दुर्गा प्रसाई सर काे जय हाेस यस्तै काममा अगाडि बड्नु 🙏🙏🙏
@rajbudhamagar953 Жыл бұрын
देश र जनतालाइ बचाउने अभियान्ता दुर्गा प्रसाईं सर लाई शुभ यात्रा ❤❤❤❤
@babugiri7724 Жыл бұрын
दुर्गा प्रसाईं को जय होस राजा ल्याउन पनि सफल मीलोस 8:01 8:01
@JayShambhu-y9t Жыл бұрын
गणतन्त्रले नेपाली हरुलाई बिदेशजान बाध्य गरायो बेरोजगार गरायेर । गनतन्त्र नफालेसम्म नेपाली को यो दुर्दशा सधै भैरहन्छ ।
@shantikokhojima6040 Жыл бұрын
हाम्रो देशमा जनताको पिडा सुनिदिने निकाय कहाँ छर ? बिचारा दिदी 😢😢
@JogindrarautJogindra11 ай бұрын
😢😢
@bimaladhakal1582 Жыл бұрын
दुर्गा प्रसाइकाे जय हाेस
@Himalbbk11 ай бұрын
नेपाली जान्तको लागि विदेशी राष्ट्मा कडा कानुन बन्नु पर्छ सरकार ।😢😢😢
@omghale4865 Жыл бұрын
ल ल दुर्गा प्रसाई जी यो नानीको लागी उद्यार गरौ ! तपाईनै हो हुनेवाला प्रम !!
@Debendra_Basuri Жыл бұрын
दुर्गा दाइ लाई सलुट गर्छौ, यस्तै सपूत को खाचो छ सरकारमा ।
@nareshkarki288 Жыл бұрын
धन्यवाद दुर्गा प्रसाईलाइ
@abiskaroli9356 Жыл бұрын
यो बहिनी को बिलाप देखेर मतरुदारुदागरे हजुर इनको कुरा चाहिँ सुनि दिनुपरो हजुर हजुर को जय होस्
@ChandraRc-mn2mo11 ай бұрын
Good sir🙏
@punyaghimire7960 Жыл бұрын
धेरै नराम्रो हृदयबिदारक घटना ।चाडैं छुटकारा दिलाउनुहुन दुर्गा सरलाइ अनुरोध गर्दछु ।
@AashisRuchal-be9xh2 ай бұрын
जये दुर्गाप्रसाइ दै तपाईंले चिताको काम पूरा होस
@milanshrestha2168 Жыл бұрын
दुर्गाप्रसाद साच्चिकै गरिब दुखिको भगवान हुनुभएको छ keep it durga ji , दुर्गा जि लाई भगवानले रक्षा गरून् 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👌👌👌
@OppoA-mh3uw Жыл бұрын
दुर्गा सर जसरी पनि यो दिदीको कुरा सुनी दिनुहोस् पिलिज
@Bhaktapunmagr Жыл бұрын
दुर्गा दाइ हजुरको योकाम कोम सलुटगर्छु 3 करोड नेपालिको सदै सपोर्ट छ
@bharatdahal5544 Жыл бұрын
दुर्गा प्रसाईं सरले बाेल्ने मात्र हाेईन काम गरेरै देखाउनु भएकाे छ र गरिरहनुभएकाे छ, दुर्गा सर गरिबका भगवान हाे । तपाईलाई कुनै अप्ठयाराे नपराेस, किनकि गरिबी जनता तपाईकाे आशमा छन ।
@shantibasnet8162 Жыл бұрын
कसले बुझ्छ र जनताको पीडा कसले सुन्छ र जनताको आवाज कसले दिन्छ र जनतालाई न्याय कहाँ बनेको छ र जनताको लागि कानुन जसलाई पर्यो पर्यो पीडा बिचरा
@krishnakharel2177 Жыл бұрын
जयहोस
@rasilaupreti5085 Жыл бұрын
Durga parsai real leader
@nirmalsalami93883 ай бұрын
दुर्गा प्रसाई ज्युको यो मानवीय कामलाई सम्मान गर्दछु ।
@aavash____8600 Жыл бұрын
उद्दार गरि दिनुहोला सर अरु त सब चोर हुन [झोलेहरु तपाईको बिरोध पनि गर्छन] तपाई महान काम गर्दै हुनु हुन्छ
@ChandraJugjali-k2u Жыл бұрын
ओमान मा स्वागत छ सर हजुर लाई
@Subash2881 Жыл бұрын
जय दुर्गा भवानि माता को जय होश
@GovindBahadur-lo8gi Жыл бұрын
दुर्गा सरको यात्रा सफल होश
@jeevanthapa7728 Жыл бұрын
Well done, Durga ji....commendable efforts!
@jeevanbk2818 Жыл бұрын
दुर्गा दाइ को सधै जय होस
@khusilamakhusilama7017 Жыл бұрын
धन्नेबाद दुर्गा दाजु🙏👍️❤️
@rameshdhakal7035 Жыл бұрын
यस्तो त छ यो देशको सरकार हरे l सरकारले गर्नुपर्ने काम ब्यक्ति ले गर्नुपर्ने खै कहाँ छ सरकार
@HemaLama-ow6sj2 ай бұрын
यति ठूलो काम गर्नु भछ सर🙏🙏🙏🙏
@aristothapa1103 Жыл бұрын
Good job durga sir ekdam ramro kaam garnu bha cha.
@deepakshrestha-bk5mb Жыл бұрын
OMG दुर्गा दाई तपाई चैँ सत्य हुनु होला ......
@9.0gamer84 Жыл бұрын
सर लाई धन्यवाद
@rakeshraiofficial6341 Жыл бұрын
जस्ले जे भने पनि दुर्गा दाई मान्छे ठिक लाग्छ मलाई । 🙏
@Mr-Hukumbasi Жыл бұрын
जय होस दुर्गा जि
@chandrakalamahat1645 Жыл бұрын
Durga sir hjrlai dherai dherai dhanyabadha xa bichara dukhi garibko hjr bhagawa hunuhunxa🙏🙏❤️sabaiko dai buba eutaaiti bannu vako dai❤❤😢😢
❤deshko deuta bannu vaxa khusi lagyo hajurko kam safal hosh
@harunansari4421 Жыл бұрын
Ramro kam ko surwt gareko x sir 🙏🏿🙏🏿🙏🏿🙏🏿🙏🏿
@BijuRai-f6y Жыл бұрын
Durga parsai jindabad
@rjokhrabu-km8pt Жыл бұрын
Thank you sir
@krishnashrestha7727 Жыл бұрын
दिदिको छोराको लागि भए पनि यो काम गर्नुस प्लिज दाजु😢😢
@sabrinakhadka8731 Жыл бұрын
We want king, we love n trust our king Gyanendra, Our Leaders are Multi National Agents
@sujitdhakal5571 Жыл бұрын
भगवानले दुर्गा भाईलाई सधै रक्षा गर्नुहाेस।म पनि दुई पटक कान्सर भएर हरिसिद्विमा छु झापाकै एउटा पाटिकाे अध्यक्ष सन्सदनजिकाे हुनुहुन्छ मैले फाेन गरे उठाउनु पनि भयाे आउछु दिदी भन्नू भयाे तर अहिले सम्म आउनु भएन फाेन पनि उठाउनु भएन।
@yubakc3529 Жыл бұрын
Salute hjurko kamlai
@AnanyaKhadka-hp1hv3 ай бұрын
Jay Durga prasai dai🙏🙏🙏
@surajbasnet-cb7ov Жыл бұрын
Good job sir
@nirg8229 Жыл бұрын
बलेन ले भनेझै गोही ले दाना कुरेर आ गरेर बसेका भ्रस्ट हरु को १ रत्ती काम छैन
@arjunbk7320 Жыл бұрын
Great job sir
@SUWANLAMA11 ай бұрын
❤❤❤ ekdam ❤❤❤
@bimalsunar816511 ай бұрын
दुर्गा सर 👌👌👌👌🙏🙏🙏
@Nipcrumbs Жыл бұрын
दुर्गा सरलाइ उच्च सम्मान छ 🙏🙏🙏
@bindut6128 Жыл бұрын
दुर्गा सर दुखमा परेकाकाे पिडा के माल्हम पट्टी र अाशाकाे केन्द
@krishnanewar95792 ай бұрын
Very good job sr
@mahendrabasnet9643 Жыл бұрын
दाजु सके सम्म सहयोग गर्नु होला ❤❤❤❤❤❤
@mahendralimbu3083 Жыл бұрын
Good job durga bro. Nepal ko 1mattra saput nidar vijan desko nimti bachne mahan manab durga bro ko jai hos.
@balikakhanal5807 Жыл бұрын
कतिजना को घाउ मा मलप लगाउन सक्नु भाको छ दुर्गा प्रसाई सर ले यस्तै सबै नेता हरु ले दुःख परेका मानिस को घाउ मा मलम लगाए स्वर्ग मा जान्थे साँच्चै 🙏🏻
@anjanabk8648 Жыл бұрын
J jasto bola ne hamro purbeli Durga dai ko hami sadai sath xum❤❤
@jenerationnext4830 Жыл бұрын
I am a big fan of this men big salute for social work what a men
@laxmibista6687 Жыл бұрын
यी बहिनीको समस्या पिडा हराेस् जसरी हुन्छ झिकाई दिनु कति आशावादी हुनुभएको छ
@salinarairai4872 Жыл бұрын
Sabai seting
@chandrapun6827 Жыл бұрын
Ramro kam garnu vako xa sir hajur lai dherai dhanney bat