Great initiative by youth singers/artists to save our ageold raithane song.
@bhimpun67815 ай бұрын
पुरानो भाका धेरै राम्राे सुनिमया सुन्न पाइयो।कलकार सबै मा सफलता को शुभकामना ।
@BimalmagarOfficial5 ай бұрын
आहा कति मिथो का जति सुन्दा पनि सुनिरौ लाग्नी हार्दिक बधाई अनि सम्मान छ सम्पुर्ण मा💐👌🙏🙏म बिमल मगर को तर्फ बाट्🙏
@samarmagar17655 ай бұрын
केहर्सिङ दाई कसम यो चै बबाल गाउनु भएको छ।
@diksonmalla59885 ай бұрын
ती पुर्खा,बाउबाजे,आमाबोजुहरुले हस्तान्तरण गर्नुभाको सुनिमाया गित गाउघर,शहर यदाकदा सुन्ननी गाह्रो हुन्थ्यो,हाम्रा पू्र्खाहरु लाई मनैदेखी नमन गर्दै,पछिल्लो पुस्तामा जगेर्ना गर्ने हेतुले यती मीठो सब्द अनि श्वरमा टपक्कै टिपि प्रस्तुत गर्नुभएको मा सुमधुर स्वोरको धनी गायिका दिलु मगर र आदरणीय जेठान जि केहरसिङ्ग छन्त्याल ज्यु, साथै सम्पुर्ण टिमहरुलाई धेरै धेरै धन्यवाद! शुभकामना!! साथै उत्तरोत्तर प्रगतिको कामना!!!🙏🙏❤️❤️
@rajrana92525 ай бұрын
Yo hamrro purkha harule jagernagareko maulik shaskirti lai bachaunubhaekomaa baini lai dherai dhannevad
@Maya-yt4sy5 ай бұрын
Wow nice song ❤❤❤
@MaNIsh-ve7mc5 ай бұрын
अति राम्रो सुनिमाया जती सुने पनि धित न मर्ने झन मलाई अत्यन्तै मन पर्ने स्वर कि धनी दिलु मगर दिदी र दाजु को स्वर मा अति आनन्द ❤
@dilgurung13255 ай бұрын
हाम्रो बाउ बजेको आशिर्वाद लगोस सम्पुर्ण टिमलाई मेरो पनि आशीर्वाद जुन शब्द उठाए पनि सरस्वतीले समाली रहोस ❤❤❤👌👌👌
@fzre5di3005 ай бұрын
मैले पनि कता कता सुनेकी थिए सुनि मया यस्तै यस्तै पुराना पुराना मौलिक गित एक दम सुन्न मन पर्छ यस्ता कालझै भाका लोभ हुँदै गर्दा दिलु सिस ले यसरी लाईफ मा गाउन आँट गर्नु भयो र अब बिस्तारै फेरि ति बाउ बाजे ले छोडी जानु भएको धरोहर लाई केहेरसिङ्ग र दिलु ले जोगाउने पक्का भयाे सफलताकाे शुभकामना ❤❤🎉🎉🎉
@GBGibanGBGibanGurung5 ай бұрын
राम्रो राम्रो राम्रो धेरै राम्रो यो लोपन्मुख मौलिक भाग टेलिभिजन म बाजाईदिनु भायो सम्पुर्ण कलाकार टिमलाई धेरै धेरै धन्यवाद जाय गित जाय संगित 🎉🎉🎉
@laxmipoon645 ай бұрын
आहा सुनेरै न थागिन 🎉🎉❤🙏दिलु बैनी लगाएत सबै तिम्लाई शफल्ताको शुभकामना तपाईहरुको यो मिथो साथ निरन्तर अघिबधिरहोस्🙏
@gyansarajugjali18975 ай бұрын
आहा अति मिठो लाग्यो भाई बैनी 🎉
@yamghartimagar19805 ай бұрын
आहा 👌सम्पूर्ण टिम लाई विशेष धन्यवाद ।। पुर्खेउले चिनो लाई जोगाउनु हुने Dilu बहिनि र केहेर सिंह सर लाई धेरै माया❤️❤️❤️❤️
@tejindrachhantyal5 ай бұрын
अतिनै मिठो पुरानो लोप हुन लागेको मौलिक सुनिमाया जगेर्ना गर्नु भाको छ सबैलाई बधाई तथा सफलताको अग्रिम शुभकामना ❤🎉
@RamChandraChhantyalOfficial5 ай бұрын
❤❤आहा गाउन रहर लायो
@bimalachhantyal41505 ай бұрын
❤❤🎉
@MayaChhantyal-md1vo5 ай бұрын
Aaha sarai mitho emotional vaka rahex first time suniyo best wishes entire team 🎉👍️👍️👏🙏
@pun65955 ай бұрын
Hamro hajur aama le gaunu huntiyo moh sano hunda feri yo geet sunaapayo 🎉🎉🎉❤
@sujantmg7284 ай бұрын
❤❤❤❤❤
@RameshPariyar-g6e5 ай бұрын
आहा निकै उत्कृष्ट मिठो मौलिक प्रस्तुती।
@trishana15575 ай бұрын
❤❤❤❤❤❤🌹🌹🌹🌹🌹
@chhantyalsochan16425 ай бұрын
आहा आहा झन् मीठो सुनिमया मौलिक भाकाहरुलाई जोगाउनु भाछ भाइ बुहारीलाई लाखौ धन्यवाद तथा शुभकामना 💖💖🙏🙏
@sherbahadur76695 ай бұрын
आहा मनै आनन्द आउने सुनिमाया भाका आफ्नो मौलिक भाका जगेर्ना गर्नु हुने सम्पुर्ण टिम लाई हार्दिक धन्यवाद
@Pujabuda5 ай бұрын
Very nice ❤🎉
@Yubarajalemagar5 ай бұрын
Aaha kati mitho ❤❤❤❤
@keharsinghchhantyal83325 ай бұрын
एक मुस्ट नमस्ते सवैजना लाइ यो पुर्ख्यौलि सम्पत्ति लाइ हजुर हरु माझ पसकिने प्रयास गरेका छौँ| स्विकारी दिनुहोला| विशेष आभार आदरणिय माइजु हरु हरीकला छन्त्याल र देवि छन्त्याल ज्यु|🙏🙏🙏🙏🙏