उथुल पुथुल भएरै छाड्छ !प्रचण्डले दिए ओली देउवालाई च्यालेञ्ज,सहमती सार्वजनिक गर्ने हिम्मत छ?Prachanda

  Рет қаралды 83,907

Digital Media

Digital Media

21 күн бұрын

#Prachanda_Speech #digitalmedia #kp_oli_New_Video
उथुल पुथुल भएरै छाड्छ !प्रचण्डले दिए ओली देउवालाई च्यालेञ्ज,सहमती सार्वजनिक गर्ने हिम्मत छ?Prachanda
सत्य तथ्य र विश्वसनिय भिडियोका लागि डिजिटल मिडियालाई सब्स्क्राईब गर्नु होला ।

Пікірлер: 326
@user-pf3vk4yy6z
@user-pf3vk4yy6z 19 күн бұрын
राजा ल्याउ प्रधानमन्त्री ज्यू जनता तिम्रो साथ मा छ अन्तिम मौका जनता दिँदै छौ
@user-sj6yo9pp4f
@user-sj6yo9pp4f 19 күн бұрын
Good ❤❤❤ Yadi raja lyayanau vane timlae kulli banauxan so raja lyau pm Bana hami sath dinxau
@Bikash_Tamang_Lopchan143
@Bikash_Tamang_Lopchan143 20 күн бұрын
म कुनै पार्टीको त होईन तर जुन अहिले एमाले र काङ्ग्रेस ले गरेको सडेन्त्र देख्दा चाई प्रचण्ड सरकार मा रहनुपर्छ र अहिलेसम्म जति वटा भ्रष्टाचारी फाईलहरु छ् तेयो सब खोलेर जेल कोच्नुपर्छ अनि नेपाली जनताले प्रचण्ड लाई जजकार गर्नेछ।प्रचण्ड सरकार🇳🇵🙏
@mithilapradhan4866
@mithilapradhan4866 20 күн бұрын
धन्यवाद प्रधान मन्त्री ज्यु भ्रष्टाचार गर्ने लाई नछडनु हाेला गृहमन्त्रीलाई सहयाेग गर्नु हाेला जय घण्टी 🔔🔔🔔🔔
@wagleraghu1993
@wagleraghu1993 19 күн бұрын
ऊथलपुथल पार्नै पर्छ कमरेड पुष्पकमल दहाल प्रचण्ड ज्यु।।।🎉🎉🎉😊
@rabindramandal3736
@rabindramandal3736 20 күн бұрын
एमाले र कांग्रेस मिल्यो भने देस सिध्याउँछ भ्रष्टचारी हों दुवै पाटी
@user-shyam901
@user-shyam901 19 күн бұрын
ज्ञ्यानेन्द्र लाई सत्ता सुम्पिएर सेरे र केपि लाई ठेगाना लगाउ प्रचण्ड जिउ
@user-sj6yo9pp4f
@user-sj6yo9pp4f 19 күн бұрын
Ani pm Bana hami support garxau
@bikashbaglung1078
@bikashbaglung1078 20 күн бұрын
जय प्रचण्ड जय देश 🎉 एमाले काङ्ग्रेसको हातमा देश दिनु हुदैन😮इनिहरुलाइ देश बाट निकाला गर्नु पर्छ!
@keshavkeshav-ob3kn
@keshavkeshav-ob3kn 19 күн бұрын
यो भनेको सुनौलो अबसर हो प्रधानमन्त्री ज्यु राजा लाई देस सुम्पिदिनु होस जनता तपाइको साथ मा छन❤❤❤
@ramayonjan9150
@ramayonjan9150 19 күн бұрын
अब जनता हैन, नेता मर्नुपर्छ।
@sabinsharma427
@sabinsharma427 20 күн бұрын
काङ्ग्रेस एमाले भन्दा माओबादी नै राम्रो हो नि❤❤❤
@sujitdhakal5571
@sujitdhakal5571 19 күн бұрын
राजा ल्याउ प्रचण्डज्यु हामी साथमा छाै
@udayashrestha1786
@udayashrestha1786 19 күн бұрын
कुनैपनि हलत मा यमाले काङ्रेस लाइ सत्ता दिनुहुदैन ! राजासङ्ग सहकार्यगरि देस बचाऔ
@Binod-chhetri.
@Binod-chhetri. 19 күн бұрын
जे होस जसरि भए पनि अाफु प्रचन्ड पावरमा रहने हो यो सबै यसको नाटक हो
@gopalraut5049
@gopalraut5049 19 күн бұрын
सत्ता गुम्दा काेहि दुखित छन ।सत्ता प्राप्ति हुदा काेहि खुसी छन् । गजबको छैन त सत्ता ?
@govinmagar9843
@govinmagar9843 19 күн бұрын
प्रधानमन्त्री को कुर्सी बच्चा को खेल नगर्नुहोस् मुजि (मुख्य जिम्मेवार ) नेता हरु देश हाम्रै हो मिलेर बनाउने कोसिस गर्नुहोस । जय नेपाल 🇳🇵
@mohanshilal-zp9jy
@mohanshilal-zp9jy 19 күн бұрын
धन्न्यबाद प्रचन्ड जि
@user-do2dg2jd7e
@user-do2dg2jd7e 19 күн бұрын
धन्यवाद सरकार
@bashulamshal2265
@bashulamshal2265 20 күн бұрын
फटाह न १ कहिले यता कहिले उता गरेको गरेइ ठक्क पर्यो अब।
@bhimsenkhadka8883
@bhimsenkhadka8883 19 күн бұрын
अब हेर्न बाकी छ प्रचण्ड को दम ,,हेर्दै जाउ
@saphalsodari3817
@saphalsodari3817 20 күн бұрын
यो देश कसैले बचाउ छ भने त्यो हो प्रचण्ड
@musiclovers4644
@musiclovers4644 19 күн бұрын
त्यो हो राजा एउटा
@suryapoudel5643
@suryapoudel5643 19 күн бұрын
राजा लाई चाबी दिऊ मन्त्री हजुर रबि लाई आदेश दिनु बल्ल ईतिहास म नाम रहानछ
@ManuBk-el2bg
@ManuBk-el2bg 19 күн бұрын
Good ❤
@user-fv8dg4jb5c
@user-fv8dg4jb5c 20 күн бұрын
Dharai ramro
@parikusum4795
@parikusum4795 19 күн бұрын
सलुत छ प्रधानमन्त्री ज्यु 🙏🙏🙏🙏
@Yonjanjagatkumar
@Yonjanjagatkumar 20 күн бұрын
समयले मेटाे काटीरहेकाे अबस्थामा भएपनि याे अाट प्रधानमन्त्री पुस्पाकमल दाहाल गर्नुभएकोमा धन्यवाद अरुपनी जनयुद्धका कमरेडहरुलाई पनि समेटेर जानुनैपर्दछ त्यसाेभएको खण्डमा सहिदकाे सपना साहाकार हुँदै नै जानेनै छ र घाइतेको योद्धाहरुको पुर्ण रुपले निसुल्का उपचार गरिनुकाे साथै अझैसम्म नमिलेको साेचरबिचारलाई एउताकाेसुत्रमा बाधीदै अग्रनि भुमिका निर्भागर्दै जनुनैपर्नेछ अब
@user-qk6uc9is2j
@user-qk6uc9is2j 20 күн бұрын
प्रचण्डज़ी सबै नाकाम बन्दगरेर खोरमा हालौ
@bharatthapa9116
@bharatthapa9116 19 күн бұрын
धेरै जसो सब लुटेहरु भेला परे छ।
@devrajsahani4630
@devrajsahani4630 19 күн бұрын
Very good prachand jyu
@kabiraj1421
@kabiraj1421 19 күн бұрын
राजा लाई निरुकुस भने प्रचण्ड भोलि सता बाट बाहिर निसीकीता तिम्रो मित्यु सजिलो छौन प्रचण्ड ज्यू बाउन साल जस्तो छैन जयुद
@manjalirkmanjalirk3185
@manjalirkmanjalirk3185 19 күн бұрын
Parchanda jindabad good
@hariphuyal9636
@hariphuyal9636 19 күн бұрын
सलाम छ सुप्रीमो ✊🙏♥️
@shankarmijar7697
@shankarmijar7697 20 күн бұрын
इनिहरुको कुरा अज्जै पत्याउछ्न भन्या जनताले,, यस्ता हुत्तिहाराहरु जस्ले आफ्नो स्वार्थ बाहेक अरु केही गरेनन
@sitasharma4784
@sitasharma4784 19 күн бұрын
छिटो सबै लाई फाइल खोली सबै लाई पठाई दिनु मामा घर मा र अघि बढ्नु जन्ता काे हित गरी महँगी घटाई दिनु रोजगार दिनु घर घर मा रोजगार दिनु
@user-ku1jx6si8h
@user-ku1jx6si8h 19 күн бұрын
कुनै पाटिहरु नदि नाला उद्योगहरु बेच्ने .. कुनै पाटी बिना उद्स्य जनताको हत्या गर्ने.. बिस्वास कस्को ....
@trendinggaming3374
@trendinggaming3374 19 күн бұрын
सत्ता हातमा हुदा केहि गर्न बस्ने मुला ले सत्ता जादै गर्दा हसायो,घाटमा जाउ
@jagatkhatri240
@jagatkhatri240 20 күн бұрын
एमाले काङ्ग्रेस भन्दा हजार गुणा राम्रो पर्चन्ड
@user-uo7qe5zd5v
@user-uo7qe5zd5v 19 күн бұрын
यो अन्तिम र सुनौलो मौका हो प्रचण्ड को लागी यो मौका गुम्यो भने प्रचण्ड सकिन्छन अन्तिम अस्र प्रयोग गर्नुहोस र देश र नेपाली जनताको लागी
@rajendrasubba9800
@rajendrasubba9800 20 күн бұрын
छेपारोलाई जित्ने मुलाले यो चोटिचाहिँ रंग फेर्न पाएन।आखिर सुमसुम्याए भन्दैमा ढाडमा चढाईराख्न मिल्दैन यस्तालाई।यो चोटि ठिक पारे ब्वाँसालाई।
@kapilsapkota9649
@kapilsapkota9649 20 күн бұрын
ओहो खरो आयो?
@dhanbdrg.m.4402
@dhanbdrg.m.4402 19 күн бұрын
Parchand 👍
@NabarajGhimire-sf9vk
@NabarajGhimire-sf9vk 20 күн бұрын
जय जय नेपाल लाल सलाम कमरेट प्रधानमन्त्री पुष्पकमल 🇳🇵🇳🇵🙏🇳🇵🇳🇵
@damodarpandey6762
@damodarpandey6762 19 күн бұрын
Rabi parchand ko jodi ok xa lutara lai vetra hala thinks❤
@laman7999
@laman7999 20 күн бұрын
काङ्ग्रेस सँग जाने गरने उथल पुत्ल एमाले सँग जाने उथलपुथल गरने प्रजडा किन भुकेको होनि
@JayaLamsal-d7r
@JayaLamsal-d7r 19 күн бұрын
Good luck pn parchanda sarkar
@BikalShakya-s9i
@BikalShakya-s9i 20 күн бұрын
Prachanda sarkar jindabad
@DB.Kunwar11
@DB.Kunwar11 19 күн бұрын
भ्रष्टाचारका फाइल खोल्ने हिम्मत कत्तिको छ कमरेड जनता जान्न र बुझ्दै छन्।
@InnocentBowtieCat-bz3vy
@InnocentBowtieCat-bz3vy 19 күн бұрын
आदेश देउ कमरेड, फेरि एकचोटि म तयार छु
@user-hg2sf9hy9v
@user-hg2sf9hy9v 19 күн бұрын
लाज नाभाएका नेता नेपालमै छन
@nirmalranamagar1579
@nirmalranamagar1579 19 күн бұрын
Ho ho garnuparxa ab💪💪💪
@gangasinchury6991
@gangasinchury6991 20 күн бұрын
Pm Huna napayekoma riss
@user-kb7vp8mu2k
@user-kb7vp8mu2k 19 күн бұрын
राजा न ल्याउनु बरु जनताले प्रत्यक्ष प्रधाणमन्त्री र राष्ट्रपती छानने सिसटम बनाउनु.......
@user-mf2ek9su2u
@user-mf2ek9su2u 20 күн бұрын
छट्पटी
@santoshbhantana942
@santoshbhantana942 19 күн бұрын
सेरे र केपीलाई कुनैपनि हातमा सत्ता दिनु हुँदैन।
@rajarammaharjan1421
@rajarammaharjan1421 20 күн бұрын
राजालाइ देश बुझाइ दिए हुन्छ । राजालाइ बुझाइ दिउओ भने प्रचन्डेको जय हुने छ।
@sangamnc527
@sangamnc527 20 күн бұрын
प्रचण्ड भनेको प्रचण्ड हुन।
@user-if2lk9zw4x
@user-if2lk9zw4x 19 күн бұрын
क्ररान्ती नायक क.प्रचन्दनै हुन तेसैले एक्चोती उथलपुल गर्न आबश्यक छ क. प्रधान्मन्तरिज्यु
@parkash9971
@parkash9971 19 күн бұрын
हाम्रो देश नेपाल एमाले काङ्ग्रेस को हातमा दिनु हुदैन सके सम्मा भर्स्तचारिहरु लाई जेलमा पुराउनु पर्यो
@phadindrakhatri333
@phadindrakhatri333 19 күн бұрын
घन्टाहेरेर बसेको हालन खोरमा भुकेरमात्रा हुन्छ
@user-vg6ws3ee7b
@user-vg6ws3ee7b 19 күн бұрын
हिम्मत भए सहमति पत्र देखाई हाल्छ नी तर गोप्य कुरा सार्वजनिक गर्न मुखले बोले जस्तो कहां देखाउँछ र ??
@KesharlalTamang
@KesharlalTamang 19 күн бұрын
फटाहाको गफ लौ हेर्नुहोस्
@narayanrai1056
@narayanrai1056 19 күн бұрын
आत्मा समिक्ष त गर्नै पर्छ तर बाहुनवाद पनि बिसर्जन गर्नै पर्छ नत्र १७०००ले बँशनाश गर्ने छ,समाजमा समान्त र जनबादि गणतन्त्र भनेर गोरुकाटेर लडाकुपालेको पापले कासि पुगिँदैन लाखजुनि किटपतँको हुनेछौ
@rudramagar1910
@rudramagar1910 19 күн бұрын
Go ahead rabi &parchand
@krishnaroka5885
@krishnaroka5885 19 күн бұрын
Good job
@thaparaghu747
@thaparaghu747 19 күн бұрын
Hejo jevayo vayo prachanda jeu aaj nepali janta hajurko sathama chhan jay Nepal
@PRBG9749
@PRBG9749 19 күн бұрын
गरेर देखौनु पर्यो PM ज्यु
@BishnuKarki-d8p
@BishnuKarki-d8p 20 күн бұрын
हाल्देउ सबलाइ खोेमरमा
@hunarambm6123
@hunarambm6123 20 күн бұрын
Good prachand je3 aghi adrnuss
@sundarkckhatri7785
@sundarkckhatri7785 20 күн бұрын
Jay prachanda jay rabi Sir
@deuda2693
@deuda2693 19 күн бұрын
भयो नखोक्नु बिप्लव ज्यु तपाईंको भाग बन्डा मिलेको भए यस्तो हुने थिएन ।।
@rambk3652
@rambk3652 19 күн бұрын
यी ३ जना गद्दार देश द्राेहि बाचुनजेल देश मरिरहन्छ। यिनिहरु हाँसिरहँदा जनता राेहिरहेका हुन्छन। अबकाे निर्वाचनमा याे ३ दल काङ्ग्रेस एमाले, खाअाेवादि सबैलाई हराएर अरु जुनसुकै नयाँ पार्टीलाई जिताउनुपर्छ💪💪
@dineshpachhai5304
@dineshpachhai5304 19 күн бұрын
Raja liyau desh bachau jay rastrabad jay Nepal ❤❤❤❤❤
@padamchemjong5893
@padamchemjong5893 19 күн бұрын
कुर्सि, परिवार, पद , प्रतिष्ठाको , नाममा जन्मिएको कम्युनिष्ट ... ! अशल कम्युनिष्ट चाहिएकोछ तर अहिलेको कुनै कम्युनिष्टहरू देश र जनताकोलागि होईन ! नाम, दाम, इनामकोलागि मात्रै हो हावादारि कम्युनिष्टहरू ............
@suryagurung7282
@suryagurung7282 19 күн бұрын
हाम्रो देश को राजनीति उथलपुथल हुन जरुरि छ
@kamalshrestha567
@kamalshrestha567 20 күн бұрын
Comred sarkar jindabad
@PrakashGiri-on2lq
@PrakashGiri-on2lq 19 күн бұрын
उपलब्धिलाई जाेगायर जाने हाे जनता ढिलो चाडै बझनेछन
@Harksunar-e4x
@Harksunar-e4x 19 күн бұрын
हाम्रो पार्टी माओवादी केन्द्र भित्र कम्रेड विप्लव को आवश्यक्ता वर्तमान राजनिती परिवेशमा
@DeumayaPun-qs2pk
@DeumayaPun-qs2pk 19 күн бұрын
रबि बाहेक सबै सबै त्येस्तै हो
@RekhaMagar-c9k
@RekhaMagar-c9k 19 күн бұрын
धन्ने बात प्रधानमन्त्री जु
@lokchhetri9117
@lokchhetri9117 20 күн бұрын
Aba e vusiya hoina...Raja lyaonu parxa Raja ceremonial king 🤴 ❤❤
@padamtimsina4907
@padamtimsina4907 19 күн бұрын
मान्छे मारेर जनता खुशी र देश समृद्धिशाली हदैन।अब यो चटकिचाला,जनताको आँखामा छारो हाल्ने काम नगरे।
@Yonjanjagatkumar
@Yonjanjagatkumar 20 күн бұрын
धन्यवाद
@khagendrarai9821
@khagendrarai9821 20 күн бұрын
अब त बुझ प्रचण्ड गफले केहि हुन्न भनेर । एक्सनमा जाउ एक्सनमा । गफ र भाषण आजैदेखि परित्याग गर ।😊ब
@tilichotv4155
@tilichotv4155 19 күн бұрын
Prachanda is supper star
@parkash9971
@parkash9971 19 күн бұрын
हाम्रो देश नेपाल एमाले काङ्ग्रेस को हातमा दिनु हुदैन
@user-hx3ku8hj3h
@user-hx3ku8hj3h 19 күн бұрын
पर्चन्ड को अन्तीम दिन आज ओठ मुख तालु खङ्गरङ्गै सुकेको अबस्था जे गर्नु आज रात भरीमा गर्नु😢😢😢 पत्तासाफ
@yppandey3663
@yppandey3663 19 күн бұрын
युवा जति भेडाबाख्रा चराउन पठाउनु भयाे अब कस्ले प्रतिगमनकाे बिरूद्ध अान्दाेलन गरिदेला ? देशमा जुलुस र अान्दाेलन नदेखेकाे धेरै भै सक्याे ........ हाे हाे अान्दाेलन जिन्दावाद !
@ramshrestha4192
@ramshrestha4192 19 күн бұрын
Raja lyau jantako hitko lagi pm sir Salam chha
@user-nt2vg5vh1x
@user-nt2vg5vh1x 20 күн бұрын
100% yes
@ranjeetthami2467
@ranjeetthami2467 19 күн бұрын
Prachanda Sarkar jinadabat 29:23
@user-je5oq8wo6r
@user-je5oq8wo6r 19 күн бұрын
पैसा कमाइ सक्यो घर गयर बस जनता जस्ता तेसतै अब कोहि बहुला आउदैन तपाइलाइ खरबपति बनाउनु जति मरे मरे
@bhagimangurung7877
@bhagimangurung7877 19 күн бұрын
सबै पटी भन्दा माओवादी किन्द्र उत्कृष्ट पाटी हो,,,❤❤❤❤
@sukumanbomjan8002
@sukumanbomjan8002 20 күн бұрын
हार मानसिक गतिलाे काम गर्नु छैन कहिले कहिले उता
@kishanmalla-op2bv
@kishanmalla-op2bv 19 күн бұрын
Pm🙏🙏
@DilliDotel-gr7me
@DilliDotel-gr7me 19 күн бұрын
Prchand sarkar jindabad
@milanghondaygurung9059
@milanghondaygurung9059 19 күн бұрын
Yo sabi natak matra ho Hoina Kina Nepali jannta la na bujako feri no vote 🗳️ to kp olí prachnada shar bdr next pradhan mintri Balen shah please 🙏 vote 🗳️ to Balen shah 🙏jai nepal 🇳🇵
@surjanmalla9458
@surjanmalla9458 19 күн бұрын
इ आज यो २१औं शतावादीमा पनि डर त्रास र धम्की नै सत्ता प्राप्तिको चाबी बन्छ कि भनेर नसोचे हुन्छ पापी प्रचण्ड यो पापी प्रचण्डको पछि लाग्ने जनता थोरै भेडाहरु मात्रै छन्।
@GaganMagar-si9dh
@GaganMagar-si9dh 20 күн бұрын
कसैले केही नाप्दैन
@shankartiwari3834
@shankartiwari3834 19 күн бұрын
यी देशद्रहोहीहरुको सहमतीचाही के के रहेछ देश नै ईन्डयनलाई सुम्पने सहमती भएको त छैन ।
@NareshKumar-pz5ot
@NareshKumar-pz5ot 19 күн бұрын
Hande parchand hande kp rw sere ko chak hande mero ful saport xa😅😅
@ghanashyampoudel9296
@ghanashyampoudel9296 20 күн бұрын
गफ हो । ताक परे तिवारी नत्र गोतामे😂
@SonamSherpa-ye3nf
@SonamSherpa-ye3nf 19 күн бұрын
Ha ha 😂😂 tara yespali chai ke ramrai garne khojeko jastai cha budo le
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 43 МЛН
Finger Heart - Fancy Refill (Inside Out Animation)
00:30
FASH
Рет қаралды 25 МЛН
How Many Balloons Does It Take To Fly?
00:18
MrBeast
Рет қаралды 192 МЛН
How to adapt education and skilling for GenAI
25:03
The Indian Express
Рет қаралды 1,5 М.
Mama vs Son vs Daddy 😭🤣
00:13
DADDYSON SHOW
Рет қаралды 43 МЛН