गफ मात्रै गर, भ्रष्टचारीलाई लुकाएर राख, कार्वाही नगर विपरीतलाई खुईलाउदै जाँदा गर्व गर्दै जाऊ, तिमी बन्दै गइरहेको छाै र जानेछाै।
@shivasharma260916 сағат бұрын
राजनीति पापी भनेको गगन थापा हो । यही संकिण चिन्तनका कारण गगन थापाको राजनीतिक गति सुस्त हुने निश्चित छ ।।
@kalyanghimire200514 сағат бұрын
गगन थापा अतुभन्दा 1 कदम अगाडि छन्
@bisheshgautam325414 сағат бұрын
गगनलाई दही चिउरा भनेको के हो त्यसको परिभाषा सोध्दा उसले भन्दा राम्रो उत्तर कसैले दिन्छ भन्ने मलाई लाग्दैन
@khemrajthapa97582 сағат бұрын
समकालीन राजनीतिकको डाइनमिक नेता गगन कुमार थापा!जय नेपाल दाइ!!
@sagarpandey592415 сағат бұрын
म गगनको बिचार र समाधान सुन्न कुनै अन्तर्वार्ता नि छुट्टाउदिन तर व्यबहारमा भने तेति लागू भएकाे देख्दिन ।
@Gfyuhhu15 сағат бұрын
तपाईं बाट अब नेपाली जनताले आस मारे तपाईं आफ्नो लागि जे गर्नुहोस मतलब भयन
@darshannamastey168316 сағат бұрын
कांग्रेसको समस्या भनेकै यिनै हुन्। विद्रोह भन्दा आत्मसमर्पण र पदलोलुपता हावी भएपछि यै हो।
@bhupaljungd.c.526015 сағат бұрын
गगनले कसरी पद्लुप्त भयो पाएको उपप्रधानमन्त्री सहित गृहमन्त्री त लिएन!के महामन्त्री टीका लगाएर पाएको पद हो? गगन पार्टी भित्र लडेर पाएको पद हो!
@darshannamastey168313 сағат бұрын
@bhupaljungd.c.5260 मैले समग्र पार्टी को कुरा गरेको मित्र। अब सभापति को दौड मा देउवा तीर ढल्केको भन्ने सुनिन्छ यिनी पनि
@bhupaljungd.c.526013 сағат бұрын
@darshannamastey1683 गलत हो मिडियाको कुरा सुन्नु हुदैन!
@nayadainiki1113 сағат бұрын
जस्ले जे भनोस् गगनको युग सुरुवात हुनुपर्छ। उ संग शिक्षा छ , जनतालाई भरोसा दिने एजेन्डा छ।
@RajuKoirala-np3qe15 сағат бұрын
NEPALI Congress Mr. Deuba family ko lagi Ramro oodyog raixa🤗. NEPALI Congress aaba PURANO bhayo Ra ganaisakyo🤔. " I was a faithful Congress Cadres BY Principle of LATE B.P. Koirala". But now Nooooo. Mr. Gagan Thapa will continue the trend of Mr. Deuba 🤗. But I don't think he will win the 2084 election 😢. Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
@rajendrabdrbist625714 сағат бұрын
गगन थापा लाई कुनै दिन पार्टी सभापति बन्यो भने देश जोगाउन हम्मे हम्मे पर्छ हेर्दै जानु होला ढुङ्गा प्रहार गरेर राजनीति मा छिरेको मान्छे ले बोल्न सिक्यो तर व्यवहार सिके न
@khilbdrshrestha3066Сағат бұрын
मान्छे को घाँटि गिणेर राजनितिमा प्रवेश गर्नु पर्थ्यो हो??
@rajbhatta551110 сағат бұрын
संसद भवन भित्रको हल्ला को प्रमाण किन नासोदेको होला, गगन थापा रामरो हुदा हुदई केही समय यता आत्मा घाती राजनीति गरी राखेको देखियो १२ भाई र दाई भाउजु को लहाई लहाई मा लागेर बिचारा!
@girirajsapkota190816 сағат бұрын
गगन गगन नै हो❤
@rajendrabdrbist625714 сағат бұрын
हिजो नेपाल छिर्दा कांग्रेस ले ल्याएको इन्डियन मधेस मा छन् त्यो नै धेरै समस्या हो कांग्रेस काे लागि इंडिया ले कांग्रेस पार्टी लाई लगाम भ नेकै त्यो हो
@rajivtamang945215 сағат бұрын
Gagan is always gagan jay nepal
@bgpt971212 сағат бұрын
gagan is best
@bikashpandel766015 сағат бұрын
Tero party ma ta jasta patra hunu nai samasiye ho…2084 bata chat
@YagoundraKhadka-x8h13 сағат бұрын
Where is goat
@AkendraRavat14 сағат бұрын
बार्खे लेप्तोप कता छ
@nbchhetri700612 сағат бұрын
समाजलाई सही मार्गनिर्देशन गर्न सक्ने स्पष्ट भिजन कार्ययोजना गगनमा छ, गगनको राजनीतिक योगदान उनको राजनीतिक परिपक्वता र क्षमताले छिट्टै नै अवसर पावस् पाउनुपर्छ।
@rajshreesubedi97409 минут бұрын
🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@buddhapun274812 сағат бұрын
Gagan thapa
@AkendraRavat14 сағат бұрын
कग्रेस सकियो हो लेप्तोप
@shankarkhadka708216 сағат бұрын
गफै त होनि सम्धि
@BahatamgopalShrestha13 сағат бұрын
Desh ra jantaka lagee partyharu nabhaie rastraghati, deshdrohi, vrastachari, maphiya, lootera ra bideshi pyada haruka lagee baneka partyka neta bhanaudahruko k kura garne.
@BishnuBasnet-k9z15 сағат бұрын
याे किन अ।तियर बाेल्छ ?
@mahendraadhikari345716 сағат бұрын
गगन को बिचार नि गगनचुम्बी छ्न
@nepalentertainment556014 сағат бұрын
Rasopa batw chordai xa gagan le primery election system