विदेशबाटै अवैध नेटवर्किङ धन्दा चलाएर नेपालमा करोडौंको ठगी | Kantipur Samachar

  Рет қаралды 1,508

Kantipur TV HD

Kantipur TV HD

22 күн бұрын

नेटवर्किङ व्यवसाय नेपालमा सञ्चालन गर्न पाइँदैन अर्थात् कानुनले नै अवैध भनेको छ । विगतमा युनिटी लाइफ, हर्वो जस्ता कम्पनीबाट सर्वसाधारण अर्बौं रकम ठगिएपछि सरकारले त्यस्ता व्यवसाय सञ्चालनमा रोक लगाएको हो । तर कोरोना महामारीका बेला विदेशमा बस्ने नेपालीले नै नेटवर्किङ व्यवसाय गरेर सयौं नेपाली ठगेको खुलेको छ । हाइपर फण्डका नाममा विदेशमा बसेका नेपालीले चलाएको अवैध धन्दाले १४ करोडभन्दा बढी ठगिएको अनुसन्धानबाट देखिएको हो । तर यो रकम अझ बढी हुनसक्ने र ठगीको सञ्जालमा गैरआवासीय नेपालीहरु नै संलग्न रहेको आशंका प्रहरीको छ ।
Kantipur TV HD को सम्पूर्ण कार्यक्रम KZbin मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग KZbin मा जोडिनुहोस् :
kzbin.info?...
Click here to Download our Apps: www.kantipurtv.com/apps
Visit our Website: www.kantipurtv.com
Facebook: www.faceabook.com/kantipurTVHD
Twitter: / kantipurtvhd
Instagram: / kantipurtvhd

Пікірлер: 4
@yourfriend1189
@yourfriend1189 20 күн бұрын
Mero 12 lakh khaidiyo hyper le😢😢
@bhojrajsapkota478
@bhojrajsapkota478 20 күн бұрын
Yo dhanda india ma ni thiyo aha pani thagiyaka xan hajarau manxe.
@buddiesTamang
@buddiesTamang 19 күн бұрын
Chor lutne network hoseyar
@premikalimbu4938
@premikalimbu4938 20 күн бұрын
Khate network
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 28 МЛН
DAD LEFT HIS OLD SOCKS ON THE COUCH…😱😂
00:24
JULI_PROETO
Рет қаралды 16 МЛН
Slow motion boy #shorts by Tsuriki Show
00:14
Tsuriki Show
Рет қаралды 9 МЛН
路飞太过分了,自己游泳。#海贼王#路飞
00:28
路飞与唐舞桐
Рет қаралды 28 МЛН