भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News

  Рет қаралды 354,783

Wave Nepal

Wave Nepal

Күн бұрын

भुटानी र गिरीबन्धु काण्डले फेरी सरकार ढल्ने खतरा - आरजुलाई किन मन्त्रि ? कांग्रेसकै बिरोध Today News | Bishwaprakash | Hari Dhakal | Deuba | Kp Oli | Rabi Lamichhane
#kpoli #deuba #haridhakal #bishwaprakashsharma #todaysnews
------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 1 500
@TikaDevi-o4z
@TikaDevi-o4z 2 ай бұрын
सही बोल्नु भएको छ ढकाल ज्यू सही👍👍👍 बोल्नु पाउनु पर्छ
@HariramBhandari-ij2xt
@HariramBhandari-ij2xt 2 ай бұрын
अब देशब्यापी आन्दोलन को तयार। हुनुपर्छ
@ptmwpmr
@ptmwpmr 2 ай бұрын
गीरी बन्धु कौ नाईके नै प्रधान मन्त्री छ देश मा अनी कसरी सुशासन हुन्छ ?
@kopilarai8390
@kopilarai8390 2 ай бұрын
प्रधान मन्त्री होईन! चोर डाका कमिसन खोरहरुको मन्त्री हो।
@AnitaLama-w6n
@AnitaLama-w6n 2 ай бұрын
Cagrass yamala chor ni Hun dasduri rastaghati ni ho
@krishnabishwakarma3264
@krishnabishwakarma3264 2 ай бұрын
यस्तो हुनु पर्छ सदनमा जनताको आवज वोल्ने नेता
@bimalchapagain4106
@bimalchapagain4106 2 ай бұрын
गिरिबन्धु बिधेयक पास गर्ने तेरो सौतेला बाउ रबि र प्रचण्डे
@bimalchapagain4106
@bimalchapagain4106 2 ай бұрын
​@@krishnabishwakarma3264सरकार मा हुँदा केरा हेरेर बसिस्
@SureshKhadka-x8s
@SureshKhadka-x8s 2 ай бұрын
जे बोल्नु भएको छ हरि जी ले सही भन्नू भयको छ।कुनै नैतिकता नभय्को हरुलाइ के भनेर सम्बोधन गर्नु।
@sangitathapa5832
@sangitathapa5832 2 ай бұрын
अब सामाजिक सञ्जाल मा मात्र आवाज उठाएर यी चोर लुटेरा भ्रष्टचारि हरुलाई ठेगान लगाउन सकिँदैन अब सबै सक्षम जनशक्ति मिलि शम्शद भवन घेर्नु पर्छ,र यी चोर हरुलाई कालकोठरि सम्म पुर्याउनु पर्छ अनि बल्ल देश सहि मार्ग मा जान्छ त्यसैले उठौं जागौं नौजबान युवा युवती अहिले नजागे कहिले जाग्ने अब नजागे कहिले जाग्ने ?
@chandrasinghpariyar8262
@chandrasinghpariyar8262 2 ай бұрын
right ❤
@Niraj-wr3no
@Niraj-wr3no 2 ай бұрын
अपुतालि शब्द के आपति भयो ? ओलिको झोलेनी परिछे ओलीलाई भनेको भान भएछ !😡
@arjunhamal4811
@arjunhamal4811 2 ай бұрын
८४ मा एमाले काङ्ग्रेस खुईलाउनु पर्छ बल्ल देश बन्छ !
@Crazypun
@Crazypun 2 ай бұрын
जनताको समस्या र भ्रष्टाचारको आवाज बुलन्द गर्न नछाड्नु होला है माननीय ज्यूहरु
@HARIBRAWAT
@HARIBRAWAT 2 ай бұрын
ढकाल ज्यु ले जे बोल्नु भयो एक दम राम्रो कुरा गर्नु भयो।यो चोर चोर को गठबन्ध भएको छ। ढकाल ज्यु को सत्ये बोली सुन्दा यो बाजे कि नातिनिको मन दुख्यो। अब जो चोर उसको ठूलो स्वर भनेकै यहि हो। जब सम्म कांग्रेस र एमाले छ त्येहा सम्म देशको भलो हुदैना।
@nischalchhetry3890
@nischalchhetry3890 2 ай бұрын
जसरी प्रचण्ड रबि लाई रात रात सरकार बाट हटाय यो भशटचार सरकार लाई पनि हटाउनु प्रछ
@PitamberRana-fq7dq
@PitamberRana-fq7dq 2 ай бұрын
आरजुलाई खुलम खुल्ला छानबिन गरियोस् महोदय,
@durgaduttshukla9890
@durgaduttshukla9890 2 ай бұрын
Ke KO chan been ...chasma Lage KO cha Ki....
@thalbirpratima7912
@thalbirpratima7912 2 ай бұрын
सलाम छ ढकाल सर लाई अपुतालि लाई अपुतालि नै भन्नु पर्छ ,अनि यो बिचमा उठ्ने गनाउने झोले, भ्रष्ट ,चोर दलाल हरुको सोत्तर किन भुकेकि ,चोर लाई चोर, अपुतालि लाई अपुतालि भनेको हो किन यो सोत्तर्को टाउको दुखेको ?
@ParbataLamichhane-sw7cm
@ParbataLamichhane-sw7cm 2 ай бұрын
रबिकाे कुरा ठिक हाे तपाईंको कुरा माननीय ज्यू बेठीक हाे सबैलाई थाहै छ हामी नेपाली जनता हरूलाई रबिलाई काम गर्नै दिनु भएन पहिलोपल्ट त बाेल्न समेत दिनु भएन कसरी काम गर्ने
@Manjurshrestha-ct5md
@Manjurshrestha-ct5md 2 ай бұрын
गिरी बन्धु र भुटानी शरणार्थी फाईल खाेल्नै पर्छ।
@-Rr1990
@-Rr1990 2 ай бұрын
एमाले र कङ्रेसको गठबन्धन सरकारको उदेश्य प्रष्ट हुँदै गएको छ।
@krishnakarki4717
@krishnakarki4717 2 ай бұрын
😊😊😊😊😊😊😊
@krishnakarki4717
@krishnakarki4717 2 ай бұрын
Plz😊😊😊😊😊
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
सही कुरा हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ
@b2himdung
@b2himdung 2 ай бұрын
बच्चा नभएको लाई अपुताली भनिन्छ, बुढा मरेको लाई राडी र बुढी मरेको लाई राडो यो नेपाली शब्द हो बा भन्यो भनेर दुख लाग्यो होला।
@rameshmanpradhan9276
@rameshmanpradhan9276 2 ай бұрын
सासद ज्यु चुप नलाग्ने गिरिबांधु र भुटानी शरणार्थी को फाइल नखोले सम्म कराई राख्ने l
@MinRegmi-qt5vb
@MinRegmi-qt5vb 2 ай бұрын
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
सही कुरा हामी नेपाली जनताहरु साथमा छौ
@ivanPratap-s3l
@ivanPratap-s3l 2 ай бұрын
गिरि बन्धु र भुटानी को फाइल खोलेर भर्स्ट हरु लाई जेल हाल्नु पर्छ!
@budhajyotiprakash3255
@budhajyotiprakash3255 2 ай бұрын
हो त नि अहिलेको प्रधानमन्त्री अपुताली नै हो ठिकै त भने नि हरि दकालले खुशी लाग्यो।
@dilbhaduroli799
@dilbhaduroli799 2 ай бұрын
अब भ्रष्ट नेताहरुलाई पत्तासाफ गराउनुपर्छ।
@ChirangbThapa
@ChirangbThapa 2 ай бұрын
ढकाल जि लाई सलाम अपुताली लाई अपुताली नै भन्नू पर्छ अपुतालिले चाहिँ जे बोल्दा जे गर्दा छुट हुनेहोर?
@user-sr1y4
@user-sr1y4 2 ай бұрын
सलाम छ ढकाल ज्यु!तपाइको साहसलाइ🙏
@Gorkha12354
@Gorkha12354 2 ай бұрын
You are the man mr dhakal
@shahjasmine8624
@shahjasmine8624 2 ай бұрын
Aputali lai k bhanni saputali vanni jathi nemapatti vanxr
@shahjasmine8624
@shahjasmine8624 2 ай бұрын
Nemapatti Kun chai jholini ho aputali lai hamro des ma aputali nai banxa ok
@kumarshrestha1241
@kumarshrestha1241 2 ай бұрын
अपुताली ले देश हाकदा देशै नरहला जस्तो भईसक्यो खाली भ्रस्ट जोगाउने निति र नियम लागु गर्ने खोलना गिरि बन्धु नक्कली भुटानी शरणार्थी निर्मला हत्या काण्ड सहकारी ठगहरुका फाईल नाना थरीका काण्डलाई मात्र कोट्याएर भाषण गरेर देश बिकास हुन्छ?
@lalkumarshrestha6857
@lalkumarshrestha6857 2 ай бұрын
भ्रष्टाचारीहरुलाई भ्रष्टाचारी भन्नू हुँदैन रे। उनीहरुलाई पनि इज्जत चाहियो रे।
@Khadkamadhav
@Khadkamadhav 2 ай бұрын
यो छोरी परिछ यसलाई पनि अप्ताली थोरैपाउछुकी भनेर नेमापंट्टी गरिछ
@BidurShibakoti-wr6ez
@BidurShibakoti-wr6ez 2 ай бұрын
2 वटा किट्नी दिएकी होला अनि आफुले दिएर बचाएको नम्बर 1 भ्रष्टचारमा यभन्दा 4 बर्सपहीला नाम निकालेको उखानेलाई भन्दात चुस्स पिररीहाल्छ हैन र नकचरी
@hemrajjoshi8238
@hemrajjoshi8238 2 ай бұрын
नुनको शोझो गरेकी पागल आइमाई केपी को अपुताली खान्छ यो कातेनी चोर आइमाई चुप लागेर बस अब तेरो बोल्ने दिन गय
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
नेपाली कांग्रेस र एमाले को गठबंधन अब हरेक जनताहरुलाई बच्चा नानी बाबु लाई समेत थाहा भयौ
@RoshanAdhikari-gq6lg
@RoshanAdhikari-gq6lg 2 ай бұрын
जनताको आसा अब स्वतन्त्र पार्टीमा मात्र छ।।।
@RajanB.k-b5n
@RajanB.k-b5n 2 ай бұрын
Mawobadi Pani hola ki
@Hangsa-ix4mm
@Hangsa-ix4mm 2 ай бұрын
स्वतन्त्र मा पनि धरान को नगर प्रमुख माथी अमर्यादित निच हर्कत देखाएका संजिता दलित लाई साँढे छोडेर न्याय माग्ने धराने‌ दिदीबहिनीहरु हरु लाई गिरफ्तारी को आदेश दिने बिभेदकारी रवि लामिछाने जस्ता को बहिस्कार गरिने छ।
@VivekVivek-k1p
@VivekVivek-k1p 2 ай бұрын
भुटानी शरणार्थी काण्ड र गर्ने आर्जु राणालाई पक्राउ र कारबाही गर्नुपर्छ जेल हाल्नुपर्छ।
@chiranjivikc9873
@chiranjivikc9873 2 ай бұрын
गगन विश्वप्रकाश र योगेशको कुरा सुन्ने हो युवा अरु१० बर्ष पछि पर्ने पक्का छ
@ramchhantyal6168
@ramchhantyal6168 2 ай бұрын
जवाफ दिएर होईना काम र व्यवहार बातै स्पर्स्त गर्नुपर्छ।
@durgasarumagar7273
@durgasarumagar7273 2 ай бұрын
बिश्व प्रकाश शर्मा जति नै सफाई दिए पनि अन्न खानेहरुले बुझेका छन !! एमाले र काङ्ग्रेस भ्रष्टाचारी पार्टी हो !!!
@krishnasomai3441
@krishnasomai3441 2 ай бұрын
100% Sahi kuro 👏👏👏👏
@ajayshrestha1518
@ajayshrestha1518 2 ай бұрын
kera ho mc
@birbdrachhami1962
@birbdrachhami1962 2 ай бұрын
😂😂😂😂😂
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
आरज़ू लाई खुलम खुल्ला छान बीन गरीयौस् महोदय, जेल चलान हुने लाई मन्त्री कसरी र किन बनाईयौ जनता जान्न चाहान्छन्
@Yakthunghari
@Yakthunghari 2 ай бұрын
सत्य बोल्दा के को आपत्ति टुक्केका झोलेहरुलाई
@shivalalshrestha9088
@shivalalshrestha9088 2 ай бұрын
संविधान संसाेधन गर्ने तिम्रा बाउकाे विर्ता हैन,जनताको अधिकार काट्ने कुरा कडापि स्विकार्य छैन।
@bikramneupane-ue1bt
@bikramneupane-ue1bt 2 ай бұрын
जबसम्म केपि ओलि मर्दैन यसले नेपालकाे बिकास नि गर्दैन र गर्ननि दिदैन
@bomjanamir902
@bomjanamir902 2 ай бұрын
Sere ra parchande pani ustai hjr yo 3 janai marnu parxa
@rabinadhikari7402
@rabinadhikari7402 2 ай бұрын
3 Jana haina 25 jana maryo vane ali ramro huna thalthiyo baki haru tetikai side lagthiye
@gobardhanpun7808
@gobardhanpun7808 2 ай бұрын
Right Points
@KhadakKathayat-q4o
@KhadakKathayat-q4o 2 ай бұрын
एमाले र काङ्ग्रेस एउटै पार्टी बानानु ठिक होला 😂
@sanjibrai4508
@sanjibrai4508 2 ай бұрын
देशमा लुटेरहरुले संसार हसाएको नदेख्ने! एक शब्दले पिंच भएछ माननीयलाई! त्यो बेचन झालाई जेल हाल्ने डिआईजी लाई सरुवा गर्नुको कारण कसले दिनु पर्ने हो?
@palsangtamang2086
@palsangtamang2086 2 ай бұрын
अबो भुटानी र गिरिबन्धु कोफाई नखुले सम्मा सदन चलनुदिनु हुदैना
@sovarai2699
@sovarai2699 2 ай бұрын
आर्मी पुलिस मा एउटा पनि मर्द छैन कि क्या हो , देश र जनता लाई खुल्लम्खुल्ला लूट हुदा पनि केही गर्न नसक्ने ।
@ChandraThapa-kh1xw
@ChandraThapa-kh1xw 2 ай бұрын
Maitra army police vaneka Pati ka jole hun uchch ohodaka yeani ki officer t ne t ako piun phaolars ho raja rani kasaile marda t muk darshak hune mero desh ko suraxe karmi vanu wa jhole police army ka officer
@ChandraThapa-kh1xw
@ChandraThapa-kh1xw 2 ай бұрын
Hjr2 police army ko officer vaneko enai chor ko jhole hun iam a ritayear men
@baburamthapa2267
@baburamthapa2267 2 ай бұрын
sabai das xan,bhrastachari haru
@devmagar4211
@devmagar4211 2 ай бұрын
बिश्वप्र्काश ले भने झै गिरिबन्दु र भितानी सरनार्थी कान्द को फाइल लुकाउन नै बनेको हो
@cbmagar8443
@cbmagar8443 2 ай бұрын
कुन फ्याउरी हो यो फेरि नियम आपत्ति हुने? लाज लाग्यो होला चोर भ्रष्टाचार दलालको झोले लाई
@comedyentertainvlog
@comedyentertainvlog 2 ай бұрын
भनेपछि यो अपुतली खाएर बसेकी रैछ तेसैले यो बोली 🤔🤔🤔🤔
@MadhavNeupane-dh5vs
@MadhavNeupane-dh5vs 2 ай бұрын
जले जती सफाई दिये पनि ऐमाले काङ्ग्रेस को सबै हिसाब जनताले दिने छन
@ajayshrestha1518
@ajayshrestha1518 2 ай бұрын
congresh ko 100 sit katx 84 ma
@randhojlimbu702
@randhojlimbu702 2 ай бұрын
२६ सबैभन्दा धेरै नदीनाला बेच्ने ६४ वटा उद्योग बन्द गर्ने टनकपुरलाई भारतलाई बेच्ने ८४ मा फेरि धेरै सिट खोज्न लाज लाग्दैन ​@@ajayshrestha1518
@Rajkumardarnal65789
@Rajkumardarnal65789 2 ай бұрын
हटाउनुस हटाउनुस जनताले सुनिहाले भैगोनी पछि कस्ले सुन्छु र !
@RamPathak-l9q
@RamPathak-l9q 2 ай бұрын
यो गठबन्धन सबै नाबालक देखि बृदा हरुलाइ थाहा भयको छ हजुर हरु जति भुक्नु होस
@indrasorali5861
@indrasorali5861 2 ай бұрын
येरो बाउ तेरो नाइके केपिलाइ भनेको तेतो बुज्दैनस् आइमे साम्सद भएर अपुतालि भनेको केपिलाइ हो तेरो किन टाउको दुख्यो र आम् जनताले नै सुन्नु पर्छ चोर्नि
@kopilarai8390
@kopilarai8390 2 ай бұрын
चोरहरुको झुन्डले चलाएको देश हो। मृत्यु दण्ड दिने कानुन बनाउनु पर्छ।
@Sriram-rj2bm
@Sriram-rj2bm 2 ай бұрын
सहि भन्नू भयो तर मार्ने तपाईं हामि लाई नै हो चोर हरुले, के गर्नु जनता कैले सुध्रेन यो देशमा सबै झोले भय, जनता खैर यहाँ अनि कैले देश बन्ने 😢😢
@bishrutdhakal3903
@bishrutdhakal3903 2 ай бұрын
भ्रष्टाचारीको नाईके त प्रधानमन्त्री छ कसरी देशमा शुसासन हुन्छ खै
@GksmagarThapa
@GksmagarThapa 2 ай бұрын
बिश्वप्रकाश झुठो हो यदि त्यो दर्ता पहिल्यै भएको हो भनेपनी खोल्ने आतगरे तिमिहरु जस्तो भ्रष्टाचारले चुर्लुम्म दुबेको छैन यो हेक्कारहोस ।
@arjungurung3738
@arjungurung3738 2 ай бұрын
गगने ,बिश्व तेरो भाउजू को बारेमा किन बोल्दैन ?रबिको पछि किन? तेरो बाउको के खाइ दियो रबिले ? गगन किन मुख बन्द भाउजू लाई जोगाउनु सके?
@sumitsh999
@sumitsh999 2 ай бұрын
Bhauju Ra sirohiya lae...bachaune prapancha rachdae Cha bishow Prakash bhanne jantu.... Wakalat pransaniye Cha...🤪
@rupeshpun5432
@rupeshpun5432 2 ай бұрын
यो देश डुबाउने, भ्रष्टाचारि, चोरहरु, पाल्ने नाइके शेरबहादुर देउवा के पि ओली हुन, यस्ता चोरहरु लाइ भोट दिएर नेता बनाउने हामी जनता भेंडा
@chhatralimbu9751
@chhatralimbu9751 2 ай бұрын
के पि शर्मा ओलि को आफ्नै असली नाति रहेछ।आरजु को आफ्नो देवर पनि हो।
@anandkarmacharya8184
@anandkarmacharya8184 2 ай бұрын
बिश्व प्रकाशको भाषणले नागरिकहरूले अब विश्वास गर्दैन अबको चुनाब मा पत्तासाफ हुनेनै हो
@khagendragautam9712
@khagendragautam9712 2 ай бұрын
सम्सद गरिमामय छैन भ्रस्टाचारमय छ राम्रोलाइ नराम्रो बनाउनेमय छ नयाले एक कदम अगाडि बडाउन खोजेका थिए पुरानाले फेरि पछाडि धकेल्यो
@VivekVivek-k1p
@VivekVivek-k1p 2 ай бұрын
यस्ता सभामुखकोलाई कारबाही गर्नुपर्छ।
@AryanMagar-m5m
@AryanMagar-m5m 2 ай бұрын
सहि भन्नु भो रास्वापा पाटिले कांग्रेस र् एमाले मिलेर फाएल लुकानु सरकार बन्नु को कारण महोदया
@bholamanshrestha2816
@bholamanshrestha2816 2 ай бұрын
बिशो प्रकाश जिको बक्तब्त्यसान्धर्बिक छ।
@chandanshreekoti7610
@chandanshreekoti7610 2 ай бұрын
Lano x nalayak..
@SagarBK-xd6nh
@SagarBK-xd6nh 2 ай бұрын
तेरो बाउलाई हट तै तैले हटाएर हुन्छ तँलाई बोल्ने ढङ्ग तेरो छैन ठिकै त होनी अपूतालीको सम्पति झैँ त गर्या छौ जनताको डर बल्ल मानिस जनता ले बुझिसके जनताले त। जनतालाई अब तिमी भ्रष्टाचारी नेताले झुकाउन सक्दैनौँ।
@haridangol7752
@haridangol7752 2 ай бұрын
जे बोलेको छ हरि ढ्काल ले बोलेको शब्द सहि हो अपुताली लाई के भनेर सम्मन गर्ने हो पोथी बास्यो भानी गौ मा त धुरी कटाउने चलन छ हेक्का रखे हुन्छ
@bistababuram20
@bistababuram20 2 ай бұрын
❤❤❤❤❤जुन हरी ढकाल ज्यु जो सहीबोल्नु भएको छ किन कि यो सम्मानित सँमसदको भबन मा
@ShivaKarki-j7x
@ShivaKarki-j7x 2 ай бұрын
जस्का सन्तान छैनन र उअस्लाइ नै धेरै सम्पती चाहियको छ उसैलाइ भनेको हो अपुताली
@ganeshbhandari425
@ganeshbhandari425 2 ай бұрын
मलाई त लाग्यो माननीय जिउ यो सदन बहुमत जुटायर देस र जन्तालाई बेबफ्कु बनाउने जन्ताको आखामा छारो हाल्ने ठाउँ हो जो काङ्ग्रेस यमालेले 34 बर्श देखि गर्दै आयको छ।
@ChandraprasadJoshi-yj9hr
@ChandraprasadJoshi-yj9hr 2 ай бұрын
अपुतालि भन्ने शब्द हाम्रो चलनचल्ति मा छदैत छ के आपत्ति भयो मेडम लाइ
@dumikirantrankasu
@dumikirantrankasu 2 ай бұрын
यस्मा बोल्नुपर्छ बोलेन भनेत जनताले कसरी सुन्ने हाँ अब यो सरकार ढल्नैपर्छ । यो खुशी खुशी चल्दैन जनता हाँस्दैनन कुरा सुनेपछि कुरा बुझ्छन । प्रदीप थापा नि तुरुन्त आफै हात उठाएर जेल जाउ गलती गरें भनेर भन, जनताले माफ दिलान नत्र बिचार पुराउनु होला ।
@KIRANTHAPAMAGAR432
@KIRANTHAPAMAGAR432 2 ай бұрын
महामन्त्री भनाउदा तिमीहरूले खाेईत कुनै पनि भ्रष्टाचारीलाई कार्बाहबी काे दायरामा ल्याएकाे
@SandhyaKumari-zm4tn
@SandhyaKumari-zm4tn 2 ай бұрын
E ta Buda goru ko geda kanhauna banyka mahamantre hoena gothala Hun.😡😡😡
@shivakhadka2032
@shivakhadka2032 2 ай бұрын
अप्तालि भंदा लाजोभयछ कोटाकि कान्छीलाॅई अब घोप्टालि भंदा उसलाॅई मन्पर्छ होलाह
@davidacharya5910
@davidacharya5910 2 ай бұрын
यो गठ्बन्भन्को कामै देश लुट्ने हो यि लुटेरा नै हुन
@JanakBumi
@JanakBumi 2 ай бұрын
ठिक गर्यो केटाले नातिनिलाइ दुखेछ जन्ता हसाउने मात्र हैन थुतेर ल्याउछ जन्ताले
@bhuwanesorpokhrel1892
@bhuwanesorpokhrel1892 2 ай бұрын
सारै ठिक्क कुरामा लाखौं नेपाली हरुले बुझि सदनमा कडा प्तपिकार गरैा गरैा ।
@mahendrashrestha553
@mahendrashrestha553 2 ай бұрын
सन्सद मा बोलेको ठिकै छ
@subashrana5319
@subashrana5319 2 ай бұрын
अपुताली भन्ने शब्द नेपाली शब्द कोस्मा गयर हेरनुस मान्निय्जिउ कसरी अपसब्य भयो
@biratsenchury2935
@biratsenchury2935 2 ай бұрын
खुलेआम जनतालाई जानकारी हुदाहुदै पनि चोर , भ्रष्टहरुले चलाएको देश नेपाल । यहाँ सबै निकाएहरु प्यारालैसिस भएको अवस्था । अब २०८४ मा बिलकुल नयाँ दललाइ बहुमत सहित बिजय गराएर त्यो सरकारले यी सारा सबै भ्रष्टहरुलाइ आजिवन जेल हाली तिनका सम्पुर्ण चल , अचल सम्पत्ति रास्ट्रीयकरण गर्ने काम गर्नुपर्छ ।
@SunilBhattrai-l5j
@SunilBhattrai-l5j 2 ай бұрын
Jay ghanti 🔔🔔
@ishwariacharya-ft5wk
@ishwariacharya-ft5wk 2 ай бұрын
बिश्वप्रकाश स्वास्नी संग पंचायती छ्या छ्या भाषण
@Msdj-v5d
@Msdj-v5d 2 ай бұрын
सेरेले झ्स्केर हेर्दै छ।
@Ramailovlogtv-205
@Ramailovlogtv-205 2 ай бұрын
यता तिर पनि आउनुहोस् म रातो कार्पेट बिछ्यर फुल माला ले स्वागत गर्ने छु ♥️🙏
@bidurphuyal4456
@bidurphuyal4456 2 ай бұрын
हरि ढकालले जे देखे जे यथार्थ हाे त्यहि भन्दैछन् ।
@TilakThapa-q6h
@TilakThapa-q6h 2 ай бұрын
दुई सक्कली चोर र लुटेरा मिलेका छौ सम्बिधान त बदली गरि हाल्छौ नि चोरहरुले!
@rajumagar6787
@rajumagar6787 2 ай бұрын
रामनाराय विडारी र हरि ढकालकाे आवाज उस्ता उस्तै छन्।
@khemsunuwar477
@khemsunuwar477 2 ай бұрын
कांग्रेस र एमालेका नेताहरूले जति मिठो बोलेर ठूला ठूला कुरा गरेता पनि यिनीहरूले गर्न सक्ने भनेको तेही भ्रष्टाचार मात्र हो।त्यो भन्दा अरू नेपाली जनताहरूले आश नगरे पनि हून्छ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx 2 ай бұрын
काङ्रेस एमालेले जे भनेपनी अरुले यसो भन्दा यो माननीय भनाउदिलाई यत्रो आपत ? पहिला आफ्नो पार्टी सुधारेर बल्ल अरुलाई दोष लगाई
@somraj7012
@somraj7012 2 ай бұрын
योकाँग्रेसकि नन्दको चुरिफुरिकेकालागि भ्रष्टचारगर्ना नपाइनेहोभनेर।
@sayahangrai1437
@sayahangrai1437 2 ай бұрын
नाट्कै हो नैट्ङगिनै हो 😂
@gomadevibhandari9032
@gomadevibhandari9032 2 ай бұрын
नेपाली जनता ले सबै कुरा नियालेर हेरेका छन् नेताको चरित्र देखेर जनता दिक्क भहिसकिउ कहिले चोरासि आउँछ अनिमात्र जनताले छुट्याउने छन्
@arjungharti6495
@arjungharti6495 2 ай бұрын
भन्नू पर्ने गरे पछि भन्ने त हो नि
@bhuwanniraula4170
@bhuwanniraula4170 2 ай бұрын
भाउज्युलाई कारर्बाहि हुन्छ हुन्छ त्यो ढिलो चाडो मात्र हो
@bambahadurrai3572
@bambahadurrai3572 2 ай бұрын
यो के , पि , ओ , को छोरी हो कि को हो नियम आपति जनाउने । जस्ता लाई त्यस्तै भन्नु हुदैन र ? । राम्रो काम गरे राम् नै भन्छन् खराब गर्ने लाई खराबै भन्नू पर्छ हैन र । कति नेपाली जनता हरुलाई अन्धो कानो बनाउछौ भ्रष्टे बा का सेना सेउका हो ।
@shibapudasaini6684
@shibapudasaini6684 2 ай бұрын
आरजु भाउजु कराउदै न हिड वलि भेडा जे हुन्छ तेहि नगर ।
@dilipmagar9200
@dilipmagar9200 2 ай бұрын
यो भ्रस्टचारिको सन्जाल को सरकार नेपाली जनता खुसी छैनन र यो सरकार बहिस्कार गरौ तमाम नेपालिले भ्रस्टचारी सरकार मुर्दाबाद
@shivashrestha5746
@shivashrestha5746 2 ай бұрын
चुट्किला भन्नू चुट्किला हो सदन मा कुरा गर्ने
@ganeshnewar1508
@ganeshnewar1508 2 ай бұрын
इनी हरु नेता हरुनै होइन घुन किरा ले जसरी काठ लाई भित्र भीत्रै धूलो पारछ त्यसरीनै नेपाल आमा लाई इनीहरुले तिचोरेर निचोरेर थिलथिलो पारी सकेका छन भ्रष्टाचारी विरुद्ध कडा कानुन किन लाउँदैनन् भ्रष्टाचार विरुद्ध नेपाली जनता किन रोड मा आउँदैनन्
@AshiqLama-rr4vm
@AshiqLama-rr4vm 2 ай бұрын
सही भनेको हो जे भइरहेको छ काङ्ग्रेस एमाले ले जे गरेको छ त्यही भनेको हो
@jedbahadursss3495
@jedbahadursss3495 2 ай бұрын
यमाले काङ्ग्रेस भर्ष्टचारि पाटि हुन कुनै डाउट छैना यी 2 पार्टिलाइ 84 मा बाइ बाई गर्नु पर्छ ।
@sagarchapagain1756
@sagarchapagain1756 2 ай бұрын
केपि ओलि अपुतालि नै हो नेपाली भासामा भन्नु पर्दा
@NabinRai-ks1oh
@NabinRai-ks1oh 2 ай бұрын
Kp rip
@sangdembarai6159
@sangdembarai6159 2 ай бұрын
मुला बिश्व प्रकाशे, फाईल खुलेको कुरा होइन तिम्रो भाउजू पक्राउ पुर्जी जारी गरेको २४ घण्टा नपुग्दै सरकार ढलेको हो, जाठस त्यति कुरा हामी बुझ्दैनौ।
@laxamanacharya5215
@laxamanacharya5215 2 ай бұрын
युवाहरूले परिबर्तन गर्न जरुरी छ बुढापाखा पुराना दल लाई बहिष्कार गरेर ,नया दल लाई एउटा् मौका दिनुपर्छ बहुमत सरकार को लागि , अनि पुरानो दलहरु लाई साइज र लेभल जेल को लागि नयाँ दल नै चाहिन्छ ,
@SukrasinjaliSukrasinjali
@SukrasinjaliSukrasinjali 2 ай бұрын
सबै कुरा सहि गर्नु भयो तर रबिको बारेमा झुट बोल्नु भयो ? बेचनझा लाई पक्राउ गरेको 24 घन्टामा सरकार बिगठन भयो ढल्योचै भनेको हो
@nareshlama6933
@nareshlama6933 2 ай бұрын
आहिले भएका सरकार के पी र अर्जु चोर नेता हुन् किन की एउटा फाइल खोल्दा खेरी सरकार ढले तर अर्को फाइल खोल्दा को को ढल्छन् त्यौत सबै जनताले बुझ्नु जरुरी छ
@chandramit123
@chandramit123 2 ай бұрын
यो फ्याउरी लाई एक थुक्का ।
@KhemLalPahari
@KhemLalPahari 2 ай бұрын
नयाँ कुरा कहिल्यै आउंदैन, नयाँ कुरा आउन परीक्षा बिग्रिनु पर्छ, पहिरो जानु पर्छ, जहाज खस्नुपर्छ l कांग्रेस एमाले मात्र हैन कुनै पनि गठबन्धन कुकुर र बिरालोको गठबन्धन हो जुन जंगल पर गरुन्जेलको लागि मात्र हो l
@KamalShahi-fq5nh
@KamalShahi-fq5nh 2 ай бұрын
किड्नी फेल प्रधानमन्त्रीकी छोरी हो यो त अवतारी भन्ने शब्द हटाउनुपर्छ भन्छ छोरै छैन यस्तो भ्रष्टाचार गरेको १० करोड काण्डमध्ये एक दुई करोड तँलाई दिएको होला त्यहि कारणले नियम आपत्ति भन्छ के के भन्छतँलाई दिएको छ केपी ले गिरीबन्दुको जग्गा खाएको छ त्यसलाई जेल खोज्नुपर्छ मन्त्री प्रधानमन्त्री बने फेरिएको छ।
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4,1 МЛН
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 262 #shorts
00:20
What's in the clown's bag? #clown #angel #bunnypolice
00:19
超人夫妇
Рет қаралды 11 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 33 МЛН
Keynote Address by Carl Frey: AI in Action Conference 2024
56:07
Georgetown Center for Business and Public Policy
Рет қаралды 2,3 М.
ДЕНЬ УЧИТЕЛЯ В ШКОЛЕ
01:00
SIDELNIKOVVV
Рет қаралды 4,1 МЛН