डा उद्धवको विश्लेषण : निकै गलत बाटोमा राजनीति ।।अकल्पनीय अवस्था बेहोर्दै नेपाल र नेपाली_DrUddhav

  Рет қаралды 7,416

Churo Kuro TV

Churo Kuro TV

4 күн бұрын

Churo Kuro Tv
मुख्यतया यस टिभीमा राजनैतिक, आर्थिक, सांस्कृतिक तथा समसामयिक विषयमा सम्बन्धित व्यक्तिसँग गरीएको कुराकानी, तथा समाचारमूलक सामाग्री प्रशारण गरिन्छ । हामीले प्रशारण गरेका सामाग्रीले समाज रुपान्तरणमा अहम् भूमिका खेल्नेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । यसका लागि तपाईहरुको बलियो साथ नै हाम्रो सफलता हो । हामी तपाईंहरुको निरन्तर सल्लाह सुझावको प्रतिक्षामा छौ ।
#kpoli
#ravi
#prachanda
#rishidhamala
#sidhakurajanatasanga
Program : Churo Bahas With Umesh Subedi
Presenter : Umesh Subedi
Guest: Dr Uddhav Sigdel
Camera : Kabindra Oli
Editor : Kabindra Oli
Don't forget to Like, Comment, Share and Subscribe.

Пікірлер: 29
@SunilSharma-le2ce
@SunilSharma-le2ce Күн бұрын
उध्ब सर बि.जे.पी. को साइज खुम्चियो छ। त्यस को कारण नेपाल फ्याकटर हो।
@ananathsapkota2032
@ananathsapkota2032 2 күн бұрын
उद्धव सर, देश र नेपालि नागरिकको लागि भलो चिताउने भनेको राजसंस्था र राजा नै रहेछन् पार्टी र नेता हरु त बिदेसी दलालि स्वार्थी र सोलो पोईजन् पो हुँदो रहेछन् घामजस्तै छर्लङ्ग भयो अबत् तैपनि राम्रा ब्यक्तिहरु ठाऊमा पुग्नको लागि ०४७ जिन्दावाद परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद, जय देश जय नागरिक जय नरेश जय नेपाल आमाको,०४६ पछिको नेता कार्यकर्ता बेपारि कर्मचारी हरुको सम्पत्ति छानबिन गरी दोषीलाई जेलहालौ र सम्पत्ति राष्टिय करण गरि देश बिकासमा लगाऔं,कसोहोला् हजुर ?
@Khanal143
@Khanal143 2 күн бұрын
कति धेरै मनपर्ने विश्लेषण गर्नु भयो।❤ दुवै जनालाई धेरै धेरै धन्यवाद ❤
@dhanbahadur4918
@dhanbahadur4918 2 күн бұрын
राजनीतिसहीबाटोमाभै,नेपाल,२०,२५, बर्ष,पहिले,नेपाल,सवीजरलैनड,बनीसकथयो
@narainsinghthapa5255
@narainsinghthapa5255 2 күн бұрын
Dr. Uddhav Sigdel jiu ko vishlesan sahi ra samay sandarbhik lagyo. Hamro yo purano bhanine netaharu sudhrana awashyak chha, natra latariyera hidna parne chha hola.
@indirakarki5858
@indirakarki5858 2 күн бұрын
फेल यो दलीय सम्सदीय बेबस्था राजा साझा नै बेस्ट
@udayarajniroula-cr1xh
@udayarajniroula-cr1xh 2 күн бұрын
सहि विश्लेषण ।
@jayantilama5924
@jayantilama5924 2 күн бұрын
अत्ति उत्तम बिश्लेशन! साह्रै ब्यवहारिक र चित्त बुझ्ने। 🙏🙏🙏😇😇😇
@chattarasunuwar3421
@chattarasunuwar3421 2 күн бұрын
अन्तर बार्ता भयेको मिति पनिभनिदिनुभए अथवा लेखिदिनु भऐ अाभारि हुनेथियाै🙏🙏
@h4-iv3uf
@h4-iv3uf 2 күн бұрын
Very good interview Thank you gust and Churo team Nepal ra Nepali ko jai hoss
@shambhukuikel7169
@shambhukuikel7169 2 күн бұрын
❤❤❤धन्यवाद डा उद्दब सिग्देल ज्यु अत्यन्तै महत्त्वपूर्ण बीस भु राजनिती र यहाँकाे गन्तब्यकाे बारेमा प्रष्ट गर्नु भयाे ।
@moonlights9925
@moonlights9925 2 күн бұрын
Sir bharat dahal sir ko interview linu paryo
@buddhidahal2468
@buddhidahal2468 2 күн бұрын
अब केही दिन भष्ट हरू तस्कर हरू देश का गद्दार नेता हरू बच्ने उपाए भनेको ठुला दुई दल मिलेर सरकार बनाएर संकट काल ६ महिना होला हदैगरे त्यास पछि ?
@aslamimagyar6303
@aslamimagyar6303 2 күн бұрын
" मै बाइलोजिकल पैदा नहि हुवा हु, परमात्माकी बजहसे है"- नरेन्द्र मोदिले यस्तो भन्नु पश्चिमी कारणले हो ? नेपालको बुद्धिजीवी सतही ज्ञान् पेल्छन त्यो देशको शासनकालमा तेहि शासकको ग्राउन्ड परिस्थिति के थियो बुझ्दै नबुझी सारा कुरा एउटालाई थुपारेर फोकटिया ज्ञान नपेलौ।
@krishnabhatt3918
@krishnabhatt3918 2 күн бұрын
Namaskar
@yogendrapaudel1610
@yogendrapaudel1610 2 күн бұрын
Umesh ji tapaile gareko bislesan kina mildaina sodnu na.
@homnathlamichhane739
@homnathlamichhane739 2 күн бұрын
ॐॐॐ राजा ल्याउ देश बचाउ ॐॐॐ
@laxxuniroula5051
@laxxuniroula5051 2 күн бұрын
🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@yogendrapaudel1610
@yogendrapaudel1610 2 күн бұрын
Sabai Lai sodnu ta sabaike gareko bislesan kina mildeina sodnu na
@KashiNatholi
@KashiNatholi 2 күн бұрын
Uddav.jesan.b.dahal,s.k.c,Shyam basnet,s analysis best
@Kushallama293
@Kushallama293 2 күн бұрын
धेरै राम्रो बिस्लेषण गर्नु हुन्छ प्राध्यापक उद्दब सर उमेश सर नमन गर्द छु🙏🌷🙏🌷
@sherjungthakuri7283
@sherjungthakuri7283 2 күн бұрын
Tyo hario bass syam Basnet ko antarbarta linu vanda yesto bislesan sunnu man lagcha hai
@faninarayansigdel2865
@faninarayansigdel2865 2 күн бұрын
भाजपाकाे मातृ संस्था RSS, पश्चिमा जगत् , त्यहाँकाे सैनिक नेतृत्व र त्यहाँकाे सर्वोच्च अदालत समेत सक्रिय रूपमा विरोधमा लाग्दा समेत जसले त्यति धेरै सांसद पद जिते जिताए - ती हुन् त्यहाँका प्रधानमन्त्री नरेन्द्र माेदी। उनी हामी नेपाली का लागि जतिसुकै अपाच्य रहेको भए तापनि इन्डिया र हिन्दु धर्मको जागरणका लागि सबैभन्दा सबल र अति नै चतुरो नेता हुन् - नरेन्द्र माेदी। उनलेे पश्चिमा राष्ट्रहरुकाे उक्त चाैतर्फी दबाबहरुलाई उपेक्षा गरेर रुससित मिलेर इन्डिया काे जुन सुरक्षा गरे -त्यो उहाँको अभूतपूर्व सफलता ठहरिएकाे छ। अभूतपूर्व
@KDRai-sn8gy
@KDRai-sn8gy Күн бұрын
पहिला त Dr. सापले मोदिले 400 सीट ल्याउँछ भन्नू भा थियो। नेपाल mis- civilization भएको देशमा त्पाईंले हिन्दुराजा भन्दै गर्दा, भोलि नेपाल पनि इज्राइल/ पालेस्टाइन बन्नेछ। योस्तो बिचार दिने मान्छे कुन तह तप्कको हुनुहुन्छ आफै अँक दिनुहोला है!
@mohandumre9225
@mohandumre9225 2 күн бұрын
धेरै पछी आउनु भो
@aslamimagyar6303
@aslamimagyar6303 2 күн бұрын
अरे नरेन्द्र मोदिले जनतामा आधारभुट चिजे राम्रो गरिदिएको भए इन्द्रेको बाउ चन्द्रे आए नि कसैको केही लाग्दैन थियो। तेत्रो अर्थतन्त्र भएको देश 80 करोड जनता प्रतिमाह 5 kg रासनमा लाइन लाग्नुपर्ने ? हैट नेपाली बुद्धिजीवी
@tooltool1252
@tooltool1252 2 күн бұрын
Purano interview k halayko Naya halnu paryo 😂😂😂😂 churo kuro😢😢😢😢
Универ. 13 лет спустя - ВСЕ СЕРИИ ПОДРЯД
9:07:11
Комедии 2023
Рет қаралды 6 МЛН
Khó thế mà cũng làm được || How did the police do that? #shorts
01:00
3 wheeler new bike fitting
00:19
Ruhul Shorts
Рет қаралды 51 МЛН