बालेन बोल्नासाथ रास्वपाले एमाले कांग्रेस मिल्नुको गम्भीर रहस्य खोल्यो | Balen Shah | Today News

  Рет қаралды 156,298

Wave Nepal

Wave Nepal

Күн бұрын

बालेन बोल्नासाथ रास्वपाले एमाले कांग्रेस मिल्नुको गम्भीर रहस्य खोल्यो | Balen Shah | Today News | Balen Shah | Prachanda | Kp Oli | Deuba | Rabi Lamichhane
#balenshah #kpoli #prachanda #deuba #rabilamichhane #todaysnews
-------------------------------------------------
वेभ नेपालको यस आधिकारिक युट्युब च्यानलमा समाजका विभिन्न आयाम, समसामयिक विषय, समाचार, डकुमेन्ट्रीसहित सान्दर्भिक सामग्रीहरु हेर्न पाइनेछ । हाम्रा सामग्री सबभन्दा पहिले हेर्नका लागि कृपया हाम्रो च्यानल सब्सक्राईब गरी घन्टीको बटन थिच्न नभुल्नुहोला ।
Wave Nepal is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed) Thank you.
Contact us : wavenepalnews@gmail.com
यस च्यानलमा अपलोड गरिएका कुनै पनि सामग्री पुनः उत्पादन, प्रसारण गर्न सख्त मनाही छ । अनुमति बिना हाम्रा सामग्री कुनै च्यानलमा अपलोड गरेको वा प्रयोग गरेको भेटिए प्रचलित कपीराईट कानून बमोजिम कारवाही प्रक्रिया अघि बढाइनेछ ।
*All Rights Reserved ©wavenepal

Пікірлер: 513
@rajrai9170
@rajrai9170 3 ай бұрын
यो धमिराहरुले पालैपालो देश खोक्रो पारिसक्यो।😢
@EcoNepalChronicles
@EcoNepalChronicles 3 ай бұрын
यी बुढाहरु कैले मर्छन् 2084 मा balen लाई भोट दिएर बहुमत ले जीतिउनु पर्छ । नेपाली जनता भेडा हैनन् ,सबै नेपाली १ हुनु पर्छ । जय नेपाल 🇳🇵
@MilanLuniva
@MilanLuniva 3 ай бұрын
Ahile sab taauke corrupted haru laai khor maa jaaki haalnu parxa
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
@@EcoNepalChronicles ८४भनेको पुरै तिन बर्ष बाकी छ? यही ताल र गति भय तिन बर्षमा देश काहा पुगि सक्छ? त्रिभुवन बिमानस्थल बाट दैनिक बहिर्गमन हुने संख्या मात्रै गनेर हेर्दा तिन बर्षमा कति हुन्छ होला?? आज अहिले दैनिक नौटंकी माथि नौटंकी गर्दै जाने ,जनता ८४कुर्ने भनेको पनि ,,,,????
@punchandra1785
@punchandra1785 3 ай бұрын
जब सम्म्म देउवा ओलि प्रचण्ड मर्दैन तब सम्म देश झन् भ्रष्ट भयेर गृहयुद्ध तिर जान्छ
@Smadh
@Smadh 3 ай бұрын
Shere mare ganganey aisakyo
@khemneupane2023
@khemneupane2023 3 ай бұрын
यहि बिचमा रबिजिले भर्ष्टचार काे फाईल खाेल्नु पर्छ।
@Maharaprem
@Maharaprem 3 ай бұрын
🎉
@surendrabirkarmacharya3713
@surendrabirkarmacharya3713 3 ай бұрын
अब त चरो मुसो ले पनि तेर्दैन, शक्ति हिन भय पछि संगैको श्रीमति ले त छोडन बेर छैन ,यो राजनिति हो ,अब सकियो ,गफमा धेरै समय खर्चियो, ।अब जनता बिच जनताको साथ मा शक्ति आर्जन गर्ने बाहेक अर्को बाटो रहेन।
@janakthagunna5640
@janakthagunna5640 3 ай бұрын
बालेन शाह सत्य यहि हो
@jawansinghtamang
@jawansinghtamang 3 ай бұрын
अब बल्ल काले काले मिलेछ
@anulimbulama
@anulimbulama 3 ай бұрын
यो कुकरहरुको चैन भयो जनताले चुनेर मात्रै मन्त्री हुन पाउने सम्बिधान बनाउनु पर्यो
@thankforeverything4752
@thankforeverything4752 3 ай бұрын
Aba gagan thapa lai prandhanmantri banaunu parcha
@serengnilsereng
@serengnilsereng 3 ай бұрын
Aba vote yiniharulai dinchan nepalma aile bolera k garnu
@shaitthapa123
@shaitthapa123 3 ай бұрын
जन्ताहरुनै कुकुर हो यस्ता कुकुरहरुलाई भोट हालेर यहाँ सम्म पुगाउने जन्ताहरुनै होइन र।।
@ashokthapa7555
@ashokthapa7555 3 ай бұрын
भुटानी शरणार्थी प्रकरणको योजनाकार तथा बिचौलिया बेचन चौधरी प्रक्राउ पर्नु नै सरकार परिवर्तनको मूख्य कारण हो ।
@Hitesh_Tharu
@Hitesh_Tharu 3 ай бұрын
For ur concern Bechan chaudhary haina bechan jha ho bro !!😐😐
@ishorkc8121
@ishorkc8121 3 ай бұрын
💯%sahi ho
@PramilaThakuri-yp5pu
@PramilaThakuri-yp5pu 3 ай бұрын
कडा ब्यागय , जय बालेन साह
@Tunanathregmi-et4wz
@Tunanathregmi-et4wz 3 ай бұрын
भ्रष्टाचारको फाईल खाेलेकै कारण सत्त परिवर्तन भएको हाे भने सबैलाई सफाई दिनकै लागि सरकार परिवर्तन भएको जस्तो छ ।देश भ्रष्टाचारी र तस्करहरूले मात्रै आलाे पालाे चलाउने भए है ।
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
अब युवा मिलौ रवि ,बालेन ,हर्क,गोपी र ज्ञानेन्द्र शाही एक हुनुपर्यो ।
@ramuchhetrikarki4410
@ramuchhetrikarki4410 3 ай бұрын
@LaxmanKumar-ml5sv
@LaxmanKumar-ml5sv 3 ай бұрын
अब यी तीन ओटै दलका पछि लाग्ने नेपाली हरु ख्याल गरौँ
@TLSNEP
@TLSNEP 3 ай бұрын
वली र देउवा नमरे शम्म जनतालाइ भीखारी बनाउनी भय बालेन लाइ पर्धान मन्त्री बनाउन पर्नी हो बालेनले देशको लागी केही गर्नीथीय मर्न नशकेका चौराशी हरू लाइ कती नपुगेको शम्पतीले यतीका बर्ष लुटेर खादा पनी हैन यीनीहरूले पैशा खान्छन् केहो
@lekhanathdhital3183
@lekhanathdhital3183 3 ай бұрын
दुई वर्ष एमालेले चलाउछ त्यसपछि माअाेवादीसग मिलेर चुनाव लड्छ र काङ्ग्रेसलाई पत्तसाप गर्ने अाेलीकाे रणनीतिले काङ्ग्रेस नै सिद्धिन्छ हेर्दै जाअाै है नेपाली जनताहरू
@shreenagarengineering8803
@shreenagarengineering8803 3 ай бұрын
yes..
@jailalmakaju502
@jailalmakaju502 3 ай бұрын
Sai ho .​@@shreenagarengineering8803
@amitgurung7450
@amitgurung7450 3 ай бұрын
कांग्रेस एमाले माओवादी सबै को पत्तासाफ हुन जरुरी छ,नत्र सहकार्य भन्यो कहिले को संग कहिले को संग मिलेर देश लुट्ने मात्र हो सबै चोर पार्टी मुर्दाबाद अब यो चोर हरु लाई फेरी भोट दिन्हुन्छ भने त हरु झोले नै हुन र देश बिकास को बिरोधी हो
@krishnashrestha598
@krishnashrestha598 3 ай бұрын
मेयर बालेंन शाहले १००% ठिक भने। ती नालायक -२ हरुको मिलोमतो हो सबै भ्रष्टाचारी जोगाउने खेल मात्र हो।
@sagarvanje999
@sagarvanje999 3 ай бұрын
यस्तो हालत को देस भन्दा राम्रो त उत्तर कोरिया को जस्तै तानसाही पद्दती राम्रो लाग्यो है
@amitgurung7450
@amitgurung7450 3 ай бұрын
यो चोर हरु लाई अब भोट दिन हुदैन यो हरु पालै पालो मिलेर खान पल्केको छ जय बालेन
@sumitrakunwar3258
@sumitrakunwar3258 3 ай бұрын
घुसाए।घुसाए।मिलेर।आर्जु।जोगाउने।मिलेमत्तो।हो।चोर।चोर।मिलेका।हुन
@khagendrakhagendra6860
@khagendrakhagendra6860 3 ай бұрын
जयवालेन 100% सहिबोल्याहून
@iliyaschimbi5088
@iliyaschimbi5088 3 ай бұрын
माओवादी र रास्वपा सम्मको सरकार ठिकै थियो काम गर्ला जस्तो लागिरहेको थियो अब त भ्रस्टचारको डंगुर नै भाको दुई पार्टी एमाले र काँग्रेसले सरकार चलाउदै छ, अब कति भ्रस्टचार, कति भ्रस्टाचारिहरुलाई लुकाउने बचाउने हुन्, थुक्क्क |
@birb.shrestha8230
@birb.shrestha8230 3 ай бұрын
पुरानै दल पुरानै अनुहार देस लुटनु आलो पालो मात्र हो
@mbrajchamling8848
@mbrajchamling8848 3 ай бұрын
वाेलिर देउबा मिलनु काे कारण देशकाे बिकाुस गरनु र सरकार चलाँउनु काे लागि हाेईन मात्र भरशट चारि जाेगँउनु मात्रै हाे
@Bishnustha598
@Bishnustha598 3 ай бұрын
येा गठबन्धन जन्ताकेा सुसासनकेा लागिनभै भुटानि केस र गिरिबन्दु टि स्टेडकेा नाईके बचाउने खेल हेा
@birkhamangurung3031
@birkhamangurung3031 3 ай бұрын
फाइल खोल्दैमा यस्तो भय पछी ।यस्ताले देस र जनताको लागि काम गर्छ त ?
@USAjaynepal
@USAjaynepal 3 ай бұрын
🇳🇵अति भो। अब बर्षौ थुप्रेका जटील राष्ट्रिय समस्याहरू र भ्रष्टाचारी र तस्करलाई जेल नेल शर्वस्वहरण र राजनैतिक अस्थिरताको अन्तिम समाधान नै राजनीतिक कोतपर्वको (Kotparwa) अत्यावस्यक छ। जय नेपाल 😮
@tikarambhattarai3424
@tikarambhattarai3424 3 ай бұрын
हो तर यिनै ने,का,एमाले,माओबादीले अरुलाइ सरकारमा जान राम्रो काम गर्न रभ्रष्लाई जेल हाल्ने ठाउमा जान वा सरकार चलाउन दिदै दिन्नन् आफू फस्ने डर छ नी त
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 3 ай бұрын
महत द्वारा उनको मुखबाट दुेश जनता कुुहाउने र आ-आफ्नो हांडीमा (पेटमा)सर्पले भ्याउतो नीलेझैं)हाल्ने प्रदुषण फैलाउदै.....
@MANIRAMDEVKOTA-x4k
@MANIRAMDEVKOTA-x4k 3 ай бұрын
देशका घमिराहरु मिलेर देशलाइ कँगाल बनाउँनेभय अबजनताहरु जाग्नजरुरिछ
@LilaChaulagain-g7m
@LilaChaulagain-g7m 3 ай бұрын
गुटबालेनजि जय बालेन
@sutrapandey1204
@sutrapandey1204 3 ай бұрын
चोर चोर मिलेर देश लुटने भय
@BishnuThapa-nr5in
@BishnuThapa-nr5in 3 ай бұрын
यी चोरदलाल नेता नमरी देस बन्दैन अब पनि जनताले भोट यीनै लाई दिनेकी यो सब बिगारनमा हाम्रो पनि दोस छ जनता अब सचेत
@bishowramdulal5198
@bishowramdulal5198 3 ай бұрын
🇳🇵🇳🇵🇳🇵काङ्ग्रेस एमाले माउबादीको ३ गणतन्त्र ठेक्कदार देश झम
@Dipkalash_tV
@Dipkalash_tV 3 ай бұрын
आफ्नो नेता कार्यकर्ता थुनामा पर्ने डरले मिलेको यो चोरहरु।
@ramacharya5120
@ramacharya5120 3 ай бұрын
कसरी हुन्छ देश लुटने काम बाहेक केही छैन गतिलाे खबर ।काँग्रेस , एमाले र माउवादी ३ पाटि खाउवादी । बालेनजी धन्यवाद ।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke 3 ай бұрын
छिछि यस्ताले चलाको देस कस्तो होला ३५ वर्ष त अन्धकारमा बसाले बिचारा मन्त्रि छोडर यउटा मियरको आसगर्न पर्ने कस्तो देसमा जन्मभयो धिकार्छ यस्ता नेतालाइ
@maheswarmanshrestha9993
@maheswarmanshrestha9993 3 ай бұрын
यस्ताहरूलाई भोट दिएर जनताले एकदम गल्ती गर्यो । अब आशा छ ८४ मा जरादेखिनै जनताले नै उखेल ने छ ।
@famouslama9819
@famouslama9819 3 ай бұрын
अब ग्रीहमन्त्री ज्यूले भ्रस्ट्चारिहरुको फाइल खोल्नु पर्छ यी सबैल्लाइ खोरमा जाग्नु पर्छ ।
@SukramBk-k9w
@SukramBk-k9w 3 ай бұрын
यो खेल सानो बच्चा ले पनि बुझेका छन यो गिर बन्धु र आर्जु लाइ बचाउन खेलेको खेल हो येस्मा अब प्रचण्ड र रबि ले नयाँ रणनीति खेल्न जरुरि छ येस्मा नेपालि जन्ता जाग्न जरुरि यो देस यिनि हरुको बाउ को बिर्ता होइना अब जन्ता सडक मा उत्रिनु पर्छ नत्र अझै बढी दुर्घटना ननिम्तियेला भन्न सकिन्न र बालेन रबि मिलेर यिनि हरुको पत्ता साफ गर्नु पर्छ जय नेपाल
@dipakkumarray5214
@dipakkumarray5214 3 ай бұрын
Right ✅️ ↔️ 👉
@sagarpandey5207
@sagarpandey5207 3 ай бұрын
नेपाली राजनीति मौसम बदलिए झै बदलिरहन्छ , देशमा परिवर्तन गर्ने सम्बन्धमा भए जनताले एक्यवद्धता र समर्थन व्यक्त गर्लान तर पारो उहीँ भए यी दुइको अग्नि परिक्षाको मिसन ८४ ले निर्दिष्ट गर्नेछ।
@samirdhamala7693
@samirdhamala7693 3 ай бұрын
यिनीहरू 84 सम्म नबाचुन
@bikramgurung3
@bikramgurung3 3 ай бұрын
यो बुढा हरु को काल कैले आउछ होला??यो हरु मर्नी बेलामा कसम दरो पार्टी खुलाउँछु साथी हरुलाई
@TankaPanta-h3p
@TankaPanta-h3p 3 ай бұрын
२०४७को सम्बिधान लागू जनताको माग छ। हज्जारौ राजा पाल्न जनता ले नसक्ने भयेका छन।
@AayuskaMagar-j1i
@AayuskaMagar-j1i 3 ай бұрын
हरेक महिना मन्त्री फेरिने प्रधानमन्त्री फेरिने।अनि बिदेश भ्रमण जाने र रास्ट्र्को ढुकुटी रित्याउने मात्र काम हुने भयो।जनताको समस्या त भाडमा
@prakashnepal7712
@prakashnepal7712 3 ай бұрын
देशलाइ गाइजात्रे बनाए यिनिहरूले । अन्य देशकाे अगाडी मुख देखाउन पनि लाज भैसक्याे ।
@rupbahadurgurung9539
@rupbahadurgurung9539 3 ай бұрын
एमालेर काङगेसले फेरि 52 साललाइ 82 सलले गुनानगरेर सावार बयाजसहितको हिसब निकालेर काङगेरेसर एमालेले फेरि किरियाबसनिर पिनडो रवुवाउनिर पिनडो रवानीकाम सुरुहुनि धेरैसमभाबमा देरवीनछ
@rajendrarajshrestha2356
@rajendrarajshrestha2356 3 ай бұрын
यो देशको धमिराको अन्तिम बिकल्प खोज्न दिन अाइसक्यो बालेन शाह जिन्दाबाद
@neerajshrestha9567
@neerajshrestha9567 3 ай бұрын
आम जनता चिन्तित छन होइन कि!अब चाहिँ जनता चिन्तित हुने खेल तिमिहरुले खेलेउ।।अनि तिमिहरु बोल्दा यो विकास,सुशासन,भ्रस्टाचार निर्मुल को कुरा प्लिज नगर किनकी तिमिहरुले कस्को विकाश गर्छौ कस्ता लाई संरक्षण दिन्छौ भन्ने सबै ले बुझी सकेका छन।
@dinadayaldinadayaldhakal4804
@dinadayaldinadayaldhakal4804 3 ай бұрын
जय नेपाल -बालेन्द्र!
@sunilghimire3439
@sunilghimire3439 3 ай бұрын
नामर्द घडी चोर र बाख्रेले के गर्नि होलान गिरुबन्धु गिरिबन्धु गरिराथे
@birswr4905
@birswr4905 3 ай бұрын
बालेन सही छ।
@ishworshakya1593
@ishworshakya1593 3 ай бұрын
प्रतक्ष निर्वाचित प्रधानमन्त्री बना सक्छ भने
@taraneupane3646
@taraneupane3646 3 ай бұрын
❤🎉❤🎉❤ विकास र समृद्धिका सम्बाहक जन प्रिय मेयर बालेन
@kajisujanthapa4344
@kajisujanthapa4344 3 ай бұрын
देखिस नेपाली भेडा हरु तिमी हरुले 2 छाक मासु भात मा आफुलाइ बेचेर भोट हालेको परिणाम ?? नेतालाई गाली गरेर केही हुदैन जब सम्म तिमी भेडा हरु मासु भात र रक्सिमा बिक्न छाडदैनौ नि यस्तै हो पालै पालो भागबन्डा गरेर देश लुटेर खाइरहन्छ 😡 जय नेपाली दुई छाके मासुभाते जय नेपाली भेडा हरु 😡😡
@govindaadhikari2357
@govindaadhikari2357 3 ай бұрын
देश र जनताका घीनलाग्दा अपराधिहरु धेरै छन् ।
@kamaldhungana7825
@kamaldhungana7825 3 ай бұрын
नेपालका नेता भ्रष्टाचार गर्न र ठुला भ्रष्ट नेता बचाउन जस्तो सुकै कुकर्म गर्न तयार हुन्छन् सर्कार फेरबदल हुँदैमा गर्दैमा जनतालाई केहिकाम र फाईदाछैन अाउने चुनावमा बालेन जस्ता राम्रो काम गर्ने युवालाइ मात्र चन्नुपर्छ छिन, छिन मा जुटने फुटने सर्कार मुर्दाबाद ।
@-Rr1990
@-Rr1990 3 ай бұрын
बालेनले लेखेको कुरा सत्य छ तर रा.स्व.पा. लाई अन्य पार्टीसंग दाज्नु ठिक होइन। सरकारमा रहेर सोचेको काम गर्न सुरु गरेकै हो तर सफल चाहिँ हुन सकेन।
@ChuriGaming
@ChuriGaming 3 ай бұрын
अब नेपाली जनताले काङरेस ए माले लगायतका पाटि माथि जनता निरास छन अब चुप लागेर बसनु मरे सरह हाे
@ChetbahadurAle-c2f
@ChetbahadurAle-c2f 3 ай бұрын
मिली मिली लुत्यो इनीहरुले देश
@chyangba2053
@chyangba2053 3 ай бұрын
गयो देश अब अन्धकार तिर अन्धोले चलाउने भयो देश एक बोका जस्तो बोल्ने एक जना जेलको कुरा गर्ने थुक्क.... यिनिहरु नमारे सम्म देश सकिन्छ
@gulmelikhajaghar1681
@gulmelikhajaghar1681 3 ай бұрын
माओवादी सत्ता मा न हुदा जे बाचा गरे गाउँ गाउँ बस्ती बस्ती गोयेरा सोझा साझा जनता लाई आस्वासन देका थिये त्यो साम्सद सरकार मा गोयेरा पनि कुनै राम्रो काम गरनु सकेनन यतिका फाइल खोल्दा पनि पक्राउ गरनु न सक्ने प्रधानमन्त्री सरकार ले कसरी देश चलाउन्छन हिट्लर बन्नु परो प्रचण्ड जिउ जसरी देश थर्कायेरा सरकार सम्झौता मा ल्याउनु तेहि काम बाकी छ
@rameshworshukla1098
@rameshworshukla1098 3 ай бұрын
अब भ्रष्टाचारका सबै फाइल बन्द हुने संकेत।
@aasislamichhane9921
@aasislamichhane9921 3 ай бұрын
यो आर्जु राणीलाई भुतल्याउने कोहि गोर्खालीको सन्तान छैन??.. यो राक्षसनीले सबै खाई
@khadgajitlama6198
@khadgajitlama6198 3 ай бұрын
ओली तुष राख्ने प्रतिशोधी छ बालेनको काठमाण्डौं बिकासमा सुस्तता आउने छ।
@khemchatri6972
@khemchatri6972 3 ай бұрын
मलाई लागिरहेको छ कि बालेन मात्र एक सहि नेता हाे
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
कांग्रेस र एमाले को सत्ता समिकरण हुनु भन्दा पहिला राजा ल्याउन प्रधानमन्त्री प्रचण्ड ले पहल गर्नुपर्यो प्रधानमन्त्री चाहिँ बालेन शाह ।
@HGiri-i3c
@HGiri-i3c 3 ай бұрын
उथलपुथल गर्नै मौका यही हो.
@dependralamichhane4727
@dependralamichhane4727 3 ай бұрын
बा हरुले देशलाइ आफू सगै सती लाने भए,जनताले बेलैमा सोच्नुपर्छ आउदो चुनावमा।
@HemrajPandey-u9h
@HemrajPandey-u9h 3 ай бұрын
लूटन सके लूटओ बुढाहो तिमिहरुलाइ नै छ छुट ।
@ramchalise6971
@ramchalise6971 3 ай бұрын
गर्छौ समझधारी तिमिहरुको समझधारी सबैलाइ थाहाछ ।
@Nation_904
@Nation_904 3 ай бұрын
Raja lyau Desh Bachau🇳🇵🇳🇵🇳🇵
@debbahadurgurung5716
@debbahadurgurung5716 3 ай бұрын
यी मर्न लागेका बुढाहरूलाई किन प्रधानमंत्री बन्नको लागी यस्तो मन पर्यो होला नत काम गर्न सक्छन नत के नै गर्न सक्छन ? आख़िर मन्त्री बनेता पनी धेरै लामों समय बन्ने होईन एक दिन जेल जाने दिन त पक्कै छ । चुप लागेर आत्म समर्पण गरे भै हाल्यो नी।
@BhimsenKhadka-k2f
@BhimsenKhadka-k2f 3 ай бұрын
प्रचन्ड रबि सबैचाेर समात्नुस
@biradhikari5466
@biradhikari5466 3 ай бұрын
संघियताले कर्जा बडायो झगडाबडायो तेसैले संघियता खारेजगर मित्रहरू नेपाल र नेपालीको हितमा हुनेछ हजुर नमस्कार ।
@sujankc5018
@sujankc5018 3 ай бұрын
छिछि नेपालको बेइजत गरेका छन् नेपालका प्रमुख डांकाहरु मिलेर 😡😡चोरहरुको जमात छिछि
@kamalmalla3786
@kamalmalla3786 3 ай бұрын
जय बालेन ,सत्य कुरा लेखेकोमा ।।।
@AnilAlemagar-d3g
@AnilAlemagar-d3g 3 ай бұрын
जय बालेन शाह
@acharyatoya6707
@acharyatoya6707 3 ай бұрын
रविलाई तथाकथित ठग भन्ने काङ्ग्रेस ले अब पिओर ठग र भ्रस्ट ग्रुप एमाले साथी पायो अब नाच्दै गाउदै भ्रस्टाचारिहरु उफृदै आ आफ्ना कर्तुत ढाक्दै नेपाली जन्ता लाई हसाउदै अघि बढ्नुस।उथल पुथल को पालो गयो जोकर पालो आछ त्यस्पछी र्याले आउदै छ रे। शुभकामना।
@TopJungChand-ee8jl
@TopJungChand-ee8jl 3 ай бұрын
बालेन इज भेरी गुड 👍️
@minabista3586
@minabista3586 3 ай бұрын
हो सहि कुरा हो जय बालेन सर,,,🇳🇵🙏❤️♥️👍
@janakjoshi1404
@janakjoshi1404 3 ай бұрын
सबैको सहमति मा केपि हुने भएका छन प्रधानमन्त्री। भित्री गुठ बाट प्रचण्ड ले सहमति दिएका हुन र बाहिर आएर देउबा ले घोषित गर्ने। जनता सधैं गोरु बुझ्दैनन् ।जे गरे पानि हुन्छ भन्ने थाहा छ ।त्यै भएर बालेन दाइ ले मिलेर खाउ भनेका हुन्👌बालेन दाजु यिनिहरुको यो फिल्म कहिले सम्म हेर्ने हो दिक्क लागिसक्यो 😢😢
@parkashthapa7543
@parkashthapa7543 3 ай бұрын
Kati lutxau ho desh pani
@dbrana8884
@dbrana8884 3 ай бұрын
यी ठुला दलका नेताहरुले यो देशको जनताहरुलाइ पालैपालो गरि सदैव ठाङ्नामा सुटाउने हो क्या ?
@babukajishrestha1073
@babukajishrestha1073 3 ай бұрын
जय बालेन ! नेपाली जनताहरूकाे आशाका धराेहर श्री बालेन सरलाई सबैले रक्षा गर्नु पर्छ ।
@dineshthapa766
@dineshthapa766 3 ай бұрын
कम्युनिस्टहरुमिलेर सरकार बनाउदा काङ्ग्रेसको टाउकाेदुख्छ अनि सुरुहुन्छ कम्युनिस्ट फुटाउनेखेल।
@shergiri5142
@shergiri5142 3 ай бұрын
बालेन को जयहोस
@Jhagupokhrel
@Jhagupokhrel 3 ай бұрын
दाईतकालेभाईपनिकाले काले कालेमिलेर षाऊँभाले ठिकहोयेक्दम्ठिकहो जयेबालेन्साहा सुब बिहानिगिरिबन्दु टि स्टेड कम्पनि वलि देऊबा लिमिटेड झाँपा😮
@sabindhakal6206
@sabindhakal6206 3 ай бұрын
आँखामा फेरि हिलो छेपे दलाल हरुले😂😂😂😂😂😂
@haripunharipun7291
@haripunharipun7291 3 ай бұрын
बालेन तपाई ले थिक भन्नु भयो काले काले मिलेर खौ भाले
@bhupendrakarki733
@bhupendrakarki733 3 ай бұрын
झन ठुलाे चाेर डाका इ २ पाटि मीलेर झन देश डुबाउने भयाे???
@rudrasanyakyakhthumlimbu6307
@rudrasanyakyakhthumlimbu6307 3 ай бұрын
अब जनताले यी भ्रष्टाचारीहरुलाई तिरस्कार गर्नैपर्छ । अहिले मेयर बालेन शाहले जे भन्दै छन् । सहि भनेका छन् जय बालेन ।
@BikashLimbu-w3p
@BikashLimbu-w3p 3 ай бұрын
तिसदिन भित्र आर्जु के पि लगाए सबैलाई जेलकोचिहालन खेलैखतम कितभने पाँच छ जनाजति लाईमारि दिने अनिडिगो राजनितिहुन्छ ल
@badrinathbaral256
@badrinathbaral256 3 ай бұрын
बिस्वासको मत लिने समयअघि भ्रष्टहरुको फाईल खोल्नु पर्छ ।
@rambahadurdeusali7705
@rambahadurdeusali7705 3 ай бұрын
खै के भनी दिउँ साथी हो जब सम्म मंगोल भनेर त्यस संगठन मार्फत राजनीति संष्कार अघाडी न बडेसम्म यस्तै भैरहने देखिन्छ। त्यसले यसलाई राम्रो बिचार गर्नु होला। नत्र भोलि यो मित्रहरूले जनजाती देश पनि नभएको संष्कार संकृती केही नभएको हुनु पर्ला आफू त गयो नै आफनो सन्ततिलाई पनि त्यतातिर नधकेल्नु होला।धन्यवाद
@andyshrestha17
@andyshrestha17 3 ай бұрын
जस्तो भयता पनि प्रचण्डको परिवारको चुरीफुरी सक्कियो। सारै खुशी छु।
@hiratamang-v7z
@hiratamang-v7z 3 ай бұрын
सहि भनु भको हो यस्तो नेता हुनु भन्दा नभको नै राम्रो गृहमन्त्री रबि ज्यु जनता लाई पक्राउ गर्न कुनै प्रमाण नचाहिने नेतालाई पक्राउ पुर्जी चाहिने नेता के देब पुत्र हो नेता पनि त मानव नै हो नेता लाई समाउदै जेल हाल्नुस अनि प्रमाण खोज्नुस के यो गर्नी हिम्मत गृहमन्त्री रबि ज्यु मा छ छैन किन कि गृहमन्त्री रबि लामीछाने ज्युले पहिला भन्नू भएको थियो मुटु छाम्नुस तर अहिले गृहमन्त्री रबि ज्यु आफ्नै मुटु छाम्नु पर्नी अबस्था आको त हैन जय हो गृहमन्त्री ज्यु
@iambee6062
@iambee6062 3 ай бұрын
जय बालेन,देश रजनताकाे जिउदाे जागदाे ङमानदार,सचछेम,साहसिक,तिबर रफतारका याेगगे देशकाे हिराेला लाख सलुट छ,जय देश।
@shantaaryal8537
@shantaaryal8537 3 ай бұрын
बालेन साह को नेतृत्व मा जनता जागरुक हुन जरुरि छ 🙏🇳🇵
@RajeshPaudel-z7k
@RajeshPaudel-z7k 3 ай бұрын
लौन अब केही गर्नु पर्यो बालेन जि लिबिया मा जस्तो जनता सबै मिलेर यिन्लाइ नलखटे केहि हुनेवाला छैन ।
@KrishnaDai-p1q
@KrishnaDai-p1q 3 ай бұрын
जय बालेन सर🙏🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@sudeep-e1s
@sudeep-e1s 3 ай бұрын
Hamro mayor Balen Le j bolchan sahi kura bolchan..Balen Le jaile desh ko heet hunae kaam ani kura garchan.. Hami hamro mayor ko full support maa Chau..
@gobindathapa2971
@gobindathapa2971 3 ай бұрын
एस्तो भए पछि पनि हुन्छ, लाज सरम भन्ने कुनै नामको चिज नैइ छैन, छि एस्ता हरामि लुटेराहरु ब
@rupbahadurgurung9539
@rupbahadurgurung9539 3 ай бұрын
रबि लामीछानेको पाटी काङगेरेसर एमालेको पाटीमा मिलेरगयोभनि रबिलाइ मदन भणडारी वा सुसिल कोइराल को कोटारारवनि समभाबनाछ
@mysister3362
@mysister3362 3 ай бұрын
Jay balen sir Jai Ho Jai balen sir
@BhimLimbu-cj5rt
@BhimLimbu-cj5rt 3 ай бұрын
४ बर्समा चार चोटि सरकार फेरिनछ यो नेपालको राजनिति कस्तो नेताले मात्र पालो पालो चैन गर्ने भोट् दिने जन्ताले के पाउने
哈莉奎因怎么变骷髅了#小丑 #shorts
00:19
好人小丑
Рет қаралды 54 МЛН
Will A Guitar Boat Hold My Weight?
00:20
MrBeast
Рет қаралды 259 МЛН
This is how JP School went to Mafia's hand..
13:12
Tech Tanka
Рет қаралды 396 М.
India's bid for permanent UNSC seat | DD India Live
4:26
DD India
Рет қаралды 181 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 840 М.