गरिब जनतालाई बिजुली को बिलमा एक एक हिसाब गरेर तिराइन्छ ।तर किन उध्योग हरुले बिल नतिर्ने ।
@SkThapa-e9k6 ай бұрын
Udhyog Pani thulthilalai sana Lai xut xaina
@sangitagautam18236 ай бұрын
Udog nam ma bil natirne saili ramro hoina
@BirBahadur-g1m6 ай бұрын
कुलमानको पद तलमाथी भय काठमाडौं मा आगो बल्छ। यति कुरा हेक्का रहोस
@tekendracr76026 ай бұрын
😆😆
@thekdardai6 ай бұрын
😂😂 Bed ma sutera comment gareko hola bro le, K e garna sakdainan hami jasta janatale
@manbahadurtamang90106 ай бұрын
के पी ओलिको टाउको काट्नु पर्छ ।
@Footx1116 ай бұрын
100% right sabai Kathmandu ma ago balnus daju vai dd bahiniharu balnus aago ekdui jana jell janu pareni janu parx desko lagi
@surajrana56366 ай бұрын
नपुंशक काठमाडौ बासी हरू को काम छैन, सरकारी जग्गा रातारात मारवाडीले हडप्दा, न्यूरोड फुटपाथ को राजनितिमा त कोही बोल्दैनन
@jangarai25826 ай бұрын
सममाननिय कुलमान सर। तपाईको सोचबिचार। देश र जनताको निमती माहान छ। भषटचारीको हुकुम माननु परछ भनने छैन। तपाईको साथमा 3 करोड जनता छन। देश घातीहरूको दबाब आय। जनतामा आऊनुहोस। धनयबाद सर
@devideurali49566 ай бұрын
कुलमान जिन्दावाद।भ्रष्ट सरकार मुर्दावाद।
@milanchand54316 ай бұрын
जेल चलान गनुँपछ अोली जि लाई
@nisanrai9306 ай бұрын
एमालेका भ्रष्टहरू सलबलाउन थाले
@rajmagar10006 ай бұрын
कुलमान भनेको रियल ब्रान्ड हो केपी बा तिमी जस्तो एमाए रे कांग्रेस मिलाएर खुस खाना सिकाउने माउवादीलाई अब तिमीलाई सिध्याउँछ हेर्दै जाउ
@ShovaShrestha-v5n6 ай бұрын
सर्वसाधारण जनतालाई बिल आएको २१ दिन भित्र रकम नबुझाएमा जरिवाना तिराउने अनि ठुला पहुँचकाहरुलाई महसुलनै छुट । यो लुटतन्त्र हो।।।
@sulavsharma39556 ай бұрын
सुल्क उठाउनु पर्छ केपी ओली यो देश को माहाराज छैन कानुन सबै लाइ एक हुनुपर्छ
@aasanbist41486 ай бұрын
कुलमान घिसिङ पद जला के छैन तर नियम छोड्नु हुन
@sitaneupane39706 ай бұрын
कुलमान को काम धरैराम्रो छ वलि उखानले देशको आर्थिक विकास को धच्छि उडायको छ ।
@shauravbhattarai81646 ай бұрын
विद्युत काटिने त गरीब वा मध्य वर्गीय व्यक्तिको मात्र हो। धनाढ्य व्यवसायि को त कहाँ काट्न हुन्छ र।
@samir-t5j6 ай бұрын
कानुन सबैलाइ बराबर जसरी भए पनि बकैता सहित रकम तिराउनु पर्छ।। यी चोर नेताहरुले गर्दा नेपालको सिस्ट्म बिग्रीएको हो।
@MinaBhattarai-b5z6 ай бұрын
कुलमा जि तपाई अगाडि बडनु जनत साथमा छन याे देश एमालेले ,काङ्ग्रेसी काे मात्र हैन हामी जनताको पनि हाे ।
@chakrarai90926 ай бұрын
ओलीको जबरजस्तिले देशमा अराजक हुदैछ जिबुलीको लाईन जोड्नु पर्छ तर त्यो भन्दा पहीला उध्योगपतीले तिर्न बाकी रकम सबै बिग्धुत प्राधिरकनले असुल गर्नु पर्छ
@DilliPhejong6 ай бұрын
अब यी देश खाएर सक्ने नेता, मन्त्रीहरुलाई खेदाइ खेदाइ कुट्ने दिन टाढा छैन है नेपालमा !
@ratnagovindashrestha75666 ай бұрын
कुलमान ज्यु ३ करोद जनता को साथ छ।
@JivanMajakoti-np5tm6 ай бұрын
कुलमान जि केपिको चाकमा हाइ भोल्टको करेन्ट लगाई दिनुहोला। पैसा तिरेनान भने पनि बिजुलि पैसा तिर्दिना र आम जनताले पनि नतिरे हुन्छ।
@kalpanaacharya83366 ай бұрын
कुलमानलाई तल माथि पारे जनताले देशमा बिद्राेह गर्नु पर्छ
@yagyarajsharma49156 ай бұрын
कुलमान सर तस्करसग नझुक्नोस जनता तपाई को साथमा छन् एमालेलाई चुनाबमा पैंसा चाइन्छ तेहि भएर राज्य लाइ तिर्नुपर्ने पैंसा अाफुले खाने योजना हो केपिको ।
@dependralamichhane47276 ай бұрын
प्रधानमन्त्री भए भन्दैमा जे पनि गर्न पाइदैन.....कुलमान देशको लागि काम गरेकोलाइ किन खुट्टा कि सबैलाई फ्री गर्नुपर्छ,गरीब जनताको ढाड सेक्ने उद्योग कलकारखाना चलाउनेले कर तीर्नु पर्दैन र
@HarendraMahra6 ай бұрын
कुलमान घिसिङ ज्यु,धन्यवाद ।भ्रष्ट सरकार मुर्दाबाद।।
@sukratamang73006 ай бұрын
के पि ओलि प्रधानमन्त्रीले अब आउने 2084 को चुनावलाई पैसा 💸 जम्मा गर्नू खोजेको हो उधोग संग। तेती कै लाएन जोट त भन्दै होला।
@rishibhagat75976 ай бұрын
जब ओली सत्तामा आउंछन तबै यी लफडा ल्याउँछन कि आउँछन् !
@haripant85596 ай бұрын
कुलमानलाई हटाइयो भने देशमा आगो बाल्नू पर्छ यो कुरा चोर सरकारलाई हीक्का रहोस्
@malikaonline6 ай бұрын
दुर्गा प्रसाइले तेसै भनेको को होइन रैछ अब सब ले दुर्ग्गा लाइ साथ दिन पर्छ सब ले
@gokulthakulla55 ай бұрын
अब सबैले नेपालीले सामुहिक रुपमा विद्युतको महसुल नतिरौ।
@meghrajrai5596 ай бұрын
कुलमान घिसिङ जिन्दाबाद अरु बुझे भैगो
@sachinkhadka78476 ай бұрын
यो गणतन्त्र नै देश लुटन ल्याएको रहेछन । राजा हुदा मनपरि गर्न पाइदैन थियो तेइ भएर राजालाइ हटाएको रहेछन। 😢 अब फेरि राजा आउनै पर्छ कडा शासन लगाउनै पर्छ। नत्र देश एस्तै रहनेछ
@parbeshmagar77546 ай бұрын
जय कुलमान्🙋🙋🙋🙋🙋🙋🙋यो केपि चोर को के आदेस मान्ने👎️👎️👎️👎️👎️👎️👎️👎️👎️👎️
@purnakhadka84226 ай бұрын
यी भ्रस्टाचारि ओलि लाई जेलमा कोच्नु पर्दछ ।
@KamaliChaudhary-vn6yw6 ай бұрын
धेरै राम्रो कुलमान ज्यु
@allinonemusicvideos48856 ай бұрын
गरिब जनता र पिडित हरु लाई चै छुट हुनु पर्ने के हो हाम्रो देशको परा व्यापारीहरूलाई चै छुट हरे घन्टा तिनीहरू सगँ झन जरिवाना सहित लिनु पर्छ नभए जेल कोच्नु पर्छ यो बा ले गर्नु खोजेको किन जनता चुपचाप छ यस्तो गर्दा पनि सबै लागेर लाड्नु पर्छ यस्तो सरकार नभए हाम्रो देश मा फेरि लोडसेडिङ हुनु सक्छ चोर नेता हरु
@heartbrokenbroken81556 ай бұрын
घिशिङ ज्यु डटेर बस्नुहोस पछि नहटनु होस
@ExcitedComputer-kp8dh6 ай бұрын
कुल मान जिन्दावाद केपिओली मुर्दाबाफ
@ganeshojha3176 ай бұрын
अब पढ़े लेखेको युबाहरु ले agadi बढ़ेर देश को विकाश र बचेको नदी नाला सबै बचाउने प्रयास मा लाग्नू parxa. यिनी हरु ओली प्रचंड देउबा देश का लगी कैंसर hun।aali aali गरी purai देश बेचेर खाने hun
@jitbahadurgurung-yi4mx5 ай бұрын
कुलमान लाई खेलौना र उखान टुक्का जस्तो नठाने हुन्छ ओलीले। सही मान्छेलाई जोगाउन 3 करोड जनता ओईरिन्छ। जय कुलमान।
@lokbahdur30496 ай бұрын
के पि लाई खोर मा राख्नु पछ
@LekharajShrestha-q6h6 ай бұрын
यो केपी र बिष्णु पौडेलले जन्तालाई पनि फ्रि गर्न सक्नुपर्यो
@surajadhikari26406 ай бұрын
उधोगी सङ एमाले को मिलेमतो छ, पार्टनर्सिप छ, चन्दा असुली छ , भ्रस्टाचार छ ।
@bijaymalla86566 ай бұрын
यो के बि ओली लाई लात हान्नु तर कुलमान लाई आजिबन यो अहिलेको पदमा बस्नुहुन्छ।
@necessaryitems24416 ай бұрын
ओली सरकार तस्करको अभिभावक, जनताको हैन भन्ने प्रष्ट भयो ! बिल तिर्न नसक्ने जनतालाई सहुलियत नदिने, तर तस्करलाई छुट !!!
@hombdrbaniya6 ай бұрын
घिसिङको अडान जायज छ !
@nirajyakkha92726 ай бұрын
ओलि को साठगाँठ उधोगि सङ्ग प्रस्ट देखिन्छ
@englishfootballfan17306 ай бұрын
कुलमान माथी संकट आउनु भनेको देश माथी संकट आउनु हो.
@Dhondu6 ай бұрын
क्षमता योग्यता भएकोहरुले देश विकास हुनै नदिने भो। अब क्षमता नभएको कुलमान महा वीर पुन जस्ता मुलबासी जनजाति छोरा नआएसम्म नेपाल बन्दैन।
@umarai80426 ай бұрын
Kulman Ghishing Jindabad Nepal ra Nepali le payeko Ek matra Jyoti ko prakash ko kiran le Nepali lai Prakash dinu hune Kulman Ghising jindabad.💐💐👏👏💐💐👏👏❤️❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamGurung-v6d6 ай бұрын
जबसम्म बाउन नेताहरु मर्दैनन तबसम्म यिनिहरुले यसरिनै नेपाल र नेपालीहरुको खुन पसिन चुसिरहन्छ्न 😡😡
@thebeautyofnature25636 ай бұрын
ओलि बूढो भ्रष्टाचार को बाप हो। गरिब जनता सङ उठाउने अनि उद्योगिले किन नतिर्ने ।
@rapidenglishlearningplatfo70746 ай бұрын
कुलमान सर तपाईं कार्यकारी हो,कसैको हलि होइन,पछि नहट्नुस।
@rameshbhandari75536 ай бұрын
यो कस्तो सरकार हो? जनताको नभएर उद्दोगीको हो? अब पनि हामी यस्ता देश र जनता लुटेरा प्रति बिश्वास गर्छौ भने हामी जस्ता मुर्ख संसारमा कहि होलान? त्यसकारण नेपाली अब त जागौ? सबैको जय होस,जय नेपाल।
@GopalRokka-s2s6 ай бұрын
केको चेतवनी दर नमानी काम्गर्न जनताको आह्ग्रा छ चोर्कोसाथ दिनुभन्दा कनाताको कुरा सुन्नु राम्रोहोला योसत्ता 2 जाना बोलिनबुजिने र कित्निक फेल को सहमतिहो अरु जनत इ 2 का बिपक्छेमा छौ
@heartbrokenbroken81556 ай бұрын
24 खरब ऋण नेपाली काङ्ग्रेस र एमाले पार्टी मिलेर तिर्न सक्नु हुन्छ भ्रष्टाचारहरु।
@krishnasunar12216 ай бұрын
घण्टा सरकार अभिभावक हो होइन उद्योगी मा लगानी एमाले को छ एमाले तिनीहरु को अभिभावक हो
@smnlama3626 ай бұрын
यो ओली भनेको मारवाडी को सेठ हो !!
@DilGurunj6 ай бұрын
Nepal ओली को बांउको देश हो
@Saroj.magar2206 ай бұрын
शुल्क उठाउनै पर्छ गरीब सर्वसाधारण हरुले पैसा होस् नहोस् तिर्नुपर्ने उध्योग पति लाई चाहिँ राजनीतिले जोगउने यो हुदैन
@TilakSubba-b8f6 ай бұрын
कुलमानलाई खड्ग प्रसादको निर्देशन "हात्ती आयो फुस्सा"जस्तै हो। धेरै भए पदबाट हटाउलान।तर त्यो पनि त्यति सहज छैन।
@mrjumsonghello3816 ай бұрын
केपी बा पनि खतमै रहेछ बिधुतकाे रकम त तिराउनु पर्छ कहाँ कुलमानलाइ चेतावनी भन्दै थर्काएकाे हाै फेरि लाेड्सेडिङ्ग गर्ने भयाे कुलमानले देशलाइ उज्यालोमा राखेकाे थियाे , तर केपी धेरै दिन प्रधानमन्त्रीमा रहदैन ,
@DiwakarThapa-x8w6 ай бұрын
कहाँ छ्न केपिको झोले कहाँ छन केपिको गनाएको फुसिहरु😮😊
@Donjean76 ай бұрын
झोले त सुध्रीन लाछन रे अब अरु फुलिहरु चाई चुप छन😅
@prakashshrestha60146 ай бұрын
तेहि हुनाले ठुला माछा र साना माछा भने तेहि हाे याे मन्त्री हरुले बाेलिदिय पुग्छ । तर कुलमान काे अब दिन सकियाे अब त कुलमान काे ठाउमा शाक्य लाई कुलामान काे ठाउमा नियुक्ति हुने छ ।हेरदै जानू याे कुरा सत्य हाे ?
@RadhaGiri-l9w6 ай бұрын
Good kulman ji❤❤❤❤❤❤❤
@amalrajbanshi30396 ай бұрын
भ्रष्टाचारी हरु लाई भाटा अभियान चलाउनु पर्छ जहाँ भेटे भ्रष्टाचारी हरु लाई त्यही ठोकौ
@DineshKC19756 ай бұрын
उद्योगीले समयमा नै रकम तिरोस् । ठुलालाई चैन र सानालाई ऐन हुनु राम्रो होइन ।
@laxmankc54646 ай бұрын
Brevo kulman ghising 🎉🎉🎉🎉🎉❤❤❤❤❤
@arthurtemu32766 ай бұрын
Go Kulmaan ji🎉🎉🎉🎉🎉🎉
@sumanrai-nf3ft6 ай бұрын
grate job mr kul..😊
@gunbahadursinjali47016 ай бұрын
कुलमान सर राजीनामा दिनु उपयुक्त हुन्छ
@ramkrishnatamang37646 ай бұрын
तपाइँ पनि वलि भक्त पर्नु भो कि के हो कुलमान ले राजिनामा किन दिने कुलमानले राजिनामा दिए त वलिले जे भन्यो त्यही मान्ने जियम ल्याएर ब्रम्हलुट गर्छन् छोड्नु हुँदैन वलि सँग सामना गर्नु पर्छ
@JitbahadurTamang-od3be6 ай бұрын
पद सधै रहदैन।।एउटा भए पनि काम राम्रो गरौ।।।नत्र भने अफगानिस्तानको जस्तो देश छोडेर भाग्ने अवस्था आउन सक्छ।।
@adhikariresham1236 ай бұрын
गिरोह को नाइके ले यस्तै नियमको धज्जी उडायार फाइदा लिएर काम शुरू गर्नु पर्छ।
@ShankarDaas-nv6vh6 ай бұрын
ओलि भस्ताचारी को नाइके हो दस हजार करोड को माफिया हो गरिब ले नतिरे तार कात्ने ऊधोग ले किन नतिर्ने बिजुली बिल नतिर्ने देस द्रोही हो
@ganeshthapa47916 ай бұрын
कुल मान लै केही गरे ओली को राम्रो हुन आगो बछ नेपाल मा 😡😡😡😡
@ramanshahi9396 ай бұрын
कुलमान घिसिङ लाई यो सरकार ले बल जफ्टी गर्ने खोज्यौ भने काठमाडौं आगो बल्छ
@saleenkhanal15346 ай бұрын
कुल मान ज्यु
@vijaymarasini50986 ай бұрын
यो गठबन्धन देश र जनताको लागि भन्दा पनि काले काले मिलेर खाम भाले गर्न को लागि हो हैन भने किन गरेको ? एमाले काग्रेस सगै हुनु देश र जनताको हितम हुदैन
@dadhithapa15556 ай бұрын
जुन सरकार आएपनि आफ्नै उद्योगि व्यापारी दलाल फटाहा हरुको लागि काम गर्ने रहेछन।गरिब जनता, किसान ,मजदुर हरुको लागि त हेरिबस मात्रै हुने रहेछ।
@sagarbhusal86236 ай бұрын
केपि जस्तो नालायक र भष्ट्र ब्यक्ति इतिहासमै कम होलान।बक्यौता रकम नतिर्ने उद्योगमा बिद्युत लाइन जोड्न दबाब दिने देश द्रोहि काम हो।नेपाललाई हझै कति ऋणमा डुबाउछौ। प्रचण्डको पछिल्लो कार्यकाल Far more better then kp .
@yamsapkota40796 ай бұрын
केपिले फेरि खायो होलानित उद्यमी व्यवसायी सँग
@KalpanaGole-o2f6 ай бұрын
Kulman sir jindabad
@xerglalungbatamang73036 ай бұрын
Go ahead Kulman ghising jyu 👏
@thakurimahendra35886 ай бұрын
पद गए जान्छा यस्तो चोर सरकार सँग झुक्न्नु हुन्न
@rajprasain96636 ай бұрын
ओलि सेरे प्रचन्डे जब सम्म मर्दैन तब सम्म यसतै हो
@mimicmagar78826 ай бұрын
We are with you kulman sir
@KailashPoudel-er1dd6 ай бұрын
We support कुल man
@ratnagovindashrestha75666 ай бұрын
खबरदार ओलि लाइन जोदिस भने
@arjungharti64956 ай бұрын
कुलमान सर न दराउनु चोर हरु सित
@JayaLamsal-d7r6 ай бұрын
Good luck
@Mer0Nepal-g7h6 ай бұрын
प्रधानमन्त्री के पी वोलि जियु तपाईं ले उद्योग बेपारी संग कती रुपिया पैसा खायेर बिजुली लाईन जोडन ठाडो आदेश दिनु भयेको हो प्रधानमन्त्री के पी बोली जियु --?
@subashshrestha46276 ай бұрын
पैसा तिर्न लगान मुलाहो सक्छ भने मुला भ्रस्टाचारीहो।।
@rajendrakarki61746 ай бұрын
नेताहरूलाई आम्दानी नै यस्तैमा छ शक्तिमा छौ गर ! त्यति बेलाको उत्पादनमा राज्य र जनताले के छुट पाएका छन त्यो पनि खुलाउन पर्छ ।
@yagyarajsharma49156 ай бұрын
चुनाबमा चाइएला नि पैसा एमाले लाइ
@sunilmanandhar19376 ай бұрын
कति पैसा बुझाए के पि जनताजान्न चाहन्छ
@devikc81836 ай бұрын
सानालाई ऐन ठूलाबडाहरूलाई चैन
@shankerrai7956 ай бұрын
याे प्राधिकरण र उद्योगी बीचको मामला हाे प्रम नबाेलेकाे राम्रो ,प्राधिकरणकाे पनिअभिभावक हाे सरकार।
@gokulprasadgyawali21926 ай бұрын
बक्यौता राजस्व उठाउनु अर्थमन्त्रीको पनि नैतिक दायित्व हुन्छ। राजस्व उठाउन अर्थमन्त्री निर्मम बन्नु पर्छ।सरकार चलाउने प्रधानमन्त्रीले मोउखिक आदेस दिने होइन।कानुन बमोजिम काम गर्नु भन्नुपर्नेमा उल्टो लाईन जडान गर्न पो भन्छ। उध्योगी ब्यापारीको चाकरी गरेर सरकार उल्टो यात्र गर्दैछ। भ्रष्ट नालायक सरकार ।
@deepakbhandari19106 ай бұрын
कुलमान हटाएर फेरि सालो ल्याउन खोजेको होला
@ramjithapa956 ай бұрын
पहिलाको प्र म ले उधोगीहरुबाट खाएको बेलामा कुलमान चुपचाप बसेर लाईन जोडिदियको थियो । अहिले त्यही उधोगीहरु बाट ओलिले खान खोज्दा कुलमानले मानेन । आफू अरबौ खाने तर राज्यको ढुकुटीमा एक पैसा नआउने कस्तो लुट होला ।
@khemapandey38476 ай бұрын
good kulman🙏🌹
@jitbahadurgurung-yi4mx5 ай бұрын
उधोगी त ओलीको भैसी दहुनो नै हो नी त।
@JarkaBhote6 ай бұрын
माेहसुल तिरनु परदेयन गरिप् ले एकमहिना नतिरदा जरिवना लगाउने धनिले 8 अाेरप् नतिरता पनिहुन्ने काेस्त सरकार हाे