धेरै पछि यति राम्रो अन्तरबार्ता राम कुमारी झाक्री जि को हेर्न पाउँदा खुशी लाग्यो, धन्यबाद ।
@RajanRaj-po9xr7 ай бұрын
Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.
@bishalpuri28507 ай бұрын
Wow कत्ती मन छुने सुनिरहु जस्तो अन्तरबार्ता ❤❤❤
@yamgharti29107 ай бұрын
सुरेन्द्र सर जस्तो दिग्गज व्यक्ति संग खरो विश्लेषण गर्ने रामाकुमारी ज्यू लाई सलाम लाग्यो ।
@reshampurja69967 ай бұрын
एकदमै राम्रो अन्तर्वार्ता अनि सान्दर्भिक विश्लेषण नेता राम कुमारी झाक्री ज्यु को👍️👍️👍️👍️
@lokthakurathi69217 ай бұрын
Ali ali bujer lekha ullen's padhau na n sakne ho r
@jaabchams84717 ай бұрын
Dr साहब 🙏🙏आज आएर मलाई झाक्री मन पर्न थाल्यो यहाँलाई पनि 🙏🙏गज्जब लाग्यो यो अन्तरबार्ता ❤❤ From HK
@RajanRaj-po9xr7 ай бұрын
Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.
@robinrai817 ай бұрын
रामकुमारी झाकृको आन्तर्बार्ता एकदम मीठो लाग्छ
@प्रदेशीजीवन-म9ब7 ай бұрын
जति सुने पनि सुनी राख्न मन लाग्ने खरो दरो वक्ता रामकुमारी झाँक्री हरुलाई त्यस्तै खाले पार्टी मिलेन
@RajanRaj-po9xr7 ай бұрын
Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.
@jivanmagar1237 ай бұрын
रुपान्तरण कार्यक्रम दमदार लाग्यो सर
@rajurai91497 ай бұрын
डा साव, रामकुमारि झाक्रिलाई अन्तर्वार्तामा ल्याउनु भएको लागि धन्यवाद । अहिलेको नया पिढिमा रामकुमारि जत्तिको विचार भएको नेता कुनै पार्टिमै छैन भन्दा हुन्छ। उहा पार्टि भन्दा माथि उठेर देश हितको कुरा गर्नु हुन्छ। शहिलाई सहि र गलतलाई गलत भन्न सक्ने र भिडको पछि हैन भिडलाई चाहि दिशा दिन सक्ने नेता हो उहा। कुनै समय तपाईंले पनि रामकुमारिको बिरोध गरेको सुनेको थिए तर उहालाई मौका दिनु भयो, धन्यवाद ।
@chudamanitimilsina5247 ай бұрын
ल गजबको भयो । पछिल्लो समय रामकुमारि जी खुप मन पराका छन जनताले है
@sahadevawasthi84186 ай бұрын
रामाकुमारी ज्यू लाई सलाम अन्तरबार्ता सकरात्मक छ । राम्रो अन्तर्वार्ता
@deeplama88037 ай бұрын
रामकुमारी झाक्री जि मैले सोचे भन्दा धेरै ट्यालेन्टेड बिचार भएकी र दुर दुर सोच्न सक्ने लिडर पनि रहिछीन...।
@RajanRaj-po9xr7 ай бұрын
Nepal will be hindu country within six months after BJP win state election in Bihar and Bangal.
@madhavbhujel34477 ай бұрын
नसोचेको राम्रो अन्तर्वार्ता । huge respect to both icon.
@dalroka50397 ай бұрын
अति नै उत्कृष्ट🙏🙏🙏 अन्तरवार्ता दिनेको पनि लिने को पनि
@ramrajabhandari58717 ай бұрын
सान्दर्भिक विश्लेषण ॥100persent .
@pratimanlimbu78367 ай бұрын
अन्तरबार्ता सुन्न बडा मजा आयो 👌
@funakoshishotokankarateass43797 ай бұрын
अति राम्रो इन्टर भिउ सुन्न पाइयो झाक्री जि बाट ।
@norbulama32517 ай бұрын
राम कुमारी झाकृि मैले साेचे काे भन्दा धेरै उच्चा बिचार का ब्याक्तित्व रहेछ अाज थाहा पाए। शुभकामना छ हजुर लाई ।go a head
@ajitrai-n1d6 ай бұрын
अतिनै राम्रो लाग्यो ❤
@mishradr0497 ай бұрын
❤❤❤❤❤ कति धेरै सकरात्मकता सहितकाे अन्तरवार्ता । मैलेत राजनितिकाे वर्तमान अलिअलि बुझेजस्ताे लाग्यो । ईतिहासकाे तथ्य विश्लेषण सहित सुन्दर भविष्यका लागि वर्तमानको गतिविधि कस्ताे हुनुपर्ने सिधा धारणा अत्यन्त राम्राे लाग्यो ।
@dirghagurung86427 ай бұрын
राम कुमारी जी को डा. के सि प्रति ठुलो respect वहाको बोलि र body language मा स्पस्ट देखिन्छ।अति उत्कृश्ट अन्तर्बार्त।।
@Bullet_Raja457 ай бұрын
धेरै धन्यवाद दुबै जनालाई👍️👍️👍️
@agnirai89847 ай бұрын
युवा पुस्ताको निडर र हक्कि स्वभावको नेतृ राम कुमारी झाक्री । भविष्यमा प्रधानमन्त्री हुनुपर्ने नेतृ हो।
@mayakc733927 күн бұрын
धेरै ठुला राजनिती ज्ञे बेक्ती संग बाेल्दा यार भन्न हुदैन नानअं
@bijaylama38997 ай бұрын
वाह..उत्कृष्ट अन्तर्वार्ता ..
@1SaaN7 ай бұрын
Great interview, salute to dr. Sap and support to ram kumari jhakri 👍
@ShyamlimbuSubba7 ай бұрын
Very good speech ms kumari with Dr Surendra kc keep it up 👍
@Indramalla-fs1xm7 ай бұрын
यस्तै यस्तै ब्यक्ति ल्याई दिनु Pra Dr साब हजुरलाई मुरीमुरी धन्याबाद
@narayanioli58127 ай бұрын
धेरै यथार्थपरक अन्तरवार्ता दिदी सलाम छ हजुरलाई हजुर मेरो आदर्श हो ।
@loksanchartv93937 ай бұрын
Dr. Surendra KC huge respect🫡 keep up the great work! Great initiative!!
@skchhetri4957 ай бұрын
Good interview between professor and his student. She has shown respect to him as teacher. I think this is one of the best interviews with intellectual thoughts between the professor and the student!
@user-123-f5d7 ай бұрын
एकदम उत्कृष्ट कार्यक्रम डा साप
@kajinepali41157 ай бұрын
डाक्टर साब लाई धेरै सम्मान छ अति राम्रो राजनीति बुजेको मान्छे रामकुमारी जि लाई ल्याउनु भो खुसी लागो धेरै कुरा सुन्ना बुझ्न् पायो सम्मान छ रा कुमारी जि 💖✋💖
@manilimbu38647 ай бұрын
जनाता प्रति यहाँ का भनाई १०००% सत्य र सही हुन् छन्। त्यसैले देश र नेता यस्ता हुनुको मुख्य कारण जनाता नै हुन्। सल्युट टु यू एक्स मिनिस्टर 💕🙏🙏🙏💕
@manbahadurthapa98275 ай бұрын
धेरै राम्रो बिशलेश्न रामकुमारी बहिनीको सत्य कुरा प्रती धन्यावाद डा साहेब र बहिनीलाई 🎉❤😮
@nirbahadurthapa54687 ай бұрын
मैले त याे अन्तरवार्ता हेर्दा हेर्दै समय सिद्दिएकाे पत्तै पायनछु यति रसिक लाग्याे ।धन्यवाद झाक्रि जी ।
@manilimbu38647 ай бұрын
यहाँ का तर्क र भनाई सुनेर मलाई एक्दमै चित्त बुझ्यो। यसको लागि यहाँ लाई हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु 🙏🙏🙏❤❤️❤️
@aniljung-lz9ob7 ай бұрын
धेरै राम्रो अन्तर्वार्ता धन्यवाद डा.साब । झाक्री दिदी ले आज नेपाली राजनीति को बारेमा धेरै कुराहरू प्रष्ट पारिदिनु भएको मा तपाईं लाई पनि धन्यवाद ।
@sanogaucharan7 ай бұрын
Dr. Surendra KC and Ram Kumari Jhakri this was an amazing interview. Thanks for bringing out the darker side of politics. All Nepalese people should understand how politicians have robbed motherland Nepal for decades. Nepalese people should now use their consciousness n chose the right people instead of following these so called politicians blindly.
@girirajbelbase25707 ай бұрын
धेरै राम्रो
@CPMagar7 ай бұрын
दिदीले १००% सही बौद्दिक सान्दर्भिक तर्क दिनु भयो!सलाम यु दिदी
@ombahadurkhadka16037 ай бұрын
धेरै धेरै राम्रो अन्तर्वार्ता !
@tulshirasaily75507 ай бұрын
Namaskar Dr. Saab ..salute xa Hajur lai…Keep it up..and youth energetic leader..Ram K J ji lai pani salam xa … big fan of Dr. KC and being nepalis xori RKJ found to be talented among samakalin batch …. Aru ❤bhanda pani tape le mouth cross mark black and throwing her black jacket in the sky ..and her speech at that movement was wonderful.. malai lgteyo kunai movie Ko screen opened… any way it’s was unforgettable movement for me .. salute xa wa lai.. Dr. KC Ko interview ta lagbag xutdaina ma bata… be safe and move on .. The county of Nepal needs you at this present situation…
अति असल बिचार र शोच को कुरा दिनु भयो यहा Dr साहेब र बहिनि झाक्रि मा मेरो UK बाट शुभकामना छ्।
@narayangeywali98947 ай бұрын
रामकुमारीजी ले यथार्थ तितो सत्य बोल्नु भयो । वहाँमा अध्ययन मा आधारित विश्लेषणात्मक क्षमता छ । सुरेन्द्रसर र रामकुमारीजीलाई आजको गहन विश्लेषणको लागि धन्यवाद ।
@IndiraKarki-h4d5 ай бұрын
मैले यो कार्यक्रम नसुनेको नहेरेको, भए झाक्री प्रती अन्याय हुने रहेछ । धन्यवाद सुरेन्द्र सर ।
@gajgurung51467 ай бұрын
Best iterview Dr Saheb❤❤
@rajendraprasadtimalsina5937 ай бұрын
सत्यको नजिकमा पुगेर आफ्नो विचार र विश्लेषण गर्नु भएकोमा राम कुमारी झाक्रीलाई धन्यवाद । तर यस्ता कुरा गर्नेलाई हालको दलिय संरचनाले पोस्दैन , ख्याल रहोस !!!
@manapatiadhikari4647 ай бұрын
कुरा त मीठो छ
@KrishnaLimbu-md3xm7 ай бұрын
झाँक्री एक प्रखर वक्ताका साथै संघर्षशील नेतृ हो
@narendragurung47147 ай бұрын
राम्रो लाग्यो २ पटक सुने।
@KamalTamang-m7i7 ай бұрын
रवि लामछाने को विषय मा एकदम सही कुरा गर्नु भयो दिदी ले
@premchhantyal12037 ай бұрын
अति उत्कृष्ट अन्तरबार्ता
@jbsolu92267 ай бұрын
राम कुमारी बहिनीको अन्तरबार्ता दिन प्रतिदिन सकरात्मक रुपमा बृद्धि बिकास भईरहेको छ बधाई बहिनी।
@santoschhetri84627 ай бұрын
प्रश्न गर्ने शैलि अनि प्रश्न गरे पछि सुन्ने सैलि डा केशि ज्यु बाट सिक्न मकैका फुला जस्ता ताइ न तुइ का पट्कि रहने पुत्र कार हरु ले ।
@purnabishwokarma7 ай бұрын
नेपाली राजनितिको पेरिफेरी बुझ्न पाईयो धन्यवाद डा साहेव
@RudraGm-i9i7 ай бұрын
Wowow it's verry nice logic
@dhantamang67895 ай бұрын
Good job
@khadgajitlama67757 ай бұрын
Noble persons' interview.❤I really appreciate both.past is lesson, future is hypothetical and present is most important to make better future.
@shantadukhkhi27857 ай бұрын
सबै नेतृत्व यति याेग्य र दुरगामी भए पक्कै पनि देश उँभाे लाग्थ्यो हाेला, भन्न सकिन्छ ।
@maisinghtamang22507 ай бұрын
वाह ! रामकुमारी दिदी , दलभन्दा माथि उठेर चुनाव लड्नु होस् , एक भोट मेरो पक्का ।❤❤❤🎉🎉🎉🎉
@gitabudhathoki52977 ай бұрын
Great dr kc sir interview ❤
@kamalaryal72267 ай бұрын
Dashing बिचारधारा। प्रखर बक्ता। पदमा हुदा काम पनि राम्रो गर्न खोजेको नेता। Good going राम कुमारी जि।
@abinashlama29757 ай бұрын
धेरै राम्रो 👍️
@krishnaramshrestha82057 ай бұрын
डा. साहेबको प्रणाली प्रति गरिएको गहन अध्यनको ज्वलन्त उदाहरण,,
@khagenrai76536 ай бұрын
Salam jhakri ati ramro interview aasu aayo
@sherpun59277 ай бұрын
अति मन पर्ने नेतृ राम कुमरि जि
@BhabanaRai-o8g7 ай бұрын
बिश्लेषण सहि दिदी तेहि भएर मेरो राजनितिक आइडल हो हजुर जन्ता जन्ता भन्ने चिज हो यो जन्ता हो
@gurung7167 ай бұрын
Ekdam ramro manthan garnu payo Dr saab
@humgurung73617 ай бұрын
तपाईंको कार्यक्रममा मन नपर्ने पार्टीको युवा नेतृ राम कुमारी झाकृ ज्यु लाई बोलाउनु भएको रहेछ,धेरै धेरै धन्यवाद डाक्टर साब,यो कुरा किन भनिरहेको छु भने वहाँ मेरो मनपर्ने ब्याक्तीमा पर्नु हुन्छ ।
@chakgurung31757 ай бұрын
Good interview 👍
@SumanAryal-o7g7 ай бұрын
ekdam garo interview bujhna pani padhna parney. salute sir
@lalitmayal38657 ай бұрын
Great leader Ramkumar
@samarsharmaghimire80185 ай бұрын
आज समासायिक कुरो, खरो बोली
@hanglimbu60417 ай бұрын
Dr Saab Aati Sandarvic Aaja ko Interview,,,Bt Samaya Xoto Bhayo,,,
@thambahadurgurung29057 ай бұрын
राम्रो लाग्यो झाक्री संग को अन्तर्वार्ता।
@lilaoli7 ай бұрын
Great lady politician jhakri G 🙏we are so lucky 🙏 we All respect you ❤ jhakri G! salam xa tapailai 🙏we all proud of you ❤️ lots of love and always respectfully 🙏 person dr.surendra KC jiu you really really humble person in our country Buddha was born Nepal 🎉🎉 Go ahead TQ
@lokmanTamu7 ай бұрын
KC sir lai dherai dherai dhannyebad..
@haryballav88887 ай бұрын
Great
@gangadhungana59647 ай бұрын
So nice episode
@krishnabhujel35157 ай бұрын
2062/063 काे आन्दोलन , NRNA काे कार्यक्रम , सडक बहस अन्तर्गत रत्नपार्क मा भएको कर्मचारी युनियन संगकाे बहस र आजको वैचारिक अन्तर्क्रिया ले राम कुमारी झाक्री एक सचेत र जागरुक युवा नेतृ हो भन्ने प्रमाणित हुँदैछ । उमेर सँगै मान्छेको चेतना पनि परिष्कृत हुँदै जान्छ । उहाँको चेतना आजको नेपाली राजनीति र समाजको प्रति प्रष्ट, जिम्मेवार र जवाफदेही देखियो । युवाको सपना पुरा गर्न तपाईंलाई सफलता मिलोस् । हार्दिक शुभकामना ।🙏
@ExploreDailekh7 ай бұрын
रोचक लाग्यो छलफल.... धेरै पोया खोल्नुभयो..... इन्ट्रेस्टिङ ...
@deepakkumardangol89286 ай бұрын
Respect..❤❤❤❤
@timothysingjalimagar98547 ай бұрын
डा.साब नमस्ते त अलि मन लगाऐर गरे राम्रो हुनेथियो.की?
@bhimchhalise13267 ай бұрын
आजको सन्दर्भ र उत्तर पर्ति आभार राम कुमारी झार्कि
@dharmarajmagaryoutubechann20437 ай бұрын
रामकुमारी झाक्री ग्रेट ओमन
@faktanglungrock69517 ай бұрын
Good job ❤
@dineshthapa4757 ай бұрын
राम्रो कार्यक्रम रामकुमारी झाँक्री एक सक्षम युवा नेतृ 🇳🇵
@ranjitlama14187 ай бұрын
म रास्वापाको सुभचिन्तक हो तर मलाइ राम्कुमारी राम्रो लाग्छ।नेतृत्वमा हेर्न चाहन्छु
@hariprasadaryal27567 ай бұрын
राजनीतिक व्यक्तित्व विद्वान ,शिक्षित र दिक्षित् हुनसक्छन् भने विद्वान व्यक्तित्व राजनीतिज्ञ नहुन पनि सक्छन् भन्ने लाग्यो । Salute @rkj
@mrigendrashahi53987 ай бұрын
यसको स्वर राम्रै रैछ ।बरु यसले गीत गाउदा राम्रो सुनिन्थ्यो होला ।
@deenanathacharya27437 ай бұрын
आजको प्रस्तुतिमा राम कुमारी झांक्रीले सही कुरा बोल्नु भएको छ ।नेपालको संबन्धमा हालका यी छाडा बिना लगामका घोडा जस्ता दलका नेताहरूलाई शाशनगर्ने होईन तर साझा अभिभावक राजसंस्था आबश्यक छ ।नेपाल र नेपालीलाई आजको दुर्दशा बनाउने एक नम्बर माओवादी पछि अन्य सबै दलका शीर्ष र उनका गुटका नेताहरू नै हुन्। चेतना भया
@singgurung72067 ай бұрын
Interesting ❤❤❤❤
@tikaparajuli90157 ай бұрын
Brilliant ❤❤❤I salute you
@kamalsenthakuri25297 ай бұрын
कडा दिदी हाम्रो गुल्मेली चेली ❤🎉
@puskarsanchuri95987 ай бұрын
रामकुमारी जि काे भनाईअहिले अायर सारै मन छाेयाे महान थारि❤❤❤❤❤🎉🎉🎉
@dhurbaprasaddangal26407 ай бұрын
जे होस सत्य बोल्ने कम्युनिस्ट नेता हो 100% मा 5 % भित्र पर्ने नेता हो