No video

What Makes Balen So Popular? बालेन किन लोकप्रिय छन् ? | Sudheer Sharma Analysis #02 |

  Рет қаралды 106,912

Sudheer Sharma

Sudheer Sharma

Күн бұрын

The Balen Factor: What Makes Him So Popular?
उनी हुनलाई एउटा महानगरका मेयरमात्र हुन् । तर उनको तुलना अन्य नगरका मेयरहरुसँग होइन, प्रधानमन्त्री र मुख्य दलका मुख्य नेताहरुसँगै हुन्छ । उनी कहिले प्रधानमन्त्री पुष्पकमल दाहालसित भिडिरहेका हुन्छन् त कहिले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि उनको प्रहारको घेराबाहिर छैनन् । उनले शीर्ष नेताहरुको जति आलोचना गर्छन्, आम जनताबाट उति नै समर्थन पाउँछन् ।
उनी अर्थात् काठमाडौंका मेयर बालेन्द्र शाह, जसको छोटो नाउँ बढी प्रचलित छ- बालेन ।
हरेक कालखण्डमा एक-एकवटा 'हिरो' खोज्नु नेपाली समाजको विशेषता नै हो । अहिले त्यो भूमिकामा बालेन देखापरेका छन् ।
कुनै सभा-समारोहमा जाँदा प्रधानमन्त्री वा राष्ट्रपतिभन्दा बढी बालेनकै वाहवाही भएको हामी देख्छौं । चियापसलदेखि सोसल मिडियासम्म, देशका कुनाकाप्चादेखि विदेशसम्म- नेपाली डायस्पोरामा समेत उनी उत्तिकै चर्चित छन् । बालेन पदीय जिम्मेवारीले एक नगर प्रमुखमात्र हुन् । तापनि उनले यस स्तरको चर्चा किन पाइरहेका होलान् ? के कारण उनी यसरी लोकप्रिय भएका हुन् ?
बालेनको लोकप्रियताका पछाडि मुख्यतः चारवटा कारणहरु छन् । ती चार कारण के-के हुन्, कृपया कार्यक्रम पुरा हेर्नुहोला ।
He is just a mayor of a metropolis. However, he is not compared to the mayors of other cities but to the Prime Minister and the main leaders of the major parties. Sometimes he clashes with Prime Minister Pushpa Kamal Dahal, and other times with CPN-UML Chairman KP Sharma Oli. Nepali Congress President Sher Bahadur Deuba is also not outside the circle of his criticism. The more he criticizes the top leaders, the more support he receives from the common people.
He is Balendra Shah, also known as 'Balen,' the mayor of Kathmandu.
It is a characteristic of Nepali society to find a hero in every era, and now Balen has emerged in that role.
When we attend public functions, we see that Balen receives more applause even than the Prime Minister or the President. From coffee shops to social media, from remote corners of the country to abroad, he is equally famous among the Nepali diaspora.
Balen is officially just a city government head. However, why is he receiving this level of attention? Why is he so popular?
There are four fundamental factors behind Balen's popularity. To find out what they are, please watch the entire program.
#balen #balendrashah #mayor #kathmandumayor #balenshah #kathmandu #localgovernment #politics #nepalipolitics #popularity #mostpopular #sudheersharma #analysis #explained #videoessay #nepali #socialmedia #newgeneration #बालेन #बालेन_शाह #बालेनशाह #मेयर #काठमाडौं #nepal #TheBalenFactor #capitalcity
------
» Chapters:
00:00 - Intro
01:34 - Balen’s Background
02:55 - Controlled Rebellion
08:50 - Impactful Branding
15:17 - Power Exercise
18:05 - Communication Strategy
19:24 - Conclusion
------
» Our Team 👉🏼
Host: Sudheer Sharma
Producer & Creative Designer: Kalpana Dhakal
Graphic Lead: Ankit Bhattarai
Studio Supervisor: Shiva Ram Shrestha
Camera: Hritik Singh Thakuri
------
» Subscribe our channel: / @sudheerktm1
» And, please stay in touch:
Facebook: / sudheerktm
Twitter: / sudheerktm
Instagram: / sudheerktm

Пікірлер: 346
@santoshbk9287
@santoshbk9287 Ай бұрын
सुधिर सर को यो रिपोट बेरोज्गार पत्रकारिताको उपज हो जस्तो लाग्यो। बालेन शाहा काठमाडौं को मेयर अथबा स्वतन्त्र लिडर जे जस्तो हुन २०६४ पछिको जनआन्दोलन ले स्थापित गरेको स्थानिय सरकारो अबधारणा र त्यस्को शक्ति अनि त्यस्ले गर्न सक्ने परिवर्तनको नमुना हो। जये बालेन नये स्थानिय निकाय हरु❤
@snitchdo3758
@snitchdo3758 Ай бұрын
Jhole patrakar
@KshitizBantawaRai
@KshitizBantawaRai Ай бұрын
100% sahi vannu vayo, yeso ballen ko papularity maa aafno views batallna aakaa hun ini pani
@hawaakura9420
@hawaakura9420 Ай бұрын
Agreed 👍
@Kiran4KTM
@Kiran4KTM Ай бұрын
हो नि लोकतन्त्रले दिएको स्पेस हो नि
@HopeMagar
@HopeMagar Ай бұрын
नगर प्रहरीबल र यसको कामले बालेनको आलोचना धेरै छ भन्ने कुरा मिथ्या हो। एउटा सानो घेरा बाहेक धेरैले यसको समर्थन नै गरेका छन्। फुटपाथ ठुलो र खालि हुना ले काठमाडौँ बासीलाई धेरै सजिलो भएको छ।
@jhalakacharya8196
@jhalakacharya8196 Ай бұрын
सुधिर सर,वालेन स्टेट फर्वार्ड छन्।स्कूल,हस्पिटल ,सार्वजनिक स्थल र चिया पसल जानु त उनलाई कुरा काट्ने मान्छे पाईन्न।मलाई पनि अचम्म लाग्छ केटा र केटीलाई साेध्याे भने वालेनकाे व्याख्यान गर्छन्।चुप्प लाग्न पर्छ हामी।उनले विवादास्पद काम गरे पनि उनी निस्कंलक र निस्पृह छन्।अवाक भईन्छ युवाहरु बीच।गल्ती नगरे सम्म उनी जनताकाे नजरमा गिर्ने छैनन्।तपाई पनि कति सुस्त पाईला चाल्नु भएकाे छ वाेलीमा।तौलेर वाेल्नु भएकाे छ।सक्किए न त।एक पटक गुल्मीका सागर ढकाललाई वार्तामा ल्याउनु त सुधिर सर।
@neeramaharjan5029
@neeramaharjan5029 Ай бұрын
युवा सबै जाग्नुपर्यो । बुढा नेताहरुले हरेक काममा बालेनलाई बाधा पुरायो देश बेचेरै सिधाउन लाग्यो लौन बालेनलाई साथ दिउधन्यबाद
@bigyan.paudel
@bigyan.paudel Ай бұрын
बालेन राजा हो राजा नेपालीहरुको मनको राजा
@Morav2075
@Morav2075 Ай бұрын
तपाईंको विश्लेषण मा कान्तिपुर को गन्ध आयो सुधीर जी ।।।। तपाइँ हरुले तलुवा चाटेर राखेको नेता जस्ता होइनन् बलेन्द्र ।।। हेक्का रहोस् ।।।
@chandratamang2487
@chandratamang2487 Ай бұрын
Hoho ali ali positive compliment deyera ghumauro para ma dosh dedai x yesley balen lai bias patrakar
@Morav2075
@Morav2075 Ай бұрын
@@chandratamang2487 १२ भाई का प्रधान सम्पादक हो वहाँ अनि यत्ति त गर्नै पर्यो नि ।।।
@hawaakura9420
@hawaakura9420 Ай бұрын
सहमत..यिनको नियत ठीक लागेन मलाई
@jivantamang8589
@jivantamang8589 Ай бұрын
केपि ओलि प्रचण्ड शेरे जस्ता भकम्फुसेहरु प्रधानमन्त्री हुन्छ भने बालेन उनिहरु भन्दा धेरै बिद्द्वान छ।ठुला दलहरुको केही भिजन छैन।बालेन सबै कुरामा अब्बल छ।
@beyondinfinity3876
@beyondinfinity3876 Ай бұрын
बालेनले एक रुपे भ्रस्टाचार नगर्नु नै सबै भन्दा ठूलो उस्को super power हो।जय बालेन।
@ShyamBhattarai-ve8ke
@ShyamBhattarai-ve8ke Ай бұрын
यिनी पत्रकार हुन या जोहुन सलाम छ मेरो बालेनको नाम ५०० चोटि लियकोमा धन्यबाद
@relaxingmeditativesounds4513
@relaxingmeditativesounds4513 Ай бұрын
jay Balen - We all Nepalese are with you. Full support
@gitabhandari4636
@gitabhandari4636 Ай бұрын
बालेन शाह ले राम्रो काम गर्नु हुन्छ अनि सबैले मन पराउछन
@jawansinghtamang
@jawansinghtamang Ай бұрын
बालेन अब ब्रान्ड एक विचार बनिसक्यो❤
@Hamro_Pahad
@Hamro_Pahad Ай бұрын
Balen is The King, Balen is The PM, Balen is The Future of Nepal 🙏🇳🇵 Jay Balen 🇳🇵
@deeneshsapkota
@deeneshsapkota Ай бұрын
यो हो चरम व्यक्तिपूजाको नमुना ।
@prataparyal8125
@prataparyal8125 Ай бұрын
समग्रमा राम्रो‌ विश्लेषण लाग्यो।‌ एउटा कुरा चाहिं सच्याउन अनुरोध-अधिकांश bus र baggage मा उनको sticker भन्नुभयो त्यो चाहिं होइन होला, कतै कतै मात्र हो। जसले जे पनि सुधिर सर अहिले भीडतन्त्र हावी छ यसले दीर्घकालिन हित गर्देन, त्यसैले तपाईं जस्तो वौद्धिक व्यक्तिले जति आरोप खेपे पनि समाजलाई सहि बाटो डोहोर्याउन आफ्नो भूमिका खेल्नहुन अनुरोध छ।
@bigyan.paudel
@bigyan.paudel Ай бұрын
पत्रकारिताको‌ आडमा यिनिहरूले महानगरपालिकामा हुने भष्ट्राचार र अनियमितता लुकाउन करोडौं घुस खान पाका थिए #बालेन आए पश्चात सबैको चुल्हो बन्द भाको छ सब डाहले मर्न लागेको छ भन्ने आज प्रमाणित नै भयो। भारतीय राजदुतावासको स्थायी कर्मचारीहरुको छटपटी देख्न लाएक छ आज भोली। #जय#बालेन #Change_for_balen #enough_is_enough
@maniraj6571
@maniraj6571 Ай бұрын
honi .... kati chhichaya ko ho .
@reshamsharmasharma2397
@reshamsharmasharma2397 Ай бұрын
देसको निडर अनि लिडर बालेन साह हो राजा मान्छु मैले
@aatishchaudhary111
@aatishchaudhary111 Ай бұрын
हरेक तरिकाको काम गर्न र सुधार्न सक्नु नै सच्चा नायक हुन्छ सो यहाँ त्यो लोकप्रीय सच्चा नायक बालेन हो ।
@karmasherpa.22
@karmasherpa.22 Ай бұрын
Footpath ko kura ,yesari garena vane hami Nepal janta veda hun tesaile garna jaruraat cha .. Keep supporting with Balen ji🫡🫡🫡
@pushpamagar9335
@pushpamagar9335 13 күн бұрын
जए बालेन राजा जनताको राजा हो जनताको
@taramaharjan-of3qm
@taramaharjan-of3qm Ай бұрын
राम्रो विश्लेषण ! स्वतन्त्र पत्रकारिता ! प्रयोगशाला पुस्तक राम्रो लाग्याथ्यो ! हामी जनताहरू सवै कुराहरू हेरिराखेका हुन्छौ !
@rajendrakumarshrestha9457
@rajendrakumarshrestha9457 Ай бұрын
सुधीर शर्मा भाई, को। कार्यक्रम निकै नै राम्राे लाग्याे। बालेन, बाबू प्रतिको हाम्रोे कौतुहलता मेटाउने र बुझाउने अत्यंत समय सान्दर्भिक तथ्य, विष्लेषण प्रस्तुत, गर्नू भयाे। यो विष्लेषण स्वयम बालेन बाबुको लागी समेत स्व मूल्यांकन को लागी उपयुक्त हुनेछ। र यो विश्लेषणात्मक कार्यक्रम ले ठूलै राजनैतिक लाभ भविष्य काे। लागी देने देखिन्छ। मलाई चै, मन् पर्यो।
@karkeeadesh3967
@karkeeadesh3967 Ай бұрын
राम्रो विश्लेषण। यस्तै कनटेन्ट पस्कदै गर्नु होला।
@nareshshakya4170
@nareshshakya4170 Ай бұрын
समय सान्दर्भिक र सटिक बिश्लेषण 👍👍
@manojshrestha4567
@manojshrestha4567 Ай бұрын
धेरै राम्राे यथार्थपरक छ, धन्यवाद सुधिर सर 👍️
@Samarpanjee455
@Samarpanjee455 Ай бұрын
जंगबहादुर को नयाँ भर्जन हुन बालेन जो समयको माग पनि हो।
@biraj599
@biraj599 Ай бұрын
As of now balen is the real gem of nepalese politics. He is the hope.....
@Ayushobukatwal1586
@Ayushobukatwal1586 Ай бұрын
सान्दर्भिक विश्लेषण !🙏
@bimalanepal6695
@bimalanepal6695 Ай бұрын
राम्रो तरिकाले बिरोध नै गरेका रहेछन ।
@anandajuwa6172
@anandajuwa6172 2 күн бұрын
Jay Balen Shah lakh lakh jindabad Satye mewo jayete
@birendraamatya4
@birendraamatya4 Ай бұрын
Analysis ramro lagyo
@chandrarai6781
@chandrarai6781 Ай бұрын
प्रत्यक्ष चुनाव गराएर प्रधानमन्त्री बनाउनुपर्छ बालेनलाई।
@dailyshor
@dailyshor Ай бұрын
Awesome Balen Dai love you ❤
@gyanendrakhadka7016
@gyanendrakhadka7016 Ай бұрын
Sudhir sharma , I have huge respect to u. I am listening to u from Australia.
@chitrakumarshrestha1633
@chitrakumarshrestha1633 Ай бұрын
He is real hero.future prime minister jay nepal jai balen.
@sunilshrestha8056
@sunilshrestha8056 5 күн бұрын
I am agree.
@naveenaatma6866
@naveenaatma6866 Ай бұрын
देश चलाउन को लागि मथि बाटनै झर्नु पर्ने हैन सानो ठाउँ बाट सिक्दै आउने हो बलेन को लागि काठमाण्डौ मात्र हैन देश चलाउन सक्ने क्षमता पनि छ | तपाईले बिर्सनु हुदैन कि पत्रकारिता भनेको निष्पक्ष हुनु पर्छ |
@user-bu1gy9zh7t
@user-bu1gy9zh7t Ай бұрын
बालेन को सोच कार्यशैली एउटा क्षेत्रीय नेता को रूप मा हुन सक्छ तर उनी राष्ट्रिय नेता बन्न हुनु गारो छ
@user-gp6lb7tl9u
@user-gp6lb7tl9u Ай бұрын
Good news❤❤❤❤❤
@pratikbhattarai2515
@pratikbhattarai2515 Ай бұрын
You are really nicely trying to build that statement that balen is just doing all of his work for branding only . From the first day he is only doing his work as a mayor and showing his patriotism for this country for a country like Nepal if some one stood on his words and do the right full it seems like branding. Please don't analyse his works as branding but as a right work to be done . #JAY NEPAL ❤
@sanshrestha4829
@sanshrestha4829 Ай бұрын
All USA 🇺🇸 Nepali support Balen Shah Jay Balen Sarkar
@Easy_Explainer26
@Easy_Explainer26 Ай бұрын
Good analysis, it is time to build your image which was tarnished during your kantipur days. Hope to see more neutral analysis in days to come. All the very best. 🙏🙏
@mohanprasadacharya
@mohanprasadacharya Ай бұрын
बालेन मेयर मात्रै होइनन् ॥ बालेन समयको माग हो ॥ बालेन एउटा विचार हो ॥ बालेन आफैमा एउटा क्रान्ति हो ॥
@santatamang1713
@santatamang1713 Ай бұрын
राम्रो काम गरे पछि राम्रो नतिजा आउछ।नि हो सर
@MahendraSingh-eg9nx
@MahendraSingh-eg9nx Ай бұрын
Vary Good Jay balen sir
@jebishshahi2681
@jebishshahi2681 Ай бұрын
यो मान्छेले एउटै भिडियोमा मैले मेरो सम्पूर्ण जीवनमा गरेको भन्दा धेरै कार्य गरेको छ🙏
@saritaghimire4542
@saritaghimire4542 Ай бұрын
बालेन लाई रोक्नु नेपाली को दुर्भाग्य
@chandrablama9621
@chandrablama9621 Ай бұрын
Right you are
@minakc7896
@minakc7896 Ай бұрын
पूर्वाग्रह पुर्ण बिश्लेषण।
@hajhs541
@hajhs541 Ай бұрын
यदि कसैले बालेनको बिरोध गर्छ भने त्यो पक्कै पार्टीको झोले हो। जय बालेन 🙏👏
@prameshmagar2163
@prameshmagar2163 Ай бұрын
Thanks you sir for your great information 👍🔥🔥
@lazyfitnyinbaa4792
@lazyfitnyinbaa4792 Ай бұрын
BALEN IS A HOPE FOR BETTER NEPAL
@K3_all
@K3_all Ай бұрын
हर्कबाद यो देश लाई चाहिएको छ। श्रम नगरी नेपाली एकदिन भोकै बस्नु पर्ने हुन्छ।।
@laxmiprasadkhatiwada1601
@laxmiprasadkhatiwada1601 Ай бұрын
राम्रो विश्लेषण ! अन्तर्वार्ता भन्दा यस्तै विश्लेषणमा बल गर्न सुझाव 🙏
@bhuwanthulangrai
@bhuwanthulangrai Ай бұрын
Honesty is the "BEST POLICY" quotation of Jesu, The Divine Father. The Victory is in the Hand of Honesty. Honesty fears not with anybody who are not honest. Nepal requires such people further more..
@dipensunar1568
@dipensunar1568 13 күн бұрын
❤❤❤❤❤❤
@passangdawa5618
@passangdawa5618 Ай бұрын
जय बालेन 🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
@InnocentEye
@InnocentEye Ай бұрын
आफ्नो पोडकास्टमा बालेन ल्याउन नसकेको झोंकमा , यता उत्ताका कन्टेन्ट तानेर घुमाउरो पाराले बालेनको बिरोध गरेको देखियो । राम्रो कामलाई राम्रो भन्न सिक भू पू पत्रकार ! बालेनको काम पत्रकारले मात्र होईन जनताले पनि राम्रो सँग देखेका छन, हेरेका छन, त्यो बुझ्न कुनै पत्रकारको मनोवाद आवश्यक हुन्छ जस्तो लाग्दैन ।
@edsonbarbosa4978
@edsonbarbosa4978 Ай бұрын
Tehi bhaneko, hawa ma footpath byapari, ra ghar haru ma dozer lagako bhanchha. Khate patrakar. Euta kalpanik kitab lekheko aadma aafulai hero thanchha. Kantipur ko sino khayeko tirna lagi rako chha
@Raeni4865
@Raeni4865 Ай бұрын
​@@edsonbarbosa4978सहि भन्नुभयो। बालेनको काम र लोकप्रियता कसरी भयो ? राम्रो या नराम्रो छ? त्यो त जनताले राम्रोसँग बुझेका छन्।यसरी खाटल्खुटुल,बाङ्गोतेडो पारेर views को लागी पूरा वैज्ञानिक अनुसन्धान गरेर विश्लेषण गर्नुपर्ने आवश्यक ठान्दिन म झोले पत्रकार😅😅😅😅😅
@namaskarrestaurant4801
@namaskarrestaurant4801 Ай бұрын
Great analysis sir
@shankarrokka6911
@shankarrokka6911 Ай бұрын
जय बालेन❤❤❤
@mulbasihub
@mulbasihub Ай бұрын
राम्रो लाग्यो सुधिर सर 🙏🙏
@sujandangal3506
@sujandangal3506 Ай бұрын
Well Explained. Hats Off!
@user-vj4in6jk8x
@user-vj4in6jk8x Ай бұрын
Balen is great for us
@mr.thakur3890
@mr.thakur3890 Ай бұрын
Sahi lagyo video,yethartha kura.nagar prahari powerful vhayekai le aaja Kathmandu dherai ramro vhayeko cha.hidna sajilo safa vhayeko cha tar nagar prahari le ali bujhera aaune din ma ajhai ramro kam garnu parch Jay Balen 🙏Jay Nepal 🇳🇵
@princeprince7318
@princeprince7318 Ай бұрын
बालेन ✊✊
@sachinrai8370
@sachinrai8370 Ай бұрын
Balen for prime minister
@hrideshneupane3110
@hrideshneupane3110 Ай бұрын
अत्यन्तै पुर्बाग्रही बिशेषण !!
@MTBedits23
@MTBedits23 Ай бұрын
❤❤❤❤❤ Super and excited and Anlayasis did about Kathmandu Mayor Balen Shah. Ton of Thanks.
@SujitKumar-bs4pl
@SujitKumar-bs4pl Ай бұрын
Good luck Nepal❤🇳🇵🇳🇵🇳🇵🤟🤟Balen good ❤❤❤
@ajaykayastha007
@ajaykayastha007 Ай бұрын
सहि कुरा ।
@drpusparajpant
@drpusparajpant Ай бұрын
सबै मेयरलाई कानूनले बराबर अधिकार दिएको छ, होइन ?! कि बालेनले अरु मेयर भन्दा बढी छ त?!
@____9776
@____9776 Ай бұрын
Analysis gajab lagyo ❤
@user-gs4kq4dg7s
@user-gs4kq4dg7s Ай бұрын
Great job
@theeasycreativetips8523
@theeasycreativetips8523 Ай бұрын
Most underrated youtube channel 😊👍️
@tarabantawarai4340
@tarabantawarai4340 Ай бұрын
👍
@RajTv
@RajTv Ай бұрын
Amazing explanation.
@laxumansatyal224
@laxumansatyal224 Ай бұрын
Ecelent
@user-tq5ei6ei3e
@user-tq5ei6ei3e Ай бұрын
❤😊
@gurungmukun676
@gurungmukun676 Ай бұрын
देशमा २० जना बालेन भए देशले काचुली फेर्न र जनताले शुखी र खुसी बिदेश जानै पर्दैन जय देश जय बालेन ❤
@LeahBallesteros
@LeahBallesteros Ай бұрын
Jay balen ❤❤❤🎉
@sharadaprasaddhakal9213
@sharadaprasaddhakal9213 Ай бұрын
बालेन तिमि नबिराउ नडराउ काम गर ! तर हाम्रा भुसतिघ्रे नेताहरुसित भने होसियारि होउ !!
@kamaladhakal834
@kamaladhakal834 Ай бұрын
जय बालेन
@yubarajgurung1338
@yubarajgurung1338 Ай бұрын
बिहानिले दिनको सुरुवात गर्छ भने झै , राष्ट्रिय राजनीतिमा पनि राम्रो गर्न सक्छ, बालेनले राष्ट्रिय राजनीति गर्नलाई कुनै त्यस्तो अलौकिक काम गर्न पर्दैन मात्रै भएको समयन्त्र प्रयोग गरे पुग्छ ,, त्यसकोलागी बालेन एक दम सक्षम छन ,, सम्झौता भन्दा समझदार उसकोकार्य भएको ले गर्न सक्छ,,, अर्को कुरा सुधिर शर्मा जस्तोले त आफू २० मिनेट बोल्न बालेन चाहियो भने त्यो बालेन कन्टेन बन्यो भने बालेन को हो आफै बुझे भै गयो त ।।
@bimanepal3048
@bimanepal3048 Ай бұрын
Right 🎉🎉
@jhamakkarki6409
@jhamakkarki6409 Ай бұрын
नगर प्रहरिसंग सम्बन्धित बाहेकको विश्लेषण यथार्थको नजिक छ !
@user-tq5ei6ei3e
@user-tq5ei6ei3e Ай бұрын
Great man❤😊
@premupreti374
@premupreti374 Ай бұрын
Shi ho
@bishnukandel8601
@bishnukandel8601 Ай бұрын
गलती नगरिदिनु है बलेन् हामीलाई तिमी प्रति ठूलो भरोसा छ ।
@msnepal2318
@msnepal2318 Ай бұрын
विश्लेषण गर्दा केहिहदसम्म कान्तिपुरकाे गन्ध आयाे यसाे हुनुहुने थिएन ।
@sandipbaral2563
@sandipbaral2563 Ай бұрын
बालेन विश्लेषणले दाइको भ्युवरमा बाढी नै आउने भो अब चै....
@manjudaibagyamayarealvanrh8865
@manjudaibagyamayarealvanrh8865 Ай бұрын
Very good bhai
@ramenna.shrestha
@ramenna.shrestha Ай бұрын
He did not committed to change entire nation like our so called potician did but ofcorse Kathmandu - Balen city. It has seen in reality too. So ..please appreciate his work.
@thuptennima6905
@thuptennima6905 Ай бұрын
Balen is Brand
@anujmainali3463
@anujmainali3463 Ай бұрын
aali aali congress ganayo dai hjr ko video maa malai maatra hoki aarulaini ho .
@birugurung7800
@birugurung7800 Ай бұрын
जय बालेन।
@yubakc3529
@yubakc3529 Ай бұрын
Jay Balen Jag ,uba jag
@arjunchhetri4353
@arjunchhetri4353 Ай бұрын
विष्लेसन राम्रै गर्नु भयाे तर तपाईंमा वालेनकाे लाेकप्रियता र सफलतामा ? सहयात्री वन्नुस राष्ट्रिय राजनीतिमा बालेन र बालेन जस्ताहरुलाई सगाउनुस
@bharatrana6970
@bharatrana6970 Ай бұрын
Jay balen our future pm
@lalbahadurkuwar1217
@lalbahadurkuwar1217 Ай бұрын
Right ❤❤❤
@muktiregmi4508
@muktiregmi4508 Ай бұрын
यदि वालेन ले चाहे भने न्युरोड को व्यपार व्यवसाय नै तहस नहस बनाउन सक्छन्। किनकि ठाउँ ठाउँमा यस्ता घटना पनि भएका छन्।
@user-lt9lp8gw4y
@user-lt9lp8gw4y Ай бұрын
Sahi vannu vayo Nagar police bhumikale Balen ju lai dhakka Nai dina sakxa
managed to catch #tiktok
00:16
Анастасия Тарасова
Рет қаралды 19 МЛН
When Nepal Invaded China
16:41
The Nepali Comment
Рет қаралды 155 М.
BALEN vs WODDA ADAKSHYA
15:26
Sajan Shrestha
Рет қаралды 739 М.
RONB and Balen Shah case : Good, Bad or evil?
19:38
Tech Tanka
Рет қаралды 101 М.
Inside the BALEN vs RABI | Political Case Study
14:24
Thaha
Рет қаралды 158 М.
How RamDev Is Slowly Capturing Nepal?
17:31
IN-Depth Story
Рет қаралды 367 М.