माओवादी अध्यक्ष दाहाललाई यक्ष प्रश्न: काङ्ग्रेस पार्टीमा लगेर मिसाउन हो १७ हजार मारेको ?

  Рет қаралды 233,168

Himalaya TV

Himalaya TV

Күн бұрын

यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार र बुधबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
कार्यक्रम यक्ष प्रश्नको १९७ औं एपिसोडमा पुष्पकमल दाहाल "प्रचण्ड" संगको यो विशेष कुराकानी।
Yaksha Prashna with #RajendraBaniya in conversation with Pushpa Kamal Dahal "Prachanda"
Presenter: Rajendra Baniya
Guest: Pushpa Kamal Dahal "Prachanda"
About us
.
Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
.
FOLLOW US
.
KZbin: / himalayatvnepal
Facebook: / himalayatv
Instagram: / himalayatelevision
Website: himalayatv.com
Google News: bit.ly/3xtbKBT
.
Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
.

Пікірлер: 1 500
@tulandarlami
@tulandarlami Жыл бұрын
हेरौँ गोरखा को बासिन्दाहरू कतिको बुद्धिजीवी हुँदो रहेछ।
@dayashrestha9340
@dayashrestha9340 Жыл бұрын
गोरखा जानुको मुख्य कारण सुरक्षित ठाउँ रोजेको घाम जस्तै छर्लङ्ग छ।
@niteshkarki1091
@niteshkarki1091 Жыл бұрын
हैट जे बोल्दा पनि हुदो रैछ!!!!खै के भन्नु !!!कति हास्नु!!!
@helloroman4452
@helloroman4452 Жыл бұрын
Jaba sabai kura sakinxa,tyas paxi harek kura samvhab hunxa 😂Ava uha Lai yahi vhako 😝
@narayankarki3564
@narayankarki3564 Жыл бұрын
प्रच्न्डकाे १०८ जिब्रो छ सर देश डुबाई सक्याे
@dangnepal7075
@dangnepal7075 Жыл бұрын
प्रचण्डलाई देखेर किन दराउछ्न । नेपालका सबै डाकाहरुले प्रचण्डको आछी खाएर राजनीति गर्छन् । great prachand
@narenpande2194
@narenpande2194 Жыл бұрын
Chor hattera gunda bhrastchari neta ho prachande
@tikaramraut1204
@tikaramraut1204 Жыл бұрын
गोर्खा का सचेत जनताले यसलाई धुलो चटाउनु पर्छ
@umakantasharma5039
@umakantasharma5039 Жыл бұрын
श्रीमतीको उपचारमा ध्यान दिन पठाउदा नै न्याय होला ।
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@utsavkunwar1587
@utsavkunwar1587 Жыл бұрын
प्रचण्ड बाट सुन्न र हेर्न कै बाँकी छैन। अब त यिनीहरूलाई पत्याउनै सकिँदैन।
@sunilniraula6395
@sunilniraula6395 Жыл бұрын
Ho
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@limankoitch
@limankoitch 8 ай бұрын
! ❤ 5:04 ​@@BigBrain-sx4pm
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
गोरखा २: ७० बर्षका प्रचण्ड विरुद्ध ३० बर्षका नाती अब्दुस मियाँ युवालाई भोट दिउ...🇳🇵🙏
@pipaksuport
@pipaksuport Жыл бұрын
ल है लागि परै
@roshantikhatri9898
@roshantikhatri9898 Жыл бұрын
त्यस्ता लालचिलाई भोट दिन हुन्न। स्वतन्त्र बाट उठेको भए हाले हुन्थ्यो। Abdus को काम छैन
@ramanandarai1811
@ramanandarai1811 Жыл бұрын
उमेर कम हुदैमा युवा हुदैमा प्रचण्डको विकल्प हुन सक्छन सक्दैनन त्यो सोचनीय कुरा हो। प्रचण्डभन्दा खराब पो हुन कि?
@prakashmishra6088
@prakashmishra6088 Жыл бұрын
Kp ukhane le Garda harxa
@basantagiri5085
@basantagiri5085 Жыл бұрын
मत च्यात्ने दिन आउदैछ अब जनता सचेत हुनु जरुरी छ्🤗प्रचण्ड र बुढा नेतालाई हराउने छ्न जनताले अब
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ululukululu450
@ululukululu450 Жыл бұрын
Dharma-nirapechhya Sanghiya Loktantrik Ganatantra Nepal ka janmadarta Mahan neta Comrade Prachanda lai naman 🙏🙏🙏
@Delje960
@Delje960 Жыл бұрын
नेपाल ध्वस्त पार्ने नायक
@lekhkunwar7356
@lekhkunwar7356 Жыл бұрын
१००%
@baralachyot9265
@baralachyot9265 Жыл бұрын
का ध्वस्त भयो त का छ्स अहिले? मङल ग्रहमा?
@tilakmagar4175
@tilakmagar4175 Жыл бұрын
बारबार चुनाव क्षेत्र बदलि गर्नु भनेको के बुझिन्छ सचेत जनसामुदाय
@reshamoli6997
@reshamoli6997 Жыл бұрын
उनले आफुलाई जति गतिशिल भनेपनि पटक पटक चुनावक्षेत्र फेर्नुमा आफैमा अस्थिर र चुनाव हार्ने डर नै हाे ।
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf Жыл бұрын
Yes Sir! You are right
@BP-jq1ru
@BP-jq1ru Жыл бұрын
सबैभन्दा अस्थिर नेता
@luckysingh2306
@luckysingh2306 Жыл бұрын
Hahahha dadeldhura bata matrai ladi rakhne sher bahadur chai dherai nidar holan teso vaye...
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@dharmarajmagaryoutubechann2043
@dharmarajmagaryoutubechann2043 Жыл бұрын
यसको जहाबाट उदय भयो त्यहिबाट अन्त्य होस् .
@rampanthi7414
@rampanthi7414 Жыл бұрын
नेपाली कांग्रेस का लेन्डुप हरु ले प्रचन्ड लाई भोट हाल भन्नु फेरि नेपाली कांग्रेस का जन्ता लाई हत्या गर भन्नु नै हो
@YoungGirl-r2x
@YoungGirl-r2x Жыл бұрын
प्रचण्ड जहाँ गयो त्याहा दुर्गति हुन्छ ।
@mountainson1847
@mountainson1847 Жыл бұрын
Tara prachanda bina makho mardaina🤣🤣
@birendrathapa8034
@birendrathapa8034 Жыл бұрын
यो हत्याहिंसाको नाइके हत्यारालाई गोर्खा बाट हराउन पर्छ ।
@tekrajlwr6508
@tekrajlwr6508 Жыл бұрын
Tero aama lae haneko thiyo ki k
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
@@tekrajlwr6508 यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@rajendragurung4640
@rajendragurung4640 Жыл бұрын
हेर्दा सरल र शाधरण जस्तो लाग्ने तर जनता को जनभावना मार्फत बलियो तर्क राखिदिनु हुने देश र नजताको निष्ठावान पत्रकार राजेन्द्र बानिया जिलाई मुरि मुरि धन्यवाद !!
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ramkhanal6213
@ramkhanal6213 Жыл бұрын
👍
@ramchaudhrymishra
@ramchaudhrymishra Жыл бұрын
GUNDA AAYO GORKHA MAA 🥁 CHOR AAYO GORKHA MAA 🚞 FINAL FINISH GORKHA MAA 👣 PRACHANDE HAARX 💢💢GORKHA MAA💢💢💢💢💢💢💢💢💢💢💢
@narenpande2194
@narenpande2194 Жыл бұрын
Very good news
@kamalrajbanshi1855
@kamalrajbanshi1855 Жыл бұрын
Voting booth looter axchange garne re . 🤭🚚🦎🚁
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@padamrai4266
@padamrai4266 Жыл бұрын
मुखमा राम राम बगलिमा छुरा।कति चिल्लो कुरा।तिम्रो सपना गोर्खामा हुदै छ अधुरा।।👍️👍️👍️
@kulbahdur8753
@kulbahdur8753 Жыл бұрын
great ledar parchanda suprimo
@narenpande2194
@narenpande2194 Жыл бұрын
Thukk khate ho
@surajrasaili5803
@surajrasaili5803 Жыл бұрын
यो देशको लुटेरा गठबन्धनलाई जसरी पनि पराजित गर्नुपर्छ ।
@jrs696
@jrs696 Жыл бұрын
हेराउ गोर्खा का जनता ma चेत खुल्यो कि उस्तै रहेछ.
@smartk8478
@smartk8478 Жыл бұрын
शाला ब्वासो
@premtimilsina7788
@premtimilsina7788 Жыл бұрын
नेपाली कांग्रेस का मतदाताले मतदान गर्नु भनेकै आफ्नु र आफ्ना आफन्त को हत्यारालाइ फेरि हत्या गर भन्नू हो ,,यस पल्ट यस हत्यारालाइ जसरी पनि हराउनु नै पर्छ ,,, जय नेपाल
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@bhojrajgiri4092
@bhojrajgiri4092 Жыл бұрын
काउरेसीहरु जो गोर्खालि हरुले जिउदा हुनेहरुले दाहिने हात र खुट्टा र सग्लो त छैन होला देब्रे हातले भयनी हसिय हतौडामा झ्याप झ्याप हाल्ने त होला नि हैन काउरेसी हो
@claim2game741
@claim2game741 Жыл бұрын
@@bhojrajgiri4092 mutumai lagyo jasto xa bikalpa hasiya hathauda matrai xainani.
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@essubro5720
@essubro5720 Жыл бұрын
केपि वलिकाे 24 घण्टा अगाडि हालेकाे भिडियामा 178k views छ तर trending मा छैन। तर प्रचण्डकाे 21 घण्टा अगाडि हालेकाे भिडियाेमा जम्मा 75 k views हुदा पनि #Trending मा छन त बुढाकाे interview
@roshantikhatri9898
@roshantikhatri9898 Жыл бұрын
Genuine भ्यूज र पैसा हालेर(bust गरेर) ल्याएको भ्युज लाई KZbin ले कहाँ एउटै तरिकाले हेर्छ त?
@girirajparajuli6128
@girirajparajuli6128 Жыл бұрын
अव पत्ता साफ हुने वाला छ नेता ज्यु
@shantikokhojima6040
@shantikokhojima6040 Жыл бұрын
प्रचण्ड जहाँ जान्छन त्यहा बिकासको मुलनै फुटाउछ रोल्पालाई रोम बनाईदिए, सिराहालाई सिङ्गापुर, काठमाडौंलाई क्वालालम्पुर चितवनलाई चीन । अब पालो गोर्खाको, बुढी गन्डकिमा ड्याम बाधेर गोर्खालाई गोवा बनाईदिए भने आश्चर्य नमान्नु होला है !😂
@birbahadurkarki9497
@birbahadurkarki9497 Жыл бұрын
राज नेता जिन्दावाद
@officialcomedyramnepali2679
@officialcomedyramnepali2679 Жыл бұрын
यस्तो आतंककारी लाई पनि के सोध्नु
@bipinbk377
@bipinbk377 Жыл бұрын
भोट परिवर्तन देश परिवर्तन मङ्सिर ४ देशको भाग्य लेख्ने दिन आउनुहोस् सबै मिलेर राम्रो भाग्यरेखा कोरौ 🙏🙏🇳🇵🇳🇵❣️❣️
@binduadhikari3204
@binduadhikari3204 Жыл бұрын
@####
@sitaprajapati945
@sitaprajapati945 Жыл бұрын
भोट परिवर्तन , बाकस परिवर्तन गर्नुपर्छ जित्न त
@Delje960
@Delje960 Жыл бұрын
बिदेशमा हुने भए यि हत्याराहरुलाई सबैलाई फांसी दिई सक्थ्यो.
@anupamneupane642
@anupamneupane642 Жыл бұрын
कत्ती राम्रो बोलेको के हाम्रो सुप्रिमो हिरो प्रचण्ड ले❤️❤️❤️❤️❤️प्रचण्ड
@fwnnepal6751
@fwnnepal6751 Жыл бұрын
गणतन्त्र का नायक हुन प्रचण्ड जस्ले जे भनेनि
@pratapbkpratapbk7676
@pratapbkpratapbk7676 Жыл бұрын
Tero bau prachandle deshma ke gryo
@fwnnepal6751
@fwnnepal6751 Жыл бұрын
@@pratapbkpratapbk7676 tero aama baau lai sodh k garyo vanera tha pauxas prachand sanga nepal ko itihas xa bujnexas
@fwnnepal6751
@fwnnepal6751 Жыл бұрын
@@pratapbkpratapbk7676 twa kami lai Dalit kota maa rahat deko pani prachand le ho bujirakha
@messagner7211
@messagner7211 Жыл бұрын
यस्तो आतंकबादीको फन्टुस कसरि राजेन्द्र बानियाजिले सुन्न सकेको । म भए एक झापट दिने थिए। कि राजेन्द्र बानिया यो आतंकबादी को समर्थक हुनु पर्छ कि यसले पछि भौतिक कारबाही गर्ला भनेर डराएर प्रश्न सोधेको जस्तो छ।
@BRAVO_GORKHA_FATHER
@BRAVO_GORKHA_FATHER Жыл бұрын
#CHOR NO 1 🛢️⛽ #AATANKARI NO 1💢💢 #GHAMANDI NO 1🔥🌡️🔥 #DON ,MURKHA NO 1👽👽 #DESH DURGATNA NO 1🦂🦂 #HATTYARO NO 1🦂🕸️🦂⛰️🍄
@narenpande2194
@narenpande2194 Жыл бұрын
Yi mathi ullekhit gariyeka 6 wotai kura 100% ho yes Pali Gorkhaka adal jantale haraunu pracxa
@kamalrajbanshi1855
@kamalrajbanshi1855 Жыл бұрын
🦎🦎🦎🦎🦎 xeparo ho .⛔
@USAjaynepal
@USAjaynepal Жыл бұрын
राष्ट्र तिम्रो निजी संपत्ती हो र फलाना ढिस्कालाई ल्य्उने, पद दिने जथाभावी गर्ने ????
@ramshyam8572
@ramshyam8572 Жыл бұрын
योरान्डिको छोरालाइ हराउनुपर्छ
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@kashisapkota6869
@kashisapkota6869 Жыл бұрын
राजेन्द्र सर लाई सलाम प्रचण्ड लाई तोरिको फुल देखाउनु भयो अरु पत्र कार पनि यस्तै हुनुपर्छ ।
@shivajoshi9355
@shivajoshi9355 Жыл бұрын
Kaha dehexau ho Tori ko full?Mero full chai dekhlau timle
@The_Falcon_Attack
@The_Falcon_Attack Жыл бұрын
गोर्खाका मतदाताले अन्न खान्छन् कि ..... भन्ने छिट्टै दुनियाँले थाहा पाउनेछन्। प्रचण्डले चुनाव जिते भने सिंह दरबार अगाडिको पृथ्वीनारायण शाहको शालिक हटाइदिए हुन्छ। आफ्नै राज्यकाले र संमान नगर्ने राजालाई हामीले मानिदिनु पर्छ भन्ने छैन।
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल
@jaysambho7348
@jaysambho7348 Жыл бұрын
Anna khane bhayako bhay gorkha xirnu nai dina hunna thiyo yo desh drohilai
@aasishpangenhang4534
@aasishpangenhang4534 Жыл бұрын
न्याय नपाए गोरखा जानु भोट नपाए पनि गोरखा नै जानु पर्ने भो गतिशिल नेता ज्युलाइ😂
@duganaa7315
@duganaa7315 Жыл бұрын
केपि,प्रचण्ड, शेरे,माधव नेपाल,मधेस पार्टीको पुरानो अनुहारहरुलाई गाउँ गाउँबाट हराउनु पर्छ।। यिनिहरु देशको लागि धमिरा हुन।।
@shibapandey8500
@shibapandey8500 Жыл бұрын
पाप धुरिबाट कराउंदैछ हेर्दै जानुहोला ।
@007einstien
@007einstien Жыл бұрын
हुँदै हुन्न! ⛔ यसपाली पनि जिताए भने नेपाल रहन्न! सप्पै बिदेशिइ सके, अब पनि उल्टो गफ लाउंदै यै कुपात्रहरु आए भने नेपाल भन्न लाई कोइ बाकिं हुन्नन यो देशमा, लुटेराहरु बाहेक ।
@kritiadhikari7789
@kritiadhikari7789 Жыл бұрын
Why media are given space for such bloodshed monsters? Let's avoid them and see whom they cry.
@santoshpaudel5971
@santoshpaudel5971 Жыл бұрын
यो कारेकरम हेर्दा र प्रश्न सुन्दा राजेन्द्र बानिया जि मओबादी निकट महशुस गरे म त।
@unluckybrose490
@unluckybrose490 Жыл бұрын
पत्रकारिता गर्दैगर्दा कुनै राजनितिक पार्टीप्रती आस्था राख्नै नपाईने भन्ने त छैन होलानी सर! उनको पनि कुनैन कुनै पार्टी प्रती आस्था त होलानी होईनर??
@santoshpaudel5971
@santoshpaudel5971 Жыл бұрын
@@unluckybrose490 मज्जाले पाइन्छ त्यो सोतन्त्रता को अधिकार हो तर त्यो ब्याक्तिगत जीवन हो ब्यक्तिगत जीवन र पत्रकारिता फरक बिसय हो नि यस्को मत्लब प्रचण्ड लाई यस्तो गर्नु भो भनेर होइन केपि सर्मा ओलि सेर बहादुर क ख ग जो सुकै लाई प्रस्न प्रस्न कालागी हुनु भयेन नि होइन र
@baburamneupane7498
@baburamneupane7498 Жыл бұрын
छिमेकीलाई comfort भइदिने घरमा अस्थिरता निम्ताइरहने
@karkiishwor
@karkiishwor Жыл бұрын
सुरु जहाँ बाट भयो त्यही बाट अन्त्य हुदै रैछ भन्ने क़ुरा थाहा भयो।
@oursmallstory
@oursmallstory Жыл бұрын
हिजो पृथ्वीनारायण शाह लाई गालि आज सम्मानित रे जता नि ढंल्किने मौसमि बाजा ।।।।यो बाजा चुनाव मा बज्दो रैछ ।यस्पालि जनतैले बजाइदे कस्तो हुन्थ्यो
@unluckybrose490
@unluckybrose490 Жыл бұрын
हेर्दै जाउ सामाजिक सञ्जालका न्यायाधीशहरु लास्तमा प्रचण्डेले जितेरै छाडछ। यो लेखेर राख्दा हुन्छ। ज
@lamsaljagannath5374
@lamsaljagannath5374 Жыл бұрын
अबको नेतृत्व युवाहरूलाई दिनुको विकल्प छैन माओवादी र अझ प्रचण्ड लाई आउने मंसिर ४ गते १७००० नेपाली जनताको हत्याराको नाइके लाई पत्तासाफ गर्नु होला साथीहरू 🙏राम्रो ब्याक्ती लाई चुनाव जिताउनु होला !!
@kiranpantha
@kiranpantha Жыл бұрын
राजेन्द्र जि अब्दुस मियालाई पनि ल्याउन पर्यो । उहाको पनि विचार सुन्न पर्यो।
@himaltamang4170
@himaltamang4170 Жыл бұрын
तँ त पिचास हाेस् 🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔🔔
@knowledgeprovider5510
@knowledgeprovider5510 Жыл бұрын
यस्तो खरो पत्रकार देशमा जताततै हुनुपर्छ।
@sudarshanparajuli5679
@sudarshanparajuli5679 Жыл бұрын
आज पत्रकारको धोती खुस्केको देखियो!
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@ululukululu450
@ululukululu450 Жыл бұрын
@@BigBrain-sx4pm ho ra? Tyo chinta bhako neta kun cha Nepalma?
@avanavyatv955
@avanavyatv955 Жыл бұрын
प्रचण्ड नेपाल को लागि राम्रो मान्छे हैन। आफ्नो फाइदा हेर्दै छ।येस्लाइ हराउनु पर्छ अनि नेपाल को भलो हुन्छ। येस्को बुद्धि आयेछ। अब राजा को खुट्टा ढाेगछ हेर्दै जानू।
@suryashrestha6105
@suryashrestha6105 Жыл бұрын
कति मिठो सब्द हरु बोल्नु भाको राजेन्द्र जि र प्रचण्ड कमरेड को यो देश को लागि राम्रो अबसर हो सम्पूर्ण बुद्धिजीवी हरु ले यो कुरा बुझेर भोट् हाल्नु पर्छ
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@sitakhanal2590
@sitakhanal2590 Жыл бұрын
छोएर ,,गर्यो चै के...? प्रचण्डले जितेर चै के नाप्छ हँ! अहिलेसम्म जितेका क्षेत्र र प्रम भएर देशका लागि के गरे...! भनिएको जनयुद्दकालमा खोकिएका कुरा के पुरा गरे...!
@boharajayabahadur74
@boharajayabahadur74 Жыл бұрын
आतंककारीको पतन निश्चित छ
@dipakthapa7177
@dipakthapa7177 Жыл бұрын
पतन हूनै पछ
@DronemanfromNepal
@DronemanfromNepal Жыл бұрын
hernus Gorkhali Daju Vai tatha didi , baini haru , yo jasto ramro abasar hajur haru lai kaile pani aaudaina ,, yo aatankabadi lai uwa bata please harayera India , Nodidia tira pathaidina ko lagi binamara anurodhs gardaxu ... Prithivi Narayna Shah ko kam lai pay back dine vaneko yo chor lai nai harayera hoh ..
@HimmatSingh-qu4vf
@HimmatSingh-qu4vf Жыл бұрын
“ नेपालको मुख्य समस्या भनेकै प्रचण्ड/ छबी लाल दाहाल / पुष्प कमल दाहाल” यो पिलो हो कैन्सर हो घाडो हो
@DronemanfromNepal
@DronemanfromNepal Жыл бұрын
yo chor haru ko pani maha chor hoh , yeslai harayo vane ma khasi katera nepal ma voj dinxu
@anupambohara2058
@anupambohara2058 Жыл бұрын
आतंककारीलाई पनि सुन्नु पर्ने दिन आयो जेल भित्र थुन्नुपर्ने ठाउँमा
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@ujjwal9511
@ujjwal9511 Жыл бұрын
Sai 😢
@gambk6384
@gambk6384 Жыл бұрын
कम्युनिष्ट विचारधारामा आधारित शसस्त्र विद्रोहको नेतृत्व गरेका प्रचण्डसॅग आजकल प्रश्नकर्तालाई तार्किक जवाफ दिन सक्ने केही बचेको छैन,उनि लाचार जस्ता छन् आजकल।
@kabirajroka2730
@kabirajroka2730 Жыл бұрын
मिलेर देश खाइ सक्यौं।
@sundarnepal2507
@sundarnepal2507 Жыл бұрын
नेपालको राजनीतिमा सबै भंदा खराब पात्र। no not again
@anupamneupane642
@anupamneupane642 Жыл бұрын
प्रचण्ड ❤️❤️❤️❤️❤️❤️really hero ❤️❤️❤️❤️रास्टिय नायक गणतन्त्र को पिता❤️कत्ती शुद्द तरिकाले बोल्ने ।बोली सुनिरहु जस्त्तो प्रचण्ड ❤️
@gurung6986
@gurung6986 Жыл бұрын
Talai daka aatangkari 😡
@Pkcool564
@Pkcool564 Жыл бұрын
नेता चिनेर भोट हाल्ने र राम्रो नेता छान्ने हो भने हरेक निर्वाचनको पार्टीहरुको चुनाव चिन्ह परिवर्तन र नेताको चुनाव क्षेत्र पनि परिवर्तन गर्नु पर्छ। होइन भने घाँस र पराल नचिन्ने भेंडा जस्ता जनताहरुले जनतालाई भेंडा ठान्ने फटाहा नेताहरुलाई नै बारम्बार भोट दिएर जिताउनेछन्। अनि आफैले भोट दिएर जिताएका नेतालाई गाली गर्दै जनताको जीवन जानेछ।
@madanmagar9266
@madanmagar9266 Жыл бұрын
राजनीतिक परिबर्तनको नेतृत्व गरेको प्रचण्डले नै आर्थिक क्रान्तिको पनि नेतृत्व गर्नुहुनेछ भन्ने बिश्वास छ । उहाँको जित सुनिश्चित छ । देशको भबिस्य निर्माणको निम्ति तपाईंलाई अग्रिम शुभकामना अध्यक्ष क.प्रचण्ड ।
@durgaprasadlimbu5705
@durgaprasadlimbu5705 Жыл бұрын
Ho hai ho,yo chor le Nepal banaune ta hoina Tara India Lai sumpinxa, ra prachanda chor Lai sahayog chai KP, SERE ra MAKUNE le garxa, that's for sure
@bikramrai2499
@bikramrai2499 Жыл бұрын
अरु केही होइना यो रबिलामिछाने सङ हार्छु भनेर भागेको हो
@madankarki2964
@madankarki2964 Жыл бұрын
दलाल चोर नेताहरू थुक्क
@malladambar5612
@malladambar5612 Жыл бұрын
यो कार्यक्रम हेरिराख्दै गरेका सम्पुर्ण नेपाली हरुको भगवान भोलेनाथ ले रक्षा गरुन्😍😍
@khagendrakathayat988
@khagendrakathayat988 Жыл бұрын
Jay hos😊
@dev-jk8ui
@dev-jk8ui Жыл бұрын
टमिलाई ल नानी
@rajkhadka7803
@rajkhadka7803 Жыл бұрын
god bless u
@kazithakuri6670
@kazithakuri6670 Жыл бұрын
भोलेनाथ भनेको रैछ म त झलानाथ देख्दिरा🤣🤣
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन।
@shrishakhadka1065
@shrishakhadka1065 Жыл бұрын
सिराहामा पनि हार्ने स्थिति भएपछि मतगणना २ दिन स्थगित गरेर छबिलाललाई बिजयि घोषणा गरेको होईन र 😂लाजको पसारो
@rajuchhetri8393
@rajuchhetri8393 Жыл бұрын
Rip parchandra
@survive7890
@survive7890 Жыл бұрын
One Vote ko lagi 6000 thousand rupees garib Janata…. Chhori lai winning…. Jenmara Daka ko interview yo Jolee TV lai Boycott grau nepalii hru
@shibajirai784
@shibajirai784 Жыл бұрын
जो चोरको अनुहार नै हेर्न मन छैन उसैको घतिया दलाली वाद बार बार किन देखाउचाउ राजेन्द्र बानियाले😡
@sadhuram3995
@sadhuram3995 Жыл бұрын
प्रचण्डले केही गरिन याे देशमा जताकुर्सि तेतै माेरिनि मान्छे हाे धेरै पापि छ याेमान्छे तर अहिले गाेर्खा दाजुभाई दिदिबहिनिले याे चाेटि हरायरनै पठाउनु पर्छ
@jhalakkarki9502
@jhalakkarki9502 Жыл бұрын
बैमानी ठग झुट हत्यारा सबै नाम को प्रयाय हो पुष्प कमल
@narenpande2194
@narenpande2194 Жыл бұрын
Yeslai Gorkhabat lakgetanu pracxa kukur lakhete jastobgranu pracxa
@mohanpakhrin9263
@mohanpakhrin9263 Жыл бұрын
थुक्क १७ हजार हत्यारा यो नेपाल धर्तीको बोज
@devrajofficial5051
@devrajofficial5051 Жыл бұрын
गोरखाबाट हारेर फर्केको हेर्ने ठूलो रहर छ
@narenpande2194
@narenpande2194 Жыл бұрын
Yo t Gorkhama t harcxa harcxa chor ho 17000 ko hatterako aatmle prachandlai haraune cxa harcxa yo chor
@balarampokharel6509
@balarampokharel6509 Жыл бұрын
यश अपराधीलाई किन अन्तर्वार्ता लिनु ?
@ChefNarayan-g4f
@ChefNarayan-g4f Жыл бұрын
उत्पीडित वर्गको महान नेता कम्रेड प्रचण्ड
@kiranrijal4282
@kiranrijal4282 Жыл бұрын
मंगसिर ४ मा भोट दिनलाइ मान्छे कसरि चुन्ने ???? A), ठुला दल र tested परिचित अनुहार कसैलाई भोट नदिने | क). ठुला दल भन्नाले काग्रेस, एमाले, माओबादी, कमल थापाको राप्रपा, मधेस बादी दल र अहिले टुक्रिएका माकुने झले का सबै दल पर्छन | ख). Tested परिचित अनुहार भन्नाले तपाइले दिनदिनै TV मा देखिएका दलका नेता, सांसद, मन्त्रिहरु सबै पर्छन , who are already tested | B). ठुला दल बाट उठेका नया अनुहारका उम्मेदबार लाइ पनि भोट नदिने | भ्रस्ट,दलाल र बिदेसी को इसारामा देशलाइ ध्वोस्त बनाउने दल बाट उठ्ने उम्मेदबार कहिले पनि राम्रो हुन सक्दैन | C). स्वोतन्त्र उम्मेदबार जसले अहिले को व्यवस्थालाइ समर्थन गर्छ, कसैलाई भोट नदिने | अब आखा खोलौ | पुर्खाले हामीलाई हस्तान्तरण गरेको यो सुन्दर देशलाइ बचाउ र हाम्रो भाबी पुस्तालाई स-कुसल हस्तान्तरण गरौ |
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
नेता ज्यु का कुरा कति मिठा के है। यो पटक कसलाई भोट दिने होला स्वतन्त्र बेस्ट होला। यो कार्यक्रम, अन्तरबार्ता हेर्दै गर्नु हुने सबैलाई तिहारको शुभकामना !!! Chef Neemkanta
@Mgrxxanjana
@Mgrxxanjana Жыл бұрын
i s7i2 k7 7
@A-drishya
@A-drishya Жыл бұрын
स्वतन्त्र भन्दै आफ्नै पार्टीका झोलेहरू उठाएका छन है बिचार गरौ, झोले स्वतन्त्र लाई हैन निष्पक्ष स्वतन्त्र लाई भोट दिऊ है
@milanbajyu2956
@milanbajyu2956 Жыл бұрын
Yo neta ko kutta hola mitho lagi halxa ni
@radhagaire4955
@radhagaire4955 Жыл бұрын
सुरुवात पनि गोर्खा अन्तय पनि गोर्खा होइनन् नेता जि उ
@neemkantadangi.
@neemkantadangi. Жыл бұрын
@@milanbajyu2956 jyu teso hoina ni ma ta swatantra lai vote dine ho ... netaka kura sunyo mitha, chilla garchhan po bhaneko be positive pahila ramro sang comment parnu la thank you
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक
@पुर्ण.गुरुङ.गोर्खा.बारपाक Жыл бұрын
प्रचण्डले अहिले सम्म राष्ट्रघात गरेका छैनन् र धेरै समय प्रधानमंत्री चलाउने अबशर पनि पाएका छैनन् । पूर्ब सेनापति कटुवाल र पशुपतिको पूजाहारी माथि हात हाल्दा पद गुमाएका प्रचण्डलाई जनताले पुनः एकपटक प्रधानमंत्री हुने अबशर दिनैपर्छ। तुरुन्त आत्माआलोचना गर्न सक्ने, सफल नेतृत्व गर्ने र देशलाई राम्रो बनाउन सक्ने क्षमता प्रचण्डमा छ, सो कुरा उनका बिगतका कामहरु बाट देखिएको छ। -यसो भन्दै गर्दा प्रचण्डको झोले चाहिं नभन्नुस् है म आज सम्म स्वतन्त्र नै छु।
@rabindrarajdahal1943
@rabindrarajdahal1943 Жыл бұрын
Prachanda✊✊ Aba yo desh tapaile banaunu parxa
@jibansharma3168
@jibansharma3168 Жыл бұрын
Haha yesta jhole lai chini rakahu janta ho.. guu pani khana tayar dale cadrets..😅😅
@BigBrain-sx4pm
@BigBrain-sx4pm Жыл бұрын
यो प्रचण्ड भन्ने अपराधी मान्छे लाई सधैं चुनाव जित्ने र सत्तामा पुग्ने मात्र चिन्ता छ देशको विकास गर्ने, रोजगारी बढाउने आदि केही कुराको चिन्ता छैन। 🦊
@vedpudasaini2713
@vedpudasaini2713 Жыл бұрын
हेर्न कसरी मुर्ख बनाउछ...ले
@bhagawandhakal1455
@bhagawandhakal1455 Жыл бұрын
पत्रकार हुनु त यस्तो पो हो।सलाम छ बानियाँ जि लाई।
@premnidhiniroula1325
@premnidhiniroula1325 Жыл бұрын
ज्वाइ जिबन के योगदान गरेको रहेछ त्यो किन नसोधे को नि सोध्न डराउने मुला गुलामी गर्‍यो यो पत्रु कार ले
@harikattel5143
@harikattel5143 Жыл бұрын
थुक्क आतंककारी 😡😡😡😡
@kalpanamonger2649
@kalpanamonger2649 Жыл бұрын
Great though prachanda comrade
@sherlalgiri1094
@sherlalgiri1094 Жыл бұрын
आउने चुनाबमा डाडो कटाउनु पर्छ।
@narayandhungana3541
@narayandhungana3541 Жыл бұрын
Good job
@bhacksrana1345
@bhacksrana1345 Жыл бұрын
लास्ट चान्स हो अब गरेंन भने त सकियो 😢
@parkdhong
@parkdhong Жыл бұрын
good interview 👍️👍️👍️👍️
@powerfulmediamovie4337
@powerfulmediamovie4337 Жыл бұрын
पृथ्वीनारायण साहाको सालीक ले बोलाको होला बडार्ने भय गोर्खाली ले 😍😍😍😍😍😍😍 परिवार बादी vs गोर्खाली रेफ्री मङ्सिर 4
@bishnuregmi1148
@bishnuregmi1148 Жыл бұрын
कुरा सबै का सुनौ भोट घण्टी मै हालौ 🔔🔔🔔यश पलि ।
@bhacksrana1345
@bhacksrana1345 Жыл бұрын
जती सुने पनी सानो सानो कूराको पनी सटीक उत्तर दिन सक्ने प्रचण्डे 🎉कूराको लागी बडो माहिर नेता राजनेता मा हुने गुण छ।❤अब जे बन्ने हो बन्ने विकास नगरी हुदैन! यदि गर्न सकेंन भने झुन्ड्याउनु पर्छ यो अन्तिम पटक शुभकामना।
@laxmantaradawadi4125
@laxmantaradawadi4125 Жыл бұрын
राजनितिमा बेश्या प्रबृती किन ?? प्रश्न राख्नु पर्यो !!
@fwnnepal6751
@fwnnepal6751 Жыл бұрын
Tyo kp chor lai sodhnu paryo
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल
@ramkrishnahumagain8647
@ramkrishnahumagain8647 Жыл бұрын
किरा परेर मर्छ यो इसाई को दलाल पर्चन्ने
@jhalakkarki9502
@jhalakkarki9502 Жыл бұрын
@@fwnnepal6751 प्रचण्ड का दास हरु लाई किन सत्य तीतो?की आचि पनि कुराउनी लाग्ने हो
@gokarnabhattarai4863
@gokarnabhattarai4863 Жыл бұрын
नेपाली राजनितिका हिरो हुन प्रचण्ड प्रचण्डलाई नराम्रो भन्ने सबै प्रतिगामी पार्टीका झोले देसलाइ हित नचाहाने देशको माया नभयका हुतिहारा हुन
@yagyakafle2573
@yagyakafle2573 Жыл бұрын
शालिन अन्तर्वाता
@helloroman4452
@helloroman4452 Жыл бұрын
Discipline is the most important things to fix happy life ❤️ since prachanda reach in the power then everything is gone 😧 still are you believe in prachanda 👈😧😴😴
The day of the sea 😂 #shorts by Leisi Crazy
00:22
Leisi Crazy
Рет қаралды 2,3 МЛН
SHAPALAQ 6 серия / 3 часть #aminkavitaminka #aminak #aminokka #расулшоу
00:59
Аминка Витаминка
Рет қаралды 2 МЛН
Please Help This Poor Boy 🙏
00:40
Alan Chikin Chow
Рет қаралды 22 МЛН
On Air With Sanjay #232 - Puspha Kamal Dahal
1:06:33
Sanjay Silwal Gupta
Рет қаралды 270 М.
The day of the sea 😂 #shorts by Leisi Crazy
00:22
Leisi Crazy
Рет қаралды 2,3 МЛН