मेयर बालेनको गोटीचाल नेपालको क़ानून हो । साथ सबै नेपाली छौ । नेपाल र नेपालीको बिकास मार्ग बालेन ज्यूले खोल्नुहोस । जय मेयर बालेन ज्यू ।
@nirajshrestha99265 ай бұрын
भोली तेरो घरमा पनि आउँछ लुटेरा बुढा
@parbatishakya79204 ай бұрын
Chup jhaatha
@chakradhanrai68485 ай бұрын
बालेन साह जिन्दबाद❤
@dhrubakumar54075 ай бұрын
सलाम छ मेयर बलेन् शाह ।बालेन् जस्ता 15 जना हुने हो भने नेपाली कांग्रेस एमाले र माओवादी का सम्पूर्ण भ्रष्टाचारीहरु मामा घरको चिसो खोरमा जकिने थिए ।देशद्रोहीहरु।
@dilliramgiri5245 ай бұрын
100% sahi
@NarendraShrestha134 ай бұрын
केपि ओली चोर भ्रष्टले गिरीबन्धुको दस हजार करोड खाने कम्बोडीयामा लगानी गर्ने चाहीं तिमी भ्रष्टको लागी ठिक हो साला हरामी चोर दलाल
@taraneupane36465 ай бұрын
❤❤❤🎉🎉 देशको कार्यकारी प्र म भएको हेर्ने ईच्छा छ मेयर वालेन शाह
@yambahadurbudhathoki45755 ай бұрын
जय बालेन्द्र वा वा वा प्रधानमन्त्री हुनु भको हेरने हेर्ने मन छ
@lalbahaduryakkha18885 ай бұрын
मेयर बालेन ले १००% सही गर्दै हुनुहुन्छ/ जय बालेन देश मा जब बालेन , हर्क , गोपी हमाल जस्ता देश प्रेमी नेता हरु छन त देश रहन्छ देश बन्छ अरु त देश बेच्ने देश लुट्ने मात्र हुन यो कुरा देश का सबै जनताले बुज्नु आवश्यक छ/
@prasadmin89695 ай бұрын
भेरि गुड बालेन
@vkn42635 ай бұрын
मेयर बालेन हिरो हो अरु त जिरो हुन
@baikunthagc36375 ай бұрын
हालसम्म निकै चर्चा भयको गीरीबन्धु कान्ड को छानबिन त अबस्य नै हुनुपर्छ ! दसहजार करोडको घोटाला भनेको त देस डुबाउने खडयन्तर हो !
@jaganathguragain41075 ай бұрын
अब ओलीको गेटमा लगेर थुपार्नुपर्छ फोहोर। जय राष्ट्रवाद
@Shortsclips142995 ай бұрын
देश विकास गर्ने भनेको हर्क बालेन जस्तो स्वतन्त्र नागरिक ले हो।✊✅ पार्टी को नेता र झोले जनताले गर्दा देश बिग्रेको हो।।😃😃
@shresthaveshraj225 ай бұрын
100% sahi kura
@gajendrakafle-xn9bw3 ай бұрын
Balen shah jindabad
@Natraj88485 ай бұрын
आफैमा जलिरहेको के पि ओलि जि लाज लाग्दिन छि ।प्रधानमन्त्री भएको ब्यक्तिले एस्तो कुरा काट्ने हो अनि रिङ्ग रोड कले 10 वर्ष देखि अलपत्र पारेर राखेछ मन्त्री ज्यु थु
@yambahadurbudhathoki45755 ай бұрын
म भगवान सग प्राथाना गर्दछु कि आउदो दिन मा बालेन्द्र शाह प्रधानमन्त्री हुनु भको इ कोमन नयन हेर्ने मन छ
@mohanrai67665 ай бұрын
God. ❤❤❤
@JasmayaThapa-s9c5 ай бұрын
I
@meghrajkc72015 ай бұрын
तिम्राे कर्मलाई सलाम गर्दै,यी देश द्राेहिहरूलाई सत्यानास गर्न तिमिजस्ता सपुतकाे खाँचाेछ जय बालेन
@rajbasnet95625 ай бұрын
भन्न सकिन्छ कम्रेड गिरिबन्धुको जग्गा फिर्ता गराउछौ भनेर यतिका बर्ससम्म फिर्ता नगर्ने भ्रस्टाचारिलाइ हत्कडी लगाएर जेल कोचेर जग्गा फिर्ता गराएर हामिले सभ्य समाज बनाउने दायित्त्व पनित युबाको होलानी होइनर
@RakshaLimbu-ve1bm4 күн бұрын
बालेन साह जिन्बाद 🎉🎉🎉🎉❤❤❤
@shaktighimire32145 ай бұрын
स्वच्छ समाज को कुरा गर्छौ बुढा । स्वच्छ समाज मा भष्टाचार र तस्कर रहँदैन । जनता झुक्काउने काम न गर।
@sadhuramshrestha81585 ай бұрын
बालेनजिकाे हिम्मत देखेर गाैरबगर्छु जय बालेन❤❤❤❤❤
@kajimanrai7465 ай бұрын
एक मात्र जनताको नेता वालेन्।
@narakhatri65325 ай бұрын
जय बालेन शाहाँ भारतिय दलालहरुले बालेन शाहाँको बिरोध गर्नु भनेको आफै नाङगीनु हो।
@wokilrajbaaniya26345 ай бұрын
हत्याराहरूले अर्की उपदेश दिन थालेछन्।।।
@prakashgurung72145 ай бұрын
नेता मात्र होइन कर्मचारीहरु पनि सबै फेर्नु पर्ने अवस्था
@SanoBabu-u9d5 ай бұрын
विकाश बिरोधी र भ्रष्टाचारीले कमाएर के नै गर्नेहोलान र , आखिर यिनीहरुको लुटको सम्पती खाईदिनेपनी कोहि देखिन्न त!
@gobardhanpun78085 ай бұрын
हामी सबैले बालेन शाह सरलाई साथ दिएर प्रधानमंत्री बनाउन सके देशले चाॅंडै बिकास को मुहार फेर्ने पक्का छ। जय बालेन 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन शाह 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵 अब प्रधानमंत्री बनाउनु पर्दछ 🇳🇵🇳🇵🇳🇵🇳🇵
@rautkeshav14805 ай бұрын
कृपया गिरिबन्धु को फाइल खोल रबि जि❤❤❤
@suneelthapa97585 ай бұрын
रबिले सक्दैन । केपी पार्ट्नर हो
@dyneshdcc34095 ай бұрын
@@suneelthapa9758 yes
@Dough-baker5 ай бұрын
Kholne bittikai bholi nai sarkar dhalchha..
@shivabhajanmandal35015 ай бұрын
रबीले फाइल खोल्नुपर्छ।
@nirparawaelnirparawal21775 ай бұрын
दलालको जेल जाने बाटो खुलोस्। अमेरिका र इन्डिया जीवनभर जुठो खाँदै रह्यो महाकाली बेची बालकोट दरबार
@DarjaRai4 ай бұрын
बालेन मेयर ज्जु जनता तपाईंको साथमा छौँ
@RishiBhujelRishiBhujel-fg5sh5 ай бұрын
🙏बालेन जऐ
@ganeshbhandari306021 күн бұрын
Hai u chini kaji , Let's support Respected Balen .
@krishnagiri74755 ай бұрын
पाटि खोलेर झापा ५ मा चुनाबमा भिडनु बाले जि
@nitaraut37105 ай бұрын
जहाँ जहाँ बाटो बिक्रेको छ, काठमाडौं भित्र महानगरमालिकाले डोजर हान्दा हुन्छ, आबो सडक बिभागले बाटो बनाउने रहेछ, आखिर बिक्रेको बाटो तिमी भत्काउ हामी बनाउछौ भनेको त होलानी।
@kamalnepalidellejitxpathak46015 ай бұрын
याे देशलाई उननति नहुनुको कारन काङ्ग्रेस र ऐमाले हाे यी दुईटा पाटिका बुडाहरु कहिले मरछ
@gobardhanpun78085 ай бұрын
कानुन सबै लाई बरावर, चाहे सरकार वा गैर सरकारि संस्था नै किन नहाेस चाहे त्यो धनी वा गरिब , सानो वा ठूलो किन नहोस् वालेन सर बालेन जिन्दाबाद🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵 जय बालेन।🇳🇵🇳🇵🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
@gautamjiitil175 ай бұрын
कुहिएको के पी अोली पेपे अोली मात्रै हो। यसले देश बनाउछ भन्नु र गोरु ब्याऊनु एउटै कुरा हो। बालेन इन्जिनियर हो देश बनाउछ। केपी नेपाली जनता ठग्ने ठग नै हो।
@premalimbu97665 ай бұрын
जय बालेन जि
@labakushrana68403 ай бұрын
बालेन शाहले जुन कुरा स्टाइडरमा लेख्नुभयो त्यो जायज कुरा हो। आम नेपाली जनताले बुझ्नुपर्ने जरुरी छ। केपी भनेकै ठूलो खेलाडी रहेछ
@shreelalthapa87185 ай бұрын
जे बोलन नेताहरु बालेनको बिरोध गर्नुभनेको नेपालि जन्ताहरुलाइ बेचैनी बनाउनु हो बुझनु राम्रो होला
@narayangurung85515 ай бұрын
बुटवल नारायणगढको बाटो ७ वर्ष हुन लाग्यो। समय मै बनाउनु पर्दैन ? बाटो बनाउन किन ढिलो भयो बोल्नु पर्दैन ? समयमा बाटो नबनेर लाखौ जनताले दुख पाएको छ एक शब्द कहिल्यै बोल्यो ? जहिले पनि मेयर बालेनको मात्र कुरा काट्दै बस्ने ?
@MingmarSherpa-r6g5 ай бұрын
जय बालेन सर
@madhursharma92445 ай бұрын
जय बालेन । सबै बाधाहरुलाई पन्छ्याई निर्धक भै अगाडि बढ। तिम्रो कामको मुल्यांकन जनता ले स्वयं गर्नेछन । तिम्रो जय होस बालेन ।
@dipendrabogati70865 ай бұрын
Balen shah 🙏 Great mayor ❤
@durgabk85155 ай бұрын
सर्बप्रथम त मेयर बालेन शाह ज्य लाई सलियुट गर्न चाहन्छु र केपि बा लाई काम लाग्ने सब्दमा जवाफ दिनुभएको छ। जय देश जय बालेन।
@badrinathbaral2565 ай бұрын
मेलम्ची को जस्तो४० बर्षमा पनि नसकिने बिकास गर्ने दलहरु,एउटा काम गर्दा एउटा पुस्ताको जिवनलिला समाप्त हुने विकास कस्तो विकास हो , गणतन्त्र लोकतन्त्र ठगतन्त्र,भ्रष्टतन्त्र हरुको गतिविधिले लाज पनि लजाउछ,खोक्रो भाषणले स्वयं लजाउदैनन्,नेपाली धरतिका बोझहरु।
@matrikadhungel12694 ай бұрын
हामी यस्ता भ्रष्टाचारीको पछि लागेर आफैं बेवकूफ भएका रहेछौं ?३दलमा यस्तो भ्रष्टाचार त्यागौं अब जय बालेन शाहा।
@arjunkarki10105 ай бұрын
हैन???के कुनैपनी पाटीको जनप्रतिनिधिले बिकास गर्न हुन्न कि क्याहो?सधै यी स्वतन्त्रका जनप्रतिनिधिको मात्रै नाम आउँछ त?लौन देशका ठुला पाटी हो आफ्नो जनप्रतिनिधिहरु लाई फिल्डमा उतार्नुस बिकासको खोलो मात्रै हैन बाढी नै आवस बरु दुई चार जना जनप्रतिनिधिहरु तेहि बिकासको बाढीमा बगेर कमसेकम स्वर्ग पुग्थेको?
@malaburja62475 ай бұрын
जय बालेन शाह 👍️👍️👍️🙏🙏🙏🇳🇵🇳🇵ए केपी बा निर्मला पन्तको बलत्कार पछिको हतिया खोइ के गर्नु सकेयौ बा??अहिले बलेनले गरेको काममा किन तगारो??? के डाहा लाग्यो?????
@KulbahadurGurungGurungkulbahad3 ай бұрын
Wow Balen Shah Sir .. Hat's Up for your Bold & Meaningful Speech..!! U r a Real * HERO *
@narayankarki53605 ай бұрын
हो बा हो बाहादुरनै हो बालेन
@birb.shrestha82304 ай бұрын
तिमिहरु भनेको कँङस हउ बालेन जि भनेको कृष्ण हो कँङस लाइमोरने बेलामा कत्रो अहक कार थियो तेसतै बेला आयको छ
@RajuHemram-l4f5 ай бұрын
Next prime minister BALEN💪💪😊♥️
@balkumar1585 ай бұрын
देशमा अब प्रत्यक्ष कार्यकारी प्रमुक जनताले जिताउनु पर्ने विधि बनाउन पर्छ त्यसपछि नेपालको राजनीति जुन छ सामन्तिबात अन्त्य हुन्छ अनि बन्छ समृद्ध नेपाल बन्छ
@premkumarsah68985 ай бұрын
चोर केपि ओलि। बालेन जिन्दाबाद👏
@Hamalshrestha1234Hamalshrestha5 ай бұрын
केपि बाले छिमेकिदेसले जमिन हाम्रोभुमि मिच्दात गलतहोभन्न सकेन अनि केहि गर्नखोज्दाचहि आफुलेत केहिगर्नसकेन अरुलाइचहि समाज सिकाउने तेसै देस उदोगतिमा देस गकोहोइन जय मियर बालेन
@punamneupane58735 ай бұрын
वा बालेन वा
@ghanshyamkhanal25505 ай бұрын
Balyan ले पाटी खोल्नु पर्छ तिमी सबै को सफाई हुन निसिचत छ
@manjurijal58115 ай бұрын
उखानेलाइ गतिलो जवाफ मिलेछ सच्चा नेपाली सपुतको जय बालेन
@Yshikananuvlogs5 ай бұрын
जय बालेन शाह तपाईं देस को प्रधानमन्त्री हुन जरुरी छ अनि मात्र देस ले सास लिन सक्ने छ
@RamShresthaShrestha5 ай бұрын
जय बालेन जय नेपाल् ❤❤❤❤❤
@GopalRokka-s2s3 ай бұрын
योगिरी बन्दु तु फिर्ता लिउ जये बलेन
@ramnarayanmalah78205 ай бұрын
Jay balen sir ❤❤
@franklin1025 ай бұрын
रबि लामिछाने मा बालेन जस्तो खुबि छैन मात्र बबक गर्ने हो तेहि पनि केपी ओली प्रचण्ड लाई भसटृ चारि मा कारवाही वहाँ वहा हरूले नै बक्सीस मा दिनुभएको गृहमन्त्री हईनर मेयर बालेन जिन्दा बाद
@sushmasen42665 ай бұрын
Jay balen sa jindabad jindabad jindabad ❤❤❤🎉🎉🎉
@tankbahadurshrestha-li5kx5 ай бұрын
बालेनकाे साथमा हामिछाै जे गर्नु भाकाेछ ठिकछ
@LaxmanGiri-pi5kt5 ай бұрын
I salute Mr. Balen Sir
@harishah60425 ай бұрын
KP Oli लाई गिरिबन्धु चिया बगानको फाईल खोलेर कार्बाहि गर्न त बालेन आफै प्रधानमन्त्री हुनुपर्छ ।
@BobMarley-fo6cz5 ай бұрын
Chor neta lai jail haal good Balen
@basudevchaulagain22165 ай бұрын
अब देश भरी स्वतन्त्र सङ्गठन हुनैपर्छ हुनैपर्छ नत्र बिकासमा बाधा हुन्छ, सत्य तथ्यको जयहोस।
@manbhandari97975 ай бұрын
मेयर वालेन सलाम यस्ता आर्काको किड्नी बाट जीवन चलेको छ बुद्धि कहा बाट आओस् त बिचरा केपी कक बुद्धि
@BirajKhadka-y8x19 күн бұрын
Balance jindabad
@gyanbahadurgaha79415 ай бұрын
फाइल,,त,,प्लटाउनै,,पर्छ,,
@हाम्रोदेशहाम्रोनेपालजयनेपाल4 ай бұрын
सहि कुरा उठाउनु भो मेयर बालेन सर जि आबो ई पुरानो बुढा गरु चोर हरुलाई नत सुत्न नत खान नै नत जिउन ।। हराम हराम ।। जिउँदै मोरे टुल्ले गराउनु पर्छ ।। जय मेयर बालेन 🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🙏🙏🙏
@suneelthapa97585 ай бұрын
केपि आफै गलत छ अरुलाइ के भन्नू ।
@ganeshbhandari306021 күн бұрын
Respected Balen Love u n All the best .
@bhupndrabam5 ай бұрын
बालेन शाहा हिरो हो
@subashmagar35265 ай бұрын
जय बालेन ❤️🇳🇵❤️
@gyanu_5625 ай бұрын
जय बालेन सरकारको 🙏🙏 जय
@RobarBdroli-y4z5 ай бұрын
जय बालेन शाह मेयर साब
@urmilaacharya68545 ай бұрын
गुड बालेन🇳🇵🇳🇵🇳🇵के पि बा एउटा मियरले देश बनाउछु भने ले तपाईं पछि किन लागेकाे के पि बा ले देश बनाउने हाे मियरकाे काम अाफ््नाे नगर बनाउने हाे कामगनेँलाई काम गनँ दिनुस
@raghuupadhyay44005 ай бұрын
Great mayor❤❤❤❤
@bawaniShrestha2 ай бұрын
धेरै धेरै धनदेबात मेहेर बालनसाहालइ
@premkc90405 ай бұрын
जो सुकै होस घोटला गर्नेलाइ कोच्नु पर्छ।।
@acharyatoya67075 ай бұрын
भ्रस्टाचार्को डुङ्गुर बोकेर बहादुरी कमाएका ले सभ्यता को परिभाषा नेपालिहरुले कहिलेसम्म घोकी कन्ठ पार्ने?
@haribhalami68385 ай бұрын
तिम्रो डेमोक्रेसी त गिरी बन्धुले निलिसक्यो।अब साथै लिएर जाउ बा।
@lifechangingvideo79205 ай бұрын
good प्रत्यक्ष जननिर्वाचित कार्यकारी प्रधानमन्त्री सिस्टम नेपाल मा आवश्यक छ ।
@amarkunwar8445 ай бұрын
बलेन जिन्दाबाद❤❤❤❤❤
@sudeep-e1s5 ай бұрын
100% right Kura hamro mayor Balen Shah ko..Hamro mayor Balen Shah ko full support maa Chau hami aam janta.. ❤
@kabitakhadka14925 ай бұрын
Balen shah Great mayor
@rekhashrestha5295 ай бұрын
अब आउनेदिनमा सम्मपुर्ण जनताले बालेन साहालाई प्रत्यक्ष प्रधानमन्त्री जनता बाट चुने कानुन बनाउनु पर्छ जनता आतुर छौ
@nabinbasnet36445 ай бұрын
Good short balan jee
@Narjun20085 ай бұрын
Samajik Krantikaari Leader Balenbad..Jindabad..
@MrJiwan4305 ай бұрын
Desh loot NI Chor Chor budo pro- china KO head
@shadowsgaming97445 ай бұрын
जय बालेन शाह ज्यु 🙏🙏🌹🌹
@homgurung60505 ай бұрын
तिमी हरु अब कुएको आलु भन्दा पनि सरेको हो के kp जु अब जाऊ कसी tira नत्र पिण्ड खाने बेलामा चिसो खोरमा गएर बस्नु पर्ला फेरी
@binagurung-f1s5 ай бұрын
Yes Balen Waao Balen Sahi Balen
@PrakashdevBisukarma16 сағат бұрын
Good 👍
@buddiale6035 ай бұрын
अवको फोहोर के पी ओलीको घरको गेटैमा लगी थुपारी दिनु पर्छ ,कारण यो बडुवा के पी ओलीले गर्दानै काठ्माम्डौको मेयर लाई बिकासको काममा बाधा अट्काउ गर्ने गरेक पाईन्छ ।
@SyangdanPuskal5 ай бұрын
Balen ji 🇳🇵 hajurko sath ma lakhau nepali Janata chhan 🇳🇵🤝jay balen team