No video

माग बढेपछि बालेनले थपे कक्षाहरु, टुंडिखेल भित्र तालिमहरु यसरी हुदैछ संचालन Balen Shah Seep Mela 2081

  Рет қаралды 261,439

Web Khabar

Web Khabar

3 ай бұрын

माग बढेपछि बालेनले थपे कक्षाहरु, टुंडिखेल भित्र तालिमहरु यसरी हुदैछ संचालन - Balen Shah Seep Mela 2081
Your Quries :-
balen shah 25 work
balen shah new video
balen shah latest work
balen shah new work
balen shah 15000 rojgar
balen shah employment work
balen shah rojgar program
balen shah tudikhel rojgar program
balen sunita rojgar
balen shah new employment program
balen shah rojgar karyakaram
balen shah new rojgar
Balen shah 5000 rojgar
Balen shah latest news update
Balen shah tudikhel today news
sip mela 2081
balen seep mela 2081
tudikhel seep mela 2081
Seep mela 2081
Don't Forget To Like , Comment & Share.......
#balen #seepmela2081 #sunita
Web Khabar link :
KZbin :- / @webkhabar
FB Page :- / webkhabarnepal
के तपाईले हाम्रो च्यानललाई SUBSCRIBE गर्नु भयो ? गर्नु भएको छैन भने यस्तै रमाईलो र सन्देशमुलक VIDEO हेर्नका लागि हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस । यो भिडियो तपाईलाई मन परेको छ भने लाईक, सेयर र कमेन्ट गर्नुहोस् ।
हाम्रो युट्युव च्यानलबाट प्रकाशित भएको कुनै पनि सामाग्री डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेको पाइएमा प्रचलित कानुन बमोजिम कडा कारबाही गरीने ब्यहोरा जानकारी गराइन्छ ।
embedding to a website is allowed...

Пікірлер: 609
@user-bp4bp3ju2f
@user-bp4bp3ju2f 3 ай бұрын
नेपाल बन्न को लागि बालेन प्रधानमन्त्री हुनुपर्छ।जय होस मेयर बालेन शाह
@PoojaLimbuni
@PoojaLimbuni 3 ай бұрын
Right
@user-gg3fp1ge9n
@user-gg3fp1ge9n 3 ай бұрын
Right
@munamagar9737
@munamagar9737 3 ай бұрын
84 Ma sure primeminister Balen sir 🙏🙏🙏🙏🙏👌
@dhanrajbudha5166
@dhanrajbudha5166 3 ай бұрын
100% right
@PoojaLimbuni
@PoojaLimbuni 3 ай бұрын
@@dhanrajbudha5166 👍
@Changes_143
@Changes_143 3 ай бұрын
बुढो गोरु मन्त्री हरुले देश लुट्न र आफ्नो छोरा छोरी नाति नातिनी पनाति हरु लाई पढ्न युरोप पठाउने सोच्छ , युवा नेता ले यसरी देश को युवा लाई तालिम दिएर रोजगारी दिन्छ !!!
@PabitraSharma-po9eb
@PabitraSharma-po9eb 3 ай бұрын
Sr yo talimko barema kasari vairako xa line manxe haru hunuhunthyo jankari garaidinuhola na plzz
@saayaraamagar2280
@saayaraamagar2280 3 ай бұрын
मेयर बालेन जस्तो मात्र 5 जना मात्र भए पनि हाम्रो देश धनी बन्नमा धेरै समय लाग्ने थिएन होला है जय बालेन
@bedshrestha1111
@bedshrestha1111 3 ай бұрын
महान गुरू ज्ञानी हरूले भनेको सुरुवात गर्न 90% गाह्रो हो तेही गाह्रो बालन सर टिमले गरे धेरै ले गरदैनन
@ritaacharya9983
@ritaacharya9983 3 ай бұрын
देश बिकाश गर्न मेयर बालेन लाई प्रधानमन्त्री बनाउनु को बिकल्प छैन भन्ने कुरा सबै लाई चेतना भया ।
@gparyal1462
@gparyal1462 3 ай бұрын
यस्ता कार्य हरु देखेर सत्ता मा बसेका नेता हरु लाइ लाज पनि लाग्दैन ? लाज परेका हरु केही त गर कति लुट्छौ हो देश र जनता लाइ मेयर साहेब लाइ स्यालुट छ!!🙏🇳🇵🙏🇳🇵
@surja79
@surja79 3 ай бұрын
अब काे मिशन 84 पछि मेयर बालेन शाहा लाई प्रधानमन्त्री भएकाे हेर्न चाहानेहरु कति जना छाै हामि यता हाजिर बनाै 🤣
@WellnessInspiredNumerology
@WellnessInspiredNumerology 3 ай бұрын
गुण्डा र झोले पालेर देशलाई दुर्गतिमा लैजानेको गालामा थप्पड हान्नु भएकोमा हार्दिक बधाई बालेनज्यूलाई🎉😍
@saraswotichaulagain3548
@saraswotichaulagain3548 3 ай бұрын
बालेन शाहा लाई बधाई छ बालेन शाहा को टिम लाई बधाई छ देश भक्त जनता मिलेर देश बनाउनु पर्दछ जय देश जय जय राधेश्याम प्रमाण
@user-ev9uk9mn3j
@user-ev9uk9mn3j 3 ай бұрын
बडा चाखलाग्दो भयो जयेबालेन
@kabitapariyar-pv6ty
@kabitapariyar-pv6ty 3 ай бұрын
हामाे गाउँ तिर पनि सुबिधा हुनुपर्ने ......आफ्नो ठाउँमा मात्र सुबिधा गने हाे र हामाे ठाउँ तिर कहिले अाउने
@user-zd7jo2sv7z
@user-zd7jo2sv7z 3 ай бұрын
बालेन्द्र सुनिताले इतिहास रचे
@ChintanManan-oh4vy
@ChintanManan-oh4vy 3 ай бұрын
हरेक प्रदेशमा एउटा बालेन जस्तो होनहार नेता हुन जरुरी छ ।
@ritaghimireparajuli4922
@ritaghimireparajuli4922 3 ай бұрын
भन्ने कुनै शब्दहरु नै छैन ! जय बालेन शाह 👍👍👍👍
@YubrajGautam-wl7tm
@YubrajGautam-wl7tm 3 ай бұрын
जय बालेन।यो देशमा पार्टी नेताहरु भनेको देश लुट्न मात्रै आएका रहेछन।बालेन मै छ देश बनाउने भिजन।
@premadhunganadhungana4616
@premadhunganadhungana4616 3 ай бұрын
बुढा नेता हरुले सिक्नुपर्छ युवा नेता बाट कसरी देश लाई विकसित बनाउन सकिन्छ भनेर ।नेपाल का युवा हरु काम गरौ भन्ने चाहाना भएर पनि ठाउँ नपाएको हरु लाई एकदमै ठूलो ठाउँ हो।सीप सिकेर बिदेश नै गयो भने पनि राम्रो सेलरी पाउँछन् सीप भएपछी मानिस को जीवन एकदमै सहज हुने भयो वाह बालेन हामिले प्रतेक जिल्ला मा एस्तै नेता हरु को आवश्यक छ।
@rajugurung2897
@rajugurung2897 3 ай бұрын
देश को लागी चाहिने मान्छे हो बालेन अरु सब झारपात।
@dineshtamang6100
@dineshtamang6100 3 ай бұрын
नेपाली जनताले अबको प्राधमन्त्री बलेन लाई बनाउनु पर्छ
@bickyshrestha4642
@bickyshrestha4642 3 ай бұрын
क्रान्ति शब्दमा होइन, कर्ममा हुनुपर्छ जुन बालेन सरले गर्नुभईरहेको छ ।
@thalbdroli9493
@thalbdroli9493 3 ай бұрын
देश लुट्ने नेताहरुले हेरौ गरे के नहुदो रहेछ भन्ने कुरो अब पनि केही गर्ने कि अझै देश लुट्ने तिर लाग्ने जय बालेन सर
@ashoklohani2273
@ashoklohani2273 3 ай бұрын
अब काे चुनाव मा बालेन लाई प्रधानमन्त्री पद काे उमेदवार बनाउनु पर्छ
@sharada5383
@sharada5383 3 ай бұрын
टुँडिखेल मेयर बालेनले कब्जा गर्न पाँदैन भनेर बिरोध गरेका थिए। यस्तो महत्वपुर्ण तालिम सिकाउँन पो सफा गरेर बनाएको रहेछ।
@nabin480
@nabin480 3 ай бұрын
Tudikhel ma pakki samrachana banauna nadinu ramro kuro nai ho rahexa, yesari karyakram garna paxi paxi Lai pani thau chainx, KTM ma aba aru thau Baki Pani xn.
@gomaguragain5926
@gomaguragain5926 3 ай бұрын
निस्वार्थ भावले गरिएको यति राम्रो काममा सबैले साथ दिनुपर्छ ।
@naujitrai6417
@naujitrai6417 3 ай бұрын
जय बालेन सर जय महानगर को टिम लाई सलाम छ
@Syangdan136
@Syangdan136 3 ай бұрын
Nepal Desh Balen Dai ko haat ma handover garnu parxa he is great leader ❤jay Balen Dai 🙏
@santakumar3123
@santakumar3123 3 ай бұрын
एकदमै राम्रो योजना ल्याएकोमा मेयर बालेन ज्यु सलाम छ 🙋
@indirakarki5858
@indirakarki5858 3 ай бұрын
अब राजा फर्काउने राजाको मन्त्री बालेन बनाउने अन्य दल को जरो बाट अन्ते गर्नु पर्छ देश जनता ले धेरै दुख पायो दलीय राजनीति का कारण
@user-ff8rg9bz2y
@user-ff8rg9bz2y 3 ай бұрын
Hamilai raja saja chahidai timile chahera hudain
@user-ff8rg9bz2y
@user-ff8rg9bz2y 3 ай бұрын
@@pokharsharma timi haru kai nastbadi lai sodha ko jhole ho? Jali jheli bhrsta pakhandi haru ko santan haru. Desh rana, saha, bahun vanudale chalako x hai ra?
@user-ff8rg9bz2y
@user-ff8rg9bz2y 3 ай бұрын
@@pokharsharma fur fur nagara kunai kal khandama uthalputhal Huna sakx
@user-ff8rg9bz2y
@user-ff8rg9bz2y 3 ай бұрын
Raja, neta ko kura garna xoda sathi aarthik, samajik, saskritik, bargiye bibhed, santi, samridi tir dyan deu ani ramro hunx.
@user-ff8rg9bz2y
@user-ff8rg9bz2y 3 ай бұрын
@@pokharsharma kasilai uchalera paxarera hain afno espasta dharana banau desh le timilai chinne x.
@milan8691
@milan8691 3 ай бұрын
मेयर बालेन सरलाइ हृदय देखि सलाम छ
@bimalapaudel-hw4fh
@bimalapaudel-hw4fh 3 ай бұрын
यसरी तालिम सबै उपमाहा नगरपालिका मा दिए झन राम्रो हुन्थ्यो तालिम सिक्न चाहान्छु भन्ने ले सिकेर केहि उपलब्धी गर्नुहुन्थ्यो
@binitamaharjan4771
@binitamaharjan4771 3 ай бұрын
देश मै मौका नपाये पनि बिदेस मा सीप मुलक काम मा गयेर राम्रो आम्दानी गर्न सकुन
@rajsiwa1310
@rajsiwa1310 3 ай бұрын
कमेन्ट नगरी बस्नै सकिन धेरै धेरै धन्यबाद छ यो ऐतिहासिक काम को लागि बालेन ज्यु सुनिता ज्यु अनि माहानगर का सम्पुर्न टिम लाई राष्ट्र ले मागेको येस्तै नेता हो कोटि कोटि नमन छ याहा हरु लाई 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵
@rrr4570
@rrr4570 3 ай бұрын
महानगरको यो कार्य लोग प्रीय छ, यस्ता श्रमजीवी तालिमले हो रोजगार दिने भनेकै यहि हो । अब सकिन्छ भने तलिम प्राप्त मानिसलाई आफ्नो तलिम अनुसारको उपकरण दिदा राम्रो हुनेथियो । जय बालेन+ सुनिता डंगोल
@surjenlama650
@surjenlama650 3 ай бұрын
एक दम राम्रो लागेउ सर सबै स्प्रस्ट देखाई दिनु भो अनि बालेन सर र सुनिता दुबै जनलाई धेरै धेरै धन्यवाद छ अरु ठाउका मेर उपमेर ले पनि उहाँ हरुको जस्तै काम को थालनी गरो 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@RamBasnet-qb4jp
@RamBasnet-qb4jp 3 ай бұрын
सबैले बालेन बालेन मत्रै भन्नू हुन्छ काठ्मान्डौ महानगर पालिका ले गरेको कुनै पनि काम मा बालेन मात्र हैन प्रमुख बालेन सर र उप प्रमुख सुनिता म्याम को सहकार्य भन्दा हुन्न र मलाइ त लाग्छ माहानगर ले जे जति पनि पर्गती गरेको छ यस्मा मेर र उपमेर दुबैको ठूलो हात छ नि हैन र🙏🙏🙏🙏
@mansoonmagar7743
@mansoonmagar7743 3 ай бұрын
कुरा त सहि हो तर उनी पार्टिबाट आयको भयर मन खोलेरै बालेनलाई के सहयोग गरिन होला र तर अर्को मनले भन्छ होइन यदि धरानका उपमेयरले झै अखडो हालेकी उन्थिन भने बालेनले कहाँ काम गर्न सक्थे र ! त्यसैले उन्को अझै अग्नि परीक्षा हेर्नुपर्छ जस्तो लाग्छ
@manishregmi1984
@manishregmi1984 3 ай бұрын
धन्यबाद तपाइँ हरु को काम लाई एस्तो तालिम अन्य जिल्ला मा पनि सहजै सिक्ने तालीम भय सारै राम्रो हुने थियो ।
@saruyammagar6520
@saruyammagar6520 3 ай бұрын
आहा अति राम्रो मलाई एकदम मन पर्ने कार्यक्रम । मेयर तथा उपमेयर ज्यु लाई धेरै धन्यवाद 🙏
@mayagiri1880
@mayagiri1880 3 ай бұрын
Jai Jai hos balen sir 🙏🙏🌹🌹🎉🤞❤️💐🥰🙏👍👍 !!
@rzkmrchaudhary3183
@rzkmrchaudhary3183 3 ай бұрын
Salute u balen sir and Sunita madam.. Hole mahanagar teamlai dhanybaad xa... Yo program hareko palikama hunu prx
@bishanubk7749
@bishanubk7749 3 ай бұрын
बालेन सर को सम्पूर्ण तिम लाई शुभकामना जय नेपाल
@homprasadthapaliya1887
@homprasadthapaliya1887 3 ай бұрын
आहा जुनहेर्यो त्यहिराम्रो वालेन जी र सुनीता जी अवकहिल्यै हार्ने छैनन कि? सदा सदाको लागि चिरस्थाइ हुने छन ।🎅🎅🎅🎅🎅🎅
@rajanshrestha519
@rajanshrestha519 3 ай бұрын
बिरोधि हरुलाइ कति भुक्न सक्छ भुकन दियर टुडिखेल सफा गरे अहिले यति महत्त्वपुर्ण काम गरेर देखाय। बालेन बोल्दैन, हावा र भ्रम फैलाउदैन, खुरुखुरु काम गरेर विरोधी हरुलाइ जवाफ दिन्छ।
@birugurung7800
@birugurung7800 3 ай бұрын
रोजगारको पहिलो आधरभुत खुड्किलो भनेकै शिप हो जसको लागि रोजगार बिहिन नागरिकहरुलाइ वाहाहरुको क्षमता अनुरुप र इच्छा अनुसार नि शुल्क प्रदान गरिदिनु हुने का मा ना पा लाइ बिशेसगरि प्रमुख बालेन शाहा लाइ धेरै धेरै धन्यवाद । यस्तो उदाहरणीय कार्य हाम्रो पालिकाले पनि सुरु गरोस।
@Itachigamer-os8bp
@Itachigamer-os8bp 3 күн бұрын
गुडछ बालेन जी अनि सुनीता जी लाइ मेरो
@mansoonmagar7743
@mansoonmagar7743 3 ай бұрын
कति राष्ट्रपति हिड्ने ठाउमा मात्र रातो कार्पेट दस्छाउने ! तिनिहरुलाई बनाको हामी गरिव जन्ताले हो तिनिहरु नोकर हुन र जन्ता मालीक, त्यसैले लु जा रातो कार्पेट माथी बसेर तालिम लिइन्छ ! जय बालेन हजुरको सकारात्मक सोचलाई
@bishnuchhetri2306
@bishnuchhetri2306 3 ай бұрын
Jay balen❤❤❤❤
@gobindachaudhary1498
@gobindachaudhary1498 3 ай бұрын
great baalen sir ❤❤❤
@angrygod3116
@angrygod3116 3 ай бұрын
अहिले सम्म जति पनि नेताहरू आए खाली गफाडी मात्र आए एउटामात्र नेता नबाेल्ने काम मात्र गर्ने बालेन शाहा हुन अरु त सबै नेताहरू लाई कन्ट्रेनरा मा राखे हुन्छ
@user-rf5bh2rt5s
@user-rf5bh2rt5s 2 ай бұрын
Jay hos Belan bro ❤❤❤❤❤❤❤
@suryakawar8612
@suryakawar8612 3 ай бұрын
सिपमुलक तालिम सिकि आयाआर्जन मुलक काममा लाग्ने अबशर मिलोस। शुभकामना।।जय बालेन
@user-ps1zi5kz6c
@user-ps1zi5kz6c 3 ай бұрын
Good Balen sir❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@JhamplalAcharya
@JhamplalAcharya 3 ай бұрын
आयोजक र सहभागी सबैलाई धन्यवाद
@deepakshrestha-bk5mb
@deepakshrestha-bk5mb 3 ай бұрын
अब कै होइन प्र्धान मन्तृ र रास्ट्र पति यीनै 2 हुन .....अगाडि बढ तालिम पाई सके पछि मेरो बाउको , लबरको,आफन्तको , आफ्नो मान्छे भनेर अरु पार्टिमा झुमिनेलाई चैं थुइक्क भनेर बेलैमा भन्न चाहान्छु.......
@pallav-prakashsenti6870
@pallav-prakashsenti6870 3 ай бұрын
बिना दबाब स्वतन्त्र प्रधानमन्त्री उठ्ने हो भने 2 तिहाइ हैन 4 तिहाइ मत ले बिजय हुनेछन् बालेन साह ।
@user-be4cx4en5r
@user-be4cx4en5r 3 ай бұрын
मेयर बालेन शाह 🙏🙏
@miragiri7483
@miragiri7483 3 ай бұрын
Wow herdai Ananda lagyo balen sir KO ramro kamako video ta ma jati lamo bhayeni herna sakchu ajata jhan bhitrai pasera herna paiyo video marfat hjrlai dheray dheray dhanyawad 🙏🙏
@rajanatwarlal9367
@rajanatwarlal9367 3 ай бұрын
itihaas kaal ma balen le naya revolution leune sanket drkhira xu ❤️❤️
@user-ul3rp4pr1r
@user-ul3rp4pr1r 3 ай бұрын
एक जना मेयर भएर यति धेरै जनालाई सीप सिकाउँदा काठमाडौं मा राम्रो विकाश गर्दा देखेर कति खुसी लाग्छ भन्नै सक्दैन मा त त चोर daka हरुले हेरेर पनि सिक्नु नि खाली देश मात्रै लुट्न खोज्छन
@birugurung7800
@birugurung7800 3 ай бұрын
कुपुत्र छोरा 1000 भए पनि बाउआमालाइ घाँडो सम्झन्छन भने सुपुत्र छोरा एउटै भएपनि काफि छ भन्छन नि यहि हो । धन्यवाद बालेन्।
@kritibhusal1320
@kritibhusal1320 2 ай бұрын
Sabai nagarpalika ma hunu paryo yesto training ❤
@jaugurung5678
@jaugurung5678 3 ай бұрын
वाओ,मेयर र उप मेयर लाई नमन तथा आसिर्बात धेरै धेरै सुभकामन उत्तरो उत्तर प्रगती र कारय सु सफलताको कामन गरदछु।मेयर बालेन शाह तथाउप मेयर सुनिता दङ्गोल ज्युहरुमा हारदिक स्याबस , पहिला पहिलाको मेयर हरुले जनतालाइलातो थानेर थुलो भ्रसताचार गरेर जनता युवखरुलाई शिकछित बनयेर भुरी फुललायेर खायौ सरम नभयेका धरम नभयेका यस्भनदा अघिका २ जन मेयर हरु बालेन र सुनिताले गरनु भयेका योगदान हेर्नू सुननुहोस । जये नेपाल।
@thaparamesh4478
@thaparamesh4478 3 ай бұрын
जय होस् बालेन सर र सुनिता मेमलाई सलुट गर्दछु जय गोरखकाली माता नमन गर्दछु ॐॐॐ
@kalpanathap7163
@kalpanathap7163 3 ай бұрын
आहा कति राम्रो काम बालेनकि जय होस❤
@devakidevkota63
@devakidevkota63 3 ай бұрын
देश विकासको लहर चल्दैछ🇳🇵🙏😀😀😀
@aayuu105
@aayuu105 3 ай бұрын
पूर्व मा हरक माध्यम मा बालेन् र पश्चिम मा गोपाल मात्र छन् के हो अरु सब ले कै हेरेर बस्या छौं । कीई चेतना भया ।🎉🎉🎉🎉🎉 बालेन र महानगर टीम लाई बधाई छ ।🎉🎉
@devparsadgautam2875
@devparsadgautam2875 3 ай бұрын
हृदय देखिनै बधाई छ बालेन्द्र साह ,धान खेती फलफूल खेतीमा पनि आकर्षित होस्
@hangma4018
@hangma4018 3 ай бұрын
Balen you are amazing
@krishnagautam6781
@krishnagautam6781 3 ай бұрын
देश चलाउने बिधि यहि हो। धेरै मान्छे को काम नै छैन नेपाल बनाउन बढि मा २०० जना राम्रा र भरपर्दो नेता हरु मात्र भए जति पनि पुग्छ।
@poonamrai5662
@poonamrai5662 3 ай бұрын
याे सिप सिकनको लागि अन्य ठाउँबाट गएर पनि सिक्न पाउँछ कि त्यहीँको बासिन्दाले मात्र सिक्न पाउने हो
@ritapandey1793
@ritapandey1793 3 ай бұрын
अन्य ठाउँ को ले पनि पाउछ
@JimiEastman
@JimiEastman 3 ай бұрын
Yo ta kasaile sochdai nasocheko garnu bayo kmc ko team le,balen maatrai le gareko nabhayera sabai team ra yo news ko team Lai danyabad❤
@bibasgauli1779
@bibasgauli1779 3 ай бұрын
❤❤❤❤❤❤Good job
@ramrai9192
@ramrai9192 3 ай бұрын
Good job jai Balen jai Nepal.
@ruknarayanphuyal523
@ruknarayanphuyal523 2 күн бұрын
thank.ba
@SurajYumbucha
@SurajYumbucha 3 ай бұрын
Balen is balen🙏🍁
@laxmitiwari457
@laxmitiwari457 3 ай бұрын
धेरै रामाे राेज गारि दिनु भएछ बालेनले काठमान्डाै मा मात्रै हाेला
@user-zy9ph3pd2z
@user-zy9ph3pd2z 3 ай бұрын
Jay balen jay Nepali janta ♥️♥️
@Binitakc464
@Binitakc464 3 ай бұрын
Hamro Mayor , Ramro Mayor❤❤❤❤
@lokgurung7325
@lokgurung7325 3 ай бұрын
Jai Balen
@anilrai7041
@anilrai7041 3 ай бұрын
🎉🎉Nic joob
@kumarshrestha3998
@kumarshrestha3998 3 ай бұрын
Ati ramro karya ,jay hos
@RajKumar-hs2iy
@RajKumar-hs2iy 3 ай бұрын
धेरै धेरै धन्यवाद छ बालेन सरलाई🙏🙏
@Dimonsvlog
@Dimonsvlog 3 ай бұрын
Veri good job
@user-hm6xd6lm7f
@user-hm6xd6lm7f 3 ай бұрын
धन्यवाद बालेन सरकार ।
@kumarthapa3393
@kumarthapa3393 3 ай бұрын
Balen sir lai ❤❤❤❤🎉🎉
@chandrasherchan101
@chandrasherchan101 3 ай бұрын
Kam Ckaara arkako des banauna pathaune hoina afnai des banaunu suru garnu parcha great job 💐
@crossergamer7918
@crossergamer7918 3 ай бұрын
Hamro saptary kahile aune tyasto talim hami berojgar xau
@Juthe19
@Juthe19 3 ай бұрын
सुबिधाहरू उपलब्द गराएको देखाउन जरूरी छ तर Class भित्र गएर अवरोध नगरेर class बाहिर मन्थन गरे कसो होला ?
@ritapandey1793
@ritapandey1793 3 ай бұрын
कुनै शब्द नै छैन बालेन सर❤❤🙏
@allcreationministriessaras150
@allcreationministriessaras150 3 ай бұрын
साँच्चिकै मेयर हो रहेछ बालेन। राम्रो काम
@raharmanlama9254
@raharmanlama9254 3 ай бұрын
Good luck
@yourtechnicalassistant6672
@yourtechnicalassistant6672 3 ай бұрын
धेरै धेरै धन्यवाद छ बालेन सरलाइ ।
@tamangtamang2663
@tamangtamang2663 3 ай бұрын
वाह! बालेन।उत्कृष्ट नमुना, कृपया जारि राख्नु होला।
@musicalvibes2732
@musicalvibes2732 2 ай бұрын
Jay balen sir ❤ balen sir ki jay jay jay hosh
@balbdrkhadka2541
@balbdrkhadka2541 3 ай бұрын
Balen sir lai chadainai pm path jantalay dinai parxha
@sabitashrestha6278
@sabitashrestha6278 3 ай бұрын
👍️👍️👍️👍️
@upayogivideo5691
@upayogivideo5691 3 ай бұрын
बालेन सरको अति राम्रो कार्य! धेरै पछि राजकुमार दाजुलाइ देख्न पाइयो। टाढै बाट namaskaar🙏 hajuralaai
@padamwakham2622
@padamwakham2622 3 ай бұрын
जय बालेन ❤🎉
@desrai2654
@desrai2654 3 ай бұрын
कृपया यहाँ तालिम लिने ले के कति पढेलेखेकाे हुनुपर्नेछ जानकारी पनि गराइदिनु होला ताकि नेपाली जनताले थाहा पाउन 🙏
@BhogendraLimbu5517
@BhogendraLimbu5517 3 ай бұрын
Keep going
@user-ee4mm7gz2l
@user-ee4mm7gz2l 3 ай бұрын
👍balen sir derai derai khusi lageu hamro hetaudama Pani berojgari talim KO ati aavasekta xa aasa xa ak din hjrle Pura garnu hunxa
@DhaniRamSharma-we8ow
@DhaniRamSharma-we8ow 3 ай бұрын
Good job
Everyone Was Lying About Metro - Balen Shah Explains Metro and Monorail
6:01
Sanjay Silwal Gupta
Рет қаралды 929 М.
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 37 МЛН
Stay on your way 🛤️✨
00:34
A4
Рет қаралды 32 МЛН
Logo Matching Challenge with Alfredo Larin Family! 👍
00:36
BigSchool
Рет қаралды 12 МЛН
Lehanga 🤣 #comedy #funny
00:31
Micky Makeover
Рет қаралды 28 МЛН
小丑把天使丢游泳池里#short #angel #clown
00:15
Super Beauty team
Рет қаралды 37 МЛН