक्सली (वर्गशत्रूकोटाउकोकाटेर ढोकामा पंजा छाप लगाएपछि मात्रै कम्युनिस्ट होइन्छ भन्ने समूह) कार्यकर्ता! ०४६ सालमा मात्रै बहुदलको पक्षमा (जबकी ०३६ सालमा पंचायत लाई जीताउन जनमत बहिष्कारवादी)!
@inspiregeneralknowledge3 күн бұрын
यो पनि नेता होर😂😂😂😂😂😂😂
@Dinesh-jn5xi3 күн бұрын
दात खुस्केको बाघको के काम?? कराएर त सिकार आउदैन होला...??
@GanaRai12 күн бұрын
याे पार्टी ठुलाे बनायाे।बनाउन सकिन्छ।ईण्डियाकाे गइसकेकाे बिजेपीले नसाेचेकाे जित आयाे भन्ने वाहियात कुरा गर्नु भन्दा देशले उपलब्धि के पायाे भन्ने कुरामा बहस गर्नु नि।ब्यबहारिक गफ गरेर के समय खेर फालेकाे हैट।
@kajiramkhatri65973 күн бұрын
तिमी आफै प्र म र पार्टी माहासचिब हुंदा के गरेका थियौ र अहिले आर्कालाई दोष दिने ।
@KhemNeupane-ne9hu3 күн бұрын
के कानै को रैछ भनेको त यस्तो पो बानियाँ सर हजुरलाई पनि लाज लाग्न पर्ने हो म कुनै पार्टी मा आबद्ध छैन है म बिदेश मा छू
@rajendrabdrbist62573 күн бұрын
न खाए पनि देश लाई के दियो आफ्नो जीवन समर्पण गर्ने व्यक्ति ले देश काे लागि के गरे
@ramprasadghimire66093 күн бұрын
होइन माधव अरु भन्दा सफा नै छन। त्यसै बिरोध गर्नु पनि राम्रो होइन। यद्यपि मोहर राखेर प्रधानमन्त्री खान गएकै हुन।
@milanniure47133 күн бұрын
ललिता निवास र होलि वाईन के हो साफ नै हुन😂😂😂
@ILoveSpicyFoød13 күн бұрын
बेकामे प्रदेश सरकार पाल्नको लागि खर्बौ खर्च भैसक्यो चिनले २१/२२ अर्ब पैसा र प्रबिधि लगानी गरेर बनाइ दिएको सुन्दर,आकर्षक,आधुनिक चिटिक्क परेको पोखरा एयरपोर्ट संचालन गर्न नसक्ने अनि २१/२२ अर्ब ऋणको पासो भो भन्ने
@haribahadurpokharel81863 күн бұрын
तुलनात्मक रुपमा केपी चोर भन्दा माधवकुमार नेपाल हजारौं गुना राम्रो छन सालिन भद्रता इमानदारीता सहनसिलता भलादमीपन एकदमै राम्रो लागछ
@bikramthapa39713 күн бұрын
Desk barbad parney one of the most important character
@rajkumarmagar41752 күн бұрын
केपि ओलि झापली हो मौका पायो भने जे पनि गर्न सक्छ। सोड्डो लाई थाङ्नामा सुकाइदियो।
@pramodthapamagar89672 күн бұрын
So called Nepali leaders please please follows or take good lessons with this types journalists
@himalrajgiri75693 күн бұрын
तेरो बाउ को सम्पती ले बना निजगढ मा
@dhamidevsingh60533 күн бұрын
आफनै बहुमतको सरकार ढलाएर काङ्रेस लाई सुम्पे पछि लोकतन्त्र आफै बच्यो नि, ??? हामिले कस्ता नेता पायौ, स्वार्थी नेता??
@baralachyot92653 күн бұрын
अनि अहिले काङ्ग्रेसकै टाङमुनी छ त ओलि.. / सरकार ढालेको कि संसद विघटन गरेको ओलिले?
@himalkarki75363 күн бұрын
Madhab Nepal ko kura man paryo❤
@tejbahadurkhadka70973 күн бұрын
ईतिहास पुरुष।
@sushilghimire69443 күн бұрын
कामै नलाघ्ने कुपात्र मध्य एक हो यो माकुने। माकुने,झले, सेरे, केपी, प्रचण्डे लगायत देशका धमिरा लाई अब सफाइ नगरी देश उकालो लाघ्दैन भन्ने पक्का छ ।
@RaViRavi-nk7je3 күн бұрын
केपि बा भन्दा माधव बा ठिक रहेछ है ।
@deepikashirmal16043 күн бұрын
अब पत्तासाप हुन्छ यो 84मा
@meerkajibaniya66373 күн бұрын
आज बिना ढ्यवा लाई न्याकुम न
@SureshPrasad-k7l3 күн бұрын
मिडियामा भुकेर देश बन्दैन यदि साच्चै परिवर्तन चाहने हो भने सम्पूर्ण विपक्षी दल नागरिक समाज र स्वतन्त्र सँग सहकार्य गरेर अगाडि बढ्नुस् त्यसपछि मात्र परिवर्तन सम्भव छ एक्लै हिँडेर कहीं पुगिन्न 🥲जसरी रवी दुर्गा पक्राउ परे भोलि तपाईंको पनि यही हालत हुन्छ लेखेर राख्नुहोस मदन भण्डारी राज परिवार मारेको देश हो यो
@resungabhusal92992 күн бұрын
आमजनताको लागी आएको भारतीय दुताबास को निशुल्क छात्रबृत्री मा छोरा-छोरी लाई डाक्टर बनाएका को यत्रो फुर्ती … यस्ता लाई पनि नेता मान्ने हाम्रा जनता हैट
@ShibalalSedhain-sv9nn2 күн бұрын
Rastrabata paunasakne sabai faida lisakeko manxeko k kura sunnuho! Oihyat!!
@haribahadurpokharel81863 күн бұрын
केपी वली जस्तो पाखण्डी कोही छैन नत आफ्नो पाटीका सहयात्री हरुलाइ देख्न सक्छ नत अरु पाटीका समकालीन नेतालाई यो केपी नमरेसम्म देश बन्दैन
@krishnabartaula32373 күн бұрын
Tehi KP oli yehi MaKuNe mahasachib huda 15 barsa muni basera kaam gareko ho. Ani KP oli adakshe hune bittikai yo MaKuNe ko chati polera party futayera hidyo. Bhane pachi samakalin sathi sanga basna nasakne ko rahecha? Pad Jane bittikai party futaunu ko rahecha bichar garnu hola
@haribahadurpokharel81863 күн бұрын
@krishnabartaula3237 अली बढी नै पेलेर गएनी नि त केपीले माधवकुमार नेपाल मात्रै होइन भिम रावल घनश्याम भुसाल बामदेव गौतम लगायत थुप्रै नेताहरू लाई वलीले घरन घाटको बनाएका छन
@RajKumar-vq5rh3 күн бұрын
Ta Pani Marnu parxa desh bannaw
@anirudrapokharel10423 күн бұрын
,येस्तै कथाले बालुवाटार कान्ठ पच्लार।
@surendraamatya43823 күн бұрын
आज सम्म को सब भन्दा फितलो र बकवास कार्यक्रम भयो राजेन्द्र सर😮😮😮
@gyanendrasunar90683 күн бұрын
राजालाई दाम चढायर ढाेग्ने मध्यकाे एक हाेईनन र यी अझ नाटक बढि
@GaneshGhimire-g3q2 күн бұрын
यो बार्तालाभ अर्थ न ब्यार्थ को भयो नि
@arphanazaad71423 күн бұрын
Great Leader Madhav comrade
@gopallimbu30343 күн бұрын
बैध बा/ माकुने, बा /गौतम बा/ झल्लु बा / का शक्ति बिलाए अब दिन गए यी बा का ,,,,,,,,,,,