येस्तो पुरानो रिटिरिवाज हरु सुन्नु पाउदा सारै मन मा आनन्द आउँछ जय मगर
@renishmidhunmagar9623 жыл бұрын
एक दम राम्रो छ हजुर यो भिडियो हेरेर पहिला यस्तै रमाइलो गरेको गाउँ को याद आयो।🙏🙏🙏
@sbrmrana4948 Жыл бұрын
Saraiii mitho bhakaa Nachnu man lagnii
@suchitragurung76573 жыл бұрын
Nice traditional culture, we have to conserve such old song. Thanks for all team.
@doluranamgr75875 жыл бұрын
एकदम आर्गानिक लोक सस्कृती । ....हितकारी मायालाइ फुलकोमाला झललल साइली सलल ।
@ganeshrajadhikari94173 жыл бұрын
सारै सुन्दर भाका हाम्रो स्याङ्जा 💕🙏
@taragurung35203 жыл бұрын
गीत सारै मीठो छ तर शब्दा बुजेन
@pitamberthapa17173 жыл бұрын
यस्ताे अर्गानीक नाच को भिडीयो देख्न अब मुश्किल छ लोभ हुँदै गएको छ भिडीयो अपलोड गर्नु हुने लाई मुरि मुरि धन्नेबाद ,,,,
@suchitragurung76573 жыл бұрын
Beautiful cultural entertainment of our villagers. I like it. Thanks for all artist.
@rukmagar-v1z2 ай бұрын
Yo hamro Sanskriti Lai joagaunu parcha hai❤
@kesharthapa74535 жыл бұрын
हाम्रो लोपन्मुख हुन लागेको सस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर अनबरतरुपमा पाईला अगाडि बधाउदै गर्दा कहिले पुर्निमाको जुन, हेरेर कान्छिको, सम्झनामा , तिपिकल कौह्रा अनि झ्याउरे भाकालाई प्रस्तुत गरिदिनुभएकोमा धेरै धेरै बधाई छ हजुरलाई, , , , !