दुर्गा प्रशाई को पक्षमा दुई करोड पञ्चानब्बेय लाख नेपाली जनताले साथ दिने छन्। , सत्य र न्याय जित अबस्य हुनेछ ।
@nareshbist3608Ай бұрын
म पनी यो सम्बिधान लाई माण्दैन । यस्तो भ्रश्ट चोर नेता हरुलाई पालने सम्बिधान लाई जलाउनू प्रछ
@krishnaportel9957Ай бұрын
राणा सासनभन्दा ठूलै शासन सुरु भयो अब
@राष्ट्रवादी1Ай бұрын
अब बल्ल हुन्छ खेल रवि कांग्रेस एमाले माओवादी रसोपा ,/ बालेन् राप्रपा, दुर्गा खेल बल्ल अब सुरु हुन्छ ❤❤
@राष्ट्रवादी1Ай бұрын
अब युवा हरु झोले न बनि नेपाली बन्ने साथी हरु suscribe गरी जोडिनु होला ❣️
@aaravrana324Ай бұрын
दुर्गा सर लाई साथ दिनु पर्छ ।✊✊✊✊
@pramodrana5978Ай бұрын
नालायक सरकारको अन्त्य हुन जरुरी छ।खुलेर बिरोध गरौ!!
@mangalshahi2427Ай бұрын
अब केपी काटिन्छ
@Krishnaprasadawasthi-jl4ylАй бұрын
असोज ३ कालो दिन, दुर्गा प्रसाइ जिन्दावाद जिन्दावाद जिन्दावाद, देश द्रोहि दलालहरु भ्रष्टाचारीहरु मुर्दाबाद मुर्दाबाद मुर्दाबाद
@bhairammaharjan2411Ай бұрын
राजालाई मरेको बाघ भनेर भनेको मान्छे मरेको बाघको छायाँ संग किन त्रसित ? दुर्गा प्रसाईँ मरेको बाघको छायाँ मात्रै हो , मरेको बाघ त बाँकी नै छ 🙏🇳🇵 ॐॐॐॐॐ
@bharatrijal5139Ай бұрын
राजतन्त्र र जनताको आबाज उठाउने सग डरायो सरकार
@debakeechand849Ай бұрын
एक क्रान्तिकारी पक्राउ पर्नु भनेको १००० क्रन्तिकारी जन्माउनु हो चेतना भया 🔪🔪🔪🔪🔪
@AbhishekAdhikari-ii3flАй бұрын
१ दुर्गा पक्राउ गर्नु भनेको १००००००दुर्गा को जन्म हुनु हो चेतना भया।🎉🎉🎉🎉🎉🎉🎉
@darchula649Ай бұрын
कित अब बालेन सकिन्छ्न र कित यामाले सकिन्छ्न कित रबि सकिन्छ्न कित अब काङ्ग्रेस सकिन्छ्न यो पक्का हो
@purnagurung1041Ай бұрын
दुर्गा प्रसाई🌹🌹🌹❤️❤️❤️🙏
@ObiramOli-zq3qpАй бұрын
संबिधान दिबस होइन कालो दिनको रुपमा हेरिका छन् जनताले
@iambee6062Ай бұрын
भषटचारिहरुला पकडनु परने ठाउमा जनताका अाशा ,भराेसा दिने हाेनाहार नेताला पकडनु ले अब देश जुरमुराउने छ,जय दुरगा।
@krishaghimire10Ай бұрын
आ-आफ्नो ठाउँबाट स्वतन्त्र युवाहरू लडाइ गर्न तयार हुनुहाेस्।🙏👍️
@Advanture3Ай бұрын
Tai ho mula jhole yesto maafeeyako paxi lagera used to huney ta jasto murkhaa ho
@naturehealth87Ай бұрын
लोकतन्त्र र प्रजातन्त्रमा आम नागरिकले बोल्न पाउने वाक स्वतन्त्रतालाई भ्रष्ट केपि ओलि सरकारले जबर्जस्त निमोठ्न खोजेको हुनाले अब आम नेपाली जनताहरु यो निरंकुश केपि सरकार विरुद्ध एक हौं।
@AnjalPaudel-97Ай бұрын
संविधान को त पालन गर्नु नै पर्छ ! यो देश मा जति कानुन कुन देश मा छ तर जति संविधान धारा मा उल्लेख भएको सबै पालन कसले गरेको छ त्यो निमुखा , अशिक्षित को लागि मात्र कानुन ठूलो बडा लाई छुँदैन कानुन ले यहाँ पैसा र पावर बोल्छ संविधान होइन 🙏
@SitaramKarki-j8eАй бұрын
यो संविधान भ्रष्टाचार गर्नेहरुको का लागि मात्रै उपयुक्त छ स्वच्छ छवि भएका ईमान्दार राष्ट्र प्रेमी हरु का लागि होइन अपराधी हरु ले मात्रै मोज गर्ने ब्यवस्था भयो जति सक्दो छिटो यसलाइ सेलाउन ढिला गर्नु हुदैन नत्र यसले देशलाइ टाट पल्टाउछ र जनताले थप कष्ट भोग्नु पर्ने हुन्छ
@baburamkafle7694Ай бұрын
दुर्गा सर को जित पक्का छ
@SharadShrestha1111Ай бұрын
यो अराजक सरकारको अन्त्य जरुर छ
@AasisThapa-fb4rgАй бұрын
Durga dai jindaabad
@JagaydahadurShahiАй бұрын
अब साच्चै देशबाट यि चोर नेतालाई नलखेटि भएन ! सविधान नै नच्यातेर भएन ! जागै जनता जागै ! राजा ल्याउ देश बचाउ ❤❤❤❤❤❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RajkumarbckАй бұрын
Jaya durga🇳🇵ji🇳🇵🇳🇵🇳🇵🇳🇵🙏
@knowledgeviewgiftАй бұрын
जति निरङ्कुश बन्छ तेति नै सत्ता छाेटाे हुन्छ छाेएर देखा न आतङ्ककारी सत्ता धारी दल
@sanjurai7102Ай бұрын
राजाकाे पालाेमा सुन टस्कर गर्ने तत्कालिन बहालवाला आइजिपि डिबि लामा सेनाका भरतगुरुङजस्तालाइ जेलचलान गरेकाे ईतिहास साक्षि छ। तर गणतन्त्रमा ठुला टस्कर भ्रष्टाचारी सरकारमा छ। क्या गज्जव!!!!!
@Alishabhattarai23Ай бұрын
दुर्गा प्रसाई काे पक्राउ पुर्जी देउबा ओलि जस्ता लुटेरा हरुको पतन कोे कारण बन्न सक्छ! देश लुट्ने र देश बचाउने बिच काे फरक जन्ता ले बुझिसक्यो!!
@bishnulimbu5780Ай бұрын
कमिला जब मास्सिने बेलामा प्वांख उम्रन्छ तयस्तै भको यो सरकारलाई
@RajanSubedi-kg3yfАй бұрын
जय देश जय नरेश
@kripakarimalla123Ай бұрын
दुर्ग प्रसाईको एजेन्ट सब ठिक छ तर हिन्दु राष्ट हुनुपर्छ भन्ने कुरामा धेरै असन्तुष्ट छन
@BhubankumarChhetriАй бұрын
केपी शेरेको अन्त्यको दिन शुरु भयो।
@ravikoirala9756Ай бұрын
हेरम न त कसरी पक्रेर लान्छ हिक्मत कति को रहेछ यो सरकार को
@tukmaanmagar4515Ай бұрын
समभिधान र लोकतंत्र बिरोधी जो कोई होस तिनका दिमागी होस समयमा ठीक गर्न सरखार प्रतिबध्द छ ।।
@LalbahadurThapa-y7wАй бұрын
गणतन्त्र मुर्दावाद पक्डे कै दिन गाणेतन्त्र जान्छ असोज ३ कालो दिन
@rudrabhandari552Ай бұрын
पक्राउ गरेर देखाउ तिम्राे निद हराम गरिदिन्छाै नेपाली जनतालाई कमजाेर नसाेच अाधीहुरी निर्माण गरि पत्ता साफ गरिदिन्छाै।
@kamalsirmal9492Ай бұрын
Kp Lai sabai thau bat bahiskar garam
@GaneshBahadur-qw2ptАй бұрын
very good
@rajbahadaurdhami1834Ай бұрын
Jay hosh rastrawad
@ShankarDaas-nv6vhАй бұрын
केपी को दिन ओलटो गिन्ती सुरु नेतालाई कानुन नलाग्ने यो संविधान मान्दैनन सबै जनता ले म पनि हु
@SitaramKarki-j8eАй бұрын
सरकार ले आफ्नो चिहान आफै खन्दैछ यस्तो हर्कत ले देशमा थप अशान्ति बढ्ने निश्चित छ
@alonewalker7354Ай бұрын
बीजोक रामाइलो हुने भो त अब अब हल मा कुनई फिल्म नलगाऊदा हुन छ फिल्म त संगसद को चल छ 😅😅
@NabarajGhimire-sf9vkАй бұрын
Jay jay nepal durga sir 🎉🎉🙏🙏🇳🇵
@mobileworld3210Ай бұрын
durga parsai jindabad ❤❤❤❤❤
@AmusedDaisies-zc6ybАй бұрын
राणा सासन फर्किए छ
@santoshKc-tq4egАй бұрын
गणतन्त्र मुर्दाबाद राजतन्त्र जिन्दाबाद
@bikashyonjan3659Ай бұрын
Good job
@PuskarBhatt-ne8zgАй бұрын
संविधानको पालना नगर्ने लाइ छोड्नु हुदैन
@Jantakoaawaj2024Ай бұрын
न्यायाधीश पनि गोलि हान्नु पर्छ । जनता लाई ठगेर भगेको छन केहि गर्ने होइन जस्ले जनता को पिडा को कुरा गरेको छन तिनीहरु लाई पक्राउ गर्ने।
@NetraWinnerАй бұрын
सम्बिधान बिरोधि हो भने किन चुनाबमा भागलियको होत गफाडी हरु
@PawanKumar-b2c5qАй бұрын
Durga sir hamro dhuk dhuki hunuhunxa jay desh jay Nepal
@KhimrajBhandari-r6pАй бұрын
अदालति कुरा ओलिसंग के सम्बन्ध
@purbaonlinetv2921Ай бұрын
दुर्गा प्रसाईं , बालेन शाह हाई हाई
@kubersingh6887Ай бұрын
केपि ओलिले आफुलाई र एमालेलाई उत्तर कोरियाको सन्कि तानासाह किङजोङ साबित गर्न खोजेजस्तो प्रष्टदेखिन्छ नेपाली तानासाह केपिओलि भन्नुपर्छ
@singhabdrthapa3668Ай бұрын
Durga prasai jindabat
@roshanbaniya444Ай бұрын
Shai kura garnu vo durga ji..
@EarningCafe123Ай бұрын
भ्रष्ट नेताहरुको मुटु कामेको प्रमाण हो यो। अब जेल तोडनु पर्छ र दुर्गा प्रसाईलाई निकाल्नु पर्छ। भ्रष्ट ओलि कायर । दुर्गा देखि डरायो।
@debidattapaudel2907Ай бұрын
अब सबै झेल जान्छन दुई पार्टि बाहेक
@KrishnakumuriSedaiАй бұрын
अब यो ब्यबस्था ढ्ल्छ। रा प्र पा एउटा अर्गानिक पार्टी हो। यो देश को माटो सुहाउँदो पार्टी । जनता ले संविधान चेन्ज गर्न मिल्छ।
@swamianantanand5522Ай бұрын
अव सकीयो गणतंत्र
@rajprasain9663Ай бұрын
बालेन राजेन्द्र दुर्गा एक हुन्न
@RajendraawalАй бұрын
काट् न काट् दुई तीन जना नेता को टाउको
@lakshmimagar9286Ай бұрын
Janta le sath dine
@JhagupokhrelАй бұрын
यो बलिको कालआयेछक्यारेभन्छन्नि हिन्दिमा गिदडकिमोतआतिहैतो सहेरकितरफ निकल्तिहै तेस्तैगर्याछ
@ganeshkarki7147Ай бұрын
Jay durga😢😢😢
@lilakarki4612Ай бұрын
गा ड तन्त्र लुटेरा हरूको काल आयो जस्तो लाग्यो
@janakbartaula1940Ай бұрын
संविधान स्वयं तपाइँ हरुले नमानेर संसोधित गर्नु पर्छ भनेको ले यिनलाई पनि कामकारबाही हुनु पर्छ
@TrichandraD.CАй бұрын
केेपिकाे लाेक तन्त्रकाे अन्यकाे दिन अायाे अब जाग जन्ता जाग
@kumargiri9594Ай бұрын
अब यो बयबस्ता को जाने दिन नज्दिक आयको हो
@nirajvlogs9252Ай бұрын
Good newz
@BhimSenranam6lАй бұрын
Jhole
@younzanraj1270Ай бұрын
Oli sakine bho
@rajpandey4656Ай бұрын
कस कस लाई लान्छौ बा तपाईको राख्ने ठाउँ कत्तो छ ?
@rajukshetri4842Ай бұрын
गणतन्त्र लुटतन्त्र मुर्दाबाद
@Shibrajbishwakarma980Ай бұрын
दुर्गेको अनुहार बिग्रेको छ आज हिजो अस्ति बोली नै अर्कै थियो
@RockStar-dj2mkАй бұрын
I am also against this constitution.
@Jumli-i7pАй бұрын
Ab kepi sakiyo
@Lamag2454Ай бұрын
Aba kp oli ko sarkar dalna din suru jay raja
@harinepal520Ай бұрын
राजेन्द्र महतो पक्राउ गर्ने रे 😂😂😁
@ChetanJoshi-ul3liАй бұрын
तेरि आमा दास मुजि अशोज 3 भनेको गरिब मारा हो देशले मुक्ति पाको छैन
@bijaychemjonglimbu8027Ай бұрын
Voli kalo din ho sabaile bhunu hola
@dipendrapatel7274Ай бұрын
hami pni dhurga rrajendr tir
@pustapandea6395Ай бұрын
Yo sambidhan neoali janatalai chihidaina nepali janatako kar bata taskakr pallna paidaina taskar le banae ko sabidhan chaidaina.jay hos jay nepal.
@devlimbu4746Ай бұрын
युटुबर हो की के हो ??
@BalKrishnaAdhikari-l9fАй бұрын
Giribandu ba .. ab gayuuu.
@binodshrestha2524Ай бұрын
Raja aau Desh bachau 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@thakurbista1121Ай бұрын
Rajenra lengden lae paela karbae huna parxa
@narayangurung6197Ай бұрын
Linden g tapai kp ko sayog le jitnu bayo yo bulnu baexa ki kaso hajur bichar puraunu hola Durga g sahi hunu hunxa but Ali derai bolnu bayo hajur
@ArpanPokhrel-rm9fdАй бұрын
Yo dyes ma jasle ramro kura uthauxa tyo pakrau parxa
@sujitkhadgi550Ай бұрын
Aba yo sarkar lai janta ko power herna maan lageko jasto xa
@kirankumarshahi133Ай бұрын
Desh movement ma jana sakx
@Jantakoaawaj2024Ай бұрын
संविधान कहाँ छ ?
@PradeepShrestha-pp3zzАй бұрын
Aba desh anthem tayari gangsta tra seddheyen chha
@binodneupane5706Ай бұрын
Ke ho !
@sudarshangajurel5118Ай бұрын
Khadke to gueeyo..aba aayaga khel ka dhamaka..
@deepaadhikari6505Ай бұрын
Aaba yeti sama bhaye pachi ke hereko hola sabai milera aak jute bhayera sadak ma aaunu paryo natra ki yo daman saherai basnu paryo.
@RanaparsantParsantR.nАй бұрын
Ab aagho balchha durga dai lai samateni
@TheCPJKАй бұрын
aba bela vayo janata desh ko lagi sadak ma utrine...
@Rider__GaneshmagarАй бұрын
Aslai tw pakrinu parxa😂 yo pagal lai
@SanuLama-ik5ufАй бұрын
adalat pani cangers r aamele ko nai tw tyasaile tw sabai lai samaun sakx
@gunarajneupane5216Ай бұрын
Chunabmata krite lai jitayako thiyauta lingdel ?
@Truenews-o1nАй бұрын
This government is finish yo sarakar gayogaya 😅😅😅😅