Рет қаралды 3,397
हरेक दिन १ लिटर दूध बाट तर निकाली २ हप्ता सम्म जमाएको तर बाट मात्रै बनाएको घिउ अनि पनिर। हेरौं मित्रहरू यहि भिडियोमा देखाएको छु सजिलो संग । अन्तिम सम्म हेर्नुहोस् है ?
अनि हेरेर मलाई प्रतिक्रिया पनि दिनुहोला र हजुरहरुले बनाएर हेर्नुहोस र कस्तो भयो भन्नुहोस र न जाने न भए मलाई फेरि सोध्नुहोस। धन्यवाद ।।