Рет қаралды 26,828
【नेपाली,Nepali】
[ यस श्रव्यदृश्यको सर्वाधिकार परमेश्वरको मण्डली विश्व सुसमाचार समाजसँग छ । अनुमतिविना प्रतिलिपि वा वितरण गर्न निषेध छ । ]
मानव-जाति किन यस पृथ्वीमा जन्मन्छ र जिउँछ ?
भौतिक संसारमात्र नभएर आत्मिक संसारलाई पनि स्पष्टसित बुझेमा
मानवि-जातिले अन्ततः मानव जीवनको उत्तर भेट्टाएर मुक्ति प्राप्त गर्न सक्नेछन् ।
मानिसको मूल तत्व शरीर होइन, आत्मा हो
स्वर्गदूतको संसारमा पाप गरेर पर्नुपर्ने भएका मानव-जातिलाई बचाउन
आन साङ होङ परमेश्वर र माता परमेश्वर यस पृथ्वीमा आउनुभयो र
परमेश्वरको मण्डलीमा मानव-जातिको मुक्तिको निम्ति नयाँ करार निस्तार-चाड स्थापना गरिदिनुभयो ।
लूका १९:१०
“किनभने मानिसको पुत्र हराएकालाई खोज्न र बचाउन आएको हो ।”
〖World Mission Society Church of God〗watv.org
〖WATV Media Cast〗 watvmedia.org/ne
〖Nepal〗 nepalwmscog.org
〖Church of God Introduction〗introwmscog.com