विमान दुर्घटनाको खास खुलासा,८ घटनाक्रमले खुलाए कारण, पाइलट कसरी बाँचे? थोत्रा जहाज र दुर्घटनाको सूची

  Рет қаралды 574,259

Yoho Television HD

Yoho Television HD

Күн бұрын

Reporter/ Research : Bhupendra Paudel, Santosh BK Thapa, Mingma Sherpa Pangkarma
Field Reporter : Dhurba Jung Thapa
Presenter : Santosh BK Thapa
Producer : Bhupendra Paudel
Visual Editor : Bijay Dangal & Tarka Raj Jaishi
Camera Person : Rabindra Timalsina
Camera Crew: Shirash Shrestha, Bimal Chauhan, Sujeep Bajracharya
Studio Camera Person : Rajesh Dhakal, Purna Wagle
Graphics : Ranjan Neupane
MCR :Basant Saud
Vehicle : Tika Ram Nepali
सम्पर्क : 9851358320
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .
©2024 YOHO TELEVISION HD. Downloading and Uploading is strictly prohibited .

Пікірлер: 636
@dinesh_nepali95
@dinesh_nepali95 Ай бұрын
थोत्रा नेता , थोत्रा प्लेन र थोत्रा जहाँज अनि थोत्रा गाडी नेपाली जन्ता ले बेलै मा चेन्ज नगरे भबिस्य मा अझै दुख भोग्नु पर्ने छ नेपाली भेडा जन्ता को बेलै मा पशुपति नाथ ले बुद्दी दिउन बिशेश गरि जस्ले अझै माओबादी , एमाले , काङ्ग्रेस , जिन्दाबाद भन्छन। मृतक प्रती हार्दिक श्रद्धाञ्जली। परिवार मा धर्यधारण गर्ने शक्ति मिलोस।
@dumichannel4537
@dumichannel4537 Ай бұрын
Yo khati neta ko kama xen
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार
@OpreatorYam
@OpreatorYam Ай бұрын
को बिहारी धोती हो मान्छे लाई के को पिर घर ज्वाइँ लाई खाना को धन्दा मेरो नेपाल मा आयेस भने तलाइ बाकी छोर्दैनौ जय नेपाल 🙏🇳🇵जय मेरो देश​@@Arun_Yadav4790
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार 🙏 🙏 🙏 🙏Jai Bihar
@sunaadhikari6811
@sunaadhikari6811 Ай бұрын
एरपोट नजिक भएको भएर प्रधानमन्त्री गएका हुन् जनताको माया लाग्ने भए त्रिशुलिमा गाडी खसेर ६५ जना मर्दा कानमा बतास लागेन अहिले खुब naatk देखाउछन त्यति धेरै जनताको माया लाग्नेले दुईवटा गाडी खस्दा प्रधानमन्त्री को पद कुरेर बसे । आज पनि सरकार ढाल्ने दिन थियो भने घटनास्थान जान फुर्सद हुनेथिएन । त्रिशुलिमा गाडी खसेर तेति धेरै मान्छे मर्दा त्यो बेला ।प्रधानमन्त्री निदाएका थिए ?
@user-fh8xk2ul6g
@user-fh8xk2ul6g Ай бұрын
सहि भन्नुभयो।
@bikashbaram7012
@bikashbaram7012 Ай бұрын
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@kohgamer3787
@kohgamer3787 Ай бұрын
Exactly.
@inglahang
@inglahang Ай бұрын
❤sahi ho. Tapaai ko kura... bus ma. Chadne ko chai life. Noi. Hoina jasto k
@chandansah5036
@chandansah5036 Ай бұрын
Gajab
@dwarikasiwakoti4638
@dwarikasiwakoti4638 Ай бұрын
अत्यन्तै दु:खद घटना। घाइते पाइलट को शिघ्र स्वास्थ लाभको कामना। मृतक हरु प्रति हार्दिक श्रद्धाञ्जलि अनि शोकाकुल परिवारमा गहिरो समबेदना।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार
@DeepakKumar-ce5bz
@DeepakKumar-ce5bz Ай бұрын
नेपाल को अर्बौं खर्ब रुपैयाँ भ्रष्टाचार गर्ने देश दोर्हि गद्दार नेता हरु मन्त्री हरु कर्मचारी हरु नालायक सरकार कडा बिरोध बहिष्कार गर्नु जरुरी छ पर्छ
@shantikokhojima6040
@shantikokhojima6040 Ай бұрын
जहाज थोत्रो भए यात्रु जोखिममा 😢 नेता थोत्रो भए देश नै जोखिममा 😮 मृतक प्रति हार्दिक श्रद्धाञ्जली 💐😭🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@kamaldhakal353
@kamaldhakal353 Ай бұрын
मृतक हरु प्रती हार्दिक श्रद्धाञ्जली ।
@kamaldhakal353
@kamaldhakal353 Ай бұрын
नयाँ जहाज किन्ने ब्यबस्था होस।
@Cr7-q5f6m
@Cr7-q5f6m Ай бұрын
खसेको त हामी दुबै थियौ तिमी जहाबबाट खस्यौ, म बसबाट। मरेका त हामी दुबै थियौ, तिमी जलेर मर्यौ, म डुबेर। तिमी १० मिनेटमा भेटियौ, मलाई सायदै भेटाउलान्। तिम्रो परिवार लास पाएर रोएको छ, मेरो लास नपाएर। फरक त यत्ती भयो तिमी मर्दा प्रधानमन्त्री, मन्त्री तत्काल पुगे म पानीमा छटपटिरहँदा संसदमा सत्ता र शक्तिको जुहारी चल्दै थियो। तिमी मर्दा देशको झण्डा आधा झुक्यो म मर्दा संसदमा नयाँ प्रधानमन्त्रीको निधारमा टिका र गलामा माला सजियो 😢 मृतक आत्माप्रती भावपूर्ण श्रद्धाञ्जली 🙏🏻🙏🏻
@Missdangol
@Missdangol Ай бұрын
Sarai marmik kavita ...
@Sapanasingh654
@Sapanasingh654 Ай бұрын
😢😢😢😢😢😢
@kumarskarki6259
@kumarskarki6259 Ай бұрын
अत्यन्तै दुखद घटना सबै मृतकहरुको गोलोको वासहोस शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति मिलोस हार्दिक समवेदना
@EsmirtiMukhiya
@EsmirtiMukhiya Ай бұрын
केपि पनौती हो जब जब केपि प्रधान मन्त्री हुन्छ कि देश को र जनता को दशा यहि हो
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@KulBahadurKarki-h8e
@KulBahadurKarki-h8e Ай бұрын
अत्यन्तै दु:खद घटना ,,,मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली ।
@kumargurung127
@kumargurung127 Ай бұрын
ii?y?,,?
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@lamsalkitchencookingnatiru6337
@lamsalkitchencookingnatiru6337 Ай бұрын
यो खाते लेखक अनि नीतिगत भर्स्ट ओली पनि यस्तै विमान मा पर्नु नि भगवान
@roshpt3638
@roshpt3638 Ай бұрын
तिनीहरुलाई कालले पनि बिर्सेजस्तो छ।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार
@ArjunGhimire-nx3hs
@ArjunGhimire-nx3hs Ай бұрын
अरु लाई सराप्दा आफू परियला
@sapananepali4258
@sapananepali4258 Ай бұрын
नेपालमा धेरै कूरामा धेरै लापरबाही छ कहिले सम्म यो लापरबाही को नतिजा जनताले भोग्नु पर्नु हो केहि टूङ्गो छैन फेरी पनि यस्तो दूखद खबर र घटना देख्नु र सून्नू परेको मा एकदमै दूख लागेको छ मिर्तक सबैमा हार्दिक श्रद्धाञ्जली 🥺🥺🥺🙏🙏🙏 फेरि यस्तो घटना नघटोस हे भगवान 🙏🥺🙏
@bimalshah3167
@bimalshah3167 Ай бұрын
हाम्रो देशमा मृत्युमा पनि विभेद गर्छ सरकार विभिन्न किसमका विभेद हटाउछाै भनेर डकार छ सरकार यहाँ बस र ड्राइभरकाे अत्ताे पत्ताे छैन सरकार एक जना पाईलट बच्दा हस्पिटलमै पुग्छ सरकार ६५ जना सहित अरु कयौं स्थलगत यात्रि सदाकाे लागि निदाउछन सरकार १८ जनामै देशकाे झण्डा अाधा झुकाउछ सरकार पीडा सबैलाई बराबर हुन्छ सरकार फेरिपनि मृत्युमा किन विभेद सरकार
@tejnathlamichhane2532
@tejnathlamichhane2532 Ай бұрын
Rip KP oli and Gang!
@kelvinsmith5307
@kelvinsmith5307 Ай бұрын
किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार
@BadriRanaMagar-ry7ug
@BadriRanaMagar-ry7ug Ай бұрын
यो कुन चाहिँ सज्जन व्यक्ति हो ! भारतको बिहारको गुणगान गाउने, यो व्यक्तिलाई उसैको बिहारतिर गएर जय ! जय गरोस् गोरु वाहियात, यस्तो दुखद घडीमा त्यस्का बाजेको के को जय जय 😡😡😡
@sushil7567
@sushil7567 Ай бұрын
गणतन्त्र सङ्घीय ले दीयको राहात बीकाशहो दुरघटना बीमानको कमीसन नागरीकको हत्या गणतन्त्र सङ्घीय लोकतान्त्रिक को उदार्ता ।जय पशुपतिनाथ मुक्तिनाथ युबालाइ साथछ जय राजालाई ❤❤❤❤❤
@nirmalabista5692
@nirmalabista5692 Ай бұрын
ती हेपाहा, पेलाहा जो, जनताका रगत चुस्न पल्केहरुलाइ पनि यस्त होस, हे भगवन 💐🙏
@Bipiska
@Bipiska Ай бұрын
यो चाई reality हो । जब जब प्रधानमन्त्री के पि अोलि हुन्छन् तब तब कुनै नकुनै दुर्घटना हुन्छ। history हेर्दा छर्लङ्ग छ।
@RajkumarDarnal-mm2hu
@RajkumarDarnal-mm2hu Ай бұрын
यो दुर्घटनामा नेपालका शिर्ष नेता मन्त्रीहरु मर्नु पर्ने दुर्भाग्यवश जनता मत्रै मर्नु परिरहेको छ्न😢😢😢😢
@MohanSaud-rb8db
@MohanSaud-rb8db Ай бұрын
नेपाल का मंन्त्रीपनी पुराना पिलेन पनी पुराना मित्रक प्रति हार्दिक श्रद्धांजलि
@Aakashshah894
@Aakashshah894 Ай бұрын
त्यो सरकार लाई लाज लागेन विमान मा मर्दा झन्डा झुकाउने र त्रिशुली नदीमा ती २ बस का ६५ जना नेपाली जनता त्यो सरकार काे कोएपनी होएन थुक सरकार😢😢
@Anju-Bishowkarma
@Anju-Bishowkarma Ай бұрын
नेपालको दम्कल हरु धेरै ढिला अनि कर्मचारी राम्रो तालीम नभएका छ्न, नमस्कार सम्पूर्णमा म अन्जु बिश्वकर्मा 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
नेपाल 🔥🔥 + उत्तर कोरिया 🔥🔥 + चीन 🔥🔥 Bihar is Better Best ,, बिहार अच्छा है जय || जय || जय बिहार, .🙏 .. नेपाल ,उत्तर कोरिया , चीन से बेहतर है बिहार
@Ijamnaren
@Ijamnaren Ай бұрын
दु:खद खबर हार्दिक श्रद्धाञ्जली ।
@samirsunar-ji8ts
@samirsunar-ji8ts Ай бұрын
आज पुरानो जाहाजलाइ नचलाएकाे भए 18 जनाकाे ज्यान जानी थिएन परिवारको बिचल्ली हुनी थिएन। हेरत दशैकाे मुखैमा कतिकाे सिउदाे पुछीयाे कतिको सपना सपानैमा सिमित भयाे बाउ आमाका साहारा गुमे बालबच्चाकाे भबिष्य सपनाले लग्याे सबैलाई हार्दिक श्रद्धाञ्जली😭😭😭😭
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@silishmapariyar4823
@silishmapariyar4823 Ай бұрын
लापरबाही ले पनि सिमा नागिसक्यो कति सम्म यी दुर्घटना भोग्नु पर्ने हो नेपाली जनता ले थाहा छैन 😥😥😥मिर्तक परिवार मा हार्दिक श्रदान्जलि
@binayaramtel8208
@binayaramtel8208 Ай бұрын
बुढापाका नेता र मन्त्रीहरूलाई पनि पुरानो बिग्रेको थोत्रा प्लेनमा राखेर पोखरा उडान गर्नुपर्यो मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जली !
@Sapanasingh654
@Sapanasingh654 Ай бұрын
नेपाल मा अझै के के हुन्छ सरकार मरेको देश जो हो 😢😢😢😢 मृतक प्रति हार्दिक स्रद्धान्जली 😢😢
@user-tv2ts3ly4b
@user-tv2ts3ly4b Ай бұрын
सार्है ठुलो दुर्घटना दु ः खद भाब पूर्ण श्रध्दाञ्जली
@OpreatorYam
@OpreatorYam Ай бұрын
😭😭😭हे भगवान हाम्रो नेपाल मा मात्र किन यस्तो जहाज दुर्घटना हुन्छ होला नेपाल सरकार ले अब जहाज नया लेउन पर्छ सबै पुरानो जहाज भयेर हो कहिले बुझ्ला नेपाल सरकार ले खाली सत्ता सत्ता भन्छ्
@bhimlimbu843
@bhimlimbu843 Ай бұрын
Yo news dherai ramro
@binabina7708
@binabina7708 Ай бұрын
बिदेशि राष्ट्रहरुले कबाडमा राखेका उडान गर्न प्रतिबन्ध लगायका थाेत्रा जहाज नेपालका भ्रस्ट सरकारले कमिसन खानलाई ती थाेत्रा जहाज मर्मत गरेर खरिद गरि ल्याउछन अनि अपृय घटना घटद छ ।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@sonycomputer2483
@sonycomputer2483 Ай бұрын
नैतिकताको पाठ सिकाउने वर्तमान सरकारले राम्रै नैतिकता देखायो आज भन्दा १२-१५ दिन अगाडी दुर्घटना भएको दुइ बसका ति मृतक अनि मृतकका परिवार प्रति र हिजो भएको बिमान दुर्घटनामा देहवसान गरेका र उहाहरुका परिवारजन प्रति देखायको नैतिकता कतिको समानान्तर रहेको छ सम्पूर्ण जनताले देखेको छ | यो विभेद किन ? के उडने र गुडने जनतामा फरक हुने हो र ? समानताको कुरा गर्ने सरकारले यो कस्तो समानता गर्यो ? दुवै घटना अति मार्मिक र हृदयविदारक छन् यसले सम्पूर्ण नेपलि जनतालाइ दुख र मर्माहित बनाएको छ | जनता चाहे गरिब हुन चाहे धनि दुवै यहि देशका नागरिक हुन् दुबैलाई हाम्रो संबिधानले बराबरको अधिकार प्रदान गरेको छ | एक लाश प्रति सरकारको यस्तो पक्षपात !! अब कुन आधारमा सरकारले आम-जनताको हक-हित प्रति समानता देखाउछ भन्नु खै !! अत: दुवै घटनामा असामयिक निधन भएका सम्पूर्ण दिवङ्गत आत्मा प्रति हार्दिक समवेदनाका साथ शोकको यस घडीमा सम्पूर्ण शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु ||
@surajtajpuriya5112
@surajtajpuriya5112 Ай бұрын
भएको थोत्रो जाहाज हरुलाइ रोकेर एक हप्ता सम्म रिपेर गर्नु को लागि भन्द गराउनु जरुरी छ धन्यवाद
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@user-qt4fy1iu1w
@user-qt4fy1iu1w Ай бұрын
Jay hos hok
@maheshluitel4446
@maheshluitel4446 Ай бұрын
Ramro ta automatic ramrai xa ... Naramro Lai dherai priority dinu parxa.....
@chandragurung2429
@chandragurung2429 Ай бұрын
दु:खद विमान दुर्घटनाको दृश्य हेर्नै सकेन मृत्यु हुने सबै जनालाई हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@volin8061
@volin8061 Ай бұрын
नेता चडेको विमान दुर्घटना गराइदे भगवान ,
@KarmaTlama-jn4li
@KarmaTlama-jn4li Ай бұрын
Dhairya garau sathi ek din vagwan tapai ko pukaar xitai sunxha
@kshitizshah6685
@kshitizshah6685 Ай бұрын
Tyo bhagwan ko kam ho, hami pani aafno kam garum, "budha alxi neta hru kp oli prachanda hru lai vote nahalum"
@globalmorgan7721
@globalmorgan7721 Ай бұрын
प्रधान मन्त्रि र मन्त्रि हरु लाइ आफनो पद कसरि पाउने र कसरि जोगाउने भन्ने पिर छ...नेपाल म के हुदै छ र भविस्य म के कस्तो दुर्घटना को सम्भावना छ भने कुनै अध्ययन छैन l
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@rameshtuladhar8463
@rameshtuladhar8463 Ай бұрын
हाम्रो देश नेपनलका का वुढा नेताहरु र जहाज कहिल्यै पुरानो हुदैन,पुरानो हुने भनेकै साधारण सरकारी कर्मचारी मात्र हुन।
@amarsharma5277
@amarsharma5277 Ай бұрын
अभ्यास मा जहिले राम्रो तर परीक्षा मा फेल मृतक हरु हार्दिक क्ष्राद्दन्जली पाइलट लाई छिटै निको होस😢❤
@dhanbahadur9630
@dhanbahadur9630 Ай бұрын
यो पुरानो जाहाज पुरानो बसहरू फेर्नुपर्छ नत्र एस्तो दुर्घटना फेरि पनि हुन सक्छ
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@kshitizshah6685
@kshitizshah6685 Ай бұрын
​​@@Arun_Yadav4790 tero baje muji, ta jstai ko karan lae sabai lae hepxan, teti nai man xa vane aafai jagga kin ani aafno desh aafai bana. Chutiya sala
@Nepalspotlight
@Nepalspotlight Ай бұрын
नेतालाइ जिताएर पठायो कस्ले? मासु , चिउरा खाएर vote दियो कस्ले? मधेश्का जनता नै उस्तै हुन अनि के गर्ने त, पढेलेखेका मान्छे चिन्दै न, पैसा मा vote दिहाल्छ। अरुलाई गाली गर्नु भन्दा राम्रो आफै सुध्रिनु पर्छ।
@jesustommer-wj2xt
@jesustommer-wj2xt Ай бұрын
न्याय मरेको देश नेपाल ,
@Sayangnuwa
@Sayangnuwa Ай бұрын
यो सबै केपी बहुनेको षड्यन्त्र हुनु पर्छ। किन् भने यसले आफ्नो बाहेक अरूलाई त गन्दै गन्दैन। स्वार्थी हो यो।।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@Sayangnuwa
@Sayangnuwa Ай бұрын
@@Arun_Yadav4790 ओए के बोलिस तैंले बिहारी। कुरा बुझेर बोलेको की नबुझेर बोलेको ? तेरो बिहार होः त्यो भारतमा वस्ने जति पनि बाँदर अनुहारका हरु छ्न् तिनी हरू सवै उत्तर अरब बाट आएका आप्रवाशी 7हरु हुन्। यति बुजी राख भाई। नेपालि त बुज्छस् होलानी।
@kelvinsmith5307
@kelvinsmith5307 Ай бұрын
किन आकाश जमिनको फरक गर्छौ बिभेद यसरी उता दुई वटा बस दुर्घटनासँगै करिब 60-65 जनाको ज्यान गएको छ तर उनीहरूको आत्मा शान्ति को लागि देश झन्डा नजुकाउने तर यता अठार जनाको मृत्यु मा देश को आधा जनसंख्या नै मासिएको जै गरि झन्डा झुकाउने र बिधाको लागि समिति समेत गठन गर्ने रे कि जहाज लड्ने हरुको मुल्य मान्यता धेरै र गाडिमा चड्ने हरुको मुल्य मान्यता कति होर किन के कारण ले यति धेरै बिभेद आफ्नै देशको जनतासँग यति भनिरहँदा तपाईहरुले जहाज दुर्घटनाग्रस्त मा मृत्यु हुने हरुको लागी झन्डा झुकाउने निर्णय गलत हो भन्न खोजेको चाहिँ होइन तर बिभेद चाहिँ किन केपी सरकार
@gadgetifyhacks4077
@gadgetifyhacks4077 Ай бұрын
Malai lagxa sayad sarkaar farak vayera ho, Tara sarkar ko yo kura thik hoina. Harek janata ko jyan eutai ho . Kunai bibed hunu vayena
@RabinPariyar-hj9ew
@RabinPariyar-hj9ew Ай бұрын
पाईलट बाच्नु पर्छ , कमिकजोरी अनि यो सब प्लेन अनि नेताहरु को भन्डाफोर हुनु पर्छ ,जन्ता माथी खेलाजी भयो 😢
@surachhathakuri9692
@surachhathakuri9692 Ай бұрын
मलाई पनि त्यस्तै लाग्दैछ जरुर दाल मे कुछ काला हे पाइलट लाई पनि बिचरा उनिहरु को जागीर हो जानी जानी ज्यान लाई जोखिम मोलेर कुहिरो,हुस्सु मा पनि उडान भर्न मजबुर गराउछ रे
@SushmitaBayalkoti
@SushmitaBayalkoti Ай бұрын
yo crash pakkai pani mechanical failure kai karan le vayeko jasto lagxa.
@TolbhadurThapa-o9v
@TolbhadurThapa-o9v Ай бұрын
एयरपोर्टमा खसेकाे जाहाज मा रहेका यात्रु हरुकाे जिबित उधार गरन न सकेकाे मा दुख लागेकाे छ हार्दिक श्रद्धाञ्जली
@GangaGurung-qp2gk
@GangaGurung-qp2gk Ай бұрын
Nepal aaru desh le kam nalager faleko kabadi samle buteler laune neta Nepal ho kin nahos dhanbad neta nepal jay hos
@madankhadka5196
@madankhadka5196 Ай бұрын
नेपालमा जतिपनि विमान दुर्घट्ना भए त्यसको एकमात्र कारण यहाँका नेता,साहु र सरकार हो,जहाजका मालिकसँग मिलेर विदेशबाट पच्चीस तीस वर्ष उडि सकेका विमान नेपाल ल्याइन्छ,पुराना विमानलाई नेपाल ल्याउदा विमानका साहुसँग ठुलो रकमको कमिसन खाएर नेता साहु र सरकारले नेपालमा उड्न लगाउछन् र दुर्घटना हुन्छ
@laxmisubedi905
@laxmisubedi905 Ай бұрын
विमान दुर्घटना अनि पानी को फोहोराले नियन्त्रणको अनुचित प्रयास ।। न त बुद्धि छ, न श्रोत न साधन, न त घटना पछि को बिबेक नै देखियो ।
@brightworldmovement
@brightworldmovement Ай бұрын
Jay shri ram ram ram!!!
@krishnagurung8546
@krishnagurung8546 Ай бұрын
नेपाल मा धेरै भगवान भएर के काम मानवको जिबन रक्षा गर्नुसक्दैन भने त्यसकारण म आइन्दा कुनैपनी भगवान लाई मान्दैन 🙏
@NirajPaudel-lg6ny
@NirajPaudel-lg6ny Ай бұрын
हृदय देखि नै सम्बेदना ब्यक्त गर्दछु तत्काल पुरानो जहाज हरु को बलोकन गरि सो को बदला मा नया जाहाज नियुक्ती हुनु पर्यो कसैको छेणिक फाईदाको लागी नेपाली जनताको ज्यान लिन पाईदैन उक्त कम्पनी लाई कानुन सम्बद कार्बाही होस ?
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@ReshamKoirala-jq8it
@ReshamKoirala-jq8it Ай бұрын
पापको पराकास्ता राजनीति 13:11 नफरेसम्म देस र जनताले दुख पायो
@aashutoshgamer5574
@aashutoshgamer5574 Ай бұрын
न उड्नेको भर न गुडनेको न राजनिति कै भर भर एक मात्र भगवान को
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@Naturalviewnepal
@Naturalviewnepal Ай бұрын
सडक दुर्घटना र हवाई दुर्घटना मा विभेद किन त्रिशूलीमा बस डुब्दा खोई त झण्डा झुकाको झूकाको होकी होईन त्यो त थाह भएन विभेद चाहिं देखियो 😢😢😢
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@TaraThapa-eu1ow
@TaraThapa-eu1ow Ай бұрын
अत्यन्तै दु:खद खबर यो जहाज मा हाम्रो देशको सबै भ्रष्टाचार नेता हरु सबै पर्नु पर्ने यमराजले पनि किन बिर्सन्छ हो यस्ता नेताहरू लाई थुक्क नालायक हरु
@madankarki9978
@madankarki9978 Ай бұрын
🙏🙏🙏
@pritamgulf8980
@pritamgulf8980 Ай бұрын
निर्दोश ब्याक्ती को ज्यान गयो हार्दी श्रद्धाञ्जली । नेता हरु सबै यसरी पर्नु पर्ने
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@Birbahadurmalla333
@Birbahadurmalla333 Ай бұрын
Hardik Sraddhanjali mritakkoaatmale Baikunthama Baashos🎉
@RajKeshav99
@RajKeshav99 Ай бұрын
याे सब लापरबाहीले गर्दा हो।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@prashantbohara9957
@prashantbohara9957 Ай бұрын
हे भगवान❤😢
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 Ай бұрын
प्रतिवेदन बुझाएपछि कुन चाहिँ डसबिनमा पुग्छ ? प्रतिवेदनलाई उचित सल्लाह सम्झेर कडाइकासाथ कार्यान्वन गर्नु पर्छ नी ।
@user-tk7wj3gp6o
@user-tk7wj3gp6o Ай бұрын
सबै काे ज्यान गयो तर एक जना मात्रै कसरी बाच्न सफल भयाे 🤔🤔🤔
@Vinod_Shrestha
@Vinod_Shrestha Ай бұрын
कठै मेरो देश
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@Axtra_Giming
@Axtra_Giming Ай бұрын
दुखद घटना हार्दिक श्रद्धाञ्जली 😭😭😭 तर विग्रिएको विमान मा तेती धेरै मान्छे किन लगेको जानि जानि आफ्नो ज्यान आफै गुमाएको जस्तो भएन र हजुर
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@jhilakmanrai-qd3rp
@jhilakmanrai-qd3rp Ай бұрын
Rip 😢😢😢 mritak prati Tara neta haru pradhanmatrilai sangai tyo durdhatna vayko bimanko aagoko juwalama tanner jalaunuparx yo sab netaharuko kharab rajniti ko karan helchekraiko karanle vaykoho yo sab durghatnaharu
@spark6885
@spark6885 Ай бұрын
tapae ko voice bolne tarika sabai Rishi dhamala ko jasto raich😂😂😂
@dependralamichhane4727
@dependralamichhane4727 Ай бұрын
थोत्रा जहाज तेस्मा मर्मतको लागि राखीएको तेस्मा त्तेत्तीका यात्रु सहित उडान गराउने माथी छानबिन हुनुपर्छ तर यो देशमा सम्बन्धित निकाय नै सहि भएनन् अब भन्नू के।
@zakkocean7368
@zakkocean7368 Ай бұрын
Private sector lai dinu , corruption , purana plane , pilot ayogya , sabai kuro lai hernu parxa ....
@user-ip8yh2ju3e
@user-ip8yh2ju3e Ай бұрын
मिति दिन र गते बार अनि समय अनिवार्य दिनु पर्छ किनभने मिति समय दिएन भने यो भिडियो पुरानो र झुटा हो भन्ने सोचाई भएकाले हो 🥀🌺
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@Sulavkafle
@Sulavkafle Ай бұрын
Nepal ma yesto hunu kunai thulo Kura haina 😢😢 Desh sudharna pahiley balen jasto neta chainxa ani matrai desh sudrinxa❤
@ArjunArjun-bs4ni
@ArjunArjun-bs4ni Ай бұрын
Ok
@tamrakar_.
@tamrakar_. Ай бұрын
यो दुर्घट्ना हैन सरकार ले दुघटना ग्रत भनायो नेपाल एसतो देश हो जो हरेक बर्ष डघटना हुन्छ किन
@jiwanlimbu5517
@jiwanlimbu5517 Ай бұрын
अति दुखद खबर हे भगुवान।
@R.M730
@R.M730 Ай бұрын
नेपाल सरकार नै होनी दोषी जहाज दुर्घटनामा
@Da0907-v4s
@Da0907-v4s Ай бұрын
Corrupt leaders are a curse to the country. Sincere condolences to victims of departed soul. RIP
@dhimalsachin3960
@dhimalsachin3960 Ай бұрын
हरे कृष्ण !
@kshitizshah6685
@kshitizshah6685 Ай бұрын
Hare krishna vanna satta aba dekhi budha hru lai vote nadinu, hare krishna nasune pani janta ko kura bujhxan neta hru lae tespachi
@anitakhatri9287
@anitakhatri9287 Ай бұрын
हे भगवान हेर्न पनि गाह्रो भयो 😭😭😭😭
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@sugamsangitmagar2867
@sugamsangitmagar2867 Ай бұрын
अर्घाखाँची मसिने लेखमा भएको दुर्घटना खोइ bk thapa bro😢
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@SapanaMagar-bq8xg
@SapanaMagar-bq8xg Ай бұрын
Arghakhanchi ko धटना thaha nai xin jasto xa bro lai
@bicharighale1061
@bicharighale1061 Ай бұрын
हे पशुपतिनाथ 🙏🌹🌹🙏 देशलाई पापी अपराधीहरुले चलाएको भएर होला त्रीशुलीमा बस हराउने विमान स्थलमा नै विमान खरानी गराउने 😥😪 देशमा निस्वार्थ विकास गराउने जनतालाई समुन्नत गराई खुशी गराउने काम श्री पशुपती नाथ र स्वयम्भू नाथले राम्रो नेता मान्छे कहिले प्रदान गराउला खै ! मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली 🌹😭😭🌹
@kdthapa4689
@kdthapa4689 Ай бұрын
समाचार अनएयर गर्दा सुचना कस्ताे जादैछ हेर्न पर्दैन ? सन १८७५ मा नेपालमा बिमान सञ्चालनमा थियाे र ?
@tanujlama4985
@tanujlama4985 Ай бұрын
😢😢rest in peace
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
नेताहरुले कमिशन पाए भने सबै स्वीकृत गरिहाल्छन् । यस्तै बिमानमा भ्रष्टाचारी नेताहरुको झुण्ड मात्र परेमा जनता कति खुशी होलान्, सजिलै आंकलन गर्न सकिन्छ !
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
@arjunsunar279
@arjunsunar279 Ай бұрын
होइन यो सांसद भित्र को सबै नेताहरु चढेको जहाज दुर्घटना भयो भन्ने खबर कैले सुन्ने होला।।। हार्दिक श्रद्धाञ्जली 😢😢
@reshmachhantel427
@reshmachhantel427 Ай бұрын
यो मर्न नसकेकाहरु लाई त्यही आगोमा जलाउनुपर्ने।यिनिहरुलाई त्यहाँ किन जानुपरेको?अस्ति त्रीशुली मा 2 ओटा गाडि खस्दा देखेन
@ramprasadshrestha3336
@ramprasadshrestha3336 Ай бұрын
२५ बर्ष पुरानो गाडी सडकमा ४० बर्ष पुरानो जाहाज आकाशमा १८ देखि ४० बर्षका युबाहरु बिदेसमा ७० देखि ८४ बर्षका पितृबुडाहरु सदनमा भए पछि देस सधै दुर्घटना भै रह्न्छ।
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@AbhayDangol
@AbhayDangol Ай бұрын
This is not the time to discuss compensation for the plane crash. It's time to investigate and identify who is responsible for this accident. Reports often cite technical problems or pilot error, but in this case, it's clear the plane was in poor condition and was being flown to Pokhara for repairs. Who authorized this flight, and why was the crew on board an out-of-order plane? These questions need to be answered.
@veema4474
@veema4474 Ай бұрын
Rest in peace kp oli 😢
@harishrai3892
@harishrai3892 Ай бұрын
सती ले सरापेको देश भन्ने गरीन्छ हाम्रो मात्रीभूमी लाई अब चै बीश्वास लाग्नु थालो😢😢😢😢संपूर्ण मृत आत्मा हरु ऱ्पती हार्दीक श्रद्धाञ्जली🙏🙏🙏साथै उहॅाहरुको परीवारजन् ऱ्पती धर्यधरणको कामाना ब्यक्त गर्दछु😢😢😢😢
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@BishSu
@BishSu Ай бұрын
पुराना पुराना विमानहरु किन्ने प्रविधिको अन्त्य गर्नु पर्छ।😢😢
@necessaryitems2441
@necessaryitems2441 Ай бұрын
थोत्रा नेताहरु पनि थोत्रा हवाईजहाज जस्तै हुन् !
@user-mj1dp6uo6h
@user-mj1dp6uo6h Ай бұрын
बस सेम पर्चड सेम मिस्टर ओली अहिले जिम्बेवारी हुनुपर्छ
@Santa968
@Santa968 Ай бұрын
किड्नी fail,जिब्रो fail,गाडीको ब्रेक fail र जाहाजको engine fail भयांकर हुन😤😤
@deepakbhandari4227
@deepakbhandari4227 Ай бұрын
Tei plane ma pilot le aru lai narakhera sabai vrastachari neta haru lai rakhna parne thiyo…! Mirtak parti hardik sraddhanjali!
@prempun528
@prempun528 Ай бұрын
प्रस्तोताको प्रस्तुति दिने शैलि मन परेन यस्ता संबेदनसिल बिषयमा त अलि गम्भीर र शोक प्रकत हिसाबले बोल्नुस यो निकै उमंग र उत्साहित पारामा भयो।
@remale4270
@remale4270 Ай бұрын
Second risi dhamala jastai lanxa ho
@Sudanonlinetv2024
@Sudanonlinetv2024 Ай бұрын
देसमा अलक्षिण हरु प्रधान मन्त्री र मन्त्रीहरु बने पछी यस्तो दसा आईरहँनछन
@shinesports722
@shinesports722 Ай бұрын
Right
@prempun528
@prempun528 Ай бұрын
के पि घटनास्थलमा जानू भनेको हामीले धान रोप्ने ठाउमा बुढोलाई बोकेर उभिएको जस्तैः हो।
@raghunandansah3539
@raghunandansah3539 Ай бұрын
God 🙏❤ help 🙏❤
@subarnlimbu3736
@subarnlimbu3736 Ай бұрын
कहिले मान्छेहरु मर्छ र राक्षस अनुहार देखाउन पाइन्छ भनेर हतार हतार एरपोर्ट पुगेको होलान्
@birkhaswar3472
@birkhaswar3472 Ай бұрын
जिबित रहेका कयापटेन लाई यसताे अबसथा मा बाचन सफल हुनु भयकाे हुदा वहाकाे जीवन सनच सफल हुनु भयकाे हुदा वहाँ लाई हादिक हादिक शुभ काम नाछ बाचि रहनु हाृला भगबननले रक्षा गर,न जयहाेस
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, ग्रेटर बिहार जिन्दाबाद . . .🔥 🙏 🔥 🙏 🔥 🙏
@hshshhksksk2895
@hshshhksksk2895 Ай бұрын
यो विमान भित्र नेपालका थोत्रा टाउकेहरु पर्नु पर्ने बिचार असल मान्छेहरुको दुखत निधन भयो😢
@Arun_Yadav4790
@Arun_Yadav4790 Ай бұрын
ग्रेटर बिहार जिन्दाबाद जय बिहार,🔥🔥 कमज़ोर छोटा नेपाल 🔥🔥 हमें नेपाल की ज़मीन ,भूमि चाहिए🔥 🙏 .Only Greater Bihar Jai Bihar जय जय जय बिहार, जिन्दाबाद ग्रेटर बिहार
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН
Real Or Cake For $10,000
00:37
MrBeast
Рет қаралды 58 МЛН
SPONGEBOB POWER-UPS IN BRAWL STARS!!!
08:35
Brawl Stars
Рет қаралды 24 МЛН
Worst Air Crash in 30 Years | Crashing Seconds Before Landing (With Real Video)
12:01
Cute kitty gadgets 💛
00:24
TheSoul Music Family
Рет қаралды 21 МЛН