बालेन र वडाध्यक्षको डरलाग्दो भिडन्त - गोदी मिडिया भनेपछि बालेनको कडा जवाफ | Balen Shah | Mahanagar

  Рет қаралды 517,859

Wave Nepal

Wave Nepal

Күн бұрын

Пікірлер: 1 700
@jayalimbu212
@jayalimbu212 Ай бұрын
नेपाल मा चाहिएको अब को प्रधानमन्त्री हुनु पर्छ बालेन शाह।भन्ने कति हुनु हुन्छ??नेपाली जनता हरु लाइक कमेन्ट गरौं र अघि बढाउ जय नेपाली जनता जय होस मेयर बालेन शाह❤❤❤🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@gambhirshrestha6042
@gambhirshrestha6042 Ай бұрын
Jpt na bolnu hola ade teu tauma afno jaga pareako baya ne ae banu huncxa ra..
@megtamangofficial2943
@megtamangofficial2943 Ай бұрын
भनाई सुनेर छेउको मान्छे निदाई सक्यो धेरै नबोल मुला सयाद शेरेको झोले हो कि ❤❤❤❤
@SagarChhetri-gm2tk
@SagarChhetri-gm2tk Ай бұрын
यो भष्टचारि आफैले भष्टचार गर्न पाएन त्येहि भएर भुक्दैई छ🐕️🐕️🐕️🐕️
@bistadurga2022
@bistadurga2022 Ай бұрын
Kpko chhauroo baulayoo aaba sabai baulauxa
@suraz555
@suraz555 Ай бұрын
सहि कुरा
@ganeshkarki498
@ganeshkarki498 Ай бұрын
100% right
@ALONE-Universe...
@ALONE-Universe... Ай бұрын
जय भ्रष्टाचार ... जय महंगी ... जय बेरोजगार ... जय अशिक्षा ... जय झोले ... जय दलाल तन्त्र ...
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 Ай бұрын
बालेन् बाबू को प्रस्तुती हेर्दा धेरै जस्ता। वडा अध्यक्ष, ज्यू हरू ले, उनी बाट धेरै नै, सिक्नु पर्ने, जस्तो। यती स्यानो उमेरका बालेंन बाबू को उपस्थिति र प्रस्तुती नीकै नै, माझीये को। लाग्याे म् हरेक लाईभ र भिडियो। हेरेर बसेको छू। वालेन बाबू लाई पूर्ण आशीर्वाद सफलता प्राप्त होस् मिलोस् 💐🌺🙌🙌🙌🙌🙌🙌
@nabinbastola1154
@nabinbastola1154 Ай бұрын
यो वडा अध्यक्ष पनि भेडो रहेछ
@debendraentertainment178
@debendraentertainment178 Ай бұрын
यिनिहरु सबै पार्टीको झोले भयर यस्तो गरिराको छन स्वतन्त्र बाट आएको भय यस्तो हुनेथियन। जय बालेन ❤❤
@RaiGaneshkumar-mm2di
@RaiGaneshkumar-mm2di Ай бұрын
balen❤
@SabinaKarki-pn7fn
@SabinaKarki-pn7fn Ай бұрын
बालेन्।सर जिन्दावाद
@kajipariyar5065
@kajipariyar5065 Ай бұрын
हाम्रो नेपाल मा राम्रो काम गर्छु भन्दा दुई जना अँखा को तारो छन बानेल जि रबि जि लाई झोले हरु ले खेदेको खेदै छन राम्रो काम गर्नुस् जनता साथमा छन जय बालेन जि ♥️🙏♥️🙏
@gmronaldocrchy9755
@gmronaldocrchy9755 Ай бұрын
😂😂😂 बालेन संग नजोडम है अरुलाई ।।
@razzpahadi4682
@razzpahadi4682 Ай бұрын
@@kajipariyar5065 मौका छोपेर रविलाई बालेनसंग नदाजौ किनकि दलको स्वतन्त्र नभई बिना दलको एक बेदागी स्वतन्त्र ब्यक्ती हुन् बालेन शाह!! दलहरुका नेताहरूसँग तुलना गर्दा चाहिँ सबैभन्दा रबि ठिक हुन सक्लान् तर यहाँ धेरै फरक छ हैत हजुर बालेन र रविमा!!🇳🇵🇳🇵🙏🙏
@sishirthegim7305
@sishirthegim7305 Ай бұрын
को हो रबी भनेको??
@yograjkhadka2697
@yograjkhadka2697 Ай бұрын
पाटिका कर्याकर्ता देश बिकास हुदै स्वतन्त्र ब्यक्ति चाईने रहेछ जय बालेन❤
@koiralabhim7417
@koiralabhim7417 Ай бұрын
तिमिहरु जस्तो हजारै लाइ पडाउन सक्ने छेमता छ बालेन सग जय देश जय बालेन
@gitabhandari934
@gitabhandari934 Ай бұрын
बालेन लाई जसले बिराेध गर्छ उ पार्टीको झाेले भन्ने बुझिन्छ थक्क वडाअध्क्ष
@LimbuSaila
@LimbuSaila Ай бұрын
Ani upamayor pani testai dekhiyo hoin ra
@pvkoinch
@pvkoinch Ай бұрын
​@@LimbuSailaum.नेताको मलद्वार को नुन चाटे पछि नुनको सोझो त गर्नै पर्यो। आखिर झोले त पर्यो।
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
@gita त जाठी गवाड पाखेनि नै रैछ। तलाई शिक्षा को कमि छ seriously 🙏
@balushahi6054
@balushahi6054 Ай бұрын
शेरे को भ​न्दा त अलि बुझेको छ​ ।😊😊😊
@jennyangbuhang840
@jennyangbuhang840 Ай бұрын
​@@Ur.cristiano-2.07ho padeko manche ko boli estai huncha hai?
@sanjaypaudel6935
@sanjaypaudel6935 Ай бұрын
एमाले काग्रेस माओवादी जिवित रहेसम्म न देश बन्छ , न नेपाली को भविस्य ! यिनिहरु जिवित रहेसम्म नेपाली को भविस्य कि खाडीमा कि युक्रेन र रसीया को युद्ध भुमिमा ! जय बालेन !
@jit7133
@jit7133 Ай бұрын
बालेन जिन्दावाद
@balrambhattarai2130
@balrambhattarai2130 Ай бұрын
बालेन शाह - सुनिता डङ्ग्गो जिन्दावाद
@A.k.Timsina
@A.k.Timsina Ай бұрын
यो वडा अध्यक्ष लाई बिधासुन्दर शाक्य जस्तो मेयर चाहिएको हो अरु केही हैन
@arjunpaudel7379
@arjunpaudel7379 Ай бұрын
वडाध्यक्ष ज्ू , सार्वजनिक संपती सामूहिकरण गर्नु पर्छ । याे वडाध्य यथास्थितिवादि र झाेले हाे । यस्तै हाे भने अाउदाे चुनावमा सबै वडाध्यक्षहरु स्वतन्त्र वाट अाउनु पर्छ ।
@sandeepgiri9566
@sandeepgiri9566 Ай бұрын
चोर पार्टिका झोले कार्यकर्ताहरु लुटेराहरुलाई उठिबास लहाउनु पर्छ ।
@Samratgaming3.2Mview
@Samratgaming3.2Mview Ай бұрын
खान पाएन भनेर भुक्दै छ वडा अध्यक्षेले बालेन सर नेपालको हिरो हो बालेन सरलाई दोस दिनु भनेको सारा नेपालीलाइ नाम्रो गरेको बराबर हो बालेन सरको लागी हाम्रो ज्यान हाजीर छ
@dhanrajbudha5166
@dhanrajbudha5166 Ай бұрын
यो पक्कै एमालेको झोले वडा अध्यक्ष हुनुपर्छ।
@jiwanath4547
@jiwanath4547 Ай бұрын
सहमत
@prekaucha9498
@prekaucha9498 Ай бұрын
😂next pani bamalea bata mayor ma sure uthxa aoo
@aspinshrestha6762
@aspinshrestha6762 Ай бұрын
Duplicate newar
@DeepakGC123
@DeepakGC123 Ай бұрын
एमाले नै हो यो चोर साले
@gummagar6172
@gummagar6172 Ай бұрын
@@dhanrajbudha5166 पार्टीको कुरा मात्रै तेरो गिदिमा घुम्छ।जो भएपनी छलफल हुनुपर्छ भन्ने गलत हो? त्यो के अर्को धर्तिको मेयर हो र?
@Binod-g8b
@Binod-g8b Ай бұрын
आज बिदेश नगयर भबिसे देखिदैन यो सब कस्ले गरको हो धनि सारै धनि गरिब सारै गरिब हुदै गाछ र कोहि औसधि नपायर मरि राछ र दिन् दिनै बेरोजगार बर्दै छ यस्तै धेरै छ्न😪😪 बालेन को हो काठमाडौं र सबैलाई हटायर बालेन हुनु पर्छ प्रधानमन्त्री शिक्षा मन्त्री गारिब को नि दिन आउने मन्त्री
@nirmalanepali4710
@nirmalanepali4710 Ай бұрын
यो कुन वडाको पसु हो साउन मा अँखा फुटेको गोरुले जैले हरियो देख्छ यस्ता लाई भोट कसरी हल्नुभयो त्यो वडा को जनता हरुले
@govindakoirala5
@govindakoirala5 Ай бұрын
२३ काे रे याे कुलङ्गार झाेले। ओलीकाे झड्केलाे
@karmaathapa
@karmaathapa Ай бұрын
​@@govindakoirala5एक्दिन एस्लाइ कालोमोसो दलेर नाङ्गो पारेर ३ मिनेट भय नि दौराउनु पर्छ नत्र कुनै देस भक्त ले कुकुरको आची खुवाउन पर्ने जस्तो पशु सोच भको जीव को परिवार लाई समेत सामाजिक बहिस्कार गर्नु जरुरी ६ 😢😢😢
@anitagiri1517
@anitagiri1517 Ай бұрын
तेरो पाँच वटा घर हुँदा पनि त कसरी उथिबास हुन्छ ?
@rajmagar2367
@rajmagar2367 Ай бұрын
सुचना दिनु पर्छ। किनभने अरु थाहा नभएको मान्छेहरु फस्नबाट बचिन्छ ।
@khadkabahadur-un6kx
@khadkabahadur-un6kx Ай бұрын
फेरि निस्केछ यो जिब्रो नफड्किने वडा अध्यक्ष 😫😫😫
@xylezman3761
@xylezman3761 Ай бұрын
Yo khatay ho
@AaniraRai
@AaniraRai Ай бұрын
Hahaha 😂😂😂
@saliksconcept9876
@saliksconcept9876 Ай бұрын
😂
@saritarai2310
@saritarai2310 Ай бұрын
😂chiniko daju chiya pati jasto dekhinxa 😄
@AshishChettri-uk5ui
@AshishChettri-uk5ui Ай бұрын
😂😂😂😂😂 phere ko ayo estooo
@ishworpariyar4207
@ishworpariyar4207 Ай бұрын
जय बालेन सर नमस्कार 🙏 घर त धादिङ ! हाल साउदि अरब रियाददेखि हेर्दै छु बालेन सर जिन्दावाद ❤️
@ParkashBhandari-u7o
@ParkashBhandari-u7o Ай бұрын
बालेन शाहा सुनिता डङ्गोल लाई सलुट 🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏
@dhaniramshrestha8247
@dhaniramshrestha8247 Ай бұрын
सुनिता ले पनि मेअर को विरुद्ध वा अदालत को विरुद्ध उत्रे जस्तो छ !
@OmPrakash-dm8sr
@OmPrakash-dm8sr Ай бұрын
सुनिता डंगोलले पनि आफ्नो असली एमालेको झोले रुप देखाई सकिन👎️👎️
@rakeshnp00
@rakeshnp00 Ай бұрын
बालेनलाई प्रत्यक्ष प्रधानमन्त्री बनाउ अनि यस्ता झोलेहरु आफै ठेगान लाग्छन !!
@jagirmanrai6413
@jagirmanrai6413 Ай бұрын
दले हरुले बालेन शाह लाई पनि दल्दै रहेछ तर बालेन तीन करोड जन्ताको आशा भरोसा हो
@lokendrahamal115
@lokendrahamal115 Ай бұрын
हाम्रो सल्यान को बनगाड कुपिन्डे नगरपालिका मा पनि यस्तै एउटा् बालेन को जन्म भएको हेर्ने रहर छ ❤❤❤
@pralhadbasnet4810
@pralhadbasnet4810 Ай бұрын
यस्तो पनि वडाअध्छ ,लुटन नपाय पछि
@bgautohub888
@bgautohub888 Ай бұрын
बालेन सर प्रधानमन्त्री भय पछि यि सब झोले आफै साफ हुने पक्का छ
@chetansangroula5618
@chetansangroula5618 Ай бұрын
बालेन लाई एक्लाे नसम्झे हुन्छ भेडाहरुले
@दमनराजतुलाधर
@दमनराजतुलाधर Ай бұрын
वडा अध्यक्षको भनाइ शतप्रतिशत सहि छ।
@dipakghimireghimiredipak4788
@dipakghimireghimiredipak4788 Ай бұрын
बालेन सर यहाँले छिटो पार्टी दर्ता गर्नु होला पुराना पार्टी बाट जन्ता निरासा भइसके ।
@lilathapalilathapa688
@lilathapalilathapa688 Ай бұрын
भ्रष्टाचारी लाई बजेट दिन हुदैन मेयर ले आवश्यक परेको ठाउँ मा स्वयम दिन सक्छन किन चायो त फटाहा लाई बिकास बिरोधि पश्चगामी व डा अध्य्क्ष मुर्दाबाद ,बालेन शाह जिन्दावाद जय बालेन ,जयनेपाल ।
@hembahadur1233
@hembahadur1233 Ай бұрын
बालेनले सबैलाइ ठाउमा ल्याउनु भनेको बालेन कति बौद्धिक छ भन्ने कुरा प्रष्ट हुन्छ
@rameshkarki3906
@rameshkarki3906 Ай бұрын
यतिका वर्ष सम्म केही नगरि बस्ने बालेनलाई केही काम नगरे जसरि बोल्छन। अहिले धेरै सुधार भैरहेको छ। अनि आवश्यकता हेरि बजेट हाल्नुपर्छ।
@sanjibkumarshrestha9247
@sanjibkumarshrestha9247 Ай бұрын
सडकमा आउ बालेन तिमी लाई अब जनताले साथ दिन्छ समय भयो
@JungBahadurKhati
@JungBahadurKhati Ай бұрын
इनि ठूला नेताकार्यकर्ता र वडा का ठूला तीन दका अध्यक्ष सदस्य भतुवा हरु काठमाडौं को मात्रै होइन हाम्रो देश नेपाल कै बिकास र हित देखनै चाहादैन्न किन कि बिदेशी का गुलाम हुन र भैराखेकै छन।
@sarojthapamagar1999
@sarojthapamagar1999 Ай бұрын
बालेन शाह जिन्दावाद ❤
@BandhuPaudel
@BandhuPaudel Ай бұрын
बालेन ❤❤❤❤
@stkhadka5351
@stkhadka5351 Ай бұрын
याेजनाबद्द मेयरलाई असफलबनाउने सडयन्त्र पुर्ण काम भैराछ याेपनि तेस मध्य काे झाेले रछ! जय बालेन ज्यु सलुट🙏🇳🇵
@Dineshbhusal123
@Dineshbhusal123 Ай бұрын
बालेनलाई छोयो भने जनता पुरै सडकमा उत्रिएर नेतालाई थुतिथुती लखेट्छन है बाघलाई नचलायो फेरि पछि गार्हो पर्ला बालेन देसको कुभलो हुने कम कदापी गर्नुहुन्न🤟जय बालेन🙏🏽🙏🏽🙏🏽🙏🏽
@binodthapa2411
@binodthapa2411 Ай бұрын
बालेन साह जिन्दाबाद
@malurana2872
@malurana2872 Ай бұрын
Good wada 23 sir
@kumarkoirala4565
@kumarkoirala4565 Ай бұрын
बालेन जिन्दावाद दले वडाअध्यक्ष बाद
@SanjipWangdu-ji9st
@SanjipWangdu-ji9st Ай бұрын
हटारीनै पर्यो नि ! काम गर्न निक्कै ढिलो भैसकेको छ , ९५% काम अज्झै शुरुआत गर्नु बाकी छ , अध्यक्ष ज्यु छिटो छिटो गर्नु भो काम भन्छ , के बोल्या हो बुझेन मैले
@binodthapa2411
@binodthapa2411 Ай бұрын
बालेन लाई जस्ले छुन्छ त्यो सकिन्छ
@रविन्द्रमालदा
@रविन्द्रमालदा Ай бұрын
जय बालेन साहा
@bhimsing1273
@bhimsing1273 Ай бұрын
जय बालेन सर नमसकार
@KarkiKhadga-x9j
@KarkiKhadga-x9j Ай бұрын
jaya baalen
@RidamKc-mh3wy
@RidamKc-mh3wy Ай бұрын
बालेन जि र सुनिता डंगोल बहिनी लाइ धन्यबाद।
@prembhujel2297
@prembhujel2297 Ай бұрын
एमालेजस्तो ग्वाचे दल सत्रुको देशमा पनि नहोस,,जय बालेन
@KARKIFARSABAHADUR-lb7qd
@KARKIFARSABAHADUR-lb7qd Ай бұрын
स्थानीय सरकार को प्रतिनिधि पार्टी मुक्त हुनुपर्छ पार्टी का दास हरु बाट काम छैन
@balathapa1821
@balathapa1821 Ай бұрын
बालेन भनेकाे देशकाे हिराे हाे, जय बालेन comment from U.A.E✊🦋✊
@nepalhimalayaworld8592
@nepalhimalayaworld8592 Ай бұрын
२०८४ को चुनावको लागि Team Balen कहिले सम्म तयार हुन्छ त ? हामी त त्यसैको ब्यग्र प्रतीक्षामा रहेका छौं ।
@sharmadahaltulasikumar5799
@sharmadahaltulasikumar5799 Ай бұрын
पाटिकमे याे झाेले viral बन्न खाेजेर बिकास बाधक भएकाे छ।
@amitgurung9701
@amitgurung9701 Ай бұрын
अरे काम गर्छु भन्ने लाई सरासर काम गर्नु दिनुस पार्टी को सहारा बाट बिकाश खुलित्तै हो हुने भए जमाना भै सक्थ्यो
@saritakadel8113
@saritakadel8113 3 күн бұрын
❤❤बालेन सर हाइ हाइ
@JiwanRajbanshi-td8kg
@JiwanRajbanshi-td8kg Ай бұрын
Only balen saport
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
No
@Sumit_Sharma97
@Sumit_Sharma97 Ай бұрын
यो वडा अध्यक्ष एक नम्बरको चाटु हो । त्यसलाई बहिष्कार गर सरकार😕😕
@loknathneupane3375
@loknathneupane3375 Ай бұрын
अनावश्यक कुतर्क गरेर असल काम कार्यलाई बाधा गर्न मिल्दैन आफ्नो अधिकार क्षेत्र भित्र रहेर मात्र कर्तव्य पुरा गर्नुपर्दछ ।
@redcaration7681
@redcaration7681 Ай бұрын
काठमाडौ भनेको कुवा हो काठमाडौ बासिन्दा भनेको भ्यागुता हो तसर्थ कुवा को भ्यागुता लाई कुवै मन पर्छ ।
@bishnugaire3694
@bishnugaire3694 Ай бұрын
True 😂
@अमरगुरुङ
@अमरगुरुङ Ай бұрын
खतम कोदे परेछ यो वडा अध्यक्ष काठमाडौं बिकास होइन बिनास गरेर खानु पल्किएको
@rajanshrestha9021
@rajanshrestha9021 Ай бұрын
डाजु भाइ --अझै झोले भुक्दै छ--चेत्ना र नैतिक्त गुमागका---
@tankachaulagain315
@tankachaulagain315 Ай бұрын
BalenlaiChoeskisakiesOlikojole
@BhandariPadam-so9of
@BhandariPadam-so9of Ай бұрын
यो बोल्ने वडा अध्यक्ष केपि को पुच्छर हुनु पर्छ
@gtanepal22
@gtanepal22 Ай бұрын
काठमाडौं जस्तो ठाउँमा त अझै अग्यनि, अशिक्षित वडा अध्यक्षहरु छन् झन हाम्रो गाउँ घरको वडा अध्यक्ष को त कुरै नगरम 😢
@bidyarajbhandari851
@bidyarajbhandari851 Ай бұрын
होनी धेरै पातीबास हुनेछ।हामी त लागु भय सुसाइत गर्न बाध्यता छ।
@ramsedai804
@ramsedai804 Ай бұрын
बडा अध्यक्ष लाई हेरेर कानुन बनाईदिनु पर्ने अरे?
@RamKebalrauniyar
@RamKebalrauniyar Ай бұрын
Good
@rameshbikramsingh369
@rameshbikramsingh369 Ай бұрын
भाइरल हुन को लागि बालेन को बिरोध....
@krishnamalla8850
@krishnamalla8850 Ай бұрын
Right
@shyamshrestha4491
@shyamshrestha4491 Ай бұрын
फेरि अर्काे वडा अध्यक्ष लाई वलि ले अाेषधि खुवाएछ। यस्काे राजनीति पनि स्वाहा भयाे।
@sureshhangkhim3227
@sureshhangkhim3227 Ай бұрын
यो वडा अध्यक्ष हैन यो त 🐕️🐕️🐕️हो भुक्दैछ।🐶🐶🐶
@sundokan2070
@sundokan2070 Ай бұрын
अदालतले गरेको निर्णय सबैले सम्मान गरौ।
@appibsnt
@appibsnt Ай бұрын
को को भ्रस्ट छन्, छानी छानी पत्ता साफ गर्नुहोला, मेयर साब।😊 शुभकामना 🕉️🙏🏻🇳🇵
@rajendramanshrestha1016
@rajendramanshrestha1016 Ай бұрын
हामी नेवार हरु किन एक हुन सकेनौ ? खास गरिकन पार्टीमा लागेका वडा अध्यक्ष्य हरुनै मह नगरको विकास बिरोधि भयौं।
@milanneupane4885
@milanneupane4885 Ай бұрын
exactly sir
@SargamKarki-tg9ku
@SargamKarki-tg9ku Ай бұрын
तेति मा सुँगुर हो यो देश लाई कङकाल भनाएको देखिनस अहिले वालेन हरेक ठाउ ठाउमा सडक ठाउ ठाउमा निमुखा दुखु लाई रोज गार दिएर देश को रक्षा गर्ने मान्छे लाई टिक्न नदिने भएओ चोर हरु वालेन सर नआतिनु होस सत्य को जित हुन्छ
@BirendraBc-b7b
@BirendraBc-b7b Ай бұрын
यौजोलेले केभनिराछ मैलेसुनिन केपैषा चायकोहो चायकोहोभने जानजा केपि बाछनत माग्नत जोल जय बालेन जय सुनिता जि पछाडि नहटनुहोला जय नेपाल 🇳🇵
@Starchannal51
@Starchannal51 Ай бұрын
बालेनसङ अनावश्यक डिस्कस गरेरा चर्चित हुने पालो अब यो ज्यापुको
@latestnewsnpl7540
@latestnewsnpl7540 Ай бұрын
23 नम्बर वडाको वडाध्यक्ष पहिले शुद्ध बोल्न सिकेर आउने गुइठे।
@AshokMagar00
@AshokMagar00 Ай бұрын
बालेन साह जीन्दाबाद केपि झोले मूर्दावाद
@keshavbhandari9582
@keshavbhandari9582 Ай бұрын
कुन काजी हो तिम्रो पहिलाको काठमाडौँ र अहिलेको काठमाडौँ फर्केर हेर यस्ता कति आए कति गए तर काम बालेन शाह र सुनिता डंगोल बाट काम को रफ्तार छ तर यो बीच बीच मा यो झोलेहरुले किन तनाब दिन्छ। 🙏💐जय बालेन, सुनिता 💐🙏
@KabirajThapa-k7c
@KabirajThapa-k7c Ай бұрын
समाएर सबैलाई कुट्नु पर्छ अनि ठिक हुन्छ
@halkaramilo3914
@halkaramilo3914 Ай бұрын
यो वडा अध्यक्ष हो नित दक्ष भयत कुरा बुझथ्यो होला भोडाले :जय बालेन❤
@yuddharai6613
@yuddharai6613 Ай бұрын
कस्तो छेउनभेउको समाचार हौ। के सम्बन्धि हो पृष्ठभूमि थाहा हुनुपर्छ नि, तब पो सुन्न मन लागछ।
@gomatimilsina7222
@gomatimilsina7222 Ай бұрын
सबै जना एउटै काम गर्नु पर्दछ मिलेर देशको बिकास गर्नु पर्दछ
@bhimsenbudhathoki6994
@bhimsenbudhathoki6994 Ай бұрын
यो वडा अध्यक्ष भन्दा ठुलो अरु कोहि छैन कि क्या हो ! सबै यसै लाई सोध्नु पर्ने ?😡😡😡
@ChandraprasadJoshi-yj9hr
@ChandraprasadJoshi-yj9hr Ай бұрын
जति गरेपनि बालेन पछि नहट
@Ur.cristiano-2.07
@Ur.cristiano-2.07 Ай бұрын
@ chandra त मुजी जस्तो गवाड पाखेहरूले गर्दा देश बिग्र्यो। मुजी राम्रो काम गर्न दवाब देन के त्यो फुटपाट भत्काउने बनाउने, गरिब लुट्ने ।!? मुजी रोजगार, दिर्घकालिन बिकास तिर जान दबाब देन जाठा चोरहरू
@केहीनयाँकुरा-ख4व
@केहीनयाँकुरा-ख4व Ай бұрын
तेरो बाउले ७० बर्ष देखि के गुला खेलाऐर बसेका थिए बेकुब​@@Ur.cristiano-2.07
@prakashlamaunbroken5591
@prakashlamaunbroken5591 Ай бұрын
​@@Ur.cristiano-2.07oa fucchey boli Ali sudhar hai..afu vanda thulo sangha bolne yahi tarika ho?? Ysto ta cha ahile ko yuwa haru..bolne tamiz chaina
@sheelasayami974
@sheelasayami974 Ай бұрын
Jay Sunita!
@sitasapkota9666
@sitasapkota9666 Ай бұрын
I know BALEN but I saw another man for the first time 😅❤
@MotivationbyNabin
@MotivationbyNabin Ай бұрын
एमाले सकिने पक्का आशा गरौँ, काङ्ग्रेस एमाले माओवादी जस्ता पार्टी बालेन कै कारणले सकिनेछ
@ashokthapa7555
@ashokthapa7555 Ай бұрын
वडा अध्यक्षले सहि कुरा बोले, आफ्नो नेता भारतको त्यो पनि एउटा एजेन्सीको एजेण्ट भएपछि भारतिय मिडिया देखि सरकार सम्म दाजु साथै अनुकरणीय हुन्छ नै।
@shivakatwal9877
@shivakatwal9877 Ай бұрын
जनताले निर्णय गर्ने दिन आउदै छ।
@Johnthapachhetri
@Johnthapachhetri Ай бұрын
बालेन र सुनिता लाई सलाम छ।
@kumarthapa9530
@kumarthapa9530 Ай бұрын
यो वडाध्यक्षको तर्क देखेर अत्यन्त दया लाग्यो ।
@KHADKABALKRISNA
@KHADKABALKRISNA Ай бұрын
बिचारालाई गार्‍हो छ । लुट्न पाएन अनि भुक्दैछ ।
@rajeevlama-vv2dc
@rajeevlama-vv2dc Ай бұрын
Jay balen sir
@rajkumarpokhrel7610
@rajkumarpokhrel7610 Ай бұрын
यो वडाध्यक्ष काम नलाग्ने रहेछ आज देखि उपमेयर को लोकप्रियताको ग्राफ पनि तल झर्न सुरू गरेछ ।
@triratnashakya6339
@triratnashakya6339 Ай бұрын
गोदि मिडिया र बालेनलाई कडा चुनौती ,खुसी लाग्यो,ब्यक्तिबादी निर्णय विरुद्ध आक्रोश ढिलो भए पनि राम्रो
@MadanPoudel-v4v
@MadanPoudel-v4v Ай бұрын
तेरिमा झोले कुकुर । लाज छैन तलाइ ? बालेनले गलत के बोलेको छ ? उखानेको छाउरोलाइ उखानेले भने मात्र राम्रो लाग्ने हो ? थुक्क तेरो जुनि । बिकास गर्न खोजेको मान्छेको उछितो काट्छस ? तैले आजसम्म के खुल्क्याइस छलफल गरेर भन त
@rupeshthapa3988
@rupeshthapa3988 Ай бұрын
गाली गर्ने मन त थियन काठमाडौ बर्वाद बनाको नै यस्तै वडा अध्यक्ष ज्यापुहरु गर्दा हो।
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34
Smart Sigma Kid #funny #sigma
00:14
CRAZY GREAPA
Рет қаралды 67 МЛН
didn't manage to catch the ball #tiktok
00:19
Анастасия Тарасова
Рет қаралды 34 МЛН
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 862 М.
Balen shah's entry into the lalita niwas | lalita niwas baluwatar scandal | #spe
14:31
Sujan Pokhrel : Explainers
Рет қаралды 443 М.
Who’s the Real Dad Doll Squid? Can You Guess in 60 Seconds? | Roblox 3D
00:34