बाबुराम सर लाइ धन्यवाद र डक्टर साप लाइ धन्यवाद अनि डल्ली आमा लाइ नमन सेनकेटिलाइ माया छिटै निकोहोस
@gitapuri54077 ай бұрын
शिघ्र स्वास्थ लाभको कामना डल्ली आमा को नातिनीलाई
@Juddhakhatri73997 ай бұрын
बाबुराम जि तपाईलाई धेरै धेरै धन्यवाद, अब यी बुढिआमालाई भन्दा त्यो बौलाहालाई जिम्मेवार गराउन पर्यो त्यो बौलाहालाई आनन्द भयो सबै तपाईहरुले हेर्दिएपछी बौलाहालाई ढुक्क भयो अब आईन्दा त्यो बौलाहालाई जिम्मेवारी दिनु त्यो खादै रमाउदै बजारबजारमा हिड्ने अनि घरमा आमा र छोरी अरुले हेर्दिने गर्दा बौलाहालाई धेरै राम्रो भएको देखियो ।
@lilram36677 ай бұрын
बाबुराम शीर्ष हजुर लाई सलाम
@fzre5di3007 ай бұрын
बाबु राम सर मनै देखि सम्मान छ ❤
@manmayathapamagar7 ай бұрын
बिचरा आमा धेरै माया❤❤🙏🙏 लाग्यो मेरो बाबा र आमा पनि हजुर जस्तै बुढा बुढी हुनुहुन्छ मैले पनि बाबु रामभाईले जस्तै धेरै माया गर्छु सधै यसरी नै माया गर्ने पाउँ यहि मेरो भगवान संग कामना गर्दछु 🙏🙏🙏❤❤