धरहराको पार्किङमा ओली नजर, निशानामा बालेन, रेल र जहाजको फेरि चर्चा - NEWS24 TV

  Рет қаралды 52,566

News24 Nepal

News24 Nepal

Күн бұрын

धरहराको पार्किङमा ओली नजर, निशानामा बालेन, रेल र जहाजको फेरि चर्चा - NEWS24 TV
SUBSCRIBE:
/ news24tvchannel
/ nbcnepal
www.tiktok.com...
WEBSITE : www.news24nepal.tv
#News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

Пікірлер: 239
@bharatkhatri6332
@bharatkhatri6332 2 ай бұрын
हार्दिक शर्दान्जलि ओलि ! चाडै निधन भएको खबर सुन्न पाए हामि जन्ता कति खुसि हुने थियोै!
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 ай бұрын
Ekdam🙏
@saajanofficial1
@saajanofficial1 2 ай бұрын
100 ma 100
@sternalgamer1461
@sternalgamer1461 2 ай бұрын
चौरासीमा केपी ओलीको साम्राज्य सकिन्छ
@CALLMEAK107
@CALLMEAK107 2 ай бұрын
गफ नै हो यो भ्रष्टाचारी को दलाल लाई ८४ मा सक्नु पर्छ जय बालेन
@bindeshsah122
@bindeshsah122 2 ай бұрын
Yesto party rahe samma na eniharule janata lae man samman dinxan na desh sudharxan yesta party ghamandi vayesa 084 ma 0 banaunu parxa
@amandreamsss3321
@amandreamsss3321 2 ай бұрын
जय बालेन
@nareshbist3608
@nareshbist3608 2 ай бұрын
एक मेयर सित जुझ्नू प्रधान मंत्री जस्तो पद मा रहेको मान्छे लाई सुहाउदैंन
@bimalatiwari4640
@bimalatiwari4640 2 ай бұрын
Aaukat nai nabhako 8 class wala bhayepa6i testai ho…
@sahpragati
@sahpragati 2 ай бұрын
Exactly
@New_khabar385
@New_khabar385 2 ай бұрын
84 मा जाजरकोट आईजाना ओली तेरा दुईवटै किट्नि फेल हुन्छ
@rbgurung5794
@rbgurung5794 2 ай бұрын
जनताले निशुल्क पार्किङ्ग्लाई हटाउने निर्णय गरे जनता चुप लाग्ने छैन यो जनताको सेवामा काङ्ग्रेस एमालेका भराउटेहरुले पनि सोच्नु पर्ला केपि ठूलो कि जनताको सेवा ? एमाले पार्किङ्ग शुल्क खाना पल्केकै हो त ?
@bishnuadhikary5235
@bishnuadhikary5235 2 ай бұрын
जय बालेन कहिले मोर्छ यो किर्ते प्रशाद ओलि
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
महीलाको किट्नी फेरेको प्रधानमन्त्री बनाएपछी अनिस्ठ हुनेनै भयो
@hollywoodmovie302
@hollywoodmovie302 2 ай бұрын
यो बुढा को दिमाग खस्केको छा। पहिला कुलमान खिसिङ सँग र अब मेयर बलेन् सँग निहुँ खोज्दै छा। बूढा
@bibekacharya4448
@bibekacharya4448 2 ай бұрын
भीमसेन थापाले बनाएको धरहरा वास्तविक हो अहिले को त सेतो टावर नाम पाउनु पनि ठुलो कुरा हो।अनि यसमा यत्रो राजनीति गर्नुपर्ने कारण चाहिँ के छ र न त त्यसले शिक्षा दिक्षा दिएको छ न त स्वास्थ्य न रोजगारी।त्यत्रो खर्च गरेर टावर बनाउनु भन्दा एउटा विद्यालय, स्वास्थ्य चौकी अथवा प्रयोग मा आउने कुरा बनाइदिएको भए के जान्थ्यो। त्यो टावर हाम्रो होइन तिम्रो र तिम्रै पार्टीको हो ओली बा।
@Aadeetyapahari
@Aadeetyapahari 2 ай бұрын
एक व्यक्त्ति संङ जुध्न नसक्ने एमाले सिङ्गो संगठन प्रधानमन्त्री भएर जुध्न खोजेको छ हेक्का राख बालेन एकै काफि हुन्छ माफिया एमाले र अध्यक्ष ओलिलाई! !
@DelparsadAdhikari
@DelparsadAdhikari 2 ай бұрын
जनताको सम्पत्ति हो फ्रिमा पार्किङ पाउनुपर्छ । जय रबि,जय जनता।
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 2 ай бұрын
बालेनलाई तह लगाउने हैन, अब २०८४ पछि बालेनले ओलीको उछित्तो काढ्ने हो !
@GBR2050
@GBR2050 2 ай бұрын
सबै भन्दा भ्रष्ट र राष्टिय समस्या भनेको केपी र एमाले हो। यो भ्रष्ट नालायक केपी प्रधानमन्त्री भएको दिन देखि नै नेपालमा विभिन्न प्रकोपहरु हुँदै आएका छन्। यो नेपालको लागि अशुभ पात्र हो।
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
कस्ले कस्लाई तहलगाउँछसमयले थाहा हुन्छ बालेन्लाई छोईस्की तँ उखान्टुके गैएईस् भन्दा हुन्छ
@budabudikitchen
@budabudikitchen 2 ай бұрын
एमाले ले पर्किङ को पनि लुट्नु योजना वा प्रधानमन्त्री .
@sudhirkhanal8910
@sudhirkhanal8910 2 ай бұрын
अब धरहरामात्र हैन काठमाण्डुका सबैचर्पी पनि अाेलीलाई चलाउन दिनु पर्दछ ।यस्ता नालायक पनि प्रधानमन्त्री !
@RajuKoirala-np3qe
@RajuKoirala-np3qe 2 ай бұрын
This man ( K.P. Oli ) is one among the worst leaders in Nepal🥺
@vivekthakur4477
@vivekthakur4477 2 ай бұрын
अब मलाई आशा छ के पैसा तिरेर parking गर्दा कसैले कसैले विरोध गर्नेवाला छैन जनताका पकेटमा दुई रूपैया रहने दिने छैन यो सरकारले कहाँ गए श्री १० का सन्तान चिरी बाबु महर्ज उहाँको अध्यक्षले जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ parking माफिया को पकेटमा पैसा सक्यो त्यसका साथसाथै सरकार पनि ढल्यो यसलाई नै भन्छन् अस्ली कम्युनिस्ट धन्यवाद धन्य छ केपी ओलीलाई भोट दिए जिताउने ती जनता सो अहिले घरभाडा पनि डोबर गाडी किन्दा पनि दोब्बर parking लागि पैसा नदी कन कम्युनिस्ट हुँदैनन्😅
@Kalicharan138
@Kalicharan138 2 ай бұрын
बालेनजि अपराधिसंग नडराउनोस।जनता तपाईको साथमा छन।
@puskardahal3732
@puskardahal3732 2 ай бұрын
झापाली ले पख 84 मा देख्लास भन्दैनन, अरु ले भनेर के गर्नु। छ्याप छ्याप मान्छे काट्दै हिडेपनी झापालिको भोट केपि लाइ
@DipakPande-w4j
@DipakPande-w4j 2 ай бұрын
हार्दिक श्रद्धाञ्जली केपि ओलि बूढो त मरेको दिन त नेपाल ले केही बदलिने मौका पाउने छ जय नेपाल 🇳🇵🇳🇵🙏
@sailatamang9335
@sailatamang9335 2 ай бұрын
यस्तै पाराले ८४ मा बालेनले ओलिको श्राद्धे नै गरेर छाड्ने छन !
@dipendrabogati7086
@dipendrabogati7086 2 ай бұрын
We love our mayor balen shah Pride of our country 🙏
@KeshChhetri-u9c
@KeshChhetri-u9c 2 ай бұрын
जय बालेन जि मत त २५ बर्षसम्म निरन्तर अहिले सम्म नि एमालेमा हाल्दै आयकाे थिय तर बालेन जि कै समर्थन गर्न मनलाग्छ
@niosh-vx8bm
@niosh-vx8bm 2 ай бұрын
84 Pachi sakincha oli company ltd.
@netrabhattarai-vl9sx
@netrabhattarai-vl9sx 2 ай бұрын
जय बालेन
@dhrubakc5268
@dhrubakc5268 2 ай бұрын
Rip oli
@rajubogati2757
@rajubogati2757 2 ай бұрын
नेपाल कै राज नेता बालेन शाह जय होस ❤।
@dipendrabogati7086
@dipendrabogati7086 2 ай бұрын
Jay balen shah ❤
@nirmlshrestha9568
@nirmlshrestha9568 2 ай бұрын
देश बिगार्ने किरो येहि पो रछ ।।।
@necessaryitems2441
@necessaryitems2441 2 ай бұрын
ओली आफै हास्य कलाकार र हाँस्यास्पद मान्छे हुन् भन्ने त सबैलाई थाहै छ नि !
@TilakThapa-q6h
@TilakThapa-q6h 2 ай бұрын
अब फेरि रेल, पानी जहाज र घरघरमो ग्यास लाइन आउने भयो आह मेरो देश र मेरो देशका नेता!!
@KrishnakumuriSedai
@KrishnakumuriSedai 2 ай бұрын
बालेन ठिक मान्छे हुन।
@unique1shrestha280
@unique1shrestha280 2 ай бұрын
#balenbro 💚
@bikaskhati574
@bikaskhati574 2 ай бұрын
Balen dai hi hi
@necessaryitems2441
@necessaryitems2441 2 ай бұрын
गफै त हो नि सम्धी ...! भने जस्तो त हो नि !
@AshokElectronics1122
@AshokElectronics1122 2 ай бұрын
Jai balen sir 84ma A male lai bahishkar garau
@dbmalla1272
@dbmalla1272 2 ай бұрын
माहा कुखायत नीतिगत सस्थागत भ्रस्टचारी ओली प्रति हार्दिक शर्दान्जलि ! अब ८४को देसको लिडर नै #बालेनशाह र #दुर्गाप्रसाई हुन् सम्पूर्ण नेपाली ले साथ दिउ।
@MaanSingh-o7g
@MaanSingh-o7g 2 ай бұрын
ओलीले के पनि गर्दैन
@niteenrajswami659
@niteenrajswami659 2 ай бұрын
Jay Balen
@prakashgurung1053
@prakashgurung1053 2 ай бұрын
I am waiting 84 ok.
@DiwakarPaudel-b4n
@DiwakarPaudel-b4n 2 ай бұрын
❤❤
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
नात्तीसँग झगाडा गर्नुलाई के भन्नीन्छ होला
@RomanThing-t1s
@RomanThing-t1s 2 ай бұрын
ओली लाइ धरहरा को टिकट बुकिङ मा रखिदिहोस बालेन जि
@dipendrabogati7086
@dipendrabogati7086 2 ай бұрын
Huge respect for mayor balen shah 🙏
@ramSharma-l4m
@ramSharma-l4m 2 ай бұрын
0:09 0:10 0:11 0:12 0:13 0:13 0:13 0:13
@mansinggurung-tz5qo
@mansinggurung-tz5qo 2 ай бұрын
We love our mayor Balen Shaha
@BBkorhangeeLama
@BBkorhangeeLama 2 ай бұрын
स्वाहा ओली
@localvloggers8972
@localvloggers8972 2 ай бұрын
उखाने डाका । Vote दिँछौ हामी नै के गर्नु 🥺
@Gghggfghnhhjn
@Gghggfghnhhjn 2 ай бұрын
Vastchari kp
@chiranjibidhungana2969
@chiranjibidhungana2969 2 ай бұрын
मर्ने बेलामा कमिलाको प्वाख आउछ केपी वसीको त्यै हो।
@sunilsakhakarmi8931
@sunilsakhakarmi8931 2 ай бұрын
Power less बुढो pm हाहाहा
@BTalk
@BTalk 2 ай бұрын
Corrupted Oli, corruption Badhauna Khojdai.
@iiuygttrghhj
@iiuygttrghhj 2 ай бұрын
RIP KP ba
@MeyauMeyau2.0Club
@MeyauMeyau2.0Club 2 ай бұрын
काङ्ग्रेस र एमाले जबसम्म देशमा रहन्छ केही प्रगति हुना दिदै न लेखेर राख
@jhalakshrestha9725
@jhalakshrestha9725 2 ай бұрын
घरहरा ठेक्का लगाएर लुट घन्दा मच्चाउन बालेन सग जुहारी खेलेको हो बा ले?😊
@rajeshjyapu3749
@rajeshjyapu3749 2 ай бұрын
Jilkey tower
@ChhabiLalRajbanshi-t8b
@ChhabiLalRajbanshi-t8b 2 ай бұрын
Jay balen oli gayo kholi
@ShyamChhetri-gb7qy
@ShyamChhetri-gb7qy 2 ай бұрын
के पी ओली मुर्दावाद।
@prakashkhanal808
@prakashkhanal808 2 ай бұрын
Jay balen
@sunilkarki9203
@sunilkarki9203 2 ай бұрын
Jay.balen.sir
@aruntamang1785
@aruntamang1785 2 ай бұрын
fataha oli
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 ай бұрын
84 Ma janata le dekhai dina parxa hai pls janata Jai balen💪
@OppoA57-j4s
@OppoA57-j4s 2 ай бұрын
BRU
@ninirema4532
@ninirema4532 2 ай бұрын
❤ very nice news
@ApsaraChaulagain-ck6tj
@ApsaraChaulagain-ck6tj 2 ай бұрын
यो ओलि लाई प्रधानमन्त्री बनाउनु नै देशको लागि अबिसाप अतिसाप। देश लाई धेरै उमो लाग्न चही दिदैन।
@subbadahal1762
@subbadahal1762 2 ай бұрын
बालेण संग जुध्नु ओली सकिनु हो।
@jyotikarn4230
@jyotikarn4230 2 ай бұрын
Useless Oli
@vggameing7696
@vggameing7696 2 ай бұрын
निभ्ने बेलाको दियो जस्तै हो यिनीहरू जति कराउनु छ जति बोल्नु छ जति गर्नु छ यो चौरासी सम्म मात्रै हो। गिद्धको मृत्युको समय सहरतिर पसेजस्तो हो
@AgniRasaily-lh4mi
@AgniRasaily-lh4mi 2 ай бұрын
यी लुटेराहरुलाइ भाटे कार्यक्रम कहिले सुरु हुन्छ ।एक एक नेता हरुलाइ जब सम्म भाटा या त जेल हुदैन तब सम्म न त देसले निकास पाउछ।न त जनताले नै।
@CheerfulPastry-ls8pp
@CheerfulPastry-ls8pp 2 ай бұрын
Yo namare samma yastai ho.
@vidyadc3585
@vidyadc3585 2 ай бұрын
काम साम गर्नु छैन अरुसंग पैठेजोरी खेल्यो , झोलेहरुवाट गुनगान गाउन लगायो, जनताले के चाहेको छ मतलव छैन, आफ्नो घमणडमा आफै चूर भएर झोलेहरुको स्तुतीगान लाई जनताको वोली मानेर घमणडमा जे भने पनी हुन्छ, जे गरे पनी हुन्छ दस्तों छ ।
@ramsah7904
@ramsah7904 2 ай бұрын
Hardik sardhanjali talai 😡
@sobitastha5712
@sobitastha5712 2 ай бұрын
राम्रो कामको पर्सन्सा पनि गर्न सिक्नुसन हो p m जयु
@DeeganGurrung
@DeeganGurrung 2 ай бұрын
वडा प्रमुखको (सौतेलो छोरा)भनाइ अनुसारले मेयर बाउ परेछ्न 😂 बोल्दा बुद्धि नपुर्‍याउनेहरु ले कस्तो बिकास गर्छन् होला।
@JayPal-px8ff
@JayPal-px8ff 2 ай бұрын
यो एमालेलाई २०८४ सालमा जिरोमा झार्नुपर्छ है।
@gunakharbashyal1016
@gunakharbashyal1016 2 ай бұрын
Balen is superb kp khate jori nakhoj
@gauravbohara4472
@gauravbohara4472 2 ай бұрын
RIP CPN UMALE
@dipakbohara3432
@dipakbohara3432 2 ай бұрын
Kam xain yasta prime minister 😢😢
@DipakSigdel-o5l
@DipakSigdel-o5l 2 ай бұрын
काल आएपछि स्याल सहर पसेझै ओली धरहरा पस्दै,मासिने मेसाे।
@hiralalmahato1374
@hiralalmahato1374 2 ай бұрын
🏑🏑💪✊
@unique_tc1636
@unique_tc1636 2 ай бұрын
वास्तविक धरहरा बनाउन सकेकाे हाेईन झिल्के टावर पैसा कमाउनलाई हाे कि जनताको सेवाको लागि?
@anishmagar7131
@anishmagar7131 2 ай бұрын
८४ मा यो खात्ते बुडा मर्छ,ढुक्क हो तेस्पछी त😡😡
@abroadjob8128
@abroadjob8128 2 ай бұрын
We support Balen 🇳🇵🇳🇵
@sudarshanbasnet5253
@sudarshanbasnet5253 2 ай бұрын
प्रम भन्न पनि नसुहाउने काम।
@ishorkoiralaishor
@ishorkoiralaishor 2 ай бұрын
लबस्तरो आडए
@LAXMANPANDEY200
@LAXMANPANDEY200 2 ай бұрын
Yamale congress milnu vaneko sakinu ho 84 ma
@tilakbasnet78
@tilakbasnet78 2 ай бұрын
Rip
@nijgadhkhadka2024
@nijgadhkhadka2024 2 ай бұрын
लाजको पछारो ओली यस्तो लाई भोट गर्ने कस्ताे होलान् निःशुल्क पार्किङ लाई किन शुल्क लिनु आफ्नो कार्यकता लाई पाल्न शुल्क लिउ भन्नु भाको होला अब त्यस्तो हुन्न ओली
@haminepali7202
@haminepali7202 2 ай бұрын
"Boycott dhararaha" yadi parking ma paisa uthae
@gautamharisharan4790
@gautamharisharan4790 2 ай бұрын
Seto tawar
@cabinrai
@cabinrai 2 ай бұрын
Seto tower 😅
@minbahaudrranabhat.9829
@minbahaudrranabhat.9829 2 ай бұрын
Rip fataha oli
@krishnapaneru5066
@krishnapaneru5066 2 ай бұрын
Support For Balen ❤️🇳🇵🌹 ओली लाई बहिस्कार गरौं नत्रभने देश बर्बाद हुनेछ
@RamBahadurGhale-e1h
@RamBahadurGhale-e1h 2 ай бұрын
84 ma puranu parti 0 sit
@rajeshjyapu3749
@rajeshjyapu3749 2 ай бұрын
Joley haru le tender pauney vayo😅😂😊
@BalkrishnaRana-c3q
@BalkrishnaRana-c3q 2 ай бұрын
बालेनले पार्टी खोले भने बिनासर्त झोला बोकेर हिड्न तयार छु ।
@shivabhattarai334
@shivabhattarai334 2 ай бұрын
Kati jodi khoje ko oli la. Yo ta ramro bhaye naa
@gopalraut5049
@gopalraut5049 2 ай бұрын
द्वन्द निम्त्याउने काम किन भै राखेको छ । लाजकाे पसाराे ।
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 32 МЛН
My Daughter's Dumplings Are Filled With Coins #funny #cute #comedy
00:18
Funny daughter's daily life
Рет қаралды 33 МЛН
啊?就这么水灵灵的穿上了?
00:18
一航1
Рет қаралды 65 МЛН
Shahrukh Khan romantic dance with Madhuri Dixit in award show
6:26
देवेश भैया जी
Рет қаралды 2,1 МЛН
AFTERNOON NEWS FATAFAT - NEWS24 TV
4:09
News24 Nepal
Рет қаралды 6 М.
怎么能插队呢!#火影忍者 #佐助 #家庭
00:12
火影忍者一家
Рет қаралды 32 МЛН