यक्ष प्रश्नमा विद्या भण्डारी- नेपालका राष्ट्रपति र राणाकालका राजा उस्तै | Himalaya TV

  Рет қаралды 63,727

Himalaya TV

Himalaya TV

11 ай бұрын

About Show
यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको २४३ औं एपिसोडमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँगको यो विशेष कुराकानी ।
Yaksha Prashna with Rajendra Baniya in conversation with Vidhya Devi Bhandari
Presenter: Rajendra Baniya
Guest: Vidhya Devi Bhandari
#himalayatvhd #yakshaprashna #rajendrabaniya #VidhyaDeviBhandari #interview
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin:
/ himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatel. .
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.

Пікірлер: 269
@miss-zq9yp
@miss-zq9yp 11 ай бұрын
आहिलेको राष्ट्रपति ले भन्द पहिलाको राष्ट्रिपति ले धेरै राम्रो राम्रो कामहरू गर्नु भथ्यो देशको लागि काहिलै राष्ट्रियघात कामहरू गर्नु भएन । सलुट छ कमरेड ।।
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
आफू रास्ट्रपति बन्न आफ्नो पतिको हत्यारा 😮 लुकाउने बडा महारानी हुन् विद्यादेवी भण्डारी✌️🙏
@migmalama6107
@migmalama6107 11 ай бұрын
KP le banai deko Rastrapati ho ,KP ra Bidhya ,Pradhamantri ra Rastrapati huda ta aafno pati ko hatya ko xanbin garena aba ta k garnu
@shukadevneupane6524
@shukadevneupane6524 11 ай бұрын
हजुरलाई हत्यारा थाहा रहेछ प्रमाण सहित किटानी जाहेरी गरे राम्रो हुन्थ्यो हत्यारा दण्डित हुनेथिए
@binaydhawa7666
@binaydhawa7666 11 ай бұрын
proof ?
@shreebidari526
@shreebidari526 11 ай бұрын
Tapai arko patra
@parshuniroula9380
@parshuniroula9380 11 ай бұрын
थुक्क तेरो सोच
@rawalindraneupane7610
@rawalindraneupane7610 11 ай бұрын
तपाईं नेपाल को दोश्रो तथा पहिलो महिला राष्ट्रपति भैसक्नु भएको छ । नेपालको राजनीति सबैभन्दा उच्च र सम्मानित पदमा जाने इच्छा जो कोही राजनीतिक व्यक्ति लाई हुन्छ नै र उक्त ठाउँमा पुग्नु भयो । नेपाल को इतिहासमा तपाईंको नाम सम्मानित स्थानमा पुगी सकेपछी त्यसलाई कायम राखी राख्नु तपाईंको प्रमुख कर्तव्य हुनेछ । तपाईं राष्ट्रपति भैरहँदा केही व्यक्तिहरुले बिवादित बनाउने प्रयास समेत नगरेका होइनन् । अबका दिनमा पनि राज्यले दिइरहेको सम्मान लाई कायम राख्दै सम्मानित जीवन बिताउनु भयो भने मात्र नेपाली जनताले उक्त सम्मान लाई कायम राखि राख्ने छन। फेरि पनि तपाईं लाई बिबादित बनाउने काम हुन सक्छ र बजार हल्ला पनि छ त्यो के भने पुर्व राष्ट्रपतिको सुबिधा परित्याग गरि तपाईं कुनै पार्टीको सक्रिय राजनीतिमा गै पार्टी प्रमुख भएर जाँदै हुनुहुन्छ भन्ने छ। यदी तपाईंले त्यस्तो गर्नु भयो भने तपाईंको सम्मानित जीवन अन्य राजनीतिक व्यक्ति सरह बिवादित हुने कुरा निश्चित छ ।
@darikakarajan5062
@darikakarajan5062 11 ай бұрын
यत्तिको अयोग्य पात्र यो देशको प्रमुख हुन्छन् अनि कसरी बन्ला देश कसरी होला विकास । श्रीमानको सम्मानका लागी अयोग्य हुँदा हुँदै पनि श्रीमतीलाई राष्ट्रपतिनै दिनु पर्ने थिएन तर एमाले (केपि ओलि ज्यु )ले दिनु भयो । जसले २ कार्यकाल राष्ट्रप्रमुख हुँदै गर्दा पनि आफ्नो श्रीमानको हत्यारा खोज्न वा पत्ता लगाउन सक्नु भएन !!! खोज्नै चाहनु भएन कि!
@puskarkhanal8256
@puskarkhanal8256 11 ай бұрын
सहि विश्लेषण हो
@pradipkumarpoudel365
@pradipkumarpoudel365 11 ай бұрын
रास्ट्रपति हुनलाई अयोग्य त भन्न मिल्दैन उहाँ ! के को आधारमा अयोग्य भन्ने ? पढाइ , उमेर, जिउडाल ( उचाई तौल आदि) योग्य हुन के कस्तो हुनुपर्छ र? अयोग्य भन्न त मिल्दैन तर , आफ्नो पतिको हत्या योजनामा कहिँ न कतै समर्थन , योजना, सहमति उहाँको पनि नभएको भने होइन!
@shukadevneupane6524
@shukadevneupane6524 11 ай бұрын
हजुरको नाम ठेगाना थाहा पाए हजुरको योग्यताको कदर गर्न जनता सडकमा निस्कने थियौ
@shreebidari526
@shreebidari526 11 ай бұрын
La hatrara khojenena tapaiko samasya k ho
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 ай бұрын
राष्ट्रपतिलाई त्यो अधिकार छ दुर्बुद्धि।
@navarajadhikari3414
@navarajadhikari3414 11 ай бұрын
देशको प्रमुख भएर पनि आफ्नो सिउदो खोज्न नसक्नु भनेको कुरा खेद जनक नै छ ! हजुरको सुखद भबिस्यको कामना !
@pradipkumarpoudel365
@pradipkumarpoudel365 11 ай бұрын
politics ma testo hunxa , that is nornal!
@raiprakash3057
@raiprakash3057 11 ай бұрын
उसको बसमा छैन ! उनले खोज्न थाल्यो भने उनिनै सकिन्छिन ! सानो शक्तिले गरेको भए उहिले भन्ने थिए मदन लाई मारिएको थियो भने कसले मारेको हो ठुला नेताहरुलाइ सबैलाइ थाहा छ !
@shreebidari526
@shreebidari526 11 ай бұрын
Sriman ko tauko katne ani ani usko sri mati lai samjhaune froz
@sisnudhedo6187
@sisnudhedo6187 11 ай бұрын
She knows who killed her husband yet accepted the post of Presidency as a blood money. Betrayal, selfishness, backstabbing and now has a face of lecturing others on a moral stance ?
@beingamaraj
@beingamaraj 11 ай бұрын
एमाले भन्दा माथि उठ्न नसक्ने अनि कसरी राम्रो निर्णय गर्नसक्छिन् राष्टपति भएर टोइट 😡😡
@k.pneupane748
@k.pneupane748 11 ай бұрын
निकै दमदार अन्तरवार्ता
@dineshthapa475
@dineshthapa475 11 ай бұрын
राम्रो कार्यक्रम सोधपुछ गर्नुपर्ने सबै र उत्तर आउनुपर्ने सबै राम्रो नै आको छ 👍🇳🇵
@shantikokhojima6040
@shantikokhojima6040 11 ай бұрын
राजा भएर देश लुटिएको होइन रैछ 🇳🇵😌 देश लुट्न नपाएर राजा फालीएको रहेछ.!🤔
@kiransharma2656
@kiransharma2656 11 ай бұрын
that is 100% correct
@puskarkhanal8256
@puskarkhanal8256 11 ай бұрын
100%
@Magar252
@Magar252 11 ай бұрын
Hijo umreko haru thaha chhaina raja huda Kati garho thiyo vanera. raja vako vaye yesari bolna sakinthyo? Aaile timi mari sakeko bagh dekhi darayera jaijaikar gaihidekechheu.
@rajukc3152
@rajukc3152 11 ай бұрын
मुर्ति रास्ट्रपति kp ले चलयको थियो😂
@villapoudel679
@villapoudel679 11 ай бұрын
यो आफ्नै बुढो मार्ने लाई के बोलाएको छ्या अरु कोहि भेटेनौं र दाजै
@deenanathacharya2743
@deenanathacharya2743 11 ай бұрын
रातीको १२बजेहतारमा घोषणा गर्नुपर्ने आवश्यकता थिएन।
@harisinghbohara4154
@harisinghbohara4154 11 ай бұрын
Thank you barist patrakar jiu satik prasna sodhnu bhayeko ma very good
@sapanamotovlog3471
@sapanamotovlog3471 3 ай бұрын
नारी प्रति सम्मान गर्न जान्दैनौ भने अपमान गर्ने अधिकार तिमिहरु जस्ता पुरुषबादी सोचलाइ तिम्रै खल्तिमा राख तिमिहरुका घरमा यत्तिको बोल्ने र जबाफ दिने छोरी जन्मेका थिएकी नै यो उमेरमा नेपालको परिबेश अनुसार यत्तिको नारि पाउनु गर्भको महसुस गर्न सिक उहाको क्षमताले जे जति बुद्धि विवेक लगायो त्यसैमा गर्भ गर्नु पर्छ छोरिहरुले घरदैलो र मेलापात मात्र गर्नु पर्छ भन्ने समाजमा हुर्केकी छोरी हुनुहुन्छ यत्तीको सङ्हर्स गर्नु र रास्ट्र चलाउन सक्नु नेपाल जस्तो देशमा धेरै ठूलो कुरा हो
@upendrarai1980
@upendrarai1980 11 ай бұрын
इतिहासकै अयोग्य अनि असक्षम रास्ट्रपति ।
@prithbirai5432
@prithbirai5432 11 ай бұрын
राजेन्द्र जी, खै किन हो, तपाईंको यो अन्तर्वार्ता चाहिँ साह्रै अल्छिलाग्दो पो लाग्यो त जाऊ !
@deenanathacharya2743
@deenanathacharya2743 11 ай бұрын
राणाकालीन समयमा र हालको गणतन्त्रको नाउँमा चलिरहेको ब्यबस्थामा कुनै फरक देखिएन त्यो समयमा राणाको जहानिया शाशन थियो तापनि बिदेशी संग लम्पसार परेर बिदेशी रीणमा देशलाई टाट पल्टाउने काम गरेनन् तर हालमा सानो देशमा सङ्घियता को घाणो बोकाएर हजारौं छोटे राजाहरुको मनपरीतन्त्र, बिदेशको खरबौं रीण ल्याएर हालका र पूर्व राष्ट्रपति, मन्त्री, बिभिन्न भि आई पी हरुलाई मात्र बिलासी जीवन शैलीमा पालिराख्न पर्ने बाध्यात्मक व्यवस्था सञ्चालन गर्ने अनावश्यक प्रदेश सरकार समानुपातिक सांसदहरूको ब्यबस्था खारेज गर्नैपर्छ। अमेरिकी राष्ट्रपति बाराक ओबामा आफ्नो मोटरसाइकलमा सवार भै जागिर खाएर जीवन निर्वाह गर्ने तर नेपाली नेताहरु लाई जीवन भर पाल्नु पर्ने यो प्रजातन्त्र हो वा नेताहरुको मनपरी तन्त्र हो? कम्युनिष्ट पार्टीको सिद्धान्त र हामीले जनतालाई पहिलेक्लास दिंदा भनेका कुरा संझिनुहोस् अन्तर आत्माले। चेतना भया।
@deenanathacharya2743
@deenanathacharya2743 11 ай бұрын
लाखौं नेताहरु मात्र छन् यिनीहरू लाई मात्र नपुग्ने भएकाले देश बर्बाद भएको छ कसरी देश थामिन्छ? प्रदेशको संरचना खारेज गरौं समानुपातिक सांसदहरूको ब्यबस्था खारेज गर्नैपर्छ आठवटा मन्त्रालय हजारौं छोटे राजाहरु बनाएर देशलाई बरबाद गर्छौ अनि कसरी देश बिकास हुन्छ?
@bijayakharel5487
@bijayakharel5487 11 ай бұрын
खासै प्रश्न गर्नि दम देखिएन राजेन्द्र जि को यिनि पनि केपि कै अनुयागि रहिछन यति बुझौ अब महारानि त केपि कै सर्वश्रेष्टै हुनु भयो नेपाल विगार्नि नै केपि र यिनै महारानि हुन😡
@mkamrita5397
@mkamrita5397 11 ай бұрын
तिमी रास्ट्रपति हुदा आम महिला दिदी बहिनी ले के पायो बलात्कार बाट कतिको हत्या भयो कहिले आवाज उठायौ। अहिले ठुलो कुरा गर्ने। लोकतन्त्र त इनिहरु लाई आको छ।
@tekbhandari7311
@tekbhandari7311 11 ай бұрын
देशको राष्ट्रपति हुन अयोग्य, राष्ट्पति पद चिन्दै नचिनेकि कम्यूनिष्टको खोल ओढेकी एउटा प्रतिगामी !
@gyanprasadbhattarai1492
@gyanprasadbhattarai1492 11 ай бұрын
काम छैन पति मारुवा को हिजो रास्ट्रपति हुदा कति दुख दियकी थि नेपाली जनता लाइ
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 ай бұрын
दुर्बुद्धिको अभिव्यक्ति।
@Dinesh-jn5xi
@Dinesh-jn5xi 11 ай бұрын
ओलि को भक्त हु भन्दा भैगो नि ?? बुढो त मारिगो अब उपयोग गर्ने इच्छा हो???
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 ай бұрын
काँग्रेसको झोले जस्तो लाग्छौ।
@balrajpradhan9881
@balrajpradhan9881 11 ай бұрын
❤ARU VANDA BIDHYA JI NAI THIK THIYO ❤
@murariniroula8345
@murariniroula8345 11 ай бұрын
नेपालको पहिलो महिला राष्ट्रपति प्रति इज्जत गर्दै गौरव गरौं । काम गर्दै सिक्दै र फेरि सिक्दै काम गर्ने हो । तुच्छ आलोचना नगरौं । यो भन्दा दिगो र भरपर्दो संस्था बनाउने हो र देशको इज्जत बढाउने हो भने संबैधानिक राजसंस्था स्थापना गरौं अब यो बाटो ठिक होला । यी पुर्व राष्ट्रपतिको भनाइ पनि यस्तै लाग्छ ।
@DhamiAmrit-qq7lq
@DhamiAmrit-qq7lq 11 ай бұрын
आफ्नु सम्पती र के पि को सम्पती बनायौ जन्ता को खुन चुसेउ गफ नलगाउ
@rabindrajiable
@rabindrajiable 11 ай бұрын
बिद्या देबी जि ले तयार पारेको प्रश्न यि पत्रुकार बानियाले पढे । सित्यै मा त भुत्रो पनि पढेनन अब यो बानियाको प्रोग्राम अनसस्क्राइब गरे मैले चै
@Mantyang
@Mantyang 11 ай бұрын
Mr. Baniya ,"तपाईं ले त महङ्गा गाडी चद्नु वो, अझ हेलिकप्टर के के आरोप लग्यो नि" Ex President," गाडी त पहिले पनि चडेको हो । सहुलियत हुने गरि तेस्तै नियम छ " shame on you Ex President. Baniya sir why didn't you ask her about messed traffic during her out going, visits. I really want to see her face😢 how she would defend 😡
@dawachandra3495
@dawachandra3495 11 ай бұрын
स्तरहिन, कटपुतलि राष्ट्रपति हुनु त्यति साेभनिय नदेख्दाेरहेछ। खाेई के गर्नेलाई भन्दा देख्नेलाई लाज भनेजस्ताे😊❤️🙏
@dineshrana4108
@dineshrana4108 11 ай бұрын
didhayadebi jiu hajurle jun kaam rastrapati padhma baser garnubho dherai ramro garnubho nepal aamako santanle garne kaam garnubho dhanyebaadh bholi kaayer nepaliharule bujhnechhan jab yiniharuko ejat lutiyeko hunechha
@bomthapa9608
@bomthapa9608 11 ай бұрын
Nice job.🙏🙏🙏🙏
@premchhantyal1203
@premchhantyal1203 11 ай бұрын
योग्यता बिनाको रास्ट्रपति हो kp oli ले चालेको गोति
@ganeshsah4413
@ganeshsah4413 11 ай бұрын
फितलो यक्ष प्रश्न
@user-ys2fi9rx9b
@user-ys2fi9rx9b 11 ай бұрын
अछुत भो गणतन्त्रलाई yasta आइमाईलाई राष्ट्रपति बनाउनु कुकुर स्वर्ग जाँदैन भन्थे हो rai छ
@apnmithila
@apnmithila 11 ай бұрын
चुप लागेर बस्नु महारानी ज्यूँ जनता लाई जति सफाई दिए नी सब थाह छ !!!
@chakrachand1410
@chakrachand1410 11 ай бұрын
थूक्क खुराफातीओलीको सुँगुर मुखे हलीनि । हामी कांग्रेसिजन ले राप्रपा, रास्वपा, ओली हरुको को दाउ के छ भनेर बुझ्न जरुरि छ । ओलीको दोहोरो डिजाइनमा नै मण्डले तथा प्रतिक्रिया बादीहरू सल्बलाएक छन्। भ्रष्टाचारको फाइलले एमाले आत्तियो।
@chandrakantapokharel1907
@chandrakantapokharel1907 11 ай бұрын
नयाँ महारानी को जय
@SmritiSangraha
@SmritiSangraha 11 ай бұрын
केपी ओलीको कठपुतली राष्ट्रपतिले आफू राष्ट्रपति हुदा पनि आफ्नै श्रीमानको हत्याको छानविनप्रति चासो नदिनु रहस्यमय छ ।
@jharendrakumar9221
@jharendrakumar9221 11 ай бұрын
राष्ट्रपति नेपालमा योग्यता नै चाहिने रैन्छ।
@roshansunar4364
@roshansunar4364 11 ай бұрын
E Ahile ko Rastrapati ta comfortable badi lendupe Ramchandre po ho!😩 Bidesila nagrikta bandera swadesilai Alpamatma parne lendupe!😩bhandari jiulai salute!🙏🙏🙏🙏🙏🙏🙏
@madhavxtr1589
@madhavxtr1589 5 ай бұрын
नेपाली जनत। को र।सटपति हुनु भन्दा आफ्नो दलको मलजल गर्नु भ।रत को हित हुने निर्णय ब।हेक कुनै र।सट पति ले केही क।म गर्न सकेन एक दल क। कटपुतलि बने जनता क। हुन सकेन
@dhaulagiri154
@dhaulagiri154 11 ай бұрын
🙏🙏
@frozentamang4231
@frozentamang4231 11 ай бұрын
सत्ता र पदमा हुनजेल यी बुढी आमा केपी ओलीको दासी भएर केपी ओलीको मात्रै काम गरिरहे। देश र जनताको लागि एउटा सिन्का यता र उता पनि सार्न सकिएन।
@Damodar_Basnet
@Damodar_Basnet 11 ай бұрын
Enjoy the vacation Sir
@meghukandel2076
@meghukandel2076 11 ай бұрын
सलाम छ ।
@padampachhai5796
@padampachhai5796 11 ай бұрын
❤❤❤❤❤❤
@Dinesh-jn5xi
@Dinesh-jn5xi 11 ай бұрын
अनि खोइ त बुढा को हत्याको पत्ता लगाएको त सुढी?????
@gaurabjungkunwar4331
@gaurabjungkunwar4331 11 ай бұрын
इनको कुरा सुने पछि राष्ट्रपति पार्टीको बफादार र कुनै गुट्को नेता हैच , भन्ने कुरा स्पष्ट हुन्छ राष्ट्रपति भनेको मोज मस्ती गर्ने आदेश पालन गर्ने जो आफ्नो मान्छेले भनेको मात्र हैच
@manbahadur3428
@manbahadur3428 11 ай бұрын
नागरिकता को लागि उहाँको सही विचार थियो ।
@Iamarjunacharya
@Iamarjunacharya 11 ай бұрын
प्रस्न: तरकाली चर्को भएको हो? उत्तर: घाम नलागेर कपडा सुकेनन आज।
@yogeshpradhan78
@yogeshpradhan78 11 ай бұрын
ज्ञानेन्द्रले दाजु मारेर राजा बने। प्रचण्डले जनता मारेर प्रधानमन्त्री बने। विद्या भण्डारीले पति मारेर राष्ट्रपति बनिन्। क्रमश: यो कुकर्मको फल आइरहेको छ, अनिवार्य आउनुपर्छ। तर बिचरी ती प्रचण्ड पत्नी, तिनको जस्तो अवस्था चाहिँ यिनमा आउनुपर्थ्यो।
@chpa0803
@chpa0803 11 ай бұрын
Yesto naak katiyeko manchay ko pani k interview li rako Baniya sir. Yo ratrapati bhako itihaas metauna sake desh ko chhabi ali ramro hunthyo.
@subaschhetri5401
@subaschhetri5401 11 ай бұрын
पत्रकार राजेन्द्र वानिया ज्यू राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता त्यस माथी पनि तपाई जस्तो जुझारु पत्रकार, जनता लाई सुसुचित् गर्नु पत्रकारिता को 13:27 दाहित्व हो साथै मति हराएको राजनीतिलाई Right track ल्याऊनु पनि तर देशमा यति धेरै उदाउदा युवा नेताहरु साथै असक्षम भएपनि जिम्मेवारी वोध गराउनु पर्ने थुपै नेता हरु हुदा हुदै यी पर्दा पछाडि भैसकेका र कुनै काल खण्डमा देशलाई आवश्यक नपर्ने वा भनौ देश र जनता ले नसम्झने वामदेव, विध्या भण्डारी जस्ता पात्र लाई स्थान दिनु तपाई ले चलाएको "यक्ष पश्न" कार्यक्रम को महत्व वा भनौ लोकप्रियाता घट्दै गएको महसुस गर्दैछन तपाइका सुभचिन्तक तथा जनता जनार्दन हरुले ।
@prakashbhai988
@prakashbhai988 11 ай бұрын
देश काे यत्रो ठूलो मान्छे भएर पनि मदन भण्डारी र दरबार हत्या काण्ड लगाएत लाखौं छ निर्मला पन्त खोई न्याय पाए आखिर लोकतान्त्रिक समाज छ? १७ हजार काे परिवार ले न्याय पाए खोइ गणतन्त्र हजुर हरु लाई मात्र अायो गणतन्त्र होइन र? देश मा सिमाना मिचे काे मिचै छन् हजुर हरु ले केहि नैं गर्नु भएन नि होइन र ? नेपाली जनता लाई चित्त नबुझेको कुरा यही नै हो
@pragatikiranranarana528
@pragatikiranranarana528 11 ай бұрын
मदन भण्डारीको मृत्यु असामयिक भन्न मिल्छ र बिध्या भण्डारी ज्यू त्यो त सरासर हत्या हो भन्न किन डराउनु हुन्छ?
@Dinesh-jn5xi
@Dinesh-jn5xi 11 ай бұрын
अनि राष्ट्रवाद महाकाली र अरुण ३ को उत्तर कस्ले दिने??
@user-xn5nl4uf2w
@user-xn5nl4uf2w 11 ай бұрын
अक्षम नालायक केपीको गोती संबिधान बिरोधी हुन यिनी
@NepseLover
@NepseLover 11 ай бұрын
प्राय: प्रश्न एकातिर जवाफ अर्कोतिर सुनियो !
@tjbdrai
@tjbdrai 11 ай бұрын
मूर्ख मनुष्य
@tjbdrai
@tjbdrai 11 ай бұрын
क्षमता विहिन महामहिम। यस्तालाई किन ल्याउँछौ हौ केटा हो। चर्को छ काजिएको केटीलाई प्रश्न सम्हाल्न।
@keshavkhanal603
@keshavkhanal603 11 ай бұрын
❤❤🎉
@merodaainepal2979
@merodaainepal2979 11 ай бұрын
अरु जे जस्तो भएपनि मदन भण्डारी हत्या काण्ड अगाडि आउछ बिध्या देवि जिले पर्दाफाश गर्नुहुन्छ भन्ने ठुलो आशा थियो तर उहाले केही गर्नुभएन तै चुप मै चुप हुनुभयो यो भन्दा ठुलो देशलाई रास्ट्रघात के हुन सक्छ
@shivakumarrai9027
@shivakumarrai9027 11 ай бұрын
सामान्तबादी राजसंस्था भन्नेहरू ऐमाले आफै सामान्त बनेको हुन । के पी ओलीको आसिरबाद र प्रचण्डको साथ र सारथिले, त्यो गरिमय पोष्टमा पुगेका हुन
@dilkumarlimbuthebe6030
@dilkumarlimbuthebe6030 11 ай бұрын
सर्वाधिक असक्षम राष्ट्रपति ।
@capturemine6260
@capturemine6260 11 ай бұрын
जाबो आर्कैको छोरा हो बुढा भन्ने दिबङत् भयो सक्यियो, आ केको तेम्सन बाचुन्जेल मोज गर्ने हो केको खैली बैली देश नै धोस्त होस् मलाई बाल !होईनत आमै ?
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 ай бұрын
राम्रो अन्तरवार्ता, धन्यवाद विद्या जीलाई।
@peace4nepal298
@peace4nepal298 11 ай бұрын
patriotic president ❤❤
@user-vz9gd3hz4d
@user-vz9gd3hz4d 11 ай бұрын
सम्झन लाएक काम दुई कार्यकालमा गरेको भए मरिजाउ,kp को चाप्लुसी र देशको ढुकुटी रित्याएर राजाको झल्को दिने टडकभडक
@parshuramacharya6013
@parshuramacharya6013 11 ай бұрын
आफुलाइ एलिजाबेथ भन्दा नि सक्तिसाली सम्झिने नामर्द महिला! जो ८ बर्श देशको रास्ट्रपति हुदा नि आफ्नु लोग्नेको छानबिन नगर्ने आईमाई
@mohanprasaddhakal1772
@mohanprasaddhakal1772 11 ай бұрын
मदनभण्डारी को हत्या नै एमाले सत्ताआन्दोलनको आधार जसले एमालेलाई पहिलो पटक सत्तारोहण गराउन सफल! मदन आफुलाई एएनसी नेता क्रिश संग तुलना गर्न खोज्थे, तर मदन सोभियत विरोधी थिए।
@lekhnathdahal7375
@lekhnathdahal7375 11 ай бұрын
Hajurlai 100 topko salami
@rckatuwal26
@rckatuwal26 11 ай бұрын
प्रश्नको जवाफ पनि चिताबुझदो फर्काउन जान्दैनन् यस्ता राष्ट्रनायक भएर के गर्छन् गर्ने के आस गर्नु ।
@narendrapandey8055
@narendrapandey8055 11 ай бұрын
Rajnitima aayo bhane ramro hune cxain n aauda ramro
@biplovcharisma
@biplovcharisma 11 ай бұрын
बिध्यादेवि पाण्डे। पुन्य गौतम
@meharsingsaru4510
@meharsingsaru4510 11 ай бұрын
माकुने बाहेक एमाले र माओवादी मिलेर सरकार बनायो भने राम्रो हुन्छ
@IAMKRITAGYA
@IAMKRITAGYA 11 ай бұрын
केपी को प्राइभेट माल जाठी।।।यस्तो हाग्वि पदवी को k इन्टरभ्यु लिएको होला।। कतिन k k न गरेको जस्तो गरेर k इन्टरभ्यु दिन आएकी होला यो आइमाई
@dr.lilarajdahal9822
@dr.lilarajdahal9822 11 ай бұрын
एउटा पार्टीलाई फाईदा हुन्छ भने चुनाव गरेको गरेकै गर्ने ? संबिधानमैं प्रधानमन्त्रीले संसद बिघटन गर्ने ठाउँ नैं नराखेको अवस्थामा आफूखुशी चुनाव ? संबिधान भन्दा माथि यहाँ ? वाहियात 😒
@ravikantmanandhar4660
@ravikantmanandhar4660 5 ай бұрын
Those that have foreigners as their parents and become Nepalese citizens due to their marriage to a Nepalese citizen shall never have voting rights and to assume any responsible position in Nepal . Their kids born in Nepal shall have fullest rights .
@babupokharel3283
@babupokharel3283 11 ай бұрын
ओलि कि कान्छि😅
@nareshkumarrai5847
@nareshkumarrai5847 11 ай бұрын
बुढोलाई मारेर महारानि बनेकी राक्षसनी।
@keshabrajpaudyal9595
@keshabrajpaudyal9595 11 ай бұрын
असभ्य र जंगलीजस्तो लाग्छ।
@keshavkhanal603
@keshavkhanal603 11 ай бұрын
🙏🎉🇳🇵
@nepalithito3045
@nepalithito3045 11 ай бұрын
ओलीको हनुमान - बालकोट की खल्तीकि खेलौना !
@heamsunar9962
@heamsunar9962 11 ай бұрын
इतिहास्कै कुलाङ्गर ओलि को रास्टपति
@sajgautam
@sajgautam 11 ай бұрын
नातो र के भए पछि जे पनि हुन्छ ...जस्ता मान्छे पनि राष्ट्रपति ...नेता ...उदेक लाग्छ ...
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 11 ай бұрын
नेपालको कम्युनिस्टलाइ गंगा नदिले बगायो 2078 सालमा त्यसयता कम्युनिस्ट छैन नेपालमा अब जनता खोला तर्न नसकेर पुरानै ठांउमा फर्किसकेका छन।
@user-jn4pu1ms1g
@user-jn4pu1ms1g 11 ай бұрын
एउटा नालायक ले अर्को नालायक ल्याएर थोत्रा गाला बजाउन लगाएछ हाक थु थु थु॥
@JSRH7605
@JSRH7605 11 ай бұрын
महामहिम पूर्व राष्ट्रपति ज्यू को अभिव्यक्ति सुन्दा वडो अच्चम लाग्दो सुनियो त्यो दुइ कार्यकाल मुलुकको प्रमुख बन्दा पनि नेता मदन भण्डारी सड्यनत भन्ने सुनि यो अनि खोजी किन गरिदैन त्यसो हो भने हल्या कसले गर्यो त
@krishnashahi5712
@krishnashahi5712 11 ай бұрын
राजा फालेर राष्ट्रपति हूदा,देश ले के पायो,राजकाल का राजा भंदा केही कम देखीयन,राजा बीरेंद्रको बंस नाश भयर ज्ञानेद्र राजा हुनू र मदन भण्डारी को अकस्मात् मिर्तू पछी राष्ट्रपति को पद यकै हो दुबै यकै हो देश को लागी
@outsiders8848
@outsiders8848 11 ай бұрын
KP Oli ko gotti, maal sabai ho. The worst woman politician in Nepalese History. One day you will be punished.
@balarampokharel6509
@balarampokharel6509 11 ай бұрын
म ता खोइ के भनु र ? आफ्नो बयान आफैले के गर्नु
@bikrambk3031
@bikrambk3031 11 ай бұрын
Madan vandariko photo kin rakhya..? Rakhnu nai parxa vanne hoki Kararan Bidhya vandari…..?
@dr.rasaily4878
@dr.rasaily4878 11 ай бұрын
Rajendra ji. Yesto kamjor hunu hunthyo ra? Nikkei soft hunu vayo.!!!
@PUBG-hl3mv
@PUBG-hl3mv 11 ай бұрын
कूपात्रले देस चलायसी देस खाल्टोमा जाने रैछ भन्ने थाहा भयो
@mr.aryalbidur9821
@mr.aryalbidur9821 11 ай бұрын
यिनि को बोलि कति दुष्ट र निकृष्ट हो?? यस्ता पात्रहरू राष्ट्रपति कसरि बन्छन् हँ
@user-ys2fi9rx9b
@user-ys2fi9rx9b 11 ай бұрын
यो 34:09 biduwa आइमाई लाई पहिलो राष्ट्रपति बनाउनु गणतन्त्रको dukhad कुरा 33:55
@priyon1256
@priyon1256 11 ай бұрын
ओली जस्तो भ्रष्ट को मतीयार नहुनु मदन मर्नेलाई देखाउनु।
@hangchandra5286
@hangchandra5286 11 ай бұрын
केपी ओली को सम्पुर्ण इसारामा बनेको रास्ट्रपति ले अझै पनि एमाले जस्तो पतित पार्टी को गुनगान गाउन छोडेकी रहिनछिन।😅
@KrishnaDhamala-yg9wc
@KrishnaDhamala-yg9wc 11 ай бұрын
नेपालमा लेन्डुप दोर्जेहरुले रास्ट्रपति पाउने त हो जस्तै रामचन्द्रे।
@G-Rose66
@G-Rose66 11 ай бұрын
आफ्नो श्रीमानको मृत्युु कारण खोज्न नसक्ने, बोझ आइमाई ,
@beingamaraj
@beingamaraj 11 ай бұрын
Aafu desko uchcha ahoda ma basda pani nyaya na paune ya nyaya lina na chahane ani desh ka garib nimukhha le k ko nyaya paulan.. kathai mero desh😞
@premgrg813
@premgrg813 11 ай бұрын
राष्ट्रपती हून्,यिनी मात्र एमाले र सीमित सामुदायको लागि। हँसो लग्ने यार, यस्तो नि राष्ट्रपती रे। 😊
@kamalbahador2169
@kamalbahador2169 11 ай бұрын
बिधा देवि लाई रास्ट्रपति बनाउने केपि हुन
Sri Sri Ravi Shankar in Aap Ki Adalat (Full Episode)
52:17
IndiaTV
Рет қаралды 1,5 МЛН
Heartwarming Unity at School Event #shorts
00:19
Fabiosa Stories
Рет қаралды 16 МЛН
УГАДАЙ ГДЕ ПРАВИЛЬНЫЙ ЦВЕТ?😱
00:14
МЯТНАЯ ФАНТА
Рет қаралды 2,6 МЛН