पुरुषोत्तम न्यौपाने सर भोटर मात्र हैनन् हजुर हजुर नेकपा एमाले गण्डकी प्रदेशको प्रदेश सदस्य पनि हुनुहुन्छ हैन र?
@startubenepal49273 ай бұрын
हो
@sovaram91793 ай бұрын
Oman ko news kahile aauxa sir
@jhalak24538 Жыл бұрын
पुरुषाेतम प्रजापतिहरु एमालेका लम्पट झोले कार्यकर्ताहरु हुन। यिनिहरुले एमालेको झोले लम्पट भएर सम्पूर्ण कलाकारको बेइज्जत गरेको छ। प्रजापति नर्सिङ क्याम्पसमा जागिरे तर काममा कहिले नजाने कारण अख्तियारमा मुद्दा खेपिरहेका छन।
@ManjulaBk-v1g3 ай бұрын
❤❤❤
@pragatikiranranarana528 Жыл бұрын
बीच बीचमा जस्तो गाउँन सक्दिन भन्नु हुन्छ तर बिच बिचमा भन्दा गए गुज्रेको गित गाउने त्यही राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान भित्रै हुनुहुन्छ उहाँहरू माथि किन प्रश्न गर्न सक्दैनन्? सधैं दुर्गेश थापा माथि औंला किन? सुनियोजित तरिकाले दुर्गेश थापा माथि बारम्बार प्रहार गरिँदैछ तर हामी दर्शकले राम्रो सङ्ग चिनेका छौं