विदेशिएका श्रीमानको एउटा कारुणिक कथा -Anita Chaudhary Ko Katha - Mero Katha | Dear Kalyan Official

  Рет қаралды 278,283

Dear Kalyan Official

Dear Kalyan Official

2 жыл бұрын

विदेशिएका श्रीमानको एउटा कारुणिक कथा -Anita Chaudhary Ko Katha - Mero Katha | Dear Kalyan Official
Story - Anita Chaudhary
Programme Edit - Prem Raj Lamichhane
Programme Presenter - Kalyan Gautam " Dear Kalan "
#Ashar30 #MeroKatha #dearkalyanofficial

Пікірлер: 289
@indrajitgharti7439
@indrajitgharti7439 2 жыл бұрын
हजुर असल नारी हो ! हजुर जस्तो बुझ्ने र बेसहारा लाई सहारा दिने नारी संसारमा कमै छन् 😥😥
@ramsharanramsharan4879
@ramsharanramsharan4879 Жыл бұрын
वाह सलाम छ हजुर लाई बहिनी तिमी जस्तो ।।महान नारी ।। भगवान ले सदैब साथ दि रहनु ।।तिमी जस्तो माहन नारी पनि छन यो सन्सार मा तेसैले त बिश्वास पनि छ नारी हरु को सबै नारी खराब हुदैन ।।।
@bajarangchaudhary660
@bajarangchaudhary660 2 жыл бұрын
दाइ तपाईंको यो कथाबाट हरेक ,दु:ख ,कष्ट बाधा,अबरोध पन्छ्यायेर आगाडी सर्न तपाईंको आवाज्नै काफी छ दाइ हाल बहराइन बाट सुन्दै छु 🙏🙏🙏
@sushilabhattarai9299
@sushilabhattarai9299 Жыл бұрын
अनिता बैनिलाइ धन्यवाद तपाईको सोच र निर्णय उच्च छ ॥जसरी तपाइले मनोजजीलाइ माया सम्मान दिएर अप्नाउनु भएको छ त्यसरि नै ति छोरा छोरिको लागी अशल आमा बनदिनुहोला ॥ डियर कल्याणजी मधुर आवाज़ भित्र सबैको दुःख पिडाका कथा लुकेका हुन्छन् 🙏🏻🙏🏻
@SabuNepali-vt5gr
@SabuNepali-vt5gr 5 ай бұрын
Ramro lagyo baheni ❤❤❤
@hiradangi8969
@hiradangi8969 2 жыл бұрын
यो कथा ले मन छाेयाे दादा हजुर काे आवाज मन प्रय्याे मीठो सम्झना 👈️❤️❤️❤️❤️
@sitaxetry6683
@sitaxetry6683 7 ай бұрын
😢😢😢
@bibekbudhathoki0546
@bibekbudhathoki0546 2 жыл бұрын
आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भयकी हजुर❤️हजुर प्रति उच्च सम्मान छ अनिता जि❤️🙏🙏🙏
@shyamprasadchaudhary1071
@shyamprasadchaudhary1071 Жыл бұрын
अनिता बैनी तपाई लाई सलाम छ । नारी हाेस त तपाईं जस्ताे । उज्वल भिबस्यकाे कामना ।
@nawadeepRai-wb1dx
@nawadeepRai-wb1dx Ай бұрын
जति प्रसंसा गरेनि कमि हुने हजुर जस्तो महान नारि को खै कसरि बयान गरौ म सुन्दा सुन्दै कति बेला आशुँ झर्यो था भएन
@prashantkcofficial417
@prashantkcofficial417 2 жыл бұрын
धेरैभन्दा धेरै सम्झना मेरो मुटुमा बस्न सफल भएको mero dada
@richadangi7408
@richadangi7408 2 жыл бұрын
बिछोडका कथाहरु मात्र सुनिरहदा एस्तै राम्रा अनि सन्देशमुलक मिलनमा जिबनकथा सुन्न पाउँदा सारै खुशि लाग्यो।।।तपाईंहरु जीवन सफल अनि सुखद बितोस।।लाखौलाख सुभकामना
@myjaanmyjaan8233
@myjaanmyjaan8233 Жыл бұрын
Honi haee hjr 💗💗💗💗💗💗👏👏👏
@jumerochaudhary1179
@jumerochaudhary1179 2 жыл бұрын
म सधै सुन्ने गर्छु । मेरो कथा Dear kalyan. यो कथा त्यो केटि रन्जिता सम्म पुगोस्🙏🙏🙏
@lakhanbhaii2188
@lakhanbhaii2188 Жыл бұрын
हजुर महान हुनुहुन्छ अनिता जि दुखमा पनि हरेस खानु भएन हजुर प्राती उच्च सम्मान छ l हजुरको पाइलाले उच्च शिखर चुमोस यहि शुभकामना छ 🥀🥀🥀 सधै हशी खुशी बच्नु 🤵👰
@pramilrai6507
@pramilrai6507 Жыл бұрын
Sarai mahan nari hunu hudo rahexa khushi lagyo ghar bani sake paxi sabai jana sangai basnu hola bacha haru lai sangai rakhnu hola
@sunilthapa4427
@sunilthapa4427 2 жыл бұрын
उच्च सम्मान 🙏🙏🙏इमानदारी , असल , साचो माया र स्नेहले भरिएको मान्छे रहिछौ बहिनी तिमी 😍😍🙏🙏🇳🇵🇳🇵🇳🇵.
@sangelsewa810
@sangelsewa810 Жыл бұрын
उच्च सम्मान 🙏🙏 दिदी हजुर 🇳🇵🇳🇵
@sharmilaq8342
@sharmilaq8342 2 жыл бұрын
प्रिय लाग्छ हजूर को आवाज 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻डियर कलान
@officialprem5588
@officialprem5588 2 жыл бұрын
मेरो दुखेको मुटु मा मलम लगाउनी मात्र हजुर हुनुहुन्छ दाजु हजुरको आवज सुन्न साथ मन हलुका हुन्छ हाल बहराइन बाट नियमित सुन्छु हजुरको कार्यक्रम मेरो मुटु छुन्छ 💗💗🇳🇵🇳🇵🇧🇭🇧🇭
@paritarai1039
@paritarai1039 Жыл бұрын
Hjr man halaka hudo rahexa malai ta halpal aasu aauxa mera atit le sataxa❤️🙏 तर j hos ramro lagxa man udas vayeni.
@dadiram7568
@dadiram7568 2 жыл бұрын
धेरै को मन मुटु को आवाज कल्याण दाजु लाइ नमन छ मिठि मिठि आवाज को लागि अनिता जि आफ्नो जुन स्तर सर्कल र सहि र गलत भावाना छुटाउन सक्ने तपाइ को खुबि लाई पनि एक चोटि नमन छ मनोज जि जिबन सुखमय बनाइ दिनु भयो सधै सफल्ता को कामना दोहा बाट
@sanuthapa1149
@sanuthapa1149 Жыл бұрын
🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️
@shreekrishna3212
@shreekrishna3212 2 жыл бұрын
Love you miss you dear Kalyan लामो समय को प्रतीक्षा पछि आज सुन्न पाइयो म जस्तै पर्खाइ मा बस्ने को को हुनु हुन्छ
@amishtamang2956
@amishtamang2956 Жыл бұрын
😔 😟 🙁 😥 😞 😿 एकदम मार्मिक कथा सलाम छ अनिता जि लाई म धादिङ बाट है
@anumagar7122
@anumagar7122 2 жыл бұрын
नमस्कार दाइ म सुन्दै छु । रक्सीको नसा भन्दा कम छैन हजुरको आवाज जो म प्रखिरहन्छु हजुरको आवाज सुन्नलाइ ।
@alizalama7856
@alizalama7856 Жыл бұрын
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
@ramupreti7753
@ramupreti7753 2 ай бұрын
Aaja katha Dil kholerya suniyo 👍
@user-zk6uy1ls2b
@user-zk6uy1ls2b 5 ай бұрын
सबै मान्छेको सोच हजुर को जस्तो भईदियको भय कुनै पनि नारी पुरुष लाई दुख परदेन्थियो होला
@rajendrapaudel2029
@rajendrapaudel2029 2 жыл бұрын
कति महान सोच बहिनिको सारै खुशी लाग्यो सबै केटि मान्छे हरु खराब हुदैनन उसकी श्रीमती ले घात गरे पनि केटो इमान्दार र सोझो यसैको फाइदा उठाइ तर तिमिले साथ दियौ एउटा घात र प्रतिघात बिच रुमलिएको श्रीमान लाई साथ दिनु द्गेरै राम्रो मेरो आँखा बाट अनायासै आँसु झर्यो....
@nabarajgurung1333
@nabarajgurung1333 2 жыл бұрын
यो स्वार्थी संसार मा @अनिता जस्तो निस्वार्थ चोखो माया गर्ने केटि पनि हुँदो रहेछ्,@अनिता बहिनी प्रति हृदयदेखि सम्मान 💓💓
@RCbloggers
@RCbloggers 2 жыл бұрын
बैनी जे गर्नु भो धेरै राम्रो गर्नु भो अरूले कुरा काट्ने ले भन्ने सब छेडिक मात्रा हो सत्ते त्यो हो बैनी साथ मेरो आशीर्वाद छ बैनी तिम्लाई कल्याण दाई त्यो बेलाको स्वार र आजा सम्म को उस्तै छ खुसी लग्छ मन् को पीडा सबै कतै पोखाई झै लाग्छ तपाईंको सोर मेरो कथा को धुन
@user-zr6hx9ye4x
@user-zr6hx9ye4x 5 ай бұрын
यो कथाले कता कता मन कतक्क खायो।जीवन बुज्नेहरुको लागि सुन्दर छ।बाकी तपाईंहरुको जीवन सुख सान्ती खुसिले छाइरहाेस्।सुभकामना।
@amreetaraiiamreetarai7901
@amreetaraiiamreetarai7901 Жыл бұрын
भविष्य राम्रो होस् हजुर हरू को र बच्चा हरू लाई राम्रो आमा बा को माया दिएर राख्नु होला त्यो बच्चा हरू लाई 🙏🙏 दुनियाँ ले त के भन्छ के भन्दैन पछि लाग्नु हुँदैन बहिनी हजुर हरु को जिन्दगी फलोस् फुलोस् सधैं माया विश्वाश रहि रहोस् एक अर्कामा 🙏🙏
@manjuale9188
@manjuale9188 2 жыл бұрын
हजुर कति महान् हुनुहुन्छ दिदि सधैँ खुसि हुनु 🙏🙏❤❤
@ranjudahal934
@ranjudahal934 5 ай бұрын
❤❤❤❤
@Kanxakitchen7285
@Kanxakitchen7285 2 жыл бұрын
अनिता जि हजुर महान नारी हुनुहुन्छ म पनि दाङ को घोराही को मान्छे हुम हजुर को निर्णय लाई करोडौं करोड सलाम गर्छु सधै खुशी रहनुस सुखी रहनुस दुबै जना ❤️
@punamrai7848
@punamrai7848 2 жыл бұрын
म पनि सुन्दैछु है दा.. हजुरको बाचन 💗समुन्द्र पारी देखि
@nabinmagar9957
@nabinmagar9957 2 жыл бұрын
🙏🙏😭
@gbtamang6637
@gbtamang6637 2 жыл бұрын
Hi punam
@jojo-hz1kf
@jojo-hz1kf Жыл бұрын
Huss😘
@user-qq5ew2xu5s
@user-qq5ew2xu5s 4 ай бұрын
@user-em7hi9yq1s
@user-em7hi9yq1s 29 күн бұрын
🙏🙏💔👍😭
@user-uw2fb1yn8y
@user-uw2fb1yn8y 7 ай бұрын
Sabaiko vagyema kaha mileage ra yeti bujne ra maya garne manxeharu❤❤❤ kahile dhoka Nadinu hai
@pradipnita2825
@pradipnita2825 Жыл бұрын
दर्शन नमस्कार दाइ हजुर को यो कार्यक्रम आम सारा नेपाली को मन मा बस्न सफल भएको डियर कल्याण करिब १५ बर्ष देखि सुन्दै आएकोछु मलाई सारै मन पर्छ र आज पनि सुन्दैछु धरान हाल साउदी बाट
@jagatsubedi4415
@jagatsubedi4415 Жыл бұрын
कति महान चेली तपाईं।यो कथा सुन्दा साच्चिकै आँसु आयो।
@kumarsen4797
@kumarsen4797 Жыл бұрын
अनिता जि हजुर महान हुनु हुन्छ हजुर को जीवन कथा ले मन लाई छोयो 😭😭🙏💔
@mayachhetri6584
@mayachhetri6584 Жыл бұрын
Wow so nice kati man chune katha hjrrrrr My favorite 😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢
@shivrajbanshi3721
@shivrajbanshi3721 2 жыл бұрын
हजुर जिन्दगी राम्रो हो हजुर राम्रो काम गरनु भयो एउटा मानिस लाई मरनु बाट जोगाउनु भयो
@milangiri4494
@milangiri4494 Жыл бұрын
आहा क्या मार्मिक कथा अनि क्या राम्रो सोच भएकी हजुर्❤️❤️❤️ अनिता जि हजुर प्रती उच्च सम्मान छ🙏🙏🙏🙏
@premchaudharychaudhary6099
@premchaudharychaudhary6099 2 ай бұрын
Harth teaching sir dear Kalyan
@mirasunuwar1402
@mirasunuwar1402 Жыл бұрын
Akdamai man xuyau yo Hajur ko bachan le 😢😢ma hal kuwait 🇰🇼bata sundai xu
@kewalkulung7456
@kewalkulung7456 Жыл бұрын
अनिता चौधरि आदिबासि हृदय हो स्वाबास उत्तर उत्तर प्रगति को कामना ❤
@ssmk43
@ssmk43 4 ай бұрын
खाडी बाटै सुन्दैछु। सधैं भरी खुसी रहनुस अनिता सिस। शुभकामना
@bipikarana2628
@bipikarana2628 2 жыл бұрын
असाध्य मन पर्ने कार्यक्रम आज पनि सुन्दै छु साँच्चिनै मन मुटु मा बसेको छ डयर कल्यान
@kisanvlog8164
@kisanvlog8164 2 жыл бұрын
त्यो आइ माइ लाई कहिले भलो हुदैन सोजो श्रीमान लाई धोका दियाको मा 😔😔
@user-mp8gx3hu5j
@user-mp8gx3hu5j 2 жыл бұрын
मन छुइयो कथाले !तर त्यो केटिले कहिल्यै सुख पाउदैन ठोकुवा साथ भन्छु
@arjunchy8804
@arjunchy8804 2 жыл бұрын
Npj dekhi sunne ko xauu big fann sirr
@PreetiTamang-jd4ku
@PreetiTamang-jd4ku 5 ай бұрын
Yo ho great nari
@samirrai-wu9qk
@samirrai-wu9qk 9 ай бұрын
Malaini anita gko yo kahani sunara darainai sandasmulak Marmik Laguna ahelako samayama pani tapai jasto mahan narilai maro hirdaya da ykin kin salam xa❤❤❤❤ 1:00:20 2:49 4:12 4:53 2:27
@SumitraTamang-hy3nb
@SumitraTamang-hy3nb 2 ай бұрын
Derae ramro garnu va yo dide ramro lago
@purnakatuwal4591
@purnakatuwal4591 Жыл бұрын
Hajur ko becher dherai ramro dd miss you
@user-fg6tt1df5n
@user-fg6tt1df5n Жыл бұрын
आहा कति राम्रो कथा 👍️
@xettrysarkar3152
@xettrysarkar3152 2 жыл бұрын
सलाम छ बैनी हजुर लाई हजुर जस्ती नारी करोडौं मा एक मात्र हुन्छ्न अरु को कुरा नसुन्नु
@kamalsharma1734
@kamalsharma1734 Жыл бұрын
आहा 🥰🥰😢
@user-ug5eq3xp9i
@user-ug5eq3xp9i Жыл бұрын
❤ mahan nari
@bimalabista64
@bimalabista64 5 ай бұрын
यो कथा सुन्दा सारै मन पर्छ हजुर बाचन गर्ने तरि सार्है राम्रो लाग्छ पैला पैला त रेडियो मा बिहिबार शुक्रबार साँझ आअथ्यो बहिनी कसैको नजर नलागेस ❤❤❤❤
@susmitapoudel450
@susmitapoudel450 2 жыл бұрын
बाँच्ने अाधार नै यही मेरो कथा भएको छ हजुर अब त म पनि सुरु गरे सुन्नलाई नवलपरासी बाट 🙏🙏❤️❤️
@arjunadhikari2855
@arjunadhikari2855 2 жыл бұрын
जीवन साथी खुशी पनि यो कार्यक्रम हुदो रहेछ है बिझन छकिन है
@atengabu7048
@atengabu7048 2 жыл бұрын
धान रोपाइँ, आहलीमा दाल लाउने, करेसा बारीमा कुटो टुकटुक गर्नु हुन्न?
@user-hu3fh4tm4t
@user-hu3fh4tm4t 2 жыл бұрын
म पनि सुन्दै छु दादा हजुर सुमधुर सोर 😍😍😍😘😘😘😘😘😘😘👌👌👌👌👈️👈️💝💖💝💝💖💖💖
@AmritaTarami-cx4ht
@AmritaTarami-cx4ht 7 ай бұрын
मलाइ त जिन्दगी मा समयले धेरै कोल्टे फेर्दै जान्छ जस्तो लाग्यो निक्कै बेर सुने तेस्पछि आसु तपतप झरिरहेको थाहा नै भएन 😂😂😂😂😂😂
@Tamang-wz1xk
@Tamang-wz1xk Жыл бұрын
Sabai chore manchai hjr jastai soch bichar ko hos ! God bless you both of you
@santoshpariyar1658
@santoshpariyar1658 Жыл бұрын
Wow super harth toch
@krishnaacharya1025
@krishnaacharya1025 Жыл бұрын
पहिला पहिलाको कथामा बिच बीचमा गित हुन्थ्यो आजकाल गित हुदैन सो दादा बिच बीचमा गित पनि हाल्नु न दादा सारै मन पर्छ 😥😥
@roshanrawal2319
@roshanrawal2319 2 жыл бұрын
मुटु मै छुन्छ यो कार्यक्रम सुन्दा 💜
@dillidahal1160
@dillidahal1160 4 ай бұрын
हजुर त महान नारि हाे मनाेज काे हात र साथ कहिले नछाेडनुस है।
@pemadorjetamang9492
@pemadorjetamang9492 Жыл бұрын
तपाईं जस्तो हरेक केटी मान्छे को चोच विचार हुनु पर्छ
@aashiqray9990
@aashiqray9990 Жыл бұрын
Dherai ramro lagyo hajur katha dherai jasto pardesi ko yhi hal rai xa hajur
@Nischal6539
@Nischal6539 Жыл бұрын
म नि सुन्दैई छु दाई मैईले धेरै सानो हुदा देखि नै सुन्दैई आईरकोछु र मेरो नि यस्तो कथा छ म उदयपुर बेलका नगरपालिका ८ बाट
@Mr.NabinJii
@Mr.NabinJii Жыл бұрын
मा पनि सुन्दै छु सर हाम्रो कथा वाचन हुन्छ कि नाई सर
@ishworkumar5613
@ishworkumar5613 2 жыл бұрын
जसरी पतझड नभईकन नयाँ पालुवा पलाउँदैन; त्यसैगरी कढिनाई अनि सँघर्ष नसहीकन सफलता भेटीदैन। पृय डिएर कल्याण 🙏 जब जब म यो आबाज कसैका जिन्दगीको वास्तविकता कथा सुन्दर जान्छु तब मेरो दिमाखमा छुट्टै उर्जा मिल्छ मन सम्हालिन्छ र बिगत लाई भुल्न सजिलो भएको झै लाग्छ अब केही आफ्नै भोलिका लागि गर्नु पर्छ भन्ने हिक्मत बढेर आउँछ ❣️
@jibanlimbu4071
@jibanlimbu4071 2 жыл бұрын
Manxelai dherai Maya garda matine rahexa. Yo katha ma lagayata dherai bidish hune sanga milxa😭😭😭😭😭.satha dine sislai dherai dherai danyabat.ani ti nani babulai kahile Pani naramro nagarnu hola Mero Binti xa🙏🙏tapaiharu dubai janalai
@suklaloli3466
@suklaloli3466 4 ай бұрын
मनोज जि जिन्दगीमा जति सक्छौ तेति खुशी दिनु इ महान नारिलाइ
@nirmalapariyar6530
@nirmalapariyar6530 2 жыл бұрын
कति राम्रो कथा सम्मान छ हजुरप्रती 💞💞💞💞
@kabudhital2853
@kabudhital2853 2 жыл бұрын
म सधै सुन्छु डियर कल्याण 🙏🙏😘
@rajbrajraj9465
@rajbrajraj9465 2 жыл бұрын
Katha le mageko antim modle mahasus garyo ki aafno ghatna ma pugyo khusilagyo j hos malai man parni mero katha ho aaja yo sune paxi aajhai khushi lagyo aafnai thau tira ko cheli ko katha bext of lock
@tamangmangale2936
@tamangmangale2936 Жыл бұрын
आहा कति राम्रो कथा आहिले सात समुन्द्र पारी बट्टा हेर्दै छु
@myjaanmyjaan8233
@myjaanmyjaan8233 Жыл бұрын
❤️❤️❤️❤️❤️❤️❤️❤️💗💗💗👏👏👏👏👏Kati ramro Socha vayako hjr Lai kahikay dukha naporosa ❤️❤️❤️❤️
@shortbestvidiosclips9874
@shortbestvidiosclips9874 Жыл бұрын
जे गर्याै ,ठिकै गर्याै। साथीभाई र दुनियाको कुरा नसुन।ऊनिहरु केवल रमिते मात्र हुन्।
@rupeshkhadka4769
@rupeshkhadka4769 Жыл бұрын
All should do good work forever . We have to respect our work.
@dhannepali5833
@dhannepali5833 Жыл бұрын
म पनि सुन्दै छु हजुरको कथा मेरो आखा रसायो हजुरको कथा सुनेर सात समुन्द्र पारी बाट
@bishalchaudhary7996
@bishalchaudhary7996 5 ай бұрын
Tq di
@misanrai667
@misanrai667 2 жыл бұрын
Mailepani yo dear kallyan katha jundinpani junaihaptapani sunne garchu dear kallyan jaye dear kallyan🧡🙏🙏
@geetageeta9384
@geetageeta9384 2 жыл бұрын
नमस्ते दादा हजुर्🙏
@kaushalbasnet5342
@kaushalbasnet5342 Жыл бұрын
Jaba nindra lagdeina hajurko ko katha sunera harek din nidaune garxu dear kalyan
@kailashkaliraj3190
@kailashkaliraj3190 Жыл бұрын
Wow sahrai ramro sochako vako hunu hudo rahexa hajur lai manna parxa 🥰🥰
@sangikali1898
@sangikali1898 2 жыл бұрын
कति महान सोच अनिता सिस हजुर को सदै यसरी नै माय दिनु,साथै छोराछोरी लाई पनि आमा को माया दिनु होला ।
@so-omrghale1612
@so-omrghale1612 2 жыл бұрын
My Favorite Dear Kalyan N Sweet Voice Daju🙏🇧🇭
@user-wd8rs6kw3y
@user-wd8rs6kw3y 10 ай бұрын
Salute ❤❤❤ bainilai
@bijayabipin6868
@bijayabipin6868 11 ай бұрын
Manai royeo pahila ma khub sunthye paxi paxi jimebar le garda time vyaun saken
@anjukhatiwada9326
@anjukhatiwada9326 Жыл бұрын
Aaha kati ramro x aasu aayo salut x bahinile
@anupampun5555
@anupampun5555 2 жыл бұрын
रेडियोमा (एफएम) कथा संगै बजाउने गीतलाई पनि KZbin मा upload गर्नु पर्यो।
@Kanxakitchen7285
@Kanxakitchen7285 2 жыл бұрын
धेरै सम्झना दाजु ❤️❤️ डियर कल्याण
@sapanalama1901
@sapanalama1901 Жыл бұрын
Namaskar dai ma Hal baudha Bata sundai xu .katha ek dam man xune xa. Derai pdadayek xa.man paryo.
@rajanrai7925
@rajanrai7925 Жыл бұрын
आज भन्दा २० बर्स पछाडी लग्यो यो आवाजले उहाँको यो आवज किन ठुलो प्रख्यात सञ्चार माध्यममा आएन म कुरा गर्दैछु कार्यक्रम प्रस्तोताको
@puranthapa2172
@puranthapa2172 7 ай бұрын
महिला होस् त हजुर जसतो…🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿आज कोरीयाबाट सुनदै छु… मनै छोयो यो कथाले..😢😢
@rashmiyonjan36
@rashmiyonjan36 2 жыл бұрын
धेरै सम्झना Dear कल्याण दाइ
@santoshkc0
@santoshkc0 Жыл бұрын
आज साच्चिकै बिश्वास लाग्यो, अनिता एक नारी मात्र हैन , नारी हुनु को सच्चा बिश्वास हो ।
@user-jq6qh1kn5e
@user-jq6qh1kn5e Жыл бұрын
❤❤❤ramro xa
@surendrasurendra383
@surendrasurendra383 2 жыл бұрын
नमस्कार सर अाज फेरि हजुर को त्यो मिठो अावाज को कथा सुन्दैछु बिदेश देखि यति मिठो लाग्छ कि हजुर ले प्रसार गरेको कार्यक्रम जति काममा बि जि भए पनि तायम मिलायर सुन्दै अहिलेसम्म अाको छु
@user-vx3fo6ck9w
@user-vx3fo6ck9w 11 ай бұрын
हजुरको आवाजमा प्रेमकाे आभास हुन्छ । प्रेरणा दिन छ ।मेराे पहिलो प्रेमकाे साक्षी हुनु छ ।हजुर ,मेराे प्रेमी र म हजुरको आवाजलाई सुन्छै।
@basantasunar7874
@basantasunar7874 Жыл бұрын
तिमि धेरै महान छौ बैनि बिश्वास गरेको मान्छेले दिएको चोट धेरै दर्द्नाक हुन्छ कसैको घाउमा मलम लगायौ तिमि लाइ सधै राम्रै हुने छ
@nareshpariyar5379
@nareshpariyar5379 2 жыл бұрын
यदि तपाई को जस्तो सोच अरु पनी भैदियको भय कती रामरो हून्थ्यो होला है दीदी
@Sudurpashchim12
@Sudurpashchim12 Жыл бұрын
Man xoyo... Anita sis ko yo mahan soch prati uchcha samman xa ❤❤❤
@ramyonjan3206
@ramyonjan3206 2 жыл бұрын
साचो मायामा न धन सम्पती, नत उचनिच ,नत कम धेरै पढ्ने को कुरा नै हुन्छ। बुझ्ने को लागि माया आत्मियता हो । धोका दिनेको लागि माया होईन । राम्रो गर्यौ जीवन सफल रहोस।
@nisantchhetri6256
@nisantchhetri6256 Жыл бұрын
Yyy
Preeti Sunuwar Ko Katha || Baisakh 18 - April 30 ||  Mero Katha Dear Kalyan ||
47:02
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН
Sigma Kid Hair #funny #sigma #comedy
00:33
CRAZY GREAPA
Рет қаралды 33 МЛН
One moment can change your life ✨🔄
00:32
A4
Рет қаралды 34 МЛН
Задержи дыхание дольше всех!
00:42
Аришнев
Рет қаралды 2,3 МЛН
Dear kalyan ko mero katha sangita baral
1:24:13
Mohini entertainment
Рет қаралды 26 М.
Самый Молодой Актёр Без Оскара 😂
00:13
Глеб Рандалайнен
Рет қаралды 10 МЛН