दुर्गा प्रसाई नेपाल र नेपालीको हिराे हाे, अबको प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हाे।
@SantaragkcKhoastokada7 сағат бұрын
यो मान्छेलाई साथ दिनु पर्छ कम्बोडिया कान्डमा ❤❤❤❤❤❤❤❤❤
@tsiringsherpa156316 сағат бұрын
डा. साब सबै नेपाली हर्क सामपाङको लाईनमा आउनुपर्ने भयो अत्मनिर्भर हुन, उत्पादन सङग जोडिन
@bhimrajrajbanshi86435 сағат бұрын
जोसुकै सत्ताबाट जाओस् न केको चिन्ता , कुनै बाउका लाल सधे आउँदैन माइका लालको त के कुरा गर्नु।
@LalbahadurThapa-y7w20 сағат бұрын
यी डाक्टर जति बोले पनि यिनका शब्दमा दलाल बचाउ घुमाउरो भाषा छ
@upendrabajracharya204120 сағат бұрын
डाक्तर साहेब को बिस्लेसन न यता न उता बिचमै अड्केर बसेको पाइन्छ बिचमै बसेर देस बन्छ त?
@DipChaulagain18 сағат бұрын
अन्तत हामी अाैधागिकरण र उत्पादनमाकत्व बढाउने नै हाे देशकाे लिडर नभयपछि यस्ताे लापरबाही भयाे देशमा ,परे जनताहरु मारमा वास्तविक कुरा यहि हाे।केही नदेखेका नपढेका राेगि नेता भयकै कारण याे सब भयकाे हाे यसकाे जिम्मा कस्ले लिन्छ ?????
@ramuparier766018 сағат бұрын
Right ❤❤❤❤🎉
@ananathsapkota203220 сағат бұрын
अब नेपालि नागरिकको दुई बिकल्प छन् , यैँ बेबस्था र अबस्था ठिक छ भन्ने हरुले प्रचन्डलाई सपोर्ट गरौँ' , परिवर्तन चाहिन्छ भन्नेहरूले नेपाल ऋषि डा जगमान गुरुङ लाई सपोर्ट गरौँ' , अभिभावकको रुपमा निसर्त राजसंस्था र राजा ग्यानेन्द्र लाई ल्याऊँ , प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ , केहि समयको लागि भएपनि अख्तियार र न्यायालय बालक्रिष्ण, स्वागत, धुर्बलाल, सुभाष, हरि साथै सत्य न्याय खोजि अभियानको सरहरु लाई दिऊँ , प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद 🎉🎉🎉🎉🎉
@440vold419 сағат бұрын
जय होस ❤
@sharanshrestha135711 сағат бұрын
मेन त झोलेहरुलाई सक्काऊन पर्छ
@ChitraGurung-k2j22 сағат бұрын
Dr सुरेन्द्र kc यो देशको प्रधान मन्त्री huna जरुरी छ
@radharijal338418 сағат бұрын
🙏Durga dai
@SumitKumar-mj3gq12 сағат бұрын
Jay durga
@NareshKarki-q9j18 сағат бұрын
कुरा ठिकभने दुर्गाले
@SundarDhital-q1z20 сағат бұрын
हार्दिक बधाई साथै सफलताको शुभकामना सम्पुर्ण टिमलाई 💐
@user-1986rai18 сағат бұрын
Gaf garnalai
@madhavdhakal749122 сағат бұрын
जय होस् दुर्गा दाजु तपाईँ को बोली अढाइ करोड नेपाली को पक्षमा छ।
@ratnabahadurbogati13336 сағат бұрын
दुर्गा प्रसाईं ज्यु कुरा सहि हो
@BobCat-m4r20 сағат бұрын
जनता भए पो watch गर्छ सबै झोले भएको अवस्थामा केही हुनेवाला छैन ....!
@narbahadaurchand609421 сағат бұрын
जय दुर्गा
@diwaskarki791821 сағат бұрын
Jay durge
@amarthapa797214 сағат бұрын
tar hannu parxa yeen lai wakeup janta
@yurajmahat352121 сағат бұрын
ठोक दुर्गा दाइ ठोक ❤
@ruppun905514 сағат бұрын
Very good bislesan thanks dj kc ji
@bidurbiswakarma730514 сағат бұрын
देश गम्भीर अवस्थामा पुगेको छ।
@sagarrawat754113 сағат бұрын
बधाई छ।
@dineshchhetri547020 сағат бұрын
दस वर्ष पछि ब्रुण्डी हुने निश्चित छ
@SumanSingh-i7g3 сағат бұрын
Doctor saf namaskar sai kura garnu bhayo
@amardip756817 сағат бұрын
जय दुर्गा 🙏❤️🙏
@BUPbThapa15 сағат бұрын
Good👍
@SumanSingh-i7g3 сағат бұрын
Good news
@kbchauhan426112 сағат бұрын
Real analysis of Dr sahab S KC
@BabuRai-fv4jh15 сағат бұрын
Jay durga dai
@arjunbhandari721519 сағат бұрын
गजब हुने भयो । अन्त्र राष्ट्रिय रूपमा फेल भयो भने राष्ट्रिय पुँजी र विकासको सुरुवात हुनुपर्छ अनी मौलिक विकास सुरु होला । पासपोर्ट सेल हुन बन्द भएको राम्रो, ग्लोबल राजनीतिक पञ्जाबाट मुक्त।।।।।यो हुँन पर्छ, अझै दुःख पाउनैपर्छ । अनि कमिसन तंत्र बन्द हुन्छ ।।।।
@RajanBasnyat16 сағат бұрын
राष्ट्र पति चकित भयरत केही हुन्न येाजाबेा मुला केसि लम्फु कुन चराकेा नमामहेा?
@ThakurMagar-ts2tx22 сағат бұрын
Durga dai good job 👏
@LokBahadur-q8g19 сағат бұрын
Right sir 👍❤❤
@karkibidur55020 сағат бұрын
कम्बोडियामा केपी ओलीको १००% लगानी छ भन्नेमा म विश्वस्त छु
@YamPrasadPaudel-xl1cx18 сағат бұрын
Durga is Durga
@mohankharel536117 сағат бұрын
Sai vaneko cha saiho
@KpKhanal-cb2ju21 сағат бұрын
१००%सहि दुर्गा
@JaglalTharu19 сағат бұрын
देश सकेर छोडने भए यी दलालहरु ले
@SumanSingh-i7g3 сағат бұрын
Durga sir namaskar
@rudrakhattri982719 сағат бұрын
दुर्गा प्रसाईले सही कुरा बोलेका छन।🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@rudrakhattri982719 сағат бұрын
देशमा भइरहेका घटनाहरुका बारेमा बर्तमान सरकारको हैसीयतमा ओली भन्दा बढी देउवा जीम्मेवार छन।
@sailadai747616 сағат бұрын
दुर्गा प्रसाईं ज्यु सङ कसरी प्रत्यक्ष सम्पर्क कसरी गर्न सकिन्छ ? जान्करी पाउ न 🙏
@HukumBasnet-x4y17 сағат бұрын
पाप धुरी वाट कराउँदै छ
@mandhojrai556919 сағат бұрын
दुर्गा प्रसाई जेथाभाको व्यक्ति भन्ने सुनिएको थियो। यिनी पनि नेता हुन खोज्दा रहेछ
@naitogaybot19 сағат бұрын
A b pant right version and right reporting
@sijalsubedi2521 сағат бұрын
सवै नेपालीले यो आतताइ सरकारको ज्यादतीको अलवा हामीलाई यो फाइदा हुँदै छ।भोलि सम्पत्तिको शुद्धीकरण प्रकरणले को को जान्छन त जेल?
@dhrubapaudel340012 сағат бұрын
यिनै डासापले यो आराजक देशमा विष फैलाउँदै गर्दै हिड्ने दुर्गालाई समर्थन साथ छ भन्छन यि सबै बौद्धिक विश्लेषक हु भन्ने सबै पद नपाउन्जेल हो
@kalpanakhanal66432 сағат бұрын
2047 काे संविधान जगाउन अनिवार्य छ ।
@lilabahadurRana-m1o20 сағат бұрын
28:29 raja sahitko hindu rajya layuxu vannu vayo tesle jantako samashya ko samadhan hundaina hjr
@ramkripalmahara44879 сағат бұрын
ए मुर्ख प्रचण्डले त कर नबुझाएर बन्द गरेका थिए तर यसले त बिरोध भएर बन्द गरेका हुन। यो मान्छे बिशुद्ध एमालेको झोले हुन भन्ने चेत्तना भया।
@sunilthapa504521 сағат бұрын
Dr Surrender Kc is Right ❤
@Prakash_MF19 сағат бұрын
Durga akabare sun ho ❤❤❤❤❤❤❤❤
@parkashsapkota872722 сағат бұрын
सलाम छ हजुरलाई डाक्टर साब यत्तिको आवाज बुलन्द पार्नु भएकोमा
@lalrawat81720 сағат бұрын
आन्दोलन गर्न लगानी को ले लगाउछ त सर कुरो यहि आयर अफ्ठ्यारो छ
@badrimanjoshi910622 сағат бұрын
सामाजिक संजाल जता जान्छ उतै तिर को भाषा बोल्ने बुद्दिजिबी भनाउदो।
@netraprasadpoudel96089 сағат бұрын
1000% साेहिकुराहाे दुरगा परसाहिकाे कुरा बुजम्है जन्ताहाे अजैपनि एमाले काङरेस का झाेले नबन जाग
@vijaykhadka5766 сағат бұрын
Nepal should be a Hindu Kingdom.
@manjudahal374516 сағат бұрын
raja faleko pap lageko rajako sinhasan ma baser aukat nabhayk janata kurliyko thhiyo tesaiko pap santatile bhogirahne xan
@haribamsaadhikari173618 сағат бұрын
माफ गरिबक्सेला डा,केसिज्यु ,, अभागि नेपलिहरु भन्नुभयाे हजुर्ले , हजुर नेपाली हुंनुहुन्नर ? हजुर जस्तो बुध्धिजिबिलेत ल नेपाली दाजुभाइहो यी नेताले येस्तो बद्मासी गर्ने भए म अग्रसर हुँन्छु तपाइहरुले साथ दिनुपर्यो भन्नुस्त ? हजुर्लाइ साथ दिनेको कति लस्कार हुनेरहेछ ,, तबपो नेपालिले सुखको सासफेर्न पाउलान !
@bksinghvishwakarma574717 сағат бұрын
बा भन्ने र दाई भाउजू भन्ने हरु छोडी 4 विज्ञ कोे सरकार कोे आलोचक जो छ उनको टोलि गठन गरी छानविन समिति गठन गर कम्बोडिया काण्ड
@RamGurung-zt1ti19 сағат бұрын
Dhurga prasai lai sabaile sath dinu parchha!!!
@parkashsubedi846215 сағат бұрын
Right dr.kc
@sabrinakhadka873122 сағат бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@हेमकुमारि5 сағат бұрын
बाेल्छन तर लास्टामा हैना म केही बाेले छैना भन्छन केही गर्छन भनेकाे गरिबकाे लागि बिस्वास लाग्न छाडाे मलाई त खै लगुवित्तिय हटायकाे
@gunarajrai242416 сағат бұрын
यिनिहरू सबैको मुखमा जुठो देखिन्छ, जुन जोगी आए नि कान चिरेको, कोही भन्छ गईसकेको राज संस्था र हिन्दु अधिराज्य ल्याउऱ्न संघर्स फेरी गरेर समय बरबाद् गर्ने, त्यसो हो भने यो भ्रष्टचारको अन्त्य गर्दै देश बिकाश चाहीं कहिले गर्ने ?
@suryaprasadbishwakarma858020 сағат бұрын
डा साब हजूर उत्तर कोरिया गयको ले नै अमेरीका ले भिजा नदियको हो
@laxmankhanal66864 сағат бұрын
हुन पनि सक्छ
@kshitijraut386121 сағат бұрын
Dr.sap is absolutely right
@roshansunar436420 сағат бұрын
😩😩 ऐले धेरै पञ्चेहरूलाई चकित पर्ने रोगले भेट्या छ क्यारे 😩👏 तर दुर्गे नाङ्गै नाच्ने पनि त्यो उसको फ्रीडम हो, किन चकित हुने 😩!
@sushilrajaure170820 сағат бұрын
कुरामात्र गर्छौ😅😅😅
@khilkandelthulobhaikandel827821 сағат бұрын
भ्रष्ट भ्रष्ट जोगाउन बनेको सरकार मुर्दाबाद दुखी गरीब को भगवान दुर्गा दाइ सलुट । केपि ओलि देउबा प्रचण्ड हाम्रो देसको लागि घातक भयो
@Vishnumahato423422 сағат бұрын
साथछ दाई साथछ
@sanjay-rai4215 сағат бұрын
डा साब को बिश्लेश्न अनुसार त भोलि खस हरु दलित हुने भयो 😀
@Acupower78918 сағат бұрын
आगोमा घिउ थप्ने रहेछ्न यिनले।
@Surya-p1k1d8 сағат бұрын
Dr sab should become pm of Nepal.Make Nepal team should be Balen,Harka,Gopi hamal,Durga parsai otherwise not possible to develop Nepal 50 years be careful Nepali people
@sujan-fitness139022 сағат бұрын
Guff nahanus na durga if you got proof you need to be 100 percent sure okay
@prithbirai543221 сағат бұрын
Hope sooner or later all these corrupt politicians and top government officials will have to go to jail.
@prembahadurbudha276116 сағат бұрын
Ok ok Durga dai tapai ta bhuii manxeko bhagan ho😮
@LaxmiAcharya-o6q19 сағат бұрын
बतासे😮😮😮😮😮
@bantawadhumla612720 сағат бұрын
दुई करोडको सम्पती धिलो राखेर दस अर्व रिण निकाल्ने दुर्गे लाई जेल हाल्नैपर्छ ।
Maile Dubai 25 barsa Kam gareko xu. Mero Pani bank khata check garum hai. Dubai KO marubhumi ma 25 barsa pasina bagako manxe KO halat teha dekhnu hunxa ni. Bina kamko manxe ko bank khata ma karadau Rupiya kata bato ayo?
@Kushallama29322 сағат бұрын
जय दुर्गा 🙏
@LaxmiAcharya-o6q19 сағат бұрын
उत्म् क्षेत्रि
@bibashthapa785619 сағат бұрын
नेपाल को सबै बैंक वात त मुजि ले लोन लिने अनि सबै बैंक दुब्छ ।भन्दै बोल्ने
@BasntaratnaLama19 сағат бұрын
Khai kasari biswas garu patrikata kantipur rahexa
@SleepyGazingIguana-eg4vp20 сағат бұрын
😮😮
@USAjaynepal22 сағат бұрын
राष्ट्र, जनता र कर्मठ, योग्य ब्यक्तीले दुख कष्ट अभाव अनुत्पादन चर्को बजारभाउ कर दमन भोग्नु पर्याछ जो अहिले नेपालमा भैराछ। महाभारत शाक्षी छ कि अजामिल, हिरण्कष्यप, कंस, धृतराष्ट, दुर्योधन, गान्धारी र रावणको पनि समय आए पछी बिनास भै छाड्यो। जय श्रीकृष्ण। 🇳🇵
@ghalegyaldang21 сағат бұрын
Hindu &Buddhist Rasta banau
@taramagar-l8k22 сағат бұрын
Durga le vaneko 100% sahi ho
@tejindrasirees738122 сағат бұрын
अब त लाइक कमेन्ट गर्दा पनि जेल जाने विधेक पास गर्दै छन खबरदार है मित्रहरु
@konchoklama989821 сағат бұрын
Dr k,c sir le dinu vayeko sandesh haimi Ra hamra meta karyakartale nabujeko ? Achamma lagxa
@kajigajmer415416 сағат бұрын
Intellectual sap harule pani alik openly support garnuparyo dasap duithari kura garne oli sere prachande le desh chalauxa ok xa vandai bislesan garnu bekarxa desh barbad vaisakyo durga jiuko kura 100 percent right xa ahileko condition estaixa
@SleepyDove-tl3ks19 сағат бұрын
Sath Dina
@lavathapa554521 сағат бұрын
यो देश मा जिऊदो १जना, मात्र देखे भन्न पनि डर लाग्छ,जय सुरेन्द्र sir,देश त बनाउनैपर्छ है न र?