मिस्त्री हुँदै ठेकेदार भएको दिदिको कथाले मन छोयो,अर्को कथा त धनी मान्छे यसै धनी हुन्छन,पैसाले पैसा तान्छ।तर पसिनाले तानेको पैसाको कथा मा बेग्लै आनन्द हुन्छ।सलाम मिस्त्री ठेगेदार दिदि
@lokendrakc57024 күн бұрын
ठेकेदार दिदी को संघर्ष लाई सम्मान गरौं,, धनी त धनी भैहाल्यो
@tandon8274 күн бұрын
अर्घाखाँचीमा रहेको सुपा देउराली माताले हामी सबैको कल्याण गरुन् 🙏🙏🙏
@sojo-magar4 күн бұрын
ॐ
@Cocoking7494 күн бұрын
आज बल्ल पहिलोपटक थाहा पाउदै छु डबल क्लिक गर्दा कमेन्ट्स मा लाइक हुने रहेछ।❤❤😂😂
@dewananish434 күн бұрын
मैले तपाइकै कमेन्ट पढेर तपाईंकै कमेन्ट मा ट्राइ गरेको हुदो रहेछ😂
@Chalekojindagi2 күн бұрын
गुरुङ त त्यसै धनि हो तर ठेकेदार सुमन को संघर्ष लाई सलुट
@sumittamrakar16303 күн бұрын
धनि हुनु या धनी घरमा जन्मनु के गलत या अपराध हो ?? संघर्स त संघर्स नै हो ,, दुबै दिदिहरूले तेत्रो जनालाइ रोजगार र सिप तालिम दिनु भएको छ 👍🏻 दुबै दिदिहरूलाइ मेरो नमस्कार छ 🙏❤️
@rajukshetri29954 күн бұрын
सबै भन्दा पहिला हेर्ने कथा टिम लाइ सलाम।गरे असम्भव के छ र! उदाहरणिय नारीहरूलाई सलाम।।।
@newaasavlog4 күн бұрын
कथा अलगअलग पालैपालाे सुनाउनु भयकाे भय हुने याे बिचबिचमा अलि मिलेन कि के हाे कुरने❤❤
@mohanrimal3949Күн бұрын
Impossible is indeed possible. समाजमा यसैगरी उदाहरण बन्नुभयको मा उहाहरुप्रती उच्च सम्मान 🙏🇳🇵
@YadabMagar-ig4kj4 күн бұрын
जुनसुकै कामहोम होस मेहनत सहनसिल्ता भयोभने एक दिन सफल भइन्छ
@Trichandra_official4 күн бұрын
हामी नेपाली कुनै पनि चिज सिक्न छिटो हुन्छ समस्या के हो भने लाज मान्छौ ,नमानोस पनि किन कुरा काट्ने आफन्त को नाममा रहेका अरिङगाल जो छ्न समाजमा । त्यसैले एउटै मन्त्र गरिखाने मान्छेले लाज मान्नु हुन्न बरु चोर्न ढाट्न छल्न लाज मान्नुपर्छ जिन्दगी सररर चल्छ अनि बुढाबुढी दुबै ले काम गर्यो भने सहज हुन्छ घर चलाउन ।।
@SUBAS.nepali7 сағат бұрын
hami xora manxey bidesi vumi ma belcha halday xau mahan didi haru le xora manxey vanda k kam vanne udhaharand daykhaidinu vayo proud of you didi haru 🙏🙏🎊❤️
@Damarjang2 күн бұрын
हेर्ने कथामा आज मैले चिन्नु म्याडमको कथा सुन्न पाए साह्रै खुसी लाग्यो हैन तर यो कथा अलि लामो भइदिएको भए अझ सुनमा सुगन्ध हुन्थ्यो
@SushmaSunar-j4w12 сағат бұрын
inspirational women our pride chinu mam so much respect for you❤❤❤❤❤
@limbusapsa19213 күн бұрын
सफलताको कथा पनि धेरै राम्रो छ।तर अलिक लामो हुनु पर्यो,,कम्तीमा ४०-४५ मिनेटको भयो भने हामी हेर्नेलाई पनि फाइदा हुनेथ्यो की,किन भने सबै कुरा बुज्न पाइन्थ्यो र हौसला प्राप्त हुन्छ।
@BinodSamsohang4 күн бұрын
असल नारी दिदीहरू प्रति ह्रदय देखि उच्च सम्मान छ ।🙏🙏🙏🙏🙏🙏🙏
@DevikaAle-hf7pd4 күн бұрын
हे भगवान मलाइ पनि यस्तै आफैले कमायर केइ गर्न सकु आफ्नो परिवारको लागि केइ गरेर देखाउन सक्ने शक्ति दिनु।🙏 यस्तै कडा मेहनत गर्ने शक्ति दिनु र आयोग मा नाम निकालि स्थायी जागिर खान पाउ र आफ्नो खुट्टामा आफै उभिन सकु। ❤❤हौसला र शाहास दिनुस भगवान।🙏😥
@sarojghartixettri70184 күн бұрын
धेरै माया हेर्ने कथाकाे टिमलाई अर्घाखाँचि देखि ❤❤❤ हेर्ने कथा सुन्ने सम्पूर्ण स्रोताहरूलाई सुपा देउराली माताले रक्षा गरुन 🙏❤♥️❤️❤❤❤♥️♥️
@AnkitThapa-lx1dr4 күн бұрын
हाम्रा जति पनि साहशी नेपाली महिला हरु हुनु-हुन्छ ।। उहाँ हरु प्रती मनै देखि सलाम ।।🙏🙏🇳🇵🇳🇵💖💖
@Dilli_Rijal3 күн бұрын
उधमशिलता,लक्ष्यप्रतिको अठोट, अथक परिश्रम र सफलताको कथा उदाहरणिय लाग्यो। अनेक चुनौतिको सामना गर्दै देशमै केही गर्नुपर्छ र आफ्ना सन्तानका लागि पनि देशमै भविष्य देखेर प्रोत्साहन गर्नुहुने हिम्मतिला सुमन र चिनो गुरुङ लाई हार्दिक सलाम छ।
@SadikshyaBasnet-q8d4 күн бұрын
In this era Herne Katha being a wild gem
@hemprasadrai91114 күн бұрын
अति नै उत्साह जनक दुई सफल उद्धमि महिलाको कथाले सबैलाई प्रोत्साहन मिलने नै छन्। भिडियोको लागि हर्ने कथालाई धन्यवाद ❤
@everythingrd9848Күн бұрын
२ कथालाई नमिसाएको भए अझ राम्रो हुन्थ्यो यो कथा। दुबैको मेहनत र साहसलाई सम्मान।
@BijayaSapana4 күн бұрын
हेर्ने कथा ले धेरै कुरा सिकाउछ धेरै कुरा बुझाउछ कहिले आँखा रसाउछ कहिले खुशी बनाउछ हेर्ने कथा लाई धेरै धेरै धन्याबाद
@nbsenthakuri50573 күн бұрын
सफलताको शुभकामना दिदी सुमन🙏 हाम्रो रामपुर पाल्पा को शान
@yamthapa6664 күн бұрын
बिध्या दिदि दुबै जनाको फुल एपिसोड लिएर आउनु होला
@localtouristofnepal2 күн бұрын
खोटाङ जिल्लाको जन्तेढुङा गाउँपालिका प्रमुख अरुणा देबि राईको बनाउन पर्यो हेर्ने कथा परिवार।
@DeepakNepali-ce5ei4 күн бұрын
सुमन दिदि मेरो गाउँ ले दिदी हुनु हुन्छ दिदी धेरै दुख र सङ्गर्ष गरेर यो ठाउँ पुग्नु भको हो दिदी लाई सलुट छ ।
@Muksamlabung3484 күн бұрын
दुख बिना सुख हुन्दैन मान्छेको जिन्दगी क्रान्ति यात्रा हो जय तमुवान 🎉🎉🎉❤❤
@hawalchhakirant92434 күн бұрын
'हेर्ने कथा'👁️को यो छोटो सफलताको कथा सङ्गै अर्को बिबिध कथामा आधारीत हेर्नेकथाहरु नछुटाई हेर्ने म। अरु म जस्तै को को हुनुहुन्छ ? यता यक Like 👍 गर्नुसत!! Watching from England, UK 🇬🇧.
@reenkudeep4 күн бұрын
यो दुई कथामा सुमन दिदीको कथाले मन छोयो।
@sewwithme73 күн бұрын
अझै येस्तो inspiring story लेउनुस ल 😊
@cbranamagar59053 күн бұрын
ठेकेदार सुमन खम्चा मगर दिदिको मेहनत र काम प्रतिको बफादारिता साच्चिकै सर्हनिय छ
@suryaNepali-tm2wx4 күн бұрын
dherai dherai dhanyabad xa sampurna herne katha team lai ani hreedaya dekhi nai samman xa dd haru lai
@GreaterNepal5953 күн бұрын
सीप ले नै सफलता मा पुराउछ❤️😘😘🕉️🙏
@rinathebe67663 күн бұрын
Wow dd haruko sangarsa dekhera urja mileko xa ani Herne kathamaa sanketik bhashako prayog ta jhanai gajab lagyo
@kagmitiga234223 сағат бұрын
Oho kasto thought ful ho you keep sb translate it to ppl who can't hear❤
@panchasheelakakshapati64213 күн бұрын
उधमी र जागरूक महिला सलाम छ।
@Si-jumagar2 күн бұрын
chinu myam 🙏 lots of love myam ❣️
@shusmathapa64524 күн бұрын
Kasto dhani ra garib ko katha hora?They both are strong and sucessful ladies.
@chandrapun55393 күн бұрын
❤❤❤नमुना महिलाहरू ❤❤❤🎉🎉🎉
@gyamtsosherpa10114 күн бұрын
Great work entire team thank you for putting sign language in your video 🙏