उद्योगीसँग बिजुलीको बिल उठाउने सवालमा लेखा समितिमा भयो चर्काचर्की | Kantipur Samachar

  Рет қаралды 15,440

Kantipur TV HD

Kantipur TV HD

Күн бұрын

सार्वजनिक लेखा समितिमा डेडिकेडेट ट्रंकलाइन विवादमा निर्णय गर्ने विषयमा चर्काचर्की भएको छ ।
विस्तृत : kantipurtv.com...
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
www.youtube.co...
Click here to Download our Apps: www.kantipurtv....
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook....
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 106
@bibasSherpa-lr3vq
@bibasSherpa-lr3vq 18 күн бұрын
यो सभापति बनाउदालाई झुन्डाउनु पर्छ अब😮
@binrai1826
@binrai1826 18 күн бұрын
एमाले काङ्ग्रेसलाई भोट हाल्ने जनताले आफ्ना औंला काट्न तयार हौं।म पनि एमालेमा भोट ठोकेको मान्छे हुं।औंला काट्न त सक्दिन थुक्नु चाहिँ थुक्दैछु😃।
@sumankarki1989
@sumankarki1989 18 күн бұрын
mawobadi, raprapa chai khoi?
@binrai1826
@binrai1826 18 күн бұрын
@@sumankarki1989 बिजुलीको बक्यौतामा तिनीहरु सकारात्मक देखिएका छन।
@binrai1826
@binrai1826 18 күн бұрын
यो सभापतिलाई बागमतीमा फ्यालिदिउ।थुथु..।
@balarajbk212
@balarajbk212 18 күн бұрын
एमाले सधै बिचौलियाको पक्षमा छ।
@NewGeneration12-f8t
@NewGeneration12-f8t 18 күн бұрын
केपी वली प्रधानमन्त्री भएर बालुवाटार पस्दा ७ खरब बैदशिक रिन थियो। ३ बर्षपछि केपी प्रधानमन्त्री पद हटेर बालुवाटारबाट निस्कदाँ १८ खरब रिन पुग्यो। केपीको ३ बर्षे कार्यकालमा ११ खर्ब रिन बढेछ। पछि तेसैको ५/६ खर्ब ब्याज तिर्दा २४ खरब रिन पुग्यो। अब हेर्दै जानुस १/२ बर्षमा ३० खरब रिन पुगेको समाचार पाउनेछ जनताले।
@shakyak8180
@shakyak8180 18 күн бұрын
यो सभापति पैसा उठाउनु भन्दापनि अलमल्याउन खोज्दै छ! भ्रम सृजनागर्न एमालेले खोज्दै छ!एस्तै हो भने एमालेको पत्ता साफ हुने छ!जनताले बुझि सकेको छ ।कुलमान होइन एमाले बेमान छ! एस बिसयमा!
@suwarnatamang5197
@suwarnatamang5197 18 күн бұрын
Yo sabhapati byapari ko jhole ho..
@widlinkmedia8207
@widlinkmedia8207 18 күн бұрын
यो ऋषिकेश पोखरेल भन्ने पटाहा मात्रै भनेको महाको डाका पनि रहेछ यसले ब्यापारी जोगाउने र कुलमान फसाउने बाहेक केहि कुरा गर्दैन त । यो त एमालेको कुलंघार नै रहेछ ।
@user-lu3dv2il6z
@user-lu3dv2il6z 18 күн бұрын
यो सभापति दलालहरुकाे नाइके हो 😁😁
@user-lu3dv2il6z
@user-lu3dv2il6z 18 күн бұрын
बिजुलीको पैसा दलाल बाट जसरी पनि उठाउनुपर्छ
@premrajjoshi5711
@premrajjoshi5711 17 күн бұрын
लेखा समितिको सभापतिलाइ छानबिन गर यस्को बदनियतले गर्दा देश लाइ नोक्सान हुदै छ !!
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 18 күн бұрын
येा शभापती अेालीकेा हनुमान हेा!!
@Time2723
@Time2723 18 күн бұрын
रमाइलो रैछ
@premrajjoshi5711
@premrajjoshi5711 17 күн бұрын
बिचौलियाको सङ्ख्या बढि देखियो यो सभापतिलाइ सडकमा घिसार्नु पर्छ !!
@roshanshrestha5242
@roshanshrestha5242 18 күн бұрын
यो लेखा समिति ले निष्कर्ष निकाल्ने भन्दा पनी मुद्दा झन् विवादास्पद बनाउने काम गरेको छ। सभापती प्रमुख सरकार पक्ष भएपछि यो विषय टुङ्गो लाग्ने अवस्था देखिँदैन।
@suzanrayee9997
@suzanrayee9997 18 күн бұрын
व्यापारीको सेवक दुई पार्टी थुक्क बरु सबै मर्नु नी
@EdwindeKorte
@EdwindeKorte 18 күн бұрын
यो सभापती कुन पार्टिको चुथिया हो यस्लाई भोट दिने जनता कस्ता हुन।।।
@RajGole-l3d
@RajGole-l3d 18 күн бұрын
Yo chor Amale ko ho .
@marketkingganesh1381
@marketkingganesh1381 18 күн бұрын
Yemal ko ni aru ko huna sakla ra?
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 18 күн бұрын
अेाली , देउवा र प्रचण्डलाई जेल हालैा!! यीनीहरुकै पालामा बक्यैाता नउठेकेा हेा!
@BalKrishnaBohora-vk7ud
@BalKrishnaBohora-vk7ud 18 күн бұрын
सभापतिकाे कुरा जायज हाे पैसा उठाउने र ९ बर्ष सम्म व्यवसायी सँग सेटिङ् गर्ने जाे जाे भए नि कारावाही गर्ने।शुरूमा बुरूक्क बुरूक्क गर्नेहरूकाे निर्णय गर्ने बेलाकाे अवस्था पनि देखियाे।ठग र भ्रष्टाचारीका हनुमानहरू जाेगाउनै लाग्ने हाे भने किन उफ्रेर नाटक गर्नु।
@pramodrana5978
@pramodrana5978 18 күн бұрын
यो सभापतिलाई त्रिशुलीमा बगाइदिए हुन्छ ।यस्ता झोलेको काम छैन।
@dhurbaprasaddangal2640
@dhurbaprasaddangal2640 17 күн бұрын
एमाले सधै बेपारी माडेको पक्षमा छ पैसा उठाउनु होला हाम्रो चाहि लाइन काट्छौ
@amritthapa809
@amritthapa809 18 күн бұрын
तेसैले त माओवादी हुनुमा गर्व लाग्छ्✊✊
@NumberTwenty20
@NumberTwenty20 17 күн бұрын
Chance napaako ho chance payesi maaobadi le ni lutxa
@DoleshBhattarai
@DoleshBhattarai 17 күн бұрын
माओवादी आतंककारी आफ्नो सरकार हुदा किन बक्यौता रकम उठाउन सकेन अहिले उफ्रीदैछ्न्न
@user-gt6jp9xs3r
@user-gt6jp9xs3r 18 күн бұрын
यो सभापति लाई पनि टोखानु पर्दछ
@NamoBuddha958
@NamoBuddha958 18 күн бұрын
सभापतिलाई झुन्ड्याउन पर्ने ।
@ssmk43
@ssmk43 18 күн бұрын
यो सभापति भनाउदो कस्को झोले हो? उखाने कि गुखानेको?? देश बलकार गर्न लागि परेका १२ भाइका मालिकहरु 😠😡😡
@user-rm1kj3hb1l
@user-rm1kj3hb1l 18 күн бұрын
यो देशको सबै भन्दा भ्रष्ट काँग्रेस र एमाले रहेछ🙄🙄🤮
@theslowwalker14
@theslowwalker14 18 күн бұрын
खोडा लेर आइजा म कुरेर बसेको छु 😂
@Mingmarification
@Mingmarification 18 күн бұрын
सत्तामा बसेर ठग्ने काम नगरौ अध्याराका ब्यापारीहरु
@AshokLama-k8s
@AshokLama-k8s 18 күн бұрын
एमालेहरू भ्रष्टाचारीको माफियाहरू हो सबै एमाले नेताहरु
@tenzingsherpa1430
@tenzingsherpa1430 18 күн бұрын
थुक्का ३४० जना मध्ये ५५ जना फटाह माफिया ब्यापारीसग कमिसन खाएर यो देशको १ नम्बर भ्रष्ट एमाले पार्टीको ससदहरुले लाजै पचाए छि छि भ्रष्ट दलालहरु अब हिजो कुलमान आउनु अघि ७३ साल भन्दा अघि लाइन जोडेर पनि पैसा नलिने महाप्रबन्धक भ्रष्ट मुकेश काफ्ले अनि त्यो बेलाको प्रधानमन्त्री र मन्त्रीहरु र ७३ साल कुलमान आए देखीअहिलेसम्म ९ बर्ष ब्यापारी सग कमिसन खाएर कुलमानलाइ पैसा उठाउन नदिने यो देशको भ्रष्ट ३ दलको (भ्रष्टाचारको राजाहरु) प्रधानमन्त्री , मन्त्री र सचिबहरुलाइ कडा कारबाहीको लागी अक्तियार दुरुपयोगमा सिफारिस गर्नु पर्छ साथै यो लेखा समितिको सभापति माथी पनि छानवीन गर्नु पर्छ र अब देखी समयमा बक्यौता नतिनेहरुलाइ एकचोटी मात्रै २५% जरिवाना लगाउने होइन यस्ता तरमाराहरुलाइ बैंक र कर कार्यलयले जसरी बर्सेनि जरिवाना लगाउने सिफारिस गरोस् ।
@Udayapure-j8c
@Udayapure-j8c 18 күн бұрын
यो सभापती लाई हान होउ कसैले यार
@janakacharya4197
@janakacharya4197 18 күн бұрын
एमाले भन्ने पार्टी पुरै दलाल को पार्टी रैछ भन्ने प्रमाणित हुँदै छ ।
@sumanrai8810
@sumanrai8810 17 күн бұрын
याे सभापतिलाई mg खुवाई देउन
@prashantbanjade7247
@prashantbanjade7247 18 күн бұрын
एमाले काङ्ग्रेस भनेकै भ्रष्टचारीको अर्को नाम रहेछ|
@Cskvlogsnp
@Cskvlogsnp 17 күн бұрын
Chor haru Lai na chhada Hai Yo chor nai ho yeslai jhundaunu parxa
@ersujitjha9480
@ersujitjha9480 18 күн бұрын
Wah mero samaniya neta desh prati maya kahile aaucha
@khimkhadka4813
@khimkhadka4813 18 күн бұрын
शभापति पारा हेरम😂न माननीय किना चाहिय‍ो मतीयार uml😢😢😢
@RajGole-l3d
@RajGole-l3d 18 күн бұрын
Good good .....
@meghrajbasnet2277
@meghrajbasnet2277 18 күн бұрын
सभापति नै झाेले भय पछि कहाँ बाट हुन्छ त समाधान
@premrajjoshi5711
@premrajjoshi5711 17 күн бұрын
सभापतिलाइ भोट दिनेहरु पताय कि नाइ ??
@romharshasharma127
@romharshasharma127 18 күн бұрын
यो ब्यबस्था यस्तै हो दबायर थीचेर तानासाही गर्ने
@Leo_subhas
@Leo_subhas 18 күн бұрын
अब त आखा खोल झोले हरु! एमाले भनेको यो देश को किरा हो भित्र भित्र सकाइसक्यो
@amritthapa809
@amritthapa809 18 күн бұрын
८४ मा तपाईंको अमुल्य मत माओवादीलाई हाल्नु खेर जानेछैन
@sitarambasyal5582
@sitarambasyal5582 18 күн бұрын
Good🎉🎉🎉🎉
@user-oj9sh6od1q
@user-oj9sh6od1q 18 күн бұрын
50 corer , bichara back bencher
@bhimsenbhatta3727
@bhimsenbhatta3727 18 күн бұрын
नितिगत भ्रष्टाचार
@kumaracharya8640
@kumaracharya8640 17 күн бұрын
हुकिमी शासन चल्दैन ,
@rajendrashrestha5573
@rajendrashrestha5573 18 күн бұрын
यौटा निर्णय गर्नुपर्दा यो सभापतीको कतीजना बाउ छन् भन्ने निर्णय गर्नुहोला । देशभर भ्रम कस्ले फैलायो तेरो बाउले फैलायो ।
@thapa246
@thapa246 18 күн бұрын
छुट दियको होइन ब्यापारीले एमाले काङ्ग्रेस मावबादी लाई 6,7 अर्ब बुजाउछ्न अनि दिने हुन दाकाहरुले ब्यापारी को गल्ती छोइन हो साथी हो कुरा बुझौ
@widlinkmedia8207
@widlinkmedia8207 18 күн бұрын
yo sabhapati chor rahex
@pokharrajneupane6988
@pokharrajneupane6988 18 күн бұрын
Kp ko varasta chela
@Mr_3StarGaming1
@Mr_3StarGaming1 17 күн бұрын
21arab 88karod jasari pani uthanu paryo. Natra timiharulai ke garnu parxa jantale timiharuko ghar ghar bata dhutane xan
@ajaythapa185
@ajaythapa185 17 күн бұрын
Battiko paisa natiram aba hami chahi Ghar ma batti kat6 ki bhanera darauna parni Chorharuko juhari
@nimasherpa621
@nimasherpa621 18 күн бұрын
Great live meeting adhikam nagarnu ko karan netrituwa le kina chahanna …???? 😢
@lukrajtamang6430
@lukrajtamang6430 16 күн бұрын
fata savapati lai karbai garna parchha
@Dev_Grg
@Dev_Grg 18 күн бұрын
this is Nepal 😊😊😊 थुईक्का 🙃😀😀
@RameshLamsal1991
@RameshLamsal1991 18 күн бұрын
Oliko hanuman savapati....kp li dhhikaar xa
@prajwalmagar3459
@prajwalmagar3459 17 күн бұрын
Yo phataha savapati dhulai pugeko xina gadi na katiho
@SurjSharma-t5s
@SurjSharma-t5s 18 күн бұрын
Prachande le 16 arab khayeko kura aayeko kura thik cha Live garera jantalai jankari dine ktm mayer balen ko style sikeko man paryo.
@DevuGadtaula
@DevuGadtaula 18 күн бұрын
Hoit......😂
@KhadgaMahat
@KhadgaMahat 18 күн бұрын
Chor daka
@NumberTwenty20
@NumberTwenty20 17 күн бұрын
Luteko xa desh chance payesi
@rajeshkarmacharya8390
@rajeshkarmacharya8390 18 күн бұрын
Yo savapatilai lakhetnu paryo
@ghalrai1916
@ghalrai1916 18 күн бұрын
Yo sabhapati le kulman lai taro banoko chha jantale bujheko chhau.
@khimgurtal669
@khimgurtal669 18 күн бұрын
यो खातेलाई कुट्नु पर्ने हो
@user-gt6jp9xs3r
@user-gt6jp9xs3r 18 күн бұрын
यो मुझे सबापति लाई पनि हनु पर्दछ
@viratbhatta7713
@viratbhatta7713 18 күн бұрын
Yo kantipur laee hataunu parx
@samshernepali2567
@samshernepali2567 18 күн бұрын
Savapati out go
@tapendrabahadurshahi3789
@tapendrabahadurshahi3789 18 күн бұрын
Lekha samitiko savapati badmas rahexa
@kisanpakhreen
@kisanpakhreen 18 күн бұрын
Yo savapati ko ghar gherna lagnuparxa kata gayo yuwa haru
@dawalama8306
@dawalama8306 18 күн бұрын
yo sabhapati vanne jantu RIP.
@bijaykc1318
@bijaykc1318 18 күн бұрын
यी स्स्बै दलाल हुन् ,यिनिहरु सबैले यो एक दिनको कार्यक्रमको 5000 भत्ता खान्छन् 🤣
@binodkhulal
@binodkhulal 18 күн бұрын
१६ अर्ब छुट किन दिएको त्यो भन्न पर्यो
@binodkhulal
@binodkhulal 18 күн бұрын
१६ अर्ब किन छुट दिएको प्रचण्डले!!!
@thapa246
@thapa246 18 күн бұрын
छुट दियको होइन ब्यापारीले एमाले काङ्ग्रेस मावबादी लाई 6,7 अर्ब बुजाउछ्न अनि दिने हुन दाकाहरुले ब्यापारी को गल्ती छोइन हो साथी हो कुरा बुझौ
@binodkhulal
@binodkhulal 18 күн бұрын
@@thapa246 तेरिमा जाठा २०८०/१/२७ मा प्रचण्ड सरकार ले १६ अर्ब तिर्न नपर्ने निर्णय किन गर्यो त्यो भनेको हावा गफ नगर
@thapa246
@thapa246 18 күн бұрын
@@binodkhulal तेइत भन्दै छु
@user-gt6jp9xs3r
@user-gt6jp9xs3r 18 күн бұрын
यो मूजि सभापति मुख बट
@dineshchaudhary7813
@dineshchaudhary7813 18 күн бұрын
Desh lutera haru aba bachdainan....
@user-ud3im9ei5r
@user-ud3im9ei5r 18 күн бұрын
हानदे
@narayansingthing2409
@narayansingthing2409 18 күн бұрын
Khate neta haru 😂😂
@GovindBhattarai-yq4pz
@GovindBhattarai-yq4pz 18 күн бұрын
😂😂😂
@Dhondub
@Dhondub 18 күн бұрын
लुटेर शासन गर्नेहरुको शासन भएसम्म भ्रष्टाचार मात्र हुन्छ।
@yadavghimire7886
@yadavghimire7886 18 күн бұрын
यी सभापति इमान्दार छन् जस्तो लाग्छ सार्वजनिक ठाउँमा भएका कार्यक्रममा त्यो देखिन्छ कस्ता कस्ता नेता छन् यार के गुण भएर गका होलान् छलफलका लागि व्यवहार जस्तो प्रस्तुति कस्तो 🤩🤩 यस्तै भएर कसरी उभो लाग्ने हो देश नीति बनाउने सुझाब दिने हो कि रिस पोख्ने ठाउँ हो 😂
@suwarnatamang5197
@suwarnatamang5197 18 күн бұрын
Sabapati kp ra byapariko.jhole raixa..
@rckandel498
@rckandel498 18 күн бұрын
डरायो माओवादी
@thapa246
@thapa246 18 күн бұрын
छुट दियको होइन ब्यापारीले एमाले काङ्ग्रेस मावबादी लाई 6,7 अर्ब बुजाउछ्न अनि दिने हुन दाकाहरुले ब्यापारी को गल्ती छोइन हो साथी हो कुरा बुझौ
@DevbakeryShop-wl6uq
@DevbakeryShop-wl6uq 18 күн бұрын
ऋषिकेस जनतामा आउदा तेरो हबिगत काहाँ पुग्छ अनि नांगाझार हुन्छस
@chetpaudel8212
@chetpaudel8212 18 күн бұрын
माओबादी ले कुले भस्तचारी लाई जोगाउन खोग्दै छ
@karmalamakarma301
@karmalamakarma301 16 күн бұрын
Chor mug haru 😂😂😂😂
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН
1ОШБ Да Вінчі навчання
00:14
AIRSOFT BALAN
Рет қаралды 6 МЛН
The Joker wanted to stand at the front, but unexpectedly was beaten up by Officer Rabbit
00:12
Whoa
01:00
Justin Flom
Рет қаралды 58 МЛН
Bike vs Super Bike Fast Challenge
00:30
Russo
Рет қаралды 23 МЛН