उद्योगमा बिजुली जोडियो, कुलमानको पद जोगियो ? II TOUGH talk Explainer EP-6 II

  Рет қаралды 77,205

TOUGH talk with Dil Bhusan Pathak (TT)

TOUGH talk with Dil Bhusan Pathak (TT)

Күн бұрын

Пікірлер: 358
@Voice_Of_Youths
@Voice_Of_Youths 2 ай бұрын
Wahh, thanks for the fact check 🎉 it's called the real journalism 👏
@nareshkafle7119
@nareshkafle7119 2 ай бұрын
कुलमान घिसिङलाई स्वतन्त्र रुपमा काम गर्न दिनुपर्छ ।कुलमान हामी सबै नेपाली जनताका ढुकढुकी हुन् भन्ने कुरा सबैले हेक्का राख्न बिनम्र अनुरोध गर्दछु ।
@Bistadevcreative
@Bistadevcreative 2 ай бұрын
​@@bp-khatri kanun ra adalat ko adesh ki kp ko hukum 😡
@DurgaPrasadRijal-e8h
@DurgaPrasadRijal-e8h 2 ай бұрын
कुलमान् माथि राहुग्रहकाेकुदृष्टि पर्याे?
@samir-t5j
@samir-t5j 2 ай бұрын
सरखारी कलकारखाना सबै सिद्यायो अब रहेको बिधुत प्राबिधिक पनि सिध्याउनु खेलखेल्दै छ ए मा लेहरु।।
@nirojdahal1143
@nirojdahal1143 2 ай бұрын
आदरणीय दर्शकवृन्द त भनेउ भाई त्यही भएर तिमीलाई एक दुई कुरा भन्न मन लाग्यो । तिमीले जतिनै depth मा गएर अनुसन्धान गरे पनि तिमी त्यो तह भन्दा माथि उठ्न सक्दैनौं अनि सकेका छैनौं पनि सायद सक्दैनौं होला । कुलमानघिसिङलाई तिमीले कैले पनि राम्रो सोचेको थिएनौं अनि सोच्दैनौं पनि तिमीमा यस्तो analytical operative knowledge यो भन्दा अगाडि पदार्पण भएन पनि । सबैले बुझेकै कुरा हो तिमी १२ भाई मध्येकै मान्छे हौं । तिमीलाई त दुनु सोझ्याउनु छ र लडाउनु छ कसकसलाई हो कुन्नि सबैलाई थाहा नै भएको कुरा हो अनि तिमीपनि तिम्रो पोस्टको कमेन्ट होइन like हेर के अनि कति छ भनेर बुझ्यौं?? नबुझे अझै प्रष्ट पारौला।
@Raj-z1z
@Raj-z1z 2 ай бұрын
यो देशमा भारतीय तागाधारीले देश चलाका छन, कुलमान महान छौ, गुहे किराहरुले देशका हिरा संग यसरी जोडि खोज्नु बिदेशी भएरै हो! यदि यहि देशको भए कुलमानलाई सम्मान मिल्थ्यो होला, तर यस्तै अहंकारले कुनै दिन लखेट्ने दिन आउन सक्छ, अत्याचार ले सिमा नाघिसको याद राख।
@yachhybaidhya3192
@yachhybaidhya3192 2 ай бұрын
हामी लाई अहिले भोको पेट मा उपबास बसने बेकामे साधु र अपच हुने गरि घीचेर सन्यासी बन्ने नेता भन्दा खाएर नै काम गर्ने कुलमान जस्तो ब्याक्ति को जरुरत छ।
@rameshlama
@rameshlama 2 ай бұрын
correct
@nanugurung3705
@nanugurung3705 2 ай бұрын
नेपाल मा राम्रो काम गर्ने लाई खुट्टा तान्ने प्रवृत्ति हावी छ।
@One-OH-1
@One-OH-1 2 ай бұрын
हावी हुन दिनेको नि उत्तिकै भुमिका छ !
@devrajrai692
@devrajrai692 2 ай бұрын
यदि कुलमान ले यो मौका नपाएको भए सायद तपाई हाम्रो पालामा लोडसेडिङ मुक्त! नेपाल हेर्न पाईने थिएनौ होला! धन्यवाद हजुरलाई पनि
@ranachandrabahadur721
@ranachandrabahadur721 2 ай бұрын
दुई वटा समिति र अदालतले पनि शुल्क तिर्नेुपर्छ भनेपछि फेरि किन अलमलमा परेका यी भ्रष्टाचारी समर्थक हरु।
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 2 ай бұрын
नेताहरु कामै नगरी खाको छन कुलमानले त नेपालमा मात्र होईन बिदेशमा पनि निर्यात हुने गरी बिधुत प्राधिकरण को सफलता दिलाएका छन उन्ले काम गरेर आफ्नो सफलता चाखेका हुन काम गरेर खाने देशको जुनसुकै देशमा छ भष्टाचार गर्ने देश बिश्वमा कमै छन तर काम साम छैन तर पैसा झ्वाम पार्ने एमाले काउरेशको सातो गएको कुरा हामी जनताले पनि बुझ्न जरुरी छ ❤️❤️🙏🙏❤️❤️❤️
@aayush.gamers9159
@aayush.gamers9159 2 ай бұрын
Chor neta haru
@manigurung8240
@manigurung8240 2 ай бұрын
Yesto video banayera kasko पक्ष्यपोसन गर्न खोजेको हो .यो video पूर्ण पूर्वग्रही छ ।
@lax5842
@lax5842 2 ай бұрын
Yo Dhongi ho he is in their pocket!
@GangaraiRai-j3h
@GangaraiRai-j3h 2 ай бұрын
Very good job kulman sir 💯💯💯💯💯🙏
@yaniBudhamagar
@yaniBudhamagar 2 ай бұрын
यदि कुलमान नअाएकाे भए अझै पनि बिजुलिकाे समस्या उस्तै रहन्थ्याे। त्यसैले खुट्टा तान्ने काम नगराै.... कामै नगरि खाने भन्दा काम गरेर खानेलाई सय गुणा राम्राे मान्नु पर्छ .....नभए फेरि पुरानै मुलाका ड्याङ अाँउछन् अनि किनि राख्नु जेनेरेटर र ईन्भटर...........
@lokgurung7376
@lokgurung7376 2 ай бұрын
जे गर्यो ठिक गर्यो आखिर् काम गरेर देखायो... त अरु जस्तो त घिचेर निदाएको त छैन काम गरेर देखाएको छ। जय कुलमान......👍️
@sudeepkarki3224
@sudeepkarki3224 2 ай бұрын
I think approach of cutting power line for previous unpaid bill is gurilla governance 😊 It should be dealt separately. Water and Electricity should never have disconnections in social democratic countries. pm Oli is right here! Thanks for bringing this and making very clear which hardly seen
@Everestpool2000
@Everestpool2000 2 ай бұрын
घिसिङ लाइ जिस्काई रहे ओली लगायत धेरै नेता हरुले देश छाडेर भाग्ने दिन नआउला भन्न सकिन्न।
@asharamdong9426
@asharamdong9426 2 ай бұрын
बिना तथ्य को यो कार्यक्रम को कुनै औचित्य छैन । आफू मात्रै भटभटाइ रहने कुनै प्रमाण को कुरा नगर्ने यस्ता कार्यक्रम ले देश र जनता लाई गुमराह मा पार्ने काम मात्रै गर्छन् । चेतना भया ।
@anilaa1884
@anilaa1884 2 ай бұрын
यसरी राम्रो काम गरिरहेको मान्छेलाई स्वार्थले पदबाट हटाईयो भने हामी जनता सडकबाट आवाज उठाउनुपर्छ ! सार्बभौम जनता भन्ने जनताको प्रतिनिधि हौ भन्ने तर मनपरी गर्ने हुदैन जनता चेतनशिल छौ , गलत काम गर्नेको खबरदारी निरन्तर हुनेछ!
@BattingBoy-w5n
@BattingBoy-w5n 2 ай бұрын
देश विग्रेको नेता ले गर्दा हैन पत्रकार ले गर्दा हो 😮
@kjawir
@kjawir 2 ай бұрын
Great show... respect 🙏 to you and Kul Man Ghising.
@tulsirampathak-cz8vf
@tulsirampathak-cz8vf 2 ай бұрын
Yo media ko kura sunda sirohiya ko kanchho bhai jasto lagchha plz sabai le kulman sir lai kaam garna diu
@dillirajkoli2951
@dillirajkoli2951 2 ай бұрын
कुलमान घिसिङ एक राष्ट्रवादी नेपाली योद्धा हुन्।
@DurgaKhadka-is2hi
@DurgaKhadka-is2hi 2 ай бұрын
तिमी मा पनि बार भाइ को नमिठो गन्ढ आयो पठक जि ।।।
@HariKauchaGharti-q4o
@HariKauchaGharti-q4o 2 ай бұрын
एउटै कुलका हुन 😂😂😂
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt 2 ай бұрын
​@@HariKauchaGharti-q4o😅😅 😅 Rabi ko jholy.
@HariKauchaGharti-q4o
@HariKauchaGharti-q4o 2 ай бұрын
@@KabirajGurung-om3wt thikai chha, ukhaney ko jholey 😂😂😂
@KabirajGurung-om3wt
@KabirajGurung-om3wt 2 ай бұрын
@@HariKauchaGharti-q4o rabiko veda.😅😅😅
@rajumaratha4473
@rajumaratha4473 2 ай бұрын
सहि बिष्लेशन।
@dhanrana2558
@dhanrana2558 2 ай бұрын
राम्राे काम गर्नेको राम्रै प्रचार हुन्छन् चेतना भया
@dawalama8306
@dawalama8306 2 ай бұрын
Always great person Kulman
@RamanandaRai
@RamanandaRai 2 ай бұрын
चाणक्यलाई गुरु मान्ने समाजबाट हुर्के बढेकाले गर्ने काम नै यहीँ हो कि कसरी हुन्छ कुलमानलाई पछार्ने। खैर गल्ती अनियमितताहरु हुन सक्छन् खवरदारी गर्नु अति राम्रो तर उल्लेख गरिएका आरोपभन्दा राम्रो काम नै ज्यादा छ कुलमानको।
@NirmalKumarGhimire
@NirmalKumarGhimire 2 ай бұрын
कुलमानले भ्रष्टचार गरे कारवाही गर्नु पर्यो । महसुल नतिर्ने व्यापारीलाई बोकेर उच्च मनोवलकासाथ काम गर्ने कर्मचारीलाई बलीको बोको बनाउन खोजेको प्रष्टै छ। करोड अरव महसुल नतिर्ने व्यापारीको होटल उद्घाटन गर्न प्रधानमन्त्री र मन्त्री जान मिल्छ यो कुरा किन समेटिएन । अनि कुलमानका दाजु जसले ४ कक्षादेखी कुलमानलाई काठमाण्डोमा ल्याएर पढाए उनी त्यतिखेरै थान्का व्यापारी थिए । के ६१ जना व्यापारीको पक्षपोषण गर्नु आम जनता माथिको घोर अन्याय होइनर । खोइ यी विषयवस्तु समेटिएको ।
@rkchhetri6234
@rkchhetri6234 2 ай бұрын
त बार्ह भाइ हरु राणिको छोरा हरु होस कुलमान को खेदो खन्ने तेरो सनतती भएर यति गर्देको भय जय जय कार गर्थिस रन्डिको छोरा
@prembahadurrai8986
@prembahadurrai8986 2 ай бұрын
कवालीफाईड तेज दिमाग कुईक डसिजन क्षमताका धनी भयरनै एम डी भकोहो। नेपालीलाई उजालो दियर नाम कमाउनुभको कुलमानलाई धेरैधेरै धनयबाद।
@dineshmalla905
@dineshmalla905 2 ай бұрын
Not expected like this from you like JHOLE
@kirateekhaling3965
@kirateekhaling3965 2 ай бұрын
कुलमान राम्रो मान्छे हुन ❤
@omthapamagat3293
@omthapamagat3293 2 ай бұрын
प्रधानमन्त्री वलीको चकचक अलि बढि भयो बुढालाई ठिक पार्नु पर्यो दिल भूषण सर,
@shambhuthapa6921
@shambhuthapa6921 2 ай бұрын
🎉
@rabinbaram9011
@rabinbaram9011 2 ай бұрын
Thank you dear dil bhusan sir
@bijaymalla8656
@bijaymalla8656 2 ай бұрын
नेताहरु यी नेपाली नै होइनन् यी हाम्रो देश लाई लुट्न आएका भर्स्टचारी नेताहरु हुन।
@shreek75
@shreek75 2 ай бұрын
उनका पुर्ववर्ती मुकेश काफ्लेले २०७२ सालमा अझै १० बर्ष लोढसेडिङ अन्त्य हुँदैन भनेका थिए| यो पत्रुको सबै तर्कहरु मानिन्छ, भनिन्छ, जानकारहरु भन्दछन् मा टुङ्गाएर के सिद्द गर्न खोजेका हुन्।
@aadarshakulung3670
@aadarshakulung3670 2 ай бұрын
यदि विद्युत प्राधिकरणसंग TOD uses bill छ भने उध्योगपतिहरुले जसरी भए पनि Dedicated fider निति नियम (2072-पुस ) बमोजिम महसुल तिर्न जरुरी देखिन्छ, तर पुसमा निति बनाइयो साउन देखिको कसरी तिर्ने बन्ने कुरा छ । निति पुसमा आए नि साउन देखि नै premium charge अनुसार उध्योगहरुले बिजुली खपत गरेकाले महसुल तिर्नु पर्छ । तर प्राधिकरणसंग TOD uses bill छैन भने अर्थात download गरेर नराखेको खण्डमा लाल प्रतिबेदन 2075 अनुसार सम्बन्धित निकायका कर्मचारीलाई कारबाही गरिनेछ भनेर नियमावली बनाइएको रहेछ ।
@sara5916
@sara5916 2 ай бұрын
@Dil Bhisan sir, I kindly would like to request you come up with at least some evidence while echoing allegations. In my opinion there should not be too much space for conspiracy, division and negativity in the media.
@pongchong8883
@pongchong8883 2 ай бұрын
Yes dil sir also political media
@UtkarshJhaEr
@UtkarshJhaEr 2 ай бұрын
This is something I would like to see more often, hmro ma bhagwan banaune chalan dherai cha - brahma le paani kartut grna sakchan bhanne chet chaina.
@rudrachhetri9538
@rudrachhetri9538 2 ай бұрын
एसो भन्ने गरिन्छ, त्यस्तो हल्ला छ भन्दापनि तपाई जत्तिको पत्रकारले fact सहितका समाचार सम्प्रेषण गरेर misinformation spread नगरे हुने। टंक दाहालजीका रिपोर्ट हेर्नुस् न, प्रमाणबिना केही हुन्न
@hastagurung1650
@hastagurung1650 2 ай бұрын
यस मिडीयालेपनि कुलमानको केहीनकेही इरस्या देखाउनै चाहेको देखिन्छ।भए नभएका कुराहरु थुपारनु लागि परेको छ।
@dalbahadurpun4802
@dalbahadurpun4802 2 ай бұрын
जसले जे तर्कगरेपनि कुलमान राम्रो मान्छे हुन।
@juddhabirthapa-vc6xt
@juddhabirthapa-vc6xt 2 ай бұрын
मानिस एकै पटकमा पूर्ण सफल्ताका शिखरमा पुगेका हुदैनन्,कामका दौराईमा अनेकौ अारहो परहो विचमा गलत हुने अस्वभाविक हैन वल्ल सफल भईनेहो, वहाँको संघर्षरत जीवन यस्तै भएहोला।
@KBSubba-w3r
@KBSubba-w3r 2 ай бұрын
Kulman sir thula bada Ra kunai sarkari karyalay haru lai mahasul uthaunu parxa cut chhut dinu hudaina Jai kulman ghising❤❤❤❤
@resists9375
@resists9375 2 ай бұрын
Bhutani saranarthi ra giribandhu ko barema yastai video banauna sake ma chahi balla tapaiko patrakarita waaa vanne thie. But i dont think you can make it
@pranam43
@pranam43 2 ай бұрын
अनुसन्धान त नाम मात्र होनि! तिम्रा अनुसन्धानले केही पनि नाप्दैन नापेको भए जही को तही किन हुन्थ्यो र पूर्वाग्राही राखेर बनाएको कसलाई पोस्न हो!
@ishorbista1850
@ishorbista1850 2 ай бұрын
Its great show dil bhusan sir hats off
@krishnachannel9768
@krishnachannel9768 2 ай бұрын
Dilvusan hoina kamred😂
@bsunshakya
@bsunshakya 2 ай бұрын
Well put!!!!!
@sanjaykafle3805
@sanjaykafle3805 2 ай бұрын
दिल भूषण जि नेपालको लेखामान र विधुत प्राधिकरणको लेखानिती साथै आयकर ऐन,२०५८ को व्यवस्था अनुसार प्रोदभावी सिदान्तका आधारमा लेखाकन गरेका हुन् ।(जसमा: डे.पाउनुपर्ने बिक्री हिसाब क्रे.बिधुत बिक्री) लेखामान अनुसार उनको कार्य ठिक छ । उनले कुनै गलत गरेको छैनन् । पत्रकारले अलिक लेखाकन नि बुझ्नु पर्दछ त्यत्तिकै TRP को लागि बोल्दा चै ठिक छैन ।
@arunkatuwal9289
@arunkatuwal9289 2 ай бұрын
Yo TV host Lai accounting training Pani chaiyo. Je Pani Bolna thalyo.
@aadarshabikramsingh6694
@aadarshabikramsingh6694 2 ай бұрын
साच्चिकै 'टफ टक' जस्तो लाग्यो ।🙏
@kiranravi1000
@kiranravi1000 2 ай бұрын
namaskar sir tapai ko intervew nikai man parx sir malai
@PabitraKumarKhadka
@PabitraKumarKhadka 2 ай бұрын
Super story
@panthihari4077
@panthihari4077 2 ай бұрын
सहि ब्यक्तीलाई तल्लो तहबाट सिधै जम्प गरेर पनि लिन सक्नु पर्छ सहि ब्यक्तीलाई सहि पहिचान गर्नु र सहि परीणाम निकाल्न सक्ने ब्यक्ती नै नेतृत्व हो , सहि ब्यक्ती पहिचान र परीचालन गर्न सक्ने माओवादी हो
@basnetwal1891
@basnetwal1891 2 ай бұрын
Background sound please hataunu wakkai banauxa.
@BhimAnupam
@BhimAnupam 2 ай бұрын
❤❤❤❤
@ghyalpyashi4725
@ghyalpyashi4725 2 ай бұрын
Rest in peace KP Oli and Arju Rana
@manojkumarsijapati3095
@manojkumarsijapati3095 2 ай бұрын
Sabdhan, Ramro kam garnu dayitwa ra kartabya ho tara aniyamitta, milemato,badmasi gareko pakka thaha vaya aba janatale jo kohilai karbahi garchhan
@vishnugautam4882
@vishnugautam4882 2 ай бұрын
माताको दुध शिशुलाई शिक्षा मातृभाषामा प्रभाव पर्छ समष्टिलाई प्रकाशको गतिमा ।
@घिप्चेलीSP
@घिप्चेलीSP 2 ай бұрын
पुर्बाग्राहीपुर्ण रिपोर्ट - Cool Man is always Cool 😎
@chhiringsherpa-zg7op
@chhiringsherpa-zg7op 2 ай бұрын
यो देशको हरेक तहमा कुल्मान जस्तो ब्याक्ती को खाचो छ
@Geopo12354
@Geopo12354 2 ай бұрын
कुलमान घिसिङ लाई भगवान बाट दानबिकरण गर्न खोज्दै छ यो कान्तिपुर को दोटीले
@achyutkoirala2920
@achyutkoirala2920 2 ай бұрын
प्राेदभावी अाधारमा उठ्न बाँकी पैसा नाफामा देखाउनपर्ने हुन्छ, याे कुरामा पत्रुकारलाइ कस्ले भन्ने?
@kirateekhaling3965
@kirateekhaling3965 2 ай бұрын
बिग्यापन कस्ले दिन्छ ??? उसौको वकालत गर्नु पर्छ !! बाच्नु त पर्यो
@lingdenrajen2403
@lingdenrajen2403 2 ай бұрын
ramro lai ramro bhan pathak
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
उध्योगहरुको बत्ति काटेर बिशेषगरि काठमाडौको जनतालाई लोडसेडिङ मुक्त गरियो तथापि उपत्यकाको ठाउठाउमा दैनिक ४पटक-१० पटकसम्म पावर अफ हुने समस्या हटेको छैन आजका दिनसम्म पनि ।तथापि कुलमानले चलाखिपुर्ण ढंगले जनताको नजरमा लोडसेडिङ मुक्त गर्ने क्षेमता आफुमा भएको पुष्टि गरेर देखायो।
@user-nb6kx3qn3p
@user-nb6kx3qn3p 2 ай бұрын
Kulman lai nilambit garde huncha ani 20 ghanta load shedding suru garde huncha. ani youtube ma content banauna ra upload garna lai mobile charge chai kata bata garne ho sathi ? Sir hajur ko ma Multi plug cha ? laptop, mobile ani ipad charge garna lai advance ma jankari garudai chu.
@binodgurung7857
@binodgurung7857 2 ай бұрын
Kullman jindabaad
@sundardhital4903
@sundardhital4903 2 ай бұрын
तारीफ अच्छी चीज़ है, पर तभी जब आप दूसरों की करते हैं, अपनी नहीं.
@tilakkhadka3980
@tilakkhadka3980 2 ай бұрын
भ्रस्टचारि र उध्योगको सबै बिल हामि सर्बसाधारण्ले तिर्नुपर्दा हामिलाइ महङ्गो शुल्क परेको रहेछ नेतात हामिले छानेकैहो सारै राम्रा
@PratapRai-n2s
@PratapRai-n2s 2 ай бұрын
हरेक सचेत नेपालि सधै तमासा हेरेरा मात्रै बसि राख्ने हो कि हामि माथि भएको अन्या बिरुद्दा बोल्ने होकि कि हामि तपाइ माथि भएको अन्य सहेरा बस्ने हो ?
@premlimbu4905
@premlimbu4905 2 ай бұрын
कुलमानले बत्ती जोडेर प्राधिकरण भन्दा उध्योगनै ठूलो भन्नेपो भोत!
@KeshPun-vi8pr
@KeshPun-vi8pr 2 ай бұрын
Dil sir, approximately 25 minutes kina kharcha garnubhayeko? Why don't you say directly let the industries use the electricity for free. There are many other industries they are paying the electricity bill in the same provision. Why didn't you raise this argument in your presentation?
@bikashsubba9474
@bikashsubba9474 2 ай бұрын
यदी म कुलमान घिसिङको ठाँउमा भएको भए बेमान केपीको ग्याङ संग ल्याङ ल्याङ गरेर बसिरहनु भन्दा राजीनामा दिएर निस्कि सक्थे र टेन्सन फ्री भएर घरमा बस्थे आखिर फेरि लोड सेडिङ गरेर जनताले दुख पाउन गएमा त्यस्को सम्पुर्ण जवाफ केपीले दिन्छ बालै फरर.....
@bhimkumarrai767
@bhimkumarrai767 2 ай бұрын
कुलमान लाई प्राधिकरण क‍ो पुर्ण अधिकार दिनुपर्छ।
@pramilarajbhandari-kc3il
@pramilarajbhandari-kc3il 2 ай бұрын
JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS. JUSTICE FOR COOPERATIVE VICTIMS.
@SamgamGautam-z2c
@SamgamGautam-z2c 2 ай бұрын
पित पत्रकारिताको अनुपम नमुना वाहा पत्रकार हुनुहुन्छ।कुनचाही जिनिस हसुरेर देशको माया गर्ने एक मात्रै सपुतको पछि पर्नुहुन्छ?पित पत्रकार ज्यु?
@pratimanlimbu7836
@pratimanlimbu7836 2 ай бұрын
काम गर्दा अलि बिगृन्छ तेस्तै हो काम गर्ने क्रममा अलिअलि बिवाद आउनु ठुलो कुरा होइन
@prakashman1
@prakashman1 2 ай бұрын
यो पत्रकार र मिडिया एमालेको मुखपत्र भएको लाग्यो | यस्ता एकतर्फि दासहरुको प्रवचन सुन्दा जर्ज ओरवेलको एनिमल फर्ममा पालिएका छाउरा भुकेको जस्ता हुन् कि भन्ने लाग्यो |
@Surajpasa
@Surajpasa 2 ай бұрын
Good work dai
@gamersplays6205
@gamersplays6205 2 ай бұрын
फटाहा झापाली । देखाइस हैन आफ्नाे असली रुप।
@TDDFBAGLUNG_Arsal
@TDDFBAGLUNG_Arsal 2 ай бұрын
नेपालकै उत्कृष्ट पत्रकारीता प्रति मेरो उच्च सम्मान छ ❤️❤️🙏🙏❤️❤️
@KeshabOli-lv2zn
@KeshabOli-lv2zn 2 ай бұрын
यहां कामै नगरेर अर्बैा खायका छन, कुलमानले त गुण लगायका छन!।
@hembahadur1233
@hembahadur1233 2 ай бұрын
तोरि जस्तो कुरा भो कुलमान हामी हजुर्लाइ भगवान मानेका छौ,तर आखाकै अगाडी कति गाउमा बत्ती छैन यति बेच्यो उति बेच्यो भनेको सुन्छु कुरा के हो ? भुटानमा २ रुपैया उनिट नेपालमा १२ किन किन,
@iamsobnom
@iamsobnom 2 ай бұрын
अलि बढी महसुल नतिर्ने उद्योगी को प्रभाव मा पार्नु भयो जस्तो लागो !!!! आज सम्म को पटक पटक को ताकेता एण्ड सबै अदालत मा पुगेर पनि पराजय भई आएको फैसला मान्नु पर्दैन उद्योगी हरु ले ?
@SauravDangi-ro8rc
@SauravDangi-ro8rc 2 ай бұрын
I like this
@kiranrpaudel
@kiranrpaudel 2 ай бұрын
सिमेन्ट र फलाम उध्योग को मुख्य खर्च नै बिजुली हो । त्यसको पैसा भने नतिर्ने अनि सामान बेचेर पैसा कमाउन लाज लाग्दैन ? चोर उध्योगपति हरु तिनका मतियार पत्रकार र भ्रष्ट नेता ले देश बन्न दिने छैनन । यिनै उध्योग हरु होइनन 76 साल तिर नेपाल मा लगानी का लागि आएका बिदेशी कम्पनी लाई लखेटेको ?
@SunkumariGurung-e4g
@SunkumariGurung-e4g 2 ай бұрын
Yo reporter ko kura sunda baypari lai support gardaichha
@ajaykayastha007
@ajaykayastha007 2 ай бұрын
बिजुलीको पैसा उठाउनै पर्छ अर्को विकल्प छैन भोली जनताले पनि बिजुलीको कर तिर्दिन। भन्यो भने के गर्ने ?
@sangyedglan1824
@sangyedglan1824 2 ай бұрын
नो प्रोब्लेम!माईन्ड योर ओन बिजनेस!
@RajenDewan-h9f
@RajenDewan-h9f 2 ай бұрын
दूधले नुहाईयोस या पानीले , सहि काम गर्नैपर्छ , जिम्मेवारी मा रहदा।
@sanukrishna4972
@sanukrishna4972 2 ай бұрын
जे भए पनि माओवादीले सहि ठाउमा सहि मान्छे राखेको होनि ।
@dawasalaka4725
@dawasalaka4725 2 ай бұрын
७० करोडहरुले पो घेराउ गरीराको छ हौ, एउटा इमानदार राष्ट्र सेवकलाई
@k.b.khamcha4466
@k.b.khamcha4466 2 ай бұрын
काम गर्नेलाई पदमा बस्न दिदैनन । कमिसन दिनेलाई पो पदमा राख्ने हो त ।
@namaskarrestaurant4801
@namaskarrestaurant4801 2 ай бұрын
@sarojshrestha8491
@sarojshrestha8491 2 ай бұрын
के गर्ने हाम्रो देश को हालत देखेर दुखः लाग्छ।
@yadurajacharya9751
@yadurajacharya9751 2 ай бұрын
Kulman is right.
@DipakPokharel-lb1cz
@DipakPokharel-lb1cz 2 ай бұрын
हाम्राे देशकाे नेता वा सरकार बस्ने वाेली जस्तै सरकार भए पछि एस्तै हुन्छ नि देश हाम्राे ।
@rajbudhaMagar-d6g
@rajbudhaMagar-d6g 2 ай бұрын
राम्रो काम गर्ने लाई किन तार्गेतनैतिकता नबयको सरकार प्रमुख र बिचौलिय र ब्रस्ताचारी को सेतिङ्बात चल्ने सरकार संङ के कुरा के बहस के आशा देशभासी सबै निराशा
@solotravellers2583
@solotravellers2583 2 ай бұрын
We don't care about his controversy or anything but we know millions of students got energy to do study and we small business owner runs businesses well cause of 24-hour energy, Kulman is a living god who solves common people's problems by providing energy, even your channel got views to cause of Kulman
Kulman Ghising (MD Nepal Electricity Authority) | Fireside | 19 August 2024
1:15:22
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 9 МЛН
VAMPIRE DESTROYED GIRL???? 😱
00:56
INO
Рет қаралды 7 МЛН
Cool Parenting Gadget Against Mosquitos! 🦟👶 #gen
00:21
TheSoul Music Family
Рет қаралды 29 МЛН
"كان عليّ أكل بقايا الطعام قبل هذا اليوم 🥹"
00:40
Holly Wolly Bow Arabic
Рет қаралды 9 МЛН
Balen Shah | Glamour Guff | EPI 74 | AP1HD
40:06
AP1HD
Рет қаралды 2,3 МЛН
UI/UX Course | UI/UX Free Course | UI/UX Training | Intellipaat
3:34:54
SISTER EXPOSED MY MAGIC @Whoispelagheya
00:45
MasomkaMagic
Рет қаралды 9 МЛН