नेपाल मा बिर्सन नसक्ने ब्यक्ति श्री ५ पृथ्वीनारायण शाह लाई सलाम छ,
@thakurkoirala38815 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। जय नेपाल।
@M-zo3iv15 күн бұрын
श्री पाँच सरकारको सन्देश निकै मार्मिक छ
@arjunnepali927815 күн бұрын
पृथ्वी जयन्तीको सम्पूर्ण नेपालीलाई शुभकामना ।
@labkushshah395215 күн бұрын
श्री ५ ज्ञानेन्द्र सरकार को जय होस,राजा ल्याऊँ देश र जनता समुनत होउ 🙏🙏🙏
@posteraz15 күн бұрын
पृथ्वीजयन्तीको हार्दिक मङ्गलमय शुभकामना🎉🙏 रास्टृय एकता कायम होस 🙏🇳🇵
@gopaldhital172015 күн бұрын
देश काल परिस्थिति अनुकूल मौसुफ सरकारको सम्बोधन मार्मिक छ । ॐॐॐॐॐ जय देश जय नरेश
@JasBhadraThulungRai-yw5xk15 күн бұрын
नेपालको हाम्रा प्यारा राजा आफ्नो मातृभूमि नेपालको लागि वंश समेत बली दिने स्व श्री ५ वीरेन्द्र अमर रहुन् ❤️🙏🌻
@netraprasadneupane952615 күн бұрын
यस अभिव्यक्तिको अन्तर्यमा राजा मुलुकको सक्रिय भूमिकामा प्रकट भएको अब स्पष्ट छ । राजा यसरी नै अगाडि आउनु जरूरी भइसकेको छ ।👍️🙏
@AMIRSINGWAIBA15 күн бұрын
अब राजाको काम छैन। धोती इन्डियाको खेल सकियो।धोती इन्डियन "रअ" ले राजालाई प्रयोग गर्न खोजेको छ।राजा हटाउने पनि भारत हो।अहिले ल्याउन खोज्ने पनि भारत हो।कठपुतली राजा बन्नु भन्दा नबन्नु बेस ।राजा कुनै शक्तिको गोठी बन्नु हुँदैन।राजा सधैं देशभक्त हुनुपर्छ ।
@RamPawdel15 күн бұрын
हनुमान @@AMIRSINGWAIBA
@LekhnathDhakal-w3f15 күн бұрын
kun jokay hod 1terrested@@RamPawdel
@LekhnathDhakal-w3f15 күн бұрын
@@RamPawdeljolyy
@vapeboyz368015 күн бұрын
@@AMIRSINGWAIBAToh votey lae bukera k xae hunxa mugi😂😂..bhaun,xettri ,newar ,madeshi ra thuproi hindu manne harule xae vane ..vanne raja timaro beda haruko ragat ko bali liera aunxa..kina ki majority hamroi xa ..k ukad xas sarnarti ukad .
@sirgotolucknow15 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छन्। अब जे गर्न पनि तयार छौ हामी आदेश मात्र, राष्ट्र र सच्चा नायकहरूको हामी हौँ सेवक
@ananathsapkota203215 күн бұрын
हाम्रो राजा, हाम्रो देश प्राण भन्दा प्यारो छ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद ❤🎉🎉🎉🎉🎉
@RamPawdel15 күн бұрын
राजा सबैको साझा ❤❤ श्री ५ ज्ञानेन्द्र जिन्दाबाद❤❤ लोकतन्त्र घाँडो भो नेताको कमाउने भाडो भो ❤❤ युबा सबै खाडीमा चोर नेता गाडिमा❤ राजा आउ देश बाट बाहिरिने हाम्रो सन्तान बचाउ❤❤ जय देश जय नेपाल❤❤
@inspiring_video_stories_topic15 күн бұрын
यो आवाज सुन्दा मनै हरर हुन्छ हो जय देश जय नरेश ❤❤❤
@sandesh28014 күн бұрын
❤❤❤🙏🙏🙏
@jayshambhoo221114 күн бұрын
Malae ni khusi lagyo mausuf ko dharana ra boli 🥰🥰🥰🥰 jay Nepal jay Naresh🙏🏻🙏🏻🙏🏻🙏🏻
@harikumarpokhrel40815 күн бұрын
नेपाल मा राजा ले शासन गर्ने समय निजिकै आइ पुगि सकेको छ देश र जनता को लागि सुनौलो अबसर भगवान ले जिम्मा दिदै हुनुहुन्छ सबै जनता को जय होस् ॐ नम शिबाय
@UrmilaKhadka-tj2nb15 күн бұрын
छोटे चोरहरु भन्दा हामि लाई एक राजा चाहिन्छ अब ढिला नगरौ जागौ जनता जागौ 🙏🇳🇵🇳🇵 गणतन्त्र मुर्दावाद
@ThuliRajbhandari9 күн бұрын
Great, smallest one is better than big one. Be ready to again as "Raity' rather than people.
@lalkrishnadhamala895315 күн бұрын
सुरक्षितराख्न जिम्मालाएको श्रीपेछ र राजदण्ड छिटो फिर्तामाग्नुपर्छ।
@bharatprasain734915 күн бұрын
२०७२ कालो सम्बिधान खारिज गरौ यो सम्बिधानले जनता ठग्ने नै हो l काले काले मिलेर जनतालाई डस्ने नै हो l देश जोगाउने राजा र जनता नै हो l केहि भ्रष्ट्रलाई जेल कोच्ने नै हो ll
@AMIRSINGWAIBA15 күн бұрын
अब राजाको काम छैन। धोती इन्डियाको खेल सकियो।धोती इन्डियन "रअ" ले राजालाई प्रयोग गर्न खोजेको छ।कठपुतली राजा बन्नु भन्दा नबन्नु बेस ।राजा कुनै शक्तिको गोठी बन्नु हुँदैन।राजा सधैं देशभक्त हुनुपर्छ ।
@RamPawdel15 күн бұрын
झोले @@AMIRSINGWAIBA
@LekhnathDhakal-w3f15 күн бұрын
@@AMIRSINGWAIBAkun terrest ho yo chhor jolayy
@vapeboyz368015 күн бұрын
@@AMIRSINGWAIBA Tero machickney 3 wota chor neta xae thik xan hola mg jhole ...desh kangal banoi sako tehi barstachari loi support gardoi bash jhole..
@pramodkarki75515 күн бұрын
मौसुफ सरकार को जय जय होस हामि जन्ता ले न्यानो माया को अपेक्षा गरि रहेका छौं।
@RudraNathAdhikari-e3j14 күн бұрын
राजाले मेरो श्रीपेच नासोको रुप राख्नदिएको थियाैं अब फिर्ता लिन समय आइसक्यो भनिदिए जनता कति खुशी हुन्थ्याे।
@BadriBahadurPariyar15 күн бұрын
पृथ्वी पथ जिन्दावाद, राजा प्रजा एक हौं ,🇳🇵🙏🌹
@terimakiaankh971314 күн бұрын
INDOBADI Bebastha ki aisi ki taisi Jai Desh Jai Naresh
@deepakraut159315 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ
@rajendrakumarshrestha945715 күн бұрын
हामी सबै नेपाली सर्कर कोे साथ् छौँ सरकार 💐💐🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@kokilajuwa273615 күн бұрын
राजा भनैको राजै हो ।
@fdrajbhusal933515 күн бұрын
❤❤राजा ल्याउ देश बचाउ❤
@nijanandimgr483015 күн бұрын
श्री पाँच ग्यारेन्द्र वीर विक्रम शाहदेवको जय जय जय।।। राज संस्था जिन्द बाद
@SagarLama-m1n15 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। ! जय राजतन्त्र
@neeraadhikari819515 күн бұрын
जय युवा अब राजा लेउ नेपाल र नेपाली बचाउ
@bharatshahi625315 күн бұрын
राजा नै देशको अन्तिम बिकल्प
@राष्ट्रवादी115 күн бұрын
राष्ट्रवादी साथी हरु अब एक चोटि देश को अस्तित्व को लागि उठ्नु परेको छ देश मा उद्योग खोल्ने देश को माया हुने राजसंस्था लाई हुन्छ इतिहास हेर्नु होला राष्ट्रवादी साथी हरु जोडिनु होला ❤🔱🇳🇵 श्रीपेज अभियान मा जोडिनु होला ❤❤
@lokendranath773415 күн бұрын
राष्ट्रलाइ खतरा मुक्त गराउन नेपाली जनता एक भइ राजा र हिन्दु अधिराज्य को लागि हामी सबै अगिबढौ जय राष्ट्र जय देश जय नेपाल
@anandathapa565315 күн бұрын
जय होस सरकार को सबै नेपाली एक हौ राजा ल्याउ भ्रष्ट लाई खेद्उ देश समृद्धि बनाउ जय देश जय नरेश 🙏
@Deepen_siwakoti15 күн бұрын
राजतन्त्र जिन्दावाद,कालो गणतन्त्र मुर्दावाद ।
@baikunthaprasadghimire957015 күн бұрын
जयदेश जय नरेस राजा राजानै❤❤
@khatrichhetri83715 күн бұрын
राजतन्त्र जिन्दाबाद ❤
@mohanskoti291015 күн бұрын
राजा जिन्दावाद जिन्दावाद जिन्दावाद ❤❤❤
@nareshbasnet70015 күн бұрын
राजा आउ देश बचाउ सबै भ्रष्ट हरुको अन्त्य गराउ जय देश जय नरेश श्री ५ बडामाहारज धिराज पृथ्वी नारायण शाह अम्मर रहुन
@suryamandal557314 күн бұрын
राजा महेन्द्र पथ चाहियो ❤
@RudharaBadhur15 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ ❤❤
@tulasibhandari509115 күн бұрын
यही अबसरमा अघि बड्नुहोस सरकार काठेकिराहरुले देशै खाइ सके। जुनसुकै पाटी भनेर हिडे पनी अब जनता ति भस्ट ,तस्कर र रास्टघातीहरुको बिरुद्धमा लाग्ने निधो गरेका छन। जिउ रहे घिउ खाउला, देशै नरहे कहा जाउला भन्ने अबस्था छ अहिले।
@AjayLama-jc7lj15 күн бұрын
सही हो हजुर
@KrishnaPrasad-y9o15 күн бұрын
Maharaj. 2017 Salko Panchayati Kanun Suru Garnuhawash,,,Indo West Amrikako. Chakkarma. 2047 Ko Sambidhan. Ma Teknu Hunna Hunna,Jai Desh Jai Naresh Jai Panchayat.
@harishah604214 күн бұрын
Panchayati paddati lagugarau pani bhani haalna ho mandale putra.
@drharishchandrajha773012 күн бұрын
100% right Jai Desh Jai Naresh
@loksimkhad334815 күн бұрын
रुखो अनि खरो!! पांच तरफ मुख बाए का , राज्य का राजा बादी को मुख र जागर , कुरेर बसने राजा को धर्म होइन! आफुलाई ,आफ़ुले सक्रिय बनाउनु सकनु पर्ने मा किन ढिलाई भो?? आफु मीयो भएर तिनलाई नारा जोतारो मा बाधेर न हिड़ने हो भने नाडी सुर्खेर काम छैन??
@djbudha827515 күн бұрын
पृथ्वी पथ जिन्दावाद
@keshabsilwal940715 күн бұрын
यो देशमा राजतन्त्र अती आवश्यक भै सक्यो नत्र कुनै बेला नेपाल थियो भन्ने पानामा मात्र रहने छ।
@sumanghimire695514 күн бұрын
father of our nation pirthivi narayanshah❤❤❤
@nogendra-k4o12 күн бұрын
आहा, अत्यन्त राम्रो संबोधन राष्ट्रको नाममा!
@debenkishoranjan175015 күн бұрын
६ सौ ८ राजाहरु भन्दा एउटा राजा नै धेरै उत्तम हुन्छ राजा भनेका हाम्रा प्राण बराबर हुन जय नेपाल 🎉🎉🎉🎉🎉
@kuloli816915 күн бұрын
राजा हो देश बचाउ❤❤❤
@anantapathak149415 күн бұрын
राजा आउ देश बचाऊ।
@BintiramChaudhary-r5r15 күн бұрын
जुन देशमा राजा हुन्दैन जन्ता सधै टुहुरा हुन्छन याे परिस्थिति स्पष्ट भैसकेकाे छ एसकारण हाम्राे देसमा राजाकाे अति आवस्यक्त छ जय देस जय नरेश।
@thulokanchhalama847014 күн бұрын
America.europe China.no.raja
@dipesh4313 күн бұрын
Ani 20 Barsa dekhin k harayra basayko hola.. Pran bhanda payro raja Sab lay. Aba afnu sabai sampati Desh lai samarprit garnu.. wa invest garnu . Sab choro.chori.nati jwai lai matra Hernay Ani Murkha anpad janta bhanxa Pran bhanda payro xa...
@NakulDeuja-bj5ow7 күн бұрын
Very true speech... It's very late but possibility is still there... Bring back the long live kingdom.
@NarayanPrasadBashyal-o5p15 күн бұрын
🙏🙏🙏🙏🙏🙏जय जय होस माहाराजा को ❤️❤️❤️❤️🙏🙏
@GargieBista15 күн бұрын
हाम्रो राजा , हाम्रो देश, प्राणभन्दा प्यारो छ । राजा अाउ , देश बचाउ । राजतन्त्र जिन्दावाद । 🙏
@mumishowrchalise724615 күн бұрын
राजतन्त्र जिन्दावाद
@DamodarGaihre15 күн бұрын
हाम्रो राजा ❤❤❤❤❤❤❤
@SureshBhandari-l3u15 күн бұрын
जय होस्
@LokendraKadel15 күн бұрын
राजा आउ देस बचाउ।
@RajanKattel-fv9bh15 күн бұрын
जय देस जय नरेस हाम्रो देस हाम्रो राजा
@rameshshrestha36515 күн бұрын
हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। जय नेपाल। हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ। जय नेपाल।
@haridulal216815 күн бұрын
मेराेपनि पृथ्वीनारायण शाह प्रति श्रद्धाशुमन।
@KandelTanka15 күн бұрын
जय जय कालि जय जय गोरख 🎉❤
@rajkumarpokhrel761015 күн бұрын
यो अभिव्यक्ति समय सन्दर्भ परक र राष्ट्रिय दृष्टिकोणबाट निर्देशित छ ।
@aakashgyawali435815 күн бұрын
राजा आउ , देश बचाउ
@BodhrajPyakurel14 күн бұрын
राष्ट्र निर्माताप्रति हार्दिक श्रद्धाञ्जली ।
@lalpurashahiddfddxdd876815 күн бұрын
राष्ट्रिय एकता दिवसको शुभकामना छ ।
@Sunidh99913 күн бұрын
बाल्यकाल देखिनै मेरो मन-मस्तिष्कको अभिलेखमा नेपाल राजा रानिको देश भनेर कुदिएको छ। न यो मेटिने छ न हराएर जाने छ। अब हजुरहरुनै भन्नुस न राज बोलिरहनु हुदा बेग्लै शान्ति छ , सभ्यता छ अनि नेपाल र नेपाली प्रतिको अघाद स्नेह र प्रेम छ ❤ तपाईं हामी जस्तो शिक्षित बर्ग सजक बन्नु पर्छ र राजा रानिलाई पुन देश सुम्पिनु पर्छ। ❤ जय नेपाल।🇳🇵🇳🇵🇳🇵
@kamaldahal402512 күн бұрын
हजुरको राजसिंहासनमा बस्ने बेला आइसक्यो अब तयार हुनुपर्यो🙏 हजुरको जय होस्🙏
@Kalankichannel14 күн бұрын
छिट्टै आउनुपर्यो माईला दाई हामी सङ्कटमा पर्यौ🙏🏿🙏🏿🙏🏿
@INDRAPRASADSUBEDI-nv2nn14 күн бұрын
राजाको सम्बोधन ले जनता लाई चेतना दिइबक्सेको छ अब जनता आखा चिम्लेर बस्ने अवस्था छैन
@balaramdhungana168415 күн бұрын
जय श्री 5 पिर्थिबी जयन्ती रास्ट्र निर्माण पिता अमर रहुन जय नेपाल देश जय जय नेपाल नरेश जय जय
@acharyaji700515 күн бұрын
एकतादिवसको मङ्गलमय शुभकामना राजन
@poeticpoems695713 күн бұрын
हाम्रा राष्ट्र पिता श्री पाँच पृथ्वीनारायण शाहलाई हार्दिक नमन तथा सदा हृदय सुमन
@baburamtimalsina77915 күн бұрын
एकता दिवसकाे शुभकामना । संरक्षक देशले खाेजेकाे छ । चरित्र,अनुशासन, संरक्षकमा हुनुपर्छ ।यसलाई ध्यान दिएर अगाडि बढ्नु जरुरी छ । उत्तर र दक्षिणका बीचमा भएकाे देशलाई सुरक्षित राख्नु जरुरी छ। जयनेपाल
@bikashsharma288714 күн бұрын
राष्ट्रिय एकता दिवसको सबैमा शुभकामना । संबैधानिक राजसस्था जिन्दावाद ।।
@badrikarki350615 күн бұрын
🇳🇵हजुरकाे याे आवजले मनै छाेएकाे छ हजुर अब सक्रिय हुनु जरुरि छ देश काे सबै तह तप्का सकिदै छ श्री ५ बडामहाराज धिराज काे पृथ्वी बिचार देश र जनताकाे हितमा छ सरकार हजुर आउनुस जय पृथ्वी बिचार 🙏🙏🙏🙏
@yambhattarai630815 күн бұрын
jai dash jai nepal
@premnepali806515 күн бұрын
अब देशमा राजतन्त्र सहीत हिन्दुअधिराज्य आजकाे आब्सेक्ताछ जय देश जय नरेश🙏🙏
@sarojkoirala901415 күн бұрын
हजुर को आबाज सुन्न पायको मा धन्य्य मौसुफ्,जय एकता ,जय पृथिबी पथ्, सयौं ,माहुरी बिना रानो ,माहुरी ले रानो लाइ बचायमा मात्र माहुरी ले मिठो मह सबै लाइ दिन सक्छ्म हुन्छ। जय एकताबाद
@mahendrakhadka919215 күн бұрын
🙏 जय देश जय नरेश🙏 जय जय ❤️ जय नेपाल 🙏🙏🙏
@rudrabhandari55214 күн бұрын
सरकारकाे सन्देश समय सापेक्ष अाएकाे छ सबैले साथ दिउ जय देश जय नरेश
@romnathchaulagain640815 күн бұрын
उच्च सम्मान छ
@ShyamSunder-vf7tm15 күн бұрын
राजा आउ देश बचाउ ❤❤❤
@rajyasworikhakdka255614 күн бұрын
राजा आउ देश बचाउ अभियान सफल होस🙏🙏
@KamalRaja-v6g14 күн бұрын
सलाम छ
@santakumarshrestha102915 күн бұрын
सबै नेपालीहरुको विश्वास,आशा,भरोसा,राष्ट्रियता, प्रजातन्त्र,स्वतन्त्रता,न्यायिक केन्द्रको साझा धरोहरलाई स्थापित गर्नुपर्छ !!! जय देश नेपाल !!!
@Aarluv-y9x15 күн бұрын
राजा अाउ देश बनाउ
@keshavrajrajbhandari815015 күн бұрын
नेपाल देश नेपालीको मातृभुमी र कर्म थलो हो ,यश पबित्र भूमिको मानमर्यादा अभिबृद्धी गर्नु हामी सबैको महान कर्तव्य हो। चारजात छत्तीस बर्णको फूलबारी हो नेपाल र नेपाली जगत।बिदेशीको चौघेरा बाट यो देशको प्रतिरक्षा गर्नुपर्ने बेलामा देश बिदेशमा रहेका संपूर्ण नेपाली दिदीबहिनी दाजुभाइको अहम् भूमिकाको आबस्यकता भइसकेको ब्यहोरा श्री ५ ज्ञानेन्द्रको सम्बोधनमा स्पष्ट बुझिन्छ।नेपालका एकताका नायक बडामहाराजा पृथ्वीनारायण शाहको दिब्य उपदेश आजको संदर्भमा अति सान्दर्भिक भएको छ,उहाँ प्रती हार्दिक श्रद्धा सुमन !!!
@ShyamsundarRamanuja15 күн бұрын
जय होस महाराजधिराज सरकारको
@jibachhsharma698013 күн бұрын
Jay desh Jay Nepal Aama Amar rahun timra santan haru Jay Nepal Aama Sat Sat parnam
@mandeepgurung644615 күн бұрын
हाम्रो देश नेपाल देशको निर्माता श्री ५ बडामहाराज धिराज पृथ्वी नारायण शाहको सन्तती हाम्रो राजा श्री ५ ज्ञानेन्द्र बिर बिक्रम शाहदेव को जय जय जय हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ🌄🗻💐❤❤❤🙏🙏🙏☝️☝️☝️
@jaysigdel119714 күн бұрын
राजसंस्था नेपाल र नेपाली को गौरब हो।
@lilakarki461215 күн бұрын
देश साझा घर हो राजा देशको साझा धरोहर र नेपाली जनताको साझा सम्पति पनि हो जय राष्ट निर्माता ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@bharatBista-r6g15 күн бұрын
श्री ५ सरकारको जयसोस
@meghrizal493915 күн бұрын
jay jay gorakh jay jay kali
@DipendraRai-d8l15 күн бұрын
मेरो समर्थन छ
@milankarki741615 күн бұрын
Jaya deah jaya rajsasta jaya nepal🇳🇵🕉️
@shreeramPariyar-dl8vw11 күн бұрын
हाम्रो प्यारो मातृ भुमीको संरक्षण गर्नका लागि राज सरकार को मध्यनजर रहोस भन्न चाहान्छु। जय नेपाल्🌹🙏🌹
@Highlander.Np213 күн бұрын
राजा आऊ देश बचाउ
@DhanuDevi-z6w12 күн бұрын
राजा आओ देश बचाओ ❤❤❤❤❤❤❤ जय नेपाल आमा ❤❤❤❤❤ जय नेपाली ❤❤❤❤❤❤
@rajjoshi530314 күн бұрын
Jai Nepal ❤
@GKafley15 күн бұрын
Welcome back King 👑
@DwarikaDhunganaofficial15 күн бұрын
जयराजतन्त्र।।
@yogendrashahi921315 күн бұрын
अत्यन्तै सान्दर्भिक र देश हितमा आएकाे राजाकाे सन्देश। राष्ट्रिय एकताका प्रतिक श्री ५ बडामहाराधिराज पृथ्वीनारायण शाह प्रति हार्दिक श्रद्धा सुमन🙏🙏🙏🇳🇵🇳🇵🇳🇵