WOW ! नेपालमा पेट्रोलियम पदार्थ सोचेको भन्दा बढी छ : सर्भे गराउने सचिवमाथि कारवाही भएपछि petrolkhani

  Рет қаралды 83,698

Giddhe Press

Giddhe Press

Күн бұрын

Пікірлер: 100
@Dhru987
@Dhru987 2 ай бұрын
राम्रो सर्वेक्षण गरेकोमा धेरै धन्यवाद ।
@shyamshrestha4491
@shyamshrestha4491 2 ай бұрын
पुर्ब सचिब ज्यु लाई सम्मान साथै विशेष धन्यवाद छ❤🎉पेट्रोल काे सम्भाब्यता अध्यन गरि सुरुवात गरिदिनु भएकाे मा। अहिलेका सचिबहरु काहां कमिसन पाईन्छ त्यतै दौडन्छन बिडम्बना यहि छ।
@kumarkoirala4565
@kumarkoirala4565 2 ай бұрын
पुराना सचीव हरू देश भक्त थिये त्यस मा पनी सुर्य प्रसाद श्रेष्ठ बेस्ट सचिव मा पर्ने सचीव हुनुहुन्छ।
@wokilrajbaaniya2634
@wokilrajbaaniya2634 2 ай бұрын
राजनीतिक पार्टीहरूले नै देश तहसनहस बनाउँछन् भनेर नै पञ्चायत व्यवस्थाले यी राजनैतिक पार्टीहरूलाई अराष्ट्रिय तत्त्व भनेको साँच्चै नै रहेछ। अहिले देशको हालत यो अवस्थामा पुर्याउन यिनै पार्टीहरुको ठुलो भूमिका रहेछ भन्ने कुरा प्रष्ट भयो।।
@bhimchams2350
@bhimchams2350 2 ай бұрын
Hjr Hamro Nepal ma j garni khaihalxa vane Nepali haru bachna lai Bangaladesh nai bolainu ?😊😊 kun jat le hamilai banchna dinna ?
@KalibahadurK.c-id7pq
@KalibahadurK.c-id7pq Ай бұрын
Bastabikta
@devikathapa5703
@devikathapa5703 2 ай бұрын
भारत नै नेपाल को दूस्मन रैछ बिकास हुन नदिनमा भारत लाइ किन समन्वय गर्ने किन सोध्ने
@bhimchams2350
@bhimchams2350 2 ай бұрын
Ti vrasta haru Varatle saran dinu parne hunale usalai sahamat garnu parne re.
@chandra-1
@chandra-1 15 күн бұрын
Bharat haina hau nepal ko kangres samasya ho usle bokera kangres le becheko ho sabai naya kholna pani didaina.
@mekhghale3329
@mekhghale3329 2 ай бұрын
श्री सुर्य प्र श्रेष्ठको जय होस किन कि उनि असल पुर् प्रशासक हुन।
@प्रकाशढकाल-ब5ण
@प्रकाशढकाल-ब5ण Ай бұрын
महान बिचार सरको नेपाल मा बुद्धिजीवी नभयका हैन भारतीय दलाल हरु नै खायका रहेछन नेपाल त दुख लागछ
@mandirakarki4879
@mandirakarki4879 2 ай бұрын
राम्रो सर्वक्षण🙏🙏
@dalbahadurkhadka301
@dalbahadurkhadka301 2 ай бұрын
नेपालका सत्तासिन्हरुलाइ भारतले किनिदिन्छर आफ्नो सामान बिकृगर्छ।
@kailashshrestha1582
@kailashshrestha1582 2 ай бұрын
पुर्व सचिब पु्र्व सबैलाई भेला गरेर नेता देखि कर्माचारिहरु साेधपुछ गर्नु पर्छ क कस्ले धाेटला गरेकाे हाे थाहा हुन्छ ।
@rajyalung523
@rajyalung523 Ай бұрын
Great information 🙏💐
@yamthapa5005
@yamthapa5005 2 ай бұрын
इन्डियालाइ किन सोध्ने हाम्रो देशको खनिज शर्भेगर्न?? धोतिले त्यसो भन्दा किन सिधै चोर धोतिलाई जुवाफ फरकाउन नसकेको ?
@limbukumar3711
@limbukumar3711 Ай бұрын
सिधुवा धनकुटाको लोक्ता कागजको लागि प्रसिद्ध थियो, खै त्यो प्रसिद्धि? यस्ता थुप्रै छन् 35 बर्षको कालखण्डमा यी चोर नेताहरु हरेक क्षेत्रमा धमिरा साबित भए। देशको बेहाल बनाए। यी धमिराहरूले बिकास,सम्बृतिका कुरा चाहि गरिरहे तर ब्यबहारमा ठ्याक्कै उल्टो।
@dalbahadurkhadka301
@dalbahadurkhadka301 2 ай бұрын
यस्ता ब्यक्तिहरु को हात सत्तामा हुनुपर्छ।
@kumarkoirala4565
@kumarkoirala4565 2 ай бұрын
प्रजातन्त्र को नाम को परजा तन्त्र आये पछी गिरिजा ले बन्द गरे को हुन पर्छ।
@maharajsimple3655
@maharajsimple3655 2 ай бұрын
अब पेट्रोल ईन्जिन विश्वव्यापि रुपमा बन्द हुने कुराे छ, सायद नेपालले रिफाईन गर्ने बेलासम्म त बन्दै भैसक्छ कि!
@completenepal238
@completenepal238 2 ай бұрын
नै नै चल्छ हेबि मेसिन र हेबि भेहिकलमा बन्द हुदैन Elect.. त सानो गाडीमा युज हुन्छ नेपाल जस्तो भिरालो धरातलमा elect.. पुर्ण सफल छैन उकालोमा बेट्री गाडीले पाओर दिएर तान्न नसक्दो रहेछ यो मेरो अनुभव ...
@basudevthapa2059
@basudevthapa2059 2 ай бұрын
प्रजातन्त्रका गाडतन्तर का हिमायति लाई लाज लाग्छ लाग्दैन धिक्कार छ 😂😢😮😅😊
@santoshlama1822
@santoshlama1822 Ай бұрын
अब पत्रकारले के प्रस्न सोध्ने (बोल्ने) भन्ने पनि भारतबाटै तय हुन्छ चोरहरुले चलाएको देश हो महोदय दशक हैन सताब्दीनै चैट हुन्छ
@pappuroy1915
@pappuroy1915 2 ай бұрын
यो न्यज सुन मनै लाग्दैन खालि गप खालि कुरा काहनी मात्र हो किन कि जन्ताको बिश्वास नै उठिस्के को छ
@SASJM-w4m
@SASJM-w4m 2 ай бұрын
@ naresh magar 5219 ले बुझने पर्ने कूरा, 1495 मा India देखी प्रवेश गरेका ककशियन आर्य हरू ले नेपाल लाइ कब्जा गरे देखी नै राजनिती मा आर्य हरू को हालि मुहाली छ. !! यसै कारण नेपाल को राजनिति India को रिमोट देखी चलने हो. !!हकिकत यै हो. !!👍😊
@karnathapa8842
@karnathapa8842 2 ай бұрын
रसिया ले दिने कच्चा पदार्थ आयात मा ईन्डियन हरु को इशारामा नेपाल लाई दिन बन्द भएको हो।
@kamalrajbam2830
@kamalrajbam2830 2 ай бұрын
आहा राम्रो ज्ञानबर्दक , ऐतिहासिक कुरा र आफुले गर्न चाहेका कुरा बताउँनुभो हार्दिक बधाई , देश बनाउँभन्ने निहेत भएकाे बिगत देखि हालसम्म कुनै सरकार लागेन केबल आफू र आफ्नाको हालिमुहाली गर्ने काम मात्र भो । गणतन्त्र पछी त झनै देश खतम पारे नलायक नेताहरुले ।
@chinbasnet9937
@chinbasnet9937 2 ай бұрын
खाएर खतम पार्छन नेता ले , नीकाल्न दीनू हून्न ई नेतालाई
@Obitagamereditking9575
@Obitagamereditking9575 18 күн бұрын
Sir ko kura 100% sahi lagyo, Sarkarle turunta pheri niukti garera wahalai rakhnu parxa.❤
@binoddhong
@binoddhong 2 ай бұрын
त्यो कारखानहरू बन्द गर्ने नेपाली कॅाग्रेस र एमाले बिरेन्द्र ले हैन र भने ?
@Kushallama293
@Kushallama293 2 ай бұрын
पुर्ब उध्यग सचिब ज्यु को तेश बेला का अध्यायन अनुसार धेरै नै कच्चा पदार्थ हरु पेट्रोल बाहेक अन्ये धातु जन्ये पदार्थ हरु पनि छ भनी रहदाँ भारतिय जन जन बाट शुन्नमा आये अनुसार शुन का खानि पनी प्रचुर मात्रा छ भन्ने पनि शुने तरा सत्ते तथ्ये चाहीँ के हो थाहा भयेन नेपाल सरकार को नितिपनी रहेन रहेछ क्याहो उद्योग सम्बन्धँ मा भऐका बिभिन्न उद्योग हरुत बेचेरा धराशही बनाऐका प्रष्टै पनी छ अगिलो पिडी का जनता लाई पनी प्रष्टै थाहा छ कति के के कारखाना थिऐ भनेरा आउने दिन्मा फेरी नेपाल्मा तेस्तो ओधगिक करण होला नहोला माशि खाने सरकार हरुले ओधिगिक निती ल्याउला भन्ने पनी के आशा राख्न सकिन्छ होलार सर होईन नमस्कार हजुर हरु दुबै मा 🇳🇵🙏🌹🙏🌹
@bpsshrestha
@bpsshrestha 2 ай бұрын
Sir ko vnai sahi cha 💖
@santarai5728
@santarai5728 2 ай бұрын
अब कति भष्टचारीहरू अरबपति हुने भए तेसो भने।
@info.minsth
@info.minsth 2 ай бұрын
एकले अर्कालाई सपोर्ट गर्दै जाउँ
@bombahadurthapa894
@bombahadurthapa894 2 ай бұрын
Good comment sir.
@narendrakoyee8488
@narendrakoyee8488 2 ай бұрын
Very good people and great people to meet in this conversation
@Naturalvibes78692
@Naturalvibes78692 2 ай бұрын
NepAlilangwej
@faktanglungrock6951
@faktanglungrock6951 2 ай бұрын
Great news ❤❤❤❤❤
@summermgr4282
@summermgr4282 2 ай бұрын
सत्ता मै भारत बासी भए पछि अनी भारत लाई नसोधी हुन्छ त
@GyanBshadur
@GyanBshadur 2 ай бұрын
नेपाल को ठुलासानो सानो मज्याउला घरेलु उध्योग हरु कुनैपनि चन्नै दीदैनन कीन ? राष्ट्रघाती सुघाउली सन्धि गर्दै विशाल बुध्द धर्ती दुइतिहाई भन्दबडी ठाडोखाएर तेस्रो हग्ने मानव रुपी अदृश्य शक्ति कोही सोदेसि थिए पहीलो लेणडुपे बंषिय काटोखाने सभ्यताको बिदेसी होइनन् बस त्याहा देखीनेे पराधिन बिज्ञान बिनाको रंगभेद र बिभेदगर्ने सतिजानु पर्ने नरबलि दीने नरधुब दीने मानव लाई अमानव बनाउने बीरमसान वीर गोर्खाली वीर नेपाली बनाउने धर्म को शिक्षा दिक्षाका कुसासन संस्कार ल्याएपछी शाह बंशिय राजा लाई खोपा को देवता र बिष्णु को अवतार बनाउदै राजा प्रजाको नजर बन्दगर्दै बचेकुचेका विशाल बुध्द धर्ती कब्जा गर्दै आएका पहील लेणडुपे बंषिय ले नै होइनन् र हो त्यसहा देखीनै यो देश मा देश र जनता को सरकार नै नभएको देश हो तेसैले तपाईं हिन्दुस्तान हिन्दुबिस्तार बादीकरण गएपछी तपाईं को जागीर नै चट भयो तपाईं एक देश भक्त बन्नु भएको हुनाले जागीर नै खाई दीए भनेपछी उहीबेला राष्ट्रघाती सन्धि देखीनै राजा र् प्रजाको नजर बन्दगर्दै दरबार भित्र बाट हजाराै लाई बलिका बोका बनाउदै नरबलि दीदै दरबार भित्र बाट रगतको खोला बगाउदै काटो खादै आएको लेणडुपे सभ्यताको ले देश भरीका जनता को नरबलि दीदै काटो खादै शाह बंशिय राजा हरुको सड्यन्त्रपुर्बक हत्यागर्दै राजा को जेठो छोरा लाई नया राजा बनाउदै काटो खादै आएको हामी नजर बन्दगर्दै ल्यसएको नजनता लाई पत्ताछ नदरबार लाई पत्ताछ राष्ट्रघाती सुघाउलि सन्धि देखीन नजर बन्दगर्दै ल्याएको नदरबार को राजा हरुलाई थाहा छ नप्रजा हरु लई आज २१ साै सताब्दि सम्म जस्तो बन्दगरेर् ल्याएर तेस्तै छ ?
@prembahadurshakya3574
@prembahadurshakya3574 2 ай бұрын
"सोचे भन्दा बढि छ भन्ने भनाई " हो जस्तो लाग्दैन ।
@mr.insider
@mr.insider 2 ай бұрын
Knowledgeable information. Thank you so much.
@thambishwakarma2773
@thambishwakarma2773 Ай бұрын
रुसले ३०% सहुलियत दिन्थ्यो, यो कुरा मलाई पनि थाहा थिएन।
@greentech4202
@greentech4202 2 ай бұрын
❤❤❤
@reshamraj7482
@reshamraj7482 2 ай бұрын
घंटा छ साले सात बरस अगाड़ी बाट सुनदै आऐको कुरा हो 😂😂😂😂
@ekshanrai5250
@ekshanrai5250 2 ай бұрын
एत्रो भको चिज देको रसियाले के कारण ले दिन छोड्यो एस्को पनि गम्भिर छन बिन हुन आवस्यक छ
@badridhakal1105
@badridhakal1105 2 ай бұрын
Utakhanan garrna nadinu ma bharatiya chalkhel raheyxa
@chintamanisangroula6753
@chintamanisangroula6753 2 ай бұрын
कट्टु मुतुवा कर्मचारीको कारण हाम्रो देसमा विकास हुन नसकेको हो। हाम्रो देशको तेल चाहिँ भारतले लादै रहेछ नि त।
@sojhoff2235
@sojhoff2235 2 ай бұрын
Wow...
@nareshmagar5219
@nareshmagar5219 2 ай бұрын
भारत ले हाम्रो नेपाल मा अगाडि बढेको देखि खान किन सक्दैन😢
@navarajbanjara8143
@navarajbanjara8143 2 ай бұрын
याहा झाेले राले र तेलमाले ले मात्र टिक्ने र टिकि रहनेरयछ भन्ने र्पस्ट हन्छ
@NbNirdosh-md4zr
@NbNirdosh-md4zr 2 ай бұрын
nice
@prembahadurshakya3574
@prembahadurshakya3574 2 ай бұрын
ब्यवसायीक रुपमा खानी पाउन सम्भावना छैन जस्तो लाग्छ ।
@wite5195
@wite5195 2 ай бұрын
Thik cha......
@chitrakrishnatiwari9776
@chitrakrishnatiwari9776 2 ай бұрын
Dhanyabad patrakar jyu ra Sachib jyu. Nepal ko bikas rokna nepal ka sachib , mathi ka neta lai india le watch list ma rakhne gareko dasakau bhayeko chha. Yasari nepal ma prajatantra , loktantra ,ganatantra aadi ma simit rahayo. india ra nepal ka purana neta haru le setting ma nepal ko bikas ko sabai chhetra dhosta banaudai gayeko dekhinchha. Yuba neta haru milera nepal ko bikas ko lagi agadi badnu parne samay aayeko chha.
@ishwartiwary2592
@ishwartiwary2592 2 ай бұрын
जनता र सरकार नै अनुभव हिन र दुख न पारे का हुना ले देश उल्टो दिशातिर उन्मुख गराउने का हुन ।
@KeshabOli-rz8mc
@KeshabOli-rz8mc 2 ай бұрын
अब EV केा जमानामा पर्बेस भैसक्येा!!
@dhakalsantosh3724
@dhakalsantosh3724 2 ай бұрын
जब राति बुढि ताती । प्रदुषण रोक्न fossil fuel प्रतिवन्ध लाग्ने बेला पेट्रोल खोतल ।
@parbatgiri-o9j
@parbatgiri-o9j 2 ай бұрын
फोसिल फ्यूल अझई २०० बर्स बिस्थापन हुदैन प्रतिबन्ध पनी हुदैन
@mukeshsharma-qq6nl
@mukeshsharma-qq6nl 2 ай бұрын
एउटा टोपी आए को थियो नेपाल लाई सिंगापूर बनाई दिन्छु फेरी अर्को टोपी आयो नेपाल लाई सऊदी अरब दुबै देश बनाई दिन्छु गाफाड़ी को कमी छैन नेपाल मा 😮😮😮😮
@anandbk6770
@anandbk6770 2 ай бұрын
सतिले सरापेकाे देस।
@rambahadurgurung743
@rambahadurgurung743 2 ай бұрын
Ashal khabar.
@Unknown-u2c1y
@Unknown-u2c1y 2 ай бұрын
Say no to petrol diesel Say yes to electrical and clean energy for the environment for us and for the future Global warming is crossing it's limits
@ParshuRamGurung-k2d
@ParshuRamGurung-k2d 2 ай бұрын
India lai kunaihalatma dinuhudaina yo kurabujdahunxa!🌈
@bhaskarpaudyal3321
@bhaskarpaudyal3321 Ай бұрын
Suruma nuclear power banaunu parxa Ani balla neck to neck talk garna sakinxa ximekiharu sanga Natra ta uhi morang ko jasto ho petrol niskine bela ma banda hunxa Lack of military power
@khadkavena1734
@khadkavena1734 2 ай бұрын
अन्तराष्ट्रिय ठग डाका भष्टाचारिहरू ले नेपाल चलायकाे करिबन ३४ बर्ष भयाे आज सम्म नेपालि जनताले लखेटन सकेका छैनन तब सम्म नेपाल यस्तै हाे ।
@ustha7217
@ustha7217 2 ай бұрын
Hamra nepalka neta haru sabai india ko jalma Parera ho aaja Nepal garib vayeko
@proequipments7210
@proequipments7210 2 ай бұрын
nepal ma million percent gold khani cha biswa lai
@deepakpoon9679
@deepakpoon9679 2 ай бұрын
Gold ta jati pani xa tara yesko utkhanan nagare pani barsa ma 1 kilo uranium bechera sab nepali lai 1,1 karod badera baki budget ma prayog gareni hunxa tara vatuwa dalal neta haru khokro haddi ko lagi sab khani bideshi lai sumpane kosis gardai xan.
@shankarshahi7336
@shankarshahi7336 2 ай бұрын
India does not want Nepal should developed
@gurungcyanide117
@gurungcyanide117 Ай бұрын
Ye utube khai sound?
@GaganThapa-mi2yi
@GaganThapa-mi2yi 2 ай бұрын
dinma arabau kharcha hunxa😊
@bhimbahadurthapa268
@bhimbahadurthapa268 2 ай бұрын
Bharat ya America lai diye ko bhaye khushi hunthe dalal haru
@रेसपेक्टनेपाली
@रेसपेक्टनेपाली 2 ай бұрын
खाला यो देश ल़े 🤣🤣🤣
@raazshrestha8845
@raazshrestha8845 2 ай бұрын
Morang ko petrol khani khanda ni truck ka truck saman ratvari kudhthe tara india ko dabab le banda gareko vanxan local le
@shambhuharisharma4006
@shambhuharisharma4006 2 ай бұрын
Nepali aabsakta kati barsa danch bolana shahila
@Sujitrauniyar-ov3ev
@Sujitrauniyar-ov3ev 2 ай бұрын
India sang na sodh
@Jhagupokhrel
@Jhagupokhrel 2 ай бұрын
भनेपछि नेपालिकाङ्गेर्स् ले र येमालेको केपिवलिलेदेस बेच्नसक्छन्भन्नेकुरोमाकेहिसक्छैन तरमावबादिपनि पर्चन्डत उस्तैनैनिस्कियो बाबुुरामभयो ईनिहरुकतिनिर्दईछन्हँअबराजानभैहुन्न
@dipakSitoula-t2p
@dipakSitoula-t2p 14 күн бұрын
Taranga pathayera garincha hola
@dineshrana4108
@dineshrana4108 2 ай бұрын
Ye Kamara ho china r rasia ko saatha jaanu nai nepaliko jiwan baachnu ho swadhinta baachne yeuta Matra baato ho .yo kuro Raja Mahendra aafno chhoto 10 barsako kaarekaalma marmaanit gareko k birseu nalaayek ho yi Dubai Mitra rastraharule nepallaai swadhin banaun pachasau udhog kholidye Naya parbidhi diye tetikherko nepaliko Maan r samman birsis Kamara Nepali india india kti garchhas yesle nai nepal r Nepali ko yo durdasa banaudai aayekochha yo bujher Pani Kamara haru indiankai gu khanchhau kin .
@deepakpoon9679
@deepakpoon9679 2 ай бұрын
Nepal is the land of valuable mines n natural resources tara yo desh ko dalal neta le sab bideshi lai sumpana khojdai xa. Yedi stone dekhi mine ko kaam Nepali le garne ra bechne ho vaney sab nepali karodpati hunxa. K garnu vrasta neta le sakhap paryo. Jabo crystal tyo pani baje dekhi puja gareko vanne pani police le jhap parera bechera khayo hola. Yo petrol khani vanne chai desh ko dhukuti sakaune matra ho, vaye pani india le nikalna abarod garxa. Desh bikash garne ho vaney kunai pani ayojana dhoti lai dinu hunna.
@kunwarkamal9104
@kunwarkamal9104 2 ай бұрын
yasta yatihasik kuraharu thula media bata kina audeinan??
@baburamkc7189
@baburamkc7189 2 ай бұрын
Thula media lagbhag sabai desh drohi bhayeko hunale eg kantipur ko don kailash sirohiya
@Princemagar666
@Princemagar666 2 ай бұрын
Jabaw sammaw purana chor haru metidaina tabaw samma haamro desh maa raamro hudaina vako cheej taw bechera sake kayau kalkarkhana bandaw gareraw sabai barbaad paare abaw,kaha baataw resource nikalne deemag hola raw vrastaw haru sangaw jabaw teti sasto oil pauda taw import nai bandaw garayexan vanesi k aaasa raakhnu daaka haru maathi😢😢😢😢
@rajyalung523
@rajyalung523 Ай бұрын
Yaha bahun saasak ko khel xa vanne spasta bujhinxa
@PitamberSoti-pm1kh
@PitamberSoti-pm1kh Ай бұрын
Nepali kuttaneta kangres emale r raprapa indiako bharaute bhayerainai belbari perolkhani bandgareka hun .des skne grih nai gitija bp krishnaprsad thiye
@pritamgulf8980
@pritamgulf8980 2 ай бұрын
मजाले पुग्छ सर शेयर खोले पछि मस्त पुग्छ।चोर नेताले खानु नपाए पछि जनतालाइ पनि खान किन दिन्छ्न
@BijayLama-l2m
@BijayLama-l2m 2 ай бұрын
Marne bela ma hariyo kakroo , in sabai chin electric ma depends huna thalyo ani lado jasto
@diprai9109
@diprai9109 2 ай бұрын
patrakarko kuraaii sandaina rahecha budhile dhamala lai chahine budho rahecha..
@krishnabhattarai1938
@krishnabhattarai1938 2 ай бұрын
❤❤❤❤
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 13 МЛН
龟兔赛跑:好可爱的小乌龟#short #angel #clown
01:00
Super Beauty team
Рет қаралды 94 МЛН
Kluster Duo #настольныеигры #boardgames #игры #games #настолки #настольные_игры
00:47
Osman Kalyoncu Sonu Üzücü Saddest Videos Dream Engine 269 #shorts
00:26
Oil production in Dailekh: Will it happen?
11:34
10xt nepal
Рет қаралды 86 М.
Hontiveros Vs Duterte sa senate hearing!
48:23
Pinas News
Рет қаралды 279 М.
How I Turned a Lolipop Into A New One 🤯🍭
00:19
Wian
Рет қаралды 13 МЛН