विवाहमा रातभर घरगाँउले र जन्तीबीच जुहारी खेलेर छर्लङ्गै उज्यालो बनाइन्थ्यो- कृष्णप्रसाद ओली

  Рет қаралды 44,563

Tikaram Yatri

Tikaram Yatri

Күн бұрын

Пікірлер: 143
@sundardhital4903
@sundardhital4903 6 ай бұрын
धेरै अन्तर्वार्ताहरू हेरियो यो जीवनकालमा तर यतिको मनमोहक र मोहित बनाउने पहिलो चोटी यति एकाग्रह भएर सुनियो टिकराम सर बाजेलाई फेरी दोस्रोपटक पनि लिएर आउनुहोस् हैं कार्यक्रममा सुन्ने मन छ पुरै एक घण्ट
@MonikaShedhai-l1z
@MonikaShedhai-l1z 6 ай бұрын
बुवा को , विशाल प्रतिभा देखेर सुनेर छ्क्क परे म त , बुवा लाई हृदय देखि नमन 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
@ramsedai804
@ramsedai804 6 ай бұрын
मलाई त कीन हो दुखै भएपनि पुरानो ऋति रिवाज,संस्कृति मनपर्छ।तो बेलाको समाजको रस अनि अहिले आफै छुट्याउनु होस्।🙏🙏🙏🙏❤️
@sitaoli9063
@sitaoli9063 6 ай бұрын
हाम्रो हजुरबुवाको अन्तर्बाता सुनेर खुशी लाग्यो। शुभकामना दुबै अादरणिय ब्यक्तीहरुलाइ ।
@TopBahadurOli-jo5hd
@TopBahadurOli-jo5hd 6 ай бұрын
सबै भन्दा मन्पर्ने कार्यक्रम हो कुरा सुन्नु पाकाको अनि आजत झन ईतिहास थाहाभयो अहिले सम्म मैले सुनेकै थीयन यस्तो कथा बीहेमा सेलुट छ हजुर बालाई 100 साल पार गर्नु होला
@ssapkota4948
@ssapkota4948 5 ай бұрын
घडिवाला बाको जोश त अदभुत लाग्यो ,नमन ओली बा हजुरलाई
@SitaParajuli-l8b
@SitaParajuli-l8b 6 ай бұрын
पहिला पहिला को बुवा हरुमा पनि कस्तो अद्भुत बौद्धिक क्षमता। आज एस्तो कुरा काहा सुन्न र हेर्न पाउनु। ऐतिहासिक परम्परा र रितिरीवाज लाई कार्यक्रम बाट हेर्न पाइयो हजुरलाई धन्यवाद बुवा लाई नमन गर्दछु ।
@mitraaryal9719
@mitraaryal9719 6 ай бұрын
चिज एक काम अनेक भने जस्तो अनेक कलाले भरिपुर्ण जिउँदो इतिहास लाई हार्दिक नमन्🙏, जति सुन्दा नी धित नमर्ने संवाद । धेरै धन्यवाद यात्री सर यस्तो पात्र लाई उपस्थित गराउनु भएकोमा ।
@arjun-yi1fo
@arjun-yi1fo 6 ай бұрын
बाजेको कुरा अझै सकेको थिएन अर्कोचोटि पनि बोलाउनुहोला आजको कार्यक्रम हेर्दा धेरै रमाइलो लाग्यो फेरि पनि बाजेलाई यो कार्यक्रममा हेर्न पाउँ।
@tekramgurung4166
@tekramgurung4166 6 ай бұрын
थाहा नभएका धेरै कुरा जान्न पाइयो घडीवाला बा को मुखबाट धेरै धेरै धन्यवाद टीकाराम सर
@khimthapa7335
@khimthapa7335 6 ай бұрын
कुरा सुन्नु पाकाको शृङ्खला मध्येकै उत्कृष्ट र अहिलेको पुस्ताहरु लाई इतिहास,परम्परा र बौद्धिक कुरा हरु सुन्न पाइयो,धेरै धन्यवाद टिकाराम सर र आदरणीय बुवा हजुर लाई सम्मान 🙏🙏
@uttamdhungel7854
@uttamdhungel7854 5 ай бұрын
सारै गजबको साक्षात्कार । हन पूर्वेली ओलीहरू कडै हुन्छन् कि के हो ??? नमन बुवा ।♥️♥️♥️🙏🙏🙏
@sitashrestha1468
@sitashrestha1468 6 ай бұрын
बुबा, हजुरको कुरा चित बझीयो जिन्दगी यस्तै हो बुबा।।।
@bhojbahadurkalikote702
@bhojbahadurkalikote702 6 ай бұрын
कुरा सुन्नु पाकाको अहिलेसम्मकै शृङ्खला मध्ये उत्कृष्ट बाबै ज्ञानका भन्डार हुनुहुदो रहेछ्🙏 मेरो गाउँमा पनि बिहेमा भनिने श्लोक का बिषयमाचै एतिकै ३ दिन ३ रात नदोहोर्‍याइ भन्न सक्ने बाबै हुनुहुन्थ्यो दुर्भाग्यवश अहिले यो संसारमा हुनुहुन्न 🙏
@UmeshChaulagain-m9i
@UmeshChaulagain-m9i 6 ай бұрын
🙏🙏🙏🙏 उहाँसंग कम्तिमा ३ अंक(तिन भाग) को कार्यक्रम बनाउनु पर्ला है, बन्धु १) उहांको जन्म र परिवार बारे २) श्लोक ,खाँडो र विवाह संस्कृति वारे र ३) उहाँको घडी ,कपडा र सुन व्यापार का वारे ... छुट्टाछुट्टै तिन भाग... छिट्टै अर्को भाग हेर्न र सुन्न पाउने आशामा......फेरी पनि🙏🙏🙏🙏
@ShuvekshyaBasnet
@ShuvekshyaBasnet 5 ай бұрын
Yastai advud byaktitwaharusag ko antercriya chahhi lamai banaunu parx vanne malai ni lagx manakai kura garnuvo
@SaritaLamichhane-ze9hm
@SaritaLamichhane-ze9hm 6 ай бұрын
बुबा हजुरको कुरा धेरै मिठाे फेरि फेरि सुन्न पाइयोस् हजुरलाइ धन्यवाद र टिका सरलाइ नि धन्यवाद
@rudraparajuli8929
@rudraparajuli8929 6 ай бұрын
अहिले सम्मकै उत्कृष्ट ।।।।
@sundardhital4903
@sundardhital4903 6 ай бұрын
कुनै पनि व्यक्तिको अन्तिम गन्तव्य सुख सुविधा होइन, मनको शान्ति र आनन्द हो।
@maiyaprasaiupreti2387
@maiyaprasaiupreti2387 6 ай бұрын
कति धेरै gyan को भण्डार रहेछ बुबा संग ,सुनेर खुसी लाग्यो ,नाम त पहिल्यै सुनेको थियो बुवा को आज देख्न नि पाइयो ,बुवा को जय होस 👏👏
@ManjuNepal-i6g
@ManjuNepal-i6g 6 ай бұрын
बुवा को बिशाल प्रतिभा लाई हिर्दयदेखी नै नमन ❤🙏🙏
@bpoudyal4698
@bpoudyal4698 6 ай бұрын
One of the best episode Tikaram ji !
@sushilghimire6944
@sushilghimire6944 5 ай бұрын
कुरा सुन्नु पाकाको यो कार्यक्रम मेरो लोकप्रिय कार्यक्रम अन्तरगत पर्छ । यस्तो कार्यक्रमले हाम्रो बिगतको जीवनशैली लाई प्रत्यक्ष भोग्ने भोगीहरुले बताउदा हामी जस्ता नयाँ/आधुनिक पुस्तालाई एउटा सबक पनि हुन्छ र हाम्रा पुर्खाको यथार्थ जिवनसैली बुझ्ने मौका मिल्छ । यस्ता कार्यक्रम धेरै आउनुपर्छ र सम्रक्षीत हुनुपर्छ । आजको ओली बा निकै पाको भएर पनि धेरै टाठो हुनुहुदो रहेछ । खुशी लाग्यो उहाको कुराहरू सुन्दा । मेरो बिचारमा हाम्रो पुरानो राम्रा र महत्वोपुर्ण परम्परा लाई जोगसुनु पर्छ भन्ने लाघ्छ । जस्तो खोडो जगाउने ( जसमा नेपाल र गोर्खालीको इतिहास छ।) सिलोक ( यसले एउटा सिङ्गो साहित्य लाई बोकेको हुन्छ ।) यस्तो संरक्षण गर्नु पर्ने हुन्छ आज।
@stutikarki7765
@stutikarki7765 6 ай бұрын
बुबा हजुर🙏🙏🙏।कडा हुनोदो रेैछ।हामी आभार छऔ❤️❤️❤️।🧘‍♀️🧘‍♀️🧘‍♀️😌😌😌
@shantagautam4320
@shantagautam4320 6 ай бұрын
कति धेरै ज्ञान ,कति स्मरण शक्ति याहा बुवा लाई सलुट छ । अझै लामो आयु रहोस् यस्तै उर्जाशिल जीवन बितोस् ।
@pradipmahat1608
@pradipmahat1608 5 ай бұрын
यात्री जि को टिम लाई नमन कुरा सुन्नु पाकाको सबै भाग हरु नबिराइ हेर्ने गर्छु ।सबै राम्रो लाग्छ यो भाग उत्कृष्ट छ।अरु लाई नराम्रो भनेको होइन किन कि यो उमेर मा यतिको जोश नमन बुबा
@TNPandey786
@TNPandey786 6 ай бұрын
जयहोस् 🙏🏻🕉️
@ASHOKGAUTAM-b5s
@ASHOKGAUTAM-b5s 2 ай бұрын
अति मनपर्यो यो भाग अर्को भाग कहीले यात्रीजी!!!!
@sanjibshrestha6220
@sanjibshrestha6220 5 ай бұрын
सारै मन छोयो "आगो ताप्नु मुडाको कुरा सुन्नु बुडाको " मज्जा आयो।❤
@sanjushiwakoti4603
@sanjushiwakoti4603 6 ай бұрын
एतिहासिक कुरा सुन्न पाइयो ।। आनन्द लाग्यो पहिलाका कुरा सुन्दा
@narayanprasadghimire9657
@narayanprasadghimire9657 6 ай бұрын
बुबा अदितिय क्षमताको धनि हुनु हुदाे रहेछ हार्दिक नमन ।।
@shantawagle5260
@shantawagle5260 6 ай бұрын
बुबाको प्रतिभा देखेर कति खुशी लाग्यो नमन बुबा 🙏🙏🙏
@arjungaihre
@arjungaihre 6 ай бұрын
कस्तो उर्जा ! बौद्धिकता ! अनि प्रखरता ! गजब लाग्यो ।
@gaurikoirala1607
@gaurikoirala1607 3 ай бұрын
Aaha! Kati ramra hajurbuwako kura🙏🏿❤️🌹🎉🎉🎉
@bikramsomai1163
@bikramsomai1163 6 ай бұрын
पुरानो कुरा अति सुन्दर ।
@nabarajkoirala7357
@nabarajkoirala7357 5 ай бұрын
बा का कुरा जति सुने पनि सुनिरहु जस्ता दोस्रोपल्ट पनि ल्याउनु पर्यो टीका सर 🙏🙏
@sabinashrestha7413
@sabinashrestha7413 5 ай бұрын
बुबाको कुरा सहि छ तर अहिले नेपाली संस्कार,परम्परा र माैलिक्ता भन्दा बिदेशी परम्परा अपनाउन थालिएको छ नमन हजुरहरु दुवै प्रति
@ramacharya3379
@ramacharya3379 6 ай бұрын
What a amazing episode 🎉 yatri sir yesta historical manxe gau gau khojnu paryo,
@sanokajibastakoti3015
@sanokajibastakoti3015 6 ай бұрын
नमन छ बुवालाई उहाँको उर्जा,शक्ति ,हौसला ,लाई सम्मान 🙏🙏🙏
@GaneshNg910
@GaneshNg910 Ай бұрын
धेरै मनपर्ने कार्यक्रम हेरिरहन्छु म हेरेर साथ दिन्छु।
@basundharak.c.4803
@basundharak.c.4803 6 ай бұрын
यति विशाल प्रतिभाशाली बुवा हार्दिक नमन। समयमै उहाँको प्रतिभा रेकर्ड गर्नु भयो। यात्री जीलाई धन्यवाद।
@spinybabblercreation8720
@spinybabblercreation8720 6 ай бұрын
हैट ! कडा पाकाबुढा ! ! तिन छक् पारिदिए नि बुढाले ! ! !
@binitashrestha2839
@binitashrestha2839 5 ай бұрын
बुबाको कस्तो राम्रो पुरानो कुराहरु सुन्न पायेउ।धन्यवाद
@manigautam6788
@manigautam6788 6 ай бұрын
अन्तरबार्ता अत्यन्त शिक्षाप्रद लाग्याे। यस्तै इतिहास बुझेका भलाद्मी पात्रकाे अनुभव पस्कने काेशिष रहाेस। शुभकामना यात्री जी।
@purnadevkota
@purnadevkota 6 ай бұрын
अहिले त यस्तो संस्कार लोप बनाए। यसको संरक्षण गर्ने कोहि भएन।
@radhakarki3705
@radhakarki3705 6 ай бұрын
कति मिठा ऐतिहासिक कुरा सबै सम्झना रहेछ यहालाई नमन
@ramupreti6505
@ramupreti6505 6 ай бұрын
Very informative to the new generation. Thank u so much Tikaram Yatri sir.
@RamSen-c7x
@RamSen-c7x 3 ай бұрын
1:00:14
@dipakpaudel9057
@dipakpaudel9057 6 ай бұрын
हरायो हाम्रो मौलिकता भित्रियो बिदेशी चलन अबत नामको मात्र नेपाली रह्यो जस्तो लाग्छ सार्है दु:ख लाग्छ नमन बुवा अनि यात्रि गुरु प्रर्ति 🙏🙏🙏
@shantagautam4320
@shantagautam4320 6 ай бұрын
बुवाको सफलताको कथाको भाग ल्याउनु पर्यो टिका सर ।
@pritamregmi940
@pritamregmi940 6 ай бұрын
आहा मुर्धन्य हजुरबुबा बहुप्रतिभासाली यो उमेरमा पनि यो जोस जागर उत्साह धन्यवाद चौलागाईं सर लाई पनि गौरव लाग्यो हार्दिक नमन दुबै जना लाई 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@amritkarki22
@amritkarki22 6 ай бұрын
कुरा सुन्नु पाकाको को एक शृङ्खला नि न हेरेको म यो शृङखला अत्ति मन परो।❤❤❤
@GitaRijal-z9v
@GitaRijal-z9v 5 ай бұрын
मेराे बुबा पनि 1994 साल काे हुनुहुथ्याे 😢बुबाकाे धेरै याद 😢अायाे बुबा जस्तै लाग्याे धेरै माया अनि सम्झना 🙏🙏🙏♥बुबा
@ritaacharya9983
@ritaacharya9983 6 ай бұрын
यति पाको बुबाको स्मरण शक्ति कति धेरै ,उर्जावान ब्यक्तित्व हार्दिक नमन दुबैलाई ।
@RadhikaDahalpoems
@RadhikaDahalpoems 6 ай бұрын
बुबाले खांडो जगाएको सुनेको थियो । ऐले पनि उस्तै जोस र जांगर रहेछ बुबाको । धेरै ज्ञान भएको हुनुहुन्छ हुबा ।
@dhaniramsapkota9852
@dhaniramsapkota9852 5 ай бұрын
राम्रो लाग्यो
@ChandraBaral-eq8ni
@ChandraBaral-eq8ni 5 ай бұрын
सर नमस्कार । आेलिवालाई पनि नमस्कार पुरानाे विवाहकाे स्मरण
@saritapoudel6790
@saritapoudel6790 5 ай бұрын
Kati ramaila kura sunna paiyo naman hajur harulai
@pritamregmi940
@pritamregmi940 6 ай бұрын
राजनीति का कुरा पनि गर्नुपर्यो भाग -२ चाहियो
@bharatoli5009
@bharatoli5009 6 ай бұрын
बालाइ हार्दिक नमन्🙏🙏🙏
@krishnagautamunik-un2gx
@krishnagautamunik-un2gx 6 ай бұрын
Full vidio here hajur ba ta legend hunuhuda rex respect 🫡
@krishnasilwal6295
@krishnasilwal6295 6 ай бұрын
धेरै धेरै धन्यवाद सर राम्रो काम ।
@BishwoBhandari
@BishwoBhandari 5 ай бұрын
राधेश्याम!
@amishabasnet6918
@amishabasnet6918 3 ай бұрын
अर्को इपिसोड चाहियो फेरि। अत्यन्तै सान्दर्भिक बुवाको कुराहरु।
@bishalsadashankar2072
@bishalsadashankar2072 6 ай бұрын
विरताको गाथा- गज्जव । आजका क्रान्तिकारीहरुले के यसरी भन्न सक्लान विरताको गाथा ?? खै.....श्रुती परम्पराबाटै पुस्तान्तरण हुदै आएको वैभवशाली ईतिहास । क्या अदभुत ।
@saugatneupane2254
@saugatneupane2254 6 ай бұрын
हैट कडा बा ! राधे !!! राधे !!! 🙏🙏🙏
@hariphuyel7668
@hariphuyel7668 6 ай бұрын
Namaskar buwa khushi lago hajur ko kura sunay ra.God bless you!!
@hariprashaduprety1558
@hariprashaduprety1558 6 ай бұрын
कति मीठा कुरा ओहो ।
@abhash465
@abhash465 6 ай бұрын
ओहो बाजेलाई त एक्स्पेंसिभ ब्राण्डको सबै घडी बारे थाह रहेछ,wonderful 👌
@gangarana8652
@gangarana8652 5 ай бұрын
💐🙏Sarai Kada Chhemata Wan Buwa. Eitihass Banoss Yesta Gayan Bardak Bachan haru🙏💐.
@subashkhanal2492
@subashkhanal2492 6 ай бұрын
९१ बर्षे बुबाको जोश लाई मान्नैपर्छ। 😂🙏
@SitaTpoudel
@SitaTpoudel 6 ай бұрын
नमन🙏
@ambikauprety8882
@ambikauprety8882 6 ай бұрын
कति राम्रो कुरा गर्ने बुबा ।
@ineshkc26
@ineshkc26 6 ай бұрын
जति सुने पनि सुनिरहु लागिहरने हाम्रो नेपालको ऐतिहासिक परम्परा रितिरिवाज,, वाव! क्या दामी ऐलेत बिदेशी हस्तक्षेप ले सवै धर्म सस्कृती र परम्परा लाई ओझेल पारी सक्यो
@khemsattya
@khemsattya 6 ай бұрын
Awesome !
@mitraaryal9719
@mitraaryal9719 6 ай бұрын
नमस्कार 🙏 म झुल्किने हजुरले कार्यक्रम को बिट मार्ने सँगै भयो।
@Samirkarki-xw6pr
@Samirkarki-xw6pr 6 ай бұрын
येस्ता बा मैले पनि चिनेको छु तीन चोटि अमेरिका रिटर्न छोराछोरी अमेरिका नेपाल सबै सफल यकल बा यन मछ मोर संखुवासभा
@buddioli9106
@buddioli9106 5 ай бұрын
सबैभन्दापहिला त टिकासरलाइ धन्न्याबात छ अनि हाम्रा अग्रज लाई पनि धन्न्याबा टिकासर एस्तै एस्तै कुराको अलिबढी उत्थान ग्रन अनुरोध छ आजभोली त अङ्ग्रेजिले खायो हजुर इस्कुलमा पढाइहुन छोदयो किताब भन्दा मिडियालाइ बढी हेरिन्छ सो भय सम्म ओलि बा को न राखिदिनुहोला हुनता हजुरका इन्ट्र्बिउ पौरखनियनै हुन्छन
@prembhandarichhetry2799
@prembhandarichhetry2799 6 ай бұрын
Energetic person 🙏🕉️
@dinbandhuregmi4682
@dinbandhuregmi4682 6 ай бұрын
टौवा पनि हेरीन्थ्यो।
@roshantiwari890
@roshantiwari890 6 ай бұрын
सलाम छ बाबालाई
@BuddhikalaAdhikari
@BuddhikalaAdhikari 6 ай бұрын
प्रतिभाको भण्डार हुनुहुदो रहेछ।हामीले कहिले नसुनेको कुरा सुन्न पाईयो ।
@NxT-v2M
@NxT-v2M 5 ай бұрын
पुरानो संस्कृति भनेको नेपाल को सान र परिचय थियो त्यसलाई जोगाउनु नसक्दा आज नेपाल कु संस्कृत र अराजकता को सिकार बन्नु परेको हो
@purushottamlamsal6553
@purushottamlamsal6553 5 ай бұрын
सम्माननीय जिउँदो ईतिहास 🙏🙏🙏🙏
@BharatKumar-s4p4s
@BharatKumar-s4p4s 6 ай бұрын
नमस्कार ❤❤❤ पुरानो कुरा बुझ्न पाइयो
@purnashrestha843
@purnashrestha843 5 ай бұрын
good vdo. Sir
@hariadhikari6342
@hariadhikari6342 6 ай бұрын
अत्त्यन्त ऊर्जावान व्यक्तित्व!
@amitnepal8474
@amitnepal8474 6 ай бұрын
Dai yo karyakram KZbin ra TV dubai medium bata publish hunu paryo,mero hajurbuba le dherai mann paraunu huncha.
@parwati9313
@parwati9313 6 ай бұрын
बुवालाई नमन् ❤❤❤
@PuskalSunuwar
@PuskalSunuwar 3 ай бұрын
किताब कता पाइन्छ होला saar
@nishangautam
@nishangautam 6 ай бұрын
This is very good
@ramroneil3719
@ramroneil3719 5 ай бұрын
Baa Kada 🤠🤠
@urmilakafle617
@urmilakafle617 5 ай бұрын
Kati kada ba ho
@योगाउँकोठिट्टोम
@योगाउँकोठिट्टोम 6 ай бұрын
Wow nice interview 👍️🙏
@yogendrakhatri6493
@yogendrakhatri6493 5 ай бұрын
अत्यैन्तै जाेशिला बा, नमन
@keeranjethara9983
@keeranjethara9983 6 ай бұрын
🙏🙏🙏❤️
@himbahadurkc2497
@himbahadurkc2497 5 ай бұрын
Very nice
@DurgaDevi-gv4qu
@DurgaDevi-gv4qu 6 ай бұрын
sarai man xoyo babako jun karaharule
@taraJoshi-ky3ef
@taraJoshi-ky3ef 6 ай бұрын
Hai baje kada manxe with all things 🙏🙏🙏👏👏
@rujanpoudel
@rujanpoudel 6 ай бұрын
Thank you 🙏 so much ❤❤❤ buwa ❤❤❤
@Om-gw5dt
@Om-gw5dt 2 ай бұрын
Right
Mom had to stand up for the whole family!❤️😍😁
00:39
Friends make memories together part 2  | Trà Đặng #short #bestfriend #bff #tiktok
00:18
Aantal fatbikeslachtoffers hoger dan gedacht
6:19
WNL
Рет қаралды 11 М.